छोडेर जाने श्रीमतीलाई गायक बनेर देखाउछु दाइ ! मेरो स्वरले दुनिया चकित पार्छ ! अब मलाई कसैले रोक्छ ?

Sdílet
Vložit
  • čas přidán 24. 04. 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest :
    🎬️ Camera : ramesh sunara
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    new nepali viral boy
    viral gayak
    viral gayika
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Komentáře • 1,4K

  • @laxmirai6586
    @laxmirai6586 Před 19 dny +167

    अशोक बाबुको स्वर राम्रो रहेछ । ALL THE BEST 🎉🎉💐💐💐💐. यस्तो ज्ञानी मान्छेलाई छोडेर जाने कुन अभागी हौ ।

    • @bishnukumarale215
      @bishnukumarale215 Před 14 dny +6

      त्यै त दुखको कुरा छ आजकाल छोरी मान्छेहरुले ज्ञानी सोझो केटा मान्छे मन पराउदैनन फाटाहा जँड्याहा गँजेडी ट्यापे क्रुर मन पराउँछन ।😑😑😥😥

  • @user-zu9yk6dq6c
    @user-zu9yk6dq6c Před 13 dny +36

    यो भाइलाई चर्चित गायक कलाकार बनाउनुपर्छ सर please ❤❤❤

  • @rijanbist292
    @rijanbist292 Před 15 dny +91

    यो भाइ लाई जसरी भएपनी स्टुडियो मा लैजानु सर्🙏🙏🙏

  • @shabtrikhadka1433
    @shabtrikhadka1433 Před 15 dny +32

    शोर राम्रो रैछ भाईको भाईलाई सबैले साथ सपोर्ट गदीनुहोला भाईको एलबम निस्केको हेर्ने सुन्ने मनछ

  • @karnalungeli6144
    @karnalungeli6144 Před 19 dny +88

    भाइको स्वर राम्रो रहेछ अभ्यास गर्दै जानू भबिस्य उज्वल छ शुभकामना ।

  • @aashishgurung6390
    @aashishgurung6390 Před 19 dny +197

    यो भाईले गित राम्रो गाउनुहुन्छ तर अहिले एक्कासि क्यामारा देखेर अतालिएको छ !!

  • @MinBahadurTharu-ux7qq
    @MinBahadurTharu-ux7qq Před 4 dny +5

    अशोक धापा तपाईले अरू मेहनत गनुस।
    र दुनियालाई देखाई दिनुस अफ्नो प्रगति।
    सबै जना चकित परून।
    भने मेरो धारणा छ।
    यो

  • @chandrarai3277
    @chandrarai3277 Před 16 dny +20

    ईमान्दार मान्छे को सन्सार आफ्नो हुन्छ हिम्मत वाला भाई भगवान को साथ रहोस् छन्ने बाद👍👍👍👍👍💐💐💐💐

  • @birtamang3403
    @birtamang3403 Před 19 dny +90

    भाइको गीत दु ख को र राम्रो गाउनु भयो हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना व्यक्त गर्दछु फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन मनकामना माताले रक्षा गरुन्

  • @devimagiar9011
    @devimagiar9011 Před 19 dny +84

    धेरै राम्रो छ भाइले सोचेको सपना पुरा होस ❤❤❤

  • @arjundiyali
    @arjundiyali Před 15 dny +17

    अति राम्रो भ्वाइस दु:खद पिडा पनि

  • @bishnuacharya2755
    @bishnuacharya2755 Před 16 dny +8

    अहा चोरा भनेकोयस्तो हो बधाइ छ बाबू तिमिलाइ तिमी ले ठूलो जिम्वारी निभाउनु पर्दा सिर्मती लाई ट्यम दिन न सकेको होकि चरिर हिन भयर हो तिम्लाइ छोडेको यदि चरित्र हिन कै कारन छो डेको हो भने त यक्दम राम्रो भयो । जेहो तिम्रो गायक कारिता पनि निकै राम्रो छ अगाडि बड्ने हिमत गर
    को

