पोखरामा को+रोना माथी गम्भीर लापरवाही | ज्वरो पनी नाप्दैन सरकारी अस्पताल | कहा छ लकडाउन ?

Sdílet
Vložit
  • čas přidán 26. 03. 2020
  • Exclusive News
    Producer / Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Camera : Ashok Basnet
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 2K

  • @Technicalpkcom
    @Technicalpkcom Před 4 lety +184

    अपिल दादा को कारेक्रम नछुटाइ हेर्ने हामी कति छ्म। 👇️👇️👍️👍️🙋🙋✋✋

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 4 lety +500

    अपिल सर लाई साथ दिने हामी कति छौ साथीहरू ✋✋

    • @karnabahadur2542
      @karnabahadur2542 Před 4 lety +2

      Yes👍

    • @pashupati3955
      @pashupati3955 Před 4 lety

      April chai ma panini nahi kam gargucha tara yo chor ho

    • @luckygurung89
      @luckygurung89 Před 4 lety +1

      @@karnabahadur2542 धेरै रम्रो अपिल सर

    • @kamuztamang618
      @kamuztamang618 Před 4 lety

      @@pashupati3955 nnnnbknnkiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii ्य

    • @ramuthapa4513
      @ramuthapa4513 Před 4 lety +1

      good luck sir

  • @devjungpandit9725
    @devjungpandit9725 Před 4 lety +120

    सबले दोस्रो रबि लामिछाने भन्छन तर यो मान्छे पहिलो अपिल त्रिपाठि हो, रबि लामिछाने दोस्रो अपिल हो।सलाम

    • @mingmatamang3828
      @mingmatamang3828 Před 4 lety +5

      Apil sir snga rabi ko tulana garna nai mildaina jasto lagxa I salute apil sir kursi ma basera Jo ni bolxa apil sir jastoi field ma po auna parow tah

    • @deamongamer4672
      @deamongamer4672 Před 4 lety +2

      यो कुरा चाहिँ साही हो😘😘

    • @devjungpandit9725
      @devjungpandit9725 Před 4 lety +2

      @Kiara Magar अपिल लाई national टेलिभिजन मा जान कुन चाहिँ आइतबार हो र.।रबि ले problem solve गरेका हैन बहिरो समाज मा आवाज उठायेका हुन तर अपिल जस्तो निर्धक्क on the spot गयेर दूध को दूध पानी को पानी छुत्ताउन सक्छन् जस्तो लाग्दैन।thats why apil is one step ahead than rabi ,and both are hero

    • @mingmatamang3828
      @mingmatamang3828 Před 4 lety +1

      @@devjungpandit9725 kura sai garnu bhayo tapailey, yeti bhaney Xi sayad abo bujnu bhola Kiara Magar G ley

    • @devjungpandit9725
      @devjungpandit9725 Před 4 lety +1

      @Kiara Magar vote nagarau..we know हेमा अनि मुकुन्दे बिक्ने ठाँउ मा कस्ले बढी भोट पाउछ भनेर

  • @dhogbohara4567
    @dhogbohara4567 Před 4 lety +114

    म लाई त रबि लामिछाने भन्दा पनि अपिल सर को पत्रकारिता गरेको सारै मन पर्छ बोल्ने भाषा प्रश्न गर्ने तरीका बडा गजब लाग्छ

    • @bhaikamal9215
      @bhaikamal9215 Před 4 lety +1

      वेकुव साले चुतिया जिन्दगीमा सधै हातले खेलाएर मात्रै काम चलाएको छस् क्या , जसले सक्छ त्यसले केटिलाई गर्छ मुजि, काम साम गर्नु छैन गफ लगाएर वस् । महानायक राजेश हमाललाई चिनेको छस , त मुजि मुकेन्देको औलादले , हो त्यस्तै ज्ञान अनि टायलेन्टेड हो रवि दाई , रवि आगो हो रवि सिहं हो ईन्टरनेशनल लेभलको मान्छे हो ,मुजि युटुयवमा माईक लिएर हल्लीने भाग्य , अपिल , पाण्डु ,गाण्डु टाईपको मान्छे होईन , लेभल हेरन भाई , डाईलग सुन मुजि जसले सक्छ त्यसैले त केटि लाई गर्छ फेरी त जस्तो छक्का पनि त होईन , दुवैको मन भएर गरेको होला , हेन्डसम पनि त हुनुपर्यो भाई, त जस्तो अनि तेरो दाई मुकुन्दे अनि अर्को क्यारे त्यसको नाम ए सम्झीए पुन्य गौतम , हावा हावाका पछि लाग्छस् अनि चाहीने नचाहाीने कुरा गरे नि तलाई नम्वर वन लाग्छ , चिक्ने लेभल हेर अध्यययन गर अनि को टयोलेन्ट को नम्वर वन थाहा पाउछस् ।

    • @msmklang23
      @msmklang23 Před 4 lety

      @@bhaikamal9215 randiko xoro talai rabi thik lagyo vandaima sabailai lagnu vanne xa? machikni randiko xoro jasto aama bat janmis testai saskar sikeko rahixas valuko poi ma chikni tero aaako fusiko dallo machikni tero rabi k youtb ma boleko hoina? tero rabi matra janne xa hoi ?? tyo chini rabi boka ho amerikama swasni huda hudai american sang loving tokedarma baser bachhha banai dine tyo randiko xoro randi ho rabi rip machikni talai

    • @msmklang23
      @msmklang23 Před 4 lety

      @@bhaikamal9215 Rip talai corona virud lagos xitai narka gayes !

