यो दादागिरी ? कि सरकारी लाचारी ? मन्त्री र मेयर संग चर्काचर्की ! खोलामा ‘अबैध धन्दा’ कहिले सम्म ?

Sdílet
Vložit
  • čas přidán 20. 08. 2020
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 106
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 1,6K

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 3 lety +329

    अपिल सर सग बोल्न कसै सिडियो मन्त्री को दम छैन एउटा ।
    पत्रकार को पद भएर पनि एती राम्रो काम गर्नुहुन्छ सर हजुर ले साह्रै खुसी लाग्छ ।।

  • @pradippakhrin160
    @pradippakhrin160 Před 3 lety +320

    एसरी फिल्डमा गएर प्रश्न गर्न सक्नु पर्छ अपिल जी धेरै राम्रो👍

    • @nareshaauji1438
      @nareshaauji1438 Před 3 lety +1

      APIL DAIKO BOLI MA CHAI DAM X HAI

    • @shushilkumarpun5921
      @shushilkumarpun5921 Před 3 lety +1

      sahi ho

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 Před 3 lety

      तपाई जस्तो अनि रबि दाइ जस्तो को खाचो छ सर यक यक गरि यो भस्टचारी लाई जेल को कालो कोठिमा राखनु पोर्छ

    • @darkgameryt1065
      @darkgameryt1065 Před 3 lety

      By 6 7 bui

    • @darkgameryt1065
      @darkgameryt1065 Před 3 lety

      79

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha Před 3 lety +79

    निकै साहसी आटि/जोसिलो फ़ुर्तिलो र तिखो खरो प्रस्न गर्ने अपिल त्रिपाटी/यो देशको सच्चा वीर पुरुष हुन भन्नू पर्दा नढाटी 😍 सलाम छ अपिल सर 👌👌👌👌👌

  • @kundanthapa2824
    @kundanthapa2824 Před 3 lety +38

    रवि लामिछाने भन्दा,,जोशिलो,एक्टिभ,फिल्ड मै गएर जो कोई संग पनि खरो प्रश्न गर्न सक्ने त्रिपाठी जी लाई सलाम।।

  • @subashrana8642
    @subashrana8642 Před 3 lety +148

    आँखामा आँखा जुदाएर सिदै कडा प्रश्न गर्नसक्ने नेपालको वरिष्ठ एकमात्र पत्रकार अपिल त्रीपाटी सर प्रती हार्दिक आभार यस्तै वुल्द आवाज उठाइ राख्नुहोला हजुर को सपोटमा हामी सर्वसाधारण जनता सधै रहने छौ जय अपिल सर 😍😍

  • @bhupalolirukum288
    @bhupalolirukum288 Před 3 lety +75

    यस्तो जोसिलो जागरिलो फुर्तिलो र हिम्मत वालो पत्रकार मेरो रूकुमा किन हुदैन । सलाम छ अपिल सर

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 Před 3 lety +114

    गण्डकी छड्केलाई लाखौ~लाख साथ र सपोर्ट छ!👏👏👏अपिल जि को बिग फ्यान है❣️❣️👌

  • @binodbist6793
    @binodbist6793 Před 3 lety +73

    मेयर हो की मेयरको मुर्ती? 😁😁😁 Rock Apil Sir

  • @sumang.t1086
    @sumang.t1086 Před 3 lety +140

    अपिल दाई काे फ्यान जति यता हाजिर हुनु होला 🙏❤️

  • @chakrathulung1191
    @chakrathulung1191 Před 3 lety +63

    सबै पत्रकार तपाईं जस्तो भए नेपाल कति अगाडि सक्थ्यो होला सलाम छ अपिल जि । तपाइको काम गर्ने तरिका 100% सहि छ ।

  • @hitkajigurung5168
    @hitkajigurung5168 Před 3 lety +47

    अपिल सर पहिलेका भ्रष्टचारीहरुलाई के के कारवाही भए त्यसको पनि जानकारी पाउन पाए हुन्थ्यो।।

