मगर भाषामा दोहोरी, बुझ्ने भन्दा नबुझ्नेलाई झन रमाईलाे | Siddartha Vs Dipika |Sarangi Sansar Ep.476
Vložit
- čas přidán 6. 11. 2022
- सुमधुर स्वरका धनी लोक दोहोरी गायक सिद्धार्थ आले मगर र गायिका दिपिका बयम्बु मगर बिच मगर भाषामा दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#siddartha_ale
#dipika_bayambu
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
• चर्को लाग्यो घाम/Chark...
=======================================
♪ Orginal Song Credits:
♬ Singer:-
Shanti Shree Pariyar @Shanti Shree Pariyar
Nischal Dawadi
♬Lyrics | Music:-
Nischal Dawadi
• Solti Bazar सोल्टी बजा...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 476
=======================================
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Live Dohori Lead Singer:
♬ Siddartha Ale
♬ Dipika Bayambu Magar
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Tarakanta BK - Madal
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Govinda Pariyar - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - Zábava
🙏झोर्ले अनि नमस्कार सबै जनालाई म सिदार्थ आले कस्तो छ हजुरहरुलाई आरामै हुनुन्छ?यहाँहरुको माज प्यारी दिदी दिपिका बयम्बु र मैले मगर भाषामा दोहोरी गाएका छौ सबैले माया गर्दिनुस हस।
मज्जुङ ले है
झाेर्ले 🙏
Sir part 2 kahele aauxa hola hjr ko sapda dami xa 🙏🙏👌👌👌👌👌
My favorite sidartha dai 🙏❣️ सफलताको धेरै धेरै शुभकामना 🤗
सारै रमाइलो भयो भाषा नबुझ्नि
अलि धेरै समय भएको भए झन राम्रो हुन्थयो कि
शिधार्थ भया र दिपीका नानी कानुङ धुत र कानुङ रोसके म्याक्के माछान्ले छिनियाङो इस दोहोरी धेरै मन परिसा।फेरी राच एपिस्युद लाम रानाङ हिदेम आउले भान्जी नाको माङाक्च आन्च बेलाङ देच मगर लिहङ लाम रानी है ।।
आजको मगर भाषा special दोहोरी एकदमै रमाइलो लाग्यो साथमा खुसी लाग्यो
Congratulation All team and
दिपिका दिदी लाई धेरै मायाँ ❣️
Sahi ho
Goodbhanilai
कति रमाई लाे मग भाषा कित
@@lilshreesh656 pp pp
Magar भयर म नि बुज्दिन बाग्लुङ को परेयो तर राम्रो छ
किन हो किन सिद्धार्थ र दिपिकाको दोहोरी सारंगीमा आउँछ कान त्यसै ठाडो हुन्छ मगर भाषा मजाले बुझ्छु दोहोरी सुनेर मजा आयो। धन्यवाद सिद्धार्थ र दिपिका दुबै जनालाई साथै सारंगी संसार परिवारलाई ।
ङा कि च धेरै मन पर्या तपाइकुङ छिनिङ कानु भाषा ओ ल्हिङ धन्यवाद साराङ्गी सन्सार अनि शुभकामना हजुरकै
दिपिका बैनि र शिद्दार्थ भाईको दोहोरी एकदमै राम्रो लाग्छ अझै पर्गती गर्दै जानु दुबै जनालाई शुभकामना छ ! 🙏🙏🙏
अब अरुको पालो गयौ है मगर को पालो आयो हामि मगर हुनु मा गर्व लाग्छ अझै राम्रो दोहोरि लाइ प्रोत्साहन दिनु होला दुबै जना लाइ भगवान धेरै अासिर बाद दिउन 👌👌👌🤗🤗👏👏👏
❤❤honi
Magar bhasa nabuje pani man parni bhai baini ko ramailo dohori subha kamana xa
पुरा मगर भाषामात्र भएको भए जन राम्रो हुन्थ्यो
अत्यान्तै मन मुटुमा बसेका कलाकारको दोहोरी साह्रै खुसी लाग्यो भाषा नबुझेर झन रमाईलो लाग्यो।। शुभकामना
wow बेसरी सेचो ले दोहोरी लियचो डाकेपनी बेसरी मन्परिसा 😘🌹😘✌️✌️😍🌹👌👌🌹👍️👍️
आहा कुदिक सेछ मगर भासामा गाएको ल्हिङ सेछ ले मन पर्या ni😍😍😍
wow2 nice magar vasang dohori good palpali chale maa ne palpali aale hai shikhar xunes hai neswanai
Nabujey panee Mazza ayo Magar vasa.
