ज्यान लिने ध म्की सहीत आयो यस्तो चिठी, को हुन सनी ? सेनामा भर्ती गरीदिने भन्दै करोडौ ठगी !
Vložit
- čas přidán 2. 01. 2020
- Exclusive News
Producer/Presenter : Apil Tripathi
Coordinator : Ganesh Paudel
Camera : Ashok Basnet
Gandaki Chhadke Ep 87
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
अपिल त्रिपाठी को फियन येता हाजिर हुम त !
Vaak muji ..aru coment grna audaina talai?
Apil bro ko fan vayera hajira matra garne hoina sathi haru...as aafno thou Bata apil bro let jastai अाट गरेर program garne garnus Ani .. बदमास मान्छे भन्दा सजन मान्छे को जनसंख्या बड्छ लोक मा
Sakusal Shrestha 🤚🤚🤚🤚
ap@@purplecolor3078
यो कार्यक्रम नियमीत नछुटाई को को ले हेर्नुभाको छ ।
Me
Me
Mailay
Me
Maila
सुदूरपश्चिमको दार्चुलाबाट गण्डकी छडके नहेरि निद्रानै लाग्दैन सलाम छ अपील सरलाई !!आफै भारतिय सेनाबाट रिटयर फेरि आफै पैशा उठाउदै हिडेको कस्तो दिमागहोला के सिकेर आयो होला सेनाबाट
सहि कुरो गर्नु भयो #laxmi
जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई
बिदेश बाट हेर्ने जति येता आउनु
Muji aru ramro pratikriya dina audaina talai?
Ma
अपिल त्रिपाठी सरको
फ्यान ✊✊✊...नियमित दर्शक शोता✊✊✊✊✋✋
टेग एउटा सही हो
*रबी र अपिल यो देशका असली सपूत हुन*
Um hai
अपिल भाई लाइ मन देखि सलाम गर्न मन लाग्छ धेरै धेरै नलेज भयको साहसी पत्रकार अपिल भाई देस को महानयक हो
भर्ती बनाइ लोभ देखाउने तीन करोडौं पैसा खाने लाई समातेर खोर्मा जाग्नु पर्यो ठग लाई ।
सहि कुरो गर्नु भयो #thakuri
जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई
पोइसा दिने र पोइसा लिने २ पक्ष्य नै दोशी छन है । पोइसा खुवायेर जागिर खाने पोइसा फसे पछि पानी माथी को ओभानु हुनु कतिको सहि कुरा हो । मेरो प्रश्न
लाईन ला र गोलि ठोक्नु पर्छ
Fasi deh aruko zindagi sanga khelbard garne 👺😡
Thagera thik garyo telle!!!muji ahile ko manxe le ghus dinu vaneko tyo poni aparadhi ho
अपिल दाईको काम लाई सलाम्🙏
नियमित गण्डकी छड्के नहेरी नसुत्ने हामी कति?????
Me too yr
Hernus apil sir mero pani yasari nai 340000 repaiya khai deko xa sir please sir help garnus malai pani
*अपिल सरको असली फ्यानले मात्रै यता आउनुहोला!*
🖐️🖐️
🙏🙏🙏
🙏🙏🙏🙏
Mahile ta tapai lai man parauxu hehe
Rajan thapa I love you vandinu
अपिल सर ,र, रवि सर लाई देश चलाउन दिए सुनमा सुगन्ध हुन्थ्यो❤️🙏🙏🙏💪💪हार्दिक आभारी छु यहाँ हरुको सरहनिय कार्य प्रति🙌🙌🙏🙏🇳🇵🇳🇵
टेग एउटा सही हो
Apil sir ko fans hit like here👇👇
❤️❤️❤️❤️😍😍😍🥰🥰🥰😘
Apil sir ko mb nomber send ganu ta hajur
टेग एउटा सही हो
सुक्रबार कहिले आउला जस्तो हुन्छ मलाइ यो कार्यक्रम हेर्न को लागि अपिल दाइ 🙏🙏💪💪💪
सहि कुरो गर्नु भयो #suman
जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई
टेग एउटा सही हो
पर्खेर को को बस्नु भएको थियोे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अपिल सरको फ्यान जति यता हाजिर गरम् त🌷🌷
💪❣️❣️
🙏🙏🙏
टेग एउटा सही हो
Apil sirko Fan
Like ❤👍👍 eta
Geda ko fan eta ..aru ramro coment grna audaina talai?
