रुपीले मगरभाषमा फोटोमा चुप्पा खान्छु भन्दा सिद्धार्थ मख्ख | Sidhartha Ale vs Rupi Sinjali Magar
Vložit
- čas přidán 22. 03. 2024
- हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
___________________________________________________________________
=======================================
🎼 Original Song: Fulbutte cholima
Chet Man Gurung
Laxmi Neupane
Chandra Gurung
Narayan Rayamajhi
__________________________________________________________________
#Prema_Rama
#sidharthaale
#Rupisinjalimagar
#newnepalisong
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Sidhartha Ale
★ Rupi Sinjali Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Prema Rana
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
सिद्धार्थ आले र रुपी सिङ्जाली भाइ बहिनीले आफ्नो भाषा संस्कृति जोगाउदै गाउदा खुशी लागेको छ।
Thank you
कानुङ मगर भासाके जोगदिम राव सिदार्थ आले मगर दिपिका बयम्बु मगर रुपि सिङजालि मगर के ढलिङ माया जातिङ है लफाको ❤❤❤ ३ जनौ कथा दोहोरी राक्के प्रयास जाट्नि है सिदार्थ भाइ🎉🎉
Thank you
आले र सिंजाली प्रेमा राना गुडलक❤❤❤
Thank you
Good luck sathiharu pargatiko suvakamana
Mero favorite singer Sidharth ale vai ♥️♥️♥️
Thank you
आले आजभोली प्रत्यक्ष दोहोरिको भाले भए त.......
Thank you
मगर भाषामा दोहोरी झनै राम्रो.....सिन्जाली&आले❤️❤️❤️
अति राम्रो लाग्यो अरु पनि आओस् ❤❤❤
Thank you
मेरो एकदम मन पर्ने जोडी। भाइ र बहिनि धेरै आगाडि बढनुस। धेरै राम्रो छ दुबै जनाको प्रस्तुतिहरु।दुबैजनाको दोहोरी खोजि खोजि हर्ने गर्छु।
Thank you
सारै मन परेका गायक सिद्दार्थ
प्यारो भाइ & उतिकै मन परेको
गायिका रुपि लाई पनि मिथो
माया साथ गायन जिवनमा फलवस फुलवस प्रदेशिको तर्फबाट कामना गर्द्छु ! जय गित जय सङ्गीत ! ❤❤👏👏👏👏👏👏👏👏
Thank you
आले र सिङ्जाली राम्रो छ
Thank you
मजा आउँछ ❤सिद्धार्थ र प्रेमा को आफ्नो मातृभाषालाई दोहोरीमा मिसाई ककटेल पारेर गाऊदा ❤राम्रो छ अझै सफताको शुभ कामना व्यक्त गर्दछु धन्यवाद।
Malai babal kalgxa
प्यारो भाई र प्यारि बहिनी दुबै जना को दोहोरी धेरै मिठो छ। उच्च प्रगति को सुभ कामना छ्🕺🕺💃💃💃👌👌👌👌💓💓💓💓
Thank you dai
@@premarana6770 प्यारि बहिनी
❤
वाउ कति दिनपछि सुन्न पयो यो भाकामा दोहरी माजा लागेयो है
Thank you
आहा १० पटक त हेरे मैले यो दोहोरी ।अझै धेरै सफलताको शुभकामना सिद्धार्थजीलाई❤❤❤❤❤
Thank you
Wow nice 🎉 majja aayo yo jodi ko dohari suner Shidharth r Rupi ko jodi lai badhai xa ❤❤❤
Thank you
@@premarana6770 WC
आहा निकै मिठो रमाईलो दोहोरी ❤
Thank you
नयाँ प्रतिभा हरुले पुरानो गित संगित को प्रबर्द्धन गर्दै यतिमिठो सवाल जवाफ गर्दा मन फुरुङ्ग भयो दुबैजना कलाकार लाई अझै सफलताको कामना ।
Thank you
Dherai ramro prastuti.. Siddhartha bhai ani rupi bahini ko .. yastai yastai ramro dhohori leudai gornu hola prema ji❤❤
मिठाे भाका छनाैट गरी मातृभाषा मा समेट प्रस्तुत गर्नु राम्राे पक्ष हाे,उत्कष्ट प्रस्तुतीका लागि सम्पुर्ण टिम लाई सफलताकाे शुभकामना छ!🎤♥️🌹
Thank you
राम्रो जोडी, राम्रो स्वर मैले त आनन्द लिए।रुपिको गीत सुन्न मन लागेको थियो सुन्न पाईयो। एक दमै खुशी छु।
Thank you
दामी गित
Thank you
Wow damii xa dohori❤❤
thank you
दामि छ
Thank you
अझ सफलताको शुभकामना प्रेमा राना सिस सिदर्था आले रुपि सिन्जालि नया पुस्तामा मगर भाषा रुपान्तरण को लागि सिदार्थ भाइ रुपि बहिनि धन्यवाद कति मिठास हाम्रो मगर भाषा
Thank you❤
😢😢😢😢😮5
आहा सानदार दोहोरी मुंबई बाट हेरेकोछु
Thank you
Sidartha Ale bhayaani Rupa Sinjali bahini xining llhincho dohori senang man Sarai maranchisa badhai xa dubai janalai Safaltako suvkamna
Thank you
Wow dami magar bhasha ma dohori sampurna team lai safaltako subhakamana 🎉🎉🎉🎉
अाले बधाई छ
खुशी लाग्छ आफ्नै भाषा को संस्कृति जोगाउदै यसरी दोहोरी सुन्न पाउँदा ❤❤❤ All the best best wishes both 🙏🙏🙏💗💗❤️❤️❤️
Ok dammi sinjali Prema sis vs ale vai sidhartha best of luck all team
Thank you
लौ गजब भिडियो 🎉🎉🎉
Thank you
Prema ji ramro xa dohori sarswoti mata le bas garin
Thank you
Mangar, mangarni ko sarai mittho prastuti dhanyavaad 🙏🙏🙏
Thank you
दुबैजनाको प्रस्तुति एकदम राम्रो छ
Rupi HOINA. ( RUPA ) SUNDARI ,Rahexin .RUP jastati SWAR NI aati ramro rahixin. Ramro lagyo.
Rupi sister ko soer sari mithyo ra surilo xa badhai ani aghrim suvakhaman xa
Thank you
साह्रै राम्रो भाई ,बहिनी को गित
Thank you
Thank you
सार्है राम्रो लाग्यो। दुबैजना राम्रो छ है।
Thank you
Sidartha rupi jee yastai2 ramaila2 live dohari lyaudai garnu la miss you all
आहा !कति सुन्दर सुनी रहु को लोक गित मलाइ आस्ध्यै मन पर्यो 🎉🎉🎉🎉❤❤
thank you
Dehrai ramro xa dubai lai ajai sangit ko jodi lai subah kamana xa rupi ji r aale bhai ji super voice is the best ❣️❣️❣️🌠👌
Thank you
सारै सेम्हो स्या कनुङ भा संग दोहोरी ल्हिन्नाङ धन्यवाद ले भए रा ननिके ❤❤❤
Thank you
आले र सिंजाली मगरको सेच दोहोरी❤❤🤗🤗
Beautiful Rupi sajhali magar
Thank you
सारइ राम्रो प्रस्तुति मेरोभाइ आले र रुपिबैइनिको उत्तर उत्तर ।परगतिको कामना❤❤❤❤❤❤❤🎉😢
Thank you
aaahaa❤❤❤ rupi ra sidhharth
Thank you
आहाँ कति राम्रो ❤❤ बधाई छ सबै जना लाई 🙏
Thank you baini
ekdamai ramro lagyo ajhai ramro hos.
Thank you
रूपि बहिनिको स्वर सारै मीठो छ,
Thank you
आहा त्यतिबेलाको आफुलाइ हिरो झैं ठाँन्निन्थ्यो , जतिबेला नारायण रायमाझी दाजुले यो भाकामा क्या दामी उत्कृष्ट गाँउनु ब्गएको थियो , क्यासेट एआयद त्यतिबेला धेरै धेरै सेल भयोहोला , नारायण दाजुलाइ सलुट छ , अहिले भने तपाईहरु दुबै गायक गायीकालाइ धन्यवाद छ ❤️🙏
Thank you
मलाइ असाधै मन पर्ने भाकामा दोहोरी सुन्न पाउँदा धेरै खुसी छु।प्रगतिको कामना दुबै तर्फ
Thank you
आले र सिङ्जालि को जोडि मान पार्ने जति यता आम है लफाको❤❤❤❤❤❤
❤️❤️❤️
very nice
Thank you
Beautiful singing 🎤🎤👏👏👍👍all the best bhai and Bhani
Thank you
Sidhata vai t hiro ho vai r bahiniko git ramro x hal saudibat
Thank you
❤❤ Wow So really nice song n video ❤❤❤ lafa ko 🎉🎉🎉
Thank you
Magar bhasa ma raichha ramrai chha Malai bhasa aauchha
Thank you
Kati ramro dohori ho❤
Thank you
Aaha mitho dohori git
Thank you laxmi
नेपाली साङ्गितिक आकाशको कोहीली चरी रुपी सिंजाली भन्न मन लाग्यो ।
Thank you
निकै रमाइलो लागेयो गित सुन्दा र हेर्दा प्रेमा राना अन्ति मगर भासा त तपाईं र मलाइ एउतै हुदो रहिछ नि 😅😅😅😅😂😂😂
😁😁😁Thank you
दामी
Thank you
सिध्यार्थ भाइ प्रेमा बैनिको अरु प्रगती को कामना छ❤❤
Thank you
अति स्वादिलो दोहोरी
Thank you
Thank you
धेरै राम्रो छ सिदार्थ आले र रुपि सिन्जाली को लाइभ दोहोरी मगर भासा को नि सुन्न मन छ सुरु देखि अन्तिम सम्म आफ्नो भासा सस्कृती जोगाउनु पर्छ अलि अलि हराउदै गाको देख्छु एस्तै हो भने हामि पछि को पिडिले केही सिक्न पाउदैन र एक दिन सबै सकिन्छ मासिन्छ धन्यवाद
Thank you
❤❤😂😂आहा कति रमाइलो ।
Thank you
Prem Rana Nani u R the best too...
धरै राम्म्रो छ ऐसराीनै अगादी बढनुस शुभकामना ?
Thank you
Dhami duhori dubai jhana lai congratulations
Tank you
Prema jee ani Lanthu ko dhori ramailo thiyo❤❤
Thank you
यसरी आफ्नो मातृभाषाबाट गाएको सुन्दानि खुसि लाग्छ।😊😊😊
Thank you
wow very nice fantastic dohori big faan❤❤❤❤
Thank you so much
सिदार्थ आले भाइ र रुपी सिङजाली बैनीकाे दाेहाेरी लाफाकुङ सेछेले मगर भाषा धन्यवाद ❤❤
Thank you
Lulu Lafa haru ko dohori dami xa pargati ko kamana ❤❤❤🙏🙏🙏🙏🙏 Entire team lai Many thanks🙏🙏
Thank you
मगर भाषा मा दोहोरी गाएको बबाल छ
Thank you
Beautiful sang vedeo best dohori
Thank you
आहा मीठो दोहोरी सुन्न पाइयो फेरि सम्पुर्ण टिम मा सफलता को शुभकामना 🎉🎉🎉🎉
Thank you dai
U R the Best Siddhartha brother very nice dohori ........
thanks
My favorite singar
Thank you
Very nice dohori git ❤❤❤❤❤
Thank you
Ale bhai n rupi baini babal lagyo ❤
❤❤❤❤❤❤❤❤❤❤
❤️❤️❤️❤️
Aaha kati mitho live dohori ❤❤❤❤
Super bhai ani baini ko geet ani voice
Nice🎉🎉🎉❤❤❤❤❤❤
Thank you❤️❤️
मिठो दोहोरी ।
Nice ❤
Thanks
Magar vasama dohori ramro Sunni raix ni hjr❤
सिर्द्धार्थ आले एन रुपि सिन्जाली सिस सुपर भोइस❤❤
Thank you
कति राम्रो नाचेको बाबुले😮😮
Thank you
Wow so very nice 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 👌 🎉 🎉 🎉 🎉 🎉 🎉 🎉
Thank you so much
Aaha kati mitho git ❤❤❤❤
Thank you
My best sidarth bhai dhami voice and cute smile❤❤❤❤
thanks
Aale vai pni dohori Star bannu parxa hai !! Shyam vai jhai
❤❤❤ sarai ramro lagyo.❤❤❤❤
Thank you
Hahaha , mitho prastuti xa dubai jana ko..best wishes to both of you..
बिशेष प्रेमा बहिनीलाई यो प्रशंसनिय कार्यको शुभकामना❣️साथै मिठो आवाजको धनि बहिनीहरु रुपि,प्रेमालाई अझ धेरै सफलताको कामना।
Thank you dai
राम्रो छ सिद्दार्थ र रुपीको यो दोहोरी । सेहेच ले है ।
Thank you
Nice song keepi it up all team ❣️❣️❣️🌠🌠🌠❣️👌
Thank you
Wow superb folk song I enjoyed it full entertainment.
Dami dami badhai x safaltako suvakamana
Thank you