दुईजिउकी दिपिकालाई सुमनले मेरो हो भन्ने ग्यारेन्टि छैन भनेपछि Suman Vs Dipika |Sarangi Sansar Ep.441
Vložit
- čas přidán 16. 08. 2022
- सुमधुर स्वरका धनी लोक दोहोरी गायक कलाकार Suman Pariyar र सुमधुर स्वरकी धनी गायिका Dipika Bayambu बिचको निकै मिठो लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#suman_pariyar
#dipika_bayambu
#Sarangi_Sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
• चर्को लाग्यो घाम/Chark...
=======================================
♪ Orginal Song:
♪ Song:- Batti Balnai Pardaina | Mero Maya Baseko Gauma
♪ Vocal :- Pashupati Sharma | Samjhana Bhandari
♪ Lyrics / Music :- Pashupati Sharma
• Nepali Teej Song Batti...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 441
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Lead Singer:
♬ @SumanPariyarOfficial
♬ @DeepikaBayambu
=======================================
Musician Team
♬ Dipendra Sitaula - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwari Prasad Bhusal - Madal
♬ Sunil Bradewa\ Sunil Bardewa - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa\Padam Chhetri - Oct Pad
♬ Samip Paudel - Guitar
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
#Suman_Pariyar | #Janaki_Tarami | #Sarangi_Sansar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk - Zábava
सुमन जि को सब्दको fan अनि दिपिका उतै तक्कर दिने गायिका मुस्कान अतिनै मिठो हसेली गायिका सो नाइस!
Suman g jasto nepalma koi xainnn tukkka ko sabd ko khaniiii Mero ragat maiii sumannn pariwarrrrr
दिपिका दिदि को र सुमन दाईले गायको दोहोरी एक दम मन परे्यो
सुमन को पहिलो शब्द ले नै मन छोयो।बैनी को नि राम्रो छ।शुभकामना
सारै मनपर्याे दिपिका बैनीले सुमनलाई टक्कर दिएकाेमा अनि सुमनपरियारकाे त म फ्यान नै हाे
आहा सारै मीठो गित सुमन भाईत अबल अनि अनु सासिस कलकार अनि दिपीका बैहिनी पनि अनु सासित अनि कोईलिको सोरकी धनी सम्पुर्ण टिम सारङगे सन्सा कमल भाइ सुभ कामन छ🌷🌷❤️❤️❣️❣️🙏
❤❤Copied text is stored in the clipboard for 48 hour.𝔂𝔂
अति नै मजा आयो जो समाजमा यस्ता त्रुटि हरु पनि देखिएको पाईन्छ त्यसकारण बिहे गर्नु भन्दा पहिला हामी केटा न केटी दुबै जना बचौ र समाजमा यस्ता घटना हुनबात बचाउ 👏👏👏👏👏
सुमन दा जहाँ पुग्नु हुन्छ त्यहि खत्रा रमाइलो हुन्छ ।।👌👌👌👌👌👌💕miss you and love you da💕💕👌👌👌👌👌💖