  • @sarmilapoudel5078
    @sarmilapoudel5078 Před 3 lety +19

    Dislike garni jati sabai भष्ट्राचारी हुन् ।
    अपिल सरको फ्यान जति यता ✋✋
    अपिल सर 🙏🙏❤️

  • @subashrana8642
    @subashrana8642 Před 3 lety +213

    अपिल सर
    जस्तो पत्रकार हरेक प्रदेशमा हुनुपर्छ भन्ने जति यता हात उठाम त गाइज ✋

    • @nirjaladawadi846
      @nirjaladawadi846 Před 3 lety +1

      Apil sir justomanish yasdesh hun u parcha hajur layi selut cha

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety

      नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस czcams.com/video/QLBS5CTpfa0/video.html

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety

      @@nirjaladawadi846 नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस czcams.com/video/QLBS5CTpfa0/video.html

    • @sumisumi2622
      @sumisumi2622 Před 2 lety

      Ma.pane.aapal.sar.tarfa

    • @gobindakunwar8067
      @gobindakunwar8067 Před rokem

      यस्ता चाेर अपराधी ला कानुनि काेटगरामा ल्याउनुहाेस नगरपालिका ,मेयर र सरकारि करमचारि काे मिलेमहताेमा हाे

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 3 lety +126

    🇳🇵🇳🇵अपिल सर लाई सपोर्ट गर्ने जाती सबै जन यता हजिर हुनु है 🇳🇵🇳🇵

  • @SubinPailk
    @SubinPailk Před 3 lety +7

    वारि पारी सबै जमिन उधिनेर खाइ सके । नदि खोला यिन्को पेवा जस्तै भा छ । यो बन्द हुनु पर्छ । राम्रो काम अपिल जि 🙏

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 Před 3 lety +20

    अपिल सर क्या दम छ क्या दम छ 🙏🖖 केही बोलिन बास्,,यो होनि तरिका यो होनि अस्लि पत्रकार को रुप।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 3 lety +131

    अपिल सर को बोली मा दम छ है म सलुट गर्छु 🙋‍♂️

  • @karnanepali5691
    @karnanepali5691 Před 3 lety +73

    आफ्नो ख्याल पनि राख्नुहोस अपिल जि।
    यस्ता डाकाहरुले जे नि गर्न सक्छन।

  • @birupokhareli9300
    @birupokhareli9300 Před 3 lety +20

    It's called perfect journalism salute apil sir

  • @dollerrap847
    @dollerrap847 Před 3 lety +17

    भाेली मर्नु छ आज राम्रो काम गर्नु छ सबैले राम्रो गरौं गराउ गरिरहु बिकाश सम्भब छन् जये देश जये अपील सर

  • @user-gi9ih6xs1i
    @user-gi9ih6xs1i Před 3 lety +35

    नुयज 24सिधा कुरा जनता सँग र अपिल भाई को कारयकरम लाई म 🙋दिल बाट🙏💕गुड

  • @subashrana8642
    @subashrana8642 Před 3 lety +42

    हैट कडा 👍️🤣
    तपाई मेयर होकि मेयर को मुर्ति मात्र 👍️🤣🤣

  • @narayanghimire4924
    @narayanghimire4924 Před 3 lety +2

    आपिल त्त्रीपाठी सर धेरै राम्रो काम गर्नु भएको छ अ जै आगि बढी जनु होला हामी नेपाली जनता हजूर को साथ मा छौ देश नराम्रो काम।गर्नि लाई पर्दा फास गर्नुपर्छ राम्रो काम को लागि सुभकामना

  • @DhurbaThapa-tw3oh
    @DhurbaThapa-tw3oh Před rokem +1

    अत्यन्तै खरो प्रभाबशाली ब्यक्ती अपिल सर को पत्रकारिता सार्है मनपर्छ।कुनै पनि एपिसोड नछुटाई हेर्ने गर्छु।

