घुस लिदा लिदै इन्जिनियर रंगेहात ! ३ महिनाको अख्तियारको स्टीङ अपरेशन । ठुला माछा को हुन ? ६ बर्षपछी..

Sdílet
Vložit
  • čas přidán 11. 04. 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 266
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 1,5K

  • @gomumagar
    @gomumagar Před 3 měsíci +64

    पत्रकार भनेको त यस्तो पो हुनु पर्छ सलाम छ सर हजुरलाइ अनि २०८१ सालको हार्दिक मगलमय शुभकामना ❤❤

  • @amitthapa395
    @amitthapa395 Před 3 měsíci +179

    देशको सच्चा अनि निडर एकमात्र पत्रकार अपिल त्रिपाठी ❤❤

  • @nokhiramoli3665
    @nokhiramoli3665 Před 3 měsíci +13

    पत्रकार अपिल त्रिपाठी , केयामरा मेन लगायत , सेवा ग्राहि शुधिब तिवारी लाई बधाई छ।यस्ता घुसिया क्रर्मचारि लाई जागिर बाट निकालेर जेल चलान गरियाेवस।धन्यवाद छ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 3 měsíci +53

    याे केटि उषा हैन घुसिया राेकाया रहेछिन।घुस लियेको प्रमाणित भए तुरुन्तै जागिरबाट निलम्बन गरिनुपर्छ। सलाम छ गण्डकी मेडिया अपिल जि लाई।🎉

    • @BijayShrestha-bp2jg
      @BijayShrestha-bp2jg Před 3 měsíci +2

      कति छेत्री बाहुन ले मात्रै घुस खाने तनि कहिलेकाही त जनजाति हरुले नि खाओस न हो बिचरी 😂

    • @khomdhakal3585
      @khomdhakal3585 Před 2 měsíci

      ​@@BijayShrestha-bp2jgहोहो 😂😂😂😅

  • @patadhan8376
    @patadhan8376 Před 3 měsíci +66

    ६ वर्ष पहिले ५ सय रुपिया बाट घुस खान सिकेको अहिले ५ लाख रेट पुगेछ। धन्न पक्रन सफल भएछ, धन्यवाद छ। यस्ता नालिको किरा कति छ्न कति स्वर्ग जस्तो मेरो देशमा। यस्तैको कारणले गर्दा पनि हो म जस्ता लाखौँ युवा ५०-५५ डिग्री घाम तापेर परिवार को जिम्मेवारी निभाउनु परेको।

  • @Deepjungmagar6970
    @Deepjungmagar6970 Před 3 měsíci +212

    यस्तै घुसिया हरुले गर्दा हो हाम्रो देश उभो लाग्न नसकेको थुक्क मेरो देशको सरकारी कर्मचारी हरु। सलाम छ अपिल सर हजुरको काम पार्टी ❤❤❤❤❤❤

  • @bhuwangautam5723
    @bhuwangautam5723 Před 3 měsíci +5

    धन्यवाद, अपिल सरलाई, यो देशलाई सहि बाटोमा हिँडाउने हो भने अपिल त्रिपाठी जस्ता ५० जना पत्रकार, यो देशलाई खाँचो छ ।

  • @gyanugurung1216
    @gyanugurung1216 Před 3 měsíci +9

    याे नगरपालिकामा सबै कर्मचारी घुसखाेरी छन पैसा नदिए कामै गरिदिन्न सबै भन्दा धेरै ठगिनेमा हामी गुरुङ मगर नै छाै हाेला सायाद।सबै मिलेर खाएका हुन पैसा तर यी लाेभी कर्मचारी उषाकिरण दशा लागेर फसिएका मात्र हुन ठुला माछा त हाकिमहरु नै हुन।

  • @manrajsunar4230
    @manrajsunar4230 Před 3 měsíci +33

    यो कस्तो कार्यक्रम हो हेरेर पछि छोडनै मन् लाग्दैन् सारै मजा आउँछ अपील सर प्रती आभारी छु l

    • @pawank.c4449
      @pawank.c4449 Před 3 měsíci +1

      एक्दम सहि भन्नु भायो सर्🙏🙏🙏🙏

  • @chandrabc1984
    @chandrabc1984 Před 3 měsíci +47

    पोखरा महानगर देश कै बेजती नगर बन्न सफक भएको छ,यस्को प्रमुख कारण मेयर नै हुन् !अपिल जस्तो पत्रकार लाई सलाम छ!पत्रकार एउटा देश को प्रहरी पनि हो!

