सिद्धार्थसँग भेट हुँदा दिक्षाले बगाईन यसरी आँसुका धारा | Siddartha Vs Dikshya | Sarangi Sansar Ep531
Vložit
- čas přidán 3. 03. 2023
- सुमधुर स्वरका धनी लोकदोहोरी गायक सिद्धार्थ आले मगर र सुमधुर स्वरकी धनी चर्चित गायीका दिक्षा सुनार बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#siddartha_ale
#dikshya_sunar
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
czcams.com/channels/L9M.html...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 531
=======================================
Orginal Song Credit:-
"Bigriyo Chhal Pani"
Singers : Bhagwan Bhandari and Bima Kumari Dura
Album : Bigriyo Chhal Pani
• Bhagwan Bhandari and B...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Siddartha Ale Magar
♬ Dikshya Sunar
Chorus Singer:
♬ Rijan Sunar
♬ Sunil BC
♬ Sunita Sunar
♬ Bindu Sunar
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwori Prasad Bhusal - Madal
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa/Bhim Bardewa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - Zábava
यस्तै त रैछनी माया जाल पनि ♥️
आजको दोहोरी कस्तो लाग्छ हजुरहरुको प्रतिक्रियाको पर्खाईमा हेरेर सुनेर सबैले माया गर्दिनुस है🙏
हजुरको प्रगति हुँदै जओस अझै राम्रो हुँदै जओस
...hjr ko big fan....
Ramro lagyo
Hjr ko uttar uttar pragati ko shuvakamana
dheri dheri ramro lagyo malai chaii ❤
मह्गो रहिछ पाइन सिर चिन्नलाइ
म गरिब ले सकिन किन्नलाइ wao दामि
Sarai ramro lagyo aasu nai aayo herda herda
सुरुमै कडा दिनु भो सिध्दार्थ ज्यु ले।तेस्तै जवाफ वाहा क्या दामी।सारङ्गि सन्सार परिवारप्रति स-सम्मान र सम्पूर्ण कलाकारहरुप्रति विशेष धन्यवाद्।र सफलताको शुभकामाना।।
Wah sidarth vae kat ramro sabda
आहा कति राम्रो गित स्वका धनी शिद्वथ भाइ नमन सारङे सन्सार कमल भाइ शुभ कामना❤️🙏
धन्यवाद हाम्रो दोहोरी यति माया गरिदिनु भएको मा अरु दोहोरी लाई माया गरिदिनु होला🙏🙏🙏❤️❤️❤️
same mero jivan saga mel khayako geet gaunu vho dikxya baine ma afno premekalai behe garna napauda usle ghar xodera galli galli ma thakar khayako pida sunauda ma afno duty nai xodera baseko theya ra pani 18 barsa paxi vayte tara pani sindur dina sakina usko gunaso yai nai xa yo video herera halkaa man bughaya
aile yo abasthama puge sake sarir auta saga maya arko saga tara pani vhulne kosis garxu sakdina wife le tha payara yesto garyo taaki marna pani sagai gayau tara sakenau
@@kumarthapa6326❤❤❤😢
हैत् कस्तो धर्कन् रोकिने सब्दहरु का
आहा🙏🙏
आहा कति मिठा टुक्काहरु दुबैलाई बधाई धेरै धेरै
सिर्द्धार्थ भाइको गहकिलो शब्दको प्रहार र लय मलाई त अति नै मन पर्छ। दीक्षा बहिनीको पनि सब्द निकै नै उत्कृष्ट छ। सम्पुर्ण सारङ्गी परिवारलाई धन्यवाद🙏
