सिमा र सागरको धुमधामले बिहे ,बधाई दिन को को आए ? बालेको बांगे डान्सले सबैलाई हसाए -2023
Vložit
- čas přidán 3. 06. 2023
- Present :-
सिमा र सागरको धुमधामले बिहे ,बधाई दिन को को आए ? बालेको बांगे डान्सले सबैलाई हसाए -2023
.....................................................................................................
#Sima Thapa
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Superhit Lok Dohori So...
♪ Vocal : Chandra Pariyar Nischal Thapa And Sharu Thapa
♪ Lyrics : Chandra Pariyar Sharu Thapa
♪ Music : Chandra Pariyar
=======================================
🎙गायक/Singer
Indra Gc
Shyam Rana
Balchandra Baral
Sagar Bc
Nabaraj Bhale
Prakash Dura
Gopal Poudel
🎙गायिका/Singer
Shila Ale
Tara Thapa
Sabita Pariyar
Sima Thaoa
सहयोगी कलाकारहरु / Support Singer
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ/ Beluck Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
प्रवेश श्रेष्ठ /Prabesh Shrestha
🎬️सम्पादन / Editor
समिर रामदाम / Samir Ramdam
9816673915
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTSCopyright © & ℗ 2023 All Right Reserved to Sima Thapa Magar.
यो जोडि रिल मा मात्र नभयेर रियल म पनि भैदिये खुसी हुनि म मात्र हो कि हजुर हरु पनि हुनुहुन्छ best couple
Sangai song gaudai ma& vdo ma khelai ma ...esto vnnu sochai best hoina k....level milena k khas ma
Riyel ma dekhna paam yo jodi
@@bipsonbohora-lx7ymzź😮
सागर र सिमाले गितमा मात्रै होईन साच्चिकै बिहे गर्नु पर्यो कति मिलेको जोडी र यो जोडी लाई कसैको आँखा नलागोस ,सधै हासी खुसी देख्न पाउ ❤❤❤❤❤
ज😢😊
सारै राम्रो दोहोरी !! सम्पुर्ण कलाकार टिमलाई शुभकामना !! अनि सागर सिमाको रिलको बिहे भन्दानी रिएलको बिहे हेर्न मन छ !! अासा छ सँकटमोचन् भगवान् श्री हनुमान जी को कृपाले पूरा हुनेछ !!!
Bbl👫🫶👫👌👍🪔🎊💐👪👪
यो जोडी सधै को भई दिए झनै राम्रो हुन्छ नी
सागर जि रेली बिभा भयको हेर्ने मन थियो तर रिलको बिभा भएको हेर्न पायोस दुबै जनालाई धेरै धेरै सुभकमान❤️❤️❤️❤️
याे बिबाह गितमा मात्रै नरहेर जिन्दगीभर सफल अमर र अटल रहाेस राम र सीता जस्तै मिलेर अगाडि बढ्नु ❤❤❤❤दुबै जनालाई मेराे धेरै धेरै शुभकामना साथै आशिर्वाद छ ❤❤❤❤❤
दुला दुलही भको कति राम्रो सुहाको के❤❤❤❤❤
अाहा सारै राम्राे छ दाेहाेरी तर याे जाेडि रेल मा यस्तै बिहे भाकाे देख्ना पाउ बाई छ सम्पुर्ण लाई क्या दामी देखीयकाे छ सागर दादा अनि सिमा लाई 👌👌👌👌👌❤️🌹
धेरै राम्रो लाग्यो दोहरी dhannebad सबैलाई सुमन सर भय अझै राम्रो हुन्थ्यो