    • @prasantkhadka1449
      @prasantkhadka1449 Před 3 měsíci

      Chitwan jasto ghusiya thau januna malpot, napi, nagarpalika MA Kati ghus khanchan yo pratrakar bhai chitwan pathauna?

    • @user-zv3rz6ji3y
      @user-zv3rz6ji3y Před 3 měsíci

      जबसम्म कार्यालय प्रमुख लाइ कार्बाही हुन्न तबसम्म यो हट्नेवला छैन।अख्तियार मा पार्टीगत नियुक्ति हुने देशमा शु शाशन नारामै सिमित हुन्छ।

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz Před 3 měsíci +4

    यी घुस्याहा भ्रष्ट हरुलाई कडा भन्दा कडा कारबाही , सजाय होस् । कठै हाम्रो पोखरा ! घुस्याहा र भ्रष्टको राजधानीको रुपमा पो चिनियो त । जय अपिल सर साथै सम्पूर्ण टिम युनिट ।

  • @bhagwangiri9467
    @bhagwangiri9467 Před 3 měsíci +13

    पोखरामा रहेका कर्मचारीहरु 90% भ्रष्ट रहेछन भन्ने कुरा अपिल सरको भिडियोले प्रमाणित हुन्छ

    • @Rolpali753
      @Rolpali753 Před 3 měsíci

      😂 timro ghar kaha ho nepal ko partek thau ma xa yasto abstha nepal ma bikash nahunh ko man karana yiniharu jasto le garda ho netako vanda ni sarakari karma chari harule dherai ghus khanxana aru thau ma yasto patrakar ani nyaya paune thau navar nadekheko ho😂

  • @krishna198928
    @krishna198928 Před 3 měsíci +258

    चोरले कहाँ म चोर भन्ला र।हाकिम भनाउदा घुस्याहालाई कारबाही हुनुपर्छ 💪💪

  • @bijanbariinfotainment6492
    @bijanbariinfotainment6492 Před 3 měsíci +90

    कसम खानु नै यसको गल्तीको प्रमाण हो। यो भ्रष्ट हाकिममाथि कार्यवाही हुनैपर्छ। त्यो सह-अभियन्ता एक मोहोरा मात्रै हुन्।

  • @VolunteerG
    @VolunteerG Před 3 měsíci +9

    कुनै हालतमा भ्रष्टाचार निर्मुल हुदैन नेपालमा जब सम्म सरकार तथा अख्तियार यो विषयमा गम्भीर तथा हदभन्दा माथी कार्वाही हुदैन।

  • @damodarlamsal4949
    @damodarlamsal4949 Před 3 měsíci +3

    नेपालमा कानुन परिवर्तन गरि घुस्याहाहरुलाई फाँसी हुनुपर्छ ।अपिल सर सलाम छ।

  • @Cson.2215
    @Cson.2215 Před 3 měsíci +85

    बोल्दा बोल्दै ओठ मुख सुकेको छ,यो पौडेल दोशी छ यसलाइ र यो अपराधमा संलग्न सबैलाइ कानुन बमोजिम कारबाहीको माग गर्दछौं ।

  • @nabingurung9587
    @nabingurung9587 Před 3 měsíci +23

    बालेनले काठमाडौँ बनायो, आगामी वर्षमा अपिलले पोखरा बनाउने छ मलाई विश्वास छ।।
    हामी पोखरा वासिन्दा तपाइँको साथ छौ, पत्रकारिताले होइन, राजनितिमा आउन प-यो अपिल त्रीपाठी भाइ नयाँ वर्षको शुभकामना सहित मेरो सुभकामना ❤❤❤

    • @Bjx2520
      @Bjx2520 Před 3 měsíci +1

      Reporting tapai gardinu hunxa?😂

  • @bishnuneupane946
    @bishnuneupane946 Před 3 měsíci +2

    नेपाली माटाेमा उम्रेकाे एक बहादुर पत्रकार❤गुड लक त्रिपाठी भाइ साथै सधैं सजक र सतर्क पनि रहनुहाेला🇳🇵👍️

  • @surya4815
    @surya4815 Před 3 měsíci +2

    अपिल सर यस्ता घुस्याहा कर्मचारी हरुको ठाउँ ठेगाना पनि सार्बजनिक गर्नुहोला.

