भाइरल बिराजको र बालचन्द्रकोे र्याप दोहोरी ब्याटल मिना बेहोस dDhading Gajuri New Live dohori Rap 2081
Vložit
- čas přidán 9. 05. 2024
- Present :- भाइरल बिराजको र बालचन्द्रकोे र्याप दोहोरी ब्याटल मिना बेहोस dDhading Gajuri New Live dohori Rap
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
Song : Dhading Gajuri
Singer : Biraj Gandharba & Milan Gandharba.
Chrous : Govinda Anek,Kamal Thapa,Aakriti Bk,Prakriti BK,Barsha Bk,
Lyric/Music : BB Anuragee
Music Arrange : BB Anuragee
Rap Lyrics:-Hemraj Gandharba
Live Dohori Audio Video Creation
🎙गायक/Singer
balchandra baral
Biraj gandharba
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब
राजेन्द्र गर्न्धर्ब
पी एन साइला
रामु एस के / Ramu Sk
ढोलक / Dholok
शिव अनुराग
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit
avi jung shahi
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - Zábava
बिराज भाइ सङ्ग गायको दोहोरी सङै यार्प गाउने कोसिस गरेको छु सलाह सुझाब दिनु होला अन्यथा नलिनु होला माया गरे भाग २ लियर आउने छौ
❤ damii 6 hajur nice song ❤️❤️❤️🙏🙏
Aaha dherai ramro x dae🙏🙏🙏
Rap ta thikai but alik siker prefect vyer vaag -2 lyanu paro la #balchandra sir 👌👌
Biraj Bhai lie dohorii mai bhaya ko rap dinu paryoo😂 k
तियो त टिकै हो सर तर किन बहिनि को फोटो चै राखेको नि आगाडी मान्छे लाई यसरि जुक्काउनु त भएन नि सर अरु त सबै टिक छ
कसम बालचन्द्र दाइको र्याप पहिलो पल्ट सुनेको तर धेरै खतरा छ्🤣🤣।बधाइ छ सबै टिमलाइ
सबै जना मिलेर बिराज लाइ सपोर्ट गर्नु होला
Ma lai poni sapot gardi nu n hai❤❤❤
विराज भाइ को धेरै राम्रो छ । कोको छ। हाम्रो विराज भाइ लाइ सपोर्ट गर्ने। ✅💯
me
mo chu
बिराज भाइलाई सपोर्त गर्नु पर्छ हामी सबैले ❤❤❤
भगवान्ले दिएको बालचन्द्र भाइ को हाँसो यो सधैं कायमै रहोस❤❤❤
😂😂😂😂😂😂😅😅😅
अब चाहि श्याम दाइ र विरज भाइको दोहोरी सुन मन छ मलाई त🙏🙏🙏🙏🙏
Meli pani
बिराज भाइले र्याप नयाँ नयाँ हान्नुपर्यो ! अब पुराना भए ती पहिलेका त !!!
उम के
Ma lai poni sapot gardi nu hai❤❤❤
देश खानेभयाे याे बिराज भाईले मलाई त एकदमै मन पर्छ याे भाई
अब बेलाबेला र्याप पनि हान्नुपर्यो बालचन्द्र दाइ दामी सुहाउँदो रहेछ। ♥️♥️♥️❣️🙏🙏🙏कसम मज्जा आयो सुन्दा🙏🙏🙏🙏
धेरै राम्रछ गित स्वरका धनी बाल गाएक बिराज बाबू अनि होल टिम लगाएत स्वरका धनी बाल चन्द्र शुभ कामना छ❣️❣️❣️
❤❤❤❤❤❤
Yo biraj vai KO rap jaile eutai ustai khalko hunxa
अरू अरू भाकामा पनि र्याप हानेको हेर्न मन हुने जति हाजिर गरौ त 👌
भाका त एई नै मन प्रछ
बिराज भाइको दोहोरी र्यापले तहल्कै पिट्ने भयो।।♥️♥️♥️
दोहोरी त यस्तो पो हेर्न मजा आउछ यार🎉🎉🎉🎉
Yes👍️👍️👍️👍️
सारै रमाइलो लाग्यो हाँस्दा हाँस्दै दोहोरी सकेको पत्तै भएन 😂😂😂अझै धेरै प्रगति को शुभकामना 🙏🙏 यस्तै रमाइलो भिडियो फेरी फेरी हेर्न पाउ उच्च सम्मान सबै जनालाई 🙏🙏
वाहरे बालेभाई र्याप पनि प्रयास राम्रो छ रमाइलो लाग्यो लभ यु अल ❤❤❤