  • @user-lk1dx4me4f
    @user-lk1dx4me4f Před 3 lety +52

    U r great तपाईंलाई केही नहोस् केही भय रबि लामिछानेको भन्दा ठूलो आन्दोलन हून्छ ।

  • @haribaral9279
    @haribaral9279 Před 3 lety +54

    चुनाब खर्च अनि हाम्रा गाडिमा चुनाबमा हालेको तेल र बेलुका खायको बियर र मासुको पैसा यहि उधोगबाट उम्मेद्बारलाई आउँछ सर अनि कहाँ बाट रोकिन्छ।

  • @rajgiri9488
    @rajgiri9488 Před 3 lety +13

    कमसेकम मुटु होस त अपिल को जत्ति त हुनु पर्रोनी प्रत्रकार भयपछी । जय अपिल🌹

  • @raselbd5574
    @raselbd5574 Před 3 lety +3

    नेपाली को हिरो अपिल सर मलाई पनि यो विषय निकै नै चित्ता बुझेको थिऐना अाजा भनि तपाई ले हिम्मत गरेर जनातलाई सारै मन जित्नु भो

  • @g1rai497
    @g1rai497 Před 3 lety +99

    यी सब चाेर भ्रष्ट्र घुसखाेरहरु नै हुन नत्र कानुन बिपरित यस्ता काम गर्नेहरुलाई तु तहलगाउन सकिन्छ

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety

      नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस czcams.com/video/QLBS5CTpfa0/video.html

    • @dipeshrijal1378
      @dipeshrijal1378 Před 3 lety

      Tei taw??ho thaxa register xaina ray garxau ray tara kaila garni hola ..haso lagxa yeni haruko taal dekhayra

  • @kirankhanal5314
    @kirankhanal5314 Před 3 lety +61

    कसैले झन्डा जलाउने कसैले यस्ता नकारात्मक काम गर्ने बचाउनुस अपिल ब्रो मेरो देसलाइ

  • @thaparamkrishna9837
    @thaparamkrishna9837 Před 3 lety +17

    मेयर ,सिडियो, मन्त्री ज्युलाई चुरा किन्दिनु पर्यो .. केही गर्न नसक्नेलाई , कानुन भन्दा नि माथि छ केही

  • @laxmisubedi1967
    @laxmisubedi1967 Před 3 lety +13

    मेयर हो कि मेयरको मुर्ति मात्र हो।।गजब लाग्यो सुन्दा पनि मन आनन्द आउँछ

    • @padambist3505
      @padambist3505 Před 3 lety +1

      Right kuro garnu vo hjr

    • @Rajanyadav-tk8es
      @Rajanyadav-tk8es Před 3 lety

      तेरो सिडिअो होकि , भिडियो मात्रै हो , तेरो मन्त्री मात्र होकि सन्त्री पनि हो ..🤣🤣🤣

    • @skraselarman364
      @skraselarman364 Před 2 lety

      Mear hoki mear ko murti ho majako sabda sunu paiyo

  • @agag9579
    @agag9579 Před 3 lety +57

    तपाईं त्यो बाटो हिड्दा कता पट्टी फर्केर हिड्नु हुन्छ ? कडा निकै कडा

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 3 lety +72

    मुटुमा दम हिम्मत भएको पत्रकार
    अपिल त्रिपार्टी
    रबि लामिछाने ।

    • @shaileshthapa9748
      @shaileshthapa9748 Před 3 lety +2

      Dadagari lai khukari hannu parcha

    • @birbahadurbk2382
      @birbahadurbk2382 Před 3 lety +1

      Yes bro you are right

    • @yamthapa9439
      @yamthapa9439 Před 3 lety +1

      दोस्रो रवि लामिछाने अपिल सरलाई मेरो सलाम।

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस czcams.com/video/QLBS5CTpfa0/video.html

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety +1

      ल आउनुस मेरो मा पनि म हजुरको मा नि जान्छु हस

  • @sarojsaru9956
    @sarojsaru9956 Před 3 lety +4

    Apil sir dami Dami guyes like me 👍👍👍👍👍👌👌👌

  • @babinrai3541
    @babinrai3541 Před 3 lety +15

    Huge Respect and Salute to you Sir Apil. You deserve the title "Sir".

