छत्र काजलको दशौं भाग अहिले सम्मकै कडा, छत्र फुटबल बोकेर कतार तिर लागे । १५.०८.०७९ ।। HD

Sdílet
Vložit
  • čas přidán 30. 11. 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhatraShahi_KajalJoshi #LiveShow #
  • Zábava

Komentáře • 619

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  Před rokem +195

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @khumraj5858
    @khumraj5858 Před rokem +114

    छ्त्र काजलको दोहोरी भाग २० सम्म आउनु परो भन्ने जति एता आउनु ल

  • @yamunamagar5814
    @yamunamagar5814 Před rokem +53

    काजल जोशी र छत्र शाही भाग ११ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् है 🙏🙏❤❤❤

    • @meroonlineofficial9615
      @meroonlineofficial9615 Před rokem

      M pani xu 👍👍❤❤

    • @ramprasaddhungana7067
      @ramprasaddhungana7067 Před rokem +1

      पर्यो

    • @harkabc6163
      @harkabc6163 Před rokem +1

      आउन पर्याे भाग-११

    • @harkabc6163
      @harkabc6163 Před rokem +1

      जाजरकोट काे बाडि पहिराे पिडितकाे लागि पनि सहयाेग हाेस । ईन्द्र्ेनि टिम पुगाेस ।

    • @kholasaila7486
      @kholasaila7486 Před rokem

      .............??? ..??.?..??
      A..................?..............@@harkabc6163
      .....?qq

  • @jayabasnet5664
    @jayabasnet5664 Před rokem +52

    काजल र छत्र को गित साह्रै मन पर्यो सधै मिलिजुली खुसी साथ जिबन जिउनु

  • @gobindathapa2049
    @gobindathapa2049 Před rokem +76

    जोडी अति सुन्दर गित पनि एक्दम राम्रो। यो जोडीमा कसैको आँखा नलागोस। ईन्द्रेनी टिमलाई नमन्👍️🙏

  • @mohansapkota8060
    @mohansapkota8060 Před rokem +34

    अब ११ औ भागको आसामा आशीर्वाद भाइ बहिनी राम्रो छ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před rokem +94

    छत्र भाइ र काजल बैनी को दोहोरी मा जति मजा अरु मा आउदैन धेरै सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @rajgiri6734
    @rajgiri6734 Před rokem +84

    आज धेरै पछि बल्ल छत्र र काजोलको दोहोरी हेर्न पाइयो धेरै खुसी लाग्यो । यो जोडी इन्द्रेणीको सदावहार जोडी हो । धेरै धन्यवाद इन्द्रेणी🙏👏👏👏👏👏

    • @aashamayarai5879
      @aashamayarai5879 Před rokem +1

      GAq

    • @vidyamalla6099
      @vidyamalla6099 Před rokem

      धेरै रमाइलो लाग्यो ईन्देनि टिम सबैलाई धेरै धेरै धन्यवाद🙏🙏

    • @Deamonanime5
      @Deamonanime5 Před rokem

      @@vidyamalla6099 ,,

  • @ramesholisalyani1665
    @ramesholisalyani1665 Před rokem +12

    बल्ल आयो खुशि लाग्यो
    फेरि 11 आउने छ प्रखाइमा बसाै

  • @Mohan-oh7bg
    @Mohan-oh7bg Před rokem +31

    कृष्ण जि लाई प्रणाम र इन्द्रेणी टिम लगायत सम्पुर्ण मा जय होस।क्षत्र जि र काजल जि लाई बधाई तथा धन्यवाद ।

  • @bishalmahar25
    @bishalmahar25 Před rokem +9

    आहा भाई chhatra र् बहिनि काजल को कति मिठो दोहोरि अझै छिटै भाग 11 नि हेर्न पाइयो अनि यो दोहोरि मा कृष्ण दाई भने laastai maatinu भो समपूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यबाद अनि आज यो दोहोरि मा yuwaraj सर देख्नु भएनी उहा जहाँ भए पनि मिठो सम्झना कृष्ण दाई लाइ उच्च सम्मान छ shirjhukai shirjhukai नमन छ

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Před rokem +8

    गायक #छत्र शाही भाई गायिका #काजल जोशी (शाही) बुहारीको हरेक टुक्काले आँखामा लगाउने गाजल मुख मै लगाउने कहाँबाट आउँछ अनपेक्षित सब्दहरुका प्रहारले भाग- १० झनै कडा लाग्यो ।
    बधाई छ दम्पतीलाई ।
    "दाजु-भाईको आनिबानी उस्तै छन् पैले !
    कृष्ण दाईको अङ्ग्रेजी पनि सुनेकी छु मैले !!"

