अन्ततः प्रचण्डले रातारात सारे डेरा - रास्वपाका मन्त्रीहरुले छोडे क्वाटर | Prachanda | Rabi | Kp oli

Sdílet
Vložit
  • čas přidán 7. 07. 2024
  • अन्ततः प्रचण्डले रातारात सारे डेरा - रास्वपाका मन्त्रीहरुले छोडे क्वाटर | Prachanda | Rabi | Kp oli | Deuba | Today News
    #prachanda #kpoli #rabilamichhane #deuba #todaysnews
    ---------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Komentáře • 327

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 Před 12 dny +40

    जसरी तसरी देश टाट पल्टिने नै भयो। यो जनताकै पर्साद हो।

  • @rupeshpun5432
    @rupeshpun5432 Před 12 dny +91

    यो देश लुटेरा भ्रष्टाचारि चोरहरु पाल्ने नाइके शेरबहादुर देउवा, के पि ओली हुन,, यस्ता चोरहरु लाइ भोट दिएर नेता बनाउने हामी जनता भेंडा

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Před 13 dny +79

    अब मलाई थाहा भयो काङ्रेश र एमाले लाई भोट हाल्नु भन्दा बरु माओबादी लाई भोट राख्नु पुण्य हुनेछ । अब आज बाट मन फेरियो । माओबादी जिन्दाबाद ।

    • @NaveenTimsina
      @NaveenTimsina Před 12 dny +4

      K bolya vai..k bolya ..k bolyaa??

    • @-Rr1990
      @-Rr1990 Před 12 dny

      कङ्रेस,एमाले र माओवादी सबै उस्तै हुन् । सत्ताच्युत हुँदा एकले अर्कालाई नङ्याउने जनतालाई झुक्याउने। प्रचण्ड सरकारमा हुँदा सत्ता टिकाउने र आफ्नो मान्छे भर्ती गराएको बिर्सेका छैनौ।

    • @Barshalimbu23
      @Barshalimbu23 Před 12 dny +1

      right

    • @user-wi2rq2qi5w
      @user-wi2rq2qi5w Před 12 dny +1

      😂😂😂 naya jhola kinda hunxa😂😂😂

    • @suryabaral7963
      @suryabaral7963 Před 12 dny +1

      Hatiyara lai k ko vot

  • @pa_onethapa
    @pa_onethapa Před 12 dny +20

    सकिँदैन अब राजा नै चाइयो एउटा परिवारले खाओस् बोरु संसारले खाएर देश डुबाए , कंगाल बनाए जोगी बनाए जनताहरूलाई , अब पार्टी त्यागौं स्वतंत्र बनौ।।

    • @binodkhulal
      @binodkhulal Před 8 dny

      @@pa_onethapa राजाले त नापि दिन्छ्न १०३ बर्ष सम्म नेपाली जनताले पढन लेख्न नपाउदा १0३ रानि बिहे गरेर बस्ने राजाले ख्वातै पार्छ्न

  • @mainalisuba4194
    @mainalisuba4194 Před 12 dny +14

    सुन ल्याउन सजिलो को लागी भाउजु ले परराष्ट् ताक्नु भएछ😂😂😂😂

    • @tejtamang3185
      @tejtamang3185 Před 12 dny

      Sun lyauna ra nepali nagarik laie saranathi banaunalaie ho sala chorlaie tyo manralaya rojeko...

  • @ambarbahadursunuwar6233
    @ambarbahadursunuwar6233 Před 12 dny +3

    सहमति विना कोही बाच्न सक्दैन,ठुला नेताहरु भ्रष्टाचारको अभियोगबाट उम्कन सक्ने बाटो नै यही हो। जय सम्सधिय ब्यबस्था, जनता मार नेताहरु बचाउ!!!

