प्रेमराजा कै रानी बन्छु भन्दै उनकै छेउमा पुगीन अमृता लामिछाने ।। डाहाले मरे रविन ।। १०.०८.०७६ HD

Sdílet
Vložit
  • čas přidán 25. 11. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinLamichhane_AmritaLamichhane #LiveShw
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • Zábava

Komentáře • 982

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 Před 4 lety +3

    यो दोहोरी गीतले सारै पुरानो दिनहरुको याद दिलायो , सारै रमाइलो लाग्यो , झन सुन्यो झन सुनुङ्ग-हेरौं लाग्ने कार्यक्रम इन्द्रेनी , ज्यादै सुरिला स्वरका धनी गायक गायिका (रविन-अमृता) , वादक कलाकारहरुलाई र कृष्ण सरलाई समेत धेरै धेरै धन्यवाद , पुर्व पाँचथरवाट ।

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 Před 4 lety +15

    वो हो नगारकोट नै अंधेरों पारेर नगर कोटका २ वोटै रानी आज इंद्रेणि माँ वेल कम बूथ ओफ़ यू कर्ण पीरिय आवाज की धनी प्यारी सबैकी प्यारी लुरि लाई माया गरनी जती यता आम न
    लव यू लुरी सुमन

  • @depakkaflee3306
    @depakkaflee3306 Před 4 lety +2

    सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै सम्मान छ।विशेष गरि कृष्ण कंडेल दाजुलाइ धेरै धेरै सम्मान अनि नमस्कार छ।साथै आजको कार्यक्रम को लागि पाल्नुभएका सम्पुर्ण कलाकार हरुलाइ पनि उच्च सम्मान छ।जय गित जय संगीत जय इन्द्रेणी ।इन्द्रेणी कार्यक्रम लाखौं लाख बर्ष सम्म चलिरहोस सुभकामना छ।

  • @khumangm1998
    @khumangm1998 Před 4 lety +1

    आदरणीय अग्रज गुरु लोक सङ्गीत का धरोहर प्रेमराजा महत ज्यु लाई नमन।इन्द्रेणी को बाजा को ताल सारै मज्जाको छ।सुन्न सारै मज्जा आउँछ।बाध्यबादक तिम लाइ धेरै धेरै धन्यवाद इन्द्रेणी तिम लाई ।

  • @nabarajsimkhada3969
    @nabarajsimkhada3969 Před 4 lety +3

    आफ्नो कला सस्कृती र मौलिकतालाइ जगेर्ना गर्नको खातिर यस्ता कार्यक्रम आयोजना गरि प्रत्यक नेपालिको मन मनमा बस्न सफल समाजसेवी दाजु कृष्ण कँडेल प्रती हार्दिक नमन।

  • @munapandey6151
    @munapandey6151 Před 4 lety +36

    रबिन्द्र र अमृताको दोहोरी र इन्द्रेणी लाई माया गर्ने जति यता हाजिर गराउँत कति छौ 🌹🌹

  • @diludangi
    @diludangi Před 4 lety

    लुरी भयपनी दोहरीमा चाहि छुरी अमृता र दोहरी को हिरो रबिन ले गायको दोहरी सुनेर समय गयको पत्तै भयन🇳🇵🇳🇵
    जयहोस ईन्द्रेणी कार्यक्रम को 🇳🇵🇳🇵🇳🇵 जयहोस प्रेमराजा महत दाईको🇳🇵🇳🇵

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 Před 4 lety +1

    लामिछाने, लामिछाने ,को दोहोरी हा हा डल्ला, डल्ली को डान्स ढिलो आयो त्र कडा आयो हा हा जय हो ईन्देणी।

  • @youbrajgurungofficial9006

    जति हेरेनी हेरिरहु लाग्ने इन्द्रेणी कारेक्रम सबैको प्यारो
    कारेक्रम इन्द्रेणी।।कति रमाइलो भाको थियो आज फेरि हेर्न पाउँदा खुसी लाको छ।।सबैलाई सम्झना।।