  • @radhikaale6457
    @radhikaale6457 Před 18 dny +19

    आहा कति सुन्दर भिडियो हजुर को जति तारिफ गरे पनि कम नै हुन्छ सधै यस्तै प्रस्तुती देख्न पाइयोस स सफलता काे शुभकामना vai🙏🙏🙏

  • @rammayamanandhar874
    @rammayamanandhar874 Před 11 dny +4

    आफुले धोका दिनु हुदैन भाई धोका दिनेको लागि आफ्नो लाईफ बरबाद गर्नु हुदैन। जिन्दगी लामो छ आफ्नो बारे पनि सोच्नु पर्छ।तिमीले चाहेको हरेक इच्छा पुरा होस। भाईको स्वर राम्रो लाग्यो। अवश्य सफलता पाउने छ भाई👍👍👍

  • @ajaytamang2663
    @ajaytamang2663 Před 13 dny +5

    वाउ नाईस धेरै राम्रो छ जय होस शुभ रहोस भाई 🙏🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 Před 19 dny +49

    भाइको स्वर ठिकैछ सफलताको कामनाछ खरो मिडीया गोबिन्द जि शुभ कामनाछ❣️❣️

  • @CHAUBISEENTERTAINMENT-mv5gf

    निकै अभ्यास गर्नुस् जिवनको हरेक भोगाईले मान्छेलाई धेरै माथि पुर्‍याउन सक्छ,तर पैसा हुदा गायक बन्न सजिलो हुन्छ पैसा नहदा यहा हुने वाला केही छैन ।सफलताको कामना छ।

  • @user-pj5lr7mb7r
    @user-pj5lr7mb7r Před 5 dny +1

    भाइले यस्तो दुःखी भए अनि यस्तो मिठो गीत गाउनुभयो जसरी पनि लानुहोला।

  • @user-tk8sc9em7h
    @user-tk8sc9em7h Před 16 dny +4

    एकदम राम्रो छ यो भाईको स्वर मलाई त लास्टै मन पर्यो ❤

  • @user-wh8hx5cv9s
    @user-wh8hx5cv9s Před 19 dny +67

    भाई को स्वर राम्रो छ अभ्यास को खांचों छ अभ्यास गरेर अघि बड़दा सफल जरूर मिल
    छ।

  • @munabaraili261
    @munabaraili261 Před 19 dny +16

    मिठाे गित गाउनु भयाे नि भाइ लाई साथ सपाेट सयाेेग र माया मिलाेस है ❤❤❤❤❤❤

  • @hiralalpunmeroyoutubechann6293

    गोबिन्द पङिनी ज्यु यि भाईलाई योटा गित सृजना गर्दिनु पर्यो राम्रो छ स्वर भाईको कलाकार भन्दा एही पेसा ठिकछ खासै गायकमा फाईदा हुन्न होला

  • @DBthapa-po1fk
    @DBthapa-po1fk Před 12 dny +5

    हिक्मत गर्नु पर्छ हारेश नखानु भाई मर्द को छोरा हो सफल्ताको शुभकामना छ भाईलाई

  • @arjunbohara9416
    @arjunbohara9416 Před 18 dny +34

    पत्रकार भाइले भनेको सहि हो भोलि यता न उता होला
    यस्तो दुःख को बेला यत्ति गाउन सक्नु धेरै हो स्वर पनि राम्रै छ शुभकामना

