भुटानी र गिरीबन्धु काण्डले फेरी सरकार ढल्ने खतरा - आरजुलाई किन मन्त्रि ? कांग्रेसकै बिरोध Today News

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • भुटानी र गिरीबन्धु काण्डले फेरी सरकार ढल्ने खतरा - आरजुलाई किन मन्त्रि ? कांग्रेसकै बिरोध Today News | Bishwaprakash | Hari Dhakal | Deuba | Kp Oli | Rabi Lamichhane
    #kpoli #deuba #haridhakal #bishwaprakashsharma #todaysnews
    ------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Komentáře • 1,5K

  • @ptmwpmr
    @ptmwpmr Před měsícem +280

    गीरी बन्धु कौ नाईके नै प्रधान मन्त्री छ देश मा अनी कसरी सुशासन हुन्छ ?

    • @kopilarai8390
      @kopilarai8390 Před měsícem

      प्रधान मन्त्री होईन! चोर डाका कमिसन खोरहरुको मन्त्री हो।

    • @AnitaLama-w6n
      @AnitaLama-w6n Před měsícem

      Cagrass yamala chor ni Hun dasduri rastaghati ni ho

    • @krishnabishwakarma3264
      @krishnabishwakarma3264 Před měsícem +9

      यस्तो हुनु पर्छ सदनमा जनताको आवज वोल्ने नेता

    • @bimalchapagain4106
      @bimalchapagain4106 Před měsícem

      गिरिबन्धु बिधेयक पास गर्ने तेरो सौतेला बाउ रबि र प्रचण्डे

    • @bimalchapagain4106
      @bimalchapagain4106 Před měsícem

      ​@@krishnabishwakarma3264सरकार मा हुँदा केरा हेरेर बसिस्

  • @HariramBhandari-ij2xt
    @HariramBhandari-ij2xt Před měsícem +15

    अब देशब्यापी आन्दोलन को तयार। हुनुपर्छ

  • @user-yu1rl5qu4u
    @user-yu1rl5qu4u Před měsícem +146

    सही बोल्नु भएको छ ढकाल ज्यू सही👍👍👍 बोल्नु पाउनु पर्छ

  • @user-mj8wd5wr9i
    @user-mj8wd5wr9i Před měsícem +7

    जे बोल्नु भएको छ हरि जी ले सही भन्नू भयको छ।कुनै नैतिकता नभय्को हरुलाइ के भनेर सम्बोधन गर्नु।

  • @PitamberRana-fq7dq
    @PitamberRana-fq7dq Před měsícem +155

    आरजुलाई खुलम खुल्ला छानबिन गरियोस् महोदय,

  • @Crazypun
    @Crazypun Před měsícem +7

    जनताको समस्या र भ्रष्टाचारको आवाज बुलन्द गर्न नछाड्नु होला है माननीय ज्यूहरु

  • @rameshmanpradhan9276
    @rameshmanpradhan9276 Před měsícem +93

    सासद ज्यु चुप नलाग्ने गिरिबांधु र भुटानी शरणार्थी को फाइल नखोले सम्म कराई राख्ने l