झोर्ल सबै जना लाई । बल्ल आज हाम्रो भाइ र बहिनि को मगर भासा गित सुन्न पाउँदा अति रमाइलो लागियो हजुर लाई शुभकामना
अाहा सिद्धार्थ अाले भाइ र दिपिका बयम्वु मगर बहिनीकाे सुमधुर अावाजमा मिठाे गित मगर भाषा मिसाएर गाउँदा ,सारै रमाइलो भएको छ,दुवै जनालाई सफलताको शुभकामना छ ।साथै सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।❤️❤️❤️🙋♂️🙋♂️🙋♂️
कमल सर लाई एउटा अनुरोध छ श्याम राना अनि दिपिकालाइ भिडाउनु पर्यो सारै हेर्ने रहर छ मगर भासाको गित भाका जुनसुकै भएपनी हुन्छ
एसो भन्दै गर्दा सिद्दार्थ भाइ लाई अपहेलना गरेको जस्तो हुन्छ
अन्नेथा नसोच्नु होला याहा हरु सबै जाना आफ्नो2 ठाउमा अतेन्तै प्रखर बेक्तित्व हुनुहुनछ मैले सुन्न रुचाएको हुनाले भनेको हु बाकी तपाईं हरुको बिचार
नयाँ पुस्ताले भाषा बिर्सदै गए यस्ता प्रस्तुतिले उर्जादिने आशा राखेको छु। सहृद्वय धन्यवाद।
कति मिथो हाम्रो मगर भाषा को गित भान्ज दिदि ले मिथो गित गाउनु भयो
हो , 🌹🥀🌹🌹🌹🌹मन परीसा हो
मगर ढूट समिश्रणले दाेहरी ऐतिहासिक बनेकाे छ । टुक्काहरू उत्कृष्ट र मनाेरन्जनात्मक बनेका छन् ।
Jhorle yestai yestai magar vasako geet gaunu hola 👌👌👌👌🙏🏻🙏🏻🙏🏻
Ekdam ramro lagyo yesai gari magar vasa ko get gaudaii garnu hola Dai and didi
आहा अति रमाइलो भो आजको दोहोरी 🤣🤣🤣😃😃😃👩❤️💋👨👩❤️💋👨👩❤️💋👨🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌺🌺
jhorle lafa dipeeka Siddhartha lai saraiman paryo tapai haruko live dohari sarai manparxa
उखान तुख्खान चाहि अति रमाईलो लाग्यो मेरो मनको गायक र गाईका लाई बधाई छ
सिद्धार्थ आले मगर र दिपिका बयम्बु नाको निसो पट्ट मगर भाषाङ् मात्रै ल्हिङ्च दोहोरी सेके मन राहा है
अति राम्रो लाग्यो। दोस्रो पुस्ता मगरहरूका लागि कति शन्देस मुलक छ। मैले धेरै मनोरन्जन लिए। धन्यवाद सबैलाई
हाम्रो भाषा , हाम्रो संस्कृति लाई उजागर गर्नु भएको मा गायक गायिका प्रति सम्मान छ 🙏🙏🙏🙏 खुशी लाग्यो ।।।
धन्यवाद दिपिका बैनी अनि भाइ सिदार्थ आफ्नो मगर भाषा लाई चिनाउनु हुदै रमाइलो दोहोरी एकदमै मन पर्यो ❤️❤️
Hahahaha Sabai ko manmutuma basna safal Dubai Jana Lai Salute Xa,Magar vasako yo dohori song Le Atantai Khusi banayo.. best wishes to both of you ❤️
कानुङ न बारियाङ राङ्क्वा फापर ले
इतन ठिकै ले नुङ्के मापरले
एस्को उल्ठा गर्दा खस भासामा हाम्रै बारिमा कोदो फापर छ एतिकै ठिकै छ ( पुगेकै छ ) जानू पर्दैन भनिएको हो समय सन्दर्भ अन्तर्गत जादा खेरी मा
हाम्रो सस्कृतिलाई जोगाउनु पर्छ!! राम्रो छ
आजको मगर लोक दोहोरि अत्यन्तै मिठो लाग्यो र येस्तै मीठा मीठा दोहोरि अझ प्रस्तुत गर्दै जानू संपूर्ण team लाई बधाई तथा सुभकामना छ।