    • @bhaikamal9215
      @bhaikamal9215 Před 4 lety

      @@msmklang23 भाई त जस्तो छक्का होईन नि हौ , हेन्डसम छ चिक्छ , मुजि मैले त सिड्निमा थाईल्याण्डको माल हानिराछु । उमेरमा नगरे कैले गर्ने चुतिया । अनि कोरोनाको कुरा गरीस् , त्यो चाहीं तलाई पनि नलागोसस् र त मुजिको दिमाग त छैन , तर त मरेको हेर्न चाहादैन । कोरोना भयानक हुन्छ । तेरो वैलैमा वुद्दि आवोस । जय महादेव ,जय वुद्द , जय यशु , जय अल्लाहा , जय नेपाल

    • @bhimbasnet9815
      @bhimbasnet9815 Před 4 lety +2

      सकिन्छ रबि सर लाई सम्मान गरौ सकिन टिप्पणी नगरौं

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 4 lety +218

    यो लापरबाही गर्ने डाक्टरलाई नेपाल सरकारले कार्बाही गर्नु पर्छ ।।

    • @haribhatta2038
      @haribhatta2038 Před 4 lety +4

      Nepal sarakara ka aadhikari haru nai lukaira basai ko aabastha

    • @vimmgr985
      @vimmgr985 Před 4 lety +1

      News 24 Vanda dherai biswasilo chanel

    • @bjaygurung562
      @bjaygurung562 Před 4 lety +2

      Nepal sarkar nai chor,bhrasta chha,kasle garne karbai 😡

    • @shekharchand4619
      @shekharchand4619 Před 4 lety +1

      Santosh Sing Thakuri sahi ho

    • @Anitabalama
      @Anitabalama Před 4 lety +1

      @@vimmgr985 haha
      Both are good kin compare gareko hola

  • @rachana_tamang
    @rachana_tamang Před 4 lety +138

    नेपाल र नेपालीहरुको दोस्रो हिरो (अपिल त्रिपात्रि)को फ्यानहरुले १ लाईक गरौं।

    • @narayanpun3164
      @narayanpun3164 Před 4 lety +1

      दोस्रो होइन पैलो हो

    • @bambahadursamal8372
      @bambahadursamal8372 Před 4 lety +7

      पहिलो को हो र अपिल लाई दोस्रो भनेको? पहिलो रबि हो भन्ने होला रबि ले अपिल बाट सिक्नुपर्छ अपिल जस्तै फिल्दमा काम गर्ने अहिलेसम्म नेपाल मा कुनै पनि पत्रकार जन्मेको छैन ।

    • @narayanpun3164
      @narayanpun3164 Před 4 lety +1

      @@bambahadursamal8372 सहि भन्नुभो

    • @manjunepali3177
      @manjunepali3177 Před 4 lety +2

      @@bambahadursamal8372 agreed

    • @jhatakshortsvideos7931
      @jhatakshortsvideos7931 Před 4 lety

      🤚✋🖐️

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 Před 4 lety +13

    बाँकी त सब ठीकै हो तर ती बाटामा भेटिएको भाइहरूलाई देखेर सारै मन दुख्यो

  • @laxmikhadayat8347
    @laxmikhadayat8347 Před 4 lety +13

    Mr.Apil Tripati is a real journalist . He is real son of Nepal....

  • @santoshgurungepstopik5772
    @santoshgurungepstopik5772 Před 4 lety +69

    मज्जा आयो आजको एपिसोड बधाई छ अपिल भाईलाई अगाडि बड्नुस हामी साथमा छौ

  • @sherpalila2258
    @sherpalila2258 Před 4 lety +76

    अपिल सर बिल्कुलै सहि प्रस्न हर्नु भो वा!!
    हजुर को यो सक्रियता को म खुलेर प्रसँसा व्यक्त गर्दछु👈️👏👏👏👏👏🙏🙏

    • @jyotihamal6711
      @jyotihamal6711 Před 4 lety +1

      धेरै रामो् काम गरनु भाछ सर धेरै लापरबाई छ हामो् पखरा

  • @amarbbk
    @amarbbk Před 4 lety

    निकै राम्रो रिपोर्ट । यस्तो संवेदनशील सवालमा पनि यस्तो नाटक मन्चन गर्ने यि व्यक्तिहरुलाई गम्भिर कारवाही हुनुपर्छ । यस्ता मानिसहरु पनि कसरी डाक्टर, नर्स र अस्पतालको डाइरेक्टर हुन सक्या होला यो देशमा ?

  • @lifetime1753
    @lifetime1753 Před 4 lety +14

    एक सड़क बालक ले आफ्नो paralysis भएको साथी लाई बोरा दिएको बस्न लाई मानबता भनेको यही त हो नी

  • @MrDorjee9721
    @MrDorjee9721 Před 4 lety +59

    He’s the best reporter , and number 1 reporter of Nepal . This hospital is very careless ... prevention is better than cure ...

