शिलाले आफ्नी आमा सम्झेर रुदा सबै रोए धुरुधुरु कसैको मन थामिएन New Nepali Live Dohori 2081
Vložit
- čas přidán 20. 08. 2024
- Present :- शिलाले आफ्नी आमा सम्झेर रुदा सबै रोए धुरुधुरु कसैको मन थामिएन New Nepali Live Dohori 2081
.....................................................................................................
#Sima Thapa
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
पवन शाही / Pawan Shahi
इलेक्सन सुनार
बिनोद कोहोली
शिशिर गुरुङ
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब
राजेन्द्र गर्न्धर्ब
रामु एस के / Ramu Sk
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTSCopyright © & ℗ 2023 All Right Reserved to Sima Thapa Magar.
कसम यो चाडबाड त कहिले नआओस् जस्तो लाग्छ धेरै धेरै सम्झना आमा 😭😭
😢
आमा भन्ने शब्द नै कति महान् छ तसर्थ हरेक सन्तान ले मान गरौं अपमान गरेर बृदाश्रम छोड्ने महा पाप कसैले नगरौं दस औंला जोडेर बिन्ती🙏🙏😢
Sagar bro is always king 👑👑👑 sima
Tensen vako bela hjrharuko dohori sunera dherai hasera man halka parne ma
Yo dohori sunera dherai roye miss you aama ❤️
आमा को यदको दोहरी सम्पूर्ण टिम लाई बधाई छ ❤
म अहिले कोरिया देखि सुनिरहेको छु। सारै भाबुक बनायो गितले नि। जे भए पनि आमाको मुख हेर्ने पर्वको उपलक्षमा सबैमा शुभकामना 💕💕💕
❤
सबैलाइ हसाउने कलाकार आज आफै रुनु भयो सबैलेआमालाई सम्झीने आँसु आउने गित आँसु थाम्न सकिएन
आमा कति पारो नामै कफि सम्पुण आमा पर्ती आमाको शुभकामना
आँखामा तस्विर बनि बसेको छ💞मस्तिष्कमा याद बनि बसेको छ💞म सक्दिन भुल्न हजुरको💞यति सुन्दर प्रस्तुति💞यो दिलमा ढुकढुकि बनी बसेको Mìss Yøu Sìmã Dêè ❤️♥️♥️
Same ho m pani❤❤
@@sabitritiwari-sk3uu ea horw ❤️
yo git suner hami pradesi lai vabuk banako xa sarai ramro song 😢😢
एक एक शब्द ले मन छोयो जब आमा बुवा बाट टाढा भएपछि आमा महत्व बुझिएको छु 🙏🙏😢😢😢🙏🙏
आमा बुझ्नेलाई हो आजभोलिका छोरा त बुढीको कुरा सुनेर ससुराली ले जन्माए पाले जस्तो गर्छन् 😢😢😢😢😢😢
सबै मार्मिक भएको देखेर आमा सम्झेर हामी सबै भाबुक भए 🙏🙏🙏🙏 जय नेपाल आमा
सबैलाई हसाउने कलाकारहरुले अाजा अाशु नथामिने गित गायो अामको मायाँको लागि सबैले हेरीदिनु होला अामा प्रति समर्पित🙏🙏🙏🙏😭😭😭😭😭😭
Sabai lai ruwaunu vyo nice dohori ❤❤
Dherei miss gareko xu mero ama lai
Aama vanne sabda sachai mahan xa hai aajako prastutile sachai man xoyo aasu thamiyen Meri Aamalai samjiyerw ❤❤ sabai teamwork lai Naman
Dhari ramro live dhori Maan chiyo. Sagar ji & sima ji nice Jodi.. ❤❤❤👌👌👌👍👍👍👍
Good luck❤❤❤
Wow I haven't stop my tear nice song god bless all
Sagar and Sima
जति उमेर बढ्दै जान्छ उति महसुस गर्दै छु आमा-बुवा ले भनेको हरेक कुराहरु सहि थियो ❤🌏🙏🙏
आमा शब्द नै माहन छ।।❤❤❤हरेक आमा हरुमा आमा औसिको शुभकामना । आज मलाई आमा को भन्दा छोरिको याद धेरै आएको छ। आमा साथमा हुनु हुन्छ छोरी याद मा छिन्😢😢यो जुनिमा तिमी शीत कैले सगै हुन पाइन छोरि😢😢फर्कि आउ है तिम्लाई पर्खि रहेको छु❤❤❤
कस्तो रूने गित गाऊनु भयो मनै थाम्न नसकिने हसाऊने कलाकारहरू अाफै रूनुभयको छ❤❤
Aamako namamai kafi xa katai naaaune aasu aama sabdale ❤
हुन त सानैमा अलपत्र छोडेर गएकि हुन तैपनि यस्तो गित सुन्दा साह्रै याद आउदोरहेछ। 😢😢😭😭
अामा जस्ताे ठुलाे ये सन्सारमा केही छैन मेराे पनि सारै अाँसु खसेयाे
😭😭😭😭🙏🙏🙏
आमा शब्द मा नै मनरुने गर्छ तर आज आमाको बारेमा गायिएका यी दोरीगित एकदमै मर्मस्पर्शी भयो।आज आमा को मुख हेर्ने दिन यो गित हेर्दाहेर्दै म एकदम रुए 😢😢😢❤❤