  • @phanindrasilwal5055
    @phanindrasilwal5055 Před 19 dny +52

    ओहो यो भाइको स्वर कति राम्रो रहिछ।अभ्यास गर्दै जानू सफलता मिलोस ।

  • @anjunabin3141
    @anjunabin3141 Před 9 dny +4

    राम्रो छ भाइ को स्वर सबै को साथ र सहयोग ले उद्देश पूरा होस ।

  • @HaiHai-xk5jo
    @HaiHai-xk5jo Před 12 dny +3

    राम्रो छ भाइ को सोर उज्जल भबिस्यको कामना

  • @SwoSulovein2020
    @SwoSulovein2020 Před 19 dny +105

    धेरै धेरै सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤

  • @bishnuregmi1223
    @bishnuregmi1223 Před 19 dny +106

    good Lock bhai ❤ पत्रकार महोदय मलाई अाशा छ यो भाईलाई धेरै सपोट गर्नुहोला ❤❤

    • @nabnaxetri5773
      @nabnaxetri5773 Před 12 dny

      Yo bhai lai saport garau patrakar mahodaye jasarini estudiyo ma laijanu

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d Před 17 dny +9

    कति सहासी छोरा यति सानू उमेरमा सबै घर परिवार समालेर छोराको कर्तब्य पूरा गरेको कति मिठो आवाज सफलताको सुभकामाना भाइ हर दुख सुख बुज्ने यो भाइ लाई छोडेर जाने कस्तो अभागी बुहारी होला मन्मा धेरै पिर चिन्ता नलिनु भाइ भरोसा हमेसा राखनु Good Luck god bless u🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️

  • @BabuKanxa-ks1zt
    @BabuKanxa-ks1zt Před 15 dny +6

    मीठो गित गउनु भयो नि भाईले दामि छ

  • @shyamgurung8618
    @shyamgurung8618 Před 19 dny +26

    मिठो छ practice को जरूरी Thanks

  • @Mohanlamtange783
    @Mohanlamtange783 Před 19 dny +50

    समय र परिस्थिति ले सबै सिकाउछ भाइ अगाडि बढ्नु शुभकामना।

  • @apsaralimbu7539
    @apsaralimbu7539 Před 11 dny +2

    धेरै राम्रो छ भोइस गीत दामी छ चाँडै story मा लैजानु पर्‍यो। उसलाई यस्तै हो facebook माया कसै कसैको मात्रा सफल हुन्छ। बढेजस्तो यस्तै असफल हुन्छ मलाई त यो सुन्दाखेरि माया लागेर आयो कहाँ हो नि म अमेरिकाबाट सुनिरहेको छु हेरिरहेको छु। धेरै दुःख लागेर आयो यो सुन्दाखेर कस्तो पापी रहेछ सानो नानी छोडेर जाने पापिनी

  • @Ksm41
    @Ksm41 Před 13 dny +3

    Most popular voice Good luck hjrko chahana pura hos kheti bhabuke lagyo❤❤❤🙏

  • @user-zb7on7cl1m
    @user-zb7on7cl1m Před 19 dny +36

    सारै राम्रो छ भाइ अल्लि अभ्यास को जरुरी रछ कार्यकाल को सुभकामना निकै मिहिनेती भाइ र भाईमा जुन नघट्नु थ्यो त्यो घटना घटेछ नराम्रो लाग्यो तर भाईको भबिश्य उज्यालो छ लाखौं सुभकामना❤❤

  • @mirathapa9427
    @mirathapa9427 Před 18 dny +102

    छोरा भनेको यस्तै साहासी हुनु पर्छ एउटा गयो हिक्मत हार्नु हुदैन हजुरको जिन्दगी सधै उज्जल होस् शुभकामना

  • @tejrana9440
    @tejrana9440 Před 16 dny +3

    Dherai ramro chha bhaiko kala agadi badnu hola dhanyabad

  • @uddhabchand3901
    @uddhabchand3901 Před 14 dny +9

    ठिक छ मिहिनेति छ हरेक चिजको कला गला सबै ठिक छ।। प्रगति गर्दै जानु आज काल का 75% केटा केटि हरू को भर हुदैन सबै बिग्री सकेका छन गाउ घर सहर बजार समाज कतै छैन एस्तो सबै चिज मा पर्फेक्ट रहिछ भाइ केही छैन तिमि लाइ 75% को केटि छोडेर जुन राम्रो मा 25% भित्रको केटि मिल्छ गायक पनी बन।अनी काम पनी न छोड सफलता मिल्ने छ तिमि लाइ