  • @user-oo2mb4rr5f
    @user-oo2mb4rr5f Před 12 dny +2

    आजै बाट कङ्रेस र एमाले लाई जन्ताले भोट दिने छैनन। बरु माओबादी नै ठिक छ।।
    वीर सहिद लाल सलाम ।जय नेपाल

  • @binodkhulal
    @binodkhulal Před 12 dny +32

    माओवादी योद्धा हरु प्रति सलाम छ तर प्रचण्ड बिहिन मुलुक र माओवादी मुल आबश्यकता हो!!!

  • @ashishkarki3618
    @ashishkarki3618 Před 12 dny +5

    क्यान्टोन्मेन्ट काण्डको डरले होला ब्रो‌ ले त्यस्तो गर्न लाग्या।

    • @Nicjon121
      @Nicjon121 Před 12 dny

      Yesto ho hamro desh ma chiya khadai bechani hune desh

  • @user-wf4ld1oc7x
    @user-wf4ld1oc7x Před 12 dny +7

    जनतालाई ओली र शेरबहादुर चाहेको होइन

    • @user-un3wp9kp1i
      @user-un3wp9kp1i Před 12 dny

      राजा चाियो।

    • @yg895
      @yg895 Před 12 dny

      Vote ta uni haru lai nai deko xa ta...!!
      Tapai lai chiyeqko xaina vannu na.. janta lai chiyerari ta vote deko hola nee..!!
      Janta lai jun din chaidaina tyo din yini haru jitdainan..!!

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Před 13 dny +9

    एक महिना मात्रै भयनी मन्त्री बन्नु भाग्य हो राम्रो हो ।

  • @RamKumarrai-ib3li
    @RamKumarrai-ib3li Před 12 dny +1

    म भुइ मान्छे मैले के अनुमान गरे भने यि नेपालका २ ठुला दल नै रहेछन् भ्रस्टाचार अब पनि हामि ३ करोड जनताले कहिले बुझ्ने अब हामि सचेत बन्न जरुरत छ ।

  • @poornapoorna5505
    @poornapoorna5505 Před 12 dny +5

    छर्लङ्ग थाहा भयो भस्र्टचारिहरु लाई बचाउन को लागि यो एकता भएको हो

    • @sgrg1909
      @sgrg1909 Před 12 dny

      Prachande le aaphno manxe lai kam dei sake ke chahiyo….

    • @Nicjon121
      @Nicjon121 Před 12 dny

      ​@@sgrg1909 chiya ani bechani ko safaya garnu parne ho

  • @nitaraut3710
    @nitaraut3710 Před 12 dny

    आश गर्नु भर न पर्नु भनेको यहि हो।

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c Před 12 dny +1

    यी पाखन्डी नेतालाइ जनताको प्रस्न छ कि कुन संविधान मा को कति कुन धारामा लेखेको छ कि हर महिना सरकार बदल्ने भनेर।।पाखन्डी योगेसलाइ प्रस्न।।

  • @shresthaashok4169
    @shresthaashok4169 Před 12 dny +2

    भ्रस्टाचार को आरोप लाग्ने बितिकै खन्डन गर्नु पर्छ खन्डन नगरे स्विकारेको हुन्छ तर भ्रस्ताचार को आरोप लागेका हरुले खन्डन गरेको पाइएन त्यसैले उनीहरु मन्त्री पद मात्र होइन सांसद पद बाटै रजिनामा दिनुपर्छ । किनकी हामीले भ्रस्ताचार गर भनेर पठाएको होइन ।

  • @alexkep7635
    @alexkep7635 Před 12 dny +1

    मन्त्री क्वाटरबाट सर्ने बेलामा रातो कार्पेट समेत चोरेर लग्ने माओवादी म नेताहरुले रास्वपा बाट केही सिक्नुपर्छ