  • @dhakalchudamani9369
    @dhakalchudamani9369 Před 4 lety +24

    अमृता लामिछाने को गित मन पर्ने जति हाजिर गरमत।

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 Před 2 lety

    उज्यालो नेपाल जस्ताको तस्तै इन्द्रेणि कार्यक्रमका निर्देशक सष्टा तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त बरिष्ठ गायक अादरनिय प्रेम राजा महत ज्यू सम्पुर्णमा धेरै बधाई तथा अागामि शुभदिनको शुभकामना छ !!! निकै अानन्दित र रोचक र रमाईलो यो कार्यक्रमलाई सबैले बचाई राख्नुपर्छ ?
    प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट ।। धन्यबाद ।

  • @nanikajithapa293
    @nanikajithapa293 Před 4 lety

    खुसीको सिमै रहेन योभाका को सरजक आदरणीय दाई प्रेमराजा दाईको उपस्थीती मा ईन्द्रेणीका संचालक कूष्णकणेल बाट संचालीत ईन्द्रेणी कायॅक्रम को नियमीत हेरने गरदछु सबै ईन्द्रेणी टिमलाई मनभित्रैबाट नमन गरन चाहान्छ ।

  • @munakapri4586
    @munakapri4586 Před 4 lety +43

    रबिन भाइ इन्द्रेणी मा आउदा के के खुसी हुनुहुन्छ जय गीत जय सङ्गीत 🙏🙏🙏

    • @pramilabasnet502
      @pramilabasnet502 Před 4 lety +1

      म दोहोरी सुन्न खुसी

  • @pramilabasnet502
    @pramilabasnet502 Před 4 lety +117

    👌रबिन लामिछाने 👌आजभोलीको चर्चित गायकको र अमृताको दोहोरी ककस्ले सुन्नुभयो आउनुस् त सुनौ बबाल छ

    • @pramilabasnet502
      @pramilabasnet502 Před 4 lety +3

      @local place and culture in Nepal हस्

    • @rajubk875
      @rajubk875 Před 4 lety +5

      रबिन लामिछानेको यति ठुलो फ्यान भैयछ अरुको सब्द नुन नलागेको तरकारी जस्तै लाग्छ ।

    • @Sahity10
      @Sahity10 Před 4 lety +4

      सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ
      ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ>एउटा सब्स्क्रैब गर्दिनु ल czcams.com/video/o-kG_R9o-sY/video.html

    • @minu8036
      @minu8036 Před 4 lety +2

      अमृत त सारै सोजो गायक हो मन पर्छ

    • @Sahity10
      @Sahity10 Před 4 lety

      @@minu8036 ho ni dear. Gorkhali sabai sojha hunxa kya ma mero ximeki rabin sojha xan..kya mitra malai subscribe me 😍😍

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 4 lety +1

    प्रेम राजा महत दाइ नेपाली लोक संगितको तारा नै हुन सदा बहार गायक सलाम छ प्रेम दाइलाई

  • @rudragharti8493
    @rudragharti8493 Před 4 lety

    खाम त भने सुन्तला पानी नखाम भने दुबैको ज्यान जानी नरोउ मायालु , यो लोक गीतले साँच्चिकै बाल्यकालको याद बल्झाई दियो | यस्तै पुराना लोक भाका त्यति बेला रेडियो नेपाल बाट घन्किन्थ्यो | यस्तै लोक गीतहरु सुनेर बनमा घाँस काट्न गईन्थ्यो | त्यसैले नै आज यो गीत आज सुन्न पाउदा एकदमै हर्षित छु | सलाम छ ईन्द्रेणी टिम अनि उपस्थित सम्पुर्ण बरिष्ठ कलाकार ज्यु हरुलाई पनि भन्न चाहन्छु |

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 Před 4 lety +91

    जती सुने पनी सुनम सुनम हूनि अनी छत्र साहीको आजक़ो नाच को फ़ैन कती छम?

