टप टेलिशृङ्खला गाह्रो छ को भटभटे, पुतली सहित सबै टिम इन्द्रेणी । यस्तो रमाइलो कहिल्यै भएन ।। HD

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #GaroxaHo #Bhatabhate_Putali #Galbandi
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Komentáře • 2,5K

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 Před rokem +23

    रियासाको रुप मात्रै होइन स्वर पनि अतिनै मिठो लाग्यो र आजको प्रस्तुति पनि रमाइलो छ ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před rokem +65

    यो भटभटे सर ले गर्दा आज ईन्द्रेणी मा सारै नै रमाइलो हुने भयोे सुपरहिट हुने भयोे कृष्ण कँडेल सर लाई मुरी मुरी धन्यवाद सेलुट सेलुट छ।

  • @arjunjethara5318
    @arjunjethara5318 Před rokem +14

    मलाई त भटभटे दाइ र पुतलि दिदिकाे दाेहरि एकदम राम्म्राे लाग्यो । फेरि पनि यस्तै दाेहाेरि सुन्न पाउ उनिहरुलाई हिर्दय देेखि धेरै miss गरेकाे छु । बधाई छ हजुर हरुलाई धन्यवाद

  • @nponline4270
    @nponline4270 Před rokem +10

    आज Indreni को अान्गन मा .गार्हो छ हो सिलियल को सम्पुर्न कलाकार तिम लाई देख्न पाउदा धेरै खुशी लाग्यो ..सम्मान छ किस्न कदेल दाजु लाई ❣️❣️🙏🇳🇵

  • @yamprasad9453
    @yamprasad9453 Před rokem +36

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ

  • @ishworbk4707
    @ishworbk4707 Před rokem +42

    कति रमाईलो भाको हो गारो छ हो टिमले इन्द्रेणी कार्यक्रममा सबैलाइ देख्न पाइयो सबैलाइ नमस्कार भट्टु र पुतली त दोहोरिमा पनि यति खप्पिस ?कलाकार भनेकै बहु प्रतिभा भाको हुनुपर्छ धन्याबाद सबैलाई।

  • @narakhatri6532
    @narakhatri6532 Před rokem +7

    गाह्रो छ हौं सिरियका सम्पुर्ण कलाकारहरु ईन्द्रेणीमा देख्न पाउदा धेरै खुसी लाग्यो कृष्ण कट्टेल दाईलाई धेरै धेरै धन्यबाद,भटभटे पुतली बैनी लगाएत सम्पुर्ण टिमलाई सफलताको शुभकामना, मकाउँ चाईनाबट हेर्दैछु,

  • @mitramagar1329
    @mitramagar1329 Před rokem +15

    निकै रमाइलो भयो दोहोरी पनि निकै कडा लाग्यो भटभट्टे र पुतलीको💐🎊🙏❤️❤️

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před rokem +23

    ग्राराे छ सबै टीमकाे बबाल प्रस्तुति हेर धेरै धेरै खुशी लाग्यो सारै रमाइलो हुने भयो आज ।।

  • @edge-ji6ce
    @edge-ji6ce Před rokem +11

    wow मेरो favourite भटभटे को जोडि लाई आज इन्द्रेणी मा देख्न पाहियो❤️❤️

  • @bimala9411
    @bimala9411 Před rokem +70

    पुतलि र भटभटे ले यति राम्रो दोहोरी गाऊनु हुन्छ भनेर सोचेको नि थिएन बरै
    ❤️❤️😂❤️❤️ Dharai ramailo dohori Sabi maa mitho samjana🙏🙏

  • @kishanthapa8715
    @kishanthapa8715 Před rokem +3

    आहा कति राम्रो लाग्यो आज त है सबै टिम लाई धेरै धेरै धन्यवाद

  • @suniltak1121
    @suniltak1121 Před rokem +7

    गार्‍हो छ सिरियल म नछुटाइ हेर्ने मान्छे हु अाज ईन्द्रेणीमा देख्न पाउँदा धेरै खुसि लाग्यो अब मजाले हेरिन्छ 😁😁😁🌹🌹❤️❤️👌👌👌👌