    • @MinRegmi-qt5vb
      @MinRegmi-qt5vb Před měsícem +1

    • @gobardhanpun7808
      @gobardhanpun7808 Před měsícem +1

      सही कुरा हामी नेपाली जनताहरु साथमा छौ

  • @ramchhantyal6168
    @ramchhantyal6168 Před měsícem +5

    जवाफ दिएर होईना काम र व्यवहार बातै स्पर्स्त गर्नुपर्छ।

  • @-Rr1990
    @-Rr1990 Před měsícem +170

    एमाले र कङ्रेसको गठबन्धन सरकारको उदेश्य प्रष्ट हुँदै गएको छ।

    • @krishnakarki4717
      @krishnakarki4717 Před měsícem

      😊😊😊😊😊😊😊

    • @krishnakarki4717
      @krishnakarki4717 Před měsícem

      Plz😊😊😊😊😊

    • @gobardhanpun7808
      @gobardhanpun7808 Před měsícem

      सही कुरा हरेक जनताहरुलाई बच्चा नानी बाबु लाई समेत थाहा भयौ

  • @dilbhaduroli799
    @dilbhaduroli799 Před měsícem +3

    अब भ्रष्ट नेताहरुलाई पत्तासाफ गराउनुपर्छ।

  • @user-xu8hn8jp2x
    @user-xu8hn8jp2x Před měsícem +80

    ढकाल जि लाई सलाम अपुताली लाई अपुताली नै भन्नू पर्छ अपुतालिले चाहिँ जे बोल्दा जे गर्दा छुट हुनेहोर?

    • @user-sr1y4
      @user-sr1y4 Před měsícem

      सलाम छ ढकाल ज्यु!तपाइको साहसलाइ🙏

    • @Gorkha12354
      @Gorkha12354 Před měsícem

      You are the man mr dhakal

    • @shahjasmine8624
      @shahjasmine8624 Před měsícem +1

      Aputali lai k bhanni saputali vanni jathi nemapatti vanxr

    • @shahjasmine8624
      @shahjasmine8624 Před měsícem

      Nemapatti Kun chai jholini ho aputali lai hamro des ma aputali nai banxa ok

    • @kumarshrestha1241
      @kumarshrestha1241 Před měsícem

      अपुताली ले देश हाकदा देशै नरहला जस्तो भईसक्यो खाली भ्रस्ट जोगाउने निति र नियम लागु गर्ने खोलना गिरि बन्धु नक्कली भुटानी शरणार्थी निर्मला हत्या काण्ड सहकारी ठगहरुका फाईल नाना थरीका काण्डलाई मात्र कोट्याएर भाषण गरेर देश बिकास हुन्छ?

  • @nischalchhetry3890
    @nischalchhetry3890 Před měsícem +3

    जसरी प्रचण्ड रबि लाई रात रात सरकार बाट हटाय यो भशटचार सरकार लाई पनि हटाउनु प्रछ

  • @sangitathapa5832
    @sangitathapa5832 Před měsícem +82

    अब सामाजिक सञ्जाल मा मात्र आवाज उठाएर यी चोर लुटेरा भ्रष्टचारि हरुलाई ठेगान लगाउन सकिँदैन अब सबै सक्षम जनशक्ति मिलि शम्शद भवन घेर्नु पर्छ,र यी चोर हरुलाई कालकोठरि सम्म पुर्याउनु पर्छ अनि बल्ल देश सहि मार्ग मा जान्छ त्यसैले उठौं जागौं नौजबान युवा युवती अहिले नजागे कहिले जाग्ने अब नजागे कहिले जाग्ने ?

  • @b2himdung
    @b2himdung Před měsícem +5

    बच्चा नभएको लाई अपुताली भनिन्छ, बुढा मरेको लाई राडी र बुढी मरेको लाई राडो यो नेपाली शब्द हो बा भन्यो भनेर दुख लाग्यो होला।

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm Před měsícem +51

    रबिकाे कुरा ठिक हाे तपाईंको कुरा माननीय ज्यू बेठीक हाे सबैलाई थाहै छ हामी नेपाली जनता हरूलाई रबिलाई काम गर्नै दिनु भएन पहिलोपल्ट त बाेल्न समेत दिनु भएन कसरी काम गर्ने

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 Před měsícem +3

    भ्रष्टाचारीहरुलाई भ्रष्टाचारी भन्नू हुँदैन रे।
    उनीहरुलाई पनि इज्जत चाहियो रे।