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m Před 3 měsíci +73

    अपिल सर ज्यान गए जान्छ यस्ता कार्य गर्ने ब्यक्ति लाई खोजी खोजी जनता सामु देखाउनु भएकोमा जय होस ८४ मा ३ पाटि लाई पत्ता साप नगरे सम्म यो समस्या समधान हुदैन हर्क र बालेन को भिजनमा जनता हरु हिदे भने समस्याको समधान हुन्छ

    • @sabinkarki7802
      @sabinkarki7802 Před 3 měsíci +4

      10 ओटा औंला गन्दा 1 न मा आउने साहसी निडर र निष्पक्ष जनताको पत्रकार अपील दाई सलाम छ 🙏🙏

    • @bishnukumarigurung
      @bishnukumarigurung Před 3 měsíci +1

      Syabbas apil ji tyesta ghuskgoeilai nulambit garnu parxa.

  • @tandonkazi827
    @tandonkazi827 Před 3 měsíci +63

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपालको सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै🙏🙏र
    सम्पुर्ण मा नयाँ बर्ष २०८१को मंगलमय शुभकामना

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 3 měsíci +4

    एस्तो हाकिम लाई भागवत को किताब टाउको मा राखेर कसम खुवाउनुपर्छ अनि बकछ फरक पर्दैनन। पोखरा महानगरपालिका कान्डै कान्ड को चाङ छ। अपिल त्रिपाठी सर जिन्दाबाद जिन्दाबाद जिन्दाबाद धन्यवाद छ फलोस्-फुलोस् शुभकामना छ निरन्तर रुपमा छड्के चेकजाँच गर्नु होस् जय नेपाल।

  • @kajipariyar5065
    @kajipariyar5065 Před 3 měsíci +2

    यो भ्रष्टाचार लाई कार्वाही गर्नु पर्छ नयाँ साल २०८१ को शुभकामना साथै अपिल जि लाई सम्मान छ

  • @arpanshrestha5654
    @arpanshrestha5654 Před 3 měsíci +28

    नेपाली साहित्यका धरोहर गजलकार श्री, बिछोडिएको मन ज्यु को उत्कृष्ट शब्द सिर्जना :-
    टुक्रीयो रे उनको मुटु, मुटु पनि भाचिन्छ त ? 🙄
    अचम्मै पो भएछ नि, मुटु टुक्रीय बाचिन्छ त ? 🙄
    बिगत जे भयो बिर्सिदेउ, नयाँ नाता गासौ भन्छे,,,
    फुलमाला होर माया, नाता पनि गासिन्छ त ?🙄
    तिमिलाई सम्झिएर,रुदारुदै हास्छु भन्छे,,,
    पागल हौकी क्याहो तिमि,रुदारुदै हासिन्छ त ?🙄
    तिम्रो तस्बिर जिन्दगी भर, मुटु भित्र टास्छु भन्छे,
    सुपर ग्लु होर रगत ? तस्बिर पनि टासिन्छ त ?🙄🙄

  • @surasmagar6052
    @surasmagar6052 Před 3 měsíci +45

    सरखारि क्रमचारिले जनतालाइ यतिदुख दिन्छ

  • @HeroRokso5
    @HeroRokso5 Před 3 měsíci +20

    यस्तो पत्रकार सबै ठाउमा हुनुपर्छ भरतपुर नगर पालिका पनि हुनुपर्छ भन्नेहरु को को हुनुहुन्छ हाजिर ल ❤

    • @manishtiwari7918
      @manishtiwari7918 Před 3 měsíci

      Ma chu..sab ghusiya matra xan bharatpur mahanagarpalika ma..