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 3 lety +44

    अटेर गर्ने डाकाहरु लाई तह लाउन अपिल सर जिन्दावाद ✊

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 Před 3 lety +31

    पत्रकार भनेको कस्तो हुनुपर्छ हहपिल त्रिपाठी सर बाट सिक्दा हुन्छ । हृदय देखि नमन अपिल सर

  • @manojpokhrel4875
    @manojpokhrel4875 Před 3 lety

    मलाई सबै भन्दा मन पर्ने एक मात्र पत्रकार अपिल नै हो " रबि वा अरु जो सुकै होस् यी पत्रकारसग तुला हुदैन " मेरो ब्याक्तिगत बिचार

  • @padamacharya2697
    @padamacharya2697 Před 3 lety +5

    हेर्दा दुब्लो पातलो अपिल तर प्रश्न निक्कै दमदार पावर फुल 👊👊💪💪

  • @chintamanipandey2881
    @chintamanipandey2881 Před 3 lety +49

    होइन यो के पारा हो कति छिटो 6जनाले dislike गर्न भ्याइसकेका हुन 😡😡😡सबै देस द्रोहिहरु
    सलाम छ अपिल सरलाइ

  • @ramailakuraharu9562
    @ramailakuraharu9562 Před 3 lety +41

    यो कार्यक्रम dislike गर्ने हरु सब भ्रष्टका सन्तान हुन्। बेइमान डाँका हुन्

  • @letsexploreit9549
    @letsexploreit9549 Před 3 lety +3

    अपिल सरको सोध्ने तरिका मलाई मात्रै मन पर्छ कि सबै लाई मन पर्छ हौ।💪☝️

  • @padammagar945
    @padammagar945 Před 3 lety +49

    Apil so powerful I appreciate your journalist go ahead

    • @sworuppandit555
      @sworuppandit555 Před 3 lety

      @@kapilthakuri8296 uuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu?उउ?????उउ?????????????????,???????????????,?????????????????????????????????????????

  • @anupthapa1272
    @anupthapa1272 Před 3 lety +8

    अपिल सर को पछेमा को को हुनु हुन्छ

  • @dipumazhee2872
    @dipumazhee2872 Před 3 lety +48

    Appeal Tripathi Sir likes every day to show that he does not miss the program.

  • @hombahadur9932
    @hombahadur9932 Před 3 lety +1

    सलाम छ अपिल सर हाल दोहा बाट हेरीरहेछु नाजायज मेयरलाई ठिक पार्न पर्छ नेपाल को नगरपालीका कमाई खानी भाडो बनायका छन हजुरले कडाई गर्नुहोस हजुरको सपोर्टर।

  • @yamuthapamagar1265
    @yamuthapamagar1265 Před 3 lety +7

    अपील सरको प्रश्न गर्ने शैलीले मेयर ज्यु लाई बद्दो समस्यामा पार्यो🤣🤣🤣

  • @neenaranapraja
    @neenaranapraja Před 3 lety +4

    रवि दादा पछिको दोस्रो इमान्दार जो जनताको न्याएको लागि दिनरात नभनी हिड्नु हुन्छ। उहाँ नाई हो अपील दादा।हाम्रो लागि त महान भगवान् नाई हुन उहाँ। म मनै देखि सलाम गर्छु उहाँको कामलाई।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @marshamaylama2169
    @marshamaylama2169 Před 3 lety +18

    Patrakaritaa ko sahi sadu prayog garne mero apil dai
    Salute xa👍👍👍

  • @maila8387
    @maila8387 Před 3 lety +1

    अपिल सर हजुर लाई सलाम छ हजुर जस्तै पत्रकार चाहिएको छ यो देशमा घुसिया नेता ले खाईसक्न लागे देश।