यो जोडि सारै मन पर्छ रेलमा नभै रियलमा जोडि भाको र बिहा भाको हेर्न मन छ❤❤
धेरै धेरै बधाई शुभकामना छ सिमा बैनी सबैलाइ❤❤❤❤
❤❤❤ साच्चिकै राम्रो नेपाली परम्परा लाइ गित मार्फत प्रस्तुत गर्नुभएका सम्पूर्ण कलाकार हरुलाइ शुभकामना। सागर भाइ र सिमा थापाको साँच्चै बिबाह भएको हेर्न मन लागिरहेको छ । शुभकामना
वा धेरै धेरै बधाइछ बैबाहिक जिबनलाई कति रामरो देखिनु भएको सागर भाई र सिमा बहिनी बेहुला बेहुलि बनेको ।यो रेल मा भयो।हामिले त रियलमा देखन पाउ। यसको भाग दुई 2 छिटै लयाएर आउनु ।सुमन भाई भइको भए अझै रमाइलो हुनथयो धनयबाद समपुरण कलाकारलाई।👌👌👌👌😂😂😂😂😂😂
टिकटकमा बहिनी लाई रियल भनेको त रेलमा देखाउनु भयो टिकटकमा मेरो आइडि तिर्सना मगर छ।बहिनी को र मेरो 22:57 लाईफमा कूरा भएको हो ।
सदा बाहार यो जोडी एक हुन मेरो सुभ कामना
साँच्चै याे जाडि रियलमा देख्नपाइयाेस शुभकामना❤❤❤
यो वास्तविक जीवन मा जरुरी छ सीमा🎉सागर
kati ramailo sagar babu ra sima nani ko jodi sarai ramro xa badhai xa sampurna kalakarlai
सम्पुर्णमा नमस्कार सारै रमाइलो अनि बिहेको एउटा केही झलक ले गर्दा धेरै भन्दा धेरै राम्रो अनि रमाइलो भयो हामी हेर्नी लाई पनि धेरै रमाइलो भयो ❤🎉
#सगर_दादा ❤#अनि_सिमा_दिजु हजुर हरुको आजको दोहोरी अनि बिहेको झलकले धेरै रमाइलो भको छ यस्तै यस्तै रमाइला दोहोरी लियर आउनु अजै 🎉❤🎉❤🎉
#शुभकामना_धेरै_धेरै_सागर_दादा_अनि_सिमा_दिजु❤️💞💝🥀💐
किन हो सबैको विहे गर्ने ❤❤❤❤रहर लाग्यो बधाइ छ
Aha Kati mitho sor sabda ati dami lagyo dohori geet kati ramailo
सिमा❤र❤सागर❤को बिबाहा पक्का हुनुपर्छ❤
आहा कति रमाइलो दोहोरि💕💕💕💕अझै उन्नति प्रगतिका कामना गर्दछु सम्पुर्ण टिमलाई
यो त ट्रेलर मात्र हो फिल्म त आउनै बाकी छ यो रील हो रियल पछि 👍👍👍
धेरै राम्रो ,कथा जस्तै रियलमा देख्न पाईयाेस ।
Real ma bihe vayeko herni rahar xa yo jodi ko ❤❤
nice दामी रमाइलो❤❤यसरी नै रेनुका र सुमन लाई पनि बिहे गर्दिनुना हो रियाल मा नै त्यो रिल मा त बिहे भको हेर्ना पाइन्छ ।
खुसि लाग्यो भाइ चन्द्र परियार को गित मनकामनालाइ फुलैको डाेलि मा कति मिठो दोहोरि गाउनु भयो बधाई छ सबै जनालाइ
सागर भाइ जोडी अती सुहाछ सिमा बैनी शीत साचीकै बिहे हेरनी धोको छ सागर भाइ को संम्पुण लाई बधाई छ सफताको शुभकामना
अाहा कति रमाइलो भाकाे सम्पूर्ण कलाकारलाई सफलताको शुभकामना ❤❤❤❤
सुटिङ को बिहे भय पनि यो जोडि रियल लाइफ मै वास्तविक जोडि बन्दा पनि अत्यन्तै सुहाउछ सुभकामना सागर भाइ💕 सिमा बहिनी 🌹🌹🌹💕💕💕💕
कान ठाडे दाइको बिहे गजबको लाग्यो कडा कडा कती हास्नु 😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀 हुर्र्र्र्र्र्र्र्र्र चैट ...चैट... स्याबास .....
