Hamro Milan Lama dai ko jaba maile wahako geet sunne garthe taba dekhi ahile samma wahako tyo josh tyo awaaj sphurti tyo anuharko chamak jastako testai dekhxu dherai ramro lagxa dhanyawad dai hajurlai hami darsak swotalai asari manoranjan dirahana pahos ani baini Nirjala ko lai pani safaltako kamana Vanna chahaxu jai lok Sangeet ❤❤
सारै राम्राे दाेहाेरी । प्रेमील भावमा बुलन्द तरिकाले गाइएकाे याे माैलिक दाेहाेरी दुबैतर्फबाट निकै खुलेर गाइएकाे छ । यसमा प्रेमील भावकाे टक्कर परेकाे छ । शब्द र टुक्का अनुपम छन् । यति अब्बल प्रस्तुतिकाे लागि बहुचर्चित लाेकगायिका निर्जला गुरूङ तथा बहुचर्चित लाेकगायक चीज गुरूङलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
Evergreen, गाउने सईली extra छ, आरुको भन्दा त्यही भएर रमाईलो हुन्छं। निर्जला नानु लाई उत्तर उत्तर प्रगतिको कामना छ। I enjoyed lots thank you to whole team, love you guys 🙏🙏🙏
Milan lama sir jiu and nirjala nanu jiu ko yo ati manmohok dohori geet video lovely ❤️🌹👌 nice xa pura dohori teem lai hardik sammaan xa from Ashok Kumar thapa chhetri lucknow india 🇮🇳🙏🙏🙏❤️🌹
मिलन लामा दाइको रेकर्डेड दोहोरी होइन प्रत्यक्ष कन्सर्ट हेर्नू पर्छ 24 घन्टा पनि एकछिन जस्तो लाग्छ। कहिल्यै नाम नसुन्ने बच्चा देखि युवा बुढाबुढी बुवाआमा सबैले 1 मिनेट मै नाम कन्ठ पार्नु हुन्छ कहिल्यै बिर्सनै हुन्न। नेपाली मात्रै होइन एउटा टुरिस्ट को ग्रुप लाई नै जुरुक जुरुक उचाल्नु भाछ हौ कन्सर्ट मा मिलन दाइले। Both are excellent Milan Lama and Nirjala Gurung!
अहिलेको बहुचर्चित,अलि अलि नक्कली,मान्छे पागल बनाउने रूप भएको मान्छे,स्वरको धनि, गीतको टुक्का फर्काउन ट्यालेन्ट,राम्री गायिका निर्जला गुरुङ लाई सफलताको शुभकामना ।
पुरानो भनेको पुरानोनै ❤मीलन जहा पुग्यो त्यही रमाइलो निर्जला नी कम्ती को कहा होर जोडी बबाल जमेकोछ❤
आहा सारै उत्कृष्ट ❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤
सारै रमाईलो दोहोरी
चर्चित लाेकदाेहरिका गायक सदाबाहार तन्नेरि मिलनलामा अहिले निकै चर्चारहेकि लाेकप्रिय गायिका निर्जला गुरुङ्गकाे मिठाे दाेहरि गाउनुभयाे धन्नेबाद
😊😊
आई लभ यु गल्कोटे साईलो/ गल्कोकोटे साईलि मिलन/निर्जला😍😍😍💞💞🙏🙏🙏💃💃💃💃💃
दोहोरी मा यहाँ हरुको जोडि निकै जम्ने देख्छु फेरि पनि आओस है ।
Hamro Milan Lama dai ko jaba maile wahako geet sunne garthe taba dekhi ahile samma wahako tyo josh tyo awaaj sphurti tyo anuharko chamak jastako testai dekhxu dherai ramro lagxa dhanyawad dai hajurlai hami darsak swotalai asari manoranjan dirahana pahos ani baini Nirjala ko lai pani safaltako kamana Vanna chahaxu jai lok Sangeet ❤❤
आहा क्या रमाईलो दोहरी❤❤❤ धेरै धेरै धन्यवाद दुबै जना गायक गाइका लाई❤❤
उधुम रमाइलो मिलन र निर्जला लाई मनपर्ने जति येता हाजिर दिम है
फेरि आज पनि हेरियो अझै हेरु हेरु लागिराछ्👌👌👌
अति उत्कृष्ट छ दुबै जनाको एक दमै मजा आयो हेरेर र सुनेर । wish you all the best .....