बधाई छ भतिज सिदार्थलाई दिन प्रतिदिन शब्द चयन र स्वरमा निखारता हुदै गएको महसुस भयो अझ प्रगतिको आशिर्बाद ।
प्रतिभार स्वर गहकिलाे चाेटिलाे शब्दकाे खानी लाईब दाृहारीकाे राजा सिद्धर्थ आले मगर भाईकाे म हरेक गित हेर्छु।निकै मन पर्छ भाईकाे गित।
अाहा कति मिठाे गित सारै मार्मिक छ,गायक ,गायिका लगायत सम्पूर्ण कलाकार टिमलाई बधाई ,शुभकामना छ ,❤️❤️❤️😎😎😎
भाग 2 पनि छिट्टै हेर्न पाइयोस् ।सिदार्थ को गित गाउने शैली धेरै मन् पर्छ।
e 😊i
0plleewe
@@madhavthapa8875 eti,5dda
राम्रो गाउनु भयो साचिकै हो कि क्या जस्तो पनि
दर्सकलाइ लाग्यो
यस्तै छ मेराे जिवन याे गितमा जसरी जिउँदै छु बधाई छ साथीहरू लाई हृदय देखि नै❤❤❤❤❤❤❤
अति मारमिक छ धेरै धेरै बधाई दुबै कलारहरुलाई ।
पछिल्लो करममा मलाई मन पर्ने गायक मध्ये एक गायक हो siddharth ale mogar
सार्है नै मन छुनि गित गाउनु भयो खुशी लाग्यो धन्यवाद हजुर हरु लाई।
धेरै राम्रो दोहोरी लाग्यो खासगरि सिद्धार्थ भाइको गएकिको सैली धेरै मन पर्यो दुबै जनालाई अग्रिम शुभकामना !❤
सारै मन छो यो गितले
सिदार्थ भाइ निकै पर्गति हुँदै गाको छ
बहिनिको शब्द मार्मिक लाग्यो❤मेरो मन छोयो😥 बहिनिको हरेक सब्दले😢
सिद्धार्थ र दीक्षा को यो दोहोरी मन छुने खालको
कति मर्म स्पर्शी शब्द , नमन छ गायक गायिका लगायत सबैलाइ ।।
सिदार्थ भाइ र दिक्षा बैनी को हरेक गित नछुटाइ हेरेकै हुन्छु। गित सारै मार्मिक छ सुन्दा आनन्द आयो ।शुभकामना होल टिम लाई
दुबै जना अति उत्तम मार्मिक अनि चोटिलो शब्द भरपुर भएको दोहोरी गाउने सिद्धार्थ र दिक्षा मुरी मुरी धन्यवाद 💓💐🍀🎈👏👏
मलाई साह्रै मनपने गायक गायिका दुवै जना को दोहरी सुन्दा मजा आयो धन्यवाद छ
बधाई छ सिद्राथ आले भाई
वाह वाह दिक्षया बहिनी र सिर्दार्थ सार्है मनपर्यो कति भावुक भएर गाएको मलाई सार्है मन पर्यो।
Sarai maarmik geet badhai xa bhai bahinilai
किन हो खै मन छुयो यो गीतले जति हेरेपनि धोको पुगेन
आहा सारै मन छोयो गीतले हार्दिक बधाई तथा शुभकामना 👌
अाहा कति सुमधुर शब्द प्यारी बैनी दिक्षा र भाइ सिद्धार्थ लाई उत्तर उत्तर पर्गती को शुभकामना !!!
दिक्षाको हरेक दोहोरी नछुटाउने म एउटा हो।निकै भाबुक,र मार्मिक हुनेगर्छन दुबैलाई सफलता र शुभकामना👌👌👌👌👌
अाउने दिन को लोक दोहरि को राजा हुन्छ भाइ अाले
धेराइ धेराइ बधाइ छ दिक्छ्या अनि सिद्दार्थ जि
भाग २ काे प्र तिक्षामा दुबै जनालाई शुभकामना ❤️❤️
सारङी संसारको सबै भन्दा best episode मलाई यहि लाग्यो अहिले सम्मको । अहिले सम्म मैले 18 पटक हेरिसके अझै कति पुग्ने थाहा छैन तर यसको भाग-२ पनि सारङी संसार बाट आउँछ भन्ने आश गरेको छु तर यस्तै मार्मिक भाका अनि शब्दमा । भाग-२ को प्रतीक्षामा म।।
कठ्ठै बरा कति मार्मिक दोहोरी। सम्पुर्ण टिमलाई मुरि मुरि सम्मान
ल बधाई छ दुबै जनालाई सधैंभरि सुन पाउ
Super , duper दिक्ष्या बहिनि ! शब्द चयन सार्है राम्रो ! भावनामा धेरै डुबेको नराम्रो ! अझै उन्नति प्रगति को धेरै धेरै शुभकामना ❤ शिदार्थ भाइको पनि राम्रो छ ! अझै प्रगतिको कामना
