गाउंदा गाउंदै भक्कानिएर रोईन अमृता, नयाँ दुलहीको मार्मिक दोहोरी Resham Nirdosh VS Amrita Lamichhane
Vložit
- čas přidán 31. 01. 2024
- गाउंदा गाउंदै भक्कानिएर रोईन अमृता |नयाँ दुलहीको मार्मिक दोहोरी | Resham Nirdosh VS Amrita Lamichhane
_________________________________________________________________
#kalashrodhighar
#dohorinepal
#amritalamichhane
#reshamnirdosh
#saddohori
=======================================
🎼 Original Song by: Utha Sanu Ujyalo Bhayo
=======================================
• song:- Utha Sanu Ujyalo Bhayo
• Vocal:- Yubraj Acharya ,Devi Gharti Magar
• Lyrics :- Yubraja Acharya
• Music:- Yubraj Acharya
_________________________________________________________________
Live Dohori Singer
★ Resham Nirdosh
★ Amrita Lamichhane
_________________________________________________________________
Camera
♬ Nabaraj Basnet
♬ Krishna BC
___________________________________________________________
♬ Editing : Bishal Nath Yogi
_________________________________________________________________
♬ Recordist | Mix : Hemraj Dangi
_________________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
_________________________________________________________________
Managment- Nabaraj Basnet - 9861082363
_________________________________________________________________
© Kalash Rodhi Ghar - 2024
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - Zábava
नारीलाइ माया र सम्मान गर्नु पर्छ भन्ने मौलिक लाइभ दोहोरी रेशम निर्दोष ज्यु प्रति उच्च समान छ मार्मिक सब्द छ आफ्नो जन्मघर छोडेर पराइ घरमा आउने नारी लाई के कस्तो पिडा हुन्छ सबै सत्य छ गायिका ज्यु बधाई छ सफलताको शुभ कामना 🙏
चुरा पोते ज्यान भारी भारी भो ।
पाइनट लाउने शरिरमा सारी भो ।😢😢😢😢
धेरै रोए म 😢😢😢😢😢😢😢😢।
बाबा जि को पियारी थिय म भन्ने सब्दा ले सारै मन भाबुक भयो 😢😢😢😢😢😢😢
Molai pani ho😭😭
दुबै कलाकारलाई धेरै धेरै सम्मान छ अति राम्रो गाऊनु पनि भयो धेरै जनालाई रुवाऊनु पनि भयो. अति राम्रो
O
हाम्री चेली अमृता नानीलाई धेरै धेरै बधाई छ मिठो दोहोरी सुन्न पाइयो ❤
अति मिठाे मार्मीक शब्दमा भाका पनि सारै मिठाे हजुर हरूकाे कलाई मनैदेखी सम्मान 🙏🙏🙏🙏❤️
छोरा छोरी लागि खम्बा भनेका माता पिता नै होइसिन्छ ❤❤❤निकै मीठो 🎉🎉🎉मार्मिक शब्द का 🎉🎉🎉खानी हरुलाइ 🎉🎉हार्दिक बधाई 🎉🎉तथा 🎉🎉सफलताको 🎉🎉🎉सुभकामना🎉🎉🎉
मुर्छै पर्नु भाको थिए बिहेमा बाबा जिउको पियारी थिए म 💔😢 बाबा शब्द नै काफी छ 😥 heart toching😥💔
नव गृहस्थिजिवनमा प्रवेशको पहिलो दिनले भावुकतामा डुबाएको दोहोरि गितमा सहभागी गायक, गायिकाहरुमा हार्दिक नमन ब्यक्त गर्दछु।
अर्गानिक voice को राजा रेशम निर्दोष को कति मिठो शब्द 🤘👌
यो दोहोरी 10 पटक सुनेर पनि धित मोरेन मेरो बाबुआमालाई सम्झेर धेरै याद आयो 😭😭😭