  • @sagarmalla118
    @sagarmalla118 Před 3 lety

    पत्रकार होस अपिल त्रिपाठि जस्तो हुनु पर्छ अजै अघि बढ्दै जानुस हामी तिन करोड जनताको सधै साथ सहयोग हुनेछ सलाम छ

  • @kapilkshetri8377
    @kapilkshetri8377 Před 3 lety +21

    सहि प्रस्न अपिल सर मेयर होकि मेयरको मुर्ति

  • @parshuramrai8994
    @parshuramrai8994 Před 3 lety +10

    पत्रकार होस त अपिल सर जस्तो कडा खाल्को होस धन्यवाद र बधाई छ किन कि जे जस्तो भएनी देशको चोर दलाल भ्रष्ट मान्छेहरुलाई रोकथाम र तह पनि लगाउने काम गर्नु हुन्छ !

  • @buddhamajhi7853
    @buddhamajhi7853 Před 3 lety +1

    Apil sir lai Nepali janata ko full support xa...Yo bhrastachari haru lai kanuni karbahi hunu parxa sir yo saraasar dada giri ra thula bhanauda haru ko haat xa.... keep it up sir......JAY NEPAL

  • @jivsharma9296
    @jivsharma9296 Před 3 lety

    दिल देखि मान्नु पर्छ तपाईको कर्म गराइ लाई , तपाईंलाई नेपाल को सब भन्दा honest र real decent = super पत्रकार हो ।

  • @user-wo7ep7oj5w
    @user-wo7ep7oj5w Před 3 lety +20

    अपिल दादा हेटौंडा तिर पनि आउनु होला।

  • @kumarbogati4516
    @kumarbogati4516 Před 3 lety +6

    पत्रकार भनेको त यस्तो पो हुनुपर्छ । कागतमा लेख्नमात्रै त बच्चाले पनि सक्छ। सलाम छ अपिल सर 🙋‍♂️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @elappgg9223
    @elappgg9223 Před rokem +1

    Satyabadi nidar Apil Sir lai grant salute ❤

  • @bashantresmi1975
    @bashantresmi1975 Před 3 lety

    अब देखि देश भरिको विषय उठाउनु पर्‍यो अपिल सर हामी तीन करोड नेपालीको आश र बिश्वास भनेकै रवि दाइ र तपाईं मात्र हो ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @abrockzz805
    @abrockzz805 Před 3 lety +69

    Your way of journalism is superb Daju

    • @tilkerai2775
      @tilkerai2775 Před 3 lety +1

      👌👌👌👌👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @KumarKumar-el5ld
      @KumarKumar-el5ld Před 3 lety +1

      salam xa aapil vai lai?

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety

      नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस czcams.com/video/QLBS5CTpfa0/video.html

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety

      नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस czcams.com/video/QLBS5CTpfa0/video.html

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety

      @@tilkerai2775 नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस czcams.com/video/QLBS5CTpfa0/video.html

  • @ganeshprasaddevkota6614
    @ganeshprasaddevkota6614 Před 3 lety +17

    गुरुङ को छोरा सिधा कुरा छ ।। उहाँमा कुनै संखा गरिन ..बरु मन्त्री माथी नै संखा लाग्यो ।।।।। उहाँ लाई गुलियो आइरहेको छ 100%

    • @ethanworld131
      @ethanworld131 Před 3 lety

      He is helpless there. Daya lagyo..

    • @yogeshpradhan78
      @yogeshpradhan78 Před 3 lety

      Ho malai ni mayar ji prati biswas chha, mongoliyan ko xora jhut boldeina. Tara action linuparyo mayar jyu.

