कथा माइलीको भाग १२८ [Katha Maili Ko 128 ] Rama, Sabin, Tika, Gita, Yan, Shankar, Huma , Rabindra
Vložit
- čas přidán 19. 08. 2024
- ------------------------------------------------------------
कथा माइलीको भाग -१२८
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Tika Sanu
------------------------------------------------------------
🎬️ Camera \ Edit
Ramu Birahi Malla
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Sumitra Adhikari
★ Gita Sunar
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Keshari Gharti Magar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
यो आसा भन्नि आइमाई लाइ मन न पराउने को को हुनुहुन्छ साथी हरु 😊😊😊❤❤
पहिलो नम्बरमा त मै होला त्यो कलौटी आसा भन्नी लाई मन नपराउने😅
म पनि
Ma pani
Ma pani ho aasha lai man naparaune
Yo aasatw ksto aaimai raixa marnuparni xi tukka papini
तिका सानु दिदी लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ छिटै सुख को दिन आको हेर्ने मन छ 🙏🙏🙏🙏🥲🥲🥲🥲
Xhha tar aasalai bhagawanle dukha deuna
❤❤❤❤❤❤
यो आसा र सरु ले माइलीलाई धेरै कुरा लाउने दुई जना भयेर कुरा काट्ने सारै माया लाग्यो मलाई त❤❤❤❤❤❤❤❤❤
कस्तो पापिनी हो त्यो आशा जस्तो आफू उस्तै उसको मन कति सारै भन सकेकि हला नि मेरो सानि लाई ❤❤
माईलि र रिठ्ठे छुट्नु पर्छ अनि
आशाले दुःख पाउनु पर्छ ❤️❤️
माइली ले सुख पाएको हर्न मन छ 😢
त्यो चोथाले आशा ले दुःख पाएको हर्न मन छ 😡🤬
त्तहा कति मिठो हुन्छ है सानि आमाले पकाएको खाना त सानि जे जस्तो भनाएर खान दिए पनि धेरै खुसि लाग्छ के सानि हजुरले सुख पाएको हेर्ने मन छ के सानि यो सिरियल आउदा त असाध्यै खुसि लाग्छ के सानि अति राम्रो अनि अझै राम्रो होस् भने चाहान्छु म है सानि बधाई कलाकार लाई धेरै बधाई छ सानि ❤❤❤
सिरेल को कथा अती राम्रो लाग्यो माइली बैनी लाई कुटेको देग्द सारै मन दुख्यो बिचार तर खुशी पनि लाग्यो कथाले जुन बाटो रोजेको थियोे तेहि बाटो अघि बढदै छ अझै राम्रो हेर्न पाउ सम्पुर्ण टिम लाई सफलता को शुभकामना छ
❤❤❤❤मेरो मन पर्ने सिरियल कथा माइली एक देखि नछुटाई हेर्ने म मात्र त होइन पक्कै पनि हाजिर हुनुस है ❤❤❤
❤❤❤❤❤😊😊😊😊
यो सिरीएल अतीनै राम्रो लाग्छ तर सधैं माइली दिदीले दुख पाएको मात्रै हेर्नु पर्दछ।अब त सुख पाएको हेर्न पाऊ न है
माइली र रिठे पनि छुट्टै बस्नु पर्छ 😢 त्यो चोथाले आशा ले दुःख पाउनु पर्छ 🤬😡😡
❤❤❤❤
Shahi
Sahi
चाेथाले आशा।
Ekdam sahi bhannu bho
छाेरिकाे जिनदगि यसतेेहाेनि ।कति।सनु परेकाे❤❤❤❤❤❤❤❤❤
