बिहेको दिन सम्झि लजाईन मञ्जु यसरी, रमाईलो दोहोरी | Siddartha Ale Vs Manju Bk | Sarangi Sansar Ep.542
Vložit
- čas přidán 29. 03. 2023
- सुमधुर स्वरका धनी लोक दोहोरी गायक सिद्धार्थ आले मगर र सुमधुर स्वरकी धनी चर्चित गायीका मञ्जु बि.क. बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#Siddartha_ale
#Manju_bk
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
czcams.com/channels/L9M.html...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 542
=======================================
Orginal Song Credit:-
Sunko Jantara
➤ Singer - Khadga Garbuja,Mina Garbuja Magar, Nita Pun and Geeta Devi
• New Lok Geet | Sunko J...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Siddartha Ale Magar
♬ Manju Bk
Chorus Singer:
♬ Rijan Sunar
♬ Pramesh Ghimire
♬ Prema Rana
♬ Rupi Magar
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwori Prasad Bhusal/Lukman Gharti - Madal
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa/Resham Magar - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - Zábava
लोक दोहोरी भनेको यो हो नि त ❤❤कति रमाइलो
अर्को भाग पनि चाहियो भने काे काे हुनुहुन्छ
चर्चित गायिका मञ्जु मेडाम र चर्चित गायक सिदार्थ आले मगरको दोहोरी गीत सारै राम्रो लाग्यो स्वर शब्द मिठो ओजिलो शब्द प्रस्तुत गर्नु भयो कलाकार हरु सम्पूर्ण लाई उज्जल भविष्य को कामना।
मञ्जु बिके र सागर बीसी को दोहोरी सुन्न पाए हुन्थ्यो
यो मन्जुको हँसिलो बानीले कैलेई तिर्खा न मेट्नी भो पानीले सुनको जन्तरा , मन्जुको हाँसोमा हो जादू मंतरा
दुबै जनालाई शुभकामना छ गित धेरै राम्रो छ तेस्रो पतकमा अब बिबाह भएको देख्न पाम है ।
सारङ्गी संचारलाइ गीत सुन्न छुट्टै मजा हुन्छ किनकी गीत soft clear voice and music good sound system
आहा सारै रमाइलो दोहोरी सम्पुर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद हाल साउदी अरब बाट
अति मार्मिक दोहोरी भयो है यी दुईकोो
चटपटे गायक गाईका को दोहरी निकै रमाइलो छ है
दोहोरी भनेको यस्तो सालिन अनि सुन्दर हुन पर्छ ।
🤪🤪🤪❤❤❤❤❤❤❤
दोहोरी सारै दमदार छ ।पुरानो भाका लाई सम्मान छ । शब्द सारै चोटिलो छ भाइ बैनी को ।शुभकामना होल टिम लाई।
सिदार्थ आले र मन्जु बिक को गित सुनेर आफ्नो बिहे हुनेबेलाको शम्झना आयो ।सार्है रमाइलो
सिदार्थको सालिन्ता आहा
आहा कति रमाईलाे मिठाे प्रस्तुति भाई सािद्दार्थ ❤
रमाइलो लाग्यो धन्यवाद सबै मा...🎉🎉🎉
अहा कति रामईलो मिठ्ठो दोहोरी मन्जु बैनी अफै हासीली हुनुहुन्छ 🙏🙏🙏
सारंगी संसार नछुतेई हेर्न मन लन्क्छ ।म रेगुलर हेर्छु ।अनि म चही अहिले हल बहराइन देखी है। सारंगी संसार लैई धेरै धेरै धन्नेबत छ ।
साह्रै मज्जा लागेयो यस लाइभ दोहोरी सुनेर Sarngi Sansar अनि शिदार्थ,मन्जु जि लाई धेरै धेरै सफलता को सुभकामना सधै यसरी नै मनोरञ्जन दिदै जनु होला।
लक्ष्मी खद्का र सिदार्थ आले मगर को ल्याउनु पर्यो।
लौ आएछ कडा दोहोरी अब मज्जाले हेरिन्छ ।
❤❤❤❤❤❤ अाहा धेरै धेरै मिठो दोहोरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉
आहा अतिनै रमाईलो र रोमान्टीक दोहरि घम्सा घम्सी बधाई तथा सफल्ताको कामना🌹❤️😍
First comment प्रतीक्षा मा छु।राम्रो जोडी
आहा खड्ग दाइको पुरानो भाकामा!मिठो दोहोरी !!
dami
धेरै मीठो छ तपाई हरूको गीत यो गीत लाई म सम्मान गॅछु भाई बैनी लाई धेरै धेरै धन्यबात एती मीठो गाउनु भ्एकोमा 🎉🎉🎉🎉🎉❤
धेरै मीठो दोहोरी सबै जना लाई नमस्कार 🙏🙏🙏🙏🙏
राम्रो गाए दुबेले ।
Siddartha ale pani kada ayo manju missko muskan sahitko dohori wau chha
धन्यवाद धेरै धेरै मिठो दोहोरी सुन्न र हेर्न पाइयो प्यारो भाई सिद्धार्थ र बहिनी मन्जुललाई सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु
Kati ramailo ho k hamro nepal ko san yo po ho t
एक्दम रमाइलो भयो दुबै जानलाई धन्यवाद
Nice.