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m Před 19 dny +19

    भाईको स्वर राम्रो छ सबैले साथ दिउ ल

  • @anitabhatta5923
    @anitabhatta5923 Před 19 dny +27

    धेरै धेरै सफलता को शुभकामना

  • @sitasita6827
    @sitasita6827 Před 14 dny +3

    Ekdam ramro swor rahexa ashok bhaiko good luck bhai 👍

  • @rekhbahadur169
    @rekhbahadur169 Před 15 dny +5

    भाइको सपना छिटै पूरा होस सुभ कामना छ।

  • @user-ir5mz6hs1l
    @user-ir5mz6hs1l Před 19 dny +30

    दुख लागेको बेला अन्तरबार्ता लियछन । कसरी खुलेर गावस त बिचरा।प्रयास जारि राख्नु दाइ , सफलताकाे सुभकामना छ ।🎉।।।

  • @user-dw9bs4ss4r
    @user-dw9bs4ss4r Před 19 dny +37

    बधाई छ मगर भाई राम्रो छ स्वर

  • @user-dt4pe4nl4r
    @user-dt4pe4nl4r Před 15 dny +6

    सबैको जिन्दगी सोचेजस्तो हुदैन भाइ बाबुको राम्रो ख्याल गर्नुस अझै सफलता को शुभकामना❤❤🎉🎉🎉

  • @anushrestha709
    @anushrestha709 Před 13 dny +3

    Hamro पत्र कार vai को कति राम्रो सोधनी तरिका Thank you so much ani vai ko song sabbai ramro cha congratulations sano vai Salut cha mero hajur lai sadai happy rahnu hola God bless you babu zindagi फेरि कहाँ आउँछ र 💕💕🌺🎉🎊🌠🌠

  • @GurungKirtika-sm2kg
    @GurungKirtika-sm2kg Před 19 dny +22

    भाई ❤❤ भाई को राम्रो काम य सीप अनि स्वर पनि धेरै राम्रो अझै अगाडि बढ्नु भाई , आमा , बाबा , सानो छोरा दिदीबहिनी हरु सबै जना लाई राम्रोसँग ले हेर्नुस् है

  • @missselina1571
    @missselina1571 Před 19 dny +23

    धेरै धेेरै सफलताको ❤❤शुभकामना ❤❤छ❤❤भाई❤❤हजुर लाई❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @saraswatikhajum5013
    @saraswatikhajum5013 Před 10 dny +2

    सारै राम्रो । हरेस नखाई हिम्मत गरेर अघि बढनु बाबू, अवस्य एक दिन सफलताको चुचुरोमा पुगिन्छ ।

  • @ekrajroka9827
    @ekrajroka9827 Před 12 dny +2

    अबसर मिलोस भाई लाई आवाज़ राम्रो छ ।

  • @krishnakharel2177
    @krishnakharel2177 Před 19 dny +22

    उत्तरोत्तर प्रगतिको कामना❤❤❤❤❤❤❤

  • @shivarimal8011
    @shivarimal8011 Před 19 dny +8

    भाइ को सोर राम्रो छ तर अझै मिहेनत गरनु परछ राम्रो छ सोर उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏नमस्कार गोबिनध सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @rabindrathapa7317
    @rabindrathapa7317 Před 17 dny +3

    येस्तो कला र सीप सबै कुरामा पोख्त भाइ लाई छोडेर जाने श्रीमती लाई कहिल्यै राम्रो हुँदैन कहिले हरेस नखानु भाइ धेरै अगाडि बढनु सुभकमना।

  • @krishnashrestha598
    @krishnashrestha598 Před 4 dny +1

    स्वर राम्रो छ,अभ्यास गर्दै जानु , जाने मान्छे गयो भन्दैमा हरेस नखानु आफ्नो भय आफ्नै साथ रहन्थ्यो आफ्नो थिएन गयो, चिन्ता नगर्नु आफूले राम्रो गरे त्यस्ता लखौटी भन्दा राम्रा -२ जति नि पछि लाग्छन काम नछोड्नु है बाबु ! 👌👌❤️

