Relai Salala | रेलै सलल | Maya • Rabi • Shyam • Jamuna • Bal Kumar | Sita | New Lok Dohori Song |
Vložit
- čas přidán 16. 01. 2024
- Watch new Nepali Typical Song Relai Salala By Maya Gurung, Jamuna Rana, Sita Shrestha, Rabi Karki, Shyam Rana & Bal Kumar Shrestha featuring Suman Pariyar only on Enepal Khabar Official's CZcams Channel.
e.Nepal Khabar Pvt. Ltd. Presents:-
Relai Salala || रेलै सलल ||
#mayagurung
#shyamrana
#rabikarki
#sumanpariyar
#jamunarana
#balkumarshrestha
#sitashrestha
#enepalrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#dohorigeet ohorigeet
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
♪Song:-
Relai Salala
♪ Vocal:-
Maya Gurung
Jamuna Rana
Sita Shrestha
Rabi Karki
Shyam Rana
Bal Kumar Shrestha
♪Group Vocal:-
Rajendra Bajurali
Nishchal Gurung
Prema Rana Magar
Rupi Sinjali Magar
♪Lyrics Collection:-
Bal Kumar Shrestha
♪Music:-
Rameshwor Dhakal
♪Music Arranger:-
Krishna KC
Madal
Kharka Budha
Poshan Gharti Magar
Basuri
Ratna Bk
Sarangi/Steel Sarangi
Dharma Gandharva
Sahanai
Bal Bahadur Jairu
♪Vocal Recordist:-
Sagar Sajurali
♪Instrument Recordist:-
Govinda Parajuli
♪Vocal Edit:-
Rajendra Bajurali
♪Audio Mixing/Mastering:-
Khadak Bajurali
♪Recording:-
Studio Malshree
♪Audio/video:-
e.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Editor:-
Bishnu Sharma
🎬Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh Shrestha
Sanjeev Khanal
🎬Choreographer:-
Prabin Thapa
🎬Artists:-
Suman Pariyar
Maya Gurung
Jamuna Rana
Sita Shrestha
Rabi Karki
Shyam Rana
Bal Kumar Shrestha
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
e.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
czcams.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Zábava
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, तपाइहरुले लाइभ दोहोरीमा अत्याधिक मन पराउनु भएको गीत " रेलै सलल" लाइ अफिसियल रुपमा चर्चित कलाकारहरु माया गुरुङ, जमुना राना, सिता श्रेष्ठ, रबि कार्की, श्याम राना र बाल कुमार श्रेष्ठको आवाज सहित सुमन परियारको अभिनय सहित लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||
बधाई छ 🎉🎉
Congrats for all team members, 🙏🏻
राम्राे गित छ
kati ramro ho dhunnnn
Kta singer tw akdam ramro xa kti singer k ho gathe katai napayara leko jasto Maya ghurung ko matrai voice ramro aru ka Dekhi leko ho dherai thiyatw ramro kti singer thit
स्याम रानाको फ्यानहरुले यता हाजिर गरुम लु?
