बिद्युत प्राधिकरणको के हो पारा ? के गर्न खोजेको ? किन लुकाइन्छ सुचना ? त्यो रहस्यमय दिन, उदय खै ?

Sdílet
Vložit
  • čas přidán 1. 04. 2021
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Gandaki Chhadke Ep 136
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 705

  • @sky-ig3gw
    @sky-ig3gw Před 3 lety +79

    कुल्मान सर लेउ बिधुत प्राधिकरन बचाउ।
    अनि अपिल सरलाइ सल्युत।🙏🙏🙏

    • @Rupagrg1
      @Rupagrg1 Před 3 lety

      🙏🙏🙏👍👍💯💯🙏 plz 🤗👍

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 Před 3 lety +103

    कुर्दा कुर्दै बल्ल हेर्न पाइयो। जय होस अपिल सरको

    • @purnasunam8109
      @purnasunam8109 Před 3 lety +1

      म पनि राती 12.35 सम कुर्दै थिए पछी निदाएछु 🙏🙏

  • @purkhuleonlinetv7693
    @purkhuleonlinetv7693 Před 3 lety +181

    अपिल सर को साहस देखेर मलाई त गर्भ लाग्छ। हजुर हरु लाई कस्तो लाग्छ। यता हाजिर हुन पर्यो 🙏।

    • @asbinasbinas6699
      @asbinasbinas6699 Před 3 lety +1

      All the best

    • @bhandarihansraj2761
      @bhandarihansraj2761 Před 3 lety

      अपिल सर हजुर नेपालको सबै जिल्ला मा जान परेयो।

  • @NIMRAJ90
    @NIMRAJ90 Před 3 lety +123

    अपिल सर जस्तो निदर मान्छे नेपालको सातै प्रदेश मा जरुरी छ।

    • @BRM7Sports
      @BRM7Sports Před 3 lety +2

      सात प्रदेश हाउ सर

    • @purkhuleonlinetv7693
      @purkhuleonlinetv7693 Před 3 lety +1

      सहि कुरो हो सर जरुरी छ।👍

    • @NIMRAJ90
      @NIMRAJ90 Před 3 lety

      @@BRM7Sports हाहा सर गल्ती भयो यो बिदेश बस्ने भएर सबै बिर्सेर छैन्🤣

    • @nipali1234
      @nipali1234 Před 3 lety +1

      @@NIMRAJ90 अति राम्रो अपिल भाइको कार्यक्रम

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 3 lety +120

    बिधुत प्रधिकरण का कर्मचारी लाई काल ले बरू छोडला तर अब अपिल सर छोडनु हुन्न है गाईज

    • @kishorchapagain3765
      @kishorchapagain3765 Před 3 lety +1

      अपिल सर मात्र हैन हामिले पनि सहयोग गर्नु पर्छ।

    • @devdamase5578
      @devdamase5578 Před 3 lety +2

      आपिल सर छोड्नु हुँदैन

    • @freefire-hf2hp
      @freefire-hf2hp Před 2 lety

      xa xa yo machi aama ko mukhale herda thapai halxa ni

    • @mohanimagar2371
      @mohanimagar2371 Před rokem

      यो होनि त कुरो

  • @madankarki4028
    @madankarki4028 Před 3 lety +75

    अपिल सर लाई माया गर्ने कोको हुनुहुन्छ
    👇️

  • @abishekgurung1609
    @abishekgurung1609 Před 3 lety +24

    सर्ब प्रथम अपिल त्रिपाटी सर लाई सलुट छ सायद तपाई जस्ता बहदुरी सच्चा पत्रकार लाई धन्याबाद कसरी दिउ शब्द नै छैन यस्तै यस्तै पत्रकारी गर्ने सहासी नेपाली छोरा को खाचो छ यसै गरी अघी बढी रहनु हजुर को जय होस !

