दिपिका बयम्बु मगर र सिद्धर्थ आले को पर्यो मगर भासा मै टक्कर New Live Dohori 2078 Dipika & Siddharth
Vložit
- čas přidán 10. 09. 2021
- #Deepika_Bayambu_Magar#Siddhrth_Aale#LiveDohori #Teej_Dohori#DohoriChampion
======================
दिपिका बयम्बु मगर र सिद्धर्थ आले को पर्यो मगर भासा मै टक्कर । New Live Dohori 2078 Dipika & Siddarth
======================
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Deepika Bayambu Magar CZcams लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
@Deepika Bayambu Magar
======================
🎼 Song by:Jhapali syanjali
======================
Lead Singer:
🎤Siddharth Aale
VS
🎤 Deepika Bayambu Magar
======================
Supporter Male Singer:
🎤Basanta Raj Bk
🎤Krishna Biswakarma
======================
Supporter Female Singer :
🎤 Simran Rana
🎤 Sima Pun
======================
TechnicalTeam :
🎥 Camera:
🎥 Tarakanta BK
🎥 Padam Lwagun
======================
Recordist
♬ Rajesh Nepal
======================
Mixing/Editing
♬ Rajesh Nepal
======================
✌ Sutting Studio
Manjari Live Sutting Studio , Samakhusi Kathmandu
Phone :- 01-4355926, 9823223706
======================
© Deepika Bayambu Magar, 2021
-------------------------------------
Social Links:-
CZcams:-
Facebook:-
======================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
======================
!! धन्यवाद !! - Zábava
मगर मगर गाएक गायिका सारै राम्रो लाईभ दोहोरि गाउनु भो कार्य काल को शुभकामना
अतिमन पर्ने गाएक गाइका हरु सिद्धार्थ आले र दिपिका बयम्बु मगरको गित त्यही माथि मगर गितको उठान सारै मिठो साराङी संसारमा पनि दुर्इ जना कलाकार को गित खोजी खोजी हेर्छु जय गित जय संगीत
धेरै राम्रो लाग्यो !दुबै जाना लगि शुभकामना !
सेहच ले मगर भासा को गीत
Aewwal dohori lagyo bhai Siddharth Ale shubhakamana chha🌹🌹🌹❤️💖
पाल्पाली रोधिघर आजो देखी हेर्ने गर 😊😊😊 धेरै रमाइलो भो
Dipika r shidartha ko jodi suhayeko xa. Ramro xa
Siddhartha vai ko geet gauni saili sarai man paro .. baini sadhai no 1.
सिद्धार्थ भाइ र दिपिका बैनिको दोहोरि अति राम्रो छ दुबै जना लाई बधाई
दिपिका र सिदार्थको दोहोरी नहेरी चितबुझ्दैेन ।
धेरै राम्रो जति सुनेपनि कहिल्यै न अघाउने
दिपिकाको उस्तै रमाइलो दोहोरी गित सुन्दा भिन्दै आनन्द लाग्छ सिदार्थ आले भाइको मिठो शब्द अनि स्वर तेस्तै दम्दार छ जोडिलाई पाल्पाली रोधी घरलाई बधाई छ
कुदिक सेच लिङचाले भया र बहिनी कोले 👍️👍️
मलाई सबैभन्दा धेरै मनपर्ने गायिका दिपिका बयम्बु मगर 👌👌❤️❤️❤️
एकदमै ठिक ड्या भया कानुङ दिपिका बैनि बेसरी सेचाे ले।
Sid daa ra dipika d ko song sarai mitho ra marmik lagx 🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰
ल नानु बधाई छ अझै प्रगती गर्नु
ल गज्ज्ब छ भाग 2 चाइयो
wowowo एक्दामै राम्रो अनि मिथो सोर दुइजाना kai❤️❤️❤️❤️❤️❤️💘💘💘💘🌺🌺🌺🌺🌺🌺👌👌👌👌👌
दिपिका बहिनी को त फ्यान हो ❤️💕💕अब सिदार्थ भाई को पनी स्वार गित गाउने सैली अमूल्य ❤️💓बधाई ले न्हिसवान भाई बहिनी के र पाल्पाली रोधि घर के अझै सफलता व शुभ आशिर्वाद 🙏झोर्ले बहिनी
आह!मगर भाषाङ र लेउले धलिङ साध ले है लाफाको दुबैलाई सम्मान छ
नबुझेपनी सुरुको मगर भाषा को टुक्का सुन्दा चाई साह्रै मजा आयो सिदार्थ भाई दिपिका बुनु लगायत सम्पुर्ण टिम लाई सम्मान सूभकामना छ
धेरै खुशिलाग्यो यो दोहोरी सुनेर
Dipika Bayambu & Siddharth Ale superb !!