Ma xa
म पनि है
@@rajkumargaha4398 😊 dd
छक्काहरुको फ्यान😅
रबि कार्की ( जड्याहा ) दाईकाे फ्यान जति एकठाउमा हुम त साथिहरु❤
🤪❤️❤️🙏
Hoina dai saga basera yo jadoma chirippa parna paro guys ❤(rabi)
@@RabiKarkisafalta ko suvakamana dai
#😊@@RabiKarkic@wq
😂😂❤❤
अत्याधिक चर्चित मौलिक लोकप्रिय भाका रेकर्डिङ भएछ, सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना,पुर्ण बहादुर सिंजालि मगर,गोरखा,हाल ओमन,
6t
अहिलेसम्मकै उत्कृष्ट शब्द समायोजन 🎉🎉 बधाछ सम्पुर्ण टिम्लाई❤🎉🎉
मादल दामी दामी लोकगीतमा सुनमा सुगन्ध थप्न मादलको प्रमुख भुमिका हुन्छ❤
समग्रमा अति बब्बाल मौलिक गीत हेरिरहु लाग्ने सुनिरहु लाग्ने।
Dami
नातीनी माया गुरूङ र स्याम रानाकाे रेलै सललल भाकामा गाएकाे दाेहाेरी मार्मिक छ । यहाँहरूकाे उत्तराेत्तर प्रगतिकाे शुभकामना छ । गगनसिहं थापा मगर, साडीखाेला, स्याङ्जा ।
😊
Nbkgksycah
सारै मिठो गित,यस्तो राम्रो गित पस्कने सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤
अत्तिनै मार्मिक शब्दहरु उत्तिकै मिठो स्वरमा सजिएको गित सुन्न पाईयो सम्पुर्ण कलाकारहरु हृदयदेखि नै सम्मान 🙏🙏🙏
आहा अत्यन्तै मौलिक गित एस्तै एस्तै गित सङितले हाम्रो नेपाली कला संस्कृतिको जगेर्ना र संरक्षण हुन्छ।हार्दिक बधाई तथा शुभकामना गितमा आबद्ध सम्पुर्ण टिमप्रती।🙏🎊🌹🎉
❤❤❤❤❤❤😂
@@bipinpandey3409😊
अहिलेसम्मकै मौलिक र उत्कृष्ट गीत ❤सम्पूर्ण टिमलाई सफलताको शुभकामना
सारै मन पर्ने गीत। उत्कृष्ट स्वरहरु छान्ने पारखीलाई नमन। संगीतकारको कला देखीएको छ, सारै मिठो संयोजन-सुनीरहुं जस्तो। कम्तिमा ५० पटक त सुनिसकें😂।
माया गुरुङ दिदी ले बल्ल आफ्नो खुबि देखाउन पाउनु भयो, बधाई छ दिदी उत्कृष्ट आवाज छ हजुरको।
🙏ए है यतिरमाइलो लाग्यो यतिनाचियो भनिसाद्देभएन खुट्टादुखेर दुइदिन तेल्लेमालिसगरेर बल्लबिसेकभयो कडा यस्तैरमाइलो लोकदोहोरि ल्यइरनुहोला सफलताको सुभकामना छ 👏👏👍️👍️🧚♀️🧚♀️♥️♥️🤘🤘
धेरै राम्रो पुरानो लोक झाउरे भाका नयापन संगीतमा सुन्न पाइयो खुसि लाग्यो बधाई छ सम्पुर्ण टिम लाइ त्यसै माथी कृष्ण के सि को एरेन्ज को त कुरै नगरौ आहा करोड क्लब मा पुग्न सफल होस शुभकामना छ।❤❤❤❤❤❤❤❤
सारै मन परेको छ ३ पटक त हेरी सके अझै मन आघयन❤❤❤❤❤
कती मिठो गित।Thank you Syam Rana’s team.
मार्मिक शब्दहरु सहित अभिनय कलाकारहरुलाई एकदमै शुत गरेको अभिनय गरेर हामीहरुलाई मनोरञ्जन दिनु भएकोमा हार्दिक बधाई।
यो टिम नै यौटा इतिहास हो ❤
करोड क्लबको शुभकामना ❤️❤️
❤❤❤
पछिल्लो समय को अत्यन्तै उत्कृष्ट गित आहा गितको सबै पक्ष उत्कृष्ट उत्कृष्ट दम्दार छ, मौलिक सिर्जना यो होनि त , यश गितका all team लाई हार्दिक बधाई तथा तथा सफलता को शुभकामना छ्🙏🙏🙏🙏
येस्तै मार्मिक लय शब्द ले सजियेका मन छुने भाका हरु ले गर्दा नै आज लोक गीत मन मुटु मा बस्न सफल छ।मन छोयो ।।
2/3 पट्क हेर्दा पनि धित्त मरेन अति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤🎉🎉
म्याग्दी को हिरो रवि दाई लाई सफलता को धेरै शुभकामना 🎉🎉❤️❤️❤️
Asta mula pani kalakar xi
@@jangalimanxe9676नामै जंगली मान्छे
धन्यवाद भाइ❤️🎼💐🙏
@@jangalimanxe9676तेरो बाउ!भन जाठा रबि नम्बर 1 कलाकार हो!