  • @agag9579
    @agag9579 Před 3 lety +35

    आज निकै ढिलो किनहोला
    Apil sir ko
    Big fan🙏🙏🙏

  • @raxyachhetri6099
    @raxyachhetri6099 Před 3 lety +11

    अपिल भाई को काम लाई सलाम छ जय नेपाल् 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👈️🇧🇭🌹🌹🌹🌹💐💐💐💐🌺🌺🌺🌺🌹🌹💥💥💥

  • @kcbmrcni3891
    @kcbmrcni3891 Před 3 lety +20

    अपील सर हार्दिक नमन्

  • @kolragkolrag2040
    @kolragkolrag2040 Před 3 lety +37

    कुर्दा कुर्दै बल्ल हेर्न पाइयो लु हेर्न सुरु गरियो जय अपिल सर

  • @milanruchal780
    @milanruchal780 Před 3 lety +22

    गर्व छ अपिल sir लाई सबैको साथ छ र दिनु पर्छ।salut !!✌✊✋

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 Před 3 lety +42

    साच्चै अपिल सर हजुरको आँट, हिम्मत लाइ मेरो तर्फबाट सम्मान सँगै छड्के सलाम🖖

  • @binodghimire1032
    @binodghimire1032 Před 3 lety +17

    अपिल सर यो केपाराहो हो बिद्धुत प्राधिकरण को कर्मचारी हरुको ? जिनाहराम पारेर मात्र छोडनुस सर !!

  • @basantkhadkakhadka690
    @basantkhadkakhadka690 Před 3 lety +16

    अपिल सर सलाम छ

  • @rabin..8708
    @rabin..8708 Před 3 lety +10

    हिजो रात भरी कुर्दा कुर्दा हेर्न नपाइ सुते जति एता 🙏 अपिल सर लाई भेट्न आतुर हुने आत्मा हरु जति एता 🙏 हामी नेपाली जुनसुकै देश मा भए पनि जति नै दुख पाए पनि नेपाली हुनुमा गर्व लाग्ने जति पनि एता 🙏 जय नेपाल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @kishorchapagain3765
    @kishorchapagain3765 Před 3 lety +1

    त्यहा का स्थानीय बासी हरुले अपिल सर लाई सहयोग गर्नुपर्यो।अपिल जि एक्लैले यो लदाइ जित्न सम्भब छैन।हामी सबैले वहालाइ साथ दिनै पर्छ।हेरेर मात्र बस्नु हुदैन।यी लुतेरा हरुलाइ बेलैम तह नलगाए देश बेचेर खान्छन्।देश जोगाउ।जय नेपाल ।।जय होस अपिल जि को।

  • @rilgurung8203
    @rilgurung8203 Před 3 lety +12

    यो केटीको कुरा सुन्दा त्यो केटो जिउदै छ ।। एमालेको सरकार सधै भरि चल्दैन भन्ने कुरा बुझ्नु पर्छ । महासय

  • @bhagirammahato7778
    @bhagirammahato7778 Před 3 lety +1

    अपिल सर को हिम्मत को लागि सलाम गर्छु अपिल सरले गर्नु भको सबै काम एकदमै हिम्मत वाला काम लाई सबै ले सम्मान गर्नु पर्छ उहालाई साथ दिनु पर्छ सम्पुर्ण नेपाली जनता हरु Apil sir God Bless you🙏🙏🙏👍️👍️👍️💪💪💪💪👌👌👌👌

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 3 lety +7

    पहिलो मेरो अपिल सर लाई सलाम छ यो बिधुत प्रधिकारण मा भ्रष्टाचार गर्ने लुटेर खाने चोर हरु लाई कडा भान्दा कडा करबहिक गर्नु पर्छ

  • @BhujaLalpoudel
    @BhujaLalpoudel Před 3 lety +48

    नियमित हेर्ने तर कमेन्ट अक्कल झुक्कल गर्ने म मात्र होकि अरु नि छम !!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @shivapaudel3089
      @shivapaudel3089 Před 3 lety

      🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @sitapoudel2413
    @sitapoudel2413 Před 3 lety +4

    भाई हजुर जस्तो युवाको खाँचो छ देशलाई।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @user-iq4is3fc6o
    @user-iq4is3fc6o Před 3 lety +10