अस्ताए को होइन उदायको लाई माया गरौ ❤❤❤❤❤❤❤बालचन्द्र दाजु को फ्यान कोको हुनुहुन्छ 💐💐💐♥️♥️♥️
बबाल राम्रो छ।विराज को भन्दा बालचन्द्र को र्याप तगडा छ। सबै कलाकार हरु लाई धन्य बाद। फेरी अर्को भाग।
बिराज भाईले दोहिरी मा तहल्कै पिटे सफलताको सुभकामना भाई❤ रमाइलो दोहोरी बल्चन्द्र ब्रो को हसाई नै कडा क्या😂
बिराज भाईको bg fan
बालचन्द्र दाइको र्याप नि सुनियो पहिलाे पटक टुक्कामा क्षण हान्नमा माहिर अनि हासाेका राजा र बिराज भाइ झनै कडा बवाल लाग्यो ❤
बालचन्द्र भाइ पनि र्याप हान्न जान्नु हुँदो रहेछ आज पैला सुन्दै छु
कडा लेखेर राख्नु भा रछ बाले सरले हेरेर गाउनु भो र्याप विराज कडा झन ❤
😂😂
आहा कति रमाईलो लोक दोहोरि गित ❤❤❤
आहा कती रमाइलो ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
गुत।बालु।दादा।रामराे।छ।याे।गाित।मलाइ।मन।परेकाे।❤❤❤❤❤
के भनेको गु त
दोहरि मै मिल्ने र्याप को कमेन्ट😃😃😊@@Ashimrai246
@@Ashimrai246😂😂😂Good vannu vako ho k
Comedy videos hern ko lagi mero ma aaunu hai ❤❤❤
@@TheComedykinginNepal huss😂😂😂
बिराज भाईको त पहिले नाई र्यप थियो सबै खुइलिले धेरै जान लाई सिकायो बिराज भाई
बालुदादा को पहिलो र्याप खतरा छ ❤❤❤❤❤
Yes, really really बालचन्द्रमा र्याप खुबी पनि लुक्या रच 👍
विराज त भविष्य काे र्याप सम्राट होला जस्तो छ त.. ❤❤
खुइली सँगको पहिलो दोहोरी पनि खुबै रमाईलो थियो..
आज पनि खुबै रमाईलो भयाे।
बधाई छ सम्पूर्ण टिमलाई ❤❤
बिराज बाबु उन्नती प्रगतीकाे कमना छ अनि गीत संगै पढाईनी अगाडि बडेकाे देख्न पए हुन्थीयाे❣️❣️❣️😘👌
बिराज गन्धर्व भाइलाई उज्ज्वल भविष्यको शुभकामना ।।
बिराजभाईले भाकाबदलिगर्नुपर्यो❤❤❤❤अर्कोभाकाकोपरखाईमाछु
दोहोरी एकदमै कडा
गीत सारै राम्रो छ म बागलुङ देखि
बिराज ले दोहरी क्षेत्रमा केही गर्ने भयो बधाई छ❤
क्यारे राम्रो छ
बिराज भाई कडा ❤
यस्तो पो दोहोरी हेर्न मज्जा आउछ❤❤❤
बिराज कान्छा अनगिन्ति सलाम छ । निकै राम्रो र मीठो र्याप दियको छ धेरै बधाई छ । गुड ।
बालचन्द्र सरको र्याप पनि सुन्न पाइयो । सार्है राम्रो लाग्यो ।👌👌
बबाल छ बबाल बालचन्दर भाईकाे रेयाप्👌👌
दामि छ
सारै नै कडा दोहरी फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉हे पशुपतिनाथ रक्षा गरुन्
सारै राम्रो र्याप दोहोरी ❤❤❤
र्याप राम्रो लाग्यो बिराज भाईको।
बिराज भाई बालचंद्र दाई सम्पूर्ण टिम लाई बधाई
बबाल छ❤❤❤
आहा कति मिठो दोहोरी सम्पूर्ण टिमलाइ सफलताको सुभकामना
रुपको आधारमा भाइलाइ होच्याको गिज्याको राम्रो लागेन i lov biraj bro❤❤❤
बिराज भाइ को र्याप सबै गितमा एउटै मात्र अबको प्रस्तुतिमा फरक हुनुपर्छ
बिराजको र्यापले दोहोरी छाएकै हो । good luck
अब स्याम राना दाइलाइ र बिराज भाइलाई गाउन लाउनु पर्छ हाई 🙏🙏🙏
आज कति हास्नु हो ल बधाई छ भाई बिराज vs बाल चन्द्र सर लाई
Ahhh dharaii ramilo biraj ko rap
बिरज भाइ दामी छ र्याप तर जहिले एउटै शब्द भयो भाइ अलि फरक पनि सुन्न पाम ❤❤❤❤❤