@@RabiKarkiBest kalakar rabi dai
गीत सँगै मादल पनि उत्तिकै उत्कृष्ट छ ❤शुभकामना छ, यो गीत छिट्टै करोडौँको भ्युज पुगोस्।🙏😋
सारै राम्रो गीत सम्पुर्ण टीमलाइ धेरै धेरै धन्यवाद
सारै राम्रो लोक भाका गाउँ ले जीवनमा आधारित गीत ❤❤❤❤लाहुरे जीवन आधारित मीलाइ टुकका ❤❤सुन्न पाइयो सबै कलाकार लाई बधाई छ।श्याम साला बाबु ❤❤❤❤
सबैले माया गर्दिनु होला है रेलै सलल ।
thanku share pani garnu hola
@SumanpariyarOffical dai hjur ko git yakdam man parxa tasma dance yakdam ramroxa safalta ko suvkama 🙏❤️❤️
dance chai kada ho kye suman dai kooo
मलाई साह्रै मन पर्यो गुड लक 🙏
Dami xa dai❤❤❤
साच्चिकै यो गितले मन छोएको छ।राम्रो छ।यो कलाकार टिमलाई धेरै धेरै बधाई छ।जत्ती सुने पनि सुनिरहौ लागि रहन्छ।
याे गितकाे कुनै खाेट लगाउने ठाउँ भेटाईन लाउरे दाइ प्रगतिको शुभकामना छ❤❤❤
सभ्य र अनुशासन रहित सम्पुर्ण कलाकार लाई पुराना आफ्नै माैलिकताकाे समाज दर्शन दर्साएकाे काे विषेश धन्यवाद 🙏🙏🙏🙏
लाइभ हेर्दै हो बहुत रमाइलो छ मन पर्न जति यता हाजिर गरम त
निकै रमाई लो गित सुनेर रमाई लो लगयो धन्यवाद कलाकार सबै टिमलाई ❤❤❤❤
हार्दिक बधाइ तथा सुभकामाना सम्पुर्ण टिम लाई मेरो छोरी एलिना गुरुङ्ग लाई केही अबसर दिनुभएको मा साइन श्रेष्ठ मिस ज्यु लाई धेरै धेरै धन्यवाद तथा आभार को शब्द हरु ब्याक्त गर्न चाहान्छु ४ दिन मा १ मिलियन भिउज पुगिसकेकोछ अझै धेरै मिलियन पुग्न सफल हुनुहोस अग्रिम बधाइ तथा सुभकामाना 🎉🎉🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙏🙏🙏
मौलिक असाध्यै राम्रो गित, सम्पूर्ण कलाकारहरु हार्दिक बधाई तथा गित करोड क्लबमा प्रवेश गर्न सकोस्!❤❤❤
सुमन सागर को पनि आवाज भएको भए अझै सुनमा सुगन्ध हुने थियो बधाई 🎉🎉🎉🎉🎉❤❤❤❤छ
सारै राम्रो ! श्याम रानाको स्वर अभिनय सबै प्रस्तुति झन बबाल
धेरै धेरै बिदेश मा रहेका नेपाली हरु काे अाँसु झारेकाे छ याे गित र नित्य ले , धेरै धेरै धन्यवाद कलाकार ।।।
ई-नेपाल रोधिघर टिमको अर्को मीठो गित "रेलै सलल" धेरै मायाको आशा गरेका छौँ है ❤❤
आहा! कति मीठो मौलिख गित अझै यस्तै यस्तै गित हरु सुन्न अनि भिडियो सहित हेर्न पाइयोस 🙏आदरणीय कलाकार सबै टिम लाई बधाइ छ साथै धेरै धेरै शुभकामना 🎉🎉❤❤
सिता श्रेष्ठ दिदीको स्वरको फेन को को हुनुहुन्छ।
बाऊ बाजेको धन्या छम बिडो नि, बाडी खान्छम ....दाइ ..एक डल्लो ढिडो नि ...वाह वाह शब्द अनि स्वर ... सबैमा यथोचित सम्मान र शुभकामना ।
झोर्ले🙏 3 कोरोद नेपाली को मन मुटु म बस्न सफल अती नै भइरल गित रेलै सलाला सबै तिम लगायत सब्द लय कोर्ने विशेष धन्यवाद 🎤🎤
धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई।
चिज गुरुङलाई खुब मिस गरियो।
गित असाध्यै राम्रो छ सम्पुर्ण मा सफलताको शुभकामना ❣️🙏
मौलिक लोक दोहोरीको उत्कृष्ट प्रस्तुतिको लागि धन्नेबाद अनि बधाई आदरणीय कलाकार ज्यु हरुमा,,
मलाई एकदम मन पर्ने भाका सुरुमा श्याम दाई र माया दिदीको आवाजमा सुनेको थिएँ, लोकदोहोरी गीतको राजा श्याम दाई, माया दिदीको पनि एकदम मन पर्छ मलाई, पहिलो पटक सुमन दाईको dance हेर्न पाए, लोकदोहोरी श्याम दाई बिना खल्लो लाग्छ मलाई, कति छिटो 1m पुगेछ गीत, छिटै करोड कल्बमा पुगोस् सबै सवैलाई धेरै धेरै शुभकामना & best wishes for whole❤🕺🤗🙏🙏 team
वा, वा ,,निकै मौलिक भाका❤️❤️❤️❤️
सम्पुर्ण टिमलाइ विशेष धन्यवाद 🙏🙏
सम्पुर्ण मा नमस्कार छ । लाईभ गांउदा नै अत्त्यधिक मन पराईदिनु भाको यो रेलै सलल भाका अफिसियल रुप मा रेकर्ड गराएर भिडियो सहित आएका छौ । के कस्तो लाग्छ प्रतिकृया दिनु होला 🙏
❤❤❤
thanku share pani garnu hola
thanku share pani garnu hola
Ramro xa hai hjr 🕺👏🙏
Meri Didi kuro nagarnus alwyz rocks❤❤❤🙏🙏
म्युजिक गायकी सबै अत्यन्तै उत्कृष्ट माया गुरुङ को स्वर झन आहा❤
करोडौंको छ!! हार्दिक बधाई तथा शुभकामना आदरणीय कलाकार रचीतकार सम्पुर्णमा♥️♥️♥️
आहा मिठो! शुभकामना सम्पुर्ण टिमलाई❤🙏🏼🙏🏼
Gv
मौलिकता आधारित गित उत्कृष्ट सम्पुर्ण टिम सफलता मिलोस जय हो🙏🙏🇳🇵
यो गित नसुनि निद नै लाग्दैन मार्मिक छ सम्पुण टिमलाई कराेड क्लब काे शुभकामना
आहा कति रमाइलो लाग्यो सबैलाई सम्मान तथा सफलताको शुभकामना ❤
खै के लेखुर हजुर खोट लाउने ठाउ कतै देखिन ❤❤ राम्रो छ यो भाका सारै मन पर्छ मलाइ
धेरै राम्रो गित ❤❤❤सफलताको कामना मेरो बहिनी सीता लगायत होल टिम 🙏🙏🙏🙏🙏🙏👌👌👌👌🌺🌺🌺🌺🌺🌺🌺🌺🌹लाई!🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌
नेपाल खायो गित ले सम्पुर्ण टिम लाई सुभकामना❤
कति मीठो गित अनि श्याम राना मगर जस्ता कलाकार अनि सम्पूर्ण टिमलाई धन्यवाद
आहा हार्दिक बधाई छ रबि दाइ लगायत सम्पूर्ण टिमलाई ❤❤🎶🎤🎶
❤
गीत राम्रो छ र हिट पनि भयो बधाई छ। सबैभन्दा बबाल श्याम दाइले यो गीत गाउनुभएको स्टाइल। तर यसमा कमजोर पक्ष भनेको नृत्य हो,धेरै गड्बड देखिन्छ नाच।
कति मिठो गित बनाउनु भएको होनि बाल कुमार सरले अनि स्वर पनि सबै जनाको वाउ वाउ बबाल छ तर अझै सुमन सरको पनि स्वर भए त अझै राम्रो हुन्थ्यो सबै जनालाइ शुभकामना सबै जनालाइ हार्दिक नमस्कार एवम् बधाइ🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