@@pankajoli4961 Savya bolnu hudo raixa mitra Dhanyavaad 😍😍
@@smarakshrestha53 Vaak muji badi sikaune hudo raixa .ajkal kaa vura vuri k vaka hun .k coment grxan grxan ..kaile Apil sir ko fan eta hajir garum kaile Apil sir ko lagi like thokam, .Dimag navako vedey mujj .aru positive cmnt ani response grna audaina ..sala badi janni hunxas jhareko fusim
@@pankajoli4961 Mukh samalera bol..... Talai jasto bolna aja voli jaslai ni auxa.. Himmat xa vane aija face to face to... Ta sanga chalenge vayo.... Ta sanga hare vane nepal sarkaar ko jagir tyagidinxu.
@@smarakshrestha53 yo cmnt mann parne ra smarak ko fan jati le eta like thokam hai 😂😂😂😂
सलाम छ नेपालका सच्चा नेपाली सपूत अपिल तृपाटि सरलाइ। Good luck brother ....
सलाम छ सर 👏👏👏
टेग एउटा सही हो
सोनि राई लाई सबै पोख्रेलि मिलेर पातले छागोमा लगेर खसाउनु पर्ने ।
आफै पैसा खाने ज्यान मार्ने धम्की दिने उल्टइ
नेपाल को कानुन कहाँ छ खै आर्मी पुलिस कहाँ गए ।।
बि बि थापा लाई छोड्नुहुँदैन अब । जतिले पैसा दिए अब यम जि लाई साथ दिनुपर्छ ।
धन्यवाद अपिल सर
Apil tripathi #dada#big fan 😍😍👍️👍️👇👇️👇️👇️
म पनि छु।
Even me
शनि राई काल्पनिक पात्र हुन् भन्ने को को हुनुहुन्छ ???
यो कार्यक्रम पछाडि बज्ने धुन मलाई पनि चाहिएको छ कृपया कसैलाई थाहा छ भने मलाई जानकारी दिनुहोला पिलिज साथीहरु मलाई यो कार्यक्रम पछाडि को backraund music jasari चाहिएको छ ।।
सहि कुरो गर्नु भयो #nepal
जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई
Lol Rck nepal
@@MOTESIRyt hello
HB Nepal ji true
Sahi kura ho mero ward ko case ho game kheleka nai hun pakkai
अपिल दाजु & रबि लामिछाने जस्तो अरु पत्रकार कार भैदिय देस बन्न कति नै बेर लाग्छ र # सलाम छ ✋✋😍
सही काम गरौ नराम्रा बिकृती घम्काउने काम नगरौ सवै पाटी यसरी कल गनै माध्यम वन्ध होस
Big well done falano news. You are doing such a amazing job. We are keep supporting this channel and keep moving on.🙏
अपील सरको छड्के कार्यक्रम नछुटाई हेर्ने जति हाजिर गराउ त कती छौं
हजुर को कार्यक्रम हेर्नुको मजा नै बेग्लै सलाम छ हजुर लाई
We are proude of you Apil Ji.
यो अनाैठाे छ दाई । जहाँ सङ्का को मोड लिने हो भने कि यो वडा अध्यक्षको जालखेल हो कि आफै नाटक गरेको हुनसक्छ ।हुनत यो ई दुईटै व्याक्तिको राजनितिक कान्ड होला र यो विपक्ष पाटोको कान्ड होला जस्तो लाग्यो हुनत सोच हो जता पनि जान्छ तर छानबिन त सम्बन्धित निकायबाट हुनुपर्छ
fan of apil dada💖
krish babu Apil tirpathiko number pawa hajur. Malai sarkari karmacharile Sarai dukha diya Mero kaam rokidiyakachan
जे होस सिधा मागर को परिचय दिये बधाई छ
Apil dai ko fan yata aau ta 👍
अपिल सर को साथ मा कोको✋
🖐
Great Man of Nepal Apil ji
16 Jana Lai hardik sradanjali Garda xu
Apil tripati......on fire.....😘😘❤😀😋😋
अपिल सर लाई सलाम छ। बि बि थापा लाई समाउन को लागि तेस्ले चलाउने मोबाईल नम्बर कसको नाममा छ टेलिकम बाट पत्ता लगाउनु पर्छ अनि तेस्को ठेगाना पत्ता लगाउन सजिलो हुन्छ। खै यो यम बहादुर थापा लाई के भन्ने हैट दले हरु नि के साह्रो होउ उफ!
पैसा उठाउने दाइ चाइ सोझो त रैछन तर फन्दा मा परेछन एउटा नेपाल को सिपाही को जागिर लाई त 2-3 लाख फाल्नु पर्छ नत्र हुदैन ठुलो कुरा नगरे हुन्छ । असइ र सेकेन्ड ल्याप्टेन को केश मा आफै ले भोगेको केश हो
वा ,पत्रकार भनेको यस्तो हुनु पर्छ ।
वडा अध्यक्षय को केही न केही हात छ यस्को बोली बाट प्रष्ट थाहा हुन्छ यो निकै बाठो चलाख चिप्लो छ
100% येइ हो
सहि कुरो गर्नु भयो #nepal
जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई
सहि हो।
Afu lae raja samjhan6n ward sadasyaharu,ward Aadakshya ko ta k kura
Sahi guess..
