रुपीलाई सोहनले हजुरको बहिनी मिलाईदिनु भन्दा, थामिएन रुपीको हाँसो | Rupi vs Sohan | New live dohori
Vložit
- čas přidán 17. 04. 2024
- पछिल्लो समय मैले गायका लाईभ दोहोरीहरु हजुर हरुले असाध्यै माया गरिदिनु भएको छ यहि माया र हौसलाको कारण मैले आफ्नै You Tube च्यानल बाट सिद्धार्थ रोधि घर लाईभ दोहोरी हरु लिएर आएको छु आशा छ यहाँहरुले माया गरिदिनुहुनेछ
धन्यबाद
#sidharthaale
#livedohori
_____________________________________________________
♪ Official Song : - Doko Bunera
♪ Singer:-
Raju Pariyar
Kamala Ghimire
Bikram Chhetri
♪ Lyrics:-
Netra Aryal
♪ Music:-
Roshan Pariyar
♪ Arrange:-
Krishna BK "Bhanja"
_____________________________________________________
Live Dohori Singer:
♬ Sohan Ale Magar
♬ Rupi Sinjali Magar
________________________________________________
Musician Team
Yungka Live Studio Team
__________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
मेरो प्यारो भाई सोहन आले र मिठो आवाजकी धनि रुपी सिंजाली बिचको यो रमाईलो दोहोरीलाई यति धेरै माया गर्दिनुहुने सम्पुर्ण भगवानरुपी दर्शक स्रोता ज्युहरुमा हृदयदेखि नै हार्दिक सम्मान छ❤️🙏🙏
सिद्रथको बाबुको साक्कै भाईहो कि कान्छो बुवाको छोरा हो
सोहान भाई पछि राम्रो कलाकार हुनेछ, / सँगितिग यात्रामा उज्यल भविष्यको शुभकामना छ, भाईलाई,
Arko bhag Pani chitto herna paun yo Jodi ko 🙏
@@ghanshyampun2198हजुर मेरै भाई हो दाजी
Atinai mitho shor ka dhani rupi sinjal i
वाव कति राम्रो दोहोरी झन् मगर songमा म जस्तो टिकटक बाट youtube सम्म को को हुनुहुन्छ भन्नुहोस् ला
Hunxw hunxw babu❤❤❤
सुहान भाइ र सुप्रिम मल्लठकुरि संङ्गै गाकाे हेर्न चाहाने जति यता हाजिर हुनुस त
Sabai Vanda ramro vako xa yo Geet
Congratulations 🎉🎉🎉❤
सिद्दार्थ आलेको भाईलेपनि राम्रैगाँउदोरहेछ यसरीनै आगामीदिनहरुमापनि प्रगतीगर्दैजानु सानोनानीलाई शुभकामना छ ।
यति सानू भाइ ले नि क्या दामी शब्द पराह गर्नु भाकाे हाे ♥️💔
आ हा कति राम्रो गित स्वरकी धनी रुपी बैहिनी अनि बाल कलकार सोहोन भाइ प्रगीथिको कामनाछ अनि शिद्वाथ भाइ शुभ कामनाछ❣️❣️❣️
सोहन भाई यदी बाहुन वा कुनै खस आर्य को छोरा भाको भय अहिले सम्म साच्चीकै देश खाई सक्थे।
रुपि के पक्का भजिउ खास्नी होइ बाबू।जोडि खात्मले नाकुङ दाजी कथ।
कति राम्रोसँग गित गाउने हो सोहन भाइले यस्तै गरि जनु ल आउँदा दिनहरुमा❤❤❤❤
सारै राम्रो गाउने रैछन भाई ले पनी जस्तो दाई उस्तै भाई को मिठो आवाज