    • @loveguruguru-hv1jx
      @loveguruguru-hv1jx Před 4 lety

      Ramro ane ramilo xa hai

    • @guptasyangjaliwaling2093
      @guptasyangjaliwaling2093 Před 4 lety

      Ma tika sanu ko frend ho

    • @zsen2438
      @zsen2438 Před 4 lety

      छत्र साही को साथ बीस्नु दल्ली को पनि खतरा डान्स मिलछ बबाल छ नाचो अनि गीत को टुक्रा

    • @fghghh1251
      @fghghh1251 Před 4 lety

      धेरै रम्रो छ

    • @gitadhakal2183
      @gitadhakal2183 Před 4 lety

      मनमायाको नाच पनि

  • @mahendrabm4417
    @mahendrabm4417 Před 4 lety +8

    जहाँ गए नि इन्द्रेणी लाई बिर्सिन सकिँदैन। lot of loves from my side😘😘😘😘

  • @kishanban4283
    @kishanban4283 Před 4 lety

    रबिन भाई र पेमराजा सर र अमृता बहिनीको गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सबै लाई नमस्कार सलाम छ जय नेपाल जय सगित

  • @binodkhatiwada9964
    @binodkhatiwada9964 Před 3 lety

    अमृता लामिछाने बहिनीको तर्क सहितकाे गित गाउने शैली चाहिँ धेरै सान्दर्भिक लाग्याे।

  • @sp-magar
    @sp-magar Před 4 lety +4

    रविन र अमृताको दोहरी त यसै राम्रो छ झन त्यसैमा सुनमा सुगन्ध थपि दिने मनमाया र श्याम रानाको नाच मन पराउने यता हाजिर हुनु होस!!

  • @basantapangeni335
    @basantapangeni335 Před 4 lety +2

    हासेरै पेट पनि दुख्यो गजब को दोहोरी सुनेरे मन को पीडा हल्का भयो बधाइ प्रेम दाजु अमृता जि लाई साथै इन्द्रेणी टिम लाई हृदय देखि धन्यवाद छ 🇳🇵♥️

  • @deepakpahadi2948
    @deepakpahadi2948 Před 4 lety

    साचैनी कन्डैल सर आजत खतरा खतरा हौ उसैई मां राजा सर लगायोत सबै लाई बधाई पेरेम राज सर अमेरिका बाट फरकैव नेपाल मां फरकून

  • @andyanjandholkha2745
    @andyanjandholkha2745 Před 3 lety

    इन्द्रेणी त धेरै हेरे तर अजा को जति गायक गायिका हरु रमाइलो भएको कुनै दिन देखेको थिएन गित पनि धेरै राम्रो छ

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Před 4 lety +4

    आदरणीय दाजु प्रेमराजा ज्यु लाई ढोक छ कृष्ण सर लगायत सम्पुर्ण टिमलाई सम्झना अनि नमस्कार छ असाध्यै मीठो दोहरी रहेछ हास्दा हास्दा समय बितेको पत्तै भयन

  • @himanshupoon8726
    @himanshupoon8726 Před 4 lety +23

    रबिन लामिछाने प्रतक्ष लोकदोहोरी को पशुपति शर्मा पछि कै राजा हुन अति मन पर्छ।

  • @manojbagale8485
    @manojbagale8485 Před 3 lety +2

    छ्त्र शाही को नाच हेर्ने जति हाजिर हुम त

  • @kisanban7099
    @kisanban7099 Před 4 lety

    पेमराजा दाजु रविन भाई र अमृता बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ जय नेपाल साउदि देखि हेरिरहेको छुु

  • @nabinrana
    @nabinrana Před 4 lety +18

    मनमाया दिदी लाई नाचे काे भयैर मात्रै याे पूरा भिडियाे हेरने हरु हाजिर हुम त

  • @dganraj4475
    @dganraj4475 Před 4 lety +16

    रबिनको गित गाउने शैली नै दामी छ । इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई हार्दिक बधाई

    • @jeetmahara2355
      @jeetmahara2355 Před 4 lety

      बाहुको भने पछि कने हो भने यो केहो

  • @fillinglove7573
    @fillinglove7573 Před 3 lety

    अतिनै रमाइलो लाग्यो ढिलो भएनी हेर्न लाई यो भाग !!! सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद है

  • @user-tf1nh7xp3h
    @user-tf1nh7xp3h Před 4 lety +1

    आज त निकै रमाईलो लाग्यो अरू दिन भन्द आज नाच पनि निकै रमाईलो भो श्याम र मन माया दिदी को नाच निकै रमाईलो लाग्यो धन्यवाद गायक गाईका र अरू सम्पुण इन्द्रनी लाई धन्ययाबाद