  • @user-eb2ok8it7r
    @user-eb2ok8it7r Před 3 měsíci +1

    पत्रकारिता भनेको यो हो। सलुट छ अपिल त्रिपाठी ज्यु । पत्रकारिता नाममा कलौटे सर्मिला नेपालि ब्रोको अगाडि माएक ठडाउने पुत्रकार हरु हो यो हेरेर सिक😊

  • @dewangurung3311
    @dewangurung3311 Před 3 měsíci +26

    अपिल सरको यो कार्यक्रम सारै मनपर्छ छिट्टै million subscribe पुगोस 🙏❤

    • @Khushilalchaudhary-jo8ns
      @Khushilalchaudhary-jo8ns Před 3 měsíci +2

      Yo usha kiran Anuwhar herda kati sojhi dekhinxa tara beybaar chahi desha becher khane yini haru sabea laai kadaa karwaahi hosa....😂😂😂😂😂😂😂

  • @hastagurung6633
    @hastagurung6633 Před 3 měsíci +40

    येस्तो कर्मा चारि र हाकिम्लाई जरिमानागरेर जगिर खारेज गर्नु पर्छ धन्देबद अपिल भाई

  • @veesalgurung2473
    @veesalgurung2473 Před 3 měsíci +14

    भियतनाम मा जस्तै 4-5जना भष्ट्रचारी हरुलाइ बिच सडकमा झुण्डाइदियो भने , यो सब भष्ट्रचारी गर्ने हरु तेतिकै लाइन मा आउन्छ। होइन भने नेपालमा जो आए पनि केहि हुनेवाला छैन 💪💪💪

  • @amarmagar5841
    @amarmagar5841 Před 3 měsíci +7

    नेपाल अधिराज्य भरिका नगरपालिका कर्मचारीलाई कडा निग्रानि गर्नुपर्छ । अपिल त्रिपाठी जि धेरै धेरै धन्यवाद । अरू युटुबे बुङ्गाहरू कस्काे श्रीमती पाेईलगयाे कस्काे बुढा बुढिकाे झगडाभयाे शर्मिला वाईबा शर्मिला श्रेष्ठ भेलुबाजे जस्तो काण्ड मच्चाउने मात्रै नखाेज । देशलाई हिटहुने काममा लाग साला खानाको कालहरू।

    • @user-zt1oe5hj2p
      @user-zt1oe5hj2p Před 3 měsíci

      Yo yusa vannaya kukurnilai tolelatma Lagarde yacht kyunu par6

    • @user-zt1oe5hj2p
      @user-zt1oe5hj2p Před 3 měsíci

      Rip kukurni yusa fantastic rip malaise pani kati dhukka dayake teyas

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 měsíci +17

    अपिल सर तपाईको बुलन्द आवाज २०८१ मा
    अझै बुलन्द हुँदै जाओस् २०८१ को शुभकामना 🎉

  • @KohliVirat-fw8cx
    @KohliVirat-fw8cx Před 3 měsíci +22

    अपिल सर लाई सलाम छ..।

  • @kumarthapa9530
    @kumarthapa9530 Před 3 měsíci +1

    सच्चा सपुत अपिल त्रिपाठीलाई सलाम । यो स्ट्रींग अपरेशनको पुरै इपीसोड देख्न पाईयोस् ।

  • @mtgmtg94
    @mtgmtg94 Před 3 měsíci +1

    स्याबास स्यावास स्यावास धेरै धेरै धन्यबाद पत्रकार अपिल त्रिपाठी लगायत सम्पूर्ण तपाईंको टिम लाई ह्रिदय देखि मुरीमुरी शुभकामना साथैं सधैं यसैं गरि जनताको मन जितैं जाँनु होला 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹

  • @yamb.gharti3355
    @yamb.gharti3355 Před 3 měsíci +19

    पोखरा सुन्दर नगरभित्रमा डरलाग्दो काम हैत?
    धन्यवाद कपिल सर.

  • @ganeshgiri2706
    @ganeshgiri2706 Před 3 měsíci +16

    सलाम छ अपिल सर लाई 🇳🇵🙏🇳🇵🙏❤

  • @aakasrj6170
    @aakasrj6170 Před 3 měsíci +2

    नयाँ उमंग, नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति,
    नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम,
    नयाँ पल, नयाँ दिनले प्रदान गरोस ।
    २०८१साल अर्थात नयाँ बर्षको धेरै धेरै शुभकामना