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
आज अलि बेग्लै विषयमा दोहोरी सुन्न पाइयो धेरै रमाइलो भयो ❤️❤️ यही विषयमा भाग 2 पनि ल्याए झनै रमाइलो हुने थियो।
सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ 🙏🙏
Fri
TV TV umm the fb on
अाहा कति मिठाे गित ❤️❤️विशेष धन्यबाद लाेकप्रिय गायक सुमन परियार र लाेकप्रिय गायिका दिपिका बयम्बु मगर लाई डिउटिबाट थाकेर अाएकाे बेला यति मिठाे गित गाएर मनाेरन्जन प्रदान गर्नु भएकाेमा❤️❤️
A
Wow maza aayo
@@lakshyakhadka3327 L
जहाँ सुमन दाई हुनुहुन्छ उहाँ मज्जा नै छुटै हुन्छ ❤️❤️❤️🙏Dipika di 💕 aanty love you happy tij
सुमन भाइको दोहोरी एकदम कडा हुन्छ
Jun thau ma suman ji janu hunxa yo thau ramailo hunxa
सुमन सर को गित आहा कति मिठो ❤️❤️❤️❤️
जहाँ सुमन भाइ उहाँ सराई रमाइलो हुन्छ सब्द का खानि सुमन भाइ😍💕💕
राम्री पनि बन है ठिक्क
आखै खायो मेरो त दिपिका🤣🤣🤣
सुमन लाई देखे पछि।गित नसुन्ने त कुरै हुदैन
सुमन जि जहाँ 🤝🤝
उधुमै रमाईलो त्याहा 🤗
निकै रमाईलो
सुमन vs दीपिका 👏👏👌👌
धन्यबाद सारङ्गी संसार सम्पुर्ण टीम्लाई 🙏🙏🙏
Honi sir nikai ramailo👏🤝🤝
@@surajkc2905 सहि 🤝
Sahi vanu vo sir🖐️
@@nandarasaili1424 सहि 🤝
@@surajkc2905 jii ur Oiii chumi uk ur iy
ढेरैई ढेरैई बधाई छ भाई सूमन परीमार र बैईनी दिपीका मा र कमल दाजी र सारङगी संनसार परीब्रार हरु संमपूर्रन हरुमा ढेरैई ढेरैई धनेबाद छ
धेरै राम्रो दोहोरी सुमन जि को अर्को भाग को प्रतीक्षा मा छु छीतै ल्याइदिनु होला
सुमन भाइकाे गित धेरै मनपर्छ बधाई छ सबैलाई अहिले धेरै पिढामाु छु सुमन भाइकाे गित भने पछि जति पिढा भयनि हेर्न मनलागछ
मनमा जे लागो उहीँ गित गाउने अनि राम्रो बुज्नु पर्नेरे अलि कति सर्मा छोइन
सुमन दादा नभयपछि रमाईलाे नै हुदैन
जस्ले प्यारो आँखाँ कमेन्ट पढनु भएको छ
उनको आमा बाबाको उमेर लामो होस
मेरो भगवान संग एहि छ प्राथाना 🙏
जय जन्ननि जम्म भुमि नेपाल ❤️
(I LOVE YOU NEPALI)♥️
सारै रमाइलो लाईभ दोहोरी सम्पुर्ण टीम लाई उच्च सम्मान जय होस्। 💕❤️💗💞
भाग २ आउनै पर्छ यो जोडीको कत्ति मज्जा लाग्यो आज दिपिकाको हस्यौली दोहोरी हेर्न खुब मज्जा आयो ।
आहा सुमन दाजुकाे मिठाे हासाे संगै उत्कृष्ट शब्द दुबै दाजु दिदि मन पर्ने कार्यक्रम सारङ्गि संसार धेरै बधाई शुभकामना
सुमन दाई @ दिपिका जि हजुरहरु लाई धेरै धेरै बधाई सुभकामना म अहिले K.S.A bata👌👌👍️👍️👍️👆️👆️🙋♂️🙋♂️🖤🖤🖤🖤🖤
समाजमा घट्ने घट्नामा आधारित गीत राम्रो छ।भाई बैनी लाई उत्तरोत्तर प्रगतिको कामना ।
साच्चिकै शब्दकि खानी दिपिका वयम्बु मगर...
