चिप्ले बुडा, उडि उडि चुप्पा र सुगर ममीले दोहोरीमा हँसाउनु हँसाए । Shyam_Alina २२.०२.०८१ ।। HD
Vložit
- čas přidán 3. 06. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ShyamRana_AlinaBaskota #LiveShow # - Zábava
श्याम सर र चिप्ले बुडा र श्रीराम काकाले धेरै हासाउनु भो रमाइलो दोहोरि का साथै अन्ये डाइलोक गरेर हसाउनु भो अनि उडि उडि चुप्प नानि लाइ धेरै धेरै धन्यवाद सफल्ताको अग्रिम शुभकामना छ हाम्रै सुदुरपशिम डडेल्धुरा कि रहेछ धेरै धेरै धन्यवाद ❤❤❤❤तर कृष्ण दाइ हजुर लाइ म बारम बार भनि राख्छु कृष्ण दाइ हजुर दोहोरि छोडेर किन जानु हुन्छ यदि हजुर नहुदा त हेर्न मन लाग्दैन मैले त भेडियो काटि काटि हेरेको कृष्ण दाइ गय पछि बिन्त्ति छ कृष्ण दाइ हजुर दोहोरि गाउदा काहि नझानु हुन बिन्रम अनुरोध गर्दछु !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ❤❤❤कृष्ण दाइ हजुर लाइ धेरै माया धेरै सम्झना छ❤❤❤ इन्द्रेणी र दुखि गरिब लाइ सहयोग्गर्ने हरु लाइ नि सलुट छ❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
😊😊
¹¹¹
सहि भनु भयो सर हजुर ले धरै धरै धन्यवाद हजुरलाई
Fgggg z
बहु प्रतिभावान एलिना वास्कोटा (उडिउडि चुप्पा) को उपस्थितिमा भएको यो कार्य क्रम निक्कै रमाइलो भयो, त्यस्तै श्याम राना को प्रस्तुति उल्लेखनिय छ❤❤
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धैरै धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
अब फेरी छिटै भाग २ हेर्न पाम
❤❤❤❤❤❤❤❤❤
हाँस्दा हाँस्दै पेट दुख्यो मेरो त श्याम राना र चिप्ले बाजेको प्रस्तुति ले जय इन्ड्रेनि जय कृष्ण दाई 🎉🎉🎉😂😂😂❤❤❤❤❤
धेरै राम्ररो छ श्याम राना र चिप्ले बुडा को प्रस्तुती निकै राम्रो छ एलीना दिदी को big fan है म चही❤
नेपाल का प्याख्यत हाँस्य साथै लोक दोहोरी का कलाकार को दमदार प्रस्तुति आहा ❤❤❤
मानै पर्छ श्याम रानाकाे कलालाई 🙏🙏
होनि 100%❤❤❤❤
एकजना स्याङजाली एकजना झापाली न परेछ सक्किगोनी❤इन्द्रेणी
आहा दामी दामी दामी रमाइलो आहा बिग फ्यान श्याम राना दाजु❤❤❤❤
शुभ संध्या इन्द्रेणी निकै रमाईलो जय इन्द्रेणी जय नेपाल ❤🙏🇳🇵🇳🇵👍💯
कति मीठो गित स्यामदाइ र सिर्रिराम दाइको मज्जा आयो🎉🎉🎉🎉
हाँसेरै बिहोस भयमत गाठे ❤️ बैनी केबिदी हसाउन सकेको हो
श्याम र चिप्लेबुडा बीच काे रमाइलो दाेहाेरी श्याम राना काे अदभूत क्षमता देखेर धेरै धेरै खुशी लाग्यो ❤❤❤❤
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि श्याम राना मान्छे एक रुप अनेक 🎉🎉🎉
आहा आज चिप्ले बुदा र सुगर बुदि को रमाइलो हेर्दा खुसी लाग्यो सम्मान छ जय इन्द्रेणी 🎉❤