    मलाई गर्व लाग्छ, यस्ता महान संचारकर्मी प्रति।
    जस्तै: रबि, अपिल,रमेश र जीवन

  • @amitamit684
    @amitamit684 Před 3 lety +8

    हजुरको कार्यक्रम सारै मन पर्छ।अपिल सर 🙏🙏🙏🌷🌹🌷🌹♥️

  • @karkirajkumar8775
    @karkirajkumar8775 Před 3 lety +11

    सलाम छ अपिल सर

  • @negralalnepali2753
    @negralalnepali2753 Před 2 lety +1

    हजुरकाे भिडियो हेर्दा अाफैमा जाेस अाउछ सर
    हजुरलाइ सलुट छ🙏🙏

  • @suzukijaleshwar1506
    @suzukijaleshwar1506 Před 3 lety

    आदरणीय अपिल तिर्पाठि सर एउटा नेपालीको नाता ले सलाम छ तपाईंलाइ तपाईंको कार्य र निडर समाज प्रेम र तपाईंको सम्पुर्ण टिमलाइ धन्यवाद ।। सर महोत्तरी जिल्लाकै धेरै जसो कार्यालयको पारा यस्तै छ सूचनाको अधिकार सम्म दिदै न ।।भ्रष्टाचारको बिग बिगि छ यहा।

  • @mkamrita5397
    @mkamrita5397 Před 3 lety +8

    बधाई छ अपिल सर भ्रष्टाचारी को प्रदाफास गर्दै जानु होला। र निमुखा जनताको आवाज बुलन्द पार्दै अगि बढनु सुभकामना छ।

  • @nandasingh8758
    @nandasingh8758 Před 3 lety +3

    भरस्ट हरुको अखाडा हो । नेपाल विद्युत प्राधिकरण कडा रुपले खोजी गर्नु पर्छ अपिल सर ।

  • @sureshchhetri6066
    @sureshchhetri6066 Před 3 lety +5

    मेरो तर्फबाट धेरै धेरै सुभकामना शुभकामना

  • @shekharsubedi5961
    @shekharsubedi5961 Před 3 lety +13

    ठोक्नुस अपिल जि ठोक्नु।।यक गास भात खाँदा पनि। तिनिहरू लाई याद आवोस् कि कतै मईले भष्ट्राचार गरेर आयको पैसाले मेरो परिवारलाई पनी पापको हकदार त बनाएको छैन भन्ने परोश

    • @sharmashiv9508
      @sharmashiv9508 Před 3 lety

      Mero qns milapatra huda udaya thiyo ki nai yadi yu na vaya ko vaya kasari milapatra vo milapatra vai sake paxi kina udaya ko khoji votw

  • @dauthlimbu893
    @dauthlimbu893 Před 3 lety +4

    ल अपिल सर भ्रष्टाचारि लाई कुनै पनि हालत मा छाडनु हुदैन ?(जय नेपाल )

  • @thapakamal713
    @thapakamal713 Před 3 lety

    Sattya tathya ghatana lai xanbin gari dosilai karbahi hos...Apil tripathi sir lai salute.good job

  • @bhaktapurja927
    @bhaktapurja927 Před 3 lety +4

    अपिल सरलाई जनताको सहयोग चाहिन्छ

  • @dipakmayalu2060
    @dipakmayalu2060 Před 3 lety +5

    साहासि काम लाई सलाम अपिल सर

  • @aashishgurung6390
    @aashishgurung6390 Před 3 lety +4

    अपिल भाइ यो घटना तीब्र गतिमा अनुसन्धान गरिदिनुहोला । राजनीति घुसेको छ भने तिनिहरु को को हुन् सबैलाई कानुनी दायरामा ल्याई पर्दाफास गरिदिनु होला धन्यवाद //

  • @yolkyolk1970
    @yolkyolk1970 Před 3 lety +38

    आज कार्यक्रम सार्है अबेर प्रसारण भयो के कारणले होला अपील सर, दुईपटक search गरे पाईन बल्ल आयो, धन्यवाद सर। छोडनु हुन्न, साले भात माराहरुलाई। सरकारी कार्यलयको नागाहरुको पुरै पर्दाफास गर्नुपर्छ। म हाल बहराइनबाट। night dty गर्दै।
    भ्रष्टाचार अफीसको चीया त परै जावस, स्वास फेर्नु नी बीचार गरेर श्वास फेर्नुहोस है अपील सर।

  • @aashishgurung6390
    @aashishgurung6390 Před 3 lety +5

    अपिल भाइको शब्द नै काफी छ । यो के पारा हो ?? भन्ने शब्द last मन पर्यो ।

  • @RajuPanthi123
    @RajuPanthi123 Před 3 lety +1

    अपिल त्रीपाठीको क़ाम लाई मन पराउने जती येता है अपिल त्रीपाठी जस्ता पत्रकार हरूँ ७७ ज़िल्लामा हनुप्रछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏👏👍