  • @RoshanAdhikari-gq6lg
    @RoshanAdhikari-gq6lg Před měsícem +124

    जनताको आसा अब स्वतन्त्र पार्टीमा मात्र छ।।।

    • @user-rf5tz4qs5i
      @user-rf5tz4qs5i Před měsícem +3

      Mawobadi Pani hola ki

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm Před měsícem +1

      स्वतन्त्र मा पनि धरान को नगर प्रमुख माथी अमर्यादित निच हर्कत देखाएका संजिता दलित लाई साँढे छोडेर न्याय माग्ने धराने‌ दिदीबहिनीहरु हरु लाई गिरफ्तारी को आदेश दिने बिभेदकारी रवि लामिछाने जस्ता को बहिस्कार गरिने छ।

  • @Niraj-wr3no
    @Niraj-wr3no Před měsícem +3

    अपुतालि शब्द के आपति भयो ? ओलिको झोलेनी परिछे ओलीलाई भनेको भान भएछ !😡

  • @HARIBRAWAT
    @HARIBRAWAT Před měsícem +73

    ढकाल ज्यु ले जे बोल्नु भयो एक दम राम्रो कुरा गर्नु भयो।यो चोर चोर को गठबन्ध भएको छ। ढकाल ज्यु को सत्ये बोली सुन्दा यो बाजे कि नातिनिको मन दुख्यो। अब जो चोर उसको ठूलो स्वर भनेकै यहि हो। जब सम्म कांग्रेस र एमाले छ त्येहा सम्म देशको भलो हुदैना।

  • @bhuwanesorpokhrel1892
    @bhuwanesorpokhrel1892 Před měsícem

    सारै ठिक्क कुरामा लाखौं नेपाली हरुले बुझि सदनमा कडा प्तपिकार गरैा गरैा ।

  • @bikramneupane-ue1bt
    @bikramneupane-ue1bt Před měsícem +28

    जबसम्म केपि ओलि मर्दैन यसले नेपालकाे बिकास नि गर्दैन र गर्ननि दिदैन

    • @bomjanamir902
      @bomjanamir902 Před měsícem +1

      Sere ra parchande pani ustai hjr yo 3 janai marnu parxa

    • @rabinadhikari7402
      @rabinadhikari7402 Před měsícem

      3 Jana haina 25 jana maryo vane ali ramro huna thalthiyo baki haru tetikai side lagthiye

    • @gobardhanpun7808
      @gobardhanpun7808 Před měsícem

      Right Points

  • @bidurphuyal4456
    @bidurphuyal4456 Před měsícem +5

    हरि ढकालले जे देखे जे यथार्थ हाे त्यहि भन्दैछन् ।

  • @arjunhamal4811
    @arjunhamal4811 Před měsícem +61

    ८४ मा एमाले काङ्ग्रेस खुईलाउनु पर्छ बल्ल देश बन्छ !

  • @ishwariacharya-ft5wk
    @ishwariacharya-ft5wk Před měsícem +2

    बिश्वप्रकाश स्वास्नी संग पंचायती छ्या छ्या भाषण

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 Před měsícem +17

    हो त नि अहिलेको प्रधानमन्त्री अपुताली नै हो ठिकै त भने नि हरि दकालले खुशी लाग्यो।

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j Před měsícem

    गिरि बन्धु र भुटानी को फाइल खोलेर भर्स्ट हरु लाई जेल हाल्नु पर्छ!

  • @durgasarumagar7273
    @durgasarumagar7273 Před měsícem +52

    बिश्व प्रकाश शर्मा जति नै सफाई दिए पनि अन्न खानेहरुले बुझेका छन !! एमाले र काङ्ग्रेस भ्रष्टाचारी पार्टी हो !!!