आहा कति रमाइलो भाको दोहोरि नमन छ सबैलाई जय गित जय सङ्गीत जय इन्द्रेणि🙏❤️🙏🌹🤗🤗
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Wo so good video and song salute jay giet jay sangite Indrine time ❤❤❤❤❤❤we are c.e DOHA QATAR 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
म त फर्काइ फर्काइ हेर्दै हाँस्दै गरे रमाइलो लाग्यो कृष्णा बजगाई पनि बोल्न दिनुपर्छ नि जय इन्द्रेणी
आहा हाम्रो श्याम भाइ जता गयनी रमाइलो हुन्छ बधाई छ सबै इन्द्रेणी teem लाई with कृष्ण कदेल र श्याम राना।❤🎉
जय ईन्द्रेणी जय कलाकार
सारै रमाइलो लागेको छ❤❤
आहा सारै रमाइलो जय लोक दोहोरी जय ईन्द्रेणी जय किस्ण सर सम्पुर्ण टिमलाइ सफलताको सुभकामना छ म कतार देखि नियमित दर्सक ईन्द्रेणिको एक भाग नि नछुटाइ हेर्छु मैले
सम्पुर्ण लाई मेरो नमस्कार छ कतार बाट हेरिदैछ
उडी उडी चुप्पा सुगर ड्याडी सुगर ममी हरु ले हँसाउनु हसाय 🥰😄🥰जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
wow babal actor chiple budi & shyam rana
यो इन्द्रेणी को दर्शन गर्न कहिले जुर्न सक्ला थाहा छैन आउन dhare मन छ❤❤
Bahu prativako dhani shyam rana godblase bro
Multi talented artist jay Indreni team.
अाहा क्य दामि छ❤❤❤❤❤❤❤❤
सारै रमाइलो आहा ❤❤❤जय होस्
Seyam Bhai super hero 👌👌👌❤️❤️❤️
जस्तो कला उस्तै स्वर श्याम राना मान्नै पर्छ
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्याम भाई चिप्ले सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
Shyam rana mero sathi ko kala lai salam garxu.kuwait bata
धेरै धेरै बधाई छ
lo ramailo xa hai❤❤❤
Inderni ko big fan jati yata hajir him ta
I love you Shyam Rana ❤️💋💋
वाह रमाइलो ❤
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
वास्तविक दोहोरी नभई अलि अभिनयात्मक दोहोरी हेर्दा मलाई त खासै मन परेन भन्ने जे सुकै भनोस् चिप्ले बुढोको स्वर पुरै बनावटि पटक्कै मन परेन आगामी दिनहरुमा तयारी दोहोरी भन्दा लाइभ दोहोरी को भिडियो ल्याउनु होला कृष्ण जी🙏🙏🙏🙏🙏
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
धेरै राम्रो ❤❤❤❤
Shyam rana multi talent artist. 🎉🎉🎉😅
dherai ramro xa sabhai kalakar haru ko acting
चिप्ले सर श्याम राना सर दाेहाेरी गित अभिनय राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂
एलिना लाई केरि केचर गर्ने धन्यबाद
काति रामरो सोर केति को सेम😂😂😂🎉🎉🎉🎉❤❤❤❤
जय इन्द्रेणी❤❤❤
Wowsoverynice ❤❤❤shayamsir😂😂🎉🎉🎉
Syam g ko acting ramro xa.