अति राम्रो दिपिका बहिनी अनि सिदार्थ भाइको मगर भासाको गित राम्रो लाग्यो यसरि नै गाउदै जानु
यी गुल्मेली चेलि सिमा कति राम्री हुन के सारै मन पर्छ 👌👌👌👌👌💘🌹💘🌹💘🌹💘🌹
कति रमाइलो नबुझेनी मजा आयो दिपिका दिदी को सुभचिन्तक परेर होला धेरै मनपर्छी दिपु दिदी 💘💘💘🇳🇵🇳🇵🇳🇵💞💕💕💕
Thanks you so much Kamal j Siddhartha j dipeeka j magar bhasa nabuje pani ramailo lagyo
Thanks so much all of you
आहा कति राम्रो मगर भाषामा दाेहाेरी म सार्की भएनि धेरै सुने सबै राम्रो लाग्याे सबै टिम अनि दिपिका दिदी सिद्धात दादा लगायत सम्पुर्ण टिमलाई अग्रिम शुभकामन❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
अाहा कति मिथो मगर भाषा दोहोरि गित
हजुर धन्यवाद
भाइ ले मेरो अफरनै ठान्छु यो दोहोरि गायौ साह्रै खुसि लाग्यो धन्यबाद भाइलाइ मुरि मुरि धन्यबाद छ है
नेपाली भाषामा ट्राषलेट गरेकोमा धेरै धेरै रमाइलो लाग्यो
वा मगर भाषा काे अति रमाइलो गीत सुनी रम जस्तो लाग्यो दामी लाग्यो 2 पनि आउनु पर्छ है
दामि छ गित मगर भाषाको तर मैले त बुझिन गालि गरे जस्तो लाग्नि।दिपिका जिलाई सम्मान
Sarai na manang lasa dipika ra Siddhartha ale babu ita jatmo Lingle hai ra Kat lingerie le Disya sake nunch mua along kholang chaining chhak Tamiya is gahat jholan denag lakh. Mahale ta. Banarasai shom thapa
मन पर्ने राम्रो भाका अनि मलाई पनि अलि अलि आउछ मगर भासा म सुनारे भए पनि
एउटा बुझेको भए त मरिजाम सो रमाइलो छ्🙈♥️🌺💚
अति नै राम्रो मगर भासा को दोहोरी दुबै जना लाई हार्दिक बधाई तथा आगामी दिन हरु यस्तै गित सुन्न पाईयोस🙏
Magar vasa nabujhe pni sunna ati majja lagyo. Aafno vasako lok dohori pni sunna paiyo khusi lagyo vai bahini lai best of luck
Deepika baini ko tesei ramro lagxa Ra ajako ta jhan babalai lago dherei ramro lago Magar vasha ko dohori again dinma feri Sunna pau all the best Bhai baini lai
लु धेरै राम्रो छ मत गाउघरमै मगर साथिसंग भको रमाईलो लागो पार्ट २ है ❤❤❤❤❤❤❤
आज को दोहोरी यक्दमै राम्रो छ दिपिका दिदी को सोर शब्द नै कडा छ अर्को चोटि दिपिका र रेशम को हेर्न पाम सारङी सन्सार
Aaha Mero vashama dohori dubaiko ekdam ramro lagyo tq sarangi sansar
झोर्ले हो , सिधार्थ भाइ नाकु इम कुलाक हो एक दम रमाइलो लाग्यो ।
साह्रै खुसी लाग्यो,मगर भाषा मा दोहोरी सुन्न हेर्न पाइयो। सिध्दार्थ आले मगर भाई र दिपिका बहिनी लगायत सारङ्गी सन्सार टिमलाई धेरै धेरै धन्यवाद।मगर भाषा नबुझ्नु हुने महानुभावहरु म सँग जोडिनु होला।म जे जति जान्छु तपाइ हरुलाई सक्दो बुझाउने कोशिस गर्ने छु।
Sabdha saraie Ramro lagyo Salama sarangi Sansar yastai yastai Sunna paeyos .