सुमन भाई प्रगतीको हार्दिक हार्दिक शुभकामना
जहाँ सुमन जि त्यहाँ यसै रमाइलो हजुरको सबै live दोहोरी खोजीखोजी हेर्ने गर्छु अनि सुन्ने गर्छु 🙏🙏🙏🙏
Depe ka baene kate dhuka la gauna saka ke good arko pat pane aaos hae kaml vai
-5
Hi646eh
@@nandaramkharel3179 😀😂😂🙂😂
दिपीकाले पेल्यो सुमनलाई
धेरै पछि सारङ्गि ससार हेरेको टाढा भएपनि रमाइलो को महसुस गरिरहेकोछु मिस यु अल♥️♥️♥️♥️
मलाई धेरै मन पर्ने गायीका दिपिका र गएक सुमन सर धेरै राम्रो दोहोरी गाउनु भयो धन्यवाद
आजको दोहोरी उधुमै मज्जा आउने आएछ।भाका तेस्तै कलाकार तेस्तै दुबैलाइ सुभकामना कमल सरलाइ धेरै धेरै धन्यवाद एति मीठो दोहोरी ल्यानु भएकोमा
सुमन सर को त के कुरा गर्नु उहा को जति बयान गरेनी कम पर्छ दिपिका सिस पनि आज खुलेर गाउनु भयो रमाइलो भयो
Dipika g ni ramro lagx sabd goood x but best sumannnnn
जता जता सुमन दाई उतै रमाइलो आहा best of luck dazu ❣️❣️
जति सुने पनि सुनम सुनम लाग्ने दाेहाेरि क्या गजब छ
नमस्ते अल सारङी टिम अति मिठाे गित गाउनु भायाे दिपिका & सुमन जि ले साे नाईस भाग 2 पनि सुन्न पाम thank you🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै कडा लागो दिपिका जि को 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👆️👆️👆️👆️👆️👆️👆️👆️
विशेष धन्यबाद लाेकप्रिय गायक सुमन परियार र लाेकप्रिय गायिका दिपिका बयम्बु मगर लाई यति मिठाे गित गाएर मनाेरन्जन प्रदान गर्नु भएकाेमा❤❤यही विषयमा भाग 2 पनि ल्याए झनै रमाइलो हुने थियो।
सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ 🙏🙏
Dipika bayambu Medam I like
धेरै राम्रो दोहोरी असाध्य मन परेयो
नमस्ते सबै जनालाइ 🙏🙏 मत भर्खरै आउदै छु है /अहा कति मिठो दोहोरी हो 👏👏
suman शब्दको khaniyo केही भन्नै पर्दैन।
अाहा सुमन परियार जि र दिपिका बयम्बु बहिनीको सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ ,सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई शुभकामना छ ❤️❤️❤️
लङ्का जल्छ सङ्का नै गरेसी धान नै फल्छ धानको बीउ छरेसी 🤣कदा पाल्पाली दिदी big fan ❤️
आहा कति रमाइलो
धेरै राम्रो प्रस्तुति, मजा लाग्दा लाग्दै सकियो, गायक गायिका तथा सारङ्गी संसार टिमलाई धेरै धेरै थन्यबाद।
Sadhai arulai udauni sumanji aaja ta 🤣🤣😂
नमस्ते सम्पुर्णमा सुमन भाइ र दिपिका बैनी को कडा प्रस्तुति , म हासेरै पेट दुख्यो ।🤣🤣🤣🤣🤣 🙏🙏🙏🙏🙏
कणक खाल्को दोहोरी आजको
दिपिका दिदी को ठूलो शुभचिन्तक हो म त धेरै भन्दा धेरै मन पर्छ दिदी को भ्वाइ अनि गायन को तरिका 🇳🇵🇳🇵🇳🇵💑💑💑💞💞💞💞
fasaune kam vhayo kyaho sumsn bhai lai dipika le
Wow Suman dai an dipika madam g lai Subkamna
सुमन सुमन सुमन शब्दकाे खानि
यस गितको भाग दूईपनि ल्याउनू पर्यो कमल दादा सारै रमाईलो भयो मलाई
Jha suman dai thya derry ramio hunxa tq sarangi sanser tem
Suman best
नमस्ते कमल सर्🙏🙏अनि सम्पुर्ण परिवारलाई !! कति उत्कृष्ट गीत बरै साह्रै मजा आयो।हेर्न फुर्सद नहुदा एक दिन पछाडी भए पनि हेर्दै छु।आज त सुमन सर दिपिका म्यामको दह्रो भिडन्त भयो बाबा बयान गरि सकिन्न बरै ।सबै सबैमा मिठो माया 🙏🙏♥️♥️🌹🌹🎸🎸जय सारंगी संसार ।।।
