१३ करोड हरायो ! कसरी भयो गायब ? इजाजत नै नलिइ यि महिलाको अबैध कारोबार ? महानगरमाथी गम्भीर प्रश्न !
Vložit
- čas přidán 6. 08. 2020
- Exclusive News
Producer/Presenter : Apil Tripathi
Coordinator : Ganesh Paudel
Camera : Ashok Basnet
Gandaki Chhadke Ep 104
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
कुर्दा कुर्दा बल्ल आयो अपिल दाइ को फ्यान जति यता हाजिर हुनु होला
ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html
अपिल जिको दायित्व येतिले पूरा भएन फलोउप ताकिताको जिम्मा ।
अपिल्जी! आजसम्म नेपालका घटना कुकृत्य छल्कपट, घुस, बेइमानि, ठगी, आर्थिक, नैतिक, ब्बौद्धिक, कानुनी, ज्यान्केश, प्रहरी, न्याय, वकिल, बिफ्देश सेवा, समाजिक सेवा, वा राज नेता शासन प्रशासन नैतिक बेइमानि, लेखा, सन्चार्सेवा, सबै एउटै सामुदायको मात्रै पर्नु के को परिणाम होला? अपिलजिको व्याख्या आउँछ कि ? खास सुधारको उचित उपाय आउन सम्भव कम भएपनि उहीँ कारणले नै सत्य तथ्य खोज्न खुल्ला प्रस्तुती गर्ने सन्चार्कर्मी हुनाले प्रश्न, प्रभु !
बाडी आयेर यी सबै मज्दुर केयि भएपनी अपिल्जिलाइ नयाँ न्युज बन्ने हो नि ह कि ?
भ्रष्टाचार को जरो खन्न साह्रै सिपालु छ्न हाम्रो अपिल सर 👍️
K garni hjur garna ta ramro garnu hunxa .. tara bins nichod aarko case ma janu hunxa ...
Problem solved nai na gare paxi nikalera k kaam ...
Aali asti pani khola ma thekka ko bisayema 6 corer something ko problem solved nai vayena
yes hajur ho ni ..czcams.com/video/QLBS5CTpfa0/video.html
@@chyangpoon7703 ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html
Ho
laxmi Neupane ठगि धन्दा हो यो खातेनिलाई जेल हाल्नुपर्छ !!!
अपिल जि को सोध्ने शैली नै खतरा छ है , जे भयनी अपिल जि माहान हनुहुन्छ । Keep Loving & supporting
हो तपाईले सै भन्नू भयो ।।
गण्डकी छड्के नछुटाई हेर्ने जति यता ✋✋
Big fan of Apil sir 🙏❤️❤️
अपिल त्रिपाठी जि काे रिपोर्टिङ मन पराउने जतिले फ्यान हरुले यता एक
👇️
Like
🙏
अपिल त्रिपाठी सरको बिग फ्यान है!❣️❣️हाल मलेसियाबाट🙏🙏
अब देखि देश भरिको आवाज बोल्नु पर्यो अपिल सर
जसरी रवि दाइ ले गर्नु भएको छ । रवि दाइ पछि को मन पर्ने पत्रकार नेपाल मा तपाई हो ।
अब भाटे कार्वाही गर्नु पर्छ
हरेक दलाल,भ्रष्टाचारीहरुलाई ✊✊
*अपिल त्रीपाठीले (के पारा हो यो? र गम्भिरतापुर्बक जवाफ लिनु छ) भनेको चै कसम होला बबालै मन पर्छ*
बबाल कमेन्ट।
Um k hai malai pani yak dam sitale man parxa gathe Hur Hur
मलाई तपाईंको कमेन्ट राम्रो लाग्यो
Malai pane hajur comment man paryo
Hola dhanyabad
नेपालका एक मात्र सल्युट गर्न योग्य पत्रकार - अपिल त्रिपाठी ✊✊
सलाम छ तपाइलाइ
