बालेन रोक्न चिनिकाजीको सडकमै बास - अदालत बिरुद्ध जनप्रतिनिधिको लाजमर्दो हर्कत Balen Shah | Newroad
Vložit
- čas přidán 5. 09. 2024
- बालेन पछी नहटेपछी चिनिकाजीको सडकमै बास - अदालत बिरुद्ध जनप्रतिनिधिको लाजमर्दो हर्कत Balen Shah News | Balen Shah Newroad | Chinikaji Maharjan | Today News
#balenshah #mahanagarnews #chinikajimaharjan #todaysnews
------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
बालेन सर जिन्दावाद चिनीकाजी मुर्दावाद
चीनी काजी होइन, चीनी मुजि हो
चिनिकाजी बिरुद्ध जनताहरु सडकमा उत्रनु पर्यो।
22 नं. वडाअध्उक्ष लाई जेलहाल्नु पर्छ
Kp le arayeko ho kina vane yo tarikale balen agadi badda eniharuko ta name nisana rahadaena. Yesta kukurharule des banauxa? Yeslae vote dine janatako kbichar xa? Bikaschahine Hoki hoena. Yo muji lae kin odadhxa banako
जुत्ताको माला लगाएर न्युरोड घुमाउनुपर्यो चीनी होकी मिश्री लाई
ट्वाइलेट मा 7दिन सम्म थुनेर राख्नु पर्ने येस्ता विकास को बिरोध गर्ने मेयर लाई
Yo chilei KTM Bata amlok pathanu parcha!
चिनी पाजी 30 वर्षमा लुटेको न्युरोड अब सुको नझरे पछि सडकमा नाङ्गो नाच देखाएको सबै नेपालिले बुझेका छन् ! पार्किङ्ग शुल्क लिदा सागुरो नहुने अनि फुटपात बनाउदा साघुरो हुने झोले खेति हो ! जय बालेन !!
100%
चिनि काजी लाई जेल हाल्नु नै उपयुक्त हुन्छ
@@deepakrajbaral7888 yestaharunae bikasko ghadoho yestaharulae khednuparchha sabae milera. Janatako pasinama raise ga
बालेन सङग टक्कर लिदा केसब स्तापित भन्ने सक्यो अब चिनी काजि को पालो
केपी वली लगाएत पुरानो दल सबै पत्तासाफ?
Absolutely
𝔸𝕛𝕠.𝕤𝕒𝕞𝕞𝕒 𝕔𝕙𝕚𝕟𝕚 𝕜𝕒𝕛𝕚 𝕧𝕒𝕜𝕠 𝕗𝕙𝕪𝕠 𝕒𝕣𝕜𝕠 𝕔𝕙𝕦𝕟𝕒𝕓 𝕞𝕒 𝕒𝕞𝕚𝕝𝕠 𝕡𝕒𝕛𝕚 𝕙𝕦𝕟𝕩𝕒
अघिबड्नुस बालेन जनता तपाइको साथमाछन ❤
पाटिका बिरोधि झोलेहरुले नै बालनलाई झन माथि पुर्याउछ। जय बालेन साह
Yess
Yes. Balen JINDABAD
जय बालेन@@nirmalrai2532
जय बालेन 🙏👏👏👏👏👏
😊p😊😊@@junumaharjan9392
जय बालेन 22 नं वडा अध्यक्षलाई जेल हाल्नै पर्छ। अदालतको आदेशलाई अवज्ञ गर्नेलाई कानुनी कारबाही गरनु पर्छ।
बालेन र बालेनका प्रहरीले शान्त रहि धैर्य गर्नुपर्छ ।
यी पार्किंगका ठेकेदार झोलेहरूलाई जनताले नै ठ्याक लगाउने छ ।
Janta re kaha xa Janta ?
@@AjayMaharjan-po4qc वाह ! यतिसारो अहंकार त रावणले पनि गरेको थिएन ।
भाई । पानी भित्रको माछाले पानी नदेखेको जस्तै हो ।
@@prakashman1 Janta gaye khadi n aru Des Baki comment ma bhako Janta ko k Bhar ...aru Janta ta road ma dekhi haliyo...Kun Janta ko kura garya?
फेसबुक मा र आफ्नै घरमा तलवार देखाईरहेको छ।कोही कोही जनता आर्यधात तिर भेटिन्छ, जनता ???जनता??