कमल बाबुलाई नयाँ कलाकार साथै आले बाबु लाई मेरो आशिर्बाद
गायक गायिकामा हार्दिक नमन।काल्पनिक शब्द संरचनाले प्रस्तुत दोहोरि गितले मार्मिक एवं हृदय बिदारक दोहोरि गितमा यसैगरि श्रोताहरुको मन जित्न अागामि दिनहरुमा सफल बन्दै जानू भन्ने शुभकामना र धन्यबाद पनि छ।
Yakdam ramro xa feri vag dui chahiyo
मार्मिक दोहोरी पर्खालमा छौ है शुभकामना सम्पुर्ण टिमलाई
धेरै राम्रो प्रश्तुती प्रगतीको शुभ कामना भाई बहिनी दुबैलाई❤❤❤
सुन्दर शब्द अनि सुमधुर स्वर सबै टीम प्रति समान साथै सफलताको कामना 🙏💗💗
Harek bektiko jiban ma Mel khane geet xa vai baini lai naman sathai sampurna team lai naman 🙏 👍 ❤️ ❤️❤️❤️❤️
Dhari ramro git suvakamana
Chhadke salut best voice
झिल्के सिदार्थ भाइको मिठो मुस्कान मिठो स्वर उस्तै शब्द भाग २ पनि हेर्न पनि पाउ है
धेरै मीठो गाउनुभयो दुबै जनाले भावुक बनाइदिनुभयो भाग २ पनि ल्याउनुपर्यो कमल सर
यस्तो मार्मिक गित मेराे भाई सिदार्थ काे अति सुन्दर अझैं प्रगति को कामना मेरो भाई सिदार्थ जय होस् ❤❤❤❤
अति नै मार्मिकको साथमा यथार्थताले निकै नजिक बाट दृस्टीगत गरेको अनुभव भयो .., गायक गायिकालाई धेरै धेरै धन्यवाद छ राम्रो प्रस्तुतिको लागि .., आगामी दिनहरूमा पनि यस्तै राम्रो प्रस्तुति सुन्न पाईयोस ..,🙏
सर्वप्रथम नमस्ते कमल सर साथै सम्पूर्ण सारङ्गी टीमलाई सारै मनमुटु नै छोयो ।यो जुनीमा भइदीयौ परकै,अर्को जुनी के भर छरकै,
यो भाका सार्है मन पर्छ दुबैको शब्द मार्मिक लायो फेरि भाग २ हेर्न पाउस
सहै मर्मिक गीत सिदार्थ भाइको सब्द
धेरै राम्रो छ पार्ट 2 पनि
🙏🙏🙏 कमल सर तथा हाम्रो साराङ्गी सन्सार परिवारमा। सिद्धार्थ लाङ्गाली चै अब जुनसुकै भिडन्तमा पनि लड्न तयार भएको अबस्था👍️💖। अनि दिक्ष्ा बुनुको चै पहिलो पटक तर बेजोड लाग्यो। best wishes from England💖
यस्तो पो दोहोरी होत कति मजा बेग्लै छ सुन्दा कति मिठा शब्दहरु
धन्यवाद गायक गायिका लाई धेरै राम्रो गीत गाउनुभो सिद्दार्थ भाई आज गाउँदा अति भावुक भएर गाउनु भो अगी पछि हाँसेर गाउने धेरै गहिरेर गाउनु थाल्नु भयो ।धेरै खुसी लाग्यो ।यस गीतमा सम्लग्न सबै टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
Congratulations sidartha brother and sister you to lai ♥️❤️👌♥️❤️👌♥️❤️👌♥️❤️👌♥️❤️
दीक्षा बहिनीको स्वर कठ्ठै बरा कति मार्मिक, हार्दिक मंगलमय शुभकामना छ।
अति राम्रो प्रस्तुति
दिक्षा दिदिले बिहे गर्नुभएछ बधाई छ दिदि गितबाट जून पिडा व्यक्त गर्नुभयो 😢 मन भकान्निएर आयो 😢❤💔तपाईको दाम्पत्य जिवन सँधै सुखमय रहोस् 🙏❤
सिदार्थ र दिक्षाको seriou गितमा त म रोइहाल्छु सधै यस्तै गायको देख्न पाउ सानो उमेर मै सिदार्थ बाबू मिलन लामा र राजु परिवार जस्तै गाउछन बधाई छ बाबू ❤️
Dami lago
शिद्धार्थ र दिक्षा को दोहोरि ,भब्य र शब्य शब्दमा धन्यबाध
Ramro geet and voice.