सारै मार्मिक दोहोरी गाउनु भो भाइ रेशम र बैनि अमृता शुभकामना ❤❤❤
कति मीठो गाउनुभो प्यारी अमृता बहिनि जब बाबा आमाको कुरा जोडिन्छ नि आँसु यत्तिकै खस्दोरैछ ❤❤।
म जस्तै टिकटमा हाइलाइट हेरेर को को आउनु भाको छ एता हाजिर हुनुहोस् ल
कति वास्तविक टुक्का साह्रै मन्छुनि दाेहरि।
प्राय बेहुली ले सम्झिदा माइतिको आमा को नाम बढी लियको पाइन्छ तर अमृता जि ले बुवा को नाम लियको पाइयो है अन्यथा नसोच्नु होला है मन मा लगेको मात्र हो ।।।बाबा आमा दुबै समान हुन जिउदा भगवन हुन सारै मार्मिक दोहोरी प्रस्तुत गरिदिनु भो दुबैलाइ धेरै धन्यवाद छ ।।।।सुनेको कुरा सानै देखि जस्ले जस्लाइ बढी माया गर्छ उसको नै पहिले नाम लिन्छन भन्छन यहि नै भयको होला।।धन्यवाद (पर्बत जिल्ला)
हाल कतार को दोहा बाट
त्याग आमा को भएनी बाबा गुमाए पछी दुख पोख्ने ठाउ सकिदो रैछ ।
माया त आमा बुवा को सुस्तै हो तर सबैले आमाको लागि मात्र बोलेको गायको देख्छु बुवाको पनि मन रुन्छ छोरा छोरिको लागि मेरो लागि आमा बुवा नै भगवान हुनु हुन्छ ❤
@@AmritaLamichhaneproud of u dear sis ! Dherai roya aaja hajurko sabdale ! Nirdos bhai uttikai pokhta sabda khelaunama🙏
Git ko tukka milauda kasko name milxa tha hudyena santan ko lagi baba mumy barabar hununxa xori Lai
I am also parbat
हाम्रो दोहोरी लाइ धेरै माया गरिदिनु भाको छ अझै धेरै माया गरिदिनु होला सम्पुर्ण मा धेरै माया र सम्झना छ ❤🙏
अति सुन्दर र मार्मिक शब्द ❤ दुबै जनालाई बधाई ❤
किन होर पिर मात्र लिनि माया दिम्ला बा आमा बिर्सिनी अति मार्मिक शब्द ( कतिले यो शब्द पूरा गर्नु भाको छ कमेन्ट गर्नु )
आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन छोयो 😢❤❤ सबैलाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤
बाबा जि को पियारो थिए म 😢😢 धेरै रोय म
Yo dohori sunda kati runa man layo 10 barsa pahily ko aafno din yad aayo😭😭
उत्कृष्ट शब्दमा हजुर दुबैजाना प्रिय् गायक गाइका ❤❤❤❤
अति मार्मिक शब्द अमृता बहिनीको मनै भरिएर आयो, हो एउटा छोरी, बाबा र आमाको काखबाट सदा सदाको लागी बिछडिदाको वास्तविक पीडा के हुन्छ छर्लङ्ग पार्छ।बिचरा चेलीको बिडम्बना र सृषटिको नियम। धन्यवाद रेशम जी अनि अमृता बहिनी अनि सम्पुर्ण टिमलाई
अत्यन्तै मार्मिक दोहोरी ❤
साच्चिकै मुटु छोयो💘💘💘
आहा ❤❤❤❤
सारै मिठो स्वर शब्द पनि कती मार्मिक आँसु थाम्न नि गाह्रो हुने
मेरो बिहे पछिको याद आयो😢मेरो बाबाको रोको मात्र सम्झिन्छु 😢😢😢😢
टिकटक मा एउटा टुक्का सुनेर युटुब मा हेर्न आउने को को हुनुहुन्छ !कति मार्मिक दोहोरी miss you buwaa aamaa❤
Ma
म पनि हो हई❤❤❤
ma💪💪
Ma pani ho hai ❤❤
Ma hoi
निकै मार्मिक दोहोरि गाउनु भयो अमृता ❤ रेशम निर्दोष प्रति उच्च सम्मान ❤❤
Indreni program ma sarai ramro dohori gaunu vako thiyo tehi bata chineko Amrita lai kati mithas sabdha dubai janako.
