र्याप हान्न बिराज भन्दा कडा रिया सबैलाई दङ्ग पारिन | Biraj VS Riya | Naurangi Dohori
Vložit
- čas přidán 22. 05. 2024
- नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#biraj_gandarba
#riya_khadka
#livedohori
#naurangi_sansar
=======================================
🎶 Official Song :
•
Song : Dhading Gajuri
Singer : Biraj Gandharba & Milan Gandharba.
Lyric/Music : BB Anuragee
Music Arrange : BB Anuragee
• धादिङ गजुरी Dhading Ga...
____________________________________________________
Live Dohori Singer
Biraj Gandarba
Riya Khadka
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
जानी नजानी गाएको गीत कस्तो लाग्यो guys साथ सपोर्ट गरिदिनुहोला
Dherai ramro xa babu
Bbal xa vae
धेरै राम्रो छ ।प्रगति को कामना ❣️👍️🤘
Xada sabda ali kom gara vae kutta tanne dherai hunxan
धेरै राम्रो छ बाबू सफलताको शुभकामना💐
धेरै अघि बढेको हेर्ने धोको छ है
बिराज भाईको र्यपा मनपराउने को को हुनुहुन्छ❤❤❤❤❤
Yo Vanda ajhai ramro hos banna chahanxu ❤❤❤❤
गीतमा दामदर शब्दहरु रैछ मीठो सोरकी धानी रैछ ननिको ड्रेस पनि रेपको हिसबमा थिकैहो तर यो दोहोरिमा अलि सुहयेन
Ma
Qq@@Premtamu33
बिराज दादा को र्याप्प मन पराउने म पनि छु है ❤❤
यो बिराज को र्याप मन पराउने जति यता हाजिर हुनुहोस् त
लोक दोहोरिमा सँस्कृती र मौलिकता खोज्ने म जस्तै कोको हुनुहुन्छ?
🙏🙏
हैन यो रिया लाई के चीज काे घमण्ड छ धन को कि रूप को miss you biraj dost❤❤
पहिला अाउदा रुदै अायेकि छि अहि पैसा ले मातिछ बिराज हिजो पनि हिरो थियौ र अाज पनि हिरो हो भाई
Yo aama xori ko behora le garda xadeko ni bau le .nakkali ko naito padkinegari hannu parne .
पहिले साेजि सिम्पल थि आजभोलि भाइरल ले काठमाडौं पुर्याेयाे अनि काठमाडौं ले छिरायाे अनि छाडा छाडा भइचे जाँठि।
dhan bhaye nangai hunthena ani rup bhaye over makeup hunthena nai ramri samjhera ho aafule aafulai 🤣
Garba dharan garne vadoko ghamanda +umer ko hola
यस्तो बोल्न जान्या हो के खाएर
हुन्न औकात आधा ज्यान देखाएर
मन परेको शब्द ❤
यी रिआसा बैनि सुरुमा रुदै आएकी थि सारै माया लाग्थ्यो अहिले लोकदोहोरिलाइ नै घृणा लाग्ने बनाइ सकेछ कुनै दिन फेरि रुदै हिडेको देख्न नपरोस्
मान्छेले सफलताले अाकाशै छाेए पनि अाफ्नाे खुट्टा जमिनमा नै छ भन्ने कुरा बिर्सनु हुदैन। मान्छे अनुशासनमा हुनुपर्छ । सन्दर्भ रिया खड्का
Sai vanu vyo
Yes
काठमाडौं को हावा ले छोएको रहेछ नानी लाई😂😂
अर्काले लेखेको हेर्दै पढदै गाउदै गर्ने अनि खुब हिरोनी बन्ने थुथुथु
❤❤❤
जस्ले जे भने पनि दोहोरिमा र्याप मिसाउने ट्रेन्ड बिराज बाबुले ल्या हो है ❤🎉
एकदम सहि भन्नू भयो ❤❤❤
Right
Ho ni sir ❤❤👍👍
Hjr ho ni sahee xa biraj bhai
सहि कुरा हो दोहोरी मा र्याप मिसाउने बिराज नै पहिलो ब्यक्ती हो promote गर्नु पर्यो है उसको गायन छेत्र अलि फराकिलो बनाउन सबै ले मद्दत गर्नुपर्छ 👏👏
8:46 यो खुइली दिदी र बिराज भाइले गर्दा सबैलाइ र्याप हन्ने भयो तर खुइली र बिराजको जस्तो राम्रो त कसैको छैन
रिया लाई लोक गीत बाट बहिष्कार गर्नु पर्छ अस्ति रुदै आउनेको आज फेसन हेर छिछिछी त्यसको औकात हेर त छ्या
Yo Riya vhanxaki KY vhanxa yo kati Lai cahi dohori bata bahishkar garnai parxa hau xixi khub ramro gakoxu vhanya holi mata jhan anuhar dykhda last risuthyxa
Malai yo fashion kati man parena xi suhaudo ta gare huthiyo dherai over vayo
Honi
Merai jsto po mona lax t yo Riya hoki k vnne let Testo yattitude dekhaune Ali mahango launu ni thukka ajj
Geet anusar getav saie ho😊😊
हाम्रो लोकदोहोरी कता जादै छ। हरे शिब राम
यो रिया बैनिको पोसाक भयन है भयन दोहोरी गाउने ले यस्तो पोसाक लगायको राम्रो भयन यस्तो पोसाक डिस्को कलब तिर जाने ले लगायको जस्तो भयो
मैले पनि त्यही पोसाक मिलेन भन्न लागेको थियो यता अर्कैले जिती सकेछ यार मलाई त यो पोसाक चाहिँ बदल्नु पर्छ गीत चाहिँ ठिकै छ
👍️👍️👍️
सहि भन्नू भयो हजुर हरुले 👍️👍️👍️ तर रिया को स्वार सराई मिठो 👌👌 छ !!तर दोहोरी मा लगाउने पोसाक चाहिँ भएन मैले गल्ती बोलेको भए i am...so..sorry 🙏🙏🙏 i now waching from...poland.....
एकदम सही भन्नु भो।
मेरो मनको कुरा गर्नु भयो अर्को भाग आउँदा आफ्नो पहिचान झल्किने खालको ड्रेश लगाउन आग्रह गर्छु है नानी लाई
बिराज भाइ ले सहि तरिका ले रिया लाइ पेलेर गित गाएको मा धन्यबाद छ बाबु तिमी लाई।
Daro diyo biraj ley
ho ho malai pani sahi lagyo vaiko tukka haru❤❤
Khatra diyo biraj le
Good
सुरुसुरुमा देखेको रिया र अहिले देखेको रियामा यति परिवर्तन भएछ है
हाम्रो बिराज भाइको र्यापलाई चाहिँ मान्नैपर्छ यार।😀😀
म दोहोरी कहिले नहेर्ने मान्छे बिराज भाई को दोहोरी हेर्ने भएको छू 😮❤🎉🎉🎉🎉🎉 सफलता को शुभकामना
यो रिया को पोसाक चाहि भयन है दोहोरि मा अनि रिया को यटिटुट यनि धेरै भो ।
bast of luck biraja vai
Riya bainilai chhittai bibah garai dinu parchha.bhadama narukne bhaisakin bichari baini.
सुरुमा युटुबमा देखेको रिया अनी अाजकाल देखेको रियामा कत्ति फरक छि छि।अहिले त कमायर होला कस्तो पोसाक र गित आउने भईछन यो बैनी त।।
I love biraj
अब उमेर पुग्यो केहि खोजेको होला
हार्दिक श्रद्धाञ्जली
दोहोरिमा बिकृती फैलाउने कलाकार र युटुबेलाइ
❤❤❤
Rip 😢😢😢😢
rip
Rip
छि रिया मन परेन अझ फेसन देख्दा त
पछिल्लो समय यो रिया लास्टै उत्ताउली भयछ ❤❤सलाम बिराज भाइ
Ho ta kati autaule ho k Riya ta che
बिराज भाईको र्यपा मनपराउने को को हुनुहुन्छ
यस्तालाई लोक दोहोरी सस्थान ले बहिस्कार गर्न पर्छ दोहोरी को नाममा बिकृती फैलाउने यी समाजमा कलङक हुन
बिरज भाईको रयाप खुइलीसँग जस्तो रमाइलो अरुसँग भएन फेरि खुइलीसँग तेस्रो भाग पनि आए हुन्थ्यो 😍
Sahe ho biraj ra khueli ko jasto ramaelo xaen
Voli aauxa
बिराज र सन्जिताको दोहोरी हेर्ने मन छ छिटोभन्दा छिटो आउनु परेयो
त्यो पनि गतिलो छैन
Malaini man xa
लोक दोहोरी भनेर यस्तो छाडा गित गाउन लाज लागेन
रिया खड्का लाई दोहोरि गित बाट बहिस्कार गर
Sahi ho
Dohori bigarne ganhaune Kira hun
Yes
Right 👍
बिराज भाईकाे गित ठिक लाउछ तर आलि कति सबै ले हेपेर घाेचछन यार मलाई कति ठिक लाउन भाइ ले नि अलि कडा कडा दिनु परेयाे अलि जति अाउछन काले काले भनेर हेपछन यार
Sir एस्मा सुनंदा त दुख लाग्छ तर यो नेपाल को रीति नई हो रंग भेद गर्नी त , हामि असली दांग को दंगाली हरु कालै हुन्छम मित्र , 😂😂😂😂
तर यो रिय को get up चाई मन न परको मान्छे जति यता हाजिर गर्नुहोस् 😂😂
Mali ne man Parana
Poila Riya la gayako git sunyara aaka ma aasu aauthyo aaila ko git sunda ta aaru thau bata nai Pani neklyo yrrrr 😂😂😂😂
.. faction gardai ma sabai galat hunx Vanna pani ta hunna..molai tasto lagx hai .
Mali pine man parayn
नेपाली हो चान्स पाएछी गर्छ😂😂😂❤❤
रिया केटी मलाई पटक्कै मन परेन हजुरलाई पर्यो कि नाई अझ झन् फेसन देखेर झन् राम्रो लागेन❤
दोहोरी त खेल्नु राम्रो हो तर गित भनी मिल्याछ दुबै जनाको खेल्न दिनु पर्छ जित र हार हुनुपर्छ मन्छे मन नपर्ने गित मात्रै मन पर्दैमा केही हुंदैन ✍️👍️👍️
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद ।
Saboi garnu estho naitho chero kolai naleyunu
छाडा दोहोरी ,छाडा पोशाक ,लोक दोहोरी को बेइजत धिक्कार छ।
भन्ने भए लोक दोहोरी भन ,र्याप नभन काले।
छिछिछिछि रिया लाईब दोहोरी को बिजेत गरि रिप रिया पहिला रुदै आको थियो अहिले छारा भयर आएछ 😊😊😊😊😊😊😊
Sahi vannu vo hjr paila simple thie asma xori rudai karudai midia ma aako thie aile tyo din haru birse sakexe naito ma munra kando ma tyato lastai xada vaise xe yo riya thamel tira jana matra jana baki xa yo asko thopda deakhna sath ris uthxa😡😡😡malai ni
Thuk laj na vaha ki
Manchi haru ale kate yaso uvo layoke afnu paila ko dukha vulni raicha xhe
जसले कमेन्ट गरेको छ तेसैलाई रिप
Taita xya
फेशन अली भयन दोहोरी राम्रो छ रिया को
यो काले भाइ र नाइटे केटिले गर्दा दोहोरी भयो फोहोरी गल्ति यता भयो सजाय बालचन्द्र दाजु माथि पर्यो
यो रिया भन्नीको हुलिया छि हेर्ननी मन लागेन
टुपामा गयरा पलाकाे यस्तै हाे पैला रुदै अायका हरु अाैगात बिरसियसि यस्तै हाे
Malai ta zoom gari gari herna mn lageyo ta 😅😅😅🤣🤣
😂यहि सोच्दै थे 3:38 येस्तो आयो
😂😂😂😂😂😂
😂😂😂
यो रिया को ड्रेश भएन लोक दोहोरी गीत को बिजेत मात्रै
उम तनी
Git anusar ko dress huna sakx..
Over nai vayo yo ta
Dress le ho ra get gaune
same think
Biraj bhai always rocks ❤❤❤❤ रिया भन्नेको चाहिँ घमण्ड अलि बढी देखियो।
नाइटो देखाएर डिस्को कलब मा जाउ बैनि चाडो धनि हुन्छौ यता लोक दोहोरी मा चाहि नआउ
छाडा केटी छि अामा केभयकाे
यो रिया लाई गित गाउन किन देको होला एस्टो पोसाक मा लोक गित को अपमान गरेकीछे पहिला रुदै आए आमा छुरी भयर अहिले आफ्नो अउकात देखाछ हिज काहा बात याहा सम आएछु भनेर भुली😂😂😂😂😂😂
100% shai ho baula
Ur exactly right
Sahi vannuvayo😒
Ho ni 100% right
Yes 100%
हाम्रो नेपाली सस्कार को पहिचान हराउदैछ है भाइ बैनी हरु रय्फ गाएर त मनोरञ्जन दिएको छ तर लोक दोहोरी को पहिचान के हो तेस्लाइ पनि मध्यनजर गर्न जरुरी छ जसतो लाग्छ
सहि भन्नु भो यो र्याप गाउनु भनेको लोकदोहोरी मा आएको विसङ्गति हो
You are right.
रिया घमन्डी र उत्ताउलि भइ हिजाे कस्ताे ठाउँबाट अायकी हैट
लोकदोहोरी गीतलाई बिगारेर
पहिला जस्तो थिन रिया अहिले तेस्ति छैनिन छि मलाई त लाज लागेर आयो अझ गाईका रे
नाईटो देखाए पछि गायिका हुदो रचन के सर
@@jitbahadurbudhamagar सहि भन्नु भयो बेईजेति हरु लाज सर्म छैन यार
त्यहि त खुब गित गाएर गायिका बनेको छु भनेर उफ्रनु भएका छन् दाम्ना दाम्नी हरु हुन्टो
आहा विराज भाई को प्रस्तुति दामी छ ❤❤👌👌
बबाल छ, बिराज भाईको दिनहरु आय
always Best of luck bro
Ramro xa hai bhai❤❤
नेपालमा यस्तो केटी कलाकार छि नाखामा लगाउने फुली नाइटोमा छिरेर आकी छि।❤❤❤
Hii❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म त बिराज देखेर आएको ।रियासा बढिनै उताउली भैईछ ।है पोखरा हुँदा कति अनुसासन थिई
हो भन्या रिस नै उठने😠😠😠
yo laj navako randi lai kina liyako hola xi
Yasta lai kina git gauna diyako hola
रिया घमनदि रहेछ सजिता बेस
राजधानी को हावा लागेर होला नी।
लोक गित मा।र्यप।मिस् ऑउन।नहुने।हो❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Dami dami biraj vai
यो रिया शिशिला लामा भन्दा कम गतिछाडा नहुने भइ आमाको इज्जत फ्याक्ने भै हैत
Lakeside ma dekheko at midnight 😅
Amako ni k ijat x ra hau😂😂
Sushila lama ko ta geet matra xa ho bro posak ramro xa riya ko vanda
आज भोलि दोहोरी र्यापले देश बिदेश खाको छ! खुइलि र बिराज भाइले उब्जन गरिएको दोहोरी र्यापले खायो पुरा संसार
Super Nice dohari
रिया बहिनी नेपाल कै लोक दोहोरिमा ठुलै आस पुगेकी कलाकार हुन।तर आज यो ड्रेस ले हामी प्यान धेरै निरास बनायो
बिराज भाई को या या भनेको मन पराउने जती यता हाजिर हौं है रिया को नाईटो देखेर छक्क नपर्नु है कोही पनी 😂😂
बिराज भाई लाई 1000000 लाईक छ मलाई सारै मन परछ बिराज काे गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पहिरन नै समाजले मुल्यांकन गर्ने हाम्रो पहिचान हो
रिया बहिनी लाई अरु केही भन्दिन दर्शक बाट पायको कमेन्टको मनन गर्नुस र दोहोरि र्यापको मिश्रनमा पनि उत्कृष्ट बनाउन सकिन्छ भन्ने ज्वलन्द उदाहरण हो संघर्ष र प्रगती गर्दै जानुस सफल्ताको शुभकामना बिराज भाई
वाउ बिराज भाइको दोहोरी गजब छ भन्न पर्ने सब कुरा भन्यो यति भन्दा नि चेत नखुले रियालाइ धिक्कार छ
रियाको ओभर स्टाइल सुहाएन
कलि युग मा जे मन मा आयो तेइ गाउदा हुने रैछ।।गतिछाडा को देस मा कलकार पनि गतिछाडा हुन थाले।
२/४ दिनको नभई सधैं भरि यसरी नै भाइरल हुनु बिराज भाइ 👍️आफै पनि सृजना गरेको गित सुन्नु पाइयोस
रिया बहिनिको पोसाक राम्रो भएन है दोरि गाउने यस्तो पोसाक सुहएन हो बिराज भाईले सब लाई र्याप हान सिकायो हो है
वभर सेक्सी भए बजारमा यस्तै पाईन्छ हजुर
संस्कार भन्ने चिज शून्य भको मान्छे हो रिया
Riya kati uttauli ho
यही पाइन्ट टिसर्ट को साटो
नेपाली पोशाक लागेको भय कति आहा देखिन्थ्यो होला रिया जी💗♥
लौ अचम्म लाग्न थाल्यो दुई वर्ष अगाडि रुँदै दोहोरी मा देखा पर्ने हरु ट्यापे जस्तो नाईटो मा फुली लाउँदै छन् संस्कार पनि कस्तो उफ् जस्तो बीउ उस्तै बिरुवा।
रिया खड्काको पोशाक देखेर आकाशे पुल तिर
उभिएर जाने हो भन्ने केटीहरु जस्तै लाग्यो 😂
तर दोहोरी चाहिँ रमाइलो छ, रिसानी माफ 🙏
तिमी पनि तेसै भन्छेउ के होर सबै थाहा रैछ त जाने गरेछ तेसरि सबैले लाउनि पोसाक लाछ त के को जरो खनेको होर
बिराज भाईले यस्तो सित गाएर बदनाम हुने काम नगर्नुहोला
6e k kapada lagake baggarla dohoriko begat nakchari
आफ्नु आफ्नु नेपाली भेषभुषा मा झनै सुनमा सुगन्ध हुनेथियो
Dohori ma vten ko geet haldyo ... nepal ko kalaakaar salam xa...
निकै कडा शब्द चयन भाईको।।।
विराजको प्रस्तुतिको शैली र शब्दहरु ठिक छ ।
Yo bhai le desh khani vo...good luck💐💐💐💗
लोक दोहोरी भनेको संस्कृत सस्कार जोगाउने हुनु पर्छ तर याहाँत डिस्कोमा जाने ड्रेसपमा जाहिताही मुन्द्रा सुन्द्रा भिरेको सुहाएन।
मलाइ रियाको पोसाक र गित गाउने शैली मन परेन साना लाई कसरी माया दियर गाउन आउदैन भने केको कलाकार लाती उचाल्ने हेपेर तेस्तो गर्न मनाही छ संगीत लाई कलन्का पर्न पाइदैन
हो भनेको कसती खाल्कि तेस्को खुट्टा भाच्दिनु पर्ने😠😠😠😠😠
सहि भन्नु भयो
लोक दोहोरी कलाकर भयर यस्तो हर्कत नगरे हुनिथियो रिया बहिनि लोकदोहोरीको खिल्लि उराय जस्तो भयो अल्लि सम्मेम भयर गाउनु होला तपाईको कान्दा बदि आउन लागो कहिले नाचेर त कहिले गायर यस्लाई सुधार गर्नु होला🎉
सस्कार सकियकि को गित हेर्न मन थियन बिराज भाईको लागि हेर्न बाध्य भय
रियाको दोहोरी पहिला जति हेरे पनि हेरौ हेरौ जस्तो लाग्नी पोसाक गित हुन्थ्यो अहिले सरै नक्क्ली र छाडा भएछ भएछ अब देखि मालाइ र अरु धेरै लाई मन पर्न छाडयो छिछि
दोहोरी मा रिया को कपड़ा अलि मिलेन होला
रिया को रुप देखेर सबलाइ डाहा लाग्या छ । अर्को पटक कट्टु लाएर दोहोरी ह्हान्नु रिया डार्लिङ
मुझे तो उतना समझ में नही आया पर लोकगीत सुन के मजा आ गया..❤❤❤
Love u guys from India ❤❤❤❤❤
पहिला नयाँ नयाँ हुदा यी रिया नानी सारै सोझी जस्तो लाग्थ्यो अहिले यिनी जति गति छाडा कोहि पनि छैनन्
रियाकाे फेसन बडि नेै भयाे
रियालाई लोक दोहोरी बाट बहिस्कार गर्नु पर्छ यस्ता लाई यो बिकृती हो पहिला रुदै आको थियो आफ्नो ओउकात मा आयो अहिले क सस्कर र सस्कृती यहि हो त नेपाल र नेपालीको....🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो छ रिया माया ।।
यो भाइले सबै लाई र्याप हान्न सिकायो है
कति त त भनेकी होलि यो केटीले बिराजलाई अलिक रेस्पेट हुन्छनी नखरमोलि😠😠😠😠😠
लाेक दाेहाेरी खाेजि खाेजि सुन्ने काेकाे हुनुन्छ म जस्तै यता हाजिर हुम्त
अग्रजहरूको सम्मान गर हामी त बिमा कुमारी दुरा राजु परियार लक्ष्मी न्यौपाने लगायत थुप्रै हुनुहुन्छ उहाँहरूको दोहोरी अहिलेसम्म पनि सुन्दैछौँ हामी कति संस्कार छ यसको नयाँ पुस्ताले जगेर्ना गर्नुहोस् यो छाडा प्रवृतिले भयो
धेरै उत्ताउली केटी होईछ सक्कल न अक्कल कि। खुबै गाय भने कि होली छि छि छि लाजै लाग्ने पोशाक बरू नाङगै बस केटी।
सही कुरो छी छी मलाई पनी घीन लाग्यो
होईन रियाले मात्रै लाको पहिलो चोटि देख्ने कुन पाखे रैछ सबैले लाउछन त यत्तिको त
छी छी रीयासा को फेसन देखेर मलाई पो लाज लाग्यो
K bolxa ho teti ko fesan sab lauxa geet hereko ho geet mon parena vannu chae suhauxa fesan ko kura xoda ho
रिया लाई दोहोरी बाट निस्कासन गर्नु पर्यो😊
Dherai ramro xa vai aajai aagi bortnu hai ❤❤❤❤❤
यो रिया हो कि खिया भन्ने केटी को हलिया ठिक
लोक दोहोरी गीत राम्रो हो तर हात खुट्टाको चाल टिक लागेन सुधार गर्नु पर्छ र अनुशासित ढंगले गाउँन निबेदन छ॥
यो रिया भन्ने कलङ्क लाई लोक दोहोरी बाट बहिष्कार गर्नु पर्छ यस्को छाडापन धेरै भो हुन त पारिवारिक सस्कार पनि हुनु पर्यो बिना .......................
बिराज भाइले राम्रो सङ गित मा भयनी पेलेर छोडेउ धेरै बधाई छ भाइ
रिया लाई जवानी खुब छाडेको छ आमा हो 😃😃