  • @anilachhmi5867
    @anilachhmi5867 Před rokem +5

    लाजवाब प्रस्तुति भट्टे माईला बेगम नेपाली सर रियासा दाहाल पुतली लगायत सम्पूर्ण टिमलाई बधाई छ मनपर्यो धेरै राम्रो थप प्रगतिको शुभकामना ब्येक्त गर्दछु।

  • @ombahadur6169
    @ombahadur6169 Před rokem +2

    हैट साह्रै कडा हाे भटभटे र पुतलि काे दाेहाेरि म त छक्क परे साह्रै कडा बहुमुखि प्रतिभाका धनी भटभटे र पुतलि सर्ब गुण यूक्त कलाकार सदा सफलताकाे शुभकामना ।

  • @amritchapagai8437
    @amritchapagai8437 Před rokem +3

    रियासा र भट्भटे त्यै माथी इन्द्रेणी टिम आहा यस्तो रमाइलो ।।धन्यवाद इन्द्रेणी टिम अनि भट्भटे टिम्😃😃😃😍😘❣️

  • @nabinmagar9233
    @nabinmagar9233 Před rokem +15

    आहा आजको ईन्द्रेणि कार्यक्रम साह्रै रमाईलो लाग्यो टेलि सिरीयल गाह्रो छ को सबै कलकार हरुलाई एकै ठाँउमा देख्न पाउँदा एकदम खुसि लाग्यो जय ईन्द्रेणि🌈🙏❤️😘🌹

  • @chemjongdhanush1399
    @chemjongdhanush1399 Před rokem +7

    भटभटे र रियासाकाे जाेडी अनि प्रस्तुती गार्हाे छ सिरयलकाे लागि सुन हिरा भन्दा चम्किलाे❤️

  • @dhurbathspa4080
    @dhurbathspa4080 Před rokem +7

    कति राम्रो दोरि हो आझ धेरै रमालो लागो ल बधाई छ सम्पुर्ण टिमलाई

  • @dhanprasad8579
    @dhanprasad8579 Před rokem +4

    कति रमाइलो आजको इन्द्रेणी टिम अनि हास्य श्रृङ्गखल टिम सबै सबैमा धन्यवाद हृदय देखी नमन सम्पुर्ण टिम लाई

  • @manbahadurbashyal13
    @manbahadurbashyal13 Před rokem +27

    जय ईन्द्रेणी र हरेक विधामा उत्कृष्ट गारो छ हो टीम को प्रस्तुती धेरै राम्रो ।

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před rokem +7

    अत्यन्तै राम्रो कार्यक्रम ।
    इन्द्रेणी हेरेर बस्नुहुने यहाहरुलाई
    मेरो नमस्ते 🙏

  • @amarlama335
    @amarlama335 Před rokem +6

    ओखो सारै राम्रो गाउनु भयो मैले त सोचेको थिईन यति धेरै राम्रो गाउनु हुन्छ भनेर ईन्द्रेनी मा देख्नु पाउँदा धेरै खुशि लाग्यो गारो छ को team लाई हृदय देखि धन्यवाद

  • @dharmarajchand1502
    @dharmarajchand1502 Před rokem +34

    सबै जनामा नमन यो टिमलाई ईन्द्रेणिमा देख्न पाइयो म असाध्यै हर्षित छु!🙏🇳🇵🥀❣️

  • @balaramtamang7966
    @balaramtamang7966 Před rokem +40

    रियसा मान्छे जति राम्री छ, स्वर झन कति मिठो❤️❤️❤️❤️❤️😍😍😍😍

  • @rcvutuob2566
    @rcvutuob2566 Před rokem +9

    रियसा ले दामि गाउनो हुद‍ोरहे छ स्वर।झन राम्रो छ maya big fan

  • @megarmagar8021
    @megarmagar8021 Před rokem +1

    यो सिरेल त मलाई धेरै रमाइलो लाग्छ 1 भाग पनि नछुटाई हेरेको छु सधैं यस्तै रहिरहोस् good luck