Yo dohori suner srai mn ruyo kin aauxahola char prba mjasto abhagilai hjurlai subha kamana xa🙏❤️ 😭😭😭😭😭😭
सार्है मार्मिक गित नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤
आमा भन्ने शब्द नै माहान छ म जस्तै कोही हुनुहुन्छ आमा नै नदेखेको😢😢😢 आमा बिना कोही सन्तान पनि एक दिन बाँच्नु नपरोस्
सबै कलाकार लाई सम्मान छ🎉
Xito halnuna AK choti❤❤❤
Sagar bhai❤ love sima buhari🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हैट हसाउने टिम ले आज रुवायो 😢
आमा शब्द नै कति महान छ हाई ❤❤
हामी प्रदेश मा हुले लाई त चर्वर आउँदा आमा साथ नहुँदा कति धेरै नरमाइलो लाग्छ 😢 बिचरा आमा नहुने लाई झन् कति पीडा हुन्छ होला 😢😢😢😢 love you so much mummy 😚❤️ miss you so much 😽💓❤😊
सार्है राम्रो लोक दोहोरी यसरी नै समय सापेक्ष दोहोरी आगामी दिनहरुमा पनी सुन्न पाइयोस सबैजनालाई माता तिर्थ औँसीको शुभकामना
मातृ देवो भव
आहा कति राम्रो गित सबै कलकार लगाऐत सागर भाइ सिमा बैहिनी सन्मानछ❣️❣️
सायद याे गित हेरेर नरुने काेहि हुनुहुन्न हाेला😭😭😭
Wow nice dohori sampunna timlai safalta ko suvakamana ❤❤❤❤❤❤❤❤❤❤❤❤
कसम याे चाडबवाड त कहिले पनि नआ औस जस्तो लाग्छ धेरै धेरै शुभकामना छ म पनि रुदै हेरेर याे दाेहाेरी
यथार्थ मार्मिक अामा सम्बन्धि यो गित ले धेरै मन छाेयाे अामा भन्ने शब्दनै भगवान हो सबैले माया गराै अामा बाबा,लाई miss you All टिम
संपूर्ण टीम ऑनलाइन बधाई
आमा गितले सारै मन छाेयाे धन्यबाद कलाकार सबैमा
अामा यदकाे दाेहाेरि सम्पुर्ण टिमलाइ शुभकामना छ
संधै हसाउनि कालाकार हरु आज रुवाए कति खेर आखा रसायो थाहा नै भएन😢😢
100%
Miss you aama😢😢😢😢😢😢😢😢😢
Ma jastai aama nahune harulai yo team le sarai ruwayo 😂😂😂 miss u aama swargma sadhai bas hos ❤❤
आज सबै कलाकार हरु ले मेरो मन भित्र को बेदना गित मारफत पोखि दिय झै लाको छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
आमा को शब्द कति मिठो हुन्छ
सबै लाई सम्मान छ सारै मीठो गित प्रस्तुत गर्नु भो ❤❤❤❤❤शुभकामना
Miss you mummy 😢😢😢😢😢😢
Herda herdai aashu aayo hami aama nayako lai jhan aama ko dheraii mahatto huney
Miss you aama❤❤❤❤
Dherai marpika xa yo dhori ma afai lai samaln sakin dherai man xuyo
आमा भन्ने शब्द काफि नै छ सारै रार्माे दाेहाेरि aall The best
आमा भने शब्द कति महान छ 😢😢miss you momi
Sagar dai 😢
आमा तिमी विनाको संसार जति रमाइलो भयपनि अँधेरो छ मेरो लागि❤😢
रियल कलाकार हरु लाई उच्च सम्मान्🙏🙏🙏
यो गीत को सर्जक गायक मेरो कान्छा मामा हेमन्त कान्छा लाई सलाम 🙏छ यति मीठो गीत सिर्जना गर्नु भएको मा आज म पनि भावुक बने 😢😢😢😢
माता,तिरथा,औसि,को, सुभकामना सबै आमाहरुलाई ❤❤❤
Sagar❤sima nice jodi🎉
सधै सबै भन्दा हसाउने दाजु दिदी को आखामा पनि आँसु आयो आखिर आमा भनेको आमा नै हुन त्यसैले आमाको जस्तो निस्वार्थ माया र आमाको ठाउ कसैले ओगट्न कसैले सक्दैन😢😢😢😢आखाबाट आँसु खसेको पत्तो पाइन यो गीत सुन्दा😢😢😢😢
Aama i miss you Buwa
Ramro x big fan all ❤❤❤🎉😢😅😊
आमा भन्ने शब्द कसैको मुखबाट सुन्दानी मन रुन्छ सायद सानैमा आमा ले सानैमा यो संसार छोडेर टुहुरो भएकोले होला यो चाड पर्व कहिलै नआएनी हुन्थ्यो जस्तो लाग्छ जब जब चाड पर्व आउँछ अनि तेसै तेसै आमा बाबु लाई सम्झेर धेरै रुन्छ म
So nice❤❤❤🎉
चारबार अउदा अमाकाे यादले स्ताउनि सबयि दुखपिरा अससुले बताउनि कति निरास हुनछहुनपनि जिउदाे छनजिहाे जति मायादिन सकाेदिनि मरेत यादमत्र हाेझलकिने❤❤❤❤
आमा शब्द ले नै रूवाउछ आमा संसार कै निस्वार्थ माया गर्ने व्यक्ति.