  • @sharadaparajuli-wo6dj
    @sharadaparajuli-wo6dj Před 12 dny +3

    बाडी पैरोको नाममाफेरी भ्रष्टाचार गर्न ढिला भैसक्छ के छिटो राजीनामा देऊ।

  • @kavitaupreti854
    @kavitaupreti854 Před 12 dny

    माआोबाद्वी जिन्दाबाद ुएसो हेर्दा बरू माआोबाद्वी नै ठिक लागो

  • @faltuguys6735
    @faltuguys6735 Před 12 dny +7

    अब यो देस राजा लाई दिनु पर्ने छ माहोबादी जै जै कार हुने छ❤❤❤

  • @rabitimsina3765
    @rabitimsina3765 Před 13 dny +4

    नेपाली नेता हो मलाई बोलाउ म नेपाल देश जेल बाट हून बाट जोगाउ छू र स्वार्ग बनाउछू

  • @arjunpaudel3754
    @arjunpaudel3754 Před 12 dny

    अब के के मन्त्री पद लिन्छन त्यो सब उनिहरु ले गरेको भ्रस्टाचार काहा काहा के के गरेको छन तेहि बाट थाहा हुन्छ

  • @rajbikramshah2002
    @rajbikramshah2002 Před 12 dny +2

    सुझाव: सम्पूर्ण नेपालीहरुमा!
    यस्ता कुकुरहरूलाई भोट दिनु भन्दा त कुकुरकै चाकमा भोट हाल्नु असल हुनेछ-

  • @MayaKunwar-ff7zb
    @MayaKunwar-ff7zb Před 12 dny +16

    जब प्रचन्ड बौलाउछ देश मौउलाउछ ❤

    • @sgrg1909
      @sgrg1909 Před 12 dny

      Dharai khokers ho prachande mula, kp Shere pani tei mula ho tara thullo party ta ho!!!!

    • @MayaKunwar-ff7zb
      @MayaKunwar-ff7zb Před 12 dny

      @@sgrg1909 Hardai,sundai janu k hudai xa aba Nepal ma Nepali konhalat

  • @SrijanaDahal-bm3fv
    @SrijanaDahal-bm3fv Před 11 dny

    जङ्गल बाट आयको तिमि जङगलै जाउ दाजु ।तिम्रो ठाउ उतैहो ।

  • @rawangamer4762
    @rawangamer4762 Před 12 dny +3

    वाईयात समाचार अाफ्नाे महल भयपछि क्वाटर छाेडिहाल्छ नि

  • @hemthapa8105
    @hemthapa8105 Před 12 dny

    👍️👍️👍️👍️👍️👍️👍️👍️good job

  • @shivarimal8011
    @shivarimal8011 Před 12 dny +1

    देस राजा लाई जिम्मा लगाउनु होला परचनड जिउ तपाईं को नाम कहिले भुल्नु हुने छहिन इतिहास मा नाम लेखिनछ राजा लाई देस जिम्मा लगाउनु भाकोमा राजतन्त्र जिन्दनाद🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️

  • @debthadarai1702
    @debthadarai1702 Před 12 dny +2

    जलेरुुलिङग्छ खुसिसाथलिएकोसता बिचमाराछे स धुसेर नरामो्बृदिगरो प्चंडसर खाएकोपैसाको फाएल पुरानिकाललि केसमाहालनुप्ँछ आदाल तर अखिवार इंटिलजनलाइ लगाउनु सैनिकसा सन रुलिङदिनु बुडाधोकेबाजलाइ ऐलेरुलिङन दिनु देसको बिकास उठाउनेभाइलाइ दिनु

  • @goldenthapa6973
    @goldenthapa6973 Před 12 dny

    यस्ता मर्न लागेका बृद्वा नेताहरु ले भ्रष्टाचार बाहेक देशको बिकास गर्लान त जनता हो ?