मन्जु बहिनी को ठूलो fan भएको छु मन्जु dekhesi जताततै हाजिर हुँदैछु जय Sarangisansar 🎉🎉🎉❤❤❤
मोपनि हो हजुर ❤
आमै हो यो त धेरै भयोनि
सिदार्थ भाईको सारै राम्रो प्रस्तुति राजु सरको तरिकाले गाउनु भो सफलताको सुभकामना
बधाई छ सबै जनालाई
आहा कति मीठो अनि राम्रो गित स्वरका धनी शद्वाथ भाइ अनि स्वरकी धनी मन्जु बैहिनी दुबै जानालाई धेरै बधाईछ सारङ्गे सन्सार कमल भाइ नमन❤️🙏
अाहा कति मिठाे लय भाकामा गित धेरै राम्रो छ,गायक ,गायिका ,लगायत सम्पूर्ण कलाकार टिमलाई बधाई शुभकामना छ ❤❤❤
Super juwari
Voice kati mileko Dubai ko part 2 chaiyo
Dohori ko maza nai yesma xa manju ra sidhartha vai lai dherai dherai badhai suva kamana.
उत्कृष्ट शब्द सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा सिदार्थ भाई र मञ्जु बहिनीको बधाई सङ्गै शुभकामाना।।भाग २ plz कमल भाई
सिध्दार्थ भाइले हसाउनु हसायो पछाडिको अन्तिहरुलाई😂😂
मनजु र सिदारथकाे शब्द र स्वोरनै अती गहकिलो र मिठो सारै मनप्र्यो।
सारङगि सन्सार परिवार ले पुरानाे भाकाहरु गाउदै अाउनु भयकाे छ अब काे यपिसाेड मा छाता अाेडेर बिन्ती छ मायालु लाकाे माया न जाउ छाेडेर भाका गाउनु हाेला कमल सर मेराे बालापन झल्कने छ साह्रै मिठाे भाका छ सम्पूर्ण साराङगि सन्सार परिवार मा धेरै धेरै शुभकामना
असाध्यै मिठासपुर्ण शब्दहरुले भरिएको रोमान्टिक दोहोरी सुन्न पाईयो धेरै खुशी लाग्यो। सिद्धार्थ भाईको त म पहिले देखि नै फ्यान थिएँ अब देखि त हाम्रो लमजुङको चेली लमजुङको सान सुमधुर स्वरकि धनी प्यारि राम्री बहिनी मन्जु बि क को पनि ठुलो फ्यान भएँ बधाई छ भाई बहिनी दुबै जना लाई यसैगरी आगामी दिन्हरुमा पनि गित संगीत प्रेमी नेपालीजन लाई मनोरञ्जन दिदै जानू होला सफलताको धेरै धेरै शुभकामना ।
एकदम राम्रो ल ❤ सिद्धार्थ आले मगर काे उज्जल भविष्यको शुभकामना
अाहा धेरै रमाइलो र उत्कृष्ट गित ❤❤❤❤
साह्रै राम्रो (तेस्का बाजे)कति मिठो मुस्कान, स्वर अनि सब्द 😆😆😆😆
#आहा_दोहोरी_भनेको_त_यो_पो_हो_नि जति सुने पनि सुनिरहु लाग्नी
#सिद्धार्थ_दादा❤❤🎉❤❤ #अनि_अन्जु_दिजु_को_दोहोरिको प्रहार सारै रमाइलो अनि भाका पनि उस्तै २/३ चोटि सुन्दा पनि अझै १ चोटि सुनम भन्नी जस्तो दोहोरी आगामी दिन हरुमा पनि फेरि #दादा_दिजुकै❤🎉 लाइभ दिहोरी सुन्न पाउ भन्नी आसा रखेको छु
#अनि_सम्पूर्ण_सारङ्गी_सन्सार_का_कलाकार_हरु_लाइ_पनि_धेरै_नमस्कार 🙏🙏❤️❤️❤️
Yei bhakama yei jodi ko part2 ni cayo 😊part2 cahako jati la comment ma like grnu hola haii tw sathi haru😊🤗♥️
Good song congratulations both of you 💕💕 singer .