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Před 3 měsíci +1

    Good job apil sir 👍️यी फटाहाहरुकाे यसरी नै पर्दाफास गर्नुपर्छ 🎉🎉🎉

  • @pratapmalla872
    @pratapmalla872 Před 3 měsíci +11

    Good job apil sir यस्तो घुस्याहा चोर कर्मचारिहरुलाई तुरुन्त बर्खस्त गर्नु पर्छ। तत्काल तुरुन्त

  • @Deepjungmagar6970
    @Deepjungmagar6970 Před 3 měsíci +13

    २०८१ सालको सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी आमा बुवा बाजे बजु काका काकी सबैमा मिठो शुभकामना ❤❤❤❤

  • @user-ix8wc3qb7z
    @user-ix8wc3qb7z Před 2 měsíci

    मेरो मन पर्ने कार्यक्रम गण्डकी छड्के (लोकपि्रय पत्रकार अपिल त्रिपाठी )को हरेक इपिसोड छुटाउदिन ! जय पशुपति नाथले गण्डकी छड्केका अपिल त्रिपाठी सहित सम्पुर्ण कर्मचारीहरुको रक्षा गरून् !

  • @user-wi8nc5kn2g
    @user-wi8nc5kn2g Před 3 měsíci +2

    अपिल जस्तै पत्रकार देशका७७ जिल्लामै हुनु जरुरत छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 měsíci +39

    नेपालको सबैभन्दा धेरै घुसपैठ हुने स्थानीय
    निकाय पोखरा महानगर पालिका रैछ 😮☹️

    • @WowWondersWorld
      @WowWondersWorld Před 3 měsíci +1

      sabai thau ma hunxa hajur sabai jilla ma apil tripathi vaye paxi tha hunxa

    • @punraja
      @punraja Před 3 měsíci +3

      अरु ठाँउ मा जे सुकै होस तर मेरो पोखरा लाई भ्रष्टाचार मुक्त बनाउनै पर्छ!!

    • @meenathapa521
      @meenathapa521 Před 3 měsíci +1

      त्यो त त्याहाको पत्रकारको कमाल हो नि ज्युदो पत्रका जय र अपिल त्रिपाठि😂😊

    • @veesalgurung2473
      @veesalgurung2473 Před 3 měsíci +3

      तिरपाटि जस्तो पत्रकार अरु इस्थान मा नभएर मात्र हो हजुर 😢

    • @swetachapagain2371
      @swetachapagain2371 Před 3 měsíci +1

      हामी नेपाली 😢​@@punraja

  • @dineshmalla7509
    @dineshmalla7509 Před 3 měsíci +6

    Wow अपिल सर तपाई को काम लाई सेलुट गर्छु सच्चा निडर पत्रकार भनेको यस्त्यो हो good अपिल सर 🙏🙏❤️🙏🙏🙏

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Před 3 měsíci +4

    सच्चा पत्रकार ❤❤❤❤❤अपिल सर

  • @indrakhati3465
    @indrakhati3465 Před 3 měsíci +1

    Good job apil sir यस्तो घुस्याहा करमचारीलाई तुरुन्त निलम्बन गरनुपरछ

  • @radhesharma3188
    @radhesharma3188 Před 3 měsíci +11

    नमस्ते अपिल सर ❤नयां बर्ष २०८१ को धेरै धेरै शुभकामना अपिल जी

  • @RabuSapkota
    @RabuSapkota Před 3 měsíci +11

    अपिल त्रिपाठी दाइ को सपोट हरु यता हाजिर गरौ 🙏

  • @harenrai4397
    @harenrai4397 Před měsícem

    Sachcha patrakar vaneko apil sir salut xa 21 top ko salami

  • @veesalgurung2473
    @veesalgurung2473 Před 3 měsíci +5

    32:59 पैसा भाग बण्ड हुर्दैन पनि र हुने गरेको पनि छैन 😂😂 ,
    अब हामि सोजा- साझा जनताले यस्को कुरा पत्याइदिनु पर्ने 😂😂 ।
    मालपोत कार्यालय र महानगर पालिका जस्तो भष्ट्रचारिहरु बस्ने घर मेरो जिन्दगी मा अरु कुनै ठाउँ देखेको छैन 💪💪