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w Před měsícem

    भुटानी शरणार्थी काण्ड र गर्ने आर्जु राणालाई पक्राउ र कारबाही गर्नुपर्छ जेल हाल्नुपर्छ।

  • @sovarai2699
    @sovarai2699 Před měsícem +34

    आर्मी पुलिस मा एउटा पनि मर्द छैन कि क्या हो , देश र जनता लाई खुल्लम्खुल्ला लूट हुदा पनि केही गर्न नसक्ने ।

    • @ChandraThapa-kh1xw
      @ChandraThapa-kh1xw Před měsícem

      Maitra army police vaneka Pati ka jole hun uchch ohodaka yeani ki officer t ne t ako piun phaolars ho raja rani kasaile marda t muk darshak hune mero desh ko suraxe karmi vanu wa jhole police army ka officer

    • @ChandraThapa-kh1xw
      @ChandraThapa-kh1xw Před měsícem +2

      Hjr2 police army ko officer vaneko enai chor ko jhole hun iam a ritayear men

    • @baburamthapa2267
      @baburamthapa2267 Před měsícem

      sabai das xan,bhrastachari haru

  • @palsangtamang2086
    @palsangtamang2086 Před měsícem

    अबो भुटानी र गिरिबन्धु कोफाई नखुले सम्मा सदन चलनुदिनु हुदैना

  • @sanjibrai4508
    @sanjibrai4508 Před měsícem +18

    देशमा लुटेरहरुले संसार हसाएको नदेख्ने! एक शब्दले पिंच भएछ माननीयलाई! त्यो बेचन झालाई जेल हाल्ने डिआईजी लाई सरुवा गर्नुको कारण कसले दिनु पर्ने हो?

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w Před měsícem

    यस्ता सभामुखकोलाई कारबाही गर्नुपर्छ।

  • @Khadkamadhav
    @Khadkamadhav Před měsícem +121

    यो छोरी परिछ यसलाई पनि अप्ताली थोरैपाउछुकी भनेर नेमापंट्टी गरिछ

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez Před měsícem +4

      2 वटा किट्नी दिएकी होला अनि आफुले दिएर बचाएको नम्बर 1 भ्रष्टचारमा यभन्दा 4 बर्सपहीला नाम निकालेको उखानेलाई भन्दात चुस्स पिररीहाल्छ हैन र नकचरी

    • @hemrajjoshi8238
      @hemrajjoshi8238 Před měsícem

      नुनको शोझो गरेकी पागल आइमाई केपी को अपुताली खान्छ यो कातेनी चोर आइमाई चुप लागेर बस अब तेरो बोल्ने दिन गय

  • @thalbirpratima7912
    @thalbirpratima7912 Před měsícem +1

    सलाम छ ढकाल सर लाई अपुतालि लाई अपुतालि नै भन्नु पर्छ ,अनि यो बिचमा उठ्ने गनाउने झोले, भ्रष्ट ,चोर दलाल हरुको सोत्तर किन भुकेकि ,चोर लाई चोर, अपुतालि लाई अपुतालि भनेको हो किन यो सोत्तर्को टाउको दुखेको ?

  • @user-hj8pu8sd5w
    @user-hj8pu8sd5w Před měsícem +13

    यो गठबन्धन सबै नाबालक देखि बृदा हरुलाइ थाहा भयको छ हजुर हरु जति भुक्नु होस

  • @bhagantalimbukurumphang2084

    सही कुरा गर्नुभयो हामी पुल्पुलिएको नातिनातिना होइनौं सही हो

  • @MadhavNeupane-dh5vs
    @MadhavNeupane-dh5vs Před měsícem +16

    जले जती सफाई दिये पनि ऐमाले
    काङ्ग्रेस को सबै हिसाब जनताले दिने छन

    • @ajayshrestha1518
      @ajayshrestha1518 Před měsícem

      congresh ko 100 sit katx 84 ma

    • @randhojlimbu702
      @randhojlimbu702 Před měsícem

      २६ सबैभन्दा धेरै नदीनाला बेच्ने ६४ वटा उद्योग बन्द गर्ने टनकपुरलाई भारतलाई बेच्ने ८४ मा फेरि धेरै सिट खोज्न लाज लाग्दैन ​@@ajayshrestha1518