  • @rajmyanmar
    @rajmyanmar Před rokem +26

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ⚘😘

  • @kishanban4037
    @kishanban4037 Před rokem +18

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई काजल बहिनी जय भगवान्

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg Před rokem

      जय इन्द्रेणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ म साउदि देखि हेरिरहेकाे छ जय नेपाल जय सगित रमाइलाे भयाे कृष्ण सर र छत्र भेई र काजल बहिनी धेरै धेरै धन्यवाद छ सम्पुर्ण कलाकार लाई धेरै धेरै बधाई छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 Před rokem +3

    छत्र भाई ले आफै शंकर जेरी को कुरा झिक्नु भयो त्यस्तो नहोस्। हामी दर्शक ले देख्दा अलिक काजल बैनी ले पेल्नु होला कि जस्तो लाग्छ। ईन्देरेणीमा लाखौं करोडौं भिउज आए पनि सारै तल झरेर, पारिवारिक आन्तरिक कुरा नखुलाउदै राम्रो।गीत त हो नि भन्दा मनिस हो एउटा सोच, बिचार, ईच्छा आकांक्षा हुन्छन नै। भर्खरै मात्र शंकर जेरी को दर्शक श्रोता को प्रतिकृया तपाईंहरू ले त हेर्न भ्याउनु भएन। विश्वमा यस्तो एउटा प्राणी छैन होला जो छत्र काजल लाई माया नगर्ने,मन नपराउने। हामी पनि बाची बर्ती रहौं भने आकाशको जुन तारा हराउला जहाँ सम्म छत्र भाई ले दुख दिने कुरै आउँदैन होला। छत्र भाई ले कृष्ण सर र प्रतिमा मेमको उदाहरण दिनुभयो मत के ईन्देरेणी हेर्ने विश्वका जनता ले उहाँ हरुको जोडी तपाईंको जस्तो छ भन्दा बिश्वास गर्दैनन्।आफै बेला मौकामा पिटाई भन्दा दर्शकले शंका गर्ने ठाउँ प्रसस्तै भेटिन्छ।

  • @shibabhattarai740
    @shibabhattarai740 Před rokem +14

    आहा कति रमाइलो छत्र,काजल जोडिको लाइभ दोहोरी अति नै राम्रो सुन्न हेन्न उत्कृष्ट भाग दश आयो धन्यवाद छ। सफलताको सुभकामना।सम्पुर्ण मा नमस्कार ❤️🙏🌈जय इन्द्रेणी

  • @rajustha4300
    @rajustha4300 Před rokem +22

    बल्ल राम्रो जोडी छत्र र काजलको दोहोरी भाग १० सुन्नु पाइयो 🙏🙏💐💐

  • @madhavpoudel7329
    @madhavpoudel7329 Před rokem +28

    निक्कै राम्रो र रमाइलो दोहोरि गाएको काजल र छत्र लाई धन्यवाद छ।

  • @suryagurung9004
    @suryagurung9004 Před rokem +33

    राम्रो जाेडी शुभकामना ।🌹🌹🌹

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Před rokem +7

    राेमान्चकारी रमाइलो दाेहाेरी।।बधाई छ यश टिमलाई ।।ॐ।।

  • @tilakkumal5574
    @tilakkumal5574 Před rokem +8

    बभाई छ छत्र रकाजल❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹👍️

  • @khumasubedi529
    @khumasubedi529 Před rokem +22

    वाह क्या गज्जबको दोहोरी, स्याबास छत्र+काजलको युगल जोडीलाई ।।। वाह छत्र ,वाह काजल एक से एक च्याम्पियन दुबै बहुतै रस रंग ले सज्जिएको दोहोरी