  • @janakrawatanurag
    @janakrawatanurag Před 3 měsíci +26

    हार्दिक धन्यवाद यो महत्त्वपूर्ण उपलब्धिका लागि ❣️🙏 Apil दाइ हाई हाई

  • @devilaltimilsina1921
    @devilaltimilsina1921 Před 3 měsíci +5

    अत्ति राम्रो पत्रकारिता गर्दै आउनु भयको छ। अझै राम्रो गर्दै जानुहोला। यहि छ मेरो २०८१ सालको सुभकामना अपिल सर लाई। धन्यवाद

  • @mongolianboy84
    @mongolianboy84 Před 3 měsíci +1

    नेपालको नम्बर १ पत्रकार अपील सर र दिवाकर शाह नै हुन।नेपालको हरेक ठाऊ-ठाऊमा अपील सर र दिवाकर शाह जस्तो भईदिएको भए नेपाल आज विश्वको विकसित देशहरुको सुचीमा पर्थ्यो। उच्च सम्मान नेपाल आमाका छोराहरु लाई❤❤

  • @sagaroli4886
    @sagaroli4886 Před 3 měsíci +6

    जस्ले यो कमेन्ट पढेर लाईक गर्छ उहाहरुको आमाको आयु लामो होस भनि भगवान् सग प्राथाना गर्दछु❤❤🙏🏻🙏🏻🕉️🕉️

  • @user-fe4oi4hd2b
    @user-fe4oi4hd2b Před 3 měsíci +5

    सलाम छ एक कर्मठ सच्चा एकमात्र पत्रकार अपिल जिलाई।

  • @OmBaniyaBaniya-uc3dv
    @OmBaniyaBaniya-uc3dv Před 3 měsíci +5

    Yek sachha Nidar ra Imandar patrakar Apil vai lagayat sampurna team parti salute xa Kuwait Bata

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 Před 3 měsíci +1

    जय अपिल दाइ ❤छोड्नु हुन्न चोर हरु लाई एक एक गरि सार्बजनिक गर्नुपर्छ

  • @rameshshrestha6861
    @rameshshrestha6861 Před 3 měsíci +1

    Good jop Apila sir
    जति नयां सरकारी नियम त्यति कै गारो जनता हरु लाई त्यति कै सरकारी ठग डांका हरु लाई जमता ठग्न सजिलो जुन सुकै क्षेत्र मा होस

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i Před 3 měsíci +4

    आजको कार्यक्रम निकै राम्रो लाग्यो।
    अन्तिम मा अख्तियार होइन, अख्तियार को हजुरबा नै भय पनि कुनै-कसैको बिस्वास नै छैन, अनि....?
    नया बर्श को
    शुभकामना छ गन्डगि छड्के लाइ ।

  • @amitadhikari517
    @amitadhikari517 Před 3 měsíci +9

    अपिल सर लाई सफलताको शुभकामना ❤❤❤

  • @mohanlimbu7124
    @mohanlimbu7124 Před 3 měsíci +1

    Apil tripathi sir jindabad नछोडनु होस यी भरस्टचारी अपराधीहरूलाई

  • @Khumanbashyal
    @Khumanbashyal Před 3 měsíci

    Yo DESH ko Ek Matra Nider Patrakar Apil Tripathi jyu Salute Really you are great Sir.

  • @sankarboss9414
    @sankarboss9414 Před 3 měsíci +4

    जे हुन्छ पोखारा मा मात्रै हुन्छ कि के हो सलाम छ अपिल जि अरु थाउमा पनि एसरी नै तिम परिचालन गर्नु परो

  • @brrjkubresali642
    @brrjkubresali642 Před 3 měsíci +4

    हाम्रो देश भ्रष्टाचारले बोजोक भो सलाम छ अपिल सर 🙏🙏

  • @anirangrai2202
    @anirangrai2202 Před 3 měsíci +2

    अप्रिल दाई चाई हो नेपाल को no 1 पत्रकार 🎉🇳🇵

  • @Kumar-Gurung
    @Kumar-Gurung Před 3 měsíci +9

    Good job brother always respect u 🙏🙏

  • @prakashguragain3872
    @prakashguragain3872 Před 3 měsíci +9

    उषा किरण नानी तिम्रो भबिश्य कसरी उज्वल बन्छ तिमीले सेवाग्राही हरुको दरिलो खम्बा बन्नु पर्थ्यो गुस्याहा हरुको भण्डा फोर गर्नु पर्थ्यो पर्यौ फन्दामा रुप राम्रो रैछ ब्यहोरा राम्रो भएन नानी

  • @sotantrashah3798
    @sotantrashah3798 Před 3 měsíci +2

    जबसम्म सुरेन्द्र पाैडेल प्रवृत्तिलाई निरुत्साहित गर्न सकिँदैन तवसम्म उषा प्रवृत्ति दाेहरिरहन्छन् ।घटनाकाे चिरफार गर्ने अपिल सरकाे शैली निकै उत्कृष्ट छ!