सुपर ❤🎉शुभकामना सबै टिम लाई म युके बाट हजीर भऐ है
दोहरी येस्तो पो हुनु प्रछ गायेक गायिका दुइटै लाई बधाई छ
मिलन लामा दोहोरीको बादशाह अनी लाईभ दोहोरी की रानी निर्जला गुरुगं वा वा वा
मैले मनपराउने जोडी मिलन लामा निर्जला अनी चीज
मिलन दाइको बिजोड प्रस्तुति 🙏🙏🙏🙏 लास्टै मन पर्ने
दामी छ हजुर 😂😂😂
मलाई एक दम मनपरने गाएक मिलन दाई
नेपाली लोक दोहोरी सांगितीक क्षेत्रमा रहेका सम्पुण किंङ गायक हरुसगं प्रतिस्पर्दा गर्ने।नया पुस्त निर्जाला लाई बधाई छ।🎉।
अत्यन्तै सुन्दर निर्जला गुरुङ र मिलनलामाजिको यो दोहोरिले एक राते बजारको याद दिलायो जुन ससस्त्र दुन्द पहिले पुर्बी पहाडमा लाग्ने गर्थ्यो।❤❤
मिलन दाजु कति रमाइलो के लोक दोहोरी सागितीक क्षेत्रमा रहेका सम्पुर्ण मा नम्स्कार❤❤❤❤❤❤🎉🎉🎉🎉
सारै राम्राे दाेहाेरी । प्रेमील भावमा बुलन्द तरिकाले गाइएकाे याे माैलिक दाेहाेरी दुबैतर्फबाट निकै खुलेर गाइएकाे छ । यसमा प्रेमील भावकाे टक्कर परेकाे छ । शब्द र टुक्का अनुपम छन् । यति अब्बल प्रस्तुतिकाे लागि बहुचर्चित लाेकगायिका निर्जला गुरूङ तथा बहुचर्चित लाेकगायक चीज गुरूङलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
Maanchy ni raamto gaauni saeli boli dhyrae raamro intrviu git hayrda
जता मिलन दाजु तेतै रमाइलो ❤आनि म चै मिलन दाजु को दोहोरी नछुटाई हेर्नी दर्शक ❤❤iam biggest fan of milan lama❤
आहा कति राम्रो र रमाइलो दोहोरी जति सुन्दा पनि धित नमर्ने सम्पुर्ण टिम लाइ सफलता को शुभकामना ❤❤❤❤❤
एकदमै राम्रो गाउनुभो दुबैले मिलन दाइ त सदाबहार नै हुनुभो निर्जला बैनिले राम्रो गाउनुभो निउ नखोजी सललललल बगाउनुभो।
Evergreen, गाउने सईली extra छ, आरुको भन्दा त्यही भएर रमाईलो हुन्छं। निर्जला नानु लाई उत्तर उत्तर प्रगतिको कामना छ। I enjoyed lots thank you to whole team, love you guys 🙏🙏🙏
नमस्ते दाजु
स्यालुट सम्पूर्ण टिमलाई , सारै रमाइलो |
यहाँ हरुको शब्द को धेरै बहुमुल्य छ यहाँ हरुको दोहोरी सुने पछि अरुको फिका लाग्छ
मान्नै पर्छ निर्जला लाई
मिलन लामा my best
Kya ramailo kati mitho log dohory geet gaunu vo dubai jana daju g ra sister g le🙏🙏🙏👌👌👌👌👌❤❤❤❤❤👏👏👏👏👏
2,3 चोती हेर्दा नि धित नै मरेन हो 🤔🤔👌👌👌
टिकटकमा देखेर र्हेन आको धेरै रमाइलो दोहोरी फेरी पनी गाउनु होला सँगै🙏👌🥰
Pahila ko lokdohori king Ani ahile ko lokdohori Queen 👑 Nirjala gurung. Atti ramro geet
Milan lama sir jiu and nirjala nanu jiu ko yo ati manmohok dohori geet video lovely ❤️🌹👌 nice xa pura dohori teem lai hardik sammaan xa from Ashok Kumar thapa chhetri lucknow india 🇮🇳🙏🙏🙏❤️🌹
Dherai ramro dohori milan daju r nirjala boiniko bechhma majha aayo sunda
निर्जला लभर हाजिर हौ त ❤
Bhai lama r nani Nirmala ko sadhai git ko shuvrahos shuvkamana cha mero
Yo ho ni lokdhohori ❤
Milan lama aayo hai❤❤❤
जति सुन्यो सुनु लाग्ने दुई जनाको दोहोरी 😇🤩
हेर्दा मजा आयो
मिलन लामा पुरानो पहिचान र निर्जना गुरूङ नव उदयमान कलाकारको समागम अति रमाइलो दोहोरी।
कति सारो मुटु छुने गरी भनेको त बरालाइ सियो ले घोचेको जसरी नै आउछु भनेर लेख्नु न बौल्हाला लाइ नै आउछु भनेर लेख्नु होस
साहै राम्रो हजुरहरुकाे दाेहाेरि
कति रमाइलो गीत👌👌 ।गायक गायिका प्रति सम्मान छ 🙏🙏❣️❣️❣️❣️
Nirjala Gurung didi 🥰🥰😘😘swor ko dhani
गायिका नानीको देब्रेपाटी बसने नानी कति रामरी |
barist gayek milan lama ra nirjala gurung ko dohori ek dam ramailo para ko jati sunyo suni ram lagni
बुढो भए पनि हिस्सी परेको छदैछु त कोहि भन्दा कम छैन क्यारे त
हैइ ये हा हा आहाहाहाहा सिरिङ्ग सिरिङ्ग भयो मन कस्तो कस्तो भयो जिउ 😂😂
सप्को सामु भनिदिन्छु निर्जला आइ लब इउ😂😂
मिलन लामा रमाईलो मान्छे😂😂😂😂
Kati ramailo milan vai lokdhori yasatopo yar
कति रमाईलो दोहरी
वा वा सारै रमाईलो
harayaka milan lama dohori ma aaichan. duniyako man jitne dohori geet gaichhan. baglunge bhasa.