  • @user-yd8ty3hz6i
    @user-yd8ty3hz6i Před 12 dny

    Yasto kalekale lai des naxodnu parchnda jiu bru yo hrulai din vnda razzalai dinus❤

  • @user-zs2rn8ew2i
    @user-zs2rn8ew2i Před 11 dny

    सैनिक शासन लागू गरे हुने थियो यो देशमा ।।।

  • @ShitalKumarChharapane-uq8mc

    Maobaadiii Le pahile Dekhii Yasto decision leko Bhaye Aaj Yo Hune Thiyennnnn..... Ab Maobaadiii Sang Bikalpa xxeennnn..... Rabi Raswopa Naiii bholii KO Bikalpa Ho. Best Of Luck Raswopa 🎉🎉🎉🎉🎉❤❤❤

  • @prasadbk8785
    @prasadbk8785 Před 12 dny

    अब लोकतान्त्रिक गणतन्त्रको अन्त्य हुने भयो जसले राजालाई विश्राम गरायो अब तै ब्याक्तीले राजा लाई पुर्न स्थापना गर्ने भयो अब राजत्रन्त्र सुरु हुने भयो यो राजा आउनुमा एमाले र काङ्ग्रेस नै हो

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo Před 12 dny

    नेपाल को सत्तामा भ्रष्ट ,चोर फटाहाहरुको हालिमुहाली अति भो ।

  • @katakkrishnashahi1634
    @katakkrishnashahi1634 Před 12 dny +1

    84 ma ravi r mavwadi lai janta lepurn mat dinu parx

  • @SanjaySah-lf5tb
    @SanjaySah-lf5tb Před 12 dny

    अब जुन बाँकी छ तियो पनि जनताको र देश को सम्पती लुटीहाल तर एउटा कुरा याद राख्नुहोस चोर नेताहरु तपाईहरु लाई लुट्ने र जुन अन्याय देश र जनतविरुद्ध गर्दै हुनुहुन्छ कोही त आउला तिमीहरूलाई ठीक पार्न ?

  • @gangaramsah6384
    @gangaramsah6384 Před 12 dny +1

    धन्य होस् नेपाली नेताहरुको

  • @autovloger4561
    @autovloger4561 Před 12 dny +1

    फायल खोलेर जेल कोच्ने डर ले रात रात खैला बेला

  • @bharatthulungss1619
    @bharatthulungss1619 Před 12 dny

    तइछोड र मै छोडले देश रित्याउने र जनतालाइ दमन गर्नबाहेक काम छैन गीद्धाहरुको!

  • @bhawanibhattarai3613
    @bhawanibhattarai3613 Před 12 dny +1

    न देशको चिन्ता न जनताको चिन्ता , चिन्ता त खाली सत्ता र सरकार मा कसरी जाने ! हामी जनतालाई धिक्कार छ कस्ता लाई भोट दिएर त्यो ठाउमा पुर्यायौ !

  • @tektamang1817
    @tektamang1817 Před 12 dny +1

    ❤❤❤❤❤❤❤UA1sss100

  • @sangamnc527
    @sangamnc527 Před 12 dny

    The graet leadership prachand

  • @jalimdhojgurung6733
    @jalimdhojgurung6733 Před 12 dny

    यी चोर लुटेरा हरु ४/४ महिनामा सरकार फेर्ने अनि सरकारी ढुकुटीले जोडिएको सामन क्वाटरमा छोडेर जानु पर्छ, उडुस नेता हरु जनताको रगत चुस्न पल्केका परजीवी हुन।😅

  • @shivarajshahi4929
    @shivarajshahi4929 Před 12 dny +1

    Sarai ramro dewor vauju ko khutta dhog. Prachande Rabi

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 12 dny

    ने का र एमालेले जस्ताे सवारी साधनहरु सत्ता परिवर्तन् भएकाे महिनाैं छाेडदैनथे त ?