धेरै राम्रो छ यो जो डि ❤️❤️❤️❤️🙏 अस्ली मादेख्न पाम
Sagarji and Simaji dubailai kati ramro dekhako❤❤❤❤
सगर भाई र सिमा बैनि काे रियल मा पनि बिबाह भएको हेर्न रहर छ है मलाई त ❤❤❤❤❤
आहा कति सुहाएको बेहुला बेहुली ❤
Wow dherai ramro xa jo jodi real ma dhekhna man xa ya vagwan mero ekxya pura gardeu 🙏🙏🙏❤❤❤
धेरै धेरै बधाई छ सम्पुन टिमलाई धनेबाछ❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹💯💯💯💯🎈
यो गित सारै राम्रो छ है सबैले हेर्नुस मलाइ त सारै मन पर्यो
धेरै राम्रो दोहोरी 🎉🎉 सागर दाइ congressionals 🎉🎉🎉❤
आहा👌👌 असाध्यै राम्रो दोहोरी आएछ मेरो सागर दाजु लगाएत सम्पूर्णमा कलाकार प्रति उच्च सम्मान साथै नमन🙏🙏🙏🙏
अनेक गर्छन यार गज्जब रमाइलो भयो 🤣🤣🤣
क्या चटक गर्छन मन खुसि भयो ❤❤❤❤❤❤
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
आहा कति राम्रो जोडि कास यहि जोडि हकिकत मा देख्न पाएत❤❤❤❤
🤣🤣🤣🤣बेउला बेउली लाई सारै राम्रो देखेको थियो रमाइलो मिठो थियो दोहोरी सबै teem लाई।बधाइ 🎉❤️🎉❤️🎉❤️❤️
साच्चिकै मन्मा आन्नद आउँछ यश टिमको रमाइलो दोहोरी सुन्न पाउँदा बधाई छ सम्पुर्ण टिमलाइ
साच्चिकै रियल मा पनि देख्न पाउ है यो जोडि दोहोरि मा मात्र होइन❤❤❤🎉🎉🎉
सारै राम्रो लाग्यो यो भाग👍👍👍👍👍👍
धेरै धेरै बधाई शुभकामना छ सिमा मिस र सागर दाईलाई❤🎉
ल बधाई छ
गित एक दम राम्रो छ 🎉🎉यो जोडिलाई बैबाहिक जीवन को शुभ कामना❤❤🙏🙏🙏
आहा कति रमाईलो अबल अबल स्वरका धनी सबैलाई सन्मानछ अनि शुभ बिभा सागर भाइ सिमा बैहिनी बधाईछ दम्पती जीवन शुभ कामना छ जोडिलाई🎎❤️🙏🙏
आहा कति रमाईलो अबल अबल स्वरका धनी सबैलाई सन्मानछअनि शुभ सागर भाइ sima ❤❤❤❤wowo wow so biutiful❤❤❤❤
Motu patlu
Sagar vaiko r simako real Jodi herana manxa
Badhai x sagar bhai sima bahini❤❤❤❤🎉
राम्रो लाग्यो बहिनी को यो सोच
सागर दाई अब साच्चै बिहे गर्नु परो राम्रो सुहाउदो रहेछौ
दोहोरी सारै रमाइलो छ सम्पुर्ण टिम लाइ सम्मान 🙏अनि सिमा दि र सागर दाइ बैबाहिक जीवनको धेरै धेरै शुभकामना😂😂❤
दामी छ जोड़ी ❤❤❤
यो जोडीलाई साच्चिकैमा देख्न पाइयोस होई।💓💓💓
❤ Ok😊
Mero boyfriend ho sagar 😢😢
Yo jokes ko lagi reels ko bihe ho 😂😂😂😂😂😂 k new style ma dohori aayeko xa ajkal
L my
@@SharmaGopal28ॐइ❤😢🎉🎉
सागर भाईलाईलाई बेहुला हुदा सारै राम्राे देखियाे
Sarai ramro dohori wao yastai aru part pani chahiyo.....dami xa....