Apill sir . Wow yo honi patrakar vaneko . Salut garn chaahaanxu jay nepal .
अपील सर नमस्कार तपाईको योगदान हामीले कहिलेपनि भुल्ने छैन भने त्यो तपाईको काम प्ररती म सलुट गर्न चाहन्छु र यो वडा अध्यक्षको हात छर वडा अध्यक्ष ले अनीयमीता गरेको छ
Great job
Great job Apil vhai ko team lai badhai xa
गुरुङ मगर भनेको येस्तो हुनु प्रछ आफै पल्टने लाहुरे लाई नै थाहा छैन कर्णेल ab db cd कुन पल्टन को घर कहाँ भन्ने नि थाहा छैन जिम्मेवारी भने यति ठुलो सलुत छ भुपु आर्मी याम थापा साहाब लाई
अपिल बाबू लाई धेरै धेरै धन्यवाद छ
Jya hos apil sir🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍👍
नियमित रूपमा हेर्दै छू यो गण्डकी छड्के plz apil sar akchoty हाम्रो म्याग्दी टिर पनि januna
Sidha kura janta sanga ra ani gandaki chadkey is my favourite TV show. Good job apil sir
Wow verry Good job apil sir ji congratulations hajur lai ma Saudi bata
यो कुरा 100% सहि कुरा हो मेरो पनि भाई बुटवलमा पोहोर साल इन्डियन अार्मि लगाई दिन्छु भने 7 लाख मागेको थियो इन्डियन अार्मि हुनुको लागि र अपिल सर बुटवलमा धेरै छ दालालिहरु फलोअप गर्नु होला
Sahi kura hami pni fsayo Paisa yo dalal lae
सलाम अपिल सर
हैत पुरानो कुरा पनि सम्झिनु हुँदै दाताराम आचार्य ज्यु
Dont leave plz iam with ur support Apil sir
थुक्क नेपाली चोर हरु खुब इन्डिया आर्मी गोर्खे भनेर धाग लगाउछौत थुक्क मुजि अरु लाई रुवाएर खुबै आनन्ध बसेर पुग्ला तलाइ साला पापी..
Aru lai chor daka papi bhanera nabola manko dukha kasle janeko huncha jasle kasai ek paisa khako chaina jo koi bi ho yo naramro sabdda nalekhos ramro hune chaina
Juthi thapa alik ramro sang vadio herer kura garne ho ki
नकारात्मक आलोचनालाई गम्भिरताका साथ नलिनु, नत्र आलोचनाले बादल जसरी ढाकिदिन्छ ।
Wow great..good job Apil sir... I'm always salute..
आजको कार्यक्रम एकदमै कडा छ,
फटाहा मान्छे मिलेमतोको हो के प्रमाण छ दियको यकजना पनि नगाई धेरै मान्छेसग पैसा उठायको
अपिल सर को समर्थक हामी कति छौ त ✋✋
टेग एउटा सही हो
Amazing miend April sir much much talented you
Fan of Apil Tripathi.....hit like💖
Go a head aphil dai thanks ur good job
Good chhadke.apil tripathi
अपील दाइको छड्के बब्बाल लाग्छ मलाई सलाम छ अपिल दाइ लगायत सम्पूर्ण टिमलाई।
Apil sir you are bravo 👏🏿 keep it up
Yo rato jacket wala ni khurapati jasto lagcha hait apil sir ko prasna mannai parcha salute
प्रत्येक episode हेर्छु म , तपाई जस्तै अरु पत्रकारहरु भए भ्रष्टाचार कम हुन्थ्यो , देश चाडै विकास हुन्थे
H
,R
गण्डकी छड्के अपिल तृपाटी दैको काम्लै मन्परौने जति एक लाईक हानुम त
Good apil sir very good.