आहा जति सुन्यो उति सुनम सुनम लाग्ने यो दोहोरी अति मन पर्यो ❤
tiktok मा सुनेर आको राम्रो रैछ ❤🙏
यथार्थ शाब्दिक शब्दहरुकाे प्रहार रमाईलाे लाेक दाेहिरिका नया उदाउदा शष्टाहरुलाई सम्मान छ।ईन्देर्णी लगायत सबै टिमलाई शृदयदेखि सम्मान छ।
मार्मिक शब्द जति सुन्यो उति आनन्द आउने। कलाकार लाई सम्मान छ।❤❤
दोहोरी गीत मा सब्द चयन गरेको अत्यन्त मन पर्यो
यथार्थ परक दोहोरी अतिनै मन छोयो दुबै जनालाई good luck
कस्तो रामो् दोहेरि हो के आँसु नै आयो😢😢😢😢
बाबाको पियारि थिए भन्ने कुराले मन छोयो
🌹🌹
Yo song sunera maiti gharko yad aayo sarhai man xoyo ❤❤😢😢😢😢😢
Organic voice wow resham nirdos sir❤ kya dami sabda❤
मैले 10 पटक हेर्दा पनि चित्त बुजेन 11 पटक हेर्दै छु
Resham nirdosh ko dhohori sarai man parxa❤️❤️
एकदमै मन रुयो त्यो बिहे को दिन को याद आयो र
सारै मार्मिक दोहोरी!बधाई छ रेशम निर्दोष र अमृता लामिछाने लाई ।
बाबा जि पियारि थिय म😢😢😢
यो geet सुनेर मेरो पनि आँखा रसायो है सर्जक parti सम्मान छ
Dubai kalakarlai dherwi dherwi samman xa dherwi mittho geet gaunu vayo manai xhune garee resham vaiko dohoree Herne garxi sadai akdam ramro lagca ❤❤bahut bahut vhal Lage gan huni pane Assam basi ma
अति राम्रो छ भाइ बहिनि लाइ
रेशम निर्दोश सारै मन पर्ने गायक
नयाँमा मात्र होईन सधै साथ दिनुपर्छ आफ्नी पियारी लाई है साथीहरू कतिले नौली गाईलाई नौ पुला घाँस गरेका हुन्छ्न that is bat
सब्द सब्द मा मन छोयो भाई बैनि दुबैको राम्रो छ।मैले त पाँच पटक हेरे ❤❤🎉🎉
My favorite singer resham nirdos 🎉❤❤❤❤❤
मुरछै पर्नु भाको थियो बिहे मा बाबा जिउको पियारि थिए म 😢😢 धेरै रोय म यो सबद बाट
मेरो जस्तो बाबा गुमाएर रुएर जिन्दगी नजाओस
Me too hurt touching 😢😢😢
Merota aasu nai aayo asmita sis ruda😭😭❤❤
मन छोयो सायाद मैले पनि त्यो दिन याद गरे आझ😭😭
mero ta mutu nai fakkaniyo kati marmik sanda😢😢😢
जति सुनेपनी सुनिरहु जस्तो आकाभरि आँसु भरिने सब्द
किन होर धेरै पिर लिनि माया दिम्ला बाउ आमा बिर्सिनि सारै मन परो😌😌😌
Wah kati ramro marmik dohori bastabikta yehi ho
याे गित रेसम निर्दाेस भाइले गायकाे हरेक भिडियाे सारै मन पर्छ
लोक दोहोरी को मियो हो अमृता बैनी
धेरै धेरै बधाई छ दुबै जनालाई निकै मन छुने शब्द हरु ❤❤
निकै राम्रो ❤❤❤
ग्रामिण जनजीवनको छर्लङ्ग चित्रण गरेको लोकदोहोरीका कलाकार रेशम र अमृतालाई हार्दिक धन्यवाद ! आगामी दिनहरूमा पनि यस्तै मार्मिक दोहोरी गाउँदैगर्नुहोला !
अति मार्मिक शब्द आंशु झरेको थाहै नहुने!!!