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před 3 měsíci +1

    Great job अपिल सर तपाई नेपाल आमा को सच्चा पत्रकार हुनुहुन्छ।

  • @avagi111.
    @avagi111. Před 3 měsíci +15

    अपिल सर को कार्यक्रम नछुटाई हेर्ने को को हुनुहुन्छ ??

  • @netrasunuwar2264
    @netrasunuwar2264 Před 3 měsíci +7

    हरेक सरकारी कार्यालय मा गुनासो बक्स राख्नु पर्छ। र त्यो बक्स सिसिटिभी क्यामेराको निगरानीमा राख्न,अनि त्यसमा लेखिएका गुनासो अख्तियार दूरपयोग अनुसन्धान आयोग ले हरेक महिना हेर्ने हो भने यस्तो घुसखोरी अन्त्य हुन्थ्यो होला।

  • @dineshrai6540
    @dineshrai6540 Před 3 měsíci +3

    देश बिगार्ने कर्मचारि हो नेता मात्रै होइन

  • @IamDipeNshresthA
    @IamDipeNshresthA Před 3 měsíci +2

    घुस्याहाहरुलाई गरि खान दिने भएनान अपिल ब्रो ले । गज्जब कार्य अपिल ब्रो

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 Před 3 měsíci +11

    100% शही हो अपिल सर,हाँगाहरु काटेर हुदैन हजुर, जरै उखालेर नफाली हुदैन ।

  • @TORAN2334
    @TORAN2334 Před 3 měsíci +39

    देशकै सच्चा ईमानदार र निडर पत्रकार अपिल त्रिपाठीको फ्यान को को हुनुहुन्छ ?

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 3 měsíci +3

    घुस लिने दिने दुबै लाई कडा भन्दा कडा कारबाही हुनु जरुरि छ। 😂 अपिल त्रिपाठी सर लाई सेलुट सेलुट सेलुट छ। एस्तो घुस हो कि भुस हो खाने लाई नेपाल अधिराज्य भर सरकारि जगिर खान नपाइने व्यवस्था हुनुपर्छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ

  • @brucesubba2590
    @brucesubba2590 Před 3 měsíci +1

    नेपालमा सबै भन्दा धेरै भ्रष्टचारी गर्ने भनेको आम जनताहरुको सेवाग्रही कर्मचारी हरु नै हुन यिनीहरु राजनितीक संरक्षण छन, कसरी हुन्छ यिनीहरुलाई जरै बाट उखेल्नु पर्छ | अपिल सर सलुट छ |

  • @Okhorgotekonati
    @Okhorgotekonati Před 3 měsíci +3

    सच्चा अनि निडर एकमात्र पत्रकार अपिल त्रिपाठी /

  • @himlalbhandari4593
    @himlalbhandari4593 Před 3 měsíci +4

    नयाँ बर्ष २०८१ को हार्दिक मंगलमय शुभ-कामना साथै हजुर लगायत हजुरको सम्पूर्ण परिवारमा सुख शान्ति समृद्धि उन्नति प्रगति सु-स्वास्थ्यको कामना गर्दछु💐💐💐💐🙏

  • @arjunhamal4811
    @arjunhamal4811 Před 2 měsíci

    घुस खोरी भ्रष्टाचार को सातो खाने एक मात्र साहासी पत्रकार अपिल सर सैलुट ❤❤❤❤❤❤

  • @sitalawati7096
    @sitalawati7096 Před 3 měsíci +2

    यसतो हिम्मतवाला पत्रकार नेपाल मा चाहिन्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 měsíci +10

    राष्ट्रिय पन्छी => डाँफे 🦃 🤭
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => कर्मचारीको लूटतन्त्र 🙄
    राष्ट्रिय पत्रकार => अपिल त्रिपाठी🇳🇵🥀🙏