कायर्करम नियमित हेर्छु तर आज यम बहादुर पनि बिचरा पीडित नै हुन उनी बदमाश भएको भए यसरी रुदै आउनी थियनन पैसाको लालज थियन भने पक्कै पनि पैसाको लोभ त थियो होला अब अपिल भाइले BB thapa लाई पक्राउन सक्नु भयो भनी तपाई अर्को खुत्किल्ला माथी भाइलाइ सलाम छ यम बहादुर झुत बोले छैन मलाई त दया लागेर आयो
You are great apil sar
Chadke naheri nindra lagdaina
Apil bro hajur ko expression ra strength lai salute grxu
very good Apil sir
सलाम छ हजुरलाई अपिल सर
म हाम्रो सम्पुर्ण दाजुभाइ दिदिबहिनी बुबा आमाहरुलाइ विनम्र अनुरोध गर्दछु कि यो स्वर्थी दुनियाँमा कहि कसैको पनि झुटो प्रलोभनमा नपर्नु होला । जाहा जे गर्नु छ आफ्नै सीप क्षमताले गर्नु होला । तेस्तो अर्काले यस्तो गर्दिन्छु तपाईंको भबिस्य बनाइदिन्छु भन्ने लोभमा नफस्नु होला । हाम्रो भबिस्य हामी आफैले आफ्नै सीप क्षमता बुद्धिले बनाउने हो ।
सलाम छ अपिल सर हजुरलाई
You are real hero...apil dai .....
🙏🙏🙏apil sir 🥀🥀🌹🌹sir ko kam garai alag bolne saili alag xa eakdamai chitta bujxa sir khodalnus sir ajai khodalnus lathaling banaunu parxa easta Pataki haru lai 👍👍
Hami nepali lai saram lakxa
यम बहादुर थापा सकियो
Good job 👍👏
सलाम 🤚 छ अपील दाई लाई
लाहुरे नहुन जेल अँखा चिम्लेर पैसा दिने , अनि नतिजा आउदा नाम नआए पछि media मा आयेर उजुर गर्नु पनि ठिक हैन।
Ya bro hajur le thik vannu vo Paisa diyera laure kasaile banauna sakdaina
@@Birr.Ghale035yo afnai galti xa tne haru ko jo aru lai biswas gareko xan ....
धम्कि त्यसै आऊँदैन, कुनै कारण न भऐ,सहि बेबहार गर्ने खालको देखिदैन,धम्कि होईन चेतावनी दिएको हुँनु पर्छ, शक्तिको आडमा शक्तिको पर्यो नगर्नु सहि काम गर्नुस्,धम्कि आऊँदैन,सम्मान पाईन्छ,बुढो
Always wonderful great job apil sir salute xa hjr ko kam🙏🙏
टेग एउटा सही हो
नेपालमा राक्षसहरु धेरै भयो यस्तो पापीहरु किन जन्मिन्छ हाेला ।
ho
घुस्खाने लाईनछाडि जेलपठाउने कामगर्नुहाेला जयन्ने पाल त्रिपाठिजि
Waw Very very Good jop april sir
महान पत्रकार अपील लाई भनिन्छ सम्बन्धित ठाउँ हरुमा गएर आफै रिपोर्ट गरेर सत्य तथ्य बाहिर ल्याउनु हिमत वाला पत्रकार
यो कुन चाहिँ छेत्री बाहुन हुनु पर्छ, शनि राई बनाएर फेक नाम राखेर राई को बेइज्जत गर्दै हिन्छ खाते.... तेस्को चै छाला उतार्नु पर्छ
अपिल त्रिपाठि सरको कार्यक्रम राम्रो छ तरा सबै ठाउँको कार्यक्रम देखाउनु पर्यो खाली पोखराको मात्र छन्
घुस दिने र लिने दुबै देश द्रोही हुन दुबै पक्षलाई कारवाही हुनुपर्छ , घुसको कारणले सक्षम व्यक्ति ले मौका गुमाउँछन्
Apil tirpati is good news reporter
अचम्मै छ बा हो ठग हरु संग पैसा बाला मान्छे पनि छिटो विषवास गर्छन हेर त लगभग ति करोड़ ठगदा बल्ल थाहा भयो हामी ठगिएको रहेछौ भनेर 😂😂😂😂😂😂
Apil dai la mero 100%Support xaa
अपिल दाइ को अनि रबि दाइ कार्यक्रम नछुटाइ हेर्ने को को छौ हाजिर गरौं न है
अपिल त्रिपाठी र रबि लामिछाने दाईहरुलाई कसम देश चलाउन दिने हो भने ! नेपाल २ बर्ष भित्रै नेपाल सुन्दर र सान्तिको देश हुने थियो!
नेपालमा जहाँ पनि घुस दिएर जागिर खाने आफ्नो काम गराउने हरुको बिगाबिग छ । यस्ताहरुले गर्दा चोर दलालहरु व्यपार मालामाल छ । अनि योग्य व्यक्तिहरु पछि पर्न गएको छ त्यसकारण यस्ता घुस खुवाएर जागिर खाना खोज्ने अयोग्य ब्यक्तिहरुको पैसा डुबेकै राम्रो ।