    • @khumasubedi529
      @khumasubedi529 Před rokem +1

      Like गर्ने हरुलाई धन्यवाद छ ।

    • @bibashpanta7294
      @bibashpanta7294 Před rokem

      यदम राम्राे भयाे अाजकाे दाेहाेरि धेरै धेरै धन्यबाद

  • @dewansingrana117
    @dewansingrana117 Před rokem +19

    आज धेरै राम्रो लागेयो छात्रा भाइ र काजला बहिनी को स्वार मा जुम्ला कालिकोट गीत मा

  • @kcbharat8821
    @kcbharat8821 Před rokem +6

    जति पछि भयाेे झन धेरै राम्रो भएको छ काजल छत्रकाे दाेहरि धन्यवाद इन्द्रेणि टिमलाई

  • @krishnasawad4533
    @krishnasawad4533 Před rokem +12

    जय इन्द्रेणी यो जोडिलाइ सम्मान छ धेरै दिन पछि देख्न पाइयो ।

    • @sushantikhatiwada4020
      @sushantikhatiwada4020 Před rokem

      अति रमाइलो दोहोरी हुन्छ छत्र र काजल को

  • @surakshasharma1318
    @surakshasharma1318 Před rokem +6

    धेरै पछि बल्ल सुन्न पाइयो 🙏🙏🙏 पर्खाइ को फल मिठो आयो

  • @bishnadhami
    @bishnadhami Před rokem +3

    धेरै राम्रो दोहोरी छ हजुरको जुन सुकै दोहोरी राम्रो यो कुरा जेरीको कुरा भन्नु भो यस्तो जिबन न होस् है सारै मन दुख्यो जेरी को जिबन दुखमयभयो यस्तो न होस कसैको पनि

  • @suniltak1121
    @suniltak1121 Před rokem +6

    धेरैमा देख्न पाईयो काजल र छत्रलाई दुबै मोठायछन र स्वर पनि अहिले त राम्रो भयछ काजलको फेरि पनि छिटै देख्न पाईयोस ईन्द्रेणीमा 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @indirapun3899
    @indirapun3899 Před rokem +9

    सन्सार कै राम्रो जोडी हजुर हरुको ।👌👌👌👌सधै भरी यसरी नै खुशी हुनु 👌👌👌👌

  • @21.11k
    @21.11k Před rokem +8

    दोहरी सारै राम्रो लाग्यो अल्लि काजल जोशिले अनुसासन भयो भने झनै सुनमा सुगन्ध होला

  • @rajustha4300
    @rajustha4300 Před rokem +8

    अब भाह ११ नि हेर्नु मन छ छत्र र काजलको ।।

  • @harikrishna9590
    @harikrishna9590 Před rokem +1

    दोहोरी गित सामाजको दर्पण बनेको छ, समाजमा महिला पुरुष बिचका मनोबिज्ञानको खुलासा गरेर गितबाट एक अर्कोलाई बुझ्न सकिने भएको छ। आफ्नो महत्व राख्ने टुक्का बाट बिकसित हुने दार्शनिक दृष्टिकोण आफैले बिकसित गर्न सक्नुपर्छ। कि हामी लाइ बिकसित गर्न दिनुपर्छ।
    "जति मायाँ गर्यो,त्यति टाउकोमा टेक्छौ"
    यो अनौठो लाग्ने यथार्थ जस्ताे छ। यो बिषय गम्भीर छ, तर काजल-साजलको क्षमताले बिकसित गर्ला भन्ने बिश्वास छैन।
    "आफ्नै पोइको प्रगतिमा रिस गरेर मर्छे"
    यहि कारणले देश बिग्रेको छ,पोइ'ला जाने जस्तो लाग्ने के बानी हो !!!!

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 Před rokem +1

    धेरै रमाइलो लाग्यो कृष्ण सर सुरु देखि लास्त सम्म हेरे सुने हामी बिदेशमा भए पनि इन्द्रेणी
    नहेरी निद लाग्दैन मेरो घरमा पनि मेरो बुधिले सधै इन्द्रेणी हो

  • @jagatsunaula1842
    @jagatsunaula1842 Před rokem +10

    धेरै पछि काजल र छत्र साहि काे दाेहाेरि हेर्न पाईयाे बधाई छ

  • @ishworrawalnpj9200
    @ishworrawalnpj9200 Před rokem +7

    सुन्न अनि हेर्न दोहोरी मा खुबै मजाआउछ। छत्र अनि काजल को अग्ररिम सुभ कामना।। अजै हेर्नपाम यस्तै रमाइलो दोहोरि❣️❣️🙏

  • @chandarkala2257
    @chandarkala2257 Před rokem +4

    बिबाह गरे पछि छत्र र काजल त झन राम्रो राम्री देखिनु थालेको छन के छ रस्ये

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 Před rokem +22

    खतारा गाना गाउनु भयो सलामछ यो जोडिलाई
    🙏🙏🙏♥️♥️♥️♥️♥️♥️

  • @narayanpandeya7875
    @narayanpandeya7875 Před rokem +11

    2 चोटी सुन्न मन लाग्यो सारै राम्रो लाग्छ

  • @Krishnmandal18
    @Krishnmandal18 Před rokem +7

    कति मिठो प्रस्तुति बधाई छ सम्पुर्ण इन्द्रेणी परिवारलाई मीठो माया जुनिजुनिलाइ🌺🌳🌲🌲🇳🇵🇳🇵😍😍