भासा नबुजेपनी दिपिकालाइ हेरेर मजा लिये है मैलेत😄😄😄😄😄😄😄
मीठो गित सुन्न पाइयो मगर भाशाको सर्बप्रथम त सारङगि सन्सार लाई धेरै धेरै धन्यबाद सिदार्थ र दिपिका ले मगर सस्कितिको जगेर्ना गरेकोमा मुरि मुरि धन्यबाद अनि उतर उतर पर्गती को कामना
सारै रमाइलो लाग्छ मगरभाषा मलाई पनि
बदाई तथा सुभकामना छ सम्पुर्ण मा अनि सिदार्थ आले दिबिका मिस लाई हाम्रो पछिम को मगर को भाशा फरक छ तर मनि मलाई राम्रो लाग्छ अनि अलि अलि बुजछु पनि
भाषा त खासै बुझिदैन तर पानी हेरिन्छ मज्जाले खस भाषा मा पनि translet रैछ झन अब के चाइयो किन भने हामी मगर को छाउरो होनित 😂😋proud to be magar
नबुझे नि बुझे बुझे जस्तै गरि हासियो।बधाइ छ मेरो अति मन पर्ने गायक गायकालाइ,,,,,
आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ
अहा कति मिठो दोहोरी अति रमाइलो भयो फेरि पनि एस्तै दोहोरी लिएर आउनु होला। दुबै जना लाई धन्यवाद ।🙏🙏🙏🙏
मन छुने मगर भाषा दुबै जना उत्कृष्ट दोहोरी बधाई तथा शुभकामना
Magar language ma dohori Sunna pauda mabdekhi khuc ra Ananda lagyo dherai dhanyabad ani badhai X dd ra dailai agami dinma Pani yasari nai Sunna pau 👍👍
गित सुन्दा सुन्दै गित पो सकिएछ शुभकामना सम्पुर्ण टिमलाइ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Sarai ramailo lagyo dohori sabai bujheko xu maile ta sunna pani maja ayo feri pani gaunu hola sunna man xa sathai suvakamana xa
मगर भाषा मा गाएको सुनाउदा ज्यादै खुसी लाग्यो दुवै कलाकार लाई शुभकामना छ
Kudik Ramailo Magar Bhasa Dohori Man Parisa 👌
नेपालमा धेरै भाषा भाषी सबैलाई गर्ब लाग्छ नै ।।आफनो मातृ मगर भाषामा लोकदोहोरि गीत गाउनु भएको शिदार्थ भाई र दीपिका बहिनीलाई उच्च सम्मान।।
सारंगी संसार सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।।🙏।।
Saharai ramro xa dohare bhadhai xa all timlai
मनै देखि मन पर्ने सारङ्गी ससार कार्यक्रम !! निकै उत्कृष्ट प्रस्तुति अझै आगामी यापिछोड मा सुन्न र देख्न पाईयो भन्ने मनै देखिको अत्यन्तै आशा अपेक्षा सहित असीमीत शुभकामना !! अझै स्पेसलि बाध्यबाद्न रहनु हुने हाम्रै स्याङ्जालि कलाकार प्रित्तम थापा जि को बीच बीचमा मुस्कुराई अनि सिमा थापा जि प्रतिको पोफोमेन्सले अलि धेरै रोमान्टिक बनायो धेरै धेरै शुभकामना !!