बालेन शाह हर्क साम्पा र रबि लामिछाने हरुलाई काम गर्नु नदिनु भनेको हामी जनताको बाल बच्चा को भबिस्य अंनधाकार बनाउनु हो।
No body is stoping rabi to work rabi is to busy to bark how can he work
बालेन लाई भगवान को कृपा सधैं भैरहोस् ♥️
यो चिनकाजिलाई अब नेपालभरिको जनता उठेर भाटा हान्न जानू पर्छ काठमाडौको सडक उसको ब्यक्तिगत सम्पति होइन सबै नेपालिको साझा सम्पत्ति हो
यी सडे गलेका मौकाको फाइदा उठाउने को हर्कत बेकारको हो
बाले जी अमर रहुन ,बालेन जी नेपालकै पुर्ण शासक बनुन, पशुपति नाथले रक्षा गरुन❤❤❤❤
८४ मा उपत्यका बाट पार्टी त यसै पत्तासाफ भै हाल्छ नि.... जनता धेरै जागरुक भैसके ।तर बालेन पनि सबै संगै वारतामा आउनु पर्छ।
अदालतको आज्ञा नमाने यो वडा अध्यक्षलाई नै जेल चलान गर्नु पर्छ....
ओली गुण्डाबाट डराएर होला, हामी जस्तो जनता ले गरेको भए तुरुन्तै जेल कोठ्यो
जेल हाल्नै पर्छ ।
@@phoolramchaudhary5624kos lai talai kuukur🐻🐻🐻🐻🐻🐻🐻
Yo chini kaji hoina gu kaji ho...
बालेन शाहा जिन्दवाद काम रोक्ने हरु जति मुर्दावाद
कार्यालयमा बस्न सुहाउने हुनु परोनि
अदालतको आदेशलाई नमानि यी पाटीको झोलेलाई पुलिस प्रशासन लगाएर भए पनि बिकास अगाडि बढाउनु पर्छ ।
राजनिति गर्ने मान्छेले जनआकाँक्षा बमोजिम काम गर्नु पर्छ।कार्यकर्ता रिझाउन गरिएको राजनिति स्थाई हुंदैन।चिनि काजि rip
Ab mntere mahunu parcha balen saha jai ho, 🙏🙏❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐🕉️💐
गठबन्धनको नतिजा देखि हाल्यो नि !!!जति जे सुकै गर बालेंन ठिक छ !तिमिहरु जति भूक बालेंनको जित हुन्छ.सत्यको जित हुन्छ!
,जय बालेन सर
नेपालीको लिडर हाे बालेन सर❤❤❤❤❤❤❤❤❤
बालेन शाहा हाई हाई चिनीकाजि बाई बाई
धिक्कार छ चिनिकाजी लागायत न्यु रोडका पार्टीको अदुरदर्शी एमालेका कार्यकर्ता हरु। रोड्को दायाँबायाँ बाइक हरु टन्न पार्किङ मा राखेर जनतासङ पैसा कमाएर बसेका हरु आज त्यो कमाइ हराउने भएपछी यिनिहरु बहुलाएको हो
जनता सबै उर्लिएर यस्ता नेतालाई धुलो चटउनु पर्छ राम्रो काम गर्नेलाई गर्न नदिनेहरु लाई जय बलेन🎉🎉🎉
कस्ताे साइकाे अध्यक्ष यसलाई साइकाे हस्पिटलमा लगनु!
यसको विरुद्ध अदालतमा मुद्दा हाल्ने कोहि छैन चिनकाजी महर्जन मुर्दावाद
ठिकै गरे बालेन जि ले नाटक हो नेता नेपाल का
Jay ballin ❤❤🎉🎉🎉🎉🎉
यो।चिनकाजि।भने।एमाले।का।महा।झोले।रैछ। यस्तै।झोले हरुले। गर्दा।देसमा।बिकास।हुनानसकने।भयो।
के यी अवरोध गर्ने सबै स्थानीय हुन? सामजिक अभियन्ता क्लब आमा समूह संघ संस्था को धारणा के छ ।बुझ्न मन लाग्यो पत्रकार ज्यु ।
जनताले बिरोध गर्या कुरा रे, तै होस बिरोधी मोरा गुइठे चिनिखाने😡😡😡😡😡😡
लाज नहुने भए पछि यहि हो।जय बालेन जय नेपाल❤️🙏❤️👑🇳🇵
वडा अध्यक्ष को लाज मर्दो काम ।
Jay Balen saha jindabad Balen jindabad Balen ji ♥️ 🙏 ❤❤❤❤
बालेनशाह जिनदाबाद
balen Sir jindabadh🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪🇳🇵🇳🇵
यो सरकार के हेरेर बसेको छ ? अदालत को फैसला मान्नु पर्दैन?