  • @indrakamumagarthapa-ri2sz
    @indrakamumagarthapa-ri2sz Před 19 dny +13

    स्वर राम्रो छ अलिकता तालिम को जरूरी छ best of luck

  • @mithubhandari7392
    @mithubhandari7392 Před 18 dny +13

    यो भाइ अहिले तनाबमा भएर स्वरमा गडबढी भएको अली शान्त भएको बेलामा अन्तरबार्ता लिनु धेरै राम्रो छ स्वर। यति सब्य मान्छेलाई र दुधे बालकलाई छोडेर जानेको कहिल्यै भलो नहोस् ।

  • @bunesh0135
    @bunesh0135 Před 14 dny +3

    सफलताको कामना छ ।आलो घाउमा पनि कति संयम ,...जो कोही यो पिडामा मिडियाम यसरी बोल्न कठिन नै हुने देकिन्छ ।

  • @rubinarubina822
    @rubinarubina822 Před 8 dny +1

    राम्रो छ भाइ को अावज उज्ज्वल भबिश्य काे कामना भाइ ❤❤

  • @dbmanav
    @dbmanav Před 19 dny +82

    स्वर राम्रो छ।अभ्यासको खाँचो छ अभ्यास गरेर अघि बढ्नु होला अवस्य सफल हुनुहुन्छ।

  • @user-rc5zr5zp4q
    @user-rc5zr5zp4q Před 19 dny +12

    Wow so cute voice🥰 bhai ko nice damii🥰 damii😮❤🙏👍❤❤

  • @sitarampariyar1622
    @sitarampariyar1622 Před 19 dny +19

    गुड लक राम्रो गर्दै जानुस भाई

  • @sanjipnagarkoti1734
    @sanjipnagarkoti1734 Před 5 dny +1

    सोर राम्रो छ!भाइ तिमो गित म छोयो!🎉छोडेर जाने सिमती लाई केही गरेर देखाउ भाई❤❤❤

  • @dipakc5012
    @dipakc5012 Před 19 dny +13

    धेरै राम्रो x sor

  • @SimonKhadka-cl1kt
    @SimonKhadka-cl1kt Před 19 dny +10

    Koshish garnu hola ramrai xa

  • @narayanrai3380
    @narayanrai3380 Před 6 dny +1

    भाईको ईच्छ पूरा होस् भगवन🙌

  • @manilabant
    @manilabant Před 12 dny +1

    kati mehenati manxe❤❤ plz gayag banai dinu hola 😢😢aafno drems pura hoss 🙏🙏

  • @reshampurja6996
    @reshampurja6996 Před 18 dny +3

    मीठो स्वर छ भाईको, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, गीत रिकर्ड को लागि अवसर मिलोस

  • @bamchhantyal4116
    @bamchhantyal4116 Před 19 dny +7

    स्वर राम्रै छ बाबू। धेरै मेहनत गर्नु, सफलताको शुभकामना।

  • @AkalGurung-ol9es
    @AkalGurung-ol9es Před 6 dny +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    ….. कृपया, “अवसर जुराइँ दिनु होला” विनम्र
    अनुरोध। खरो संवादाता ज्यू, यहाँ लाई
    धन्यवाद ….. !
    (तेस्रो गीतमा नेपाली माटो को अलिकति
    सुवासिलो वास्ना आयो)
    🙏🙏🙏🙏🙏
    स्वाभिमान

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Před 2 dny +1

    याे भाइले पप गित गाउने स्वर र क्षमता भएको रहेछ यसकारण सबैले सपाेर्ट गरेर गित रेकर्ड गरिदिनु हाेला किनभने स्वर भाइकाे राम्रो छ।

  • @parbatimagaruser-js1rj8em9d

    धेरै धेरै सफलताको शुभकामना व्यक्त गर्दछु ❤🎉❤🎉

  • @garimaghartimagar979
    @garimaghartimagar979 Před 19 dny +19

    मान्छेको जिबन मा दुःख सुख घाम छाँया जस्तै हाे एक दिन अबस्य सुख काे दिन अाउछ ❣️🌼🌼❣️👌🙏

  • @hpsubedi
    @hpsubedi Před 3 dny +1

    ठुलो चोट परेको बेला पनी यत्तीको गाउनु धेरै राम्रो हो अझै प्रयास गर्नुहोला भाई सफल्ताको शुभकामना अनी आफ