    • @ashikatmg8482
      @ashikatmg8482 Před 3 lety

      Tripathi gurung hora

    • @ethanworld131
      @ethanworld131 Před 3 lety

      @@ashikatmg8482 mayor, kishan gurung. Baneko

    • @bhuwanadhikari888
      @bhuwanadhikari888 Před 3 lety +1

      जातियताको कुरा नगरेको राम्रो हुन्छ । गुरुङ बाहुन क्षेत्री भन्दा पनि धेरै उहा जनप्रतिनिधि हो ।

  • @MilanMagar-cs3oe
    @MilanMagar-cs3oe Před 3 lety

    सलाम त्रिपाठि सर सरकारलाई झक झकाउनु जरुरी छ।🇳🇵🇳🇵

  • @prakashsunar7185
    @prakashsunar7185 Před 3 lety

    कसैसँग नडराउने हिम्मत वाला पत्रकार अपिल सरको ईन्टरभ्यु हेर्दा सार्है खुशी लाग्छ अपिल सर तपाईंको जय होस् 😍😍

  • @homnathpoudel870
    @homnathpoudel870 Před 3 lety +6

    अपिल सर र रबि सर जस्तो अरु १० जना पत्रकार हुने हो भने देशको गति परिवर्तन हुनसक्छ।
    बधाई अनि कार्यसफलताको शुभकामना

  • @toyotabhai6037
    @toyotabhai6037 Před 3 lety +26

    नेपाल सकियो भस्टचार ले 3 करोड बाटोमा परो भने 50 लाख को मात्रै काम हुन्छ तेहि भयर सडक टिकाउ हुदैन

  • @milangiri8047
    @milangiri8047 Před 3 lety

    अपील सर लाई सलुट छ।
    सदैव यस्तै कार्य गर्दै जानु होला
    अग्रिम शुभकामना।

  • @gunjangunjan7676
    @gunjangunjan7676 Před 3 lety

    यसरी नै जनप्रतिनिधिलाई उत्तरदायी गराउन सबै क्षेत्र र बिषयबस्तुलाई तथ्य परक ढंगले कार्यक्रममा प्रस्तुति हुनुपर्छ । हाम्रो सहयोग सधै मिल्छ ।

  • @kuberkhadka5478
    @kuberkhadka5478 Před 3 lety +13

    सबैलाई यौटै खाल्डो मा हाल्दा हुन्छ मिले मतो छ डाका हरुको

  • @homgurung3558
    @homgurung3558 Před 3 lety +45

    Great job Apil sir🙏🙏🇳🇵always god bless you🤘🤘

    • @tenjarabuda7795
      @tenjarabuda7795 Před 3 lety +1

      bless--you

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety

      नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस czcams.com/video/QLBS5CTpfa0/video.html

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety

      @@tenjarabuda7795 नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस czcams.com/video/QLBS5CTpfa0/video.html

    • @nishanta4311
      @nishanta4311 Před 3 lety

      @@Sangharsha308 h

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety

      @@nishanta4311 नमस्कार है ।।

  • @birajad.chhetry3942
    @birajad.chhetry3942 Před 3 lety +1

    देश बिगार्न सबै जात जाति को हात छ । मौका मा चौका जुन मुजि जात ले नि हान्छ ।
    जे होस अपिल जी लाइ सहयोग सबै बाट हुन पर्छ ।

  • @durgasunari9322
    @durgasunari9322 Před 3 lety

    अपिल सर को यो प्रस्न गर्ने सैली अतिनै मन पर्यो सलूत गर्छु अपिल सर लाई सदा यसरी नै देखी रहन पाऊ, पत्रकारितामा सक्रिय हुनू भयका माहान ब्यक्ति रबी सर र अपिल त्रिपाठी सर ।निडर भयर अझै प्रस्न गर्ने त्यो नै ठूलो कुरा हो।👍👍👍

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s Před 3 lety +7

    अपिल जि को फ्यान यता हाजिर्👍️👌👌

  • @milanpun5416
    @milanpun5416 Před 3 lety +24

    तपाई मेयर होकी मेयरको मुर्ती 🤪🤪🤪
    Love u Dai ❤️❤️

  • @hr8507
    @hr8507 Před 3 lety

    अपिल सर स्येल्युट छ पत्रकारिता भनेको यस्तो हुनुपर्छ कह्यु पत्रकारहरुले अपिलसङ्ग पाठ पढ्न जरुरी छ नेपालमा।

  • @nevermind9915
    @nevermind9915 Před 3 lety +10

    Appeal tripathi is far better than so called hero "रबी".This man is based on facts and with reason.