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Před měsícem +1

    बिशो प्रकाश जिको बक्तब्त्यसान्धर्बिक छ।

  • @kopilarai8390
    @kopilarai8390 Před měsícem +32

    चोरहरुको झुन्डले चलाएको देश हो। मृत्यु दण्ड दिने कानुन बनाउनु पर्छ।

    • @Sriram-rj2bm
      @Sriram-rj2bm Před měsícem

      सहि भन्नू भयो तर मार्ने तपाईं हामि लाई नै हो चोर हरुले, के गर्नु जनता कैले सुध्रेन यो देशमा सबै झोले भय, जनता खैर यहाँ अनि कैले देश बन्ने 😢😢

  • @shivalalshrestha9088
    @shivalalshrestha9088 Před měsícem +1

    संविधान संसाेधन गर्ने तिम्रा बाउकाे विर्ता हैन,जनताको अधिकार काट्ने कुरा कडापि स्विकार्य छैन।

  • @chiranjivikc9873
    @chiranjivikc9873 Před měsícem +25

    गगन विश्वप्रकाश र योगेशको कुरा सुन्ने हो युवा अरु१० बर्ष पछि पर्ने पक्का छ

  • @pawanmanandhar2827
    @pawanmanandhar2827 Před měsícem +2

    सरकार मा आफै रहेको बेला कसलाई यी मागहरु सुनाउनु भएको हो ?जनता लाई कति बेवकुफ बनाएको फटाहा?

  • @Yakthunghari
    @Yakthunghari Před měsícem +57

    सत्य बोल्दा के को आपत्ति टुक्केका झोलेहरुलाई

  • @arjungurung3738
    @arjungurung3738 Před měsícem +74

    गगने ,बिश्व तेरो भाउजू को बारेमा किन बोल्दैन ?रबिको पछि किन? तेरो बाउको के खाइ दियो रबिले ? गगन किन मुख बन्द भाउजू लाई जोगाउनु सके?

    • @sumitsh999
      @sumitsh999 Před měsícem

      Bhauju Ra sirohiya lae...bachaune prapancha rachdae Cha bishow Prakash bhanne jantu....
      Wakalat pransaniye Cha...🤪

  • @gobardhanpun7808
    @gobardhanpun7808 Před měsícem

    आरज़ू लाई खुलम खुल्ला छान बीन गरीयौस् महोदय, जेल चलान हुने लाई मन्त्री कसरी र किन बनाईयौ जनता जान्न चाहान्छन्

  • @bishrutdhakal3903
    @bishrutdhakal3903 Před měsícem +7

    भ्रष्टाचारीको नाईके त प्रधानमन्त्री छ कसरी देशमा शुसासन हुन्छ खै

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 Před měsícem +1

    बिश्व प्रकाशको भाषणले नागरिकहरूले अब विश्वास गर्दैन अबको चुनाब मा पत्तासाफ हुनेनै हो

  • @chhatralimbu9751
    @chhatralimbu9751 Před měsícem +9

    के पि शर्मा ओलि को आफ्नै असली नाति रहेछ।आरजु को आफ्नो देवर पनि हो।

  • @devmagar4211
    @devmagar4211 Před měsícem

    बिश्वप्र्काश ले भने झै गिरिबन्दु र भितानी सरनार्थी कान्द को फाइल लुकाउन नै बनेको हो

  • @bistababuram20
    @bistababuram20 Před měsícem +19

    ❤❤❤❤❤जुन हरी ढकाल ज्यु जो सहीबोल्नु भएको छ किन कि यो सम्मानित सँमसदको भबन मा

  • @Manjurshrestha-ct5md
    @Manjurshrestha-ct5md Před měsícem +1

    गिरी बन्धु र भुटानी शरणार्थी फाईल खाेल्नै पर्छ।

  • @user-wm5jz5wr2r
    @user-wm5jz5wr2r Před měsícem +5

    सहि भन्नु भो रास्वापा पाटिले कांग्रेस र् एमाले मिलेर फाएल लुकानु सरकार बन्नु को कारण महोदया