  • @savitribhandari5650
    @savitribhandari5650 Před 4 lety +46

    अपिल छोरा तिम्ले पनि आफ्नो ख्याल गरेर अरूको भलाई गरे है छोरा तिम्रो प्रोग्राम हेरिरहनु मन लागिरहन्छ धेरै आयू होस तिम्रो

  • @devsherstha8352
    @devsherstha8352 Před 4 lety +29

    यो ४ नम्बर प्रदेश को मुख्य मन्त्री नै ठिन छैन भेडा गोठालो लाई मन्त्री बनाएर के देस र जनताले के पाउने हो

  • @pujamagar370
    @pujamagar370 Před 4 lety +4

    होइन अपिल sir को कति सैछिक योग्येता होला?? हैट कोइ खोट लगाउने ठाउ छैन हजुर को पर्स्तुती सलाम छ हजुर लाइ देश लाइ चाहियेको हजुर जस्तै हो

  • @meloveyou4911
    @meloveyou4911 Před 4 lety +54

    आपील सर लगायत सम्पूर्ण टिमलाई धेरै धेरै नमन गर्दछु।नियमीत छड्के कार्यक्रम बनाऊनु पर्यो अप्लोड सधै गर्नुपर्छ धन्यबाद।

  • @saugamtamang2722
    @saugamtamang2722 Před 4 lety +54

    नेपाली जन्ता किन अझै सिरियस छैन भन्या विश्व सकिसकेको अवस्थ छ कस्ता कस्ता मै हु भन्ने देश हरुले हार खाइ सकेको अबस्था छ कृपया सबैले ध्यान दिउ घर बाहिर नजाऔ धन्नेबाद अपिल सर सलाम छ ..

    • @guyusa3936
      @guyusa3936 Před 4 lety

      Saugam Tamang these kids need Help.

    • @ashishshrestha4386
      @ashishshrestha4386 Před 4 lety

      घर नहुने चै का जाने???

    • @meeramagarnee263
      @meeramagarnee263 Před 4 lety

      @@ashishshrestha4386 घर नहुने को कुरा होइन घर हुने पनि घरमा बसिरहेको अबस्था छैन घर हुने सबै घरमा बसिदिनु होला

  • @rakchyakashrestha5737
    @rakchyakashrestha5737 Před 4 lety +21

    Dr Arjun Acharya लाई कारबाही गर। Certificate छानबिन हुनु जरूरी। संकासपद। चिल्लो कुरा गर्ने बानि अझै कायम।

    • @abctilakbc43
      @abctilakbc43 Před 4 lety

      👍️👍️👍️👍️

    • @mirasharma9082
      @mirasharma9082 Před 4 lety

      Yesta chor
      hakim chha ta kasari janata le upachar paune , yesta hakim Lai karwahi garnu parchha beijjat chhi

  • @rajgiri9488
    @rajgiri9488 Před 4 lety +12

    नेपाल का सच्चा सपूत को को छन् । भनेर गन्ति गन्नु पर्दा अपिल सर नम्बर 2, मा पर्नु हुन्छ ।

  • @kiranghartimagar940
    @kiranghartimagar940 Před 4 lety +119

    हाम्रो गण्डकी प्रदेश लाई बिग्रिन बाट जोगाउनुहोस् है अपील सर 🙏

  • @dipendrabahadurpariyar721
    @dipendrabahadurpariyar721 Před 4 lety +44

    नेपालको सबैभन्दा वजनदार लाग्छ यो कार्यक्रम किनभने अपिल सरले फिल्डमा नै गएर प्रश्न गर्ने तरिकाले म अझै आकर्षित हुने गर्छु शुभकामना छ अपिल सरको समुहलाई।

  • @sarojbasnet1923
    @sarojbasnet1923 Před 4 lety +12

    बिजोक छ मेरो देश मा जब कोरोनाको माहामारि भयो भने यहां। लासको थूप्रो हूनेछ
    Staysafe Corona

  • @harihksubedi774
    @harihksubedi774 Před 4 lety

    एकदमै राम्राे काम गर्नु भएकाे छ अपिल सरले सलाम छ । नेपालीहरु कहिले हुन्छन खै सचेत र सजग काेराेना भाईरसलाई सामान्य रुपमा साेचेका छन। यस्ताे लापार्बाहीकाे कारण ईटालीकाे जस्ताे परिणाम भाेग्नु परेमा नेपालीकाे हालत के हाेला ? यिनीहरु सबैलाई क्वारेन्टटाईममा राखिनुपर्छ ।

  • @Brooklyn-nigga
    @Brooklyn-nigga Před 4 lety +28

    बिग्रेको जरो नाप्ने लेर तुरी खान उभ्याएको
    ब्याट्री सिद्देर रे थुक्क नालायक डाक्टर

  • @sofiyamagar4320
    @sofiyamagar4320 Před 4 lety +52

    हे भगवान नेपालको सबै नेता मन्त्री हरु सबैलाई छानी छानी लैजाओस कोरोना ले हे भगवान

    • @dhirajkdeuba8516
      @dhirajkdeuba8516 Před 4 lety

      100%√

    • @ushagurung208
      @ushagurung208 Před 4 lety

      Plzzzz laijaus neta liii

    • @ascallacsa2479
      @ascallacsa2479 Před 4 lety

      Comon man are you guys all crazy that laser thermometer need to be calibrate check some video how to calibrate its an electronic device which sometime change if we tamper something or dont know how to use and press someweong things.like an example if you switch of your mobile and in your setting you havent slect time in auto then when you turn off your phone its goes to 1200 so just like that laser ther. Also work so dont make a big issues on such thing make yourself a stupid person if you really wana make change then find why its wrong and try to fixed. When i see this video i just check on google why it show wrong then findout need to calibrate if you had also done that no need to such news if you really care for this people.