  • @narayanshrestha5020
    @narayanshrestha5020 Před 4 lety +4

    दुख पिर चिन्ता सबै भुलाई दिने गित सङ्गीत तेसमा पनि अझै आर्को ईरेणी ।।।

  • @gomabhandari5993
    @gomabhandari5993 Před 4 lety +30

    ल है हाम्रो राम्रो इन्द्रेणी आयो है कति हास्नु हास्न पनि कहिले हसाउँछ कहिले रुवाछु यस्तै छ जिन्दगी हजुरहरू सबैको जय होस्

    • @premgotame9335
      @premgotame9335 Před 4 lety

      Namaskar goma didi sanchai hunuhunxa

    • @premgotame9335
      @premgotame9335 Před 4 lety

      Abo majale herera basincha

    • @gomabhandari5993
      @gomabhandari5993 Před 4 lety

      @@premgotame9335 हजुर नमस्कार ठिकै छु हजुरलाई के कस्तो छ

    • @gomabhandari5993
      @gomabhandari5993 Před 4 lety

      @@premgotame9335 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ

    • @premgotame9335
      @premgotame9335 Před 4 lety

      Namskar goma didi sanchai hunuhunxa

  • @creativesmriti2288
    @creativesmriti2288 Před 3 lety

    कृष्ण दाइ म पनि तदर्थ समितिलाई सफलताकाे कामना गर्दछु जय लाेक दाेहाेरि ।

  • @pardesimaila4341
    @pardesimaila4341 Před 4 lety

    इन्र्ेणि त लोक भाका गाउने कारेक्म जस्तो लागेको थियो तर लोक भाका भन्दा समाजसेबि बढि रहेछ तपाईंको काम देखेर गर्व लागेको छ तपाईं जस्तो नेपालको को सपूत लाई सलाम छ पर्देशि माइलाको तपाईंको अगाडिको दिन मा पनि एस्तै काम गर्न तपाईं सुभकामना मेरो दाजु अनि संम्पुर्ण कलाकार हरुलाइ

  • @BishalThapa-12
    @BishalThapa-12 Před 4 lety +3

    रबिन र अमृतालाइ मन पराउने कति छौ यता ल 💑💑💑😍😍😍

  • @sonysony4417
    @sonysony4417 Před 4 lety +9

    आदरणीय दाजु प्रमराज महत को लाम माया छपकै गीत मलाई ता धेरै मन पर्यो 🌹🌹🌹🌹

  • @harikalaghimire1419
    @harikalaghimire1419 Před 4 lety

    सबै कलाकारकाे जमघट सारै रमाईलाे भयाे अम्रिता र रबिन उस्तै माहिर तेसैमा जाजा सुनमा सुघन्ध भयाे

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Před 4 lety +2

    प्रेमराजा ज्यु को सम्पुर्ण परिवार लाई इन्द्रेणी मा देख्न पाय कति रमाइलो हुने थियोे कृष्ण सर

  • @devrajraj6550
    @devrajraj6550 Před 4 lety +36

    आज त अमृता र रबिन को गीत छत्र बिष्णु मनमाया दिदी को नाचले झनै रमाइलो लाग्यो

  • @premkhadka3248
    @premkhadka3248 Před 4 lety +6

    प्रतक्ष लोक दोहोरी कार्यक्रम सस्थागत हुने भएको खबर पाउँदा खुसी लागो।तदर्थ समितिलाइ बधाई औ प्रगतिको शुभकामना।

  • @kristinapangeni5749
    @kristinapangeni5749 Před 4 lety +2

    woooooww फेरि आयेछ है धमाकावाला दोहोरी इन्द्रेणी मा😘😘 कति रमाइलो हो ।।।।।सबै टिम लाई धन्यवाद ।।

  • @birendrasaud9163
    @birendrasaud9163 Před 4 lety

    म त सधै हेरछौ तर बीडबना अमेरिका भन दीय त सूडो लाई पनी म माया गरछौ भनछन तो मानछे को सटा अरु भयको भय माया गरदैन भनथे अमेरिका बसने मानछे को सबै अमेरिकीन छ जसतो छ
    बीषेस गरी धनबाद सबै लाई मोज आयौ