स्याम को कला गला लाई मान्नै पर्छ
अरु ता सबै राम्रै हो गला र कला लाई सम्मान छ। तर एलिना बास्कोटा को पहिरन चाहिँ ठिक लागेन।
Ahaa Kati ramro
कडा कलाकार श्याम राना❤❤
My favourite serial ❤️❤️❤️❤️
अब राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले यिनीहरू लाई पनि कारबाही गर्छः
Alina dherai ramri manxe ❤❤
Syam rana he is very entertaining
जय इन्द्रेणी 🎉
👌 wow nice dhohori
My favorite program ❤❤
Namaste ma Ramesh dancer malai ni satha sapot garnu haita 🎉🎉🎉
❤❤❤❤
Ramro x sayam rana ko
इन्द्रेणि पनि भिउज को पछि लाग्न लागेछ 😂😂
साच्चिकै मलाई पनि यसतै लाग्यो
Wow super nice ❤❤❤❤, 👍👍👍👍👍👍👍👍👌👌👌👌⭐⭐⭐🙏🙏🙏💕💕
Amazing indreni program
Ramro xa ❤
Shayam rana co dohori chada xina
याे स्यामे छक्का काे चटक मन नपर्ने काेकाे हुनुहुन्छ
Timi matrai hola hamita syamko big fan
jay indreni
राम्रो
Syalute to Shyam Rana
ABC Hoina Himalayan TV Ho hai
💐💐❤️❤️❤️
Nice
Wow Nice dohori 👌👌👌❤❤❤🌹🌹🌹
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM :
❤❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Shyam rana❤❤❤
good job shyam g
💓🙏💓
उडि उडि चुप्पा रे🤪 कति हाँस्नु सित्तैमा 😂
❤❤❤❤❤❤❤❤❤
दोहोरी प्रतिस्थानले यो भिडियो हेर्यो कि नाइ
Wow 😂😂😂😂😂so nice 😅😅😅😅
Shyam rana sanga nasakene bo baaa
Joddar dhamaka
जिन्दगी को भोगाई कोहीको श्रीमान् बुझ्ने हुँदैन त कोहीको श्रीमती जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ ❤️
श्रीमान ले हर कुरामा साथ दिदा दिदै पनि नबुझ्ने श्रीमति साथ हुदाँ जिन्दगी बिताउन निकै गाह्रो हुँदो रहेछ बाचम कि मरम जस्तै 😢😢मरम त मेरो कारण ले घर परिवार ले दुःख भोग्नु नपरोस्
खै भाग्ये नै तेस्तै हो रहेछ यो जुनिमा 😭😢
देख्दा बाहिर जति मुहार मा हाँसो देखेनि
भित्रि मन कति पिरलि रहेको हुन्छ भन्ने भोग्ने लाई थाहा हुन्छ
😢😢😢❤️ असल श्रीमती तिमी भइदेउ ता की उस्लाई पनि कि असल श्रीमान् हुन मन लागोस् ☺️ हरेक महिला पुरुष यहाँ सम्झाउन सम्झिन भन्दा अगाडि सम्बन्ध तोड्न अगाडि बढ्छन् 🥹कालियुग को माया नि के हो के हो एउटा ले बुजे अर्को ले बुज्दैन दुबै ले बुजे कि परिवर कि तेस्रो मान्छे औछ। सम्बन्ध बिगर्न
Nepali bharati
श्याम रानाको अभिनय अलि ओभर भयोकि !
चिनि वढि भए तितो हुन्छ विचार गर्नु ा
श्याम राना पनि कारबाही मा पर्लान् गुन्नो चोलि लगायो भनेर😂
Hi ja da
💘💘💘💘👌👌💯💯
Surumaii shyame le vanexa ni asali budo xaina vaner. Ani 3 din vayo budo napako vaner .
गुनियो चोली लायर श्याम रानाले लोक संस्कृति विपरीत चोली चुल्ठी लायर गयो भन्दै कार्बाही गर्छ लोकदोहोरी प्रतिष्ठानले
😂😂😂😂सहि कुरो😂
Right
right
कत्ति बेर लाउन्न अब
garnu paryo ni bal chandra dherai hasyo vanera karbari garne le
Shyam Rana Lai Sabai Posak Ma Dekhiyo Aba Saree Ma Dekhna Man Xa
❤❤❤❤❤
❤❤❤❤❤❤