  • @krishnakhatikhati1024
    @krishnakhatikhati1024 Před rokem +7

    अती राम्रो गारोछ टिम लगाएत सम्पूर्ण कलाकार हरुलाई सम्मान म हैरादाबाद बाट

  • @suniltak1121
    @suniltak1121 Před rokem +10

    ल अाज धेरै रमाइलो भयो दोहोरी पनि दमदार रहयो रियासा र भटभटे माईलालाई बधाई छ गार्‍हो छ सिरियल अझै राम्रो हुँदै जावस सफलताको शुभकामना 👌👌👌🌹🌹🌹❤️❤️

  • @mylifemylife3852
    @mylifemylife3852 Před rokem +12

    उत्कृष्ट प्रस्तुति दिनु भयो अनान्द आयो दोहोरि सुनेर धन्यवाद मीठो गाएर मनमा अनान्द दिलाइ दिनु भएकोमा

  • @sureshgharti3277
    @sureshgharti3277 Před rokem +6

    दाम्मी छ किरिष्ण दाई भटभटे र पुतीली
    नानी को दोहोरी गीत मलाई नी मनपरो
    इन्द्रेनी टीमलाई धेरै धेरै धन्यवाद छ 💞💞

  • @sauravsagarashok3050
    @sauravsagarashok3050 Před rokem +2

    वाओ पुतलीको स्वर सारै राम्रो रहेछ । किप ईट अप रियासा ❤

  • @shivaroka5543
    @shivaroka5543 Před rokem +6

    आज किन उमङ्ग छायो भनेको. गार्हो छ हो सिरियल का ए टु जेड हास्य कलाकार. आयर पो रैछ...बधाई छ सबैलाई धन्यवाद...जयनेपाल 🙏🇳🇵जय ईन्देणी ..जय गित सङ्गीत ❤️❤️❤️🎶🎵🎼🎹🎹☺️☺️😘😘☺️🇳🇵🇰🇼🇰🇼🇳🇵

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 Před rokem +12

    भटभटे र पुतलीको जोडी धेरै राम्रो छ । गाह्रो छ हो को सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना साथै ईन्द्रेणी टिमलाई लाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। धन्यवाद

  • @manbir5675
    @manbir5675 Před rokem +8

    आहा!कती राम्रो क्षमता। हसाउने अनी मिठो दोहोरी गीत गाउने कति राम्रो कलाकारिताको क्षमता।

    • @dhurbaraj6924
      @dhurbaraj6924 Před rokem

      Wow! What a great ability. What a great artistry to make you laugh and sing a cute couplet.

  • @bikramshrestha1186
    @bikramshrestha1186 Před rokem +15

    सारै रमाइलो मनोरञ्जन दोहोरी गाउनुभयो सम्पुर्ण कलाकार टिमहरू लगायत ईन्द्रेणी टिमहरू लाई धेरै धन्यबाद तथा शुभकामना।

  • @tulsioli5534
    @tulsioli5534 Před rokem +10

    गार्यो छ हो गार्हो छ, प्यूठानी भट भटे र पुतली रियाशा सारै मन पर्ने कलाकार, डाँफे चरी कि रियासा लाइ देखेर रियल हिरो किङ्ग पल साहा जी याद आयो miss you Paul, लोकप्रिय कार्यक्रम इन्द्रेणी मा यो टिम लाइ सेलुट को साथैं सम्मान छ, जय कृष्ण दाजु, जय इन्द्रेणी ।

  • @hirajero4399
    @hirajero4399 Před rokem +5

    धन्यवाद इन्द्रेणी,गाह्रो छ नि को तिम को नयाँ रमाइलो प्रस्तुति इन्द्रेणी मार्फत दर्सक माझ पस्कनु भएकोमा!!