First views
धेरै धेरै बधाई ले अब मगर भासा बाट गिट गाए हैई
म पनि स्याङ्जाको हो 🙏🙏🙏धेरै राम्रो लाग्यो 🌷🌷🌷
✍️झोर्ले 🙏 नमस्कार। आहा! निकै मार्मिक लाईब दोहोरी । अर्को भाग छिट्टै हेर्न पाईयोस्। र कुनै एक दिन सिदार्थ आले र सुमन थापा मगर बहिनीलाई पनि पाल्पाली रोधि घरमा लाईब दोहोरीमा देख्न पाईने छ भन्ने आशा राख्दछु।🥰🥰🥰🙏🙏🙏👌👌👌❤️❤️❤️🌹🌹🌹🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
Kati ramro hamro palpali ko Shan❤️❤️❤️❤️😍😍❤️❤️
धेरै राम्रो छ दिपिका .... प्रगति को शुभकामना अझै राम्रो गर्दै जानु💓💓
जतिसुकै सुने पनि नअघाउने मिठाे साेर छ
नयाँ पुस्ताको मगर कलाकार मा सिदार्थ आले।।अनि दिपिका बयम्बु जी को ।।मगर भाषा जगेर्ना गर्नुमा ठुलो योगदान छ्।।सधै मिठो तरिकाले मगर भाषामा शुरुवात गर्नुहुन्छ्।।झोर्ले
लागि
मगर भासा बुझ्दैन तैपनी मगर भासामा दोहरी उठाउनु हुन्छ मलाइ सारै मन पर्छ।।
दिपिका बयम्बु र सिदार्थ अालेको गित एकपटक नहेरी चीत्तबुझ्दैन
अहा धेरै राम्रो सबै तिम्लाइ धेरै धेरै धन्यबाद सेहेचा दोहोरी लेउसा सेके जाका नकुङ्ग दोहोरी
सिदार्थ दादा ले यस्तो मिठो गाउँनु हुदो रैछ मैले त पहिलो पटक सुनेर साह्रै नै मन पर्यो खुशी लाग्यो ।दिपिका दिदिको कुरै नगरम खोट लाउने ठाउँ छैन , अझै सफलता को धेरै धेरै शुभकामना दिपिका दिदि सिदार्थ दादा !🙏
Congratulations Hamro Magar All Team lai ❤️❤️🙏🙏🙏
Well come shidarth Bhai ra Deepika baini lai
बयम्बु र आलेको के राम्रो जोडि । अन्त माया नलाउनु म छोडी ।।हाहा सारै रमाइलो लग्यो। cayman islands बाट सुन्दैछु । शुभकामना । पल्पाली रोधी घर लाई ।
Thanks so much magar vasha ma geet gawnu vo ma pani palpali magar
वाह आले भाईको दोहोरी दामी लाग्यो है !!! दिपिका बयम्बु मगर सँगको दोहोरी गित ,
Ramro chha, dubai janalai badhai tatha subhakamana.
Yekdam ramro Nani. Khushi lagyo. Ajhai pragati gardai janu..
धेरै राम्रो लाग्छ राम्री मुन्छेको सबै गितहरु
Wa sidhartha bhai ko sunna paiyo ati majja ayo dohori
Dherai Ramro Bhai baini (Dherai sehcha Le nani bhaya)
Dherai ramro layo afnai bhasa ma mitho geet sunna payo..❤❤
wow कतिमिठाे प्रस्थुती आज दिपीका काे ओठ मा निकै मुस्कान रहेकाे महसुज गरे सधै हासि खुसि रहनु हाेला बधाई छ सबै टिम लाई म दुबई बात हेर्दै छु
राेल्पाली लाई नभन जालि 🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो लाग्यो।दुबै जानाको उत्तरोत्तर प्रगतीको लागि शुभ-कामना !!!
Yyy77
. V
....
Mm.
Mm
:-$:-$(^^)
बधाई छ भाइ बहिनी हरु लाई सीधार्थ आले भाइ ले अझै मगर कल्चर मा देखिन पाये अझै सुनमा सुगन्ध हुने थियो
दीपिका मेरो मनपर्ने गाइका। दुबै को उत्कृष्ट।
अति राम्रो भाइ को प्रस्तुति
अति सुन्दर। मगर ल्हिङ म्होलोका र ल्हिङनाङ। कुडीक ज्योस च ट।
ल दामि छभाइ बहिनी काेे गित
गाएक र गाइका को जोदि मिल्ने राम्रो छ
सिद्धार्थ आले भाई दिपिका रमाइलो दोहोरी धेरै धेरै बधाई छ।
Beautiful picture and sweet song thank you so manchhe
जोडी सारै राम्रो मिलेको छ ।
दोपिकाको कुरै नगरौ आले लाफा पनि कोही भन्दा कम रहेनछ दुवै जना लाफाहरुलाई उत्तर-उत्तर प्रगतिको शुभकामना ल 🙏🙏🙏
।।।अति उत्तम ।सम्पुर्ण कलाकार हरुलाई सफलताको शुभकामना छ।।। कुनै दिन पालपाली रोधी घर मा आउँनेछु।।।
Very nice 👍 song thank you so manchhe
Derai Ramro git and. Sor. Ma lae. Atinai. Man paryo man parer ra Ke garne Tara pariyo Sorry thank you so manchhe
Beautiful picture and sweet song siddharth Aale vs Deepika bayambu magar Sabai Sabai lae. Thank you so manchhe
Derai Ramro and. Mali. Man paro dhnya bad
Beautiful picture and sweet song thank you so manchhe
Best couple 🎉🎉vai kada hudaii xaa dami ..