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em Před 3 měsíci +2

    घुस्या सरकारी कर्मचारी लाई लाईसेन्स खरीच गरी कानुनी कार्रवाई हुनपर्छ।गण्डकी छतके रेगुलर एक्सप्रेशन हेर्नुको पर्तिक्षया गर्ने हरु यता हाजिर हुनु होला🙏🙏

  • @dipendrasendang8132
    @dipendrasendang8132 Před 3 měsíci

    अहिलेको समयमा जनप्रतिनिधिहरु भन्दा पनि कर्मचारीहरु सच्चिन जरुरी देखियो ।

  • @user-jm6wu2jy3k
    @user-jm6wu2jy3k Před 3 měsíci +3

    यस्ता कर्मचारी हरु लाई कडा कारबाही हुनुपर्छ।

  • @stitchesbymamta
    @stitchesbymamta Před 3 měsíci +4

    wonderful job...kudos sabai jana lai 🙏🙏🙏

  • @buddha1999
    @buddha1999 Před 3 měsíci +7

    नेपालमा किन निलम्बन गर्दैन यस्ता घुसखुरियालाई यसरी रङ्गेहात पक्राउ परेपछि

    • @user-jm6wu2jy3k
      @user-jm6wu2jy3k Před 3 měsíci

      हरेक नगरपालिका हरेक सरकारि कार्यालय मा घुसपेस भएर मात्र सिफारिस दिएको हुन्छ।काम गरेका हुन्छन्

  • @sharai1335
    @sharai1335 Před 3 měsíci +5

    देशको चौथो अंगा भनेको चै यसतो हुनु पर्छा, नेपालको सबै पत्रकारहरूले यसै प्रसारण गरी दिनु भए डाका कर्माचारीहरूको ठेगाना लाग्थ्यो,

  • @prembhujel9717
    @prembhujel9717 Před 3 měsíci +1

    अधिराज्भरिकै सबैभन्दा बदनामी महानगर बनाए यो सुन्दर पोखरालाई ।

  • @princechhetri5736
    @princechhetri5736 Před 3 měsíci +1

    Great job Aapil sir and team🙏
    Keep it up

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es Před 3 měsíci +7

    उषा ... हैट लाजै मर्दो , समाजमा भ्रष्टाचारी अाईमाईको परिचय ...वारे वा बेटिया , सिकाउने त माथिल्लो तहको बाहुन कर्मचारी होनी , लास्टै खतम छ यिनीहरू साच्चै .....!

    • @dineshrijal5286
      @dineshrijal5286 Před 3 měsíci +2

      Patrakar Pani tw bahun honi.j Kura Mani jaat sanga jodnu awosek xaina harek jaat ma ramro naramro manxe hunxan bujau.jaat Kai Kura garne Vaya tero jaat ma darlagdo kuriti KO lagi aawaaj utha Kati magxas bihe garna daejo muji jaat dharma KO Kura lera aauxin khate haru

  • @DipeshaThapa-re8jo
    @DipeshaThapa-re8jo Před 3 měsíci +4

    King of Pokhara ❤❤❤April sir

  • @mohanthapa9365
    @mohanthapa9365 Před 3 měsíci +1

    सलाम छ अपिल सर लगायत सम्पूर्ण टिमलाई ❤❤

  • @rijanmagar2734
    @rijanmagar2734 Před 2 měsíci +1

    यो कार्यक्रम न छुटाइ हेर्ने हरु एता हाजिर हुन त ❤❤

  • @prabinthapa287
    @prabinthapa287 Před 3 měsíci +5

    नेपाल बिग्रेको यहि घुस खोरी कर्मचारी ले गर्दा हो,

  • @mohanmagar4319
    @mohanmagar4319 Před 3 měsíci +6

    First comment from gulmi💚🌹

  • @desrai2654
    @desrai2654 Před 3 měsíci

    घुसिया कर्मचारी कै कारणले सबैले दुख पाइएको छ यस्ता घुसिया कर्मचारीलाई कडा कानुन बन्न जरुरी छ नेपालमा🙏

  • @kamalkaflee2258
    @kamalkaflee2258 Před 3 měsíci +1

    great job apil tripathi..u r one of the good journalist in nepal.❤❤