सुरुदेखि नछुटाइकन हेरेको छु। हाम्रो गाउँघरमा घटिरहेका यथार्थ घटनाहरुलाई समेटिएर बनाइएको कथा माईलि सिरेल ❤️❤️❤️🙏सफलताको शुभकामना ! 🎉🎉
आहा! बहिनी यतिकाे कथाबस्तुहरु पस्केर जीवनका घटनाक्रमहरुलाई मार्गदर्शन गर्ने प्रेरणा दिने याे सिरियल आफैमा नमुना का रुपमा ध बधाई छ ❤❤❤❤❤❤❤
देउरानी चोथाले भाको मन परेन है! रिठ्ठे अर्काको कुरा सुनेर बुढी कुटुवा! अलि अलि कमाएर आको ठूलो पारा देखाइसक्यो। गोपाले बिचरा! कति सोझो साह्रै टिठ लाग्दो ❤❤
अबत माइली को पनि सुखको दिन आउन पर्यो य रिठे मुर्दार आफ्नो श्रीमती को सत्यतथ्य के हो बुझेर अगाडि बढनु पर्यो माइली लाई सुख दिनु पर्यो त्यो कुकुरनि बुहारी को कुरा नसुन यो story हो रै पनि , story trun गर्नु पर्यो 😢 लाखौं episode हेर्न पाउ सुभकमना टीका बैनी with teem लाइ❤🎉❤
माईली सिरियल राम्रो छ धेरै धेरै शुभ-कामना 💖💖💖💖
अब यो आसा ले दुख पाको देखाउनु पर्यो के माइली को सुख को दिन आको देखाउनु पर्यो
अनी रीठे सुद्रेकों र धेराई परगति भको देखाउनु पर्यो
यो टिमलाई सफल्ताको शुभकामना साथै अब माइलि छुट्टै बस्दा राम्रो हुन्थेयो कि मेरो ख्यलमा हजुर हरु नि🙏🙏
माइलिको खुशी हेर्न मन छाब हुन्छ कि फेरि त्यस्तै त्यो आसा कति छुच्ची हो के
माइली सिरेल
Tika sanu ko मत big fan hai sister❤❤
टिका सानुको सिरेल सारै राम्रो छ ❤❤
राम्रो छ सिरियल,आशाको कारण सिरियल यसपछि के हुन्छ भन्ने कौतुहलता जगाउछ,टिकाको माया लाग्नुको कारण नै आशा हो,मेरो बिचारमा!
अब माइली र रिठे छुट्टै बस्नुपर्छ त्यो पापिनी आशाको छेउछाउ नबसे पनि हुन्छ
यो रिठ्ठे भन्ने पनि दोहोरिमा मात्र रमाइलो मान्छे हो,मान्छेको भाडो त फिटिक्क्कै होइन रैछ भन्ने जतिले हाट उठाम त,टीका सानुलाई माया गर्ने को को हुनु हुन्छ हाजिर हुम।❤
आज रिठ्ठे र यान दाइ लाई देख्दा बल्ल खु शि लाग्यो
सबैलाइ नमस्कार 🙏
कस्तो लाग्दैछ कथा माइलिको ❤❤️
म खुमा दिदि कथा राम्रो बनेको छ नानी❤️
🙏 sis ❤️🎉🎉🎉
माईली लाई खुसी भएको देख्न मन छ,
Ramro chha bune ajai ramro gardai janu
धेरै राम्रो लाग्छ कथा माईली मलाई
बिदेश बाट फर्कने बित्तिकै पिटाई खाने बाटो बनाइहाल्यो हरे जिन्दगि ।
सबप्रथम यस कथा माईली सिरीयाल परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल निकै राम्रो र यथार्थ जीवन काहानि समीटिय को धेरै राम्रो छ सिरीयाल सफलता मिलोस कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤❤
tyo aasha ly sarey dukha payko hern manx thank you yan ji t pherinu bhayx khisi lagyo