    • @devrajrawat3663
      @devrajrawat3663 Před 4 lety

      Hoo hajur sai ho

  • @roastwithsujal1547
    @roastwithsujal1547 Před 4 lety +5

    Just loved the way of journalism 🙏

  • @sitamalla2760
    @sitamalla2760 Před 4 lety +10

    बिचरा हाम्रो नेपाल को स्थिति 😓😓😓 र कानुन

  • @bikrammagar687
    @bikrammagar687 Před 4 lety +56

    सलाम छ अपिल सर लाई।धेरै धेरै राम्रो काम गर्नु भएको छ सर हजुरले।🙏🙏🙏🙏🙏🙏🙏

  • @sanjayshrestha504
    @sanjayshrestha504 Před 4 lety +22

    अपिल सर जस्तो पत्रकार हाम्रो पुर्बी नेपाल अर्थात १ नम्बर प्रदेशमा पनि भएको भए कति राम्रो हुने थियो। अपिल सर इटहरी आउनु पार्‍यो। हाम्रो मेयर दुवारिका लाल चौधरी को अन्तरबार्ता लिन। हाम्रो पुर्बको पत्रकार को हिम्मत नै छैन मेयर को अन्तरबार्ता लिने।

  • @jsongurung7605
    @jsongurung7605 Před 4 lety +2

    निदर भएर काम गर्नु हामी साथ छै !🇳🇵

  • @sangitashrestha7762
    @sangitashrestha7762 Před 4 lety +56

    RIP for those doctors who have insufficient knowledge about health body temperature 94 -96 vanne lai again RIP

    • @bivilal284
      @bivilal284 Před 4 lety +2

      sangita shrestha thank you 🙏 sister rip 96-n 94 re kosto doctor 👩‍⚕️ hoo nepal 🇳🇵 ko garo xa nepal

    • @pseudoephedrinehydroxy5409
      @pseudoephedrinehydroxy5409 Před 4 lety

      Girl you need to understand that not all folks wearing white coat are Doctors . Don’t have preconceived notion on certain people those who’ve been saving country while you having fun at home and acting like a keyboard gangster .

    • @musicentertainment5360
      @musicentertainment5360 Před 4 lety

      czcams.com/video/Xo_R9kKBj50/video.html
      Share n subscribe

    • @rajpanday1911
      @rajpanday1911 Před 4 lety +1

      yes RIP to that incharge .abey ka lekheko xa 96 dg normal temperature ho vanerrrr😒😣😣😫😂

    • @ishworshrestha3559
      @ishworshrestha3559 Před 4 lety

      Ok

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 4 lety +56

    जन्ताको सेवा गर्न भनेर बसेपछि उपचार नगरेर सुख होइन भने तिमीहरूको जागिर भोलि बाट सबैको खारेज ।

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 Před 4 lety +23

    हजुर जस्तो लाई त यस्तो गर्ने ले सामान्य मान्छेलाई के गर्लान् .... धन्यबाद अपिल जि

  • @ramklimbu6098
    @ramklimbu6098 Před 4 lety

    साह्रै राम्रो र भयावह अवस्था आउनु अगाडिको बर्तमानमा रहेका राज्यको लापर्वाहिताको झलक देखाउनु भएर राज्यलाइ झक्झकाउनु भएकोमा धन्यबाद।राज्यको कुना कुनामा पुगेर सन्चारकर्मिले यसरिनै राज्यको कमि कम्जोरि देखाइदिनु होला।जनताको अनुरोध। धन्यबाद।

  • @technologyofnepal
    @technologyofnepal Před 4 lety +1

    अपिल त्रिपाठि सलाम

  • @gurungofficial3311
    @gurungofficial3311 Před 4 lety +12

    अपिल सरको फ्यान जति यता हाजिर हुम है !!

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 4 lety +62

    भन्न त अपिल सरले यो भन्दा पहिल्यै भन्नू भएको थियोे ।
    कोरोना को उपचार गर्न पर्यो भने डाक्टर नै भाग्छ भनेर जे भन्नू भो त्यो आज भयो ।

  • @santoshkhawas7861
    @santoshkhawas7861 Před 4 lety

    जय होस अपिल दाइ को।फटा हरु को खेदो खन्ने एक मात्र Real हिरो हाम्रो पोखराको अपिल दाई❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय चन्द्र सुर्य🌙☀️🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय होस अपिल दाइ र अपिल दाइ को सम्पुर्ण टिम लाई।

  • @rajgm6470
    @rajgm6470 Před 4 lety +25

    this director is really not capable to stay in this chair

    • @sumandhugana66
      @sumandhugana66 Před 4 lety

      Laaparwahi kina ajha kada jantako lagi sarkarle log down isthiti herera thapnu parxa jantako ko lagi

  • @laxmanpokhrel3258
    @laxmanpokhrel3258 Před 4 lety +15

    त्यहा भयको सम्पुर्ण कर्मचारी लाई कार्बाही होस

  • @nirmalaxattri2976
    @nirmalaxattri2976 Před 4 lety +31

    लाज नभएको हरु सरकारी तलब खाकाे छ जनता लाई दुख दिने यिनीहरू जागिर खारेज गर

  • @gaireman9689
    @gaireman9689 Před 4 lety +4

    यो लापरबाही ले गर्दा भयबह स्थिति हुन सक्छ बेलैमा ध्यान दिन आग्रह गर्दछू

  • @sangitarajit3068
    @sangitarajit3068 Před 4 lety

    केपि ओलि लाई लाग्नुपर्छ अनि मात्र ठिक हुनेछ देशको परिवर्तन

  • @prakashkhanal4438
    @prakashkhanal4438 Před 4 lety +49

    अदि नेपालमा कोरोना पोजेटिभ को संख्या बड्यो भने बिकल्प भनेको सबै मोर्ने नै हो🤔🤔

  • @BOBOY.MX11
    @BOBOY.MX11 Před 4 lety +56

    पत्रकारिता भनेको के हो अपिल दाइ र रबि दाइ को जस्तो गर्नु पर्छ

    • @rajandhungana12
      @rajandhungana12 Před 4 lety +2

      Rabi ta arule banako program ma bhukne hun rara aafai field ma gayera program chalauxan