  • @rabindevkota9980
    @rabindevkota9980 Před rokem +5

    अब पशुपति शर्मा र रमेशराज भट्टराई को नि अर्को भाग ल्याउन परो कृष्ण दाजै🙏🙏🙏

  • @kishanban4037
    @kishanban4037 Před rokem +4

    प्यारो छत्र शाही भाई र प्यारी काजल जाेशी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो कान्छा श्रेष्ठ सर कृष्ण सर प्रतिमा माडम शमिला बहिनी महिला समृह दिदीबहिनी काे नाच राम्रो छ धन्यवाद छ काजल बहिनीको धेरै दिन मा दाेहाेरी गित आयो रमाइलो भयो काजल बहिनी धन्यवाद छ जय भगवान्

  • @belkumarisunar690
    @belkumarisunar690 Před rokem +7

    Parkhaima thiye aaja aayexa tq Krishna dada lagayet sampurna Indreni team lai 💝 💙 ❤️ 💖 💝 💙 ❤️ 💖 💝 💙 ❤️ 💖 💝

  • @bibaslimbu6880
    @bibaslimbu6880 Před rokem +4

    छत्रशहि लाई आफ्नो श्रिमतिको दरो छट्कार, रमाइलो लाग्यो कला प्रस्तुत दुवैको रोजक लाग्यो ,

  • @nandabahadur5959
    @nandabahadur5959 Před rokem +7

    एकदमै राम्रो गित अनि जोडि

  • @singhchandra4510
    @singhchandra4510 Před rokem +2

    यो जोडीले गाएको दोहोरी जति रमाइलो अरु कुनै पनि दोहोरी लाउदैन । असाध्यै रमाइलो र मनोरञ्जन भयो । यो जोडी इन्द्रेणीको नमूना जोडी हो । जुनि जुनि सम्म यस्तै सुमधुर सम्बन्ध रहिरहोस । जय इन्द्रेणी ।

  • @gopalgurung5089
    @gopalgurung5089 Před rokem +6

    धेरै धेरै राम्रो छ भइ बुहारी को दोहोरी हहहहह

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Před rokem +4

    प्रिय कार्य क्रम इन्द्रेणी परिवार साथै सम्पूर्ण अथिती कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ सारै रमाईलो भो यो प्रोग्राम धन्यवाद

  • @nirmaluphadhayaya1184
    @nirmaluphadhayaya1184 Před rokem +5

    अाज खुसि लाग्यो दोहोरी हेरेर सम्पुर्ण टिमलाई

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před rokem +5

    लाै धेरै पछि भाग 10 आयाे छत्र र काजल बीचको दाेहाेरी आज मजाले सुनेर रमाईने भईयाे ।।

  • @krishnachhetri8350
    @krishnachhetri8350 Před rokem +3

    लामाे अन्तर पछि धेरै मिठो दाेहाेरि सुनियाे याे जाेडि अझ कसिलाे भएको हेर्न चाहन्छु धेरै धेरै धन्यवाद छत्र काजल अनि इण्द्रेणि टिम सबैलाई

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Před rokem +1

    काजल बैनीले अलिक सास्कारिक शब्दराखेर गाउनेगरे धेरै राम्रोहुन्थो तरपनी ठिकैछ दुबैलाइ बधाइ छ

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 Před rokem +17

    खत्रा जोडी खत्रा दोहोरी छत्र भाइ अनि काजल बहिनिको

  • @yubrajthapa1640
    @yubrajthapa1640 Před rokem +2

    Yo sabaiko priye jodi sadhai khhusi mst best rahanusss keep rucking keep shining 🤘🤘🤟🤟😍😍😍😊😊💪💪💪💪

  • @gangagurung9793
    @gangagurung9793 Před rokem +6

    छत्र@ काजल बैनि को जोडि सरैरा्म्रो छ र लोक दोहोरी सारै राम्रो लाग्यो

  • @anjuthapa750
    @anjuthapa750 Před rokem +15

    My favourite singer actor Chhatra Kajal ji very nice Nepali song dohori song super duper India Bangalore