  • @subashsunar1473
    @subashsunar1473 Před 12 dny

    थुक्क जानी बेला मा खेई गर्नी जानु पर्छ नि कति आशा थियो त्यो दिन को

  • @sangamnc527
    @sangamnc527 Před 12 dny

    लाज नभाको चोरहरु के भन्छ देश बनाउने मान्छेले भाको सरकारलाई सहयोग गर्ने होकि आफू मन्त्री बन्छु भनेर रुने चोरहरु काङ्ग्रेस र एमाले लाई जेल हाल्नु पर्छ।

  • @MangalSingh-cm1nq
    @MangalSingh-cm1nq Před 12 dny

    अब त सबई जनतनहरुलाईय थाहा भयाे,,,काे देश पृेमि हाे र काे देशदाेरहि हाे,,,,अब आउने चुनाबमा ऐमाले र काङ्ग्रेस लाई भाेट दिने जति पनि नेपाली छन,,,,उनिहरु सबइ देशदाेरहि हुन,,,

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 Před 12 dny +1

    21 सिटेले फुर्ति गरेर काम गर्न गएको रेभन्न नि लाज मान्नु पर्ने हो । हुटिटयाउले आकाश थामे जस्तो ।

  • @JK-co8er
    @JK-co8er Před 12 dny

    यि मुजि शबै पाटि चेार रैछन खै देस र जन्ताकेा चिन्ता ?🙏

  • @unique1shrestha280
    @unique1shrestha280 Před 11 dny

    next sarkar oli conform bt jo vye ni ramro kam garne koi neta le le hoina....

  • @RajanPant-fg2cf
    @RajanPant-fg2cf Před 12 dny +2

    Maobadi lae vote dine pagal hainan ra

  • @gautamjiitil17
    @gautamjiitil17 Před 12 dny

    त्रिदेवको "मिलेमतो"
    तैंले पिटे जस्तै गर म बेस्सरी रोए जस्तै गर्छु।
    देश र जनता जाउन भाणमा.......!

  • @shanbahadurdisha3340
    @shanbahadurdisha3340 Před 12 dny

    Good

  • @user-bh4rw7dh3c
    @user-bh4rw7dh3c Před 12 dny +1

    ग्दार हरुले नेपाल देश लाई बिनास गर्दै छन भर्ष्टचारी लाई बचावौ गर्दै छन आब सबै जन्ता ले ग्दार हरुको आन्त्या गर्नु तयारी गर्नु पर्छ

  • @MohanYadav-zb3ki
    @MohanYadav-zb3ki Před 12 dny

    Karch sarkar ko uphar personal

  • @sherjangkc6349
    @sherjangkc6349 Před 12 dny

    अब चन्द्र भण्डारी लाई शिक्षा मन्त्री दिनु उचित हुन्छ।
    कृष्ण सिटौला सशान्क यि सबै को अर्थ छैन सरकार मा लानु बदनाम हौनौ हो

  • @manrajsunar4230
    @manrajsunar4230 Před 12 dny

    प्रधानमन्त्रीलाई आएको गिफ्ट नेपाललाई आएको गिफ्ट हो उहाँले त्यसरी लिएर जान नमिल्न पर्ने हो।

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 Před 12 dny +1

    शेरे केपि चाेर डाका काे झाेले मिडिया ???

  • @machhindrakhadka-pd3le

    के केन ग्रछ प्रचडले भन्थ्य १८ ।गते हात्ती अायो अायो फुस्सा ई सबै मिलेर देश सक्ने भए भ्रष्ट चारि भाउजू लाई मन्त्रि वा ई पापिले राजा लाई हटार देश सक्न रछ

  • @ghisingofficlepadamlama9312

    एमाले र कांग्रेसले जनता लाइ त झुम्राको पुतली नै बनाको रेछ यार अब उनिहरु को चिन्ह तिर मेरो आखा नजावस भगवान

    • @user-he5ws9ce9d
      @user-he5ws9ce9d Před 12 dny

      प्रचण्ड एक्लै 17 हजार को जिम्मा कसरी लिउन अरु नया मान्छे चाहिएको ज

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 Před 12 dny

    भ्रष्टाचार को ढाकछोप हुने भो।

  • @thakuriprajwal22
    @thakuriprajwal22 Před 12 dny

    राष्ट्र र जनतालाई बिपत आइलाग्दा यिनीहरू पद , कुर्ची र भ्रष्टाचारीलाई जोगाउन मरीहत्य किन ? जनताले बुझ्ने मात्र समय अहिल्य , निर्णय समय आए पछि ?