  • @santoshpariyaryoutubechaan335

    धेरै धेरै धन्यवाद ईन्द्रनि तिमका किष्ण् कदेल सर लाई गलगाएत गाह्रो छ तिमलाई,दुखी पिदित हरुलाई सहोग गर्नु भाको छ खुसी लाग्छ !

  • @chndilaltamang7950
    @chndilaltamang7950 Před rokem +9

    धेरै धेरै धन्यवाद ईन्द्रेनि काे किष्णा कटेल लगायत गाह्राे छ हाै काे टिमलाई हाम्राे तामाङ्ग ल्हाेछार काे उपलक्षा काे हार्दिक मंगलमय शुभकामना🌷🌺🌹

  • @YT-here..
    @YT-here.. Před rokem +52

    सम्पुर्ण मा नमन
    गाह्रो छ हो
    यो टिम लाई ईन्द्रेणी मा देख्ना पाउदा धेरै खुशी लाग्यो

  • @itsmenisha802
    @itsmenisha802 Před rokem +406

    रियासा र भटभटे जोडि एकदम मन पाराउने म मात्रै हो र ?😄😄

    • @edge-ji6ce
      @edge-ji6ce Před rokem +12

      म पनि छु नि यार
      मत भन्छु धेरै को 2,3, जना बुडि छ भटभटे को दुइटा बुडि भाको हेर्न मन छ यो जोडि सगै रेल मा देख्न पाउ

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Před rokem

      czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share

    • @pabitranepali1659
      @pabitranepali1659 Před rokem +8

      म पनी छू🥰🥰🥰🥰

    • @rasuwalishishirvlog4818
      @rasuwalishishirvlog4818 Před rokem +2

      Me

    • @sanugurung4687
      @sanugurung4687 Před rokem +3

      Good 👍👌👌👌👌 ma Dubai bata

  • @nabinthapamagar3426
    @nabinthapamagar3426 Před rokem +9

    बधाई छ ईन्द्रेणी टिम र गाह्रो छ टिमलाई आगामी दिनहरुमा हातेमालो गर्दै अगाडि बढ्नु हुनेछ भन्ने पूर्ण आशा सहित दिन दु:खी माथि फराकिलो मन पार्दै सहयोग गर्नुहुने सम्पूर्ण मनहरूमा हार्दिक नमन् गर्दै आगामी दिनहरुमा हातेमालो गरूम् ।।।।।

  • @user-ve9te2cj1p
    @user-ve9te2cj1p Před rokem +1

    बहुत रमाईलो भयो ।सबै कलाकारहरु र इन्द्रेणि टिम सबैलाई हार्दिक धन्यबाद छ ।

  • @gomabhandari5993
    @gomabhandari5993 Před rokem +6

    बाचुन्जेल सकुन्जेल रमाइलो गरु मिठो एक वचन मिले सम्म सबै सग बोलउ हेर्न सुरु गरे हजुरहरू पनि आउनु होला जो जहां हुनुहुन्छ आफ्नो राम्रो ख्याल राख्नु होला 👏👏👏👏

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 Před rokem +5

    सबैभन्दा पहिले गाह्रो छ हो र इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ। मलाई एकदमै मनपर्ने टेलिसिरियल गाह्रो छ हो, आज ईन्द्रेणी हेरेर एकदमै मनोरञ्झन लिए , गाह्रो छ हो र इन्द्रेणी टिमलाई सफलताको शुभकामना छ,
    यस्तै आगामी दिनहरुमा पनि राम्रा-राम्रा काम गर्दै जानुहोला, यहि नै मेरो शुभकामना छ,
    म आफ्नो देश बाहिर भएपनि नेपाली भाषा र संस्कृति एकदमै सम्मान छ!!
    म अहिले भारतबाट 🙏❤️

  • @Rupnaraya1971
    @Rupnaraya1971 Před rokem +1

    मलाईपनी ईन्द्रेणी कार्यक्रम सारै मनपर्छ! साथै भट्भटे टिमलाई धन्यवाद!