  • @laxmanpandey4873
    @laxmanpandey4873 Před 4 lety +20

    आहा आजको इन्द्रेणी त कति रमाइलो हो ३ घन्टाको भको भयनी पिसाब गर्न नि नगयर हेर्थे

  • @Lama_punam
    @Lama_punam Před 4 lety +9

    आज इन्द्रेणीमा कलाकारको मेला रैछ त
    सम्मान छ सबै जनालाई

  • @manigurung1469
    @manigurung1469 Před 4 lety +2

    आजको प्रोग्राम सारै रमाईलो भयो । मनमाया बहिनीको दान्स खतरा रहेछ अलि बढी देख्न पाए अझै राम्रो हुने थियो । जय इन्द्रेणी ।

  • @tejkumarshrestha5048
    @tejkumarshrestha5048 Před 4 lety

    Lamichhane Lamichhane bicha ko dohori ati ramailo so best luck Rabin & amrita luri🌹🌺🥀🙋ani hami pradeshi chutary indreni so thank you so much krishna kadel sir lai pane👌👍️🥀🌺🌹💕💘

  • @jayrajupadhyay9998
    @jayrajupadhyay9998 Před 4 lety +19

    गजब राम्रो दोहोरी ,यो रबिन भाई त लोकदोहोरी को साँडे भन्दा नि हुन्छ

  • @narayanramdam9407
    @narayanramdam9407 Před 4 lety +12

    दोहोरि त फायर 🔥🔥 तेस्माथी मनु दि को Dance बबाल खत्त्त्रै मन पर्‍यो ।🌈🌈🌈🌈

  • @padamranamagar2746
    @padamranamagar2746 Před 4 lety +1

    छुस्सा दाह्री पालेको कस्तो छ ? अमृता ले मुखै भरीको जवाफ् दियो रबिनलाई " यो कुराले मन मेरो जितेन, बोका हो कि खसी हो छुट्टेन ....... , अलि पहिले डल्ला डल्ली को गित सुनेर ट्वाल्ल परेको यो पाली नाचले जिल्ल परेको, छत्र भाइ त ईन्द्रेणी कै भयो त्यो नानीलाई पनि ईन्द्रेणी कै स्टाफ बनाएर राख्नु पर्‍यो कृष्ण कंडेल जि ! र अर्को मोटामोटी मन माया र श्याम रानाको नाचले छुट्टै रौनक बनायो । श्याम राना सन्चो भएछ खुशी लाग्यो । सफल रहोस् ईन्द्रेणी अभियान ।

  • @arjunghimire6568
    @arjunghimire6568 Před 4 lety

    आज त सम्पूर्ण लोक कलाकार ज्यू हरु मात्रै देख्छु त है। तपाई स-सम्पूर्ण मा उतिनै सम्मान दिन चाहे ल सात समुन्द्र पारी खाहाडी मुलुक देखि। रबिन लामिछाने ज्यू त अनुसासित लोक गायक हुनु हुन्छ है

  • @rajendrakumarkumar7821
    @rajendrakumarkumar7821 Před 4 lety +11

    सदैव इन्द्रेणीको लागी खटिने लक्ष्मी बजगै लाई । उत्तर उत्तर प्रगतिको कामना 🙏

  • @bharatbist3214
    @bharatbist3214 Před 4 lety +5

    सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ
    ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ

  • @susmitakunwar674
    @susmitakunwar674 Před 4 lety +1

    ईन्द्रेणी मन्दिर कति रमाईलो देख्या छ कृष्ण दाई लगायत सम्पूर्ण मलाई मन पर्ने कलाकारहरु एकै ठाउँमा देख्न पाउँदा निकै खुसी लाग्यो।

  • @yadavdevkota1071
    @yadavdevkota1071 Před 4 lety +2

    नव गठित लोक दोहोरी प्रतिष्ठान तथा सम्पुर्ण कलाकार भाइ बैनिहरुलाई हार्दिक बधाई छ !