रमाइलो दोहोरी बधाई छ सम्पुर्ण टिम लाई ❤️🍒🍒🍒
रियलमा सागर र सिमा जिको बिहे भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
धेरै माम्रो अनि धेरै रमाइलो ❤❤❤❤
मलाई यो पण्डित मन परेन अरु सब मन पर्यो है दिदी अनि म तपाइको big fan ho
रियल मै बिहे होस भन्ने जति येता हाजिर हुम होइ beautiful couple ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
☝️☝️☝️ me too
बिहे मा त धेरै रमाइलो भयो
आहा आज त कान ठारे दाइको बिहे रहिछ 🎉😂❤❤ बधाई छ सम्पूर्ण टिम लाई ❤️❤️🙏🎉🥀
सारै रमाइलो अनि मलाइ नि रहर लाग्यो बाइ
रमाइलो दोहोरी 🎉
अत्यन्त रमाइलो दोहोरी नयाँ concept नयाँ स्वाद बधाई तथा सफलताको शुभकामना प्यारी बैनी सिमा लाइ
कला संस्कृति जोगाऔं कलालाई सम्मान गरौ तर एउटै कानको विषयलाई लागेर धरै टिप्पणी गर्दा विषय वस्तु भन्दा केही फरक बन्न गयोकी भन्ने लागेको मात्र......बाँकी सम्पूर्णमा मेरो सम्म छ
सागर दाई को साच्चिकै बिहे भय को हेर्नमनछ
दामी छ जोडि ❤
Congratulations 🎊 👏 💐 🥳 🎊 kati ramailo ❤❤❤
Singo team lai samman sathai subhakamna ani sagar bhai ra seema baini lai reel ko bibah ko badai ani maya xa❤❤❤❤❤
Sagar ❤ sima
बेहुला भएको सुहाउने रहिछ सागर भाइ लाइ
एउटा बिबाह मार्फत प्रस्तुत गरिएको दोहोरी अत्यान्तै हेरिरहु जस्तो । सबैलाई शुभकामना ❤
सागर को वेहा मा सुमन लाई निम्तो पुगेन सुमन भएको भए अझैं रमाइलो हुने थियो
sarai suhaune sagar vai lai dulaha bneko
ल है बैबाहिक जिबनको अग्रिम सुभ कामना मेरो सागर भाइ अनि सिमा बुहारिलाइ ❤❤❤❤
कती मिठो गित❤❤❤❤❤
यो मेरो प्यारो जोडी हो,म सधैंभरि यो जोडी लाई सँगै हेर्न चाहन्छु❤ तपाई दुबैलाई कसैको आखा नलागोस शुभकामना 🥰
कसैको नजर नलागोश यो जोदि लाई दुई जोदियक हुदा दिन दुनिया यक हुनेछ बधाई छ सागर सिमा जि लाई❤❤🎉
Big fan sagar dada & sima dd ..real life ma pani yasari noi dekhna chahanxau hami best jodi..!!
सम्पुर्ण कलाकार लाई सम्मान कति राम्रो देखिएको हो सागर लाई ऐक्छिन त चिन्नै सकिन मैले त
सारै राम्रो रैछ त दोहोरी गीत त
From America ❤❤always seen this program very nice very fun ❤️❤️
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
Dami x Yao git sabaijanalai safalta ko subo kaman xa hi
सारै राम्रो लाग्छ यो टिम सबै कलाकार।❤❤❤❤❤❤
सागर र सिमाकाे अवास्तविक विवाह छत्र र काजलकाे जस्तै वास्तविकतामा परिणत हाेस्।
सिला दिदी को हासो 💕💕💕
❤❤❤❤❤❤❤
❤❤❤❤❤
सागर र सीमाले गितमा मात्रै होइन साच्चिकै बिहे गनू पर्यो कति मिलेको जोडी
शुभ बिबाह काेअग्रिम
शुभकामना छ सागर सिमा ❤❤❤❤❤❤
आहा कति रमाइलो ❤❤❤❤
वाउ नाईस जोडि सागर दादा सिमा दिदी को❤❤❤❤❤
रिलको यो जोडीलाई रियलमा बिहे भएको हेर्न चाहन्छौ हामी.