सारै राम्रो गाउने बाबू सारै सस्कारि सोभाभ्को दाजुभाई धेरै धेरै सुभकामना बाबू ❣️❣️👌👌👍️👍️
सानो भाइ ले कति राम्रो गाकाे हाे के ❤️👌👍️
बुनु र सानुु भाइ को दम्दार दोहरि जति सुने उति सुनुं लागने रुपी सिजाली बुनु लाई मेरो धेरइ धेरई बधाइ र झोर्ले बुनु
सानो सानो बाबुको सारै राम्रो आवाज अनि गितको टुक्का सारै मीठो प्रगति गर्दै जानू साङ्गितिक यात्राको शुभकामना 👌👌👌🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
बधाई छ सोहन भाइलाई अझै राम्रो गर्दै जानु ,
आशिर्वाद छ साेहन
तिम्रो सफलताको कामना छ
😂😂😂राम्रो छ कान्छो good luck ❤❤
आहा कति राम्रो दोहोरी गीत भाइ बहिनी बढाई छ ❤🌼🌷
शोहन आले भाइ इन्द्रेणी मा गित गाउनु जानू पर्छ❤
👍👍👍👍👍
👍👍👍
Kati ramaro xa
@@hemamagar3713my v
Q
?;"^99l,,
,,
. ,
. ..😢🎉😂@@hemamagar3713
शाेहन बाबु टुका अति मिठो छ स्वार पनि राम्रो छ रुबि नानी काे त के बयान गरेर शाध्या छैन दुबै जना लाई धेरै धेरै धन्यवाद छ
अझै प्रगतिको शुभकामना छ
हुने बिरुवा चिल्लो पात भने झै?
सुन्दर कला भाइको नि सफलता को अग्रिम सुभकामना लाफा👍️👍️
सानो भतिजको मीठो प्रस्तुति सफलताले शिखर चमोस्।
अहाँ अतिनै रमाईलाे दाेहाेरी सबै कलाकारलाई धेरै धानेबाद
तीन कराेट नेपाली ले माया गर है साेहानलाई❤❤❤❤❤
अब साेहन ले देश खानि भयाे।बधाई तथा शुभकामना भाइलाई उज्ज्वल भविष्यको ।
बुनु र सानो भाइको दोहोरी लास्टै मन पर्यो ❤❤❤🥀🥀🥀🥀
सानो नानि सुहान तर राम्रो प्रतिभा छ / रूपि बहिनी सँग मीठो गाउनुभयो /
अब सुहान र एकतिमा नानिको होरि हेर्नुपर्नेछ /
स्वर पनि राम्राे बाबू पनि कति राम्राे हाे सफलता काे शुभकामना ।
Kada Sarai kada Sonam Babu pargati ko subha kamana n sampurna ma
ल सानो बाबुकतिराम्रो गित गाएको अझै प्रगती गर्दै जानु
स्यावास साेहन अाले बाबु साथै ु धुर स्वरकी धनी रुपी बहिनीलाई
राम्रो छ भाइको गित दाइ भन्दा अझै चुल्बुले बनाउनु पर्छ ❤❤
Babal wowwo part 2 chaheyo purai mgr vasa ma
एकदमै डमदार प्रस्तुति 💓❤️👌👌
फिल्म क्षेत्रमा अग्रज दिदी कविता अाले मगर गायन क्षेत्रमा शिला अाले मगर,देबी अाले मगर ,काैरा गायक रेशम अाले मगर,सिदार्थ अाले मगर फेरि अर्का थपिए साेहन अाले मगर कलाकारिता क्षेत्रमा अाले परिवारकाे सङ्ख्या बढ्दै छ है ।
Joti sale magar khait
Sidartha vai ra asmita ko dohori herna man xa🙏🏾🙏🏾
दाेहाेरी हेर्दै गए लाष्टमा भाषा नबुभेर नरमाइलो लागाे दाेहाेरि राम्रो थियाे सफलताको शुभकामना
Same😢😢😢
Baini lanu bhanda pahila vauzyu banaunu Vanya ho 😅😅
फेरी पनि छिट्टै रुपि बैनि र सिदार्थ आले सोहन को एक मुस्त भिडियो हेर्न पाउ❤❤❤
Babu lai suvakamana ...