आहा कति राम्रो मेरो त आँसु आयो बिगत सम्झेर
मन परेको होईन कि सारै मन परेको छ फेरि अर्को भग दुई पनि चाहिन्छ है मलाई त
मार्मिक लाग्यो ।
राम्रो ❤❤
अति नै मिठाे प्रसुति छ हजुर 🙏❤️
ल हजुर मलाई सार्है मन परेयो भाग २ पनि हेर्न सुन्न पाइयोस्
siddartha bhaile yo bisay jhan ra
mro gaunu bhayo subha kamana chha pragati ko lagi
आजको दोहोरी अती मार्मिक छ।
Very nice song
कति रुवाउछौ दीक्षा नानू कति रुवाउछौ सिद्धार्थ बाबू कस्तो शब्दमा दुबेर गयजो कस्तो शब्द दीक्षा नानुको सिद्धार्थको यस्तो शव्द त आज सम्म मेरो कानमै नपरेको रहेछ अचम्मित भए धेरै धेरै शुभकामना भाइ सिद्धार्थ र नानू दिक्षामा प्रगति गर्दै जावन
अति मर्मीक गित
कुनै सबदा छैन उहाँहरुको आवाज र दोहोरोको
सिदार्थ शब्द र स्वोर सारै मिठो
Sidartha vai ko lokdohori yakdam man parxa🎉🎉🎉
सारै मिठो लाग्यो दोहोरी । अब अर्को भाग (तिमी बरु फेरियौ निरमाया म त उस्तै छु भन्ने भाकामा सुन्न चाहन्छौं )धन्यवाद
मार्मिक गित 🙏
Nice song
अति मार्मिक गित❤❤❤❤
बधाई छ भाइ बहिनी लाइ
Heart touching dhori
Ekdamai marmik ani mann chune dohori gaunu vo dherai dherai badhai cha dubai jana lai best of luck to all ❤
कति दामी लायो आजको दोहोरी wou दुबै जना उस्तै।सधै अघि बढनुहोला
उत्कृष्ट छ है सिद्धार्थ भाइको शब्द र टुक्का
आहा निकै राम्रो गित
सिद्दार्थ आले र लक्ष्मी खद्का को ल्याउनु पर्यो दाजु आतुर छन सुन्न लाई साथी भाई सबै।
Nani jiu ko geet gaye ko saili yani ki bhittri man le gayeko herna paunda malai ati khushi yali lagxa nanujiu lai mero Suvkamna xa ❤️🙏🌹 from Ashok Kumar thapa chhetri lucknow india
दुबै जना लाई सफलताको लाखौं लाख शुभकामना गित राम्रो छ
आहा धेरै राम्रो जति सुन्यो उति सुनिरहन मन लाग्ने।
Nice picture
अति मार्मिक प्रसुति भाई र र्बहिनि को उत्तर उत्तर को प्रगति क UK बाट शुभकामना छ ।
माया को माहासङ्ग्राम सुन्नु पाइयो खुसी लाग्यो
धेरै राम्रो शब्द चयन दुबै जना को
धेरै धन्यवाद दुबै लगायत सम्पुर्ण साराङ्ङी सन्सार टिम लाई धन्यवाद ..पर्बत देउपुर(हाल दोह को कतार मा)
दूबैको गाएकि धेरै आम्रो छ बधाई छ
सिद्धार्थ Ale को गीत को सुरुआत र चयन, धेरै राम्रो, welldone, keep it up, hope you will pick up the top of success,
धेरै मीठो दोहोरी 🙏🙏🙏🙏
हार्दिक बधाई छ सिदार्थ भाइ प्रगति हुँदै छ