  • @sudipdhungana1234
    @sudipdhungana1234 Před rokem +50

    बधाई & शुभकामना गार्हाे छ र ईन्द्रेणी टिमलाई ।

  • @mayathapa4549
    @mayathapa4549 Před rokem +3

    Garo x ho telisirial naxutai herne garxu aaj indreni ma dekhna pauda sarai khushi lagyo congratulations whole team ❤❤❤

  • @chhiringsherpa3574
    @chhiringsherpa3574 Před rokem +155

    अति सुन्दर प्रस्तुति सुन्दर कला अनि अभिनयलाई अञ्जुली भरिको सम्मान गर्दै निरन्तरता सफलताको शुभकमना छ हजुर लाई

    • @tarabarallochan9395
      @tarabarallochan9395 Před rokem +3

      अस्ठचिरन्जिबी ले सधै रक्षा गरुन सधैभरि हासिखुसि होस आति सुन्दर उत्कृष्ट गायन

    • @kushalkc8870
      @kushalkc8870 Před rokem +3

      Dheri dheri dhana bad dina chanxu

    • @ak78vlog
      @ak78vlog Před rokem

      youtube.com/@ak78vlog?sub_confirmation=1

    • @golupagal8259
      @golupagal8259 Před rokem

      Dherai Man paraxa indreni

    • @krishnabagale979
      @krishnabagale979 Před rokem +1

      एकताको

  • @Samjhana_bhujel7577
    @Samjhana_bhujel7577 Před rokem +3

    मलाइ गारो छ हो सिरियल म सधैं नछुटाई हेर्छु एकदमै मन पर्छ र यो प्रतिभा एकदमै राम्रो र रमाइलो लाग्यो🥰❤️🙏🙏

  • @padampoudel1233
    @padampoudel1233 Před rokem +4

    तपाईहरूको सहित टिमलाई एउटै मन्चमा ‌देखन‌ पाउँदा खुसी लागेको छ धन्यवाद पदम ‌पौडेल

  • @purbeliagni
    @purbeliagni Před rokem +43

    साह्रै रमाइलो लाग्यो कार्यक्रम,विशेष धन्यबाद कार्यक्रम सन्चालक कृष्ण कणेल दाइ,सम्पुर्ण इन्द्रेणी परिवार साथै सम्पुर्ण उपस्थित कलकारहरुमा👌👌👍️🙏🙏

  • @bedeshachhetri8840
    @bedeshachhetri8840 Před rokem +7

    अति रमाईलाे ग्राराे छ काे टिम् लई सलाेट छ कूष्ण💐🙏

  • @rajgiri6734
    @rajgiri6734 Před rokem +6

    जय इन्द्रेणी 🙏🙏 कृष्ण दाईको जय होस🙏🙏🙏

  • @mohanthapa1079
    @mohanthapa1079 Před rokem +6

    It’s very wonderful performance l would like to congratulate all the fatbhate team

  • @Cr7_messy7777
    @Cr7_messy7777 Před rokem +5

    आज धेरै दिन धेरै महिना पछि इन्द्रनी कारेकर्म हेर्दा रमाईलो लाग्यो गाहोरो छ हो सिरिल धेरै मन पर्छ र गाहोरो छ हो तिम र इन्द्ररिनी कारेकर्म तिम लाई धेरै धेरैइ बधाई छ हो दोहोरी गीत पनि धेरै रमैलो पारा गाउनु भयो बेगम र पुतली ले साहरै मन परेयो है हासो लाग्यो र आँसु पनि झरेयो है मेरो त

  • @purankathayat3891
    @purankathayat3891 Před rokem +7

    कृष्ण कडेल दाई को बेजोर प्रस्तुतिमा पाल्नुहुने ।सम्पूर्ण गाह्रो छ हो टिम लाई धन्यवाद