    • @BOBOY.MX11
      @BOBOY.MX11 Před 4 lety

      @@rajandhungana12 त मुजि ले का देखिस रबि ले अरुले बनाएको पोरो गराम मा भुकेको मुख समालेर बोन साले कुकुर ब्यथैमा नभुक बुझिस

    • @angdembesubina6302
      @angdembesubina6302 Před 4 lety +4

      puskal pun Magar जीं रबी होईन,अपील मात्र हो सच्चा रिपोर्टर

    • @bambahadursamal8372
      @bambahadursamal8372 Před 4 lety

      @@BOBOY.MX11 रबि ले तिमिलाइ यहीँ छाडा बोल्ने सिकाउछ टेलिभिजन बाट ?सभ्य भाषामा बोल्न सकिँदैन? रबिको छाउरा हरुले किन यसरी मान्छे लाई धम्की दिने मुख छोड्ने मात्र गर्छन् गतिला फ्यान हरु छैनन् के हो रबिको

    • @BOBOY.MX11
      @BOBOY.MX11 Před 4 lety

      @@bambahadursamal8372 के रबि ले अरुले बनाएको पोरोगराम मा भुक्ने गरेको छर

  • @ramklimbu6098
    @ramklimbu6098 Před 4 lety +10

    भाइ, तपाइले बारम्बार त्यसरि mask छुइराख्नु राम्रो होइन। तरिका पुराएर छुनु होला।तपाइको कामलाइ आदर गर्ने नेपाली।

  • @manaslutv5417
    @manaslutv5417 Před 4 lety

    अपिल जि सलाम छ । सत्य निस्पक्षिय, जवाफदेहिता र जिम्बेवारिता पत्रकारिताकाे लागि ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 4 lety +97

    जन्ताको उपचार गर्न नमान्ने डाक्टरहरु आजैबाट भेटनारी गए हुन्छ ।

    • @bajratantra
      @bajratantra Před 4 lety +2

      Vetneary kan manxekonjasto sajilo hunxara jhan

    • @vimmgr985
      @vimmgr985 Před 4 lety +1

      Ghar ma baseko balbalikalai uthayera lagne tyo badmas aaiemai kaha Mori

    • @shekharchand4619
      @shekharchand4619 Před 4 lety +1

      Santosh Sing Thakuri sahi ho

    • @ocmthapamagar5256
      @ocmthapamagar5256 Před 4 lety +1

      🤣🤣🤣🤣

  • @mankosathitv7769
    @mankosathitv7769 Před 4 lety +48

    *अाफु सुरछित रहनु अटेरी नगरौं, आफन्तको श’व हेरेर रुन पनि नपाउने अवस्था आउन सक्छ’*

  • @chandrasugam698
    @chandrasugam698 Před 4 lety

    No1. Of patrakar सेर नै हो अपील तिर्पाटी सर त।

  • @NEPALOVEYOU
    @NEPALOVEYOU Před 4 lety +7

    Darsan namshkar Apil sir All thimes jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramchandrasedhain3063
    @ramchandrasedhain3063 Před 4 lety +76

    हस्पिटल को निर्देशक लाई सबै भन्दा पहिला कोरोना लागेको सुन्न पाउ ।। तलाइ खाते।। यस्ता चोर त छन ,,,,

    • @sarbajitpoudel8781
      @sarbajitpoudel8781 Před 4 lety +1

      ram chandra sedhain ekdam sahi kuro garnubhayo

    • @govindarajbhat3051
      @govindarajbhat3051 Před 4 lety +1

      I am agree.

    • @angdembesubina6302
      @angdembesubina6302 Před 4 lety +2

      ram chandra sedhain जी,हाहाहाहाहाहा दामी दामी दामी

    • @binodpaudel4284
      @binodpaudel4284 Před 4 lety +2

      corona lagekolai nalaako .Nalaageko lai laageko pani vanna vyauxa yastai ho vane

    • @mission6640
      @mission6640 Před 4 lety +1

      Yo khatenai ho. Thukka mahanirdesak

  • @shishirchanchale5838
    @shishirchanchale5838 Před 4 lety +18

    कोरोना लाग्न बाट आफू पनि बाचौ र अरुलाई पनि बचाउ !!
    जय अपिल सर 🇳🇵🇳🇵

  • @menukarokaa3610
    @menukarokaa3610 Před 4 lety +1

    अपिल त्रिपाठी सलाम

  • @yugeshpurja4064
    @yugeshpurja4064 Před 4 lety +6

    Every news says our country doing good but nobody says actually in reality what our government do
    Wow big thump up for
    Apil tripathi