नमस्कार सबै जान लाई अाहा कति राम्रो दाेहाेरि गित कति छाेटाे अरकाे भाग पनि छिटाे लिउनु पराे कमल सर म म्याग्दी बेनि बाट
आहा कति मिठो स्वर अनि शब्दमा साह्रै राम्रो प्रस्तुति आउने दिनमा अझै सफलताको शुभकामना 🙏🙏❤️❤️
Atinai ramro partibha 2 janakonai
आहा सारै रमाइलो दिपिक बुनु र सुमन भाइ को प्रस्तुति
Aaj chai jodi milekai ho
आहा कति मज्जा आयो दोहोरी सुन्द सुमन भाइ र दिपिका बहिनीको लभ फ्रम कतार्❤️🙏
अती रमाईलो धन्यवाद दुबै लाई दिलखुस भयो
अाहा याे हाे त दाेहाेरी भनेकाे सारै रमाईलाे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌
ओ हो सुमन को दोहोरी गित को बिग फ्यान हो अर्को भाग २ को पर्खाइ मा छु छिटै आओस सारङ्गी सन्सार को पाइला अझै अगाडी बडोस सुभ कामना 🙏🙏🙏🙏🙏🙏🙏
यो नानी लास्टै राउँरी छ केटो पनि कहाँ कम छ र
जहाँ दिपिका र सुमन सर हुन्छिन तेहा अत्तेनतै रमाइलो भिडन्त पर्छ है दोहोरी को
अर्कै ग्याङ ठिक छ सुमन ब्रो लाई
उस्तै उस्तै शब्द र सुमधुर स्वरको जम्मा भेट गराएको विशेष धन्यबाद कमल सानुलाई।।
कमल दाई सुमन दाई र दीपिका दिदी को गीत आर्को भाग पनि लागि पनि भानु परो हो कमल दाई मेरो हजुर लाई नमस्कार छ दाई
Jata suman utai darsak. U rock in Nepali lok dhori bro.
सुमन भाई को गीत प्रया छुटाऊँदीन त्यस्तै दीपिका बहीनि को पनि । दीपिका बहीनि त रुप र स्वरकी खानी नै हुन् । दुबै जना को सॉगेतीक जिवन फलोस् फुलोस् शुभकामना
सुमन त दोहोरी को हिरो हो❤️❤️❤️❤️❤️❤️❤️
Kate ramailo
आहा मिठो दोहोरी🥰
आह कति ऊत्तक्रिस्ट दोहोरी सरंगी सन्सार बाट सबै राम्रो हुन्छ तर पनि हाम्रो गोर्खाली शुमन भाई र दिपिका भईनीले गाएको आझै 👍👌👏👏बधाई छ दुबैलाई
Dhirai mitho xa ajhai 4 jana kai dohori vako vay ajhai ramro huntho next bhag oit
Diju le gayko sarai man paryo 💗
Wow suman sir khatara haso haso sansagi sabda git ko tukka pani manxe pani ramro babal ho ke👍👍👍👍👍👌👌👌🙏🙏🙏🥰🥰🥰🥰💕💕
मल।ई मन पर्छ ग।यक सुमन
Yo बहिनीले शब्दको जहर प्रहार गरी वा वा nice ❤️
पारिवारिक समुहमा हेर्न सुन्न लायक लोकदोहोरी गाउने भिडियो बनाउने गरौं ।
आहा कति मिठो गीत ...सम्पुर्ण देश बिदेश मा रहनुहुने आमाबुबा दाजुभाइ दिदिबहिनी मा विजय दशमी को धेरै धेरै शुभकामना
Very nice suman
Aaja dherai kada dohori vayo dherai ramailo Lago
Malai pani ramro lag xa
Very nice and heart touching. Thanks for both the singers.
अब सागर बिसी लाई बोलाउनु पार्यो कमल भाइ
Yo git sarai ramro lagyo yesta
Ghatna samajhma dherai pareko
Hunched.
sarangi sansar athi man parxa
Suman Vai ta manxe Pani hero tesai mathi geet ta jhanai 1.nambar gaunu hunxa badhai xa suman Vai lai😘😘😘😘😘😘
Suman ji hjr r Kamal sir ek bar indrani jannu ni la pl
Hankan ko sarela Nepal ko dhulo aaudyo vaka ma gaunu paryo
feri arko vag leraunu paryo kinaki yo hamro samajma ghateko ghatnama aadharit xa good luck suman and dipika love u all