धेरै राम्रो छ याे गित सारै हास उठेर धेरै रमाइलो लागाे एकलै एकलै हासदै हेरिछु😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ बाले सर
Ramro xa vai ❤ko ra Balchendra dai ko git ❤❤❤❤❤❤
अहा निकै रमाइलाे दाेहाेरि सम्पुर्ण टिमलाइ बधाई तथा शुभ कामना छ ❤❤❤❤❤
दामि छ बराल सरको र्याप ❤❤❤❤
वाह तिमीहरूको रसीक रसद्वारा मनलाइ प्रफुल्ल पार्नसाक्ने र्याप दोहोरी ❤❤
कस्तो लाग्यो guys गीत
Babal
Yakdamai ramro xa bhai biraj
👍👍👍👍👍
धेरै राम्रो छ बिराज भाइ 👍️👍️👍️
धेरै राम्रो छ! प्रगति गर्दै जानु शुभकामना छ
आज बिराज भाइ को गित राम्रो लाग्यो र्याप गित को शब्दहरु चयन राम्रो गारनु भ को छ भाग 2 सुटिङ होस हल्का बयबस्थापन चेन्ज होस स्टुडियो भरिभराउ होस
रमाइलो दाेहाेरी मरे हासेर मत😀😀😁😁
दामि छ बिराज भाईकाे गित 😎
Khhatra rmaelo balchanra dai Nice
Aaha dami xa yarpa biraj vai👌👌♥️♥️♥️♥️😂😂😂😂😂😂
Wow 👌 बबाल रमाइलो dohori ❤❤❤🎉
बालचन्द्र दाजुको कडा आयो र्याप दोहोरी। अझै धेरै हेर्न मन छ ल पार्ट 2 चाहियो।
Nice ❤️❤ शुभकामना
Very nice all tim dharai ramaelo lago arko vag pane launu hola bal chandra sir mina ji laepane dharaima dakhana paeyo dharai khusi lagayo 🙏♥️❤️♥️❤️♥️❤️♥️❤️♥️🌹
बालचन्द्र दाजुको हासो नि मिठो छ बिग फ्यान
Vai ko xai khatra xa 👌👌
पहिलो चाेटी र्याप बालचन्द्र बराल को दामि छ 👍️👍️😍❤️बिराज को त झन कुरै नगरम दुबै जना को👍️👍️😍❤️❤️
बिराज भाईले तहल्कानै मच्चाय अजै अगादि बदै जानू भाई👌👍️👍️👍️👍️💖💖💖
भाग दुई छिटाे ल्याउन प्रने भने जति यता ❤❤❤❤
बिराज भाई को ब्यटल निकै उत्कृष्ट छ।❤❤❤❤❤❤❤❤🎤🎤🎶🎶🎶🎸🎸🎸
बिराज भाइलाई एउटा सुझाव दिन चाहन्छु ।।।एउटा गितको टुक्का दुबारा गाउनी बेलामा भुल्ने बानी नगरौं !!दुसरा र्याप हान्दा नयाँ र्याप सोचेर र आफ्नो प्रतिपक्षीलाई कसरी र्याप हान्दा उस्लाइ छुन्छ तेसरी गाउ है भाइ।।।
Good copy ryap copy na garda ramro huntheyo ki hai
सारै राम्रो 🎉🎉🎉❤♥️🙏
नेपाली दोहोरीमा बिराज भाईले ryap भित्र्याए पछि अझ रमाइलो भएको छ 😊❤
दाेहाेरि मजा रमाइलो छ,🙏🙏🙏🙏🙏
मेरो प्यारो बीराज भाइ सार्है राम्रो गाउछ
Dami balchandra baral ❤❤❤❤ vs biraj❤
मन परेन मलाइ यो बिराज
Waw waw kati ramro dohori❤❤❤❤❤❤❤❤❤❤❤❤
बिराज भाइले नेपाली गित संगीतमा तहल्का हान्छ धेरै राम्रो छ मज्जा लाग्यो गाइज ❤❤❤❤❤
Sarai ramro biraj vaiko 👍️👍️👍️
बालचनद दादा याप त धेरै कडा अाएकाे छ धेरै रमाइलो छ भाग दुई पनि लिएर अाउनु हाेला
Wow babal xa balchandra bro ko reyp live dohori ❤❤❤❤❤
Waw sarai ramailo biraj bhai
बिराज ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बिराज भनेपछि छुताउन मन लगेन दामी दामी भाइ🎉
Khatra raap xa ma ta fan vhay
Wawa dami xa safalta ko suvakamana
कति रमाइलो हाैई बिराज भाइ बाल चन्र्द भाइ कडा छ रयाप दुबै जनाकाे राम्रो छ हेर्दा हेर्दै हासैरै खाना खानै बिर्से छु दाेस्राे भाग पनि चाहियाे सबै जना लाई सफलता काे कामना ❤❤
Dherai ramro xa Ryap pani bhaisangga
Aaha Kate ramro ane ramailo ho 👍
राम्रो छ ♥️♥️
Dammy biraj vai ra bal chandra baral ko❤❤❤