Rupi ko vocal ramro ra mithas xa ani lovely ...
शाेहन आले लाफा सारै मिठाे जवाफ भाउजू बनाएर दिनु भयाे रुपा लाई धन्यवाद ❤
Dhami duhori vhanji ra babu ko congratulations
आहा कति राम्रो प्रस्तुति🤔❤️❤️💗💗
साह्रै मन परिसा कानुङ ढुटाङ लेचो दोहोरी ।❤❤❤❤🎉🎉🎉🎉
ओहो कुडिक सेचो लिहिंग अले हो सालि सफलतअो शुभ कामना ले ला🎉❤💞💓💐
बाबु त बबाल ❤❤❤❤❤❤❤❤❤
Rupi baini swar ki dhani harek kalakar sang awaj dina saknu hunxa kati ramro dohari gauni kala
उमेर ।सानाेभयपनि ।कति ।ग्नकाे ।परथिभा❤❤❤❤❤
वा वा थोरै भएनी आफ्नो भासाको गित सुन्न पाइयो खुसी लाग्यो सानो भाइ को एस्तो राम्रो पर्तिभा उज्जल भबिस्य को कामना छ सबै को राम्रो छ सुरु देखि अन्तिम सम्म सुन्न मन छ मगर भासाको गित आफ्नो भासा सस्कृती जोगाउनु पर्छ जस्तो लाग्छ मलाइ
ल सानो मान्छे पनि दाई भन्दा पनि कडा हुन्छ कि जस्तो छ ल सानो मान्छे राम्रो प्रगति गर्दै जानु सुभ आसिर्वाद छ।🤗🤗🤗🤗
अति मीठो मायाँ अनि सम्झना सबै मा ❤ all the best of luck
हाय हाय क्या दामी👌 अब नेपाल हल्लाउने पालो शोहन बाबू को😊❤️
Sano manxe pani cute geet Pani ramro ❤❤😂
भाईको स्वर उत्कृष्ट छ॥प्रगतिको शुभकामना 🙏🏽🌹
सानू भाइले सारै राम्रो गाउनु भो । सिदार्थ को भाइ कडा रहेछ। रुपि बैनी ले पनि राम्रो तबर मा गाउनु भाको छ ।साना भाइ सग गाउन अलि अप्ठ्यारो हुन्छ। तर रुपि बैनी ले मिलाएर गाउनु भाको छ।शुभकामना ❤❤❤
बधाई छ सानो भाइ लाई पनि र बहिनी❤❤
हाम्रो केटो कडा रहेछ। दोहोरी मात्र होइन पढ्नु नि पर्छ है केटा।
Waw beautiful songs ab full video yakchoti feri magar vasha bat gaunuparyo 😍
फुच्चे भाई कडा रहेछ,,,
अत्यन्तै मार्मिक दोहोरी सुनिरहन मन लाग्ने दोहोरी धन्यवाद सम्पूर्ण टिमलाई🎉🎉❤❤
दाई भन्दा नि कडा निस्किन्छ जस्तो छ सोहन भाई उज्जोल भबिस्य को कामना ❤❤❤
Aaha kati ramro gayko babule❤❤❤❤❤❤🎉🎉🎉
कति मिठो स्वर सारै रमाइलो लाग्यो❤❤❤
शोहन आले भाइ पनि कडा रैछ दोहोरिमा दाजु सिदार्थ आले जस्तै उज्वल भबिश्यको शुभकामना बाबु अनि रुपि सिन्जालि मगर कति मिठो स्वार जति सुने हेरे पनि धित नमर्ने❤❤
Kati ramro sano bhai ko swor
सारै मन परेको गायिका रुपि मिस & नब प्रतिभाको खानी सोहन भाइ लाई सफलताको शुभकामना कामना छ ! सारै रमाइलो गरि मनरोन्जन दिनु भयो दुबै जनालाई बधाई छ !❤❤
आहा ❤
सानो बाबू झन खत्रा god bless u babu