  • @user-ud8no4rz8z
    @user-ud8no4rz8z Před měsícem

    अाम नेपाली ले सुन्नै र सुनाउनुनै पर्नेछ महोदय

  • @cbmagar8443
    @cbmagar8443 Před měsícem +31

    कुन फ्याउरी हो यो फेरि नियम आपत्ति हुने? लाज लाग्यो होला चोर भ्रष्टाचार दलालको झोले लाई

  • @shibapudasaini6684
    @shibapudasaini6684 Před měsícem

    आरजु भाउजु कराउदै न हिड वलि भेडा जे हुन्छ तेहि नगर ।

  • @SagarBK-xd6nh
    @SagarBK-xd6nh Před měsícem +60

    तेरो बाउलाई हट तै तैले हटाएर हुन्छ तँलाई बोल्ने ढङ्ग तेरो छैन ठिकै त होनी अपूतालीको सम्पति झैँ त गर्या छौ जनताको डर बल्ल मानिस जनता ले बुझिसके जनताले त। जनतालाई अब तिमी भ्रष्टाचारी नेताले झुकाउन सक्दैनौँ।

  • @davidacharya5910
    @davidacharya5910 Před měsícem

    यो गठ्बन्भन्को कामै देश लुट्ने हो यि लुटेरा नै हुन

  • @mahendrashrestha553
    @mahendrashrestha553 Před měsícem +30

    सन्सद मा बोलेको ठिकै छ

  • @KIRANTHAPAMAGAR432
    @KIRANTHAPAMAGAR432 Před měsícem +1

    महामन्त्री भनाउदा तिमीहरूले खाेईत कुनै पनि भ्रष्टाचारीलाई कार्बाहबी काे दायरामा ल्याएकाे

    • @SandhyaKumari-zm4tn
      @SandhyaKumari-zm4tn Před měsícem

      E ta Buda goru ko geda kanhauna banyka mahamantre hoena gothala Hun.😡😡😡

  • @khagendragautam9712
    @khagendragautam9712 Před měsícem +18

    सम्सद गरिमामय छैन भ्रस्टाचारमय छ राम्रोलाइ नराम्रो बनाउनेमय छ नयाले एक कदम अगाडि बडाउन खोजेका थिए पुरानाले फेरि पछाडि धकेल्यो

  • @gomadevibhandari9032
    @gomadevibhandari9032 Před měsícem

    नेपाली जनता ले सबै कुरा नियालेर हेरेका छन् नेताको चरित्र देखेर जनता दिक्क भहिसकिउ कहिले चोरासि आउँछ अनिमात्र जनताले छुट्याउने छन्

  • @user-db4oj9cm5h
    @user-db4oj9cm5h Před měsícem +12

    Jay ghanti 🔔🔔

  • @GksmagarThapa
    @GksmagarThapa Před měsícem

    बिश्वप्रकाश झुठो हो यदि त्यो दर्ता पहिल्यै भएको हो भनेपनी खोल्ने आतगरे तिमिहरु जस्तो भ्रष्टाचारले चुर्लुम्म दुबेको छैन यो हेक्कारहोस ।