  • @napaal2235
    @napaal2235 Před 4 lety +10

    रविन जि रअमृताकाे सुमधुर अावाजमा मिठाे गित कडा छ साथै नाच पनि सारै राम्रो छ।

  • @sabinaneupane744
    @sabinaneupane744 Před 4 lety +15

    रबिन दा दा को र अमृता दिदी को फ्यन कोको हुनुहुन्छ साथि बनम hai✋✋✋

  • @ramailo6884
    @ramailo6884 Před 4 lety

    दाेहारि भन्या साच्चै यस्ताे पाे हाे मलाइ नरबस भय बा 🕊️👍️

  • @reshammagar995
    @reshammagar995 Před 4 lety

    आहा आज झन कति रमाइलो हो इन्द्रेनी कार्यक्रम हेरेपछी ५०% दुख पिर हल्का हुन्छ कुनै बेला चाहिँ धेरै रुवाउछ रुवाउने नि हसाउने नि इन्द्रेनी यसरी नै प्रगती हुँदै जाओस इन्द्रेनी सधै फलोस फुलोस🎧️🎧️🎧️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-tl6ml5zf3d
    @user-tl6ml5zf3d Před 4 lety +4

    लुआयो दह्रो आयो दोहोरी झटारो
    इन्द्रेणीका सम्पुर्ण मन मठुहरु यता हाजिर।

  • @Susmita_Magar01
    @Susmita_Magar01 Před 4 lety +6

    प्रेमराजा ज्यु फेरी आऊनुभएछ खु़शी लाग्यो । तर बाँङ्गेखोला मा एऊटा पुल बनाऊन प्रयत्न गरे झन् खुशी हुने थिएँ ।

  • @purankumar4435
    @purankumar4435 Před 4 lety +1

    अमृता जि को अहिलेसम्म कै उत्कृष्ट गीत लाग्यो

  • @omchauhan3515
    @omchauhan3515 Před 3 lety

    अमृत गुरुङ्गलाई बोलाएर उहाँको सादा र सामन्य जिबनको बारेमा चर्चा गर्दै गित सुनाउनु होला, उहाँको यो सामन्य जिबनको उदाहरणले सबैको जीवन शैलीमा परिबर्तन हुने पबित्र कार्य हुनेछ।

  • @arpanthapa9949
    @arpanthapa9949 Před 4 lety +20

    लाइभ दोहोरीको प्राय कलाकार उपस्थित रहेछ
    खुशी लाग्यो गित छदैछ नाच झनै तगदा खत्रा😂
    छत्र बिष्णु अनि मनमाया श्यामको नाचै रमाइलो

  • @dipakthapa852
    @dipakthapa852 Před 3 lety

    Wow.. Kati sarae ramaelo ho.. Nachne jodi jhan kati mileko❤️❤️

  • @IshwarThapa
    @IshwarThapa Před 4 lety

    छत्रे शाही सङ्ग खुब जोडी मिलेछ्न नाच्ने निकै रमाइलो गरे

  • @upendrashahi8172
    @upendrashahi8172 Před 4 lety +3

    उत्कृष्ट नाच छत्र bro ,& बिष्णु बैनिको ।
    मन पराउने जति हाजिर हुम त।

  • @rrrrizzal3307
    @rrrrizzal3307 Před 4 lety +112

    नमस्कार indreni channel हेरेर बस्नु हुने
    Namaste Beautiful people
    आज सम्म तपाइकै मायाले रtop 8 मा छन।। अब आउने शुक्रबार सम्म voting खुल्ला छ र यो हप्ता छानिने ४ जना Voice of Nepal को Grand finale मा पुग्ने हुनाले सबैले सक्दो vote गरि गीता लाई Finale मा पुराउनु होला। हजुरहरूको मायाको अपेक्षा गरेकी छु मसँग जोडिन चाहन्छ भने च्यानललाई पनि माया गरिदिनुहोला

    • @user-fd7kl2kn3r
      @user-fd7kl2kn3r Před 4 lety

      Darsna namstee gita sharma ji maro tarfabata honee help garirako xu sadii agaii banu best of luck dharii ramro xa vot ko kamai na hous