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 Před 3 lety +13

    सब मुर्ति मात्र जस्तो लाग्छ मलाइ जय अपिल त्रिपाटि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @keshbahadur656
    @keshbahadur656 Před 3 lety +15

    नेपाल को हिम्मत वाला पत्रकार अपील भाइ लाई सलाम छ

  • @surendrakathayat2485
    @surendrakathayat2485 Před 3 lety

    हृदय देखी उच्च सम्मान छ हजुर जस्ता महान पत्रकार अपील त्रिपाठी सर लाई हृदय देखी उच्च सम्मान छ 🙏🙏 धेरै धेरै धन्यवाद छ हजुर लाई सलुट छ अपील त्रिपाठी सर

  • @amritchhetri1293
    @amritchhetri1293 Před 3 lety

    जय जय गरुन भगवानले अपिल सरलाइ यो बोलि यो आवज देश र जनताको लागि गरिएको छ। भस्टाचारि र गुन्डा गर्दी को फर्दाफस गर्नु भएको छ। अपिल सर देश र जनताको लागि बल्नु भएको छ। तपाईं लाई धेरै धेरै धन्यबाद छ।

  • @lokendrabudha947
    @lokendrabudha947 Před 3 lety +11

    Apil sir ko big fans haru yata aunusa🙏🙏

    • @Sangharsha308
      @Sangharsha308 Před 3 lety

      नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस czcams.com/video/QLBS5CTpfa0/video.html

  • @dharmendrarai6579
    @dharmendrarai6579 Před 3 lety +31

    अपील सर हजुरलाई सलाम छ है।अरु त तपाईंको प्रस्तुती नै काफी छ l

  • @anshuop234
    @anshuop234 Před 3 lety +1

    धेरै धेरै धन्यवाद अपिल tripathi दाजु आर्ट र साहस चाहिन्छ यसरी प्रश्न गर्न तर एउटा कुरा दाजु जमाना ठीक छैन आफू बचेर हिड्नुपर्छ किनकि देशमा सबै राम्रा मान्छे छैनन् त्यसैले आफैं सजग बनेर समस्याको उजागर र सबैलाई सजक गराउँदै अगाडि बढ्नुहोला तपाईंको उन्नति र प्रगतिको कामना गर्दछु धन्यवाद

  • @jdranjitkar9558
    @jdranjitkar9558 Před 3 lety

    अपिल त्रिपाठीले गरेका यस भण्डाफाेरले प्रसाशनकाे गैर
    कानुनी क्रियाकलापमा मुक
    दर्शक रहेकाे कुरा उधांगै पारेकाे
    छ । यसकाृे लागि धेरै धेरै धन्यबाद

  • @adiz11
    @adiz11 Před 3 lety +15

    U are amazing brother💙

  • @notyboy288
    @notyboy288 Před 3 lety +17

    Apil sir u r the Proud of journilism... Salute to u Sir

  • @damaidensio9683
    @damaidensio9683 Před 3 lety +9

    More than how many years and they are still going on there own way, what a same and what a pretty lie from the minister.