  • @subashrana5319
    @subashrana5319 Před měsícem +25

    अपुताली भन्ने शब्द नेपाली शब्द कोस्मा गयर हेरनुस मान्निय्जिउ कसरी अपसब्य भयो

  • @seenga25
    @seenga25 Před měsícem

    यो सरकार ढल्नै पर्छ

  • @shivakhadka2032
    @shivakhadka2032 Před měsícem +9

    अप्तालि भंदा लाजोभयछ कोटाकि कान्छीलाॅई अब घोप्टालि भंदा उसलाॅई मन्पर्छ होलाह

  • @krishnakarki770
    @krishnakarki770 Před měsícem

    आर्जुलाइ जेल हुनुपर्छ

  • @dumikirantrankasu
    @dumikirantrankasu Před měsícem +6

    यस्मा बोल्नुपर्छ बोलेन भनेत जनताले कसरी सुन्ने हाँ अब यो सरकार ढल्नैपर्छ । यो खुशी खुशी चल्दैन जनता हाँस्दैनन कुरा सुनेपछि कुरा बुझ्छन । प्रदीप थापा नि तुरुन्त आफै हात उठाएर जेल जाउ गलती गरें भनेर भन, जनताले माफ दिलान नत्र बिचार पुराउनु होला ।

  • @AnnoyedCamera-tx6nj
    @AnnoyedCamera-tx6nj Před měsícem

    सबभन्दा पहिला भ्रष्टाचारी छानबिन होस

  • @user-oj6st2yi3g
    @user-oj6st2yi3g Před měsícem +18

    सेरेले झ्स्केर हेर्दै छ।

  • @sagarchapagain1756
    @sagarchapagain1756 Před měsícem

    केपि ओलि अपुतालि नै हो नेपाली भासामा भन्नु पर्दा

  • @rajumagar6787
    @rajumagar6787 Před měsícem +10

    रामनाराय विडारी र हरि ढकालकाे आवाज उस्ता उस्तै छन्।

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 Před 11 dny

    खुव सॅमानित भयौ वैनी

  • @ganeshbhandari425
    @ganeshbhandari425 Před měsícem +13

    मलाई त लाग्यो माननीय जिउ यो सदन बहुमत जुटायर देस र जन्तालाई बेबफ्कु बनाउने जन्ताको आखामा छारो हाल्ने ठाउँ हो जो काङ्ग्रेस यमालेले 34 बर्श देखि गर्दै आयको छ।

  • @user-gv2nz3jk2g
    @user-gv2nz3jk2g Před měsícem +15

    ठिक गर्यो केटाले नातिनिलाइ दुखेछ जन्ता हसाउने मात्र हैन थुतेर ल्याउछ जन्ताले

  • @user-md8dc9kk4h
    @user-md8dc9kk4h Před měsícem

    जस्का सन्तान छैनन र उअस्लाइ नै धेरै सम्पती चाहियको छ उसैलाइ भनेको हो अपुताली

  • @arjungharti6495
    @arjungharti6495 Před měsícem +9

    भन्नू पर्ने गरे पछि भन्ने त हो नि

  • @AshiqLama-rr4vm
    @AshiqLama-rr4vm Před měsícem

    सही भनेको हो जे भइरहेको छ काङ्ग्रेस एमाले ले जे गरेको छ त्यही भनेको हो

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx Před měsícem +9

    काङ्रेस एमालेले जे भनेपनी अरुले यसो भन्दा यो माननीय भनाउदिलाई यत्रो आपत ? पहिला आफ्नो पार्टी सुधारेर बल्ल अरुलाई दोष लगाई

  • @KrishnamanShrestha-cq9mp
    @KrishnamanShrestha-cq9mp Před měsícem

    शेरे बन्धुकाे अनुहार हेराैं...त !

  • @sayahangrai1437
    @sayahangrai1437 Před měsícem +7

    नाट्कै हो नैट्ङगिनै हो 😂

  • @comedyentertainvlog
    @comedyentertainvlog Před měsícem +1

    भनेपछि यो अपुतली खाएर बसेकी रैछ तेसैले यो बोली 🤔🤔🤔🤔

  • @bambahadurrai3572
    @bambahadurrai3572 Před měsícem +5

    यो के , पि , ओ , को छोरी हो कि को हो नियम आपति जनाउने । जस्ता लाई त्यस्तै भन्नु हुदैन र ? । राम्रो काम गरे राम् नै भन्छन् खराब गर्ने लाई खराबै भन्नू पर्छ हैन र । कति नेपाली जनता हरुलाई अन्धो कानो बनाउछौ भ्रष्टे बा का सेना सेउका हो ।