आहा अति मार्मिक दोहोरी
गाेरखा कि छाेरि
गाेरखालि काे सान
अम्रिता लामिछाने
सारै मन छोयो यो दोहोरीले बाबाले मलाई पनि यस्तै माया गर्नुहुन्थ्यो भाबुक भएँ शन्देसमुलक छ ।🎉🎉❤❤
अासु झरेको थाहै भयन 😢😢😢😢😢😢
पिर नगर सानुले धेरै
प्रछ बानी बिस्तारै बिस्तारै
धेरै धेरै राम्रो छ गित दुवै जनालाई धेरै बधाई छ अति राम्रो छ शुभकामना
सारै मन पर्ने गीत ❤❤❤❤❤❤
अती उत्कृष्ट मन छोयो ❤❤❤
सबै राम्रो थ्यो अन्तिममा केटाले "हैन रछ, सेरोफेरोनि, काख खोसियो आमाको मेरो नि" भनेपछि कसरी बुहारीले सासुलाई चिया पकाउने कुरा आयो? आमा र सासू नछुट्याउने कुरा कसरी आयो? आमाको रुप सासुमा जस्तोकुरा कसरी आयो,??
गित राम्रो छ तर सन्दर्भ, शिलशिला मिलाऔ साथिहो🙏🙏
बधाइ छ दुबै भाइबैनिलाइ
सारै राम्रो दोहोरी सारै मन पर्ने दोहोरी
Baba miss u😢😢😢😢
बेहुलाकोभेसै आयौ तिमी राजाको देशैमा कति राम्रो निर्दोश भाईको टुक्का ❤❤❤❤❤
हाम्री सुर्खेत जिल्लाको एक सान लाई सम्मान छ ❤🎉
Witch singer from skt i don't no tell me
Wow dharai man xuni dohori Reshama nirdosh ko
कति मार्मिक गित ❤❤ सम्मान छ दुबै जना लाई
शब्द निकै गहिराईमा पुगेर चयन गर्नु भाको छ ।शोर त्यतिकै राम्रो आहा छ ।त्यसमाथि रेशम निर्दोष मलाई धेरै मन पर्छ ।सबै जनालाई एकमुष्टमा बधाई तथा आगामी दिनहरुको सफलताको शुभ-कामना टक्र्याउन चाहन्छु।❤❤❤❤❤
yakdamai motho dohari sunauno bhayo reshm ji r Amrita ji Dubai janalai dherai dherai dhanyabat xa hajur
Aaha Kati ramro dohori hajur haru ko wow 👌👌👌👌♥️♥️♥️♥️♥️
धेरै धेरै बधाई छ दुवै जनालाई सारै मार्मिक दोहोरी
सारै मार्मिक गित मनपर्याे❤❤❤❤❤
Resam ji ko sworle sarai man chhunxa ....❤❤❤❤
Gata salko teej ma Amrita ji Bharat ko Rohodu aaunu bhako thiyo ni
ओहो हरेक सबदले मनमा छोयो टीपीकल सबद
टिकटक मा टुका देखेर हेरेको मार्मिक रहिछ आशु आयको पतै भयन
रेशम जिको शब्द ले मन छुन्छ
Sarai marmik aafno kurako yad aayo 30 year ago
मुर्छै पर्नु भा थिए बिहेमा बाबा ज्युकाे पियारी थिए म याे शब्दले सारै मन छाेयाे
कति मीठो हो शब्द सुनेर आङ जिरिग जिरिग हुने
निकै मिठास शब्द अनि उस्तै संस्कार पूर्ण भिडियो,धेरै धेरै सम्मान छ कलाकार तथा सम्पूर्ण टिमलाई 🙏🙏
#एकान्त_कुना_प्रदेश
रुदै रुदै हेरे मैले ्यो दोहोरि😭😔😔 सबै टुक्का राख्नुस न tiktok म़ा भिडियो बनाउन म न लाग्यो
Kathi mn xune song 😢❤❤❤
Marmik dohori gaunu vayo ati mitho
Thank you vai baini lai .
Wow Nice song 💞💞💞
Ma mero baba ke pari xu sadai aastai maya dinu mero baba xora banayara rakhanu vako xa😢😢😢
कति मार्मिक गित❤️
मुर्छा पर्नु भाकाे थियोे बिहेमा
बाबा ज्यु काे प्यारि थिए आफ्नै बिहेको याद आयाे😢😢