रिठ्ठे कहिले नसुध्रिने भो । भुझदै नबुझी श्री मती लाई पिट्ने गोरु पो रहेछ ।लाटो रीस ले घर बिगार्ने काम गर्ने मुर्ख संग केही लाग्दैन ।माइलीको देउरानी काम नलाग्ने रहिछ।अती राम्रो कहानी को लागी टीका सानु तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।
Yane r ritthe sagai basnu hunna hai
Maili ko deurani dekhyera kaslai kaslai rish uthaya xa
यो चोथा ले आशा भालु नी यसलाई कुट्नु पर्ने.... राडी यसले दुःख पको हेर्न मन छा ...अनुहार हेर्दै १०० जना सँग सुत्ने जस्तो छा
यो आसा लाई त घर बाट निकाले पनि हुन्छ छोटुले बिचरा माइलि ले आसा लाई सन्चो नहुँदा कटि धेरै माइलि ले सबै कुरा गरिकि थिइन् बिचरा माइलि😢 माइली लाई छिटै सुख भएको हेन मन छ 😢😢😢❤❤
आसा र सरू मोरेको हेर्न मन छ 😢😢😢😢तर हजुर आफू लाई यस्तो आबस्ता मा नदेखाउनु मलाई धेरै आसू आउछ सरू लाई त झनै जिदै जलाईदो आसा को जिब्रो काट 😢😢छि यार रिठे लाई कट्टा हानत अनिता अनु सुरत गुजरात भारत 🎉🎉❤❤😢😢😢😢😢😢😢
माईली दिदिको खुशिको दिन छिटो आओस❤❤
❤😊❤😊❤😊
देउरानि जेठानि को जात कहिले आफ्नो हुदैनन भनेको हो रहेछ
👍👍👍
एक देखि न छुटाइ हेरेको छु र असादै राम्रो लाग्छ र माइलि ले सारै दुख पाए अब सुख पाएको हेने मन लगेको छ यो आशा सारै अबर भयो को छ आमा बाबु न भयर होला अनुसान न भयो को
अब माहिली सुख पाएको हेर्न चाहन्छु म
धेरै राम्राे भाछ भाग१२८ लाै लाै अानुसत सबै जना मिलेर लाईक कमेन्ट गरमत यति मार्मिक परिकल्पना गरि कालपनिक तिर माेडि समाज मा भाेगे का भाेगाई लाईसमेटि बनाए काेसिरेल धेरै मनछु छ सबै मा धन्यवाद छ🙏❤️❤️👌👌👌❤️❤️🌹🌹
ए छोटु हान्न हौ हान आशेको थुतुनुमा एक दुई मुक्का हान अनि थुतुनो चलाउन छोड्छ कि सारै भयो।
यो चोथाले आसाले पनि माईलिले जस्तै दुख्ख पाउनु पर्छ र अब आउदो भाग्मा माईलिले सुख पाउनु पर्छ फेरि यो रिठे पनि खुबै रहिछ बुहारिको कुरा सुनेर मख्खै आफ्नो बुढिको त कुरै सुन्नु छैन यस्ता पनि बूढो हुनि हुनु भन्दा त नभकै बेस
१ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Back garnus hai
हरेक भाग नछुटाइ हेर्ने गर्छु सारै राम्रो लाग्छ!❤❤🎉🎉🎉🙏🙏
अबको भागमा आशाले कुटाइ खानुपर्छ होइन भने कथा माइलीको हेरिँदैन
अब माइली ले सुख र आशा ले दुःख पाएको हेर्न मन् छ
❤❤❤❤❤❤❤❤❤ हालको अवस्थामा बिदेशी हरु को बुढीको वास्तविकता हो।
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु ❤❤❤🎉🎉🎉😊
Sarai ramaro serial maili❤❤❤aaj aashako bewar dekher aasalai piter vutalau jhai vo ,bichari maili dd😭😭😭😭
यो चोथाले आईमाई आशा ले यस्तो दुःख पाएँ को देख्न मन छ याम प्रसाद जन्तु मान्छे को मुख हानु जस्तो घर वहरुहा भारुई हरू छि बिचरी माइली यो आइए पनि खत्म मान्छे जन्तु 🎉🎉
आज फेरि मेरो आमाको याद आयो माइली दिदी लाई पिटेको देख्दा,आज फेरि मेरो आमाको जिउमा बसेको निलो डाम याद आयो 😭😭
😭😭😭😭😭😭seme
नखरमाउली देउरानी को झुठो कुरा सुनेर ,बुढी पित्ने रिठे बौलाहा किन आयो होला घर 😢😢😢आफू सुत्केरी हुदा जेठानि ले कति दु:ख गरि ,त्यो पापिनी ,कुलङारनी देउरानी त्यसले कुकुरले नपाउनी दु:ख पाएको हेर्न मन छ😢😢😢😢
सबै ठिक छ यो आसा र सर्मिला को गाला मा हानेर दुई दुई ओटा दात झार्दिनु पर्यो
सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞
अरकाे भागमा माइलीले सुख पाकाे हेरने मन छ
आखिरी मा शत्रु खोज्न टाढा जानु पर्देन घरै हुन्छ भन्थे हो रयछ आसा ले देखाए र छाडी हिजो आासा लाई दुख पर्दा माईली ले तेत्रो सयोग गरिन तत्र आासा शत्रु भयर आई
छोरी मान्छेको जिन्दगी यो हालत मा हुदानि सहनु पर्ने😢😢😢😢
माइजुले आफ्नै घर किनेर बसेको हेर्ने चाहना छ मेरो❤❤❤❤❤❤
❤❤❤❤
सबै ठिक लाग्यो रिठेले माईली लाई पीटेको हेर्न सकिन हुन त सिरियल हो तर यो सिरियल हेर्दा त म साच्चिकै डुब्ने गर्छु रिठेेलाई सजाय गरेको देखाउनु पर्यो टिका बहिनी❤❤❤❤😢😢
त्यो रिठे पनी काम नलाग्ने हो सत्य तथ्य के हो भन्ने थाहा नपाई बुडी कुटेर ढुटो पार्ने चोथाले को त्यत्रो सेबा गर्ने जेठानी लाई अझै जेठानी को चोखो माया लाई बुझिन कस्ताे जात हाेला देउरानी जेठानी काे जात असल मान्छे को माया लाई नबुज्ने मुर्ख ❤❤
रिठ्ठे हाम्रो टीका सानू कुद्छ कुरै नबुझी
कथा माइली सिरियल 🤗👍️
Malai dherai man prne sirl maili❤❤dherai ramro xw
मलाई पनि मनपर छ माईले सिरेल 🙏🙏🙏🙏♥️♥️♥️♥️
Man xune serial katha mailiko❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭
सारै राम्रो सिरियल नमस्कार सबै जानालाइ कथा माइलिमा अझै उन्न्ती पर्गती हुँदै जाओस सफल्ताको सुभ कमना❤❤माइली बहिनी म साउदी बाट है❤❤❤❤
कथा माइली सिरियल राम्रो छ
यो देवरानी भन्ने शब्द सुन्दा पनि घृणा लाग्छ मलाई पापिनि हुदा रैछन देवरानि भन्ने जात 😭
Jethani matrai gatila hunxan vanni pni xin
टिका सानु लाई कोको ले मन पराउनु हुन्छ यता हाजिर हु म है र सबैले एक अर्का लाई सपोट गरम
यो आसा ले गर्दा यो सिरियल हेर्नै मन लाउदैन मलाई त मान्छे पनि काली मन पनि काली भयकी रैछे यो आसा
मोबाइल बाट हात छिराउन मिल्नी भए नि चड्कन को चिउरा देख्नी गरि दिन्थे यो आसा भन्नी लाई😈😈😈 अनुहार नि देख्न मन लाग्दैन
Aaj jhan khusi lako x rithe yan brother dekhiyo dherai din paxi
माईलीले सु ख पाउनुपर्छ धेरै रामाे भएको छ याे सिरियल चितावनबाट हेर्ने गछाै
आज को सिरियल को भाग निकै विशेष छ जस्तो छ
sarai ramro cha ❤❤ sapai timlai dherai dherai suvakamana
माइली सिरियल आउदा खुसि हुने यता हाजिर हो साती
आशाको बानी सुधार हुनुपऱ्यो
मेरो मन पर्ने सिरियल कथा माइली मात्र
aasa jasti le garda ho gharma fato parne❤❤❤
वा आशा सिरीयल मा मात्र न भई रियलमा पनी जेथानीको पाप लाग्न सक्छ होई 😢😢😢
I am waiting for my favourite serials "KATHA MAILIKO" Ep128, The serials are super best interesting romantic organic heart teaching...Tika best of luck & Thanks all actors🙏👌
पेट ठूलो पनि थिएन लड्की पो जन्मियो त मलाई पनि अचम्म लाग्यो ।
माइली को खुशी को दिन हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊
म पनि होनि
❤❤❤❤😊😊😊
मनी छु
मनी हो❤❤❤❤
Mh poni xu hai❤❤
नमस्कार सबै जना लाई माइली को खुशी को दिन कहिले आउ छ ❤
Sari Ramo serial kata maila serial tika baini ji ❤❤❤❤
याे सिरिया मलाई धेरै मन परथियाे अहिले आएर मन भाचियाे याे् हरकद देखेर
नमस्ते म दाङ देखि कथा माइलीको सिरियल मलाई एकदमै मनपर्छ
म पनि कहिले छुताउदिन
Aaha Kati ramro vyko x katha mailiko
Agami episode hru jhan ramro vyko dekhna pau 🎉🎉❤❤❤❤
यनि दुइटि ले कस्को बच्चा लियर आछन राडि हरु अनि बचरा माइलि लाई हुनि नहुनि कुरा जेठाजु लाई कुरा लायरथुक्क त आसा
धेरैरामरोछ।अबरिठेरमाइलि।छुटैबसनपरछ
500 भन्दा कम भए का हामी साना you tube सबै ले एक आर्का लाई सपोट गर्दै अगाडी बडुम❤❤
❤❤सपोतिङ साथी हरु एक अर्कालाई सपोर्ट गर्नु ल 😊😊😊
माइली जस्तो सोजो र इमान्दार मान्छेले जैले रुनु परेको हुन्छ 😢
कथा माइली सिरियल सारै मन पर्छ । अब आउँने भागमा माइलीले सुख पाएको हेर्ने मन छ ।
Yo ta atinai vayo k ab maili khusi vko ani unka dusman ruko herna pryo hau 😢😢
जतिहेरेयो उतिमनपरनी
हिरा ले समाज बिगर्नी भो! पिटाइ पुगेन ।यान र रिते सुदृढ हुनुपर्छ ।
म जस्तै कथा माईलि सिर्यल पनि छ कठै कर 😭😭😭😭😭
Malai pani man parcha katha maili❤❤❤❤
मपनिछु ताेमाइले खुसि छिटाे भन्दा छिटाे पावाेस अनि थुक्का अाशा तबिरामि हुदाता माइलिले तेराे र तेराे छाेराकाे कतिबिचार गरेकाे थियाे बरिसिस बइगुनि पापिनी थुक्का अलछिनि माइलिलाइ नराम्राे बनायर तइले केपाउछास पापिनी थुक्का अासा अलिकति भगवानकाे डर राखअासा तेराे कुकरमले तेराे छाेरालाइ कस्टदेला भगवानले तेराे छाेराकाे लागिभापनि पापनगर अासा मान्छेकाेपाे अाखाछलिस भगवानकाेता अाखा छल्न सक्देनस अासा धेरइ पाप नगर पापिनी