  • @bhaktabk231
    @bhaktabk231 Před měsícem

    केपी ओलीको फ्याउरी

  • @jeevanmagar7599
    @jeevanmagar7599 Před měsícem

    Good Luck Ra swa pa Jay Ghanti

  • @prakashalon6921
    @prakashalon6921 Před 28 dny

    Thanku hari ji

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789 Před měsícem

    हटाउनुस हटाउनुस जनताले सुनिहाले भैगोनी पछि कस्ले सुन्छु र !

  • @KedarnathDhakal-zi9lx
    @KedarnathDhakal-zi9lx Před 23 dny

    हरिढकनल।लेगिरि।बनदु।क‍कुरा।निकाल।निबितिकै।शबामुख।रिसाई।अालनु।भय‍ो।सभामुख।तपटिको।चुनुभारेछ।

  • @somraj7012
    @somraj7012 Před měsícem +1

    योकाँग्रेसकि नन्दको चुरिफुरिकेकालागि भ्रष्टचारगर्ना नपाइनेहोभनेर।

  • @SushilKhanxa
    @SushilKhanxa Před měsícem

    💯 sahi vanu vako xa 💯 sahi ho dhakal jyu

  • @satishacharya2891
    @satishacharya2891 Před měsícem

    ठीक भनियो

  • @KhadakKathayat-q4o
    @KhadakKathayat-q4o Před 28 dny +1

    एमाले र काङ्ग्रेस एउटै पार्टी बानानु ठिक होला 😂

  • @gobardhanpun7808
    @gobardhanpun7808 Před měsícem

    नेपाली कांग्रेस र एमाले को गठबंधन अब हरेक जनताहरुलाई बच्चा नानी बाबु लाई समेत थाहा भयौ

  • @khemsunuwar477
    @khemsunuwar477 Před měsícem

    कांग्रेस र एमालेका नेताहरूले जति मिठो बोलेर ठूला ठूला कुरा गरेता पनि यिनीहरूले गर्न सक्ने भनेको तेही भ्रष्टाचार मात्र हो।त्यो भन्दा अरू नेपाली जनताहरूले आश नगरे पनि हून्छ।

  • @bullymaguiremaguire1406
    @bullymaguiremaguire1406 Před měsícem +1

    Good
    Bhai

  • @arunchaudhary3614
    @arunchaudhary3614 Před měsícem

    Jay dhakal ju

  • @haridangol7752
    @haridangol7752 Před měsícem

    जे बोलेको छ हरि ढ्काल ले बोलेको शब्द सहि हो अपुताली लाई के भनेर सम्मन गर्ने हो पोथी बास्यो भानी गौ मा त धुरी कटाउने चलन छ हेक्का रखे हुन्छ

  • @HariPrasad-ht5rd
    @HariPrasad-ht5rd Před měsícem

    भ्रष्टाचारको नाइके नै सरकार प्रमुख छ ,तथा भ्रष्टाचारमा प्रतिष्पर्धा गर्दै १ नंमा पुग्न लागेकी भ्रष्टाचारकी कुलदेवी मन्त्री बनेको अवस्थामा सुशासनको अाशा गर्नु नै बेकार छ ।

  • @ChandraprasadJoshi-yj9hr
    @ChandraprasadJoshi-yj9hr Před měsícem +1

    अपुतालि भन्ने शब्द हाम्रो चलनचल्ति मा छदैत छ के आपत्ति भयो मेडम लाइ

  • @Manjurshrestha-ct5md
    @Manjurshrestha-ct5md Před měsícem

    अपुताली भन्ने शक्द जग हसाउने हाेईन कि जग लाई खुसि बनाउने शब्द हाे।