❤🎉 ल ल बाबू दोहोरी सुनेर मज्जा आयो मलाईं त मन पर्यो 🎉❤
हैत सानो मान्छे कडा जय गित जय सङगित❤❤❤❤❤
ल हेै सानाे भाइलाई बधाई छ उज्वल भबिष्यकाे शुभकामना बहिनिलाइ धाेै बनायाे
ल है दाइ लाई उछिन्ला जस्तो छ है भाईले अझै राम्रो होस यसैगरी सबैको मनमा रहिरहोस धेरै उन्नतिको शुभकामना ❤❤❤
Aaha kati ramro dohori gako sano manxe le pani yastai gardai janu dherai dherai sovakamana xa
बाबु को कला र पर्तिभा लाई २१तोप को सलामी अनि मगर्नी सिस्टर हरु को पनि राम्रो छ प्रस्तुति सुभकामना।
❤🎉मस्त छ🎉❤
आहा कति दोहोरी सानु भाइ को❤❤❤❤❤❤❤❤
babu ko bhavisya ramro x kati ramro sang dohori gaun sakeko yati sanai umer ma pani safaltako shikhar samm pugnu yahi kamana x.👏👏👏
आहा सारै रमाईलो शुभकामना दाजु भाई अनि सिस सम्पुर्ण टिमलाई 💐🎉
Wow wow wow wow Kati mitho geet Ani voice sabai jana ko but Sanu Babu Kati mitho geet gayako good luck God bless you ❤❤❤
dai jatikai aagadi badnu sohan babu God bless you
Asadhai ramro xa geet sidartha vai sohan vai 🎉🎉🎉
राम्रो छ दोहोरी सानो मान्छे झन् कडा❤👌
जय गित जय संगीत ❤❤
बधाई छ ❤अति राम्रो पहिचान र सस्कृतिलाई संरक्षक गरौं
अाहा दाइ भन्दा भाइ अझै कडा बधाई छ प्याराे भाइ 💔💔♥️🌹
सानु भाइ लाई बधाई छ रमाइलो भयो 👏👏👏👌👌👌
अहा भाईको दमादर दोहोरी
धेराेइ रामराेछ हजुर हरुलाइकसताेलागाेनि
आहा कति मिथो गीत
नमस्कार सम्पुर्णमा म बिराज गन्धर्व म सङ जोदिएर साथ् सपोर्ट गरिदिनु न है🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा धेरै पछि मनि छुने दोहोरी सुन्न पाईयो❤
very good sano babu & Rupi so cute & good siddhartha bhai
कति राम्रो ❤❤
Kati ramro dohorii mitho awaj ma❤
Wow nice babu ra nanu aaha kati ramaro xa hai hajur haru ko video abhinaya ra dohori ❤❤👍💋👏
wooow अति राम्रो छ।दोहोरी 👃👃👃🎤🎤🎤
Kati mitho awaj babuko❤❤❤❤❤
आन्दरा भुँडी फुट्ने गरी सम्मान छ सबै टिमलाई भाई को प्रतिभा निकै राम्रो छ लु ❤❤❤ बधाई छ है ❤❤
Ale bhai haru le desh khani bhaya god bless you❤️❤️❤️
आहा कति मीठो दोहोरी हो एकदमै खत्रा छ है परदेशी साउदी बाट हेरदै छु❤❤❤❤
Very.good.soan.ra.rupi.nanilai❤❤❤
सारै राम्रो रमाइलो दोहोरी दाजुभाइ नै कडा बधाई तथा सफलताको सुभकामना छ बाबुलाई
Sohan babuko ramro prastuti cogratulations ❤❤❤❤