यो मिलन लामा साचिकै हेन्दसम हौ
आहा रमाइलो सर्र
यो दोहोरि पनि निक्कै राम्रो भयो, बिशेष मिलन लामा र निर्जला गुरुङ्ग लाइ धन्यवाद छ❤❤😅😊
Dharai romro dhori i miss you all time layi
पोइलो गएको थियो त किन चाहियो त पक्का पक्की नै हुन्छ भने को छु त यो सबै कम्प्युटर को लेखाइ हो परेन
Kati ramailo dohori Milan dai vs nirjala bainiko
Super super super ❤❤❤❤❤❤❤❤❤boths are vocal powerfulwords powerful salute yo honita super lokdohori ❤❤❤❤❤❤❤❤❤
राम्राे छ
मिलन लामा दाइको रेकर्डेड दोहोरी होइन प्रत्यक्ष कन्सर्ट हेर्नू पर्छ 24 घन्टा पनि एकछिन जस्तो लाग्छ। कहिल्यै नाम नसुन्ने बच्चा देखि युवा बुढाबुढी बुवाआमा सबैले 1 मिनेट मै नाम कन्ठ पार्नु हुन्छ कहिल्यै बिर्सनै हुन्न। नेपाली मात्रै होइन एउटा टुरिस्ट को ग्रुप लाई नै जुरुक जुरुक उचाल्नु भाछ हौ कन्सर्ट मा मिलन दाइले। Both are excellent Milan Lama and Nirjala Gurung!
milan dai nirjala best singer
Very Nice sang🎉🎉🎉🎉🎉🎉🎉
sarai josdo yar milan lam har got ramaro bahiniko dami
आम्मामा 😂😂के हो के यस्तो मिलन लामा त झन् तरुनो देखिरा शरिर पनि कति फुर्तिलो ❤❤❤ ह्यान्डसम को त कुरै नगरम्
उत्कृण दोहोरी
नमस्कार मिलन जी र निर्जला जी गजब छ🙏👌⚘🌹🙏🌹🌹🌹🌹❤❤❤❤❤
Milan lamaley mahol banouxa❤
स्वास्थ्य नै अमुल्या धन बन्ने गर्थे
हो !रैछ ! मिलन दाइ को शरीर
सारै निरोगी सु स्वाथ्को कामना ❤
Best dohori jodi milan and nirjala❤️❤️❤️👍👍👍👍👌👌👌👌
यो रोधी घर मा पनि सराङ्गी संसार ले जस्तै यहाँ हरुको अनुभव भन्न मोउका दिए अझ राम्रो हुन्थ्यो।
दामी दामि
आहा कति सुनौं सुनौं रोमान्टिक दोहोरी हो।
अझै पनि केटिहरुले नजर लगाएको छदैछ क्यारे त
Nirjala gurung is best
मिलन सर, र निर्जला मिस ले सारै मीठो गाउनु हुन्छ / मलाई सारै रमाइलो लाग्छ ,,,
MILAN LAMA IS ALWAYS NO 1, SO ALL THE BEST AND GOOD LUCK
Ramailo doohari
यो रोधी घर ले पनि यहाँ हरुको प्रस्तुति को अनुभव भन्न मोउका दिदा अझ राम्रो हुन्थ्यो होला ।
रमाइलो
Sarai ramailo dohori 🎉
दम्दार !!!
अहिलेको बहुचर्चित,अलि अलि नक्कली,मान्छे पागल बनाउने रूप भएको मान्छे,स्वरको धनि, गीतको टुक्का फर्काउन ट्यालेन्ट,राम्री गायिका निर्जला गुरुङ लाई सफलताको शुभकामना ।
छेउकी नानी सरै मन पर्यो
milan lama ra nirjala Gurung vya aru k chaiyo dohorima hoina
उमेरको जोडी चाहेको भए अरु कसैलाई रोज्नु नै उचित हुन्छ जति पनि मलाई नै हो भने खुरुक्क कमेन्ट या मिस कल दिए हुन्छ फरक पर्दैन
दुबैको गित निकै मिठो रहेछ खुसिलागेउ दुबैलाइ शुभकामना
Milan sir ra nirjala baeni ko live dohori jati suneo teti sunirani man lagxa
Hajur harulai ajhai pgati ko suvakamana❤xa
बाबा क्या धमका दाेहाेरि ❤❤❤
dami dami 👌👌👌🥰🥰🥰❤️
मिलन लामा काे स्वर कति मीठो
Dami da dohori
malaini sarai ramro layo dherai paxi pura sune ....
Jai mata de jai shree ram jai ma bhatra kali
next part pani chahiyo hai
Nice Milan Lama 🙏🙏❤️❤️