    • @user-fd7kl2kn3r
      @user-fd7kl2kn3r Před 4 lety

      @local place and culture in Nepal hus

    • @susilalama4561
      @susilalama4561 Před 4 lety

      डन्स त झन खतरा छ 1 नम्बर छ

    • @pokharelb5369
      @pokharelb5369 Před 4 lety +1

      Support u

    • @kamalneupane7683
      @kamalneupane7683 Před 4 lety +1

      I soppurt gita

  • @kumarsanu1556
    @kumarsanu1556 Před 4 lety

    धेरै धेरै बधाई छ रबिन सर लगायत सबैलाई शुभकामना छ

  • @omchauhan3515
    @omchauhan3515 Před 3 lety

    अमृत गुरुङ जी लाई देख्न पाइएन है इन्द्रेणीमा....////

  • @prakashchhetri5595
    @prakashchhetri5595 Před 4 lety +3

    मज्जा आयो.. अब पसुपती शर्मा र जेरि लाई भिडाउनु पर्यो इन्द्रेणीमा।।

  • @Prabinmgr520
    @Prabinmgr520 Před 4 lety +3

    छात्र ले नाच्ने सारै राम्रो जोडी भेटाउनु भयेछ
    खिमा को मुख हेर्न मन लागि सक्यो छिटो आउनु पर्यो

  • @christinamagar9603
    @christinamagar9603 Před 4 lety

    सायद म त्यति बेला 8/9 बर्षको थियँ होला दमौलीको एउटा पसलमा प्रेम राजा महत दाइको पानको पात र डाँडैको देवि देउराली एल्वम किनेर सुनेको थिए । आज फेरी इन्द्रेणी मार्फत सुन्न र हेर्न पाइयो साह्रै खुशी र रमाइलो लाग्यो ।

  • @pathakkanchha5971
    @pathakkanchha5971 Před 3 lety

    Manmaya didi ra shyam daile geet gako herna chahaneharule ata like garnuhola

  • @hastab.m6420
    @hastab.m6420 Před 4 lety +7

    दिन भरीको थकान मेत्ने सबैको साझा चौतारी इन्द्रेणी
    अब मज्जाले आराम सङ्ग हेरिन्छ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 Před 4 lety +6

    मनु र श्याम राना को नाच ले अति रमाइलो बनायो दामी नाच love you

  • @balbahadur8057
    @balbahadur8057 Před 4 lety

    सम्मान छ अग्रज सम्पुर्ण मा दिहोरी बबाल लाग्यो रबिन सर आदरणीय प्रेम सर साथमा अमृता बैनिको कडा प्रतिस्पर्धा सारै खुशी लाग्यो अलिकति बैनी जो टुक्का मा त्यो को साटो उ तिमि भनेर सम्बोधन गर्दा अझै सुन मा सुगन्ध हुन्थ्यो कि मेरो बिचार मा

  • @munapandey6151
    @munapandey6151 Před 4 lety +21

    सात समुन्द्रपारी बाट दुईतले खाटमा सुतेर हेरेर इन्द्रेणी लाई माया गर्ने जति हाजिर गरौ त म चाहिँ मलेसियाबाट हजुरहरु कताबाट हो नि

    • @juneerana8517
      @juneerana8517 Před 4 lety

      कुवेत बात

    • @Sahity10
      @Sahity10 Před 4 lety

      म इजरायल बाट
      रबिन्द्र र अमृताको दोहोरी र इन्द्रेणी लाई माया गर्ने जति यता हाजिर गराउँत कति छौ czcams.com/video/o-kG_R9o-sY/video.html

    • @user-ii9fv5dj7h
      @user-ii9fv5dj7h Před 4 lety

      म पनि पो छु त हौ एता साउदी बाट

    • @Sahity10
      @Sahity10 Před 4 lety

      @@juneerana8517 thanks ..plaese subscribe me dear friend 😍😍

    • @nabinthakuri9080
      @nabinthakuri9080 Před 4 lety

      maalysia kun tau

  • @suryajoti3031
    @suryajoti3031 Před 4 lety +15

    सालैको पातैले दिए खान्थे मायाको दाईने हातैले सम्मान छ प्रेम राजा महत ज्यूलाई

  • @rajendraadhikari666
    @rajendraadhikari666 Před 4 lety +2

    जति सुन्यो तेति सुन्न मन लाउनि ।
    कहिले होला म पनि इन्देणी आउनी।।

  • @khumasubedi529
    @khumasubedi529 Před 6 měsíci

    गजबकाे रसरंग दाेहाेरि अतिव रमाइलो ,उत्कृष्ट प्रस्तुति

  • @user-fd1mw6zu3o
    @user-fd1mw6zu3o Před 4 lety +3

    रविन र अमृता समर्थन यता अाउ

  • @ramkumarkarki2101
    @ramkumarkarki2101 Před 4 lety +29

    गित त सुनिहालिन्छ नाच अलि बडि देखाउनु पर्याे किष्ण दाई

  • @jeetmahara9686
    @jeetmahara9686 Před 3 lety

    Sadabhanda jhan ramailo aaja bhayo dhanyabad indreni tim lagayat sampurna darsak harulai