  • @bisanlimboo2178
    @bisanlimboo2178 Před 4 lety +39

    अपिलल सरकाे फ्यान जतिले
    Like हानुम त✋

  • @eparkakrishnanagareparkakr7471

    गन्डकी प्रदेशका मुख्यमन्त्रीलाई कारबाही सरकारले गर्नु पर्छ र अहिले सम्म कोरोना भाईरस लागेका ब्क्तिलाई राख्ने ठाऊछैन।त्याहाको मेएरले के हेरेर बसेका छन

    • @kajithapa8632
      @kajithapa8632 Před 4 lety +1

      कार्वाही त kp ओलि लाई हो गर्ने।।।

    • @magar314
      @magar314 Před 4 lety +1

      दाङको तुल्सिपुमा भयको अन्चअस्पलमा पनि हेरिदिनुहाे है सर

  • @DOKOTV
    @DOKOTV Před 4 lety +25

    14:06 tyo manchhe ko body temperature napne thermometer nai haina. Tyo construction ko kaam use hunchha. Yedi Nepal ma sabai testai use vairachha vane, sabai kaam lagdaina. America ma tesko $15 parchha. Manchhe ko body temperature naapne lai $100+ parchha.

  • @rajaramghimire2599
    @rajaramghimire2599 Před 4 lety +9

    सरकारी लापरबाही , जनता कैले सम्म त्रसित भईरहनु पर्ने हो ? लकडाउन के को लागि ?

  • @poudelshree4971
    @poudelshree4971 Před 4 lety +43

    प्रधान मन्त्रीले त अस्ति भनुहुथियाे त सडक बालबालिका खाेजदापनि पाइदैन भनेर बेबसतात रामराे गरेकाे रहेछ उखाने हरुले

  • @sanjaylama6468
    @sanjaylama6468 Před 4 lety +49

    आफ्नो सुरक्षा नै परिवार र, देशको सुरक्षा हो
    Please stay safe at, home / hostel 😷
    अपिल दादा को फ्यान को-को जय चन्द्र सुर्य 🇳🇵

  • @mank.g.8794
    @mank.g.8794 Před 4 lety +14

    ए नर्स बैनि" याे बिग्रिएकाे छ मलाई थाहा छ भन्ने" के हामी पाेखरेलीहरूलाई मूर्ख बनाएर तिमिहरू जागीर खानमात्र हाे? के भाे तिमिहरूकाे "काेड अफ ईथिक्स" नरसिङं र मेडिकल काउन्सिलकाे ? किन यतिसाराे गैरजिम्मेबार?

  • @sunaryoutubechannel2752
    @sunaryoutubechannel2752 Před 4 lety +1

    सलाम छ अपिल सर

  • @babapapa8575
    @babapapa8575 Před 4 lety +27

    यो हस्पिटल मा चाही पहिले देखिनै लापार्वाही छ क्यार

  • @yetii_4u770
    @yetii_4u770 Před 4 lety +14

    बल्ल बल्ल बल्ल बल्ल आयो है अपिल सर को कार्यक्रम l
    🙏🙏🙏🙏

  • @Surashyaxettri
    @Surashyaxettri Před 4 lety +25

    थर्ममिटर को अर्को नाम( गन )🤣🤣🤣

  • @siddharthnirdoshi7008
    @siddharthnirdoshi7008 Před 4 lety +3

    To me personally, you are the highest level journalist in Nepal in the field of journalism Apil sir

  • @idmakhan5699
    @idmakhan5699 Před 4 lety +16

    अपिल सर क्षलफल मात्र गर्नी हो लागुमा लयाउनु भन्नी मात्र हो , गर्नी र सक्निचाही हैन ।

  • @bambahadursamal8372
    @bambahadursamal8372 Před 4 lety +3

    नेपाली जनताको एकमात्र हिरो अपिल सर लाई सलाम

    • @bhaikamal9215
      @bhaikamal9215 Před 4 lety

      वेकुव साले चुतिया जिन्दगीमा सधै हातले खेलाएर मात्रै काम चलाएको छस् क्या , जसले सक्छ त्यसले केटिलाई गर्छ मुजि, काम साम गर्नु छैन गफ लगाएर वस् । महानायक राजेश हमाललाई चिनेको छस , त मुजि मुकेन्देको औलादले , हो त्यस्तै ज्ञान अनि टायलेन्टेड हो रवि दाई , रवि आगो हो रवि सिहं हो ईन्टरनेशनल लेभलको मान्छे हो ,मुजि युटुयवमा माईक लिएर हल्लीने भाग्य , अपिल , पाण्डु ,गाण्डु टाईपको मान्छे होईन , लेभल हेरन भाई , डाईलग सुन मुजि जसले सक्छ त्यसैले त केटि लाई गर्छ फेरी त जस्तो छक्का पनि त होईन , दुवैको मन भएर गरेको होला , हेन्डसम पनि त हुनुपर्यो भाई, त जस्तो अनि तेरो दाई मुकुन्दे अनि अर्को क्यारे त्यसको नाम ए सम्झीए पुन्य गौतम , हावा हावाका पछि लाग्छस् अनि चाहीने नचाहाीने कुरा गरे नि तलाई नम्वर वन लाग्छ , चिक्ने लेभल हेर अध्यययन गर अनि को टयोलेन्ट को नम्वर वन थाहा पाउछस् ।

    • @bambahadursamal8372
      @bambahadursamal8372 Před 4 lety

      त मुला जस्तो होइन मुला भिकारी नसोच।त जस्ता लाई मेरो बोडी गार्ड राख्ने हैसियत छ मुजि म संग मैले राम्रो कुरो गर्दागर्दै त्यरो बाउ बोकाले मुख छोड भनेको थियो? चुपचाप लागेर बस मुला ठुलो कुरो नगर मेरो हैसियत मा आउन लाई त मुलाले सपना देख्नु पर्छ भाइ ।त मुला भारतीय नागरिक रहेछस भन्ने कुरो थाहा भयो।

  • @arjungurung8706
    @arjungurung8706 Před 4 lety +16

    Sarkari Guff dherai... just for showing, they are not serious at all.