असलि पत्रकार रबि लामिछाने अनि अपिल टृपाठि अनि असलि समाजसेबि कृष्ण कडेल ज्यु अनि भाग्य न्यौपाने अनि शिशिर भन्डारि हुन मलाइ यत्ति थाहा छ
सबै प्रदेस मा अपिल सर जस्तो हिम्मत वाला सहासी पत्रकार हुन जरुरी छ सलाम छ अपिल सर लाई
अपिल सर जस्तो पत्रकार नेपाल को सातै प्रदेसमा हुन जरुरी छ ।
हो सहि हो।
Umm k
Harek nagarpalika mah hunu jharuri xa
सहि हो
@@anilbahadursarki5952 sachi kura 7 pardesh nai huna parxa
अपिल सर को प्रश्न सोधने तरिका मलाई धेरै मन पर्छ जय नेपाल अपिल सर्🇳🇵🇳🇵
अपिल सर जस्तो मान्छे जिल्ला ,महानगर,गाउँ पालिका,सबै ठाउँमा एक एक जना हुनुपर्ने
नेपालमा फैलिएको भ्रष्टाचारी रोक्ने उपाए निकाल्नु पर्यो सबैले मिलेर।
*नमस्कार, गण्डकी छड्केमा स्वागत छ।मेरो नाम हो अपिल त्रीपाठी*
हैट शुक्रवार साझमा यो डाइलग सुन्न पाउँदा पनि कान पबित्र हुन्छन, सलाम छ अपिल सर।
अपिल त्रीपाठीको कोहि छ म भन्दा ठूलो फ्यान?
Nahune taw kurai vyna ni ale jiu ma pani xu hai
ओइ गङ्गा हामी कता हो आजकल 😀😀😀डाइलग जान्छ हाउ गङ्गा नानीको पनि
Danger ho music pni testaiii
Mo xaina
Ma ni xu
अपिल सर को काम लाई सलुट गर्ने सबै एता आउनुस
ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
dhilo aayo kada aayo apil bhai dherai ramro kam garnu bhayo
यस्ता शोसक धेरै छन अपिल सर, खोजी खोजी मिडिया मा ल्याउनु होला, हामी तपाईं को पक्ष मा छौँ ।
पत्रकार भनेको अपिल त्रिपाठी र रबि लामिछाने जस्तो हुनुपर्छ सलाम छ अपिल त्रिपाठी सर लाई भ्रष्टाचार को पर्दाफास
अपिल सर जस्तो पत्रकार नेपालको 77 रै जिल्लाहरु मा हुनु आवश्यकता छ ! अन्तमा अपिल सर लाई मेरो सलाम छ
ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
आपिल सरको पहुँच देशइ भरी जरुरी छ।
czcams.com/video/wI9avNGQvyI/video.html
*भ्रस्टाचारको बिरोध गर्ने र अनियमितता बिरुद्द आवाज उठाउने, जो कोहिलाइ हामी असल नेपाली समर्थन गर्न तयार छौं*
Sahi kura
गन्ड्की छ्डके कहिले आउँछ भनेर दिन गन्दै बस्ने मान्छे परियो💘💘
Tripathi is the true son of Nepal mother.
यस्ता जनता को खुन चुस्ने जुका हरु लाई हाम्रो समाज बाट सबैले बहिस्कार गरौ ....
धन्यवाद अपिल अनि सम्पुर्ण टिम लाई
हाम्रो रुकुम तिर पनि 25 लाख कान्डै कान्ड छ सर यसो केही गर्नु पर्यो
सबै भन्दा बडि भ्रष्टाचार केन्द मा केपि ओलि र स्थानीय सरकार मा पोखरा माहानगरपालिका को मेयर रैछ।
ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
*रबी लामिछाने प्रधानमन्त्री*
*अपिल त्रिपाठी रास्ट्रपति*
*दिनरात किन बिरोध गर्छ,*
*अमेरिका बस्ने ह्यामे असती*
Hola sachi
Yo bathi vayki hojaskobxa 2 janalai thik parnu parxa
Hama mula thana jabo ko naee hora😂😂😂
अपिल सर भगवान बनेर जनताको सेबा गर्नलाइ समाजसेबीको रुपमा आउनुभएको छ ।सलाम छ हजुरलाइ
Nepal needs many more True Patriots just like Sir Apil.