जय बालेन❤❤❤❤❤❤
बालेन मेयर नरहे पछि पुन न्युरोडको बाटोलाई पार्किङ असुल्न प्रयोगगर्न मिल्छ । यी धमिरा हुन । उठ हो न्युरोड बासी
Balan daiko sat hami sabai deanchaue balandaijandabat❤
पूरा नेपाल का जनता लाई चासो को बिषय भयो बालेन शाह लाई कज्म गर्न न दियको बारे
बालेन जिदाबाद
धिक्कार छ नरपिशाच तिमीहरूलाई
जय जय बालेन
बालेन र हर्क देश र जनताको हितको लागि राम्रो कर्म गरीरहेको छ। सत्य सधै एकलै हुन्छ। जित सत्यको विजय हुन्छ। जय नेपाली जनता हर्क साङपाङ, बालेन बाद ❤❤❤
पार्किङ गरेर पैसा असुल्ने काम निमिट्यान्न हुने भयो भनेर झोलेहरु अतालिएका हुन। महानगर पछि हुनै सक्दैन किनभने अदालतको फैसला महानगरको पक्षमा छ।
मलाई त लाज लाग्छ झोलेहरु देखेर 😊
सलाम बालेन
पार्किङ माफियाका हर्कत हाे याे ।।।पार्किङमा माफियातन्त्र चलाउन नपाउने देख्दा रन्थनिका यि माफियावाला हुन
देसकाे सबै ठाउँ बिकास हाेस तर याे निउराेड समय सङ्गै गुमनाम ठाउँ बन्दै जावाेस एका देसकाे कथा जस्ताे हाेस याे निउराेड चिनिकाजिलाई मेराे हृदय भित्रैबाट आशिर्वाद छ सङगालेर राख
बिकास गर्छु भन्दा गर्न दिएनाै बालेनलाई जिवनमा जस्ताे सुकै दाैड जिते पनि निउराेडकाे कान्डले तिम्लाई हरेक पटक हारेकाे र हार काे महसुस हाेस
चिनिकाजि ज्यु
नेपाल मा kanun ले काम हुदैन रहेछ!kanun को आभगया गर्ने लाई कड़ा भन्दा कडा कारबाहि गर्नु पर्छ
बालेन अब जनता माझ जानू पर्यो एउटा स्टाटस लेखेर जनतालाइ आहवान गर्नु पर्यो अनि हेरौ चोर हरु कहाँ लुक्दा रैछन।
जय होस baalen
ऐप्रधान्मन्त्री ओलि तिम्रो राजनिति प्रधान मन्त्री भयेर बालेन बिरुद्धले सक्छ तिमि सॅगै काङ्ग्रे पनि सति जाॅने भयो धिक्कार छ। पाटिर शंघियता मुर्दा बाद।
चिनि काजि निकम्मा अध्यक्ष झाई घरमै लगौ अफिस देश को लहर बालेन मय छ पहिला चिम्पान्जी सुरक्षित हनु पर्यो तेस पछि चिम्पान्जी को देश वडा नं 22को वडा अफिस। कलङ्क को बिल्ला चिनि काजि लइ । धन्यवाद जय बलेन जय नेपाल।❤❤❤
अब जनताको साथ बालेनलाइ दिनुपर्छ वडा नम्बर २२ मा जनताले खरिद बिक्रि बन्दगर्नु पर्छ बालेन जस्तो मान्छे सधै जन्मदैन
विकास बिरोधी मुर्दाबाद मुर्दाबाद विकास समर्थक जिन्दावाद जिन्दावाद।जय बालेन।🙏🙏
यश वडाध्यक्ष लाई नगरपालिकाकाे कार्यलय बन्द भबए हुन्थ्याे।
जय बालेन
स्थानीय हाेईन धुताहा झाले हुन
स्थानीय हरु कहाँ छन त?के तिनिहरुलाई विकास चाहिदैन र?
