श्रीमान गुमाएकी मायाको कथा गितमा राजु परियार भावुक Raju Pariyar vs Maya Salami Sarangi Sansar Ep 719
Vložit
- čas přidán 10. 05. 2024
- लोकस्वर सम्राट वरिष्ठ लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका माया सलामी मगर बिच निकै रमाईलो रिले दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#RajuPariyar
#MayaSalamiMagar
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
czcams.com/channels/L9M.html...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 719
=======================================
Orginal Song Credit:-
➤ Singer - Ramu Nepali, Deepak Chhetri & Amrita Nepali
➤ Lyrics - Ramu Nepali
➤ Music - Deepak Chhetri
Official Song: • Dukhyo Dilko Ghau - Ra...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Raju Pariyar
♬ Maya Salami Magar
=======================================
=======================================
Chrous Singer
♬ Rijan Sunar
♬ Khagendra Budha Magar
♬ Pratima Bishwakarma
♬ Rupi Sinjalai Magar
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Sunil Bardewa - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - Zábava
उहाँ बैनिलाई नियमित गायिकामा राख्नुहोला ,अति मीठो स्वर रहेछ कमल जि।
उनकै चिनो हुर्काउन पाल्न तेई कारणले सकिन ज्यान फाल्न 😭😭मन छोयो
😭😭😢😢😢
एकल महिला भएर बाँच्न कठिन छ समाजमा कतै बाटो नबिराउनु। आफ्नो गन्तव्यप्रती प्रष्ट हुनु । स्वर राम्रो छ भविष्य छ तपाईँको ,शुभकामना।
कुनै कुनै दोहोरी गीतहरुको प्रस्तुति ठिक ठिकै हुन्छ तर " अति" शव्द लाई थपेर मार्मिक भनिन्छ साच्चै भन्ने हो भने मार्मिक दोहोरी यो दोहोरी लाई भन्न सकिन्छ।
राजु एक मात्र गाएक हो जो हरेक रङसंग घुल्न सक्छ राजुको यो जादु सदाकालिन छ जो अरुले चाहेर पनि बन्न सक्देैन लोक गितको दोहोरीको एक्लो बृहस्पति हो राजु जनजनको मनमनमा बसेको तपाईलाई उच्च सम्मान छ
दैव तेरो के खालको मन होला
लालाबाला कलिलै छन होला 😥😥
❤️♥️🙏मेरो दाजु टुक्का।
❤
राजु भाइको के कुरा गरौ तर योबैनिलाइ कमल भाइ सधै भरिको नियमीत गाईका देख्ने मन छ सारंङ्गी संशारमा
आहा धेरै राम्रो र मार्मिक गित सफलता को शिखरमा पुगोस् 🎉🎉🎉
धेरै समय पछि सुन्न पाइयो मया सलामी मगर को गीत सारै मिठो स्वोर ❤❤
आहाँ मलाई मन पर्ने कलाकार राजु दाजु 🙏🙏🙏❤❤ बयान गर्न कुनै शब्द नै छैन हजुरलाई मेरो त्यसैमाथि मिठास स्वर र शब्दकी धनी माया अघि बढ्दै जानु होला शुभकामना 🙏🙏🙏❤❤
मार्मिक शब्द अनि मिठो भाकामा दोहोरि सुन्दा सरै भाबुक भयो। सम्पूर्ण कलाकार टिमलाइ सम्मान छ।जय सारंगी संसार।
आहा मिठो मार्मिक अति रुचाइएको भाकामा लोक स्वर सम्राट मिठो मनमोहित जायजुम स्वर का खानि को स्वर सुन्नुको मजा नै बेग्लै छ। साथमा गायिका स्वर प्रस्तुती नि निकै उत्कृष्ट लाग्यो।कमल सर राजु दाइ को उपस्थिति मा पुरानो लोकप्रिय भाका (फुलको थुंगामा)नि लाइभ दोहोरी प्रस्तुत गर्नुहोला भन्न चाहन्छु सारंगि संसार मा🙏👍।
स्वर सम्राट राजु परियारको स्वरमा राम्दी पुल तर्ने भन्ने भाकामा लामो प्रत्यक्ष ( live ) दोहोरी सुन्न मन छ कमल सर !
कमल जि। यो रहरै रहरमा भन्नेगित राजुपरियार र मायाको स्वरमा फेरि अर्को प्रस्तुति सुन्ने मन छ।
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤
दोहोरी भनेको यस्तो हुनुपर्छ सधै सुनिरहन मन लाग्छ राजु दाजुको शब्द र स्वर को के बयान गरु ,, नामै काफी छ लोकगीत संगीत को राजा लोक स्वर सम्राट दाजुलाइ सलाम छ
राजु परीयार दाई कसको मनमा बस्दैन ❤❤❤❤
Ramu nepali ra dipak xetri bhai kata xan aajakal jaslay yeti mitho geet sirjana garayra Pani ailay ko abasthama dekhnai paiyenata... Internet ko jamana xa .
आहा यो सारै राम्रो अनि पुरानो भाका मा आज राजु दाइ र माया बैनिको दोहोरी सुन्दा सारै भावुक बनायो ❤❤ होल टिम लाई मेरो नमन साथै सम्मान छ❤❤❤❤❤
बिग फान हो म राजु दाईको❤❤❤❤
राजु भाई को नामै काफी छ। यति मिठो स्वर की धनी बैनी आफै मा कति दुःख संग लड्दै गरेकी। कसरी हुन्छ अगाडि बढ्ने अवसर दिनु होला सफलता को शुभकामना बैनी धेरै भावुक भए❤❤
दैब तेराे के खालकाे मनहाेला लालाबाला कलिलै छनहाेला भन्ने राजु दाईकाे सब्दले सारै भावुक बनायाे राजु दाईलाई सलामछ मेराे तर्फबात❤❤❤❤
धेरैनै मन छुयो जति पनि गाएका शब्द शब्दले मन छुयो राजु दादाकोत कुरै नगरम उहाँ दिदी पनि सारैनै राम्रो भाबुकनै पार्ने शब्द गाउनु भयो सारैम मन छुयो मेरोत❤❤❤
धेरै राम्रो स्वरकि धनी हाम्री बहिनी माया सलामी लाई यस्तै खेल्ने हिड्ने को मौका दिनुहोला सबैले बिशेश धन्यवाद सारङ्गी सन्सार लाइ💕💕💓
सारङ्गि संन्सार सन्चालक प्याराे भाईकमल प्रति उच्चसम्मान छ🙏🙏🙏✋❤️❤️स्वर सम्राट राजु रमाया मा मिठाे दाेहाेरि काे धेरै धेरै धन्यवाद छ
कति मार्मिक मन छुने दोहोरी सारै दिल्मा बस्ने राम्रो दोहोरी लाग्यो म चाहिँ यति राम्रो दोहोरी हेर्न ढिला भए छु
Maya salami magar dijjuko wordspowers super vocal also salute n best of luck ❤❤❤❤❤❤❤❤❤❤❤❤❤all teams thanks❤❤❤❤❤
Soor samrat Raju daju voice vaneko old ma 1st ma aauxa
रुम त भने आँसु को खर्च नरुम भने यो मनमा पिर पर्छ ।दोहोरी सारै राम्रो छ भाइ बहिनी को शुभकामना ।
आहा कति मिठो स्वर शब्द सारै मन पर्यो दोहोरी गीत ले सारै भावुक बनायो उन्नति प्रगति को कामना
आफ्नो बुढो साथैमा हुदाहुदै पनि यस्ता सब्दले सारै मुटु मा गाथोपरेर आँसु थाम्न नसकिनेरैछ 😢😢😢😢
आहाँ कति मीठो सोर अनि शब्द ❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌
Ati marmik song Samman xa swar Samrat Raju pariyar sir
Sor samrat sabda ki khane raju dai ko live dohori sune herne man paraune ani big fan jati hajir hum ta
यो दोहरीले भावुक बनायो।
दाई सम्झेर गुनासो पोखे
अरूसॅग आफुलाई नजोखे।
क्या दामी टुक्का राजु परिवारको।
झल्को मात्र छोडेर जानेले
मनको आगो निभेन पानीले।
अन्तिम टुक्का कति ओजनदार बैनिको पनि।
Shor nikai ramro cha hajur hajur le shatha shaput dinu hola didi lai agadi badaunu hola dhanyabat
खै के भनु म जिन्दगी यस्तै हो आफुलाई सम्हालेर अगाडि बध्नु होला दिदि
Samaya balban hunchha dherai mitho voice best of luck ❤
Raju priyar ko git mn nprne ko n hola r ? Sbai ko mn mutu ma bsna sfl Raju priyar ♥️♥️♥️
धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिम हरूलाई बदाई छ 💕💕💕👌👌👌👌👌
❤❤❤❤😂😂😂😂😂😂😂😂 केही लेख्न सकीन 😂😂😂😂😂
Raju dai bhaneko bhagwan ho ❤❤❤❤❤❤
राजु सर को शब्द ले धेरै मन रोयो वाह त्यसै होइन स्वर सम्राट भनेको बहिनी को स्वर पनि धेरै राम्रो मार्मिक लाग्यो सत्य घटना आधारित दोहरी कति बेला आँसु खसे पत्तै पाएन।यस्तो हो गित सुन्ने भनेको दुनियाँ छाडा पन उठेको सुतेको चुम्मा चाटी शब्द हरु लाई बहिष्कार गरौँ राजु सर ले गाउने गित हरु लाई प्राथमिकता दिउ राजु सर को १८००० बढी गित हरु होला अधिकाङ्स गित हरु निकै मार्मिक हरु छ्न धन्यवाद साराङ्गी सन्सार परिवार स्वर सम्राट राजु सर बाग्लुङ्गे चेली लाई नमन 🙏
Akdami marmik Dohori song beautiful song 🎤🎤👏👏👍👍all best
गीद सुन्दा सुनदै भावुक भएछु कति बेला सकियो पत्तै भएन सार्है मार्मिक ❤❤❤❤
आहा लोक सम्राट राजु सर को सोर ❤️❤️❤️❤️ लगाएत सम्पुर्ण सारङगि सन्सार तिम लाई हार्दिक बधाई छ !
माया दिदी काे काहिनी सुन्दा खेरी अाशु नै अायाे हे भगवान यस्ताे कसैलानी नहाेस 😭😭😭😭
आहा कति मीठो स्वोर शब्द स्वोर राजु सरको कुरा गर्न भयन मायासलामी बाग्लुङ्गे चेली पनि धेरै मीठो शब्द स्वोर धन्यवाद तथा शुभकामना 🙏🙏🙏💖🙏
raju sir ko tw kura nagram uhatw raja ho dhori geet ko king Nani ko voice ramro xa
सन्सा यस्तै छ माया बैनि यक पटक अबस्से हामि पनि जानिहो यकल मैलालाइ दिन बिताउन गारोछ मपनि यकलहो पाहाड घर गुल्मि रिडिहो हाल बुटोवल जरेकोपनि 23 24 बर्स shiv सारँगि सनसार त मधेरै हेर्छु कमल भाइ लगायत सम्पुर्ण लाइ सम्मानछ माया बैनि हुसियार हुनु कसैको नजर नपरोस सुभ कामना
धेरै राम्रो मार्मिक दोहोरी गित दोहरी का राजा राजु दाजु माया दिदि को ❤️❤️❤️अबको एपिसोडमा प्रकाश पराजुली र अम्रीता नेपाली लाई सारङी सन्सारमा उपस्थित गराउनु पर्यो कमल दाजु❤️❤️🙏🙏🙏गितको भाका एहि सधैं मेरो दुख्यो दिलको घाउ झुटो माया चाहिदैन पापिनी ::::::::::कमल दाजु 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🌹
सारै नै भावुक अनि इस्तब्द बनायो यो गित ले हार्दिक नमन यस्ता काल झै कलाकार प्रति❤️❤️❤️🙏🙏
राजु को फ्यान को नै नहोलार ? तर आज को गितको बोल अनुसार दाजु बैनिको नभएर राजुले आफ्नो पुर्ब प्रेमी बनेर गित गाएको भए गित को लयको अर्थ रहने थियो तरपनी मज्जाले एक टुक्का पनि नछाडी गित सुनेर यो कमेन्ट लेख्दै छु
कमल सर्यो रहरेइ रहर मा भन्नी भाकामा राजु र मायाको दोहोरी मिलाइदिनु ल
कमल sir यो गित ले त मेरो सारै मन छोयो अब हाम्रो चेली दिदी लाई साथ र सपोर्ट गर्नु होला है
हुँदो रैन्छ जिन्दगी चाहेको के मागौर गुमाइछु पाएको 😭😭😭😭😭अाहा निकै मार्मिक शब्द आवाज पैलो पटक सुन्दा नै एक दम मन परेको थियो आजा फेरि स्वार सम्राट राजु परियार सङ्ग यसरी मनको बेदना गित मार्फत गाउँदा खुशी लाग्यो र मन टुक्रियो पनि दिदी लाई ईश्वरले अझै धेरै सहन सक्ने क्षमता दिनु भएको होस् सांगीतिक यात्रा सफल रहोस् ❤🎉❤
Maya salami magar lai sabaile saport garidinu hola dherai ramro voice
राजु दाइ को जुन सुकै गित सुनेनी सुनी राखौ जस्तो लाउछ
मर्मस्पर्शी दोहरी अतिनै उत्कृष्ट ❤😂
Part 2 ko partixama ❤🎉❤
Ramro sabda sangai man xune swar maya salami g ko safaltako suvakamana ❤❤❤❤
नमस्ते
आहा कति सान्दर्भिक दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यति राम्रोसँग गाउनु भाछ उहाँ दिदिले तपाईं ले के भनेको यार कमल सर खुलेर गाउन सक्नु भयन कि भनेर ओर्जिनल भन्दा राम्रो गाउनु भाछ ! मलाई पनि लैजाउन तिमी बस्ने सहरैमा
Part 2 pni herna paeyos kamal Bhai sport hamro baglunge DD lai ♥️
कुनै टुक्का हरुमा कुनै लेख्ने शब्द पाइन 😢
सारै मन दुखो भक्काना छोडेर धित मर्निगरी रुन मन छ😢😢😢😢
Maya salami ko soura mitho xa niranatrata dinu hola hajur ko bhabishya ujayalo xa
Sor samrat raju bhai ko ta Kurai nagarau, baini voice chai ramro pani raju bhai ko voice ma yekdam Milne raixa pragati kamana xa baini lai n sarangi sansar sampurna Tim lai
Regular गाउने मौका पाउनु भो भने आत्मबिश्वासका साथ दमदार प्रस्तुती दिनु हुनेछ । साह्रै मीठो स्वर अनि शब्द चयन । सारङ्गी संसारले यो मौका सबैलाई प्रदान गरोस 🙏
लोक स्वर सम्राट त्यसै कहाँ भनिएको हो र!!❤❤❤
हृदयविदारक दोहोरी😓
Ajako dohori atinai mann chune dohori lagyo malai ta yo dohori suner herer sarai nai mann choyo jasto bhaka ustai marmik sabda pani best of luck to all
नमस्ते म दाङ देखि
अति राम्रो दोहोरी सुनेर नथाकिने
सम्पूर्ण टिमलाई सफलताको कामना गर्दछु
आहा सारै रमाइलो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🎋🎋
Jay sarngi sansar
माया सलामी बैनिको स्वर अति राम्रो छ गित संगितमा अगाडि सर्न लाई सल्लाह सुझाव दिन चाहान्छ भबिस्य राम्रो हुन्छ
Dohori vneko Yasto hunu prcha man chuyo 😢😢
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
निकै मर्मस्पर्सि शब्द शुभकामना बिगत जस्तो रहे पनि आउदा दिनहरु सफलता र खुशीमा बितोनु शुभकामना हाम्रो बाग्लुङे चेली
farst comment 💕💕
यो दिदीको स्वर त् उधुमै राम्रो dohori man paryo
Asmita dalakoti ra vs raju pariyar sir ko jhuto maya geet sunna man thiyo sarngi sansar ma aasaima bitney vyo jindani😢😊
Raju dai lokgeet king hun oti ramro song romailo lagyo ❤❤❤❤
कमल भाइ उहालाई हजुरले नै साथ सपाेट दिनुहाेला
Kamal Bhai ati mahan karm garnu Bhayo nman 6 hajurlai 👍
वाहाँ दिदी को सोवर म पनि जादु छ राजु दाई लै धेरै समान छ 🙏🙏🙏🙏💓💓💓
माया दिदिको स्वर गजबको छ है। शर्मिला गुरुंग बिर्सने।समालेर अघि बड्नु।🎉
Kunii sabda noii Vaya na tariff garna wow❤
Harek xori cheliko yetharthaa kata boleko xa geetma tesma pani maya salami bainiko aafnai vogai rahexa dukha lagyo.😢😢😢😢😢😢😢😢😢😢😢
Lok Dohari King Raju
Pariyar❤❤❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
गीत सुन्दा सुन्दै भावुक भएँ।मिस को आवाज बबाल छ ।कहिं कहिँ मरेर हुनुपर्नेमा मरीर भन्नू भाछ।त भन्ने ठाउँमा ट को आवाज आको छ।बाकी सब ठिक छ
सारै मन प्नने गित 🤷♀️👩❤️💋👨❤️❤️❤️
माया जि को टिकटकमा देखेर हेर्दै छु
Dd ko voice bata dohori sunna Dherai man thiyo suniyo kata2 geeko tukka le man pani dharkiyo .feri next time sunna pau vani kamana gardaxu ❣❣❣❣
❤❤❤❤King Raju daie and na aatinu din aauxa saraie ramro Sor ❤🙏🙏
Maya salami baini lai feri bolaunus na vai
सफलताको शुभकामना माया सिस❤❤❤
सफलताको खुड्किला अगाडि सर्दै छ।माया सलामि जि हिम्मत का साथ अगाडि बढिरहनु🙏
अति मार्मिक गित सुनाउनु भयो तर यो बैनी लाई साराङी सन्सार माई राख्नु कम्ल जि
निकै मार्मिक दोहोरी।।
यस्तो हुनु पर्छ दोहोरी।।
🙏🙏अाहा कति मीठो सोर अनि शब्द मेरो लमजुङको को राजु दाई लो 😘💞❣️💝💖💓💗❤️😘😘😘😘💞💗💝💖😘😘😘😘😘