  • @zsen2438
    @zsen2438 Před 4 lety

    बबाल छ गीत अनि डान्स अनि सबै कलाक एकै ठाउँमा देख्न पाइन्छ इन्द्रेणी जस्तो दुखी पीडित्त को एक भगवान हो इन्द्रेणी टिम सधै फलोस् फुलोस् सधै अगाडि बढ्न सफल होस् जय जय इन्द्रेणी अनि सम्पूर्ण टिम लाई हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछु जय गित जय संगीत

  • @bhulshrestha1408
    @bhulshrestha1408 Před 4 lety +5

    लुरि अमृता लामिछानेको 💗👍️🙏 कमेन्ट हेर्दा नि थाहा पाउने छौ लुरि अमृता 😍😍

  • @subashkapraula6269
    @subashkapraula6269 Před 4 lety +3

    धेरै राम्रो बदाइ सम्पुर्ण टिमलाई एसै गरि अगाडी बढनु होला

  • @kuldawdi9887
    @kuldawdi9887 Před 4 lety +1

    आहा रबिन,बालचन्द्र,मानसिङ्ग अनि अमृता,सुमन लगाएत्का देखिरहेको नया कलाकारको साथमा पानको पातका राजा प्रेमराजा को उपस्थिती।।।।।।।।।।नमस्कार सबैमा म बहराइन बाट है।

  • @takbahadur6736
    @takbahadur6736 Před 4 lety +1

    मनमाया दिदी हजुर किन तल बसेको हो हजुरको अावाज को सारै खोजि भयो सबैभन्दा दुख लायो दिदी हजुरले यो गित गाउनु भयको भय झन कति रमाइलो हुनि थियोे ।

  • @onom9540
    @onom9540 Před 4 lety +27

    छ्त्र शाही र बिष्णु सुनार को डान्स नै खतरा

  • @user-yx7vf1cy5y
    @user-yx7vf1cy5y Před 4 lety +4

    वाउ मनमाया दी कती राम्रो नाच

  • @mithunmgr8838
    @mithunmgr8838 Před 4 lety

    खुशी को कुरो गाथे सबै दोहोरी को राजा हरु रानी हरु पो देखिन्छन त आज त मिथो लाग्ने च्यानल लौ बदाइ इन्द्रेणी तिम अनि कृष्ण दाजु लाई पनि

  • @narayanacharya6697
    @narayanacharya6697 Před 4 lety

    ईन्द्रेणी नेपालकै उत्कृष्ट कार्यक्रम मानिनु पर्छ। दुखी, रोगी,र भोकी सबैको अाशको केन्द्र नै ईन्द्ेणी हो।।

  • @gokarnabhattarai4863
    @gokarnabhattarai4863 Před 4 lety +5

    यो लुरि अमृता जति राम्री स्वर गित टुक्का अनि हाउ भाउ पनि उस्तै राम्रो क्या

  • @mahajeetsaud8145
    @mahajeetsaud8145 Před 4 lety +5

    बालचन्द्र दाजु ऱ हुमा बहिनिको दोहोरी पनि हेर्न पाको भए हुन्थो अनि श्याम र प्रकाश दाजुहरु सँग पनि

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 Před 4 lety +2

    लुरि अमृता र रबिन ब्रो को दामी दोहोरी बबाल लाग्यो love you all indrani team ra darsak

  • @gangashahiemmaya6875
    @gangashahiemmaya6875 Před 4 lety +2

    Namaste indreni team 🙏🙏🙏🙏beautiful lok dohori 💕💕💕💕💕❤❤❤❤❤💖💖💖💖💖💖

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 Před 4 lety +6

    Hello good evening super hit show program indreni all Teams and dearest my sweet heart Manu. Really i miss you to...... I am watching from Sikkim .

  • @dineshrao7689
    @dineshrao7689 Před 4 lety +3

    खतरा दोहोरी अति रमाइलो हुर्‍र विशेष इन्देणी टिम लाई नमन छ