निकाई उत्कृष्ट दोहरी मंजू बिक धन्यवाद सारंगी सांसर लाई ।
आहा! कति मिठो दोहोरी मनपर्ने गायक गायिका शिद्दार्थ र मन्जुको सफलताको शुभकामना !!!!!
Manju Ra ale ko damdar dhohori atti ramro lagyo hai
atti utkrist prastuti 👌👌👌👌👌🌹🌹🌹
Ramailo dohori chij ra manju ko bhag 2 lyaunu paryo kamal sir
Manju bk ab chaln launu vako x sumannn pariwar sang geet gaya battttt sumannn testo manxe ho aafu sangai arulaiii ni vairall banauni manxe ho nepalko number 2 sumann pariwarrr
निकै रमसिलो भयो दोस्रो पटक पनि हेर्दा हेर्दै सकियो तर निकै पतक दोहोर्याएर हेरे....
सिद्धार्थ भाइको मुस्कान अनि अन्जु बहिनीको स्वरमा साच्चिकै जानू मन्तर !! धेरै राम्रो प्रस्तुतिको लागि धन्यवाद साथै सफलताको शुभकामना दुबै जनालाई !!
Asadhai ramailo dohori❤❤
Ati nai mitho rw Ramailo prestuti sidartha Bhai rw Manju baini lai badhai xa safal ta ko subhakamana xa ab yo jodi jamni bhayo sarangi sansar ma
vai ko dohori sunna ra herna nee dherai din kurnu pareyo . Vai ko sabda ra gaune timeing ramro.jun singer sanga gayeni ramro.
My favourite ❤❤❤
khadga garbuja dai ko geetharu kalajayi xan 🙏🙏🎧️🎧️
अतिसुन्दरछ
Siddhartha vaiko dinpartidin pargati hudaixa hai 😊😊
best ghamsa-ghamsi siddartha ra manjuko❤
सारै मीठो दोहोरी फेरि अर्को दोहोरी ल
प्रिय भाइ Sidartha Ale and even much better performance from Miss Manju बैनि the best of the best Dohori in the recent ,
Really enjoyed , welldown and thank you wish to see you in the Next Episode .
I love You siddarth
Dami🎉🎉Manju&Sidar🎉🎉🎉🎉🎉
❤❤❤ fantastic performance !!
अत्यन्त राम्रो दुवै कलाकार मा हार्दिक बधाई छ
AAha kya ramro dohori gauno bhayo bhai baine lay
तिम्रो सिर तिम्रो हो मान सम्म पुजे को छु देबिको थान सम्म ❤ क्या शब्द भाई 💖💖
Ma sarangi sansar ko her episode herchhu Tara aajako chai halka xhada lagyo yasto maile sodheko theyana
Damiz siddartha bro
Manju is really nice singer keep it up baini
Like u best sing My sister heroine
Aahaa kati mitho dohori ❤❤
Mhaja aayo
Dohori ati Christa cha sidharth ale bhai ani manju bk bahini lagayat sampurna sarangi sansar team lai dhannewad sahit ujal bhabisseko subhakamana.
, राम्रो छ दोहोरी बागलुङ हाल कुवेत
Proud feel garxu sis ko song sunera so nice voice .,
Nice voice both ❤❤❤❤
Well done Shiddhartha Ale Magar and Manju BK beautifull Song Singing and Congratulation to whole teams
Well done Shidarth 👍️keep it up , i like you 😎
Very nice dohori both
Wow very nice dohori 👌👌💯🌹
सिदार्थअाले मन्जु बैनिकाे मिठाेप्रस्तुतिलाइ धन्नेबाद
Mitho dohori gaunu bho Dubai janalai dhanyabad
very nice
सारै मीठो छ है।
Sagst bhai sarai man paryo ❤ani baini ko mitho soor ❤ dhami
सिद्धार्थ र मन्जु जिको गित सार्है मिठो
कमल सर को यही बानी राम्रो लाग्छ किनकि लास्ट मा कलाकार हरु सङ्ग प्रतिक्रिया लिनु हुन्छ ।।।
दोहोरी एकदमै मन पर्यो मलाई गाउदै जादा कुन शब्दसम्म पुगिन्छ स्वभाबिक नै हो तर पनि आजको दोहोरी पारिबारिक नै छ मलाई लागेको मलाई त धेरै नै मन पर्यो फेरि पनि यो जोडिको अर्को दोहोरी चादै नै सुन्न र देख्न पाईओस धन्यवाद सारङ्गी सन्सार समुहलाई
धेरै रमाईलो गिट बधाई छ
दाम्मी छ दोहोरी
सिद्धार्थ भाइ को दोहोरी आज भोलि धेरै मन पर्छ मलाई
रमाईलाे भयाे । गाएक , गाइका दुबैलाई अरू सफलताकाे शुभकामना ।।