स्याङ्जा पुतलीबजार १३
- साउदी अरेबिया
मगर भाषामा सा-है रमाइलो
आहा साह्रै रमाइलो दोहोरी सफलताको शुभकामना 🙏❤️
Dharai ramro x sabai tem lai all the best
आहा हाम्रो मगर भाषा को दोहोरी सारै रमाईलो लाग्यो।😀
झोर्ले लाफाको रमाइलो लाग्यो आज दोहोरि
धेरै भन्दा धेरै राम्रो मैले पनि नबुझे पनि स्कृनमा भएको शब्द ले बुझेर धेरै मज्जा लाग्यो धेरै मन पर्यो भाषाको जगेर्ना पनि हुन्छ।आगामी दिनमा पनि कहिले काहीँ आउदै गरोस शुभकामना ।
अहाहाहा कमल सर नमस्कार 🙏🙏मगर भाषा मा झोर्ले है आज मलाई साह्रै रमाईलो भैराछ।सबै सबैमा सांगेतिक नमस्कार 🙏🙏❤️❤️🌹🌹🎸🎸🇳🇵🇳🇵जय सारंगी संसार जय नेपाल ।।
Bujera ananda lagyo ajhai magar vasama dohori rakhnu hola kamal ji👌👌👌🙏🏻🙏🏻🙏🏻🙏🏻
Wow 😲 magar vasa ma dherai ramailo dohori👏👏👌❣️
एकदम्म रमैलो सेया मगर भासोव दोहोरी सेमु
ल बधै ले निस्केर सिदर्थ र दिपिका लाइ धेरै धेरै शुभकामना छ र सम्पुर्ना तिम्लैपनि 🙏🙏❤️❤️👌👌
आहा कति रमाइलो आफ्नो भाषामा सुन्न पाउँदा खुशी लाग्यो फेरि अर्को भाग पनि हेर्न पाइयोस
दिपिका को मुस्कान सारै राम्रो लाग्छ
कति राम्रो शब्द लाहुरेको धान हुन्छ गाउलेको मन हुन्छ 🙏🙏
यता हाम्रो channel तिर अाउनुहाेला हजुर 🙏
Nice live dohori
दामि लाग्यो।।दिपिका बयम्बु मगर सिदार्थ आले मगर ।।अझै प्रगतिको शुभकामना ❤
साच्चै यार! मलाई नबुझ्नेलाई पनि खुबै रमाइलो लाग्यो सुन्नमा😜
Balla ayo manle khojeko dohori geet badhai xa all
Dherai ramro ani mitho sabda milaera dohori git prastut garnu bhayo bhai Siddartha ani bahini Dipika lai badhai chha malai ta ekdamai man pareyo pheri pani estai naya bhakama aunu hola hai.
विशेष सन्दर्भमा सान्दर्भिक छ दोहोरी
Dherai dherai ramro magar vasa ma
हामी भासा नबुझ्नेलाई त रागाले छागा हेरेको जस्तो मात्र हुदो रहेछ्😁
episode 2 पनि चहिन्छ
Kati ramro git gayako magar bahasa m ♥ 👌
झेर्ले नाना आफ्नो भाषा र भेसभुषा को सम्मान गर्दै सबै लाई धन्यावात छ भाक २ आउनुपर्छ
Ramro lageyo, nbujhepani tar vasa translation pani rahex khusi vayeu. Badhaix, we will see again next Magar song.
WOW DAMIZ MAGAR VASMA DOHORI
dherai ramro sidhrth vai r Dipika baini laii aafno vesh vusa r vasa ma dhohori gayar sansar varika darsak rsrota samunne puryaunu vo tesko lagi muri muri dhanyabat sathai utarottar pragatiko kamana
Ese po ale magarkung dohori babal xana wowow khup man pareseya 💋💋💋💕💕💕💕😘😘😘🥰🥰🥰🥰arko bhak pni hai arko choti
निक्कै गहकिला शब्दहरु समेटेर मगर भाषामा गाउनु हुने दुबै जना कलाकारहरुलाई सफलताको शुभकामना।मन प्रफुल्लित भयो।