  • @domatamang7413
    @domatamang7413 Před rokem +4

    जस्ताे जाेडी उस्तै गित सरै राम्रो गउनु भाे भई बैनि लाई धेरै धेरै सुभकामना छ ❤️❤️❤️❤️

  • @manigurung1469
    @manigurung1469 Před rokem +4

    छत्र भाई र काजल बहिनीलाई वान मोर । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @rinamagar4888
    @rinamagar4888 Před rokem +6

    मलाई मन पर्ने जोडी 😍❤️❤️

  • @rituthapa643
    @rituthapa643 Před rokem +6

    Chattra babu na motaunu k suhayan .❤❤❤❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před rokem +12

    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI JI JI , Pratima JI JI JI AND ALL LOVELY MEMBERS OF INDRENI FAMILY:
    Stay safe and healthy: Health is a real wealth.

  • @keshabista1210
    @keshabista1210 Před rokem +5

    स्वर पहिले भन्दा झन् राम्रो 👍👍🙏❤️

  • @netradangi309
    @netradangi309 Před rokem +2

    छत्र शाहि र काजल जाेशि काे गित सुन्दा सुन्दै समए छाेटाे भयाे तर ठिकै छ।दरसक काे माझमा भिजनुभएकाे छ धन्नेबाद छ

  • @samoul10
    @samoul10 Před rokem +3

    सारै रमाईलाे गर्नु भाे सुन्दर जाेडीले🙏🙏🇳🇵🇦🇪

  • @naranaryal5124
    @naranaryal5124 Před rokem

    नमस्कार इन्द्रेणी आज त निकै रमाइलो
    छ। छ्त्र र काजोल को भाग 10 हेर्नु हुने
    याता हाजिर हुम है ।जय इन्द्रेणी 👍️❤️

  • @tulsioli5534
    @tulsioli5534 Před rokem +1

    इन्द्रेणी का स्टार गायक छत्र ब्रो र काजल को मुना मदन झै नमुना जोडी, सुपर दोहोरी अति उत्कृष्ट र मनोरन्जन भयो, आमा दिदी बहिनी हरु को नाँच सुन्दर र बब्बाल लागो है,जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @nirmalaadhikari8001
    @nirmalaadhikari8001 Před rokem +11

    सम्मान छ हाेल टिम लाई जय ईन्द्रेणि🙏🙏🌹

    • @bishnuchaudhary6745
      @bishnuchaudhary6745 Před rokem

      लास्तै मजा आयो आयो आज यो एपोसोद

  • @bhimkarna731
    @bhimkarna731 Před rokem

    जय इन्द्रेणि अाज फेरि काजल र छत्र काे भभ्य लडाइ है।

  • @karnalama9139
    @karnalama9139 Před rokem +9

    आज धेरै रमाइलो हुन्छ है🙏🙏🙏🙏सबैलाई

  • @khumraj5858
    @khumraj5858 Před rokem +5

    दुख सुखको साथी इन्द्रेणी लाई सबै जनाले माया गरौं

    • @saralatamang1058
      @saralatamang1058 Před rokem

      Nikai ramro jodi ra nikai ramro geet .ani kajal sis le nose maa launu vako suhak xa hai

  • @chokpasherpa7063
    @chokpasherpa7063 Před rokem +11

    Very beautiful couple ❤❤and beautiful song also ❤❤❤god bless you both 👏❤️❤️❤️from USA

  • @laxmanthapa9595
    @laxmanthapa9595 Před rokem +1

    धेरै राम्रो लाग्यो छ्त्र भाइ र काजल बैनी लाई धेरै धन्यवाद छ ।हाल धादिङ बाट

  • @munagautam9562
    @munagautam9562 Před rokem +7

    सुन्दर जोडी

  • @rupakhadka3755
    @rupakhadka3755 Před rokem +2

    Nice song and Kajal र छात्र

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Před rokem +3

    वा वा वा वा वा वा क्या रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय होस् सबैको जय होस्

  • @kundanraj9972
    @kundanraj9972 Před rokem +8

    अति राम्रो❤

  • @prashuramsunam4225
    @prashuramsunam4225 Před rokem +1

    यो गित नसकुनजे मैले खाना पनि खाइन धेरै राम्रोलाग्यो

  • @khagendraadhikari1025
    @khagendraadhikari1025 Před rokem +1

    कणाली को पहिचान धेखाउनु हुने मेरो प्यारो मित्र छत्र जि लाई सलाम छ र काजल जि लाई पनि सलाम छ
    तर छत्र हो के दोहोरि को राजा