  • @keshgurung2950
    @keshgurung2950 Před 3 lety

    पत्रकार भनेको येस्तो हुनु पर्छ।जो
    कर्तव्य नीस्ट, नीडर, बलवान,दम,साथै येस्तो बोल्नी शक्ति भएको।साँच्चै भन्नु पर्दा राज्यले सेकुरीटी दीनु पर्छ वाहाँ लाई? धन्यवाद तपाईको यो बोल्नी शैली र नीडर पनलाई म सलुट गर्दा छु।

  • @padambist3505
    @padambist3505 Před 3 lety +6

    अपिल दादा
    भाग्य दादा
    रबि दादा
    कुष्ण दादा
    शिशिर दादा
    हेमेश दादा
    भनेका दुखि गरिबका भगवान् हुन

  • @rojitchettri8614
    @rojitchettri8614 Před 3 lety +16

    Daju you're the best daju in journalism 💕🙏🏾

    • @Ben-cf9rq
      @Ben-cf9rq Před 3 lety

      Salut kapil yasta eligal business haru sabai close hunu parxa

  • @girijaghimire1754
    @girijaghimire1754 Před 3 lety +1

    अपिल सरको काम लाई मनपराउने ले यता हारिर गरौ त

  • @rajmadihang9526
    @rajmadihang9526 Před 3 lety

    कस्को हात र कस्को आशिर्वाद छ पछाडि ।कडा छड्के गयो है अपिल सर 🙏🙏🙏🙏

  • @neenaranapraja
    @neenaranapraja Před 3 lety +6

    अपील दादा म त हजुरको ठूलो फन्।अब देखि हजुरको भिडियोहरु नछुटाई हेर्छु।

  • @khumanpoon7054
    @khumanpoon7054 Před 3 lety +7

    अपिल सरको आवाज मा दम छ है❣️🙏🙏

  • @omkhatrichhetri4673
    @omkhatrichhetri4673 Před 3 lety

    जब सम्म हाम्रो देश मा राष्ट्रधर्म निभाउने नेता र राष्ट्रसेवक कर्मचारी सत्ता मा र नोकरीको पोस्टमा आउन्न तब सम्म यो सिलसिला चलि राख्छ ! अपिल भाई र रबि भाईलाइ धन्यबाद छ पत्रकारियेता को स्त्येता को धर्म निभाएकोमा तेसैले त् भनिन्छ यदी एकजना ब्यक्ति पनि सत्यताको पक्ष्यमा छ भने उस्ले बहुसंङ्ख्यक लाइ आफ्नो पक्ष्यमा लिन सक्छ भनेर ! Keep it up bro

  • @khilthapa8077
    @khilthapa8077 Před 3 lety

    जय होस अपिल सर्को सारै मन पर्छ साहाशी र हिम्मत चाहिँ छ है पत्रकार अपिल ज्युको प्रश्न सोदेको नै मलाई सारै मन पर्छ अपिल सर जस्तो पत्रकार ७७ जिल्लामा नै हुनु पर्छ सलुट छ अपिल ज्युलाई म ठुलो हजुर्को फ्यान हो

  • @sabinbudhathoki6686
    @sabinbudhathoki6686 Před 3 lety +13

    हजुर जस्तो साहासी पत्रकार जिल्ला जिल्ला मा हुनु पर्ने हो के गर्नु र

  • @amritsubedi5145
    @amritsubedi5145 Před 3 lety +18

    Apil Rocks

  • @mohanprasadacharya
    @mohanprasadacharya Před 3 lety

    तपाईंको कामको उच्च सम्मान र नेपालमा सरकार भन्ने जनता महशुस गर्न पाउने तस्तै हो आशा अब भन्ने जनताको तपाईं जस्तो कर्तव्यनिष्ट पत्रकार प्रती निरन्तरताको कामना छ दाजु ॥

  • @aniladhikari9130
    @aniladhikari9130 Před 3 lety +1

    अपिल दाइ सङ अनुरोध गर्न चाहान्छु यो कार्यक्रम हप्तामा दुई / तीन चोटि ल्याउन पर्यो ।।हामी प्राथना गर्न चाहान्छु अपिल दाइ जस्तै पत्रकार अझै बिसौ पचासौ जना आउन ।।पत्रकारिता बाट नै देश मा सुधार आवोस कामना गर्न चाहान्छु ।।