नमस्कार सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा🙏🙏विशेषगरि यहाँहरुकै मनोरञ्जनको लागि लाइभ दोहोरी गीत लिएर आएको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सक्दो शेयर पनि गरिदिनु होला अनि chanal subscribe गर्न नभुल्नु होला है🙏🙏
Pradip Rokka Dai ani Jeri Didi lai Dherai pachhi sangae gaunu bhayeko dekhda Khusi lagyo. Hajur haruko sahayatra agadi badhos Progress hudai jaos. Jati Satur lage Pani Dai Baini ko rista kahile natotos 🌺🌺
😂😂😂 सारै रमाइलो भयो प्रदिप भाइ toilet को बिसय ले सारै हसायो 😂😂जेरि सागर सङ्कर बालु भाले सलिना तारा शिला सबिता लगायत सबै teem भयको दोहोरी ले सधै खत्रा हसाउछ अझै हासोकी रानी शिला को कमि थियो 😂😂😂अरु सबै बबाल थियो सुभकामना 🎉❤teem लाई अलिक छोटो भयो ❤❤😂😂😂

😅😅😊
दादा वाउ

Very nice 💯
यसरी ग्रुप मिलेर सधैँभरि गाएको देखना र सुन्न पाउँ राम्रो छ। शुभकामना सबै कलारार हरु लाई।
आहा कति रमाइलो !! म पनि आउछु है अर्को पटक दादा
हजुर हरुकाे टिम सारैरमाइलो हुनुहुन्छ सदैव यस्तै माया ममता हाेर सबैलाई शुभकामना छ❤❤❤❤❤
दाेहाेरी त कडा छ त सबै जना धेरै कडा भएकोले सबै टिमलाई धेरै धेरै शुभकामना
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जेरी भएको दोहोरी नहेरी मन नै मान्दैन ❤❤
Sagar sankar bhale balchandra❤❤❤❤❤❤❤
झनझन राम्री भैईछेउ कुन साबुन ले मुख धुईछैउ जेरि❤
सारै रमाइलो दोहोरो सफलताको सुभकामना छ सम्पुर्ण टिमलाई म कतार देखि हुम है
टोईलेटै बसेर सुनियो पुरै दोहोरि भाले भाई कडा😂😂😂
shankhar & bhale n vya tw hern mn nai lagdain m lae matra ho ki aru lae pani ho 🤟🏿🤟🏿
आह सार्है रमाइलो दोहरि प्रदिप र मैयालाइ पनि देख्न पाइयो।
😂😂😂 सारै रमाइलो भयो प्रदिप भाइ toilet को बिसय ले सारै हसायो 😂😂जेरि सागर सङ्कर बालु भाले सलिना तारा शिला सबिता लगायत सबै teem भयको दोहोरी ले सधै खत्रा हसाउछ अझै हासोकी रानी शिला को कमि थियो 😂😂😂अरु सबै बबाल थियो सुभकामना 🎉❤teem लाई अलिक छोटो भयो ❤❤😂😂😂
श्याम राना सुमन भको भए अझै रमाईलो हुने थियो ❤❤
प्रस्तुति एक दम राम्रो छ भाई यो भन्दा पनि राम्रो प्रगति हेर्न चाहन्छु हामी बात हुने साथ सपोट सधै रहिरहने छ धेरै धेरै शुभकामना भाई ❤❤❤❤❤❤❤❤❤❤
एकदमै रमाइलो दोहोरी
सबैमा उच्च सम्मान छ ❤❤❤❤❤❤❤
रमाइलो दोहोरी सम्पुर्ण टिमलाई बधाई छ मलाइ मनपर्ने सलिना बैनी
जेरिले सुदुर लगाकाे काे काे देखनु भाे जेरि ❤❤❤
उधूमै रमाईलो भयो।
बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤
Man parna kalakar haru 🎉🎉🎉🎉❤❤
🤣🤣🤣असाध्दै रमाईलो दोहिरी 👌👌💞💞
राती 1 बजे गित सुनेर एक्लै हास्दै छु 😅 पागल भन्छ्न क्या हो🤣
प्रदिप दाइ पनि पछिमेलि कै भाका मै काठे गित मा गाउन पर्यो यो टिम संग
aahaa kati ramailo ho😁😁😅
वाउ कति रमाइलो ❤❤❤❤❤
चैट चैट पाल्पा तान्सेन
Dami 😅
Dami दोहोरि
जेरीलाई देखेर सागर भाइ डराऊदैछ
अब यो टिमको ।काँठे भाका निगालाकाे टुसा टुसा खाने मुसा ।लेराआउनाे हाेला ❤❤
Blakhusi layo sagar ji vale ji pardip dai lai sagahi dekhana paiyo
Ramailo dohori❤❤
❤❤❤
भाले टुक्का राम्रो छ स्वर भन्दा पनि , राम्रो छ प्रगति गर्दै जानु
Tara vayko vay sun ma sugandha ❤
❤❤❤❤
हाशदाहाशद गाला दुखे हजुर हरृ हो
Love u jeri
Sagar ❤❤❤ bc❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kati hasnu keya❤❤❤❤
Yo honi git majjale haseu yr😂😂😂😂😂
Khhatra rmaelo nice
Valayko Tuka nai kafi xa
सागर दाई बलचन्द्र दाई संकर भाले सम्पूर्ण टिम लाई बधाई
Sagar bc my favourite singer ❤
Nice ❤❤❤
राम्रो गीत, नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
जेरि र बाले कस्ता दाजु- भाइ जस्त देखिएका हुन हैट
Sankar
सबैमा शुभकामना ❤️❤️🙏🙏💃💃
😄😃❤❤❤
❤❤❤❤❤
Nice
जेरि सिसकति हसायो
Kati hasnu😂😂😂
Pardip sir auta request xa hjr kai please chij ra alina khanal lai gauna dina paryoo k hjr
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
भएन यो बिसय बस्तु
Pradip sir la kin n gako ta
सागर दाई
Xexe kasto kasto boleko hola
Salina is best
Lajnavaka k dohori Easto Aaru parsanga Aaudainara timiharulai dohori gaunalai
प्रदिप र भालेको बीचमा बस्नी मिना बुढाथोकीको बहिनी हुन के हो उस्तै देख्छु त😊😊
मैया थापा हो सर जि
😂😂😂❤❤
थुक चै किननि जेरि🤣🤣🤣🤣
लाज पचेका गायक फाेहाेरि गिद किन गाउनपराे
Kalaute mula talna betal ko hasxa
Tansan muni ko madi fat bata hohai hami
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