असाध्यै राम्रो माैलिख भाका सम्पूर्ण टिमलाई सफलताको शुभकामना सम्मान छ कलाकार प्रति❤🎉
सबै पक्ष उतिकै अब्बल विशेष मादल👌
यो गीतको भाकाले च्वास्सै मन छोयो र गाउँमा झ्याउरे नाचेको याद दिलायो धन्यवाद सबै यो गीतको सर्जकहरुलाई 20:07 20:10 ❤❤🎉
ढिला आयो कडा आयो, सधै लाइभ रिले दोहोरी गित गाउने हरुले यति मीठो गीत बजारमा ल्याउनु भयछ, शुभकामना❤❤❤❤
नमस्कार
सम्पुर्णमा । म कलाकार बाल कुमार श्रेष्ठ 🙏🙏
एउटा अर्को प्रयास हाम्रो यहाहरुको लागि केकस्तो लाग्छ आशिर्वाद दिनुहोला।
thanku share pani garnu hola
Sagar dada vako vay jhan ramro huni thiyooo (sabdako khani sagar dada ko big fan❤)
❤❤❤
@ehahahaha.Nepalkhabar
मलाई त पहिले लाईभ दाेहाेरिमा सुन्दा खेरि नै सारै मन परेकाे भाका रेलै सलल
आहा एक दम राम्रो बनेको छ गित भिडियो सम्पुर्ण टीम लाई बधाई तथा शुभकामना 🎉🎉
सम्पुर्ण टिम लगायत यति राम्रो अभिनय गर्ने सुमन परियार तथा बहिनिहरुलाई पनि धन्यवाद
अति उत्कृष्ट गीत साह्रै मन परो। मादल की ताल त झन कुरै नगरौं। शुभकामना छ सम्पूर्ण टीमलाई
असाध्यै राम्रो मौलिक गित छ। सफल ता को शुभकामना छ।
आहा बाल कुमारको दम्पती सबैभन्दा स्मार्ट देखियका छ्न!!!!!🎉🎉🎉
Wow कति मीठो गीत🎵म घर आएसी भू-पू माया सँग दह्रो नाच्नि हो!!💃🕺सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 🙏🤝
अत्यन्तै राम्रो दोहोरी छ , सबैको अमुल्य अभिनय छ। सबैलाई सफलताको शुभकामना छ। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो गित धेरैनै राम्रो छ, केटीहरू को नाच पनि निक्कै आकर्षक रह्यो, धन्यवाद🙏💕🙏💕🙏💕❤❤❤❤❤❤
जमुना राना र सीता श्रेस्थ को उपस्थी मा झनै राम्रो दोहोरी।धन्ने बात कलकार लाई मिथो दोहोरि
अति उत्कृष्ट माया दिदी सम्पुर्ण टिम राम्रो!माया दिदी अभिनयमा नि माहिर है
सम्पुर्ण कलाकार मा मेरो नमस्कार मिस यु सारै राम्रो सोङ छ रेलै सलल🎤🎤🎤🎤💃💃💃 हाल म मलेशिया देखि हेर्दै छु 🙏🙏🙏🙏
कोकिल कन्ठ स्वर अति मिठो लय सब्द अभिनय पनि उतिकै उत्कृष्ट सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।❤️❤️🙏
वाह बल्ल आयो गित मन छुनेसबैको ❤❤❤❤ सम्पुर्ण टिमलाइ सुभकामना 🎉🎉🎉🎉🎉
Finally 1 million completed 👏 🎉 💝💐
👑💎👑अति सुंदर नाच गाना 🥇🏆🥇 कोटि-कोटि नमन 🇳🇵🪷🙏🙏🪷🇮🇳 अपार सफलता को शुभकामना 👑
कति बेला आउँछ खै युटुब चेक गर्दा गर्दा हैरान भै सक्यो म त ❤❤❤
मौलिक गीत को लागि सम्पूर्ण टीम लाई दर्शन नमस्कार
र म्यादी को हिरो रवि दाई
लाई मिठो सम्झना 🙏🙏🙏
😊
Sandbarbik mutu xhune geet xha sabai kalakar haruma naman ❤❤❤❤❤❤ .