पत्रकार भनेको यस्तो हुनु पर्छ
सर लाई सलुट छ
पत्रकार भनेको अपिल त्रिपाठि जस्तो हुनु पर्छ।यो नेपालको मिडिया युटुबे सबैले सिक्नु जरुर छ।कहिले कार्टुनको बच्च कहिले पिठ्युमा बोकेको बच्च सानो कुरालाइ ठूलो बनाछ।ताइन तुइ।
sarkari sampati ma habi hune enai chuche nak vayka hun asari nai varsta gari khaykahun
Badi chudi kahiyo chan bin garyo milera khayo sakiyo kasle khojne
लक्ष्मी नेउपाने ले मिटर ब्याज मा पैसा लिएर धन्दा गरेको नै हो..!!
अपिल सर को जय हो
अपिल सर लाई कति ले मन पराउने कुकुन छम सम्पुर्ण मित्र यता नि सहमत है like maa
Chodnu hunna
Yeslai turuntai parhari lai bujhauanu parxa thulo karbahi hunxa
ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
@@chandrakarki8811 ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
साला हाम्रो देश नेपाल भ्रस्टचारी ले चुर्लुम्मै भई सक्यो आबो यी सबै भ्रस्टचारी हरू लाई आगो लगाउनु बाहेक अरू केहि बिकल्प छैन।
Fasi ko sajaaya hunu parchha
लक्ष्मी लाई तुरुन्तै पक्राउ गरियोस दुनियाको घर बार उठाइ छे यो महिला लाई तेसै छोड्नु हुन्न अपिल सर तु आज बाटै कार्बाही सुरु गर्नु पर्छ
अपिल सर लाई आरोप नलगाउ बैनी
सबै पिडित महिला दिदी बैनी अघि आउनु र सत्य तथ्य बाहिर ल्याउनु पर्छ! यो घट्ना मा कताको कुरा ल्याकी हौ टार्न खोज्छे
प्रहरी काहा नै गयेर पूरा छलफल गर्नुपर्छ!!
अपिल त्रिपाठी जि we salute You . Keep it up always .
OMG तेर करोड मजाक हैन जस जस ले भरस्ट गरेको छ त्यो भरस्टचारी हरु लाई जेल मा हदै सम्म को सजाय दिनु पर्छ ।
ढिलो आयो कडा आयो great appil sir 👍️
अपील सर नै दामी लाग्छ हौ मलाइ त असल निडर र सच्चा देसभक्त,
सल्युट छ है सर 👍🏼👍🏼👍🏼
नालायक आइमाई यसलाइ जेल ठोक्नु पर्छ
अपिल त्रिपाठी सर लाई धेरै ,धेरै धन्यवाद 🙏🙏
अपिल सर लाई सलाम छ यस्ता भाष्टचारी नेता हरु लाई यसरी नै पर्छ्नु पर्छ हामी 3 करोड जनता अपिल सर तापाई को साथ छौ
हाम्रो पोखराको हिरो अपिलजिको कार्यक्रम गण्डकी छड्के मज्जाले हेरिन्छ साउदी अरबको रियादबाट दुइतले फलामे खाट्मा पल्टेरा
सबै पैसा फिर्ता गराउनु हाेस अपिल सर
यश लाई जेल पठाउनु पर्याे
अपिल सरको कामलाई सलुट छ जय देश जय अपिल सर
भ्रष्टाचार ले हाम्रो देश मात्रै हैन गरिब दुखी जनता हरुलाइ रोड मा बसन्ने बाध्यता बनाएको छ
#krmuskancentury
ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
रामघाट प्रकरण के भयो?