  • @hamroastro
    @hamroastro Před 4 lety +30

    पत्रकार सर तपाइले पन्जा लगाएर माइक , टेबल छुनुभएको छ अनि त्य्हि पन्जा सितको हात चाहिँ नाखमा माक्स मिलाउन छोइराख्नुभएको छ यदि पन्जामा भाइरस टासिएको भए त तपाइको नाखमा गएन र?? वच्न गार्हो छ है होसियार हुनुहोला।

  • @merogazal
    @merogazal Před 4 lety +45

    सामान्य मान्छे तापक्रम ९४- ९६ हुन्छ रे, नेपाल को अस्पताल को इन्चार्ज ले भनेको, कसैले सिकाइदेउ न, ९८. ६ हुनु पर्छ भनेर। त्यहि भएर भन्न डराइ रहेको छ ।

    • @binodpaudel4284
      @binodpaudel4284 Před 4 lety +1

      Hahaha yastai xa ghus diyara banekaharu

    • @merogazal
      @merogazal Před 4 lety +5

      @@binodpaudel4284 corona le khasai manchhe mardaina, manchhe marne yestai incharge haru le ho.

    • @janaklama9427
      @janaklama9427 Před 4 lety +2

      हाम्रो यहाँ त normal 35/36 ho re ani 37.5 देखी माथि आयो भने high हुन्छ रे ।अनि ड्युटीमा जान दिदैन खै के हो

    • @ascallacsa2479
      @ascallacsa2479 Před 4 lety +1

      Comon man are you guys all crazy that laser thermometer need to be calibrate check some video how to calibrate its an electronic device which sometime change if we tamper something or dont know how to use and press someweong things.like an example if you switch of your mobile and in your setting you havent slect time in auto then when you turn off your phone its goes to 1200 so just like that laser ther. Also work so dont make a big issues on such thing make yourself a stupid person if you really wana make change then find why its wrong and try to fixed. When i see this video i just check on google why it show wrong then findout need to calibrate if you had also done that no need to such news if you really care for this people.

    • @bijaymagar2940
      @bijaymagar2940 Před 4 lety +2

      @@janaklama9427 tyo Celsius ma ho bro yeha farenhite ma napx

  • @adhikariyubaraj6687
    @adhikariyubaraj6687 Před 4 lety +14

    घरमा बस्नुहुन्छ भने पछि दिन दिनै भेटौला !
    हैन भने आर्यघाटमा मिलौला !!
    नियमितरूपमा साबुनपानीले हात सफा गरौ
    आफू पनि बाचौ अरुलाई पनि बचायौ

  • @umeshmalla9392
    @umeshmalla9392 Před 4 lety +3

    अपिल जस्तो मान्छे अब पत्रकार मा अदिनु ठिक छैना राजनिती मा आउनु हङा मा मचाउनुहोस भबिस्य मा प्रधानमन्त्री बन्नुहोस

  • @numafung007
    @numafung007 Před 4 lety

    अपिल जि मुख्य कुरा यहि हो देस lockdown छ जनता ले साथ दिरहेका छन् तर संबंधित निकाय चाहिँ कत्तिको सक्रिय छ?? लकडाउन गरेर जनता लाई मात्र दुख दिने आफ्नो तर्फबाट केही नगर्ने हो भने यस्को अर्थ छैन!!

  • @kabiupadhya5021
    @kabiupadhya5021 Před 4 lety +25

    Apil tripathi fan
    Here

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 Před 4 lety

      Sab janta lai akhama xaro halera neta ra karma chari le afnoduti matrai pura gareko dekhiyo sab jara tariyo

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 4 lety +37

    जस्ले सरकार को पालना गर्दैन
    लक डाउन तोडछ सबैलाई पुर्ब को मेयर्ले जस्तो भाटा कार्बाही गर्नुपर्छ ।

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf Před 4 lety +2

    Good job relly ilick this
    And thank you patrkar sampurn tim lai doctor vayer lapar bahi
    Garna pai dain ni yesta lai karbahi hunu par xa

  • @rohitsony3634
    @rohitsony3634 Před 4 lety

    पोखरा जस्तो ठाँउ को त यस्तो हालत छ भने अरु ठाँउ को कस्तो हालत होला भनेर सोच्न पनि सकिँदैन ।

  • @balaharisharma184
    @balaharisharma184 Před 4 lety +19

    कठै ! देशमा लापर्वाही! सक्काउने भए देश। लाज पचाउन सिक्नु पर्यो सरकारसॅग।।

    • @bishnuadhikari2869
      @bishnuadhikari2869 Před 4 lety

      to belgian government?