  • @khimgotameofficial9357

    अझै एकदुई दिन अपिल सर लाग्नुभयो भने उदय नेपाली को सत्यतथ्य बाहिर आउछ

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 Před 3 lety +1

    बिद्युत प्राधिकरणका ब्वाँसाहरूलाई जागीरबाट निकालिनु पर्छ अनि सबै कर्मचारीको होस खुल्छ होला

  • @antimrai3396
    @antimrai3396 Před 3 lety +3

    अपिल सरको लागि हामी सम्पूर्ण नेपाली साथ छौ।अझ अगाडि बढ्नुस्

  • @prembhujel2297
    @prembhujel2297 Před 3 lety

    सबै डनै डनहरु,राजनितिको आरक्ष्यणमा रहेका छोटेमहाराजाहरुलाइ जनताको के मत्लब???आखिर भेडाजनताहरुको जमातमा सिमित गोठालाहरुले रजाइ गरेको म अभागिको देश नेपाल,,ंजाग हे सचेत युवाहरु जाग,,,कति लुट्छन???कहिले सम्म लुटिनेहो हामी निमुखा जनताहरु???लाख लाख सलाम अपिल जि को साहसलाइ,

  • @purnasunam8109
    @purnasunam8109 Před 3 lety +11

    आपिल सर को अल टिमलाइ मेरो सलम 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dazzletwo4647
    @dazzletwo4647 Před 3 lety

    धन्यवाद अपिल त्रीपाथी सर

  • @kumarmukhiya5472
    @kumarmukhiya5472 Před 3 lety +3

    Waaa apil sir salute...

  • @pasangnurusherpa7872
    @pasangnurusherpa7872 Před 3 lety +3

    अपिल सरको काम सहि मन्छु सलूट गर्छु।

  • @SagarKumar-ql3iz
    @SagarKumar-ql3iz Před 3 lety +5

    निकै ढिलाे भयाे त सर अाजत केभाकाे थियाेर

  • @chhetriajaye5141
    @chhetriajaye5141 Před 3 lety +1

    Sabai karma chari yestai hun Apil sir je hos tapaiko parayas salute

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Před 3 lety

    Apil tripati sirko jaya hos jaya nepal

  • @kapurgurung9566
    @kapurgurung9566 Před 3 lety +6

    मिडियालाई दिन सक्दैनन् भने व्यक्तिले माग गर्दा दिन्छन् यिनीहरुले सबैले मिलेर खाएकाे छन्। यसरी नै सबै मिडियाले पर्दा फास गर्नु हामी अाउछौं भौतिक कार्वाही गर्छौं व्यक्तिगत रुपमा, नेपालका कानुनी प्रशासनले त यिनीहरुले सक्दै सक्दैन । लुटेरालाई 😡

  • @prakashrai9234
    @prakashrai9234 Před 2 lety

    अब यस्तो कर्मचारी हरुलाई भौतिक कारबाही गर्न जरुरी छ है

  • @regangurung9181
    @regangurung9181 Před 3 lety +2

    गन्डकी कार्यक्रम डेलि आउनु पर्छ भन्ने हरु यता हाजिर गरुम✋✋✋

  • @bhimrajmagar6343
    @bhimrajmagar6343 Před 3 lety +1

    अपिल भनेको नेपाल को एक मात्र निडर ता देस्को एक हुन्हार ब्याक्ती मा एक हो

  • @buddhigrg5244
    @buddhigrg5244 Před 3 lety +1

    बिध्युत प्राधिकरण को बिषय उठाउनु भयो सारै राम्रो यो बिषयलाइ निरन्तरता दिनु होला कृपया🙏🙏🙏🙏

  • @tilakthapa7550
    @tilakthapa7550 Před 3 lety +11

    आज ढिलाई भयो कुरेर बसेको थिए बल्ल आयो अब हेर्रिन्छ

  • @humindranath1892
    @humindranath1892 Před 3 lety +1

    पोखरा भित्रको कालो धन्दा गर्ने लाई त सातो लगे अपिल को टिमले बधाई छ

  • @bikrambhattarai7690
    @bikrambhattarai7690 Před 3 lety +15

    अपिल सर आजो यति ढिलो किन

  • @bhupendragurung835
    @bhupendragurung835 Před 3 lety +1

    Nepal pradikaranlai karbahi hunuparxa. Apil bhai we all support you go for it.

