केटि नपाएर सुकेका भालेको एस्तो /Nabaraj Vs Manju / बरु लादि निस्कियोस मोटी नै चाहियो रे
Vložit
- čas přidán 7. 04. 2024
- लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
===================================================
Original Song : रेलै सलल || Relai Salala
➤ Singer - Maya Gurung, Jamuna Rana, Sita Shrestha, Rabi Karki, Shyam Rana, Bal Kumar Shrestha
➤ Music - Rameshwor Dhakal
===================================================
Live Dohori
Host : Prakash Khadka
Male Vocal : Nabaraj Kapri
Female vocal : Manju Bk
Supporter Mail Singer : Basanta Timalsina & Prakash Khadka
Supporter female Singers : Simran Cherti & Sarita Kc
===================================================
➤ Musician :
♫ Madal : Pradip Adhikari / Chandra Khadka
♫ Basauri : Keshab Chhinal
♫ Octapad : Suman Nepal
♫ Dholak : Chandra Magar
🎹 Keyboard :Angat Karki
===================================================
➤ Camera : Prem Aryal & Sajan Kunwar (Nirajan) (9851089685)
==================================================
♬ Editor Graphic : Sajan Kunwar (Nirajan) @Galbandirodhighar (9851089685)
=================================================
♬ Audio Mixing/Recording : Prem Aryal
===================================================
Recording Studio : Galbandi Rodhi Ghar Samakhusi Kathmandu (9851089685) @GalbandiSamaj
===================================================
#nabarajkapri
#manjubk
#newnepalisong2080
#newlokdohori
#prabinmagar
#newsong2023
#livedohori
#newnepalisong2023
#newlokdohori
#nepalisong
#newsong
#loksong
#newlokdohori
#viralsong
#newlivedohori2080
#newlivedohori2023
#nepalisong
#newnepalimusicvideo
#newmusic
#palpalimagarsamajofficial
#timraijhalkotimraitirsana
#sundarkawarmagar
#relaisalala
नमस्ते नमस्कार आदरणीय भगवान रुपि दर्सक हरुमा लोक न्यानो अबिबादन 🙏🙏 पाल्पाली मगर समाज युटुब च्यानल बाट अझै कस्तो खाले लाइभ दोहोरी हरु आइदिए हुन्थ्यो जस्तो लाग्छ कमेन्त मार्फत हामी लाई सल्ला सुझाब दिदै गर्नु होला र लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
आहा कति रमाइलो नाच्चु नाच्चु मन लाग्यो अति मिठो गित भाले लाई चैत लाग्यो रे हावा ले उडाउने डर भयो रे बिचरा साह्रै रमाइलो लाग्यो
मोटी केटी यो मनले जिस्किन्छ, बरू लादी दाई निस्केनी निस्किन्छ । गजब छ भाले ।
🎉🎉🎉🎉🎉
आहा कति मीठो आवाज दुबै गायक गायिका ज्यु लगायत सम्पूर्ण पाल्पालि मगर समाज शह मस्त परिवार 💋💋🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Damii lagyo video nice video song 😂😂❤❤
पाल्पालि मगर समाजले सङ्गित लाइ मात्र नभइ दिन दु:खि लाइ पनि सहयोग गर्दै आयको छ सबै नेपालि दाजु भाइ दिदी बहिनिले आफुले सकेको सल्लाह शुझाब र सहयोग गर्नु भयको छ धेरै धेरै धन्यबाद गर्दछु सबै जनाले लाइक सियर र सस्क्राइप गर्नु नभुल्नु होला है यो हामि सबैले माथि उठाउने दाइत्व हो र पाल्पालि मगर समाज पाल्पालिको मात्र होइन हामि सम्पुर्ण नेपालि दाजु भाइ दिदी बहिनि को हो
❤❤❤❤❤❤❤❤❤❤
कहिले रुवाउने कहिले यसरी हसाउने है सुख दुख सबैको साथी हो जय लोक दोहोरी बधाई छ सबैलाई ❤❤❤❤❤❤
सधै भरी यसरी सुन्न पाऊ धेरै धेरै बधाई धेरैलाई पाल्पाली मगर समाज को होल ईउनट लाई मेरो तर्फबाट सुभकामना दिपक परियार
Aaha katti ramro lok geet badhai xa sabai li ma kishan Sunar Jalandhar Punjab dekhi heri rako xu salute sabai li ❤️❤️❤️❤️❤️ sathai 2081Naya saal Ko suv kamana xa❤❤
आहा सारै रमाईलो शब्द दुबै जना लाई बदाई छ🙏🙏🙏
रोज्न लाइ त धेरै लाई रोज्दैछ रेनुका लाई दाई लैजान खोज्दैछ रेलै सलल ।
Jhorle sabai paapali magar samaj team laai respect both singers ❤❤❤❤❤
Wow super geet metho sor sister ko
करोडौं को मन मुटुमा❤️बस्न सक्ने हजुरको कला प्रति हृदय देखिनै नमन गर्दै हिमालको हिउँ चुलिए जसरि सफलता चुलिदै जावस् शुभकामना । 🇳🇵🇳🇵
Baine manju strong word Ramro 6
❤
❤❤🎉🎉
नम्स्ते नमस्कार म कोसि 1 नम्बर प्रदेश हलेसी तुवचुङ नगर पालिका 10 अर्खोउले बाट श्रीजना लोहोनी हो धेरै राम्रो छ मलाइनी धेरेइ मन परो आगमिक दिन र आउदो बसाइमा पनि अझै राम्रो होस मीठो माया छ हजुर हरु लाई मेरो तरफ बाट सुभकामना congrechulesan dhanyabat नमस्कार