  • @sonamshahi6667
    @sonamshahi6667 Před rokem +7

    Jay indreni salam xa all team lai dherai dinko parkhai ma man pareko lovely Jodi chhatra shahi and kajal ko dohori sunna payo khusi lagyo badhai xa

  • @chetnathadhikari3647
    @chetnathadhikari3647 Před rokem +1

    Vari vari good chatra sai. And khajal ko dohori lai Eist sikkim

  • @jaspaija2362
    @jaspaija2362 Před rokem +3

    छत्र काजल को दोहरी मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 😁💕

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před rokem +1

    INDRENI is a Cultural & Humanitarian TEMPLE:

  • @dhandevnath8793
    @dhandevnath8793 Před rokem +2

    धेरै राम्रो छ अब छाेरा लिएर अाउनु

  • @kajaljoshi1376
    @kajaljoshi1376 Před rokem +3

    नमस्कार हजुर्💕🙏

  • @ganeshbahadurthapa9365
    @ganeshbahadurthapa9365 Před rokem +1

    असाध्धेई राम्रो एकदीन भेलुबाजेलाई लेउनुपरो हल्का रमाई ईन्देणीमा किस्न दाजु

  • @bimalabajgai1301
    @bimalabajgai1301 Před rokem +3

    काजल जि को साेर झन राम्रो भएको छ

  • @kandelyech3243
    @kandelyech3243 Před rokem +1

    Good evening everybody,
    Jaya indreni
    Lau aja balla dashau episode aaexa pyaro vai xatra ra kajal ko
    Next episode pani hai

  • @MunaMuna-dj7qp
    @MunaMuna-dj7qp Před rokem +1

    Hamro kajol bahini ra 6atra vaiko sarry Ramro voice

  • @padamshah7199
    @padamshah7199 Před rokem +5

    सुन्दर जोडी अति सुन्दर प्रस्तुति

  • @udayalimbu4011
    @udayalimbu4011 Před rokem +7

    Ballo aayo my favourite couple ko dhohori wow very nice dohori both of you

  • @sashilakc7388
    @sashilakc7388 Před rokem +3

    आहा हजुर हरु को दोहोरी सारै राम्रो सुन्दर

  • @bishnusubedi1996
    @bishnusubedi1996 Před rokem +3

    याेजाेडिकाे धेरैदिनपछि दाेहरि सुन्नपाइयाे प्रगतिकाे सुभकामना

  • @BhimPoudel
    @BhimPoudel Před rokem +1

    आयो आयो कडा आयो।

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 Před rokem

    हैत कडा आयोनि धेरै पछि
    छित्तै यो जोडी लाई बाबा आमा बनेको
    हेर्न पाइयोस् शुभकामना छ दुबै जनालाई

  • @santamagar2080
    @santamagar2080 Před rokem +2

    Yo jodi hamesa hit.

  • @gunaramgurung9924
    @gunaramgurung9924 Před rokem +5

    निकै राम्रो प्रस्तुति

  • @kamallo6437
    @kamallo6437 Před rokem +1

    Krishna ji ko charan jukera namaskar mo kamal lama dom rogi sarai grasta rogi hajur rogi ko seba garne manish ho malai pani dui mahinako ashadhi kindinush hajurko bhalo nunechha tera barsa dekhi darsak ho

  • @bibashdon7979
    @bibashdon7979 Před rokem

    सब प्रथम सबै ईन्द्रेनि टिमलाई नमस्कार छत्र सर तपाईं लेआफुलाई न राम्रो न साेच्नु किनकि तपाईं छेमतावान मान्छे हुनु हुन्छ हजुर 2जनाकाे जाेडि राम्रो छ हजुर हरूकाे दाेहाेरि बबाल छ भाग11पनि छिटाे सुन्न पाईयाेस शुभकामना

  • @dipakkatuwal5424
    @dipakkatuwal5424 Před rokem +4

    यस्तै भाग सधै आई रहोस सफल्ताको शुभकामना छ्💚🙏💙💜💜

  • @kalakkumarjaprel1710
    @kalakkumarjaprel1710 Před rokem +3

    लाैबधाई छ ।छत्र दाई र काजल भाउजू लाइ

  • @mukeshsahi7139
    @mukeshsahi7139 Před rokem

    Indrani Chhatra Bahadur Shahi Kajol Joshi Khatarnak geet Bhag 10 Jodi Number 1 lovely🙏🙏🙏🙏🙏🌷🌷🌷🌷😀😀😀