    • @balaharisharma184
      @balaharisharma184 Před 4 lety

      नेपालीमा लेख्नु गल्ती भएछ।म सोजो सबैले बुझ्लान् भन्ठानेको।
      यसको हिॅन्दी भर्जनका लागि कृपया आफै कष्ठ गर्नुहोला 😂😂

  • @reshambk8605
    @reshambk8605 Před 4 lety +15

    थुक्क यस्तो पनि अस्पताल हुन्छ यस्तो नाटक अरु उपचार हुन्छ इनि हरुले राम्रो मान्छे लाइ पनि बिरामी बनायर पठाऊ छन

  • @surendrasubedi7479
    @surendrasubedi7479 Před 4 lety

    साह्रै लापरबाही छ यो अस्पतालमा !

  • @struggle_boy0214
    @struggle_boy0214 Před 4 lety

    एक दम साई कुरा गर्नु भयो दाई तपाईंले यो बच्चा हरु को फोटो खिचेर पैसा कमाउने मात्र भाको छ के काम गरेको छ खाई यो त कुरा मात्र भयो पहिला बच्चा हरु को व्यवस्थापन गर्नुस् अनी भाषण पछि दिनुहोस नेता ज्युँ

  • @sanammagar7461
    @sanammagar7461 Před 4 lety +8

    यस्ता सब घासहरु हुन यस्तालाई कार्वाही हुनुपर्छ यस्तो अवस्था मजाक चली राको छ ।

  • @anandamagar1736
    @anandamagar1736 Před 4 lety +28

    थर्मल स्क्यानर मेसिन बाेक्ने मान्छे झाेले हाेकि भतुबा हाे।।।

  • @kaliprasad640
    @kaliprasad640 Před 4 lety

    काली प्रसाद कंडेल पोखरा 28 हाल साउदी जेद्दा
    हामी प्रदेश मा भए पनि ्ई मुटु भित्र राखेको छौ पोखरा को प्रतेक खबर खबर हरपल हरक्ष्न नियली रहेको छौ ।
    सबैभन्दा लाज मर्दो त गण्डकी हस्पिटल
    को कृयाकलाप मा प्रष्ट छ हरेक पटक गण्डकी हस्पिटल को प्रसासन को कमजोरी देखिन्छ ।अर्जुन आचार्य महासय को काम

  • @yamkc1988
    @yamkc1988 Před 4 lety

    अपिल भाईलाई धेरै धेरै धन्यवाद

  • @narendragurung2315
    @narendragurung2315 Před 4 lety +4

    अपिल को कार्यक्रम नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर गरम त

  • @dilipkhanal8132
    @dilipkhanal8132 Před 4 lety +12

    बरै हाम्रो देश 😭😭😭😭😭

  • @user-qk8ft7zy5h
    @user-qk8ft7zy5h Před 4 lety +1

    सरकारको अकर्मण्यता,असक्षमता अनि लाचारीपन त देखियो नै तर बिडम्बना गण्डकी अस्पतालको निर्देशक पनि झन खत्तम लाग्यो हो...

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 Před 4 lety +10

    यो निर्देशिक अलि अयोग्य लाग्यो सबै सोस्र्स फोर्स बाट झिलिमिली गरेर आएको हुन्छ नेपालमा।

  • @nakkalejalan7543
    @nakkalejalan7543 Před 4 lety +23

    नेपालीहरुको बुद्धि कन्ढो पछाडी हुन्छ भन्थे पक्का हो रैछ दुनियाँ रुहिरहेको बेला नेपालीलाई चै मजाक लागि रहेको छ जस्तो लाग्यो यो भिडियो हेर्दा त 😴

  • @ruplalmagar6454
    @ruplalmagar6454 Před 4 lety

    अपील सर हाम्रो प्युठान को प्रसारण गरिदिन अनुरोध छ

  • @eeshalamichhane7262
    @eeshalamichhane7262 Před 4 lety +1

    Haami sirlai saathdinxau🙏

  • @shergautamthakuri5936
    @shergautamthakuri5936 Před 4 lety +11

    Apil sir you are really great...I saw your every episode...

  • @homprasad9948
    @homprasad9948 Před 4 lety +12

    केकाम भाेर लकडाउनकाे सडक बालबालिकालाइ अहिले तुरुन्त बेबस्थापन गरनुपाे नभए लकडाउनकाे कामछैन पाेखरामा

  • @rajeshmaharjan1323
    @rajeshmaharjan1323 Před 4 lety +1

    Tqsm dear apil sir for your kind information 🙏🙏🙏🙏

  • @rameshbhusal35
    @rameshbhusal35 Před 4 lety

    garyo है अपिल ले स्यालुट छ।।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 4 lety +59

    *उर्लाबारी को मेयर बाट सिक्नुस गन्डकी का मुख्य मान्छेहरुले, सडकमा काम नभाकारौलाइ बाँसले हानेर मुखबाट खुन छदाउन किन नसकेको? हामी ४ दिन देखि घरभित्रै बसीराको छौँ त*

    • @arjungiri7205
      @arjungiri7205 Před 4 lety +2

      Ganga Ale GangaKoGhar manchay lai kutayra hudai na ho baro fine terounu parcha

    • @premsigh1560
      @premsigh1560 Před 4 lety +2

      Hi

    • @rajmagar1947
      @rajmagar1947 Před 4 lety +2

      Ganga Ale GangaKoGhar सहि कुरा हो उर्लाबारीको मेयर ले एकदम सहिकाम गरेको छ।गरीब जनतालाइ चामल दाल तरकारी बाधेर हिडेको छ।सहि हो।

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar Před 4 lety +1

      @@arjungiri7205 त्यो नि सहि हो

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar Před 4 lety +1

      @@premsigh1560 हजुर