आती मार्मिक लोक दोहोरी गायक गायिका लाई धेरै शुभकामना कमाना
बधाई अनि सफलताको शुभकामना सम्पूर्ण जम्बाे टाेलिलाई💐💐💐💐
लाहुरे भएर होला असाध्यै मन पर्यो।सम्पुर्ण टिमलाई शुभकामना छ मेरो तर्फबाट लाहुरे दाई
Peace of heart and mine when i watching and hering this song at that time i became tooo much happy keep it up all the female and male artist
यो गित हेर्दा र सुन्दा नेपाल मा नै भयेको मसुस भयो मैले Oman बाट हेदैछु। अति राम्रो उत्तर उत्तर प्रगति शुभकामना team सबै लाइ !
यक्दमै राम्रो गित आयछ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤
जमुना राना दिदिको आवाज सुन्दा "भकारीमा धान छ" गीतको धेरै याद आयो। सम्पुर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना ❤
यस्तो हो नि हाम्रो लोकदोहोरी भनेको दिनभरिको कामको थकानपनि भुलाइदिन्छ यो गितले सफलताको कामना 🎉🇳🇵
धेरै धेरै बिदेश रहने नेपाली काे मन जितेको गिद अाँसु राेक्न कठाेरै भएनी , न सकिने रहेछ , धन्यवाद कलाकार ।
माया दि श्याम ब्रो रबि ब्रो लगायत सम्पूर्ण तिम लाई सफलताको शुभकामना सबैलाई
धेरै राम्रो र रमाइलो छ बाल कुमार दादा लगायत सबै टिमलाई शुभकामना 😊
गितको लय शब्द निकै नै राम्रो लाग्यो। अनि भाका को त झन कुरै छोडम नाचु-नाछु लाग्ने छ फेसबुकको एउटा रिलमा सुन्न साथ युउटुवमा खोजे.. रिले भको कारणले होला भिडियोमा हेर्न र सुन्न निकै मजा छ तर अडियो मात्रै सुन्दा अलि फरक लाग्यो। सिङ्गल vocal अनि अर्गानिक music भए झनै राम्रो हुन्थ्यो कि? 😊
यो शुझाभ भन्दानी मेरो मनमा लागेको कुरा हो है।
सबै टिमलाई शुभकामना🙏🇳🇵
सुन्दर ठेट शब्द प्रयोग मा अब्बल सफलताको शुभकामना
आहा कति राम्रो गीत हाम्रो दिदी बैनी नि हुनुभको रैछ❤❤❤
नेपाली गीत संगीतलाई सधै माया गरौं 🙏
मादल बजाउने दाजुलाई २१ तोप सलाम❤❤ सुन्दै शरीर नाच्न थाल्यो।😊😊 सारै मिठो मौलिक राम्री गीत❤❤
दामि छ । सबैलाई बधाई छ 🎉🎈🎊
आहा अति राम्रो सम्पुर्ण कलाकार लाई बदाइ सफल्ताको सुभकामाना 🎉🎉🎉🎉 अर्को भागपनी लिनु