Shankar dai yesto hasni manxe lai pani ruwayo hai aama sabda le❤
सिमा सागर ❤
Yo video herda Mata Kati roe 😭😭😭😭😭😭
Nice song miss you mom all timlai badhai xa best jodi sagar sima
Nice song❤
माता तिर्थ औशिको सबै आमाहरुलाइ शुभकामना 🙏🙏यो गीत सुनेर आँसु थामियनन 😭
कलाकार को कला भन्ने एहिहो कहिले धेरै हसाउनु हुन्छ त कहिले रूवाउनु हुन्छ सम्मान छ सबैजना लाई धन्यवाद🙏🙏🙏🙏
Happy mother's day sabai jana deshbsi Harulai aaja yo Aama ko sabdle riwaidiyo
#Missuaamaa
सबै महान आमाहरूलाई मातातिर्थ औंशिको शुभकामना ❤🙏
अामा भने शब्द काफि नै छ सारै रामाे दाेहाेरि🙏🙏🙏🙏🙏
sadi hasau na manxa harula aaja rullaunu vo sammmana xa hjur haruko kalallai
Sachikai aamma mahhan hunuhunxa❤❤❤
अतेन्तै राम्रो । i can't stop to crying
Yo git le sarai man ruyayo😢😢😢😢❤
❤❤❤❤
Kahile haso kahile aasu yestai raixa jindagi 😢😢
सदै हासिन्थ्यो आज धेरै रुय आमा समजेर 🙏🙏🙏🙏😭😭😭😭🙏🙏🙏
Ma sarswoti acharya Sagar vai ruda maro mutu futla jasto vo😢😢😢😢😢
Sadai hasi hasi geet gauni kalakarharu aaj aakha aasu dekda 😢😢😢 naramailo lagyo😢😢😢😢
Aama huni Lai ta boli Sunna Vaya pani painxa Tara ma jasto avagi lai na boni Sunna pauni na mukha Herna jhan hjr haru yo marmik Geet le sadai Vanda jhan dherai ruwayo😢😢
जता पनी आमाको तस्बिर देख्दा साच्चै आफै भाबुक भए। जहा जहा भगवानको तस्बिर देख्छु।म आमाको सार्है याद आउछ।के गर्नु आमाको बयान गर्ने मसंग शब्द छैन ।यो आमा औसीले पनी सधै बर्ष तस्बिर छोएर रुन बाध्य बनाउछ।कस्तो रचियत खेलिएछ।यो भाग्यमा।आमा।आमा।ॐॐॐॐ
आमा नहुनेहरुको लागि किन आउदो हो यो आमा ऒेशि 😢😢😢
Ho Ni hoi 😢😢
Nice xa sima g
Relayeu ❤❤❤❤❤derai maya aama lai
You can understand the pain of heart by looking the face it is only mother ♥️🙏🌏
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गित राम्ो छ आमाको बारेमा
आ.हो ..सप्ले हेप्छन एकलै हुन्छु म ।आमाको याद आउँछ पो रुन्छु म😭😭😭 । आज ती बालापन का गय ।।यो video हेर्दै आमाको यादमा डुभि रहेको थियो म कति बेला आँसु खसेको पत्तै भैन ।आमा गुमाउनु पर्ने हरुले मात्र बुझ्छ यो गित को भाब 😭😭😭आमा गुमायको टुहुराे हु म पनि
सबैमा न्यानो अभिवादन🙏 ! सबैमा अनन्त माया♥ हजुर हरुको दोहोरि लग्भग सबै जस्तो हेर्ने गर्छु सबै जना मन पर्छ पनि अझ धेरै सिमा सिस को मन पर्छ हेरि रहु सुनिरहु लाग्छ धेरै माया सङै सफल्ता को कामना गर्दछु❤सबैको हरेक एक एक शब्दहरुले कता कता मन चसक्क घोच्यो हरेक शब्द मा आशु आयो आमा त हुनु हुन्छ र पनि बुवाको सम्झना मा हरेक पल आशु झर्ने गर्दछ😢
सबै कलाकार लाई सम्मान छ
धेरै सम्झना माया मेरि आमा टाढा भएनी 🙏❤️🤗😭
Sagar sima
Hajurharu ko git suner kati rune
Yo gitle rudaruda aasu sakiyo meropni 🙏🙏🙏🙏🙏🙏🌹🌷🇳🇵