धेरै राम्रो अनि रमाइलो
दिपीका जी साह्रै मिठो ❤️❤️❤️
राम्रो छ दुबै जना लाई सफल्ता को अग्रीम शुभकाना
feri pani yo jodi sangai geet gauda dherai man paryo 😊siddhartha ale ra dipika d ko fan😍❤️ ... aajhai aagami din haru mani sangai geet sunna pam 😊 dubai jana lai safalta ko suvakamana 😍❤️
आहा कत्ती मिठो भाका अनि स्वर पट्टकि झोरा है हजुर मज्जा आयो
Siddartha ale vai nice xa dohori
Dohori dherai ramro xa sidartha ale bhai auda din ko ramro kalakar ho subha kamana xa
Eakdamai sech excellent both off you
धेरै रमाइलो छ र दिपिका जि तपाईं को स्वर धेरै मन पर्छ
सुभकामना सहित बधाई छ
Dherai ramro chha hamro palpali rodhi Ghar .
Dhare ramro xa hai
राम्रो छ दुबै जनाकाे
Aha Kati ramailo dohori song bhai baini ko
Dherai ramro dohori
आहा ! क्या रमाइलो दोहोरी । दोहोरीमा साह्रै मिलेको जोडी । गायक, गायिका दुबैमा हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको कामना ।
आहा अति रमाईलो
Beautiful Dohori
Dubai ko voice ani sabdha sabai ramro Bhai ko Ujjwal Bhavishya ko lagi Dharai Dharai Shuvakamana
Ati mitho pastuti dubai jana ko sarai ramailo lagyo tehimathi dipika jiu ko aawaj
अतिनै मिठो भाका र अतिनै मिठो आवाजको धनि आगामी दिनहरुमा पनि यसरी मिठो मिठो भाका हरु सुन्न पाइरहु भन्ने आशा गर्दछु सेवा🙏🙏जय संङ्गगित
#naruroka#
उत्कृष्ट दोहोरी प्रतिसप्रधा बिच बिच मा मगर भाषा शब्द चयन
Sis last mn preko Jodi hoo hjur hru Koo deraii Ramroo xaa baeni
भाइ बहिनिको कति राम्रो प्रस्तुति असाध्यै रमाइलो लाग्यो
धेरै धेरै धन्यबाद छ ! भाई सिधार्थ अाले र बैनि दिपिका बयम्बुलाई !! पाल्पालि रोधिघरबाट प्रस्तुत मिठो दोहरिमा !!! साथै दोहरिलाई मिठो स्वरका बाजाहरू बजायर सोभायमान गराउन सफल हाम्रा हरेक स्वरका पारखि बाध्यबादक कलाकाार भाईहरूमा स्यालुट !!!
प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट ।।
दामी दोहोरि
अत्यन्तै राम्रो दोहोरी
ल बदाई छ सम्पुर्ण मा क्या मज्जा आयो क्या पहिलो कुरा त यो गित नै गजब छ
Wow super geet derai ramailo lagyo geet
आह सरै राम्रो मगर गीत
अति।राम्रो।स्वोरका।धनिलाइ।जय,नेपाल।
wow आफ्नै live दोहोरी खोल्नु भएछ congratulation and best of luck Dipika.
now watching out of country portugal
nice dohori.
बधाई छ पाल्पा ली सर मिस लाई कति राम्रोसँग गाउनु भयो
Derai ramro dhohari
Dherai mitho dipika
पाल्पाली रोधी घर लाई सफल ता कामना
धेरै राम्रो लाग्यो दिदि आगामी दिनहरुमा पनि यस्तै दोहोरी हेर्ने पाइयोस
धेरै माया ❣️❣️❣️
Keep going on didi 🤟🤟
Dherai Ramro xa
दिपिका ले च्यानल अलि पहिले नै खोल्नु पर्थ्यो है,, हुनत हामी मगर को बुद्धि अलि ढिलो आउँछ रे तर कडा आउँछ रे बुढापाकाले भनेको तैपनी राम्रो छ
भाइ बहिनी को दोहोरी नियमित हेर्छु भबिस्य उज्ज्वल छ आबुधाबी बाट
Best of luck to all team
अती मीठो प्रस्तुति दुबै जनाको आगमी दिनमा पनि सुन्न पाम 👌👌👌❤️❤️❤️
Beautiful picture and sweet song thank you so manchhe
Very nice 👍 song thank you so manchhe
Derai Ramro. Git xa Magar. Magar I. Ko Malae Derai sun xa. Hera xa America Dekhi thank you so manchhe