हरायो , सबै चोर छन् , केही कारबाही होला भनेर नसोँच्दा पनी हुन्छ।
हरायो हरायो रामघाट डोडिनि ढाबा को सबै केश हराए
ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
@@naranpaudel5645 ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
पोखरा को मेहरसावले इटहरी को मेहरसंग केहि सिकुन्।
Wao Apil sir salute you keep it up
Even though I’m not nepal but I’m big fan of you Dai,
Same here too☝️☝️☝️even I m nt frm nepal but I can understand Nepali ...always appreciate ur wrk bro
Ghanghagolxa damadol xa
@@BigBrain-sx4pm ⁹
Prakash Malla, 𝐖𝐡𝐚𝐭??
@@tselama4317 @@@@@@@@@@@@
पत्रकार होस् त अपिल सर जस्तो 🙏🙏🙏
ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
कर्मचारी मा कुलमा, प्रेम सन्जेल, पत्रकारितामा अपिल र युटुबमा जीवन बिष्ट लाई सलुत छ।
This guy has awesome energy! Hats off Apilji!
अपिल सरको फ्यान जति
#लाइक ठोकी हालौ सबैले ☺
#के_पारा_हो_यो😍
👇
सलुट छ अपील त्रिपाठी सर यो सानो काम होइन यो लक्ष्मी न्यौपाने भन्ने जन्तु लाई जिउदै आगो ले जलाउन पर्छ गुण्डा रैछ
ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
फितलो सरकार !! किम जोङ आउ देश बचाउ ✊✊✊
Wish you all the best to gandaki Chhadke program & team.
अपिल सर 😍😍😍👌👌👍️👍️👍️
I AM proud OF YOU AAPIL TIRPATHAI SIR
अपिल सर तपाइँले गर्नुभएको यो काम सराहनीय छ।म पनि खुलेर प्रशंसा गर्दछु र सलाम छ। अहिलेको यो कोरोनाको जोखिमको बेला समाजमा प्रत्यक्ष सम्पर्क मा जानुपर्ने प्रहरी स्वास्थ्यकर्मी र पत्रकार हरूमापनि कोरोना संक्रमित भैरहेको कारण तपाइँ लगाएत तपाइँ हरूको टिम सबैले अनिवार्य रुपमा माक्स लगाउनु होला क्रिपया मेरो ब्यक्तिगत रुपमा बिशेष अनुरोध छ। आबेसमा अत्तालिएर नभुल्नुहोला। 🙏🙏🙏
यस्ता बिषयको प्रदाफास गर्नु निकै राम्रो ;अपिल सरको टिमको कदमलाई उच्च सम्मान !
apil bhai lai maya garne hajarau nepali jjanata hami kati xau yeta hajir hunuhola namaste 🙏🙏🙏🤚🤚🤚🤚🌿🌹🏵️💮🌸💐🌺🥀🍀🍁
ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
एस्तो mujhi हरु ले गर्दा नै देश विकास न भाको हो सब पैसा khaay
बैंकिंग कारोबार गर्ने लाई कारबाही होस अपिल जी र पीड़ित बहिनी को राहत होस
I salute tripati sir ur the 1 great good jobs
यो भाष्टचारी कुकुर नेता हरु लाई नुन खुर्सानी दलेर तर्पै तर्पै मर्नु पर्छ अब
April Tripathi is the great jornalist. He should report national level.
अपील sir लाई मन पर्ने जति यता हाजिर
You really did osum work you are really a osum journalist
Real Hero of Nepal plZ Lots of loVe for Apil sir❤️❤️❤️❤️
सिसिर र भाग्य यहा आइजा मुला एउटा ले दिएको पैसा आर्कोलाई दिदै फिर्ता लिदै गर्ने युटुबे अब अपिल देखी सिख
हामी जनता को पसिनाको षोसन गर्ने लाइ कार्वाहीको दायरामा ल्याउनुपर्छ अपिल सर
सरै राम्रो कुरा बाहिर ल्याउनु भयो तपाईं लाई मेरो हृदय देखि नमन गर्दछु सर येस्ता आपराधि लाई कानुन सम्म पुराएर कार्बइ को ढोका मा पुराउनु होला अपिल सर ती सबै पीडित ले न्याय पाउने छन
हाम्राे देसकाे लागि यस्तै पत्रकारकाे खाचाे छ । सलाम छ हजुरलाई ।
Apil sir aafno security chai ek dam tight garnu parxa.