  • @aavaasst4560
    @aavaasst4560 Před 3 lety +1

    Keep it bro I am watching you

  • @akashkhadka2284
    @akashkhadka2284 Před rokem

    सारै राम्रो काम अपिल सर को good job 🙏🙏

  • @kopbahadurkhadka
    @kopbahadurkhadka Před rokem

    अपिल सर हजुर ले आट हिम्मत यस्तै यस्तै कुरा लाई हेर्नू भयो भने चोर फटा हरु अलि तह लागथेकी 🙏🙏🙏🙏🙏

  • @sahadevkarki7556
    @sahadevkarki7556 Před 3 lety +4

    वाहा अपिल सर तपाईं को साहास तपाईको #style🙏🙏

  • @gopalmagar3113
    @gopalmagar3113 Před 3 lety +3

    अपील सर लाई माया र साथ दिने जति यता हाजिर हौं 💓

  • @user-yu4hf9hr6e
    @user-yu4hf9hr6e Před 3 lety +18

    आज साह्रै ढिला आयो सर किन होला ?

    • @purnasunam8109
      @purnasunam8109 Před 3 lety +1

      उम के पर्खैम बस्ना गारो भयो मत निदाएछु

  • @BK-wu2cu
    @BK-wu2cu Před 3 lety +4

    Daju hjr ko video hero teti herna man lagxa daju 💕💕💕💕💕💕

  • @sushilapun2422
    @sushilapun2422 Před 2 lety

    धन्यवाद अपील सर्👌👌

  • @Chndrayakthung1989
    @Chndrayakthung1989 Před 3 lety +13

    के खाउ सर तातो चिसो रे😂😁

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn Před 3 lety +3

    प्रतेक जिल्ला मा आपिल सर जस्तै पत्रकार हुनु जरुरत छ

  • @thamanbasnet98080
    @thamanbasnet98080 Před 3 lety +3

    Apil sar salut xa tapaiko tim lai

  • @amritthapa8335
    @amritthapa8335 Před 3 lety +11

    अपिल सर लम्जुङ तिरा नी छड्के गर्नु परेयोनी सर कि हजुर को ईलाका पर्दैनरा कहिलेनी लम्जुङ को बरेमा बोल्नु हुन्नता सर

    • @rajimgurung6093
      @rajimgurung6093 Před 3 lety

      हो लमजुङ तिरा नि अपिल सर बोलाउनु पर्छ । मालपोत कर्यलाय र बिधुत प्राधिकरण मा ब्रास्टचारी छ

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 Před 3 lety +1

    गुड जब सर 👍💕

  • @ruptamu6335
    @ruptamu6335 Před 3 lety +4

    पत्रकारहरु सबैले अपिलजी जस्तै गरे ५०% भ्रष्टाचार कम हुन्थ्यो कि? अरुत कस्को बुढी पोइला गाछ, कुन लाउरेको बुढी सम्पत्ति सहित फरार, कस्को बुढाबुढो झगडा गर्छ? कस्को छोराछोरीले हसाउछ, कस्ले टिकटकमा राम्रो गरेछ त्यततिर दौडिरहन्छ अनि के हुने?

  • @mohanimagar2371
    @mohanimagar2371 Před rokem

    अपिल जस्तो धेरै छोरा हरूको खॅचो छ हाम्रो देश नेपाल मा अपिल लाई जन्म दिने बाउ आमा नै महान् हुनुहुन्छ पहिला कुरा मा हरेक यात्रा हरू सफाल रहोस्

  • @sombahadur8677
    @sombahadur8677 Před 3 lety +11

    मिलाेपत्र कसरी भयाे काे काे बसेर मिलाेपत्र गरे उदय थिऐनान् र मिलाेपत्र सम्मेलनमा?
    म कतार बाटा

  • @dineshgiri2360
    @dineshgiri2360 Před 3 lety +6

    Bro ABA tapai laya 2 4 Jana bodyguard rakhna parxa dai because we want more news and more new new things from you brother please 🥺🥺