बालेन सर लगाएत सम्पुर्ण टिम जिन्दावाद चिनिकाजी र चिनिकाजी लै साथ दिने कति मुर्खहरु हुन तिनिसबै मुर्बाबात्👎️👎️👎️👎️ बालेन सर जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️👍️
बालेन सर काम अगाडी बढाउनुहोस हामी छु हजुर को साथमा
सडक मा उत्रिनु पर्योनि सर यसरी म छु भन्नेहरू
बालेन सहा
यी घास खान बिर्सेर भात खाएका जनप्रतिनिधि र त्यसका कार्यकर्ता भएको ठाउमा धन्न छ मेरो देश😭😭😭
जनप्रतिनिधिहरुले जनताको बिकासको काम गर्नु पर्छ तर आफु कसैको पुच्छर बनेर बिकासको बाधक बन्नु देश र जनता प्रति गैरजिम्मेबार बन्नु हो
अब जाउ निउरोड क कस्को टाउको फुट्टछ यो देश को लागी बडाउ अघि
go ahead Balendra saha jiu
22 नम्बर चीनी होकी केहो सकीयो अब
जय बालेन
जय
जनता
दिमाग खुस्केको चिनिकाजीलाई पाटन मानसिक अस्पतालमा भर्ना गर्नु होला ! जय बालेन ! 🙏🙏🙏
अदालतले के हेरेको छ कार्यन्वयन गर्न आदेश दिएर मात्र दाइत्व पुरा हुन्छ पक्राउ गर्न प्रहरी परिचालन गर्नु पर्छ।
चीनीकाजी आगमी पक्का मेयर हुने
यी कार्यकर्ताको तुच्छ हर्कतले बालेनको कद झन धेरै बढ्दै गैरहेको छ
यो समस्या समाधान कानुन गर्न मिल्ने कार्वाहिको दायेरामा राखी कर्मचारी सचिब ज्यु लगायेत कर्म चारी द्वारा काम कार्वाही गर्नु उचित दलको भरौते बन्नेहरुको लागि समर्थन नगर्ने अदान ❤
एमालेको वडाहरू अब सबै सडकमै आउने हो। आजको फैसला आएन भने कार्यकर्ता देखि वडा अध्यक्ष मात्र होइन सरकारका प्रधानमन्त्री केपी ओली पनि सडकमै आउने हो।
एमाले चोर लुटेराको जमातको असलियत नै यहि त हो नि , आजसम्म राम्रो काम त गर्न जानेको हुनुपर्ने नि,
Yo balen fail bhayo aba mayor bata rajinama deu.
जय वालेन साह
झोलेहरूको सात पुस्ता आएपनि बालेनलाई रोक्न सक्दैन जनता छन् बालेनको साथमा👍️👍️
झोले भत्तुवा चिनीलाई तितोमा परिणात भयो जय बालेन
Rip chini kaji,,,good luck balen saha ❤
थक्क यस्ता पनि जनप्रतिनिधि यसलाई नै जेल काेच्नुपर्छ ।
उदोमती लागेपछी एस्तै हर्कत गरेका हुन
Go ahead balen we are support you.
यो चिनी मिश्री पाजीको लेभल नै बाटोमा बस्ने खालको छ । २०८४ मा यसलाई जनताले sure short बाटोमा पुर्याइदिन्छन् त्यसै भएर प्राक्टिस गरेको हुनुपर्छ 😂😂😂
Ho ho
Balen sir Jindabad
अब जङगलमा बसछ याे चिनि
एमाले का स परिवार ला हार्दिक श्रदान्जली भन्न चाहने हरु यता हाजिर हौं 😢 जय नेपाल 🙏
बा सरकारमा आएकाले दादागिरी देखाएकाहुन्
चिनिकाजी लाइ चियाकाजीले उचालेका हुन 🙏
नेपाली जनता भेडा नै हो ।। वास्तविकता नेपाल को
यो चीनकाजी नामको जन्तुलाई जन्तै उठेरै जन कारवाही गर्नुपर्छ
सडकमा पार्किङ्ग उठाएर खाएका दलालहरुले रोक्न खोजी रहेका छन।
होसियार दलालहरु!
वडाबासिले याे बिकास बिराेधि वडाअध्यक्षलाई तुरुन्तै बहिष्कृत गर्नुपर्छ।
Balan❤
Jalen shah jindabaad
अब बालेनले न्युरोडलाइ दायाँबायाँ बाट no parking zone बनायर न्युरोडलाइ ठाडै सुकाइदिनु पर्छ , अनि इनिहरुको चुरिफुरी सक्किन्छ ।
Balen sahh jindabad
झोले ज्यापुहरु 😡
22 वडा अध्यक्ष घर न घाट बनेछ सडकमा बास भएछ जय बालेन
Chini kajilai phasi de sarkar balen sir jindadad