Nepal ma sabai chorai choral xan..
वाह सर तपाइले ठिक गर्नुभयो यस्ता भ्रष्टाचारी हरुलाइ अब खोजी - खोजी खोरमा हाल्नु पर्छ अपिल सर तपाई को कामलाई म सलाम गर्छु। धन्यवाद
अब ७ प्रदेश मा तपाई जस्तै देश लाई माया गर्ने १_१ छोरो जन्मियोस।अनि जनता ले न्याय पाउने छन र नेपाल आमा को छाती गर्ब ले सिमाना नाघ्ने छ कि ❤
धन्यवाद
Apil tripathi is one the of best Journalist in Nepal, Good Work Apil Sathi
Great April sir..I always watching your program 😍😍
If Apil brother does the same sort of task forever / consistently in pokhara then there is no doubt that people in pokhara will surely be changed and think a lot before doing anything ...well done brother and keep up the good work and we are always with you ...
लाखौं लाख सलाम छ जनताकाे छा्राे अपिल त्रिपाटि लाई ।
Gandaki chadke ko Jaya hos... Favorite prrogramm
यो छविलाल १००% भष्टचारमा संलग्न छ । यस्ता चोर कर्मचारि हरुले नै देस डुवाएको हो नेता भन्दा पनि कर्मचारि भष्टचारि भए पछि के गर्नु
यहि हो। ने. क. पा.स.
नेपाल करबाट पालिन्ने सरकार यहि हो। गणतन्त्र नेपाल यहि हो। नेपाली जनताको हक हित र स्वतन्त्र नेपाल 😭😭😭
हरेक जिल्लामा अपिल त्रिपाठी सर जस्तो साहसी पत्रकार हुने भए भ्रष्टाचारको अन्त्य हुने थियो ।। अपिल त्रिपाठी सरलाई सलाम छ ।
Sir 2n episode ko pidit ko fallow up garnu hola
जहा पुग्दैनन रवि !
त्यहा पुग्छन अपिल!!
सलुट छ अपिल सरलइ!!!
हरि दाहाल सर सहि भन्नू भयो हजुरले।
Nepal ma apil tripathi ko nikai ramro kam xa
पीडित हरुको सबै पैसा फिर्ता गरिने गरि कार्बाहिमा लेउनु होस हौ सर
नमस्कार सर्🙏🙏तपाईंको उच्च संमान गर्दछु।।
Husband is very innocent look likes.
The wife is cheater look likes.
यो आइमाई लाई अनुसन्धान गरि कार्वाही होस
Apil Sir! Great job.
इलिगल काम गर्ने मान्छेलाई जेल हाल्नुपर्छ थुक्क यो आईमाई को अनुहार हेर्दानी 🤬🤬
Apil dai salute to you love u bro...awesome ❤❤👌👌💞💞
पत्रकार यस्तो पो हुनुपर्छ गज्जब अपिल सर
You are great Mr Tripathi jyu...I respect your video journalism...
ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
Apil daju ko Jaya Jaya Kar hos vanne jati yata hajir garum ta😍😍😍
ल आउनुहोस सबै मिलेर लुटको बिरोध गरौ।।।
czcams.com/video/QLBS5CTpfa0/video.html मेरो च्यानलमा जोडिनुस न है
यसलाई कानुनी कारबाही गरेर भिडियो बनाउनु होला अपिल जि
हामीले देशको विकास गर्छन भनेर चुनाव जिताएर पठाएको राक्षस हरुले सबैको घर घडेरी किनेर धनी भए नी
You’re great Apil sir👏
good job apil vai❤❤🙏
अपिल त्रिपाठी सच्चा पत्रकार हो भनाई यता लाईक गर्नुहोस् मेरो SDP अनलाइन टिभी लाई Subscribe गरि जोडिनुहोस्