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg Před 12 dny +1

    Dess chalauna garo xa.siddanta paribartan vaya pani byabahar paribartan navayako karan yo dusparinam vayo.

  • @namastepun2862
    @namastepun2862 Před 12 dny

    हाम्रौ देशको नेता भेडा बाख्रा हॢनकी क्या हो। नयां सरकार बनाएर फेरी 5,6 महिनामा अर्कौ सरकार बनाउने होला।

  • @anjalrana2128
    @anjalrana2128 Před 12 dny

    थूक्क लाज पचेका नेपाल को के। होला। अब प्रचण्ड अब राजा। ल्याउ जे। होला। होला ।सबै भ्रस्टचारी हरूलाई सत्ता नसूम्प देस। बचाउ ।

  • @user-yd8ty3hz6i
    @user-yd8ty3hz6i Před 12 dny

    Hamlai sere ra oli chayan parchnda nai best xan❤

  • @balbahadurale5663
    @balbahadurale5663 Před 12 dny

    यो देश येउता नातक नै भो मुल बातो केहो कसै लाई चासो नै र बुझ्न चाहेना )( बि बि साईन्स भन्छ )

  • @roshanniraula7167
    @roshanniraula7167 Před 12 dny

    चोर सरकार चाईदैन विकास काे काम रोक्न पाइँदैन।

  • @dilbahadurgurung4693
    @dilbahadurgurung4693 Před 12 dny

    यो भाग बन्डाको खेल कति सम्मा हो।सबैला?इ भाग एक पटक सरकार परिवर्तन हून्दा कति अरब खरब खर्च हुन्छ यो पैसा कहा बाट ।बढार्ने कुचोदेखी सम्पुर्ण नया फेर्नु पर्ने।जनताला ई महङगी,बेरोजगारी मा पारी सत्ता परिवर्तन यो खेल कति सम्म।बुझ्ने कोही छैन यो नेपालमा
    😢

  • @rajyalung523
    @rajyalung523 Před 13 dny +2

    Bahun neta all dhurta chhan

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 Před 12 dny

    अब जनताले tax नतिरे हुन्छ भ्रष्टाचार लाई पृसय किन दिने

  • @sandeshrai8923
    @sandeshrai8923 Před 12 dny

    देस चलाउन नसकेपछि छोड्नै पर्यो होला नि त😅😅😅😅😅😅😅😅😅😅😮😮😮😮😮😮

  • @HarkaTamang294
    @HarkaTamang294 Před 12 dny

    १के भन्दा कम subscriber यता हाजिर हुम त सबैजना

  • @Tekbhandari12345
    @Tekbhandari12345 Před 12 dny

    काङ्ग्रेस एमालेहरू 100% चाेर हुन😊

  • @jhanakpuri7765
    @jhanakpuri7765 Před 12 dny

    राष्ट्रिय लुटेराहरू भाउजुहरू अत्यधिय बहुमतमा आए नि त!

  • @nepaligamer8456
    @nepaligamer8456 Před 12 dny +1

    भ्रष्टाचार नेतालाई पर रास्ट्र 😅😅

  • @davidbujicha896
    @davidbujicha896 Před 12 dny +1

    Hami Nepali janta kasto hau? Aba tah pls ,vote chai swatantra netritwalai matra halnu , party lai nahalnu

  • @triggeredclips2
    @triggeredclips2 Před 12 dny

    कति ट्रक छ र सारी रहनु पर्ने

  • @krishnaadhikari1081
    @krishnaadhikari1081 Před 12 dny

    नक्सा बनाएर हुँदैन जमीन फिर्ता लिनु पर्यो

  • @dilutamang6171
    @dilutamang6171 Před 12 dny +1

    फेरि देश डुबायो चोरहरुले

  • @SitaramMijar-p1p
    @SitaramMijar-p1p Před 12 dny

    Janata hoina neta haru vastachar garna napayra aapatma pareka hun

  • @jungalimbu3661
    @jungalimbu3661 Před 12 dny +1

    Kp le athaba a male le sarkhar chidnuko Karan K ho bhutanu sarnathi kand Ani GIRI bandu file kholne vako le hoina bhaschari ab kosle samaune k

  • @sahirdurasahirdura826
    @sahirdurasahirdura826 Před 12 dny +3

    प्रचण्ड चोर राजालाई सुम्पिदे कि सेनालाई दे

    • @user-ep3gu4pw5y
      @user-ep3gu4pw5y Před 12 dny

      Sena ko haat ma paro vaney jhan 1 din mai india lai bechdinxa desh

  • @anjalrana2128
    @anjalrana2128 Před 12 dny

    60 बर्ष पछी भोट। दिन। पाउने। कूनै। पनी पदमा। बस्न नपाउने संविधानमा। लेख्न पर्यो यी मर्न नसकेका। धर्तीका। बोझ हरूले देस सखाप पार्न लागे ।

  • @krishnakumaridevikafle

    नक्च्चरा बिहीजेती बिराले हरूको ठग गठबन्धनलाई श्रद्धाञ्जली दिदै

  • @Krishnabk141
    @Krishnabk141 Před 12 dny

    Nayak flim ko jasto action lina saknu parxa taba paribartan hunxa

  • @gangaramsah6384
    @gangaramsah6384 Před 12 dny +1

    भारतमा राहुल लाइ नेपाल मा देउवा र के पि ओलि लाइ भोट हाल्ने भन्ने को एउटै हो

  • @neerajjoshi8371
    @neerajjoshi8371 Před 12 dny +1

    अब अर्को उथुलपुथुल शुरु हुने हो कि?

  • @ganeshparajuli6803
    @ganeshparajuli6803 Před 12 dny

    देश सिध्याउन लागेकाले देखिन्छन् यस्ता चोर भारतीय दलाल ले देश को हित गर्ने नेपाली जनताको आँखामा छारो हालेर देश को अस्तित्व समाप्त पार्ने शपथ लिएका हुन् एमाले राप्रपा काङ्ग्रेस सबै मिलेर

  • @mgrking3005
    @mgrking3005 Před 12 dny

    yo pariwar badi party ho congress

  • @madhusudan1170
    @madhusudan1170 Před 12 dny

    Jaba samma elected pm hudaina taba sama kehi hunna nepal

  • @ramharidhakal850
    @ramharidhakal850 Před 12 dny

    संबैधानिक अधिकारको प्रयोग गर्दागर्दै जबर्जस्ती राजीनामा दे भन्नु के उचित होर।

  • @bhimsendangi9801
    @bhimsendangi9801 Před 12 dny +5

    चन्द्र भान्दारिलाइ अनिवार्य मन्त्री बनाउनु पर्छ 🙏🙏

  • @mingmarcerpa11
    @mingmarcerpa11 Před 12 dny

    Yes king kamred prachanda

  • @shivarajshahi4929
    @shivarajshahi4929 Před 12 dny +1

    Aba k hunxa ko jail janxa janta le dekhnexa

  • @dayanrai7570
    @dayanrai7570 Před 12 dny +1

    ओलीका 2 दरबार छन यिनी अर्काकै घरा ?

  • @AnilAcharya-gv7od
    @AnilAcharya-gv7od Před 9 dny

    Sagiyeta kharej garanus hjr

  • @user-oh8tb1yl9c
    @user-oh8tb1yl9c Před 12 dny

    अब डाका डाका को पार्टी मिलेर भ्रष्टाचारि हरु लाई लुकाउने भो सेरे र खड्गप्रसाद मिलेर