  • @Tharkavlog1k52
    @Tharkavlog1k52 Před 3 lety

    सबै जिल्लाकाे कार्लयहरुमा अपिलकाे अपेक्षा जरुरि छ ।

  • @bishalxettri7383
    @bishalxettri7383 Před 3 lety

    Salam x thapi le patrakar vnako yasto hunu parx hamro nepal ma

  • @hemkumar4042
    @hemkumar4042 Před 3 lety +2

    एस्ता लाई नेपाल बाट लखेट्न पर्छ
    सलाम छ अपील सर

  • @dorjesherpa6510
    @dorjesherpa6510 Před 3 lety +1

    यो सामान खरिदमा मन्त्री देखि नै मिलोमतो भएको अनुभव भयो।

  • @rajustha4300
    @rajustha4300 Před 3 lety +18

    यी दलाल भ्रष्ट लाई जेल हाल्नु पर्छ अपिल सर ।। यो विद्युतको कर्मचारीलाई ।

  • @susanthapa7300
    @susanthapa7300 Před 3 lety +1

    Apil sir we are with you tapai jay garnu hunxa hami tesko pakxhya ra sath ma xam

  • @rajimgurung6093
    @rajimgurung6093 Před 3 lety +1

    अपिल सर धेरै राम्रो काम

  • @buddhisagar5778
    @buddhisagar5778 Před 3 lety

    अपिल त्रिपाटि दाई प्रति सेलुट सम्मान गर्दछु याे नेपाली समाज अहिले भ्रष्टाचार धेरै चर्चित भएका छन् यि भ्रष्टाचार का हुराण याे नेपाली समाज बाट अन्तया गर्नुपर्छ ॥॥

  • @dharmakhadka6519
    @dharmakhadka6519 Před rokem

    अपिल ज्यु बधाई 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pmk0389
    @pmk0389 Před 3 lety +2

    अपिल सरलाई मेरो सम्मान छ 🙏🙏🙏

  • @gopalkunwar111
    @gopalkunwar111 Před 3 lety +1

    Ati ramro kam vae good luck

  • @pknphg8444
    @pknphg8444 Před rokem

    सलाम छ अपिल सरलाई निडर साहसी प्रत्रकार यस्तो चाेर दलाल हरुलाई धाेबि हान्नु पर्छ

  • @sunitaalemagar8051
    @sunitaalemagar8051 Před 3 lety

    Hjrko paila hru sadhaii aghii badun daju khushii lagx hjrko kaam dekhda.

  • @deepakpulami3309
    @deepakpulami3309 Před 3 lety

    अपिल सर जस्तो पत्रकार नेपाल को सात वतै पर्देशमा आति आवस्यक छ

  • @baburammajkoti8700
    @baburammajkoti8700 Před rokem

    अपिल तिरपाटि सर सलाम छ

  • @myagdipunpun6879
    @myagdipunpun6879 Před 3 lety

    वैद्युत को लापरबाही भएको नै हो कार्बाही होस् अति नै दलाल हुन्छ खै र उदय नेपाली हरायो दु:खद खबर खोजीनिति एक आमाको आग्रह हो साथै लुकाएको होकि हरायो मरेको लास र सास भेट्न पाउ छलफल होस् कस्को सयत्र पीडित ले न्याय पायोस धन्यवाद ।

  • @premchhantyal5258
    @premchhantyal5258 Před 3 lety +2

    यस्तो त छ नेपालको सिस्तम । नागरिकले कसरी न्याय पाउछ। देश सबै गुन्डा र दलालको हातमा छ।

  • @milanruchal780
    @milanruchal780 Před 3 lety +9

    कति waiting गर्दा बल्ला आयो thanks

  • @RajPatel-zv7bi
    @RajPatel-zv7bi Před 2 lety

    अपिल सर सबलाई ठेगान लगाउनु

  • @nirajanoli3493
    @nirajanoli3493 Před 3 lety +1

    Good sir

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 Před 3 lety

    Tripati sir ko jay hos

  • @fastonlinetvnepal.1msubscr696

    Ramro yastai gardai janush subhakamNA

  • @rkrishchaudhary761
    @rkrishchaudhary761 Před 3 lety

    साच्चै अपिल सर हजुरको आँट, हिम्मत लाइ मेरो तर्फबाट सम्मान सँगै छड्के सलाम

  • @bastolasabin8295
    @bastolasabin8295 Před 3 lety

    great support daai....keep it up in 77 district....