  • @janakxetri7854
    @janakxetri7854 Před rokem +2

    नमस्ते नमस्कार एबम उच्च सम्मान का साथै मिठो सम्झना संगै मुटु भरिको माया अर्पण गर्दछु सम्पुर्ण गारो छ टिम लगायत इन्द्रेणी होल इयुनिट लाइ अग्रिम काम को धेरै धेरै शुभकामना

  • @vinodchauhan69
    @vinodchauhan69 Před rokem +6

    So beautiful dohri between Riyasha baini and Begam nepali bhai ...God bless both of you always

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Před rokem +5

    बाध्यबाजन प्रती मेरो अनगिन्ती 👍️👍️👍️👍️सारै मिठो धुन्🙏🙏🙏🙏

  • @madhavkc3007
    @madhavkc3007 Před rokem +6

    एकदमै राम्रो लाग्यो हाम्रो प्युठानि दाजु दोहोरी पनि गाउनु हुदोरैछ।मेरो एकदमै मन पर्ने सिरियल

  • @jivanpariyar6482
    @jivanpariyar6482 Před rokem +5

    Thank you very much, kishan katel of lndreni and team of Garo chha Ho we wish you the best of luck on the occasion Jivan Pariyar ❤️💐💐🥀🥀🌺🌺

  • @ganeshrokaha3164
    @ganeshrokaha3164 Před rokem +2

    बधाई छ गार्‍हो टिमलाई अबकाे भागमा सकिगाेनी टिमलाई देखिन्न पाईयाेस 🙏🙏🙏

    • @ak78vlog
      @ak78vlog Před rokem

      youtube.com/@ak78vlog?sub_confirmation=1

  • @lovemay430
    @lovemay430 Před rokem +26

    रिहासा ले र भटु भाइ ले गीत गाउन पनि जानू भाको रहीछ त अभिनय मात्रा होकी भनेको त गाह्राे छ टिमलाई ईनद्रणी मा देखन पाउँदा अतीनै खुसी लागो टिम सबैलाई बधाई छ

    • @user-ev8ww3rs3s
      @user-ev8ww3rs3s Před 5 měsíci +1

      M...........,,....m......😅😅 1:20:36 😅o..............😅😅...

    • @ushabista4272
      @ushabista4272 Před 4 měsíci

      ​@@user-ev8ww3rs3sppppppp11😅 ❤I 11

  • @happykid2091
    @happykid2091 Před rokem +13

    गारो छ सिरियलका सम्पुर्ण कलाकारहरूलाहि धेरै धन्नेबाद

  • @nagendratandan6460
    @nagendratandan6460 Před rokem +2

    भटभटे माइलो र पुतली nice actor🇳🇵🇳🇵🇮🇳🇮🇳🇳🇵🇳🇵Also congrats to Manaraj ji.

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 Před rokem +1

    धेरै राम्रो लागेयो गारो छ टिमलाई ईन्देणी किष्न कढेल दादा लगायत संम्मपुणटिमलाई धेरै माया साथै सफलताको शुभकामना छ

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Před rokem +32

    *गाह्रो छ को सबै टीमलाई इन्द्रेणीमा देख्नु पाउदा साह्रै खुशी लाग्यो भटभटे र पुतलीको जोडी बबाल छ* ❤️🌹🙏

  • @chitramagar3387
    @chitramagar3387 Před rokem +8

    धेरै धेरै बधाई छ सम्पूर्ण गाह्राे छ टमि साथै ईन्देनि टिम लाई अझै सफलताको कामना

  • @jbrai9820
    @jbrai9820 Před rokem +4

    इन्द्रेणीमा बधाई छ गारो छ हो टिमलाई सिक्किमबाट

  • @durgarai628
    @durgarai628 Před rokem

    Indreni, faro chha ko parichay Garai sarai ramro yo sirel haru lai hardik badhai chha,,

  • @manigurung1469
    @manigurung1469 Před rokem +18

    गाह्रो छ भटभटे टिमलाई बधाई एवं शुभकामना । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @himangahamagar3536
    @himangahamagar3536 Před rokem +31

    अत्यन्तै रमाइलो यो टिम अनि इन्द्रेणी परिवार । सम्पुर्णमा हार्दिक शुभकामना ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @neupanekrishna2120
    @neupanekrishna2120 Před rokem +4

    जस्ले यो कमेन्ट पढ्नु हुन्छ उसको जीवन सुखी हुन जाउस् 🌹🌹🌹

  • @user-pz9oh1nl5r
    @user-pz9oh1nl5r Před měsícem

    भटभटे भाई लगायत सबै लाई धेरै धेरै धन्यवाद सम्मान छ ❤❤❤❤❤

  • @sabitashahi7713
    @sabitashahi7713 Před rokem +79

    गार्हो छ का सम्पुर्ण टिम लाई 🙏🙏 एसरी नै यो टिम अगाडि प्रगती हुदै जावोस शुभकामना 🙏🇳🇵

  • @gurungdev3542
    @gurungdev3542 Před rokem +5

    कडा दोहोरी चलेको छ एकदम राम्रो छ al the best song 🙏🙏🙏👌👌👌👌👌👌

  • @birujajarkoti412
    @birujajarkoti412 Před rokem +1

    अति राम्रो गारो छ हो टिम गजब पसतुति बधाई छ अल❤️❤️💙💙💙💤💜💜

  • @mangalranaupal9947
    @mangalranaupal9947 Před rokem

    Garo xa ho febret aaja sobai team lai indreni ma dekhna pauda saray khusi lagyo.. Bhatbhate ra putali ko jidi lai jati prasngsa gare pani kam xa sadhai bhari yesari nay dekhna pau best of luck garo xa ho temlai

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Před rokem +115

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (indreni) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (indreni) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @chandrabahadursoni5772
    @chandrabahadursoni5772 Před rokem +4

    धेरै राम्रो पस्तुती मज्जा आयो अनि बधाई छ गाह्रो छ टिमलाई 🇳🇵🇳🇵❤️🙏🙏

    • @ak78vlog
      @ak78vlog Před rokem

      youtube.com/@ak78vlog?sub_confirmation=1

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 Před rokem

    नेपाल टेले शृङ्खलाको प्रख्यात कलाकार बेगम नेपाली भाई र रियासा दाहाल बैनीले गीत गाउनु भएको अहिलेसम्म सुनेको थिईन आज पहिलो पटक सुन्दा परफेक्ट गायक गायिका जस्तै लाग्यो इन्द्रेणीको प्रस्तुति मलाई असाध्दै राम्रो र रमाईलो लाछ, बधाई छ सम्पूर्ण लाई।

  • @ramchandraadhikari3817
    @ramchandraadhikari3817 Před rokem +1

    पुतली बहुप्रतिभावान छिन् भन्ने पनि मलाई थाहा थिएन। यो इंद्रेणी देखी थाह पाए।
    पुतली बहुप्रतिभावान छिन् भन्ने पनि मलाई थाहा थिएन । यी दुईको जति तारिफ गरे पनि कमै होला । धेरै राम्रो प्रस्तुति। मेरो तर्फबाट सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।

  • @laxmijosi8447
    @laxmijosi8447 Před rokem +21

    आज इंद्रेनी मा गारो छ हो का सम्पूर्ण टीम को उपस्थिति हुदा अति रमाइलो लागो ।कृष्ण सर जिन्दाबाद, इंद्रेनी जिन्दाबाद, जय नेपाल।

  • @bindushrestha4630
    @bindushrestha4630 Před rokem +13

    भटभटे र पुतली को दोहोरी अत्यन्तै रमाईलो भयो दुवै जना लगायत सम्पूर्ण कलाकार र इण्द्रेणी टीम लाई हृदय देखि नै हार्दिक धन्यवाद शुभकामना छ

    • @narupartel6398
      @narupartel6398 Před rokem

      पुतलि पनि तुक्का खत्रा

    • @ganeshnepali1135
      @ganeshnepali1135 Před 10 měsíci

      गारोछटीमलाईधनेबाद

  • @deeptamang1198
    @deeptamang1198 Před rokem +5

    हार्दिक बधाई शुभकामना सबै टिम लाई जय होस सम्मान छ कडेल सर धन्यवाद 💖🎓️🙏😍🎸🏹🏹🚢🎁🌹✈️🌺🇳🇵🇳🇵🚁🌱🌱🇳🇵✈️

    • @ak78vlog
      @ak78vlog Před rokem

      youtube.com/@ak78vlog?sub_confirmation=1

  • @madhavroka9264
    @madhavroka9264 Před rokem

    Garo chh team Aaj yo idrenimaa dekhn paunda ekdm khusi lagyo bhatbhate ra putali ko dohori Sunday lastai maja aayo

  • @gobindathapa2049
    @gobindathapa2049 Před rokem +5

    दामी एक्दम मन पर्यो होल टिमलाई नमन जय ईन्द्रेनि👍️🙏

  • @Ramjaishi12379
    @Ramjaishi12379 Před rokem +647

    जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको कल्याण होस्

  • @ckshrestha3123
    @ckshrestha3123 Před rokem

    सारै राम्रो दोहरी गाउनु भयो हो बेगम नेपाली र रियासा दहाल ले तर बेगम भन्दा रियासा दहाल को राम्रो लाग्यो मैले त एसरी दोहरी नि गाउनु हुन्छ भन्ने सोचेको नि थिइन सारै राम्रो गारो छ हो सिरियलका टिमलाइ धेरै धेरै धन्यबाद

  • @anjanharka3582
    @anjanharka3582 Před rokem

    खूब मजा आयो ।अहिले दुबई देखि हेर्दै छु संम्पूर्ण मा हार्दिक सुभकामना 🙏

  • @gopalacharya8180
    @gopalacharya8180 Před rokem +27

    मन मुटु मा बस्न सफल भयका गाराे छ हाे सम्पूर्ण टिम लाई अाज ईन्द्रेणी मा देखिन पाईअाे धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई

  • @kishanban4037
    @kishanban4037 Před rokem +3

    बेगम नेपाली भटभटे भाई र रियाशा दाहाल पुतली बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कान्छा श्रेष्ठ सर शर्मिला बहिनी प्रतिमा माडम लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @indrachoulagai9079
    @indrachoulagai9079 Před rokem +1

    आज पो सुन्दै छु 😀लु बबाल दोहोरि🤗

  • @uddhavkarki5663
    @uddhavkarki5663 Před rokem +4

    रियासा र भटभटेको दोहोरि दामि छ,❤️❤️❤️❤️❤️

  • @chandrarolpali6524
    @chandrarolpali6524 Před rokem +11

    हलक टिम लाई र इद्ररिनि लाई शुभ कामना छ है

  • @bhaktabhandari4523
    @bhaktabhandari4523 Před rokem +63

    हार्दिक बधाई छ 🙏🙏 सम्पुर्ण गाह्रो छ हो टिमलाई अनि रीयासा बहिनीको जादुमय स्वर ❤️❤️❤️म इन्डियाको तमिलनाडु बाट 🙏🙏🙏

  • @darshanaghartimagar551
    @darshanaghartimagar551 Před rokem +5

    My favorite couple putali and bhatbhate 💕💕

  • @sandiplohar3936
    @sandiplohar3936 Před rokem

    येति रमाइलो येति मजा अनि मैले कैले पनि नचुटाई हेर्ने सिरियल को परिवार ले कति रमाइलो गर्नु भयो मजा आयो