Dukhyo Dilko Ghau Live Dohori गहभरी आँसु पार्दै गाउँदा सबै भावुक Asmita Dallakoti &Prakash Parajuli

Sdílet
Vložit
  • čas přidán 25. 04. 2024
  • सुमधुर स्वरका धनी Prakash Parajuli र म आफैले गायको दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    _______________________________________________________
    Official Song:
    🎶 Audio Credits:- Sadhai Mero Dukhyo Dilko Ghau
    ➤ Singer - Ramu Nepali, Deepak Chhetri & Amrita Nepali
    ➤ Lyrics - Ramu Nepali
    ➤ Music - Deepak Chhetri
    Official Song : • Dukhyo Dilko Ghau - Ra...
    _______________________________________________________
    #prakash_prajuli
    #asmitadallakoti
    #livedohori
    _______________________________________________________
    Live Dohori Singer
    🎤 Prakash Prajuli
    🎤 Asmita Dallakoti
    _________________________________________________________
    _________________________________________________________
    Musician Team
    Mayur Live Studio Team
    _________________________________________________________
    ♬ Audio/Video
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    __________________________________________________________
    All rights of this video are with Asmita Dallakoti Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
  • Zábava

Komentáře • 549

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Před měsícem +173

    नमस्कार 🙏
    सबैमा मिठो सम्झना ❤️

    • @taraprasadnyaupane400
      @taraprasadnyaupane400 Před měsícem +10

      Prakash sanga jodi dami huntho k aafno real ma pani❤❤

    • @sirjanaprajuli
      @sirjanaprajuli Před měsícem +3

      Wow maya asme bunu love you❤❤❤❤❤❤❤🎉🎉🎉

    • @Chammahara7
      @Chammahara7 Před měsícem

      Asmita dd r Parkash parajuli dai lai yestai sead song ramro suwauxa 🎉❤❤😢😮

    • @tulsidevisharma6512
      @tulsidevisharma6512 Před měsícem

      लाहुरे भएर कहिले हो सिस आएको पत्तै पाइएन त?

    • @RanjitaPathak-nv1rd
      @RanjitaPathak-nv1rd Před měsícem +1

      Yestai biraha git gaaunu hai sari maan choyo

  • @PrakashParajuli
    @PrakashParajuli Před měsícem +117

    सम्पुर्ण दोहोरि प्रेमि शुभचिन्तक हरुमा नमस्कार सँगै मिठो मायाँ ❤🙏
    अस्मिता बैनि सँगको यो दोहोरि कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है। ❤

    • @nirmalabhattarai471
      @nirmalabhattarai471 Před měsícem +1

      अति भन्दा अति राम्रो छ भाइ, आउँदा दिनहरू मा नि येस्तै राम्रो राम्रो गित सुन्न पाउ👌😍

    • @hiladalana3430
      @hiladalana3430 Před měsícem

      कति राम्रो छ brother गीत गाउने हजुर लाई कस्ले जिन्न्न सक्छ र ❤❤❤❤❤🎉🎉🎉🎉

    • @user-go6sw1qz5x
      @user-go6sw1qz5x Před měsícem

      गजब छ । प्रकाश जि हजुरको स्वर -शब्दको बयान जति गरे पनि कम हुन्छ।

    • @sonugurung4993
      @sonugurung4993 Před měsícem

      Muto ma kada umriyo

    • @jaganrashali3373
      @jaganrashali3373 Před měsícem +2

      Akdam ramro xa vai geet sunera annada bhayo Ani Halka bhabuk ni baye ❤❤❤

  • @shankarsapkota4088
    @shankarsapkota4088 Před 26 dny +14

    राजु परियार पछिकाे दाेहाेरि काे राजा काेहि हाे भने त्याे प्रकाश पराजुली हाे।❤❤❤❤

    • @Gurungsanta-op4xe
      @Gurungsanta-op4xe Před 3 dny

      स्वार ठिकै हो तर हान्न्नु पर्ने तुक्काको बाण भने छैन उस्मा !

  • @suminapoudel432
    @suminapoudel432 Před měsícem +46

    प्रकाश दाइ काहा बाट आउँछ यस्तो मुटुमा नै बिज्ने शब्द 😢😢😢

    • @KushalNeupane-uu3oi
      @KushalNeupane-uu3oi Před měsícem +2

      मन छुने शब्द ❤❤❤🎉🎉🎉😢😢

    • @sarushrestha7690
      @sarushrestha7690 Před 28 dny +1

      हो मलाई पनि प्रकाश दाइ को शब्द अनि स्वर सारै मन पर्छ😮

    • @Samsher211
      @Samsher211 Před 28 dny

      😢😢😢 शब्द ले मन रोयो 😥😭

  • @krishnabhandari4972
    @krishnabhandari4972 Před měsícem +24

    मनपर्नी कलाकार अश्मिता डल्लकोटि अनि प्रकश पराजुलि कसैले सक्दैन यिनिहरु लाई ❤❤❤❤❤

  • @madhavpoudel7329
    @madhavpoudel7329 Před měsícem +39

    प्रकास र अस्मिता को यो दोहोरि निक्कै राम्रो छ, यस्तै दोहोरि फेरि पनि सुन्न पाइयोस❤❤😊😅

  • @kopilarajendra1195
    @kopilarajendra1195 Před měsícem +23

    प्रकाश भाई दोहोरी सुनेर मज्जा आयो

  • @milanmagar9091
    @milanmagar9091 Před měsícem +12

    आहा कति‌ मार्मिक दोहोरी अस्मिता दिदि र प्रकाश दाईको धेरै मन मन छोयो आगमि‌ दिन हरुमा झन धेरै प्रगति गर्दै जानु होला ❤

  • @tikuvai6192
    @tikuvai6192 Před měsícem +4

    आज फेरि उत्कृष्ट गीत सुन्न पाइयो ।कला भएकोले कला यसरी देखाउँछन्। कला नहुनेले हो चर्तीकला देखाउने।बधाई छ प्रकाश अस्मिता दुबैलाई❤️👍️👍️

  • @yamprasad9453
    @yamprasad9453 Před měsícem +9

    आहा कति राम्रो मार्मिक गित नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤

  • @bishnukunwar3045
    @bishnukunwar3045 Před měsícem +6

    पार्ट 2 पनि आउनु पर्छ अब छिटै।।दाेहाेरि सुन्दा पनि आनन्द लाग्ने यस्तो पाे हुनुपर्छ त गीत❤❤सम्मान छ दुबै जना कलाकारलाइ

  • @basantathapa9594
    @basantathapa9594 Před měsícem +7

    लोक गितको धरातल कहिल्यै नबिर्सनु होला तपाइ हरु बाट ठुलो आसा भरोसा छ धन्यवाद शुभकामना

  • @uttampraja2186
    @uttampraja2186 Před měsícem +7

    आहा अति मीठो प्रस्तुति गित सुनेर मज्जा लिए बधाई छ कलाकार प्रकाश पराजुली अस्मिता डल्लाकोटी लाई सम्मान्🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️💕💕❤️❤️❤️❤️💕💕💕

  • @DammarBahadur-hi4yd
    @DammarBahadur-hi4yd Před měsícem +8

    सारै राम्रो गित प्रस्तुत गर्नु भयो।कुनै पनि ब्याक्तिले आफ्नो प्रेमिका बाटा अलग भएको बिषयलाई उठान गरेर यो गितले निकैनै भावुक बनायो।

  • @neupanemaya821
    @neupanemaya821 Před měsícem +16

    तब पो लोकदोहोरि शब्द मार्मिक छ दुबैको।😢

  • @radhadhakal6512
    @radhadhakal6512 Před 2 dny +1

    दुबै जनाको प्रस्तुती अति मार्मिक छ 🙏🙏🙏🙏

  • @dasuthapa2503
    @dasuthapa2503 Před měsícem +29

    प्रकाश भाइ को गित को शब्द ले आङ नै जिरिङग भयो

  • @alishabohara970
    @alishabohara970 Před měsícem +7

    सम्पूर्ण लाई मेरो नमस्कार छ ❤❤आहा कती राम्रो गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤

  • @RasanaRamdam-cr7yy
    @RasanaRamdam-cr7yy Před měsícem +6

    म त अस्मिता दि को जुन गीत पनि मन पर्छ कहिले आउँछ भन्दै बस्छु म हजुर को बिग फ्यान ❤❤❤🙏🙏🙏

  • @dilmagar8992
    @dilmagar8992 Před měsícem +4

    दुवै जनाको शब्दका मिसाइल प्रक्षेपन भाको दोहोरि ...मज्जा आयो सुन्न

  • @bikashkhanal8335
    @bikashkhanal8335 Před měsícem +9

    मन छोयाे जिबनमा मेल खायो आँखाबाट आँसु आयो ❤❤❤❤

  • @shaktikumargodar389
    @shaktikumargodar389 Před měsícem +3

    आहा❤
    यस्तो मिठो दोहोरीलाइ सबैले सपोर्ट गरौं ताकि अपाच्य दोहोरीहरु आफैं पाखा लाग्दै जाहोस

  • @sapkotashiva8537
    @sapkotashiva8537 Před 28 dny +1

    ❤❤"गयो खोली दोषि मै बगर अति गर अत्याचार नगर"❤❤कर्णप्रिय स्वरका धनि प्रकाश पराजुलिका मर्मस्पर्सि शब्दहरुमा बहकिदाबहकिदै ३१ मिनेट पनि ३१ सेकेन्ड जस्तै भयो!! ❤

  • @saruregmi5603
    @saruregmi5603 Před měsícem +7

    आहा अति मार्मिक गित मेरो बुनु अस्मिता र प्रकाश जि को गित सुन्दा नि आँखा बाट आँसु झर्छ बुनु अस्मिता अझै धेरै प्रगति को कामना यो मौसम दाइ को तर्फबाट मेरो बुनु अस्मिता लाई शुभ आशिर्वाद छ नानी ❤❤❤❤

  • @user-xg1wz3ky1e
    @user-xg1wz3ky1e Před měsícem +6

    आहा कती राम्रो गीत सम्पुर्ण लाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PrakashSanjyal-hg8zo
    @PrakashSanjyal-hg8zo Před měsícem +3

    धेरै मन पर्यो र्शब्दमा गितमा व्याखा विश्लेषण गर्न ठाउँ छैन alll ❤❤❤ka dame ❤❤❤

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 Před měsícem +1

    प्रकाश भाइको गितलाई सारै मन पर्‍यो !❤❤❤

  • @karunakunwar597
    @karunakunwar597 Před měsícem +13

    प्रकाशजिको शब्द चयन अति उत्कृष्ट छ

  • @KRBGaming-
    @KRBGaming- Před měsícem +2

    अस्मिता र प्रकाशको प्रायः सबै दोहोरीमा एउटा भाव भेतिन्छ, पहिले सम्बन्ध मा बसेका रहेछन् यि दुई , मुटु चसक्क पार्यो त।

  • @Nabin1246
    @Nabin1246 Před měsícem +13

    धादिङे चेलीको ठूलो फ्यान म , एउटा दोहोरी बाकी छैन होला उहाको, मैले नहेर्या😊❤❤❤

  • @LilaKunwar-xu5mh
    @LilaKunwar-xu5mh Před měsícem +2

    नमस्ते ।गित सुन्ने तेति धेरै समय त मिल्दैन।आज शुक्रबार छुट्टि भयकोले यो मार्मिक गित सुन्न पाइयो । बिदेश तिर भको भयर होला निकै भावुक बनायो गितले। उन्नती प्रगतिको कामना❤❤❤❤❤❤

  • @Prempun889
    @Prempun889 Před 7 dny

    हरेक शब्द ले आनन्दित भैयो उत्तर उत्तर प्रगति को कामना दुवै जनालाई

  • @lamichhanejayaram281
    @lamichhanejayaram281 Před měsícem +2

    आहा ! कति मिठा शब्द अनि मधुर स्वर । दुबै जनालाइ बधाई अनि आउँदा दिनमा पनि यस्तै गित सुन्न पाइयोस् 👍️👍️

  • @user-gp1cj2io9y
    @user-gp1cj2io9y Před měsícem +3

    हरेक टुक्का मा दम छ मनै छुने शब्द यस्तो दाेहाेरि सुन्न सारै माजा लाग्छ दुबै जना लाई सफलताको शुभकामना !!

  • @madanbhandari8120
    @madanbhandari8120 Před měsícem +2

    मार्मिक शब्द हरु ले सजिएको यो मन छुने प्रस्तुति को लागि मनै देखि salut सांगीतिक जीवन निरन्तर सफलता को सुभकामना ❤❤❤

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 Před měsícem +4

    जहाँ मुसि त्याहा एति धेरै छ्न सबै दर्शक खुसि❤❤❤❤

  • @Dikshasharma890
    @Dikshasharma890 Před měsícem +6

    धेरै राम्रो छ ❤❤❤❤

  • @harikandel9876
    @harikandel9876 Před měsícem +3

    अती मार्मीक गीत सुनेर मजा आयो ❤️❤️
    टुक्का लाई त कले सक्नीर यीनी सॅग

  • @bishupaudel5280
    @bishupaudel5280 Před měsícem +3

    अति सुन्दर पस्तुती छ अस्मिता बुनु अनि प्रकाश सर ।💐🥀🌹

  • @ssharmasabin7309
    @ssharmasabin7309 Před měsícem +4

    Ahile ko dhohori king parkash parajuli 🎉🎉🎉🎉wa badhai xa all timlai

  • @surajgiri3916
    @surajgiri3916 Před měsícem +29

    म प्रकाश पराजुली को धेरै ठूलो फ्यान हो उँहा को हरेक शब्द धेरै राम्रो लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @balsingh5531
    @balsingh5531 Před měsícem +1

    प्रकाश पराजुली भाईको सब्दले मन छोयो अझै सफलताको शुभकामना ।

  • @NabarajBhatta794
    @NabarajBhatta794 Před měsícem +1

    यति राम्रो शब्द चयन गरेर यति राम्रो प्रस्तुति दिनुभएकोमा प्रकाश पराजुली र अस्मितालाई धेरै धेरै धन्यवाद❤️❤️🙏🥹

  • @user-xg1wz3ky1e
    @user-xg1wz3ky1e Před měsícem +86

    अमिता र प्रकाश को ठुलो फ्यान जति यता आजीर हुम 🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @minasapkota5964
    @minasapkota5964 Před měsícem +2

    धेरै राम्रो शब्द अनी लय अस्मिता बैनी र प्रकाश भाईलाई धेरै बधाई र सम्मान छ🎉❤

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Před měsícem +3

    आहा अति नै मिठो मार्मिक दोहोरी आहा❤❤❤❤😢😢

  • @user-or3ph3kc6b
    @user-or3ph3kc6b Před měsícem +3

    हेैन अस्मिता बैनि काे साेर,र टुक्कायति धेरै मनपर्ने कि सबै दाेहाेरि हेरिसके, भन्दा त अाज भाेलि माेबाईल खाेल्न साथै अस्मिता कै दाेहाेरि टिकट नभय फाेटा भयपनि हेर्ने मन लाग्छ,के भाकाे कुन्नि अस्मिता धेरै मन पर्ने हुनाले हाेला मेरै बहिनि जस्तै लाग्छ ❤❤

  • @lamsalsabitasabu3298
    @lamsalsabitasabu3298 Před měsícem +2

    दुबैजना शब्दको खानि आफैलाई परेजस्तो महसुस हुन्छ😢❤❤जापानदेखि माया दुबैजनालाई❤

  • @poshkanta920
    @poshkanta920 Před měsícem +1

    धेरै राम्रो लाग्यो सुभकामना छ दुबै जना लाइ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @guptaac5201
    @guptaac5201 Před měsícem +2

    प्रकाश मेरो गाउले भाइ हो शब्द चयनमा धेरै अब्वल छौ उज्जवल भबिश्यको शुभकामना।

  • @Sandip-wj9cb
    @Sandip-wj9cb Před měsícem +1

    सबै लाई नमस्ते कति राम्रो गित दुवै जना को❤❤❤

  • @nawarajdhamala2002
    @nawarajdhamala2002 Před měsícem +1

    कति राम्रो शब्द बनाएको प्रकाश भाइ सुरुको र अन्तिमको टुक्का मिलेको बहिनिको नि राम्रो छ

  • @upendrathapa5970
    @upendrathapa5970 Před měsícem +2

    जति सुनेनि सुनि रहु लाग्ने आहा अति मार्मिक दोहोरी बधाई छ ❤❤❤❤

  • @keshabregmi7953
    @keshabregmi7953 Před 2 dny +1

    केटाले चैंअन्त्यमा जतासुकै जाउ,।भनेको भए अझै राम्रो हुन्थ्यो।

  • @romnathbhattarai9889
    @romnathbhattarai9889 Před měsícem +1

    कति सुन्दर भावुक प्रस्तुति रास्ट्रका गहना हरुको👏👏👏👏👏👏❤️🇳🇵

  • @ramchandrapadal6565
    @ramchandrapadal6565 Před měsícem +1

    सन्दर्भ सामग्रिले मन छाेयाे ,यस किसिमकाेसामग्रि पुनः प्रसारणकाे अनुराेध छ 🎉🎉🎉🎉🙏🙏🙏

  • @ArjunMahji-mb3pt
    @ArjunMahji-mb3pt Před měsícem +7

    Asmita dd ko dohori malai man parxa ramro xa dd👍👍👍👍👍

  • @bimalgm615
    @bimalgm615 Před měsícem +1

    यतिमन छोयो दोहोरीले प्रगतिको कामना ❤❤❤❤

  • @kabirajsubedi8395
    @kabirajsubedi8395 Před 26 dny

    प्रकाशको शब्द र स्वरमा जादुनै छ।

  • @prasamsakc3451
    @prasamsakc3451 Před měsícem +2

    म पनि प्रकाश र अस्मिताको बिग फ्यान हो 🎉❤❤❤❤

  • @kamalbahador2169
    @kamalbahador2169 Před měsícem +2

    दुबै जना को सब्द मा दम छ
    अति गर अत्या चार नगर

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Před měsícem +4

    अति राम्रो गित ❤❤

  • @user-sb4wy5bn9t
    @user-sb4wy5bn9t Před měsícem +1

    अाहा कति राम्रो छ धेरै धेरै धन्यवाद

  • @RitaKoirala-yn4sp
    @RitaKoirala-yn4sp Před měsícem +1

    यहि भाकामा अर्को भाग फेरि सुन्न पाउ हजुर❤❤❤

  • @khadkabk9712
    @khadkabk9712 Před 11 dny

    अति मर्मस्पर्शी सब्दा सुन्दा नि अँखा रसाएरा आयो। भाइ बैनी दुबैलाइ सम्मान छ।

  • @suryabahadurchhetri6215
    @suryabahadurchhetri6215 Před měsícem +1

    राम्रो छ सदैब यस्तै गीत सुन्न पाइयोस दुबै जनको बिग फ्रेन्ड

  • @rabintamang9948
    @rabintamang9948 Před měsícem +1

    l:कति मार्मिक शब्द मनै छुने सोचेको🌹भन्दा पनि🍀सुन्दर होस🌹हजुरको🍀जिवन🌹चाहेका🍀सपना🌹कहिले अधुरो🍀नरहोस्🌹🌹प्रगती को दुबैलाई धेरै धेरै शुभकामना !!

  • @bikashkhanal8335
    @bikashkhanal8335 Před měsícem +2

    प्रकाश भाइ अनि अस्मिता बहिनीको दोहोरी मज्जा को छ सुभकामना छ धेरै राम्रो छ ❤❤❤

  • @narbahadurbk1540
    @narbahadurbk1540 Před měsícem +3

    अस्मिता र प्रकाश दुबै लाई बधाइ

  • @AbinashGhale-cf2hm
    @AbinashGhale-cf2hm Před 28 dny

    अति मीठो सब्द प्रकाश दाजुको❤️❤️❤️

  • @lalbhatt9396
    @lalbhatt9396 Před měsícem +1

    दुबै जनाको प्रस्तुति एकदमै राम्रो लाग्यो।❤❤🎉🎉

  • @rukmangrg1240
    @rukmangrg1240 Před měsícem +1

    Wow ati utkrishta dohori dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧

  • @dipkbashi1806
    @dipkbashi1806 Před měsícem +1

    रियल झै लाग्छ यि दुइ कलाकार को गीत । जोडी पनि उस्तै जम्नि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhagwatibkbhagwatibk-9441
    @bhagwatibkbhagwatibk-9441 Před měsícem +3

    Parkss vi एती तीखा शब्द प्राहार नगरन मुटु दुखी सक्यो

  • @durgarimal7239
    @durgarimal7239 Před měsícem +3

    मिठो दोहोरी ❤❤

  • @bishnubhattarai9049
    @bishnubhattarai9049 Před měsícem +4

    मेरेा पनि सधै दिल दुख्ने भेा दुईवटा हात्ती कतारमा पठाउदा देश दिलकेा घाउ सधै दुखे केा छ

  • @user-fy5lg3ct4q
    @user-fy5lg3ct4q Před měsícem +1

    ❤❤❤ राम्रो छ

  • @tulsivishalrawat3410
    @tulsivishalrawat3410 Před měsícem

    अति मिठो गित मेरो मन पर्ने कलाकार दुबै ❤❤❤❤❤❤❤❤

  • @rajindrasirpalisangeet
    @rajindrasirpalisangeet Před 27 dny +2

    टिकटकमा एक टुक्का भेटेर युटुबमा आएक थोरै हेर्छु भनेको पुरै हेरेको पत्तै भएन अति मार्मिक दोहोरी अस्मिता र प्रकाशको ठूलो पङ्खा हु म पनि ❤️🎵🎤🙏

  • @user-iu8hx6kz6f
    @user-iu8hx6kz6f Před měsícem +3

    आँखा बाट आशु झरेर सिरान भिजेको पतै पायन 😢😢😢😢😢कति सम्म रुवायको 😭😭😭😭

  • @sharadaregmisubedi1727
    @sharadaregmisubedi1727 Před měsícem +1

    आहा कति मिठो शब्द हुन !

  • @tulasaupreti6136
    @tulasaupreti6136 Před měsícem

    दुबै जना मनपर्ने दाइ दि गित उस्तै मन छुने 😮😮

  • @lakpadoma2783
    @lakpadoma2783 Před měsícem +1

    है म ङिमा तामाङ ,,यो गित ले मेरो बितेको पाल लाई जिबित भनयो , आँसु आयो अँखा बटा

  • @dineshprasadadhikari1949

    पछिल्लाे समयकाे मन पर्ने कलाकार प्रकाश पराजुली स्वर तथा शव्दका खानी

  • @sukmayamagar3580
    @sukmayamagar3580 Před měsícem +1

    😭😢हरेक शब्द मार्मिक 😢😢खुट्टा नदुखे जसरी हिडदै छु के गर्नु र यो आफै छाने जुत्ता हो।😢

  • @shantajaishi4005
    @shantajaishi4005 Před měsícem +4

    Mitho sor asmita yo song sor mithoxa❤❤❤

  • @pabitakharel7554
    @pabitakharel7554 Před měsícem +4

    जय गित जय संगित 🙏🙏🙏🙏

  • @LalbahadurBk-kb9cx
    @LalbahadurBk-kb9cx Před dnem +1

    कता कता पुरानै याद झल्काइदिनु भयो

  • @user-id1qm3th5v
    @user-id1qm3th5v Před měsícem +1

    गित गाउन कै लागि जन्मिएका ❤❤ पराजुलि

  • @yaskechaudhary7350
    @yaskechaudhary7350 Před měsícem +2

    यो गित आफैमा मार्मिक, सदाबाहार छ
    यसमा दोहोरी गाउने अस्मिता ,र प्रकाश सब्दको खानी हुन। मनै भरियो आज

  • @user-mk3nl9ej8w
    @user-mk3nl9ej8w Před 26 dny

    पकाश भाईकाे सब्द चयन राम्रो छ।

  • @BohoraSarita1234
    @BohoraSarita1234 Před měsícem +1

    अस्मिता दिदि को big fan hoi ma tw ❤❤misss you sis ❤❤❤

  • @narbadhurshahi4125
    @narbadhurshahi4125 Před měsícem +1

    प्रकाश दाइ र अस्मिता दिदी गित सुनेर मेरो अाखा नै रसायाे मेराे जीवन सङ्ग मेल खाने गित गाउनु भएछ

  • @rumlalpokhrel6517
    @rumlalpokhrel6517 Před měsícem +1

    अति राम्रो छ

  • @MenukaTamang-lp9id
    @MenukaTamang-lp9id Před 25 dny

    सारै नै मन पर्छ प्रकाश परजुलिको सोर अनि गीत हरु ❤❤❤

  • @ritapun1566
    @ritapun1566 Před měsícem +1

    यति मन छुने शब्द छ गित सुन्दा सुन्दै अँखा बात आँसु आयको पत्ता भैइन😢😢😢😢😢😢😢😢😢😢😂😂😂😂

  • @user-pi2zk6iw5y
    @user-pi2zk6iw5y Před měsícem

    धेरै राम्रो धन्यवाद ❤❤❤❤

  • @gokulparajuli6380
    @gokulparajuli6380 Před měsícem

    ज्यादै राम्रो दाेहरि ❤❤❤❤❤❤❤

  • @rammayatamang5781
    @rammayatamang5781 Před měsícem +1

    अस्मिता बहिनी को गीत सारै मन पर्छ 🙏👌👌👌♥️♥️♥️

  • @user-mh6sv1cw5y
    @user-mh6sv1cw5y Před měsícem

    बहुप्रतीभासाली दुवै कलाकार लाई सम्मान तथा उज्वल भविस्यको कामना!