शंकरको बाउ हराएपछी लाबारिसे अबस्थामा फेला परे, शिला र बाले हासेरै बेहोस New Nepali Live Dohori 2081
Vložit
- čas přidán 27. 04. 2024
- Present :- शंकरको बाउ हराएपछी लाबारिसे अबस्थामा फेला परे, शिला र बाले हासेरै बेहोस New Nepali Live Dohori 2081
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब
राजेन्द्र गर्न्धर्ब
पी एन साइला
रामु एस के / Ramu Sk
ढोलक / Dholok
शिव अनुराग
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - Zábava
म जस्तै नवराज कप्री (भाले )को फ्यान कोको हुनुहुन्छ यता हाजिर हुम होई साथी ❤र भाले बिनाको दोहोरी हेर्न मन कोको लाई लाग्दैन ❤
म त झन् ठुलो
मेरो झन देबर बाबू हो कति कति फ्यान उहाको❤❤❤❤
Ma pani xu hai hjr ❤️🙏
Ma tw jhan vanda ni jhan thulo❤
Me❤
नबराज काप्री भाई त हेर्दा हेर्दै लाईभ दोहोरीको कमीडीयन हीरो हुदैछ यो भाई बिना त दोहोरी हेर्नै मन लाग्दैन 😂😂😂
शंकर दाई को फ्यान कोको हुनुहुन्छ 1 लाइक Sankar Dai KO lagai hai
खायो खायो काले बाले र भाले ले देश खायो। काले भाले बाले बिनाको दोहोरी हेर्दा नुन बिनाको तरकारी जस्तो लाग्छ आज भोलि। सबै जना लाई उज्ज्वल भबिस्यको शुभकामना 💝💝
हाँस्दाहाँस्दै सकियो दोहोरी।सबैभन्दा रमाइलो टुक्का त भाले कै लाग्यो।
भाले देख्ने भितिकै मलाई त पक्कै यो दोहोरी चै रमाइलो हुन्छ । भन्ने लग्छ। र हुन्छपनि म चै भालेको बिग फ्यान ❤🎉🎉 अनि सङ्कर को पनि आजभोलि कडा जन्छ। तर सबै कलाकार हरुप्रती उच्च सम्मान छ।❤🎉🎉
आजकाल भाले र शंकर बिना को दोहोरी खल्लो लाग्न थाल्छ...मजा आयो 😂
सारै रमाईलो दोहोरी पछिल्लो चरनमा भाले शंकर नभाको दोहोरी के नपुगेको हुन्छ तर सबैलाई संम्मान छ❤❤❤
लोकदोहोरीको कमेडियन हिरो भनेको नवराज काप्री भाले हो।
शिला दिजु,शंकर ,भाले ,बालचन्द्र, भएको दोहोरी गित धेरै रमाइलो हुन्छ
साह्रै राम्रो छ लोक संगित अझै राम्रो गर्दै अगाडि बढ्न हौसला प्रदान होस् नवराज कप्री भाई
यो टिमको दोहोरीको फ्यान भए मत यी बालचन्द्र दाईको हासो के हो यस्तो अनि भालेको शब्द कडा😂😂
भाले र शंकर सर ले serious भएर गाएको हेर्नु मन छ 😂sarai ramailo lagyo yo dohori herer
भाले भाईको टुक्का साह्रै मन पर्छ मलाई❤
भाले र काले तीमीहरु ले मेरो मकाउको जागीर खाने भएउ यार यस्तो रमाइलो नगरन यार मेनेजर आएको थाहा नै पाइन तीमीहरुको रमाइलो हेर्दाहेर्दै वर्नीन लेतर दीयो यार
😂😂😂😂😂
😅
👍️👍️🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@@user-vm3lc5ql3y hasayeri marne yar kata haru le
😅😅😅
शंकर को हाँसो ले दुनियाँ जित्दै छ टुक्का पनि खतरा बाले भाले र सिला दिदी को हाँसो पनी wow सबै जना लाई प्रगति को कामना मीठो सम्झना छ ❤
मलाई त मन् पर्ने भाले को टुक्का मा सिला दिदी को हाँसो
हास्द हास्दै हैरन धेरै राम्रो लग्छ शंकार बालु र शिला को हासो हसौनि हेरेर नै हेर्न मन लग्छ फोहोरी ❤❤❤❤
सागर दा अनि शिला दि विशेष ❤❤❤सम्पुर्णमा शुभकामना❤❤
एकदमै रमाइलो दोहोरी
सबै टीमहरुलाई उच्च सम्मान छ ❤❤❤❤❤
म अहिले मलेसियाबाट हेर्दैछु
शंकर र भालेको मात्र दोहोरी हेर्न मन छ 😊
अाहा बिजाेग रमाईलाे बधाई छ सम्पुर्ण लाई सागर दादा छुटनु भयाे छ उहाँ भय अझै रमाईलाे हुन्थियाे😁😁😁👌♥️💔🇳🇵🌹
शकर र भाले भए त्येसै रमाइलो
जीवन संग्राममा विजय पाउनु मामूली काम होइन, त्यसको निमित्त अत्यन्त कठोर साधनको आवश्यकता पर्दछ ।- आ. हेल्स
शङ्कर शिला बाले भाले भएसि यसै रमाईलो
आहा कति मनै रमाउने हसाउने दोहोरी ।
शंकर भए पछि रमाइलो हुन्छ हरेक दोहोरी😊
दोहोरी गाउदा दर्सक्ले बुझ्ने गरि पूरा गित सकाए सि मात्रै हास्यो भने छुट्टै आनन्द हुन्छ पहिल्यै हासे सि खासै राम्रो नहोलाकी?समग्रहमा राम्रो छ
म भाले को फ्यान है
रिस उठद र पिर परदा याे गित हेरे निकाे हुन्छ
भालेभाई र शंकर भाई नभएको दोहरी त हेर्न मन पनि लाग्दैन😂😂😂
Hoit baball ramailo dohori sampunna Tim lai safalta KO suvakamana baball tukka valey bro KO tukka KO ta khani nai ho yar nabaraj bro KO ❤❤❤❤❤❤❤❤
Sankar ko ta haso sarai mitho k
शंकर र भालेको टुक्का भन्ने शैली कति मन पर्छ😂😂😂
राम्रो अति रमाइलो भाले र शॅखर भए पछि शुभकामनासहित
मलाई मन पर्ने बाले र सिला दिदी कोतपाई लाई कस्तो लाग्छ
भाले र काले अनि बाले एति भएपछी सारै रमाईलो
My favourite Shankar Sunar❤
Like you best wishes Sagar hero
Nice video dhai didi good to me thanks good luck with your interview go today and get the rest
shankar ko big fan❤❤❤
यो दोहोरी जो पाइला टेकेसी
उडाइहाल्चन नयाँ लाई देखेसी
😂😂😂😂😂😂😂😂
Shankar daju
Vale is vale , one of the best member of dohori ❤❤👍👍👍
Bhale dai Ra Sankar ko sabdha ramro,balchandra dai ko haso mitho 👍👍👍👍❤️❤️❤️❤️🙏🙏
बालकृष्ण दाई सिला दिज्जु भाले शंकर कृष्ण दाई कहिले नछुटिनु हजुरहरू बिना दोहोरी कता के नमिलेको लाग्छ मत कहिले नछुटाई हेर्छु
Babal dami
Dinvariko thakan yo teemako git sunesi harauchh
Dherai dherai badhai chh yo teemlai
आज भोलि शंकर ले कडा जवाब हान्नु हुन्छ
Nice live dohori
अत्ती khattra रमाइलो dohori ❤❤❤🎉
आजभोलि बरु सागर सुमन को खासै मन पर्दैन तर भालेको र सङ्कर को लास्टै मन पर्छ
भाले भयेसी ❤❤❤❤❤❤❤
कति रमाईलो 🎉❤
Shankar daji big fan❤
Kale Ra bhale Dui Jana Damna haru le Bichara Daiko Garnu beijjat gare, first time Dohori aayeko jasto lagyo. Hasda Hasda Laastae bhayo Bajiya Haru 😂😂 . Good wishes Bro haru
Wow super song👌👌👌
सबैको विशेषता👇️:
शिला:हसाउने टुक्का नभन्ने तर अरुको टुक्कामा खतरा हास्ने
सबिता: serious टुक्का
भाले: बबाल हसाउने
शङ्कर : हास्ने र हसाउनेमा माहिर😂
बाले: same as shankar❤❤
सागर: टुक्काको गुरु king
Aru same
next leval dhohori
शंकर भाले अनि बालेको सब्दहरु सारै हसाउने 😁😁😁😁 सबै तिमलाई सुभकामना
लोक दोहोरीको comedy राजा भाले❤❤❤❤❤
सारै रमाइलो 😂
राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
Supopo duper 🙏🙏🙏
Dheri ramro dohari ❤❤❤❤❤
भालेको स्वर तेस्तै हो तर सर्जक चाहिँ राम्रो बन्ने छ पछि पछि😃
Kati moj e kalakar lai😂😂😂🎉🎉❤❤
भाले भाइ बाल चन्द्र सर सख्खर 3 टै उस्तै के हसाउनत कसरी आको होला के एस्तो टुक्का
Vale rw shankar jatti ko ramrailo koin lagdain hau🤗❤❤
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो सिमा लाइ त नराखे पनि हुनि यउटा गतिलो टुक्का कहिले गाउने होइन
Sahi vannu vayo kala ni xain gala ni xain na tukka ramro na shor ramro
Pagal jasto
दामि❤❤❤❤❤❤❤❤❤❤
Khhatra rmaelo nice dohori
4 चोटि हेरे मजा आयो🎉🎉🎉
Kada xa 3janako sabae timilai ramailo xa wow balu sabita didilai pni❤❤❤❤❤❤
ramro x
😂😂😂😂😂गज्जब छ शिला आलेको ट्याटाे, बाकाे काेठि😂😂🤣🤣🤣
bhale ra kale bale sila vyako dohori ekdam ramailo😅❤
हे भगवान मत यिनिहरुाेहाेरि काे दाेहाेरि कहिल्यै छुटाउदिन जय संगित
Nabraj ko sarai ramro xa
❤❤❤congratulations❤❤ lastai Ramaelo vayo..
दुई मुर्गा 👍 best content 😄
Kati ramailo valila dharai hasayo ❤❤❤❤
धादिङ को सान नवराज काप्रि भाले
कसम सङ्कर को नजिक बस्यो भनेत पिटेरै मार्छ होला हास्दा खेरि😅😅😅😅
Sarai haso lagyo yo dohori herera
Good song
Vale kale bale dai ra sila didiko dhore sarai man parxa kate ramro tuka
भाग 2 पनि चाहियाे भाइ छिटाे😂😂
Nice song keep it up
7:45मा पो चल्ने रछ त बबाल होला दोहोरी।
Rammailo dohori git all team best ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤ congratulations 🎈🎈
Yo dohori herda herda 4 am vko thanai paana moile asto vyo ane Mero diuty aphcent hunxa 😂😂
बबाल छ
Vale n sankar kada 😂suvakamana xa ajhai pargati gardai janu ❤
😂😂 लैजा तेरो ढेरुल्ले बाउलाई रे मत कसम अाशु अाउदा सम्म हासे😂😂
Khatra 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Hami didi boini ni xam hai❤😂🎉
हाँसेको हाँस ई गयोत योत?
खुल्दुली रोधी घरमा पालो लगाएर सुटिङ गरेको भिडियो हरु एकै दिनमा चार जना पाच जनाले राखेपछि दर्शकले कस कसको मात्र हेर्ने । खुल्दुली रोधी घरको तपाईं हरु एउटै परिवार भएपछि यसको ब्यबस्थापन मा ध्यान दिनुहोस नियम बनाउनुहोस् र त्यो नियम अनुसार चल्नुस् अनि मात्र तपाईं को सस्था सधै चलिरहने छ। होइन भने एउटा कलाकारले कति दिन सुटिङ गर्न सक्छ लगानि नै नउठेपछि। आफ्नो परिवारको सदस्य हरु मिलेर अगाडि बढ्नु होला शुभकामना छ
अाहा कति रमाईलाे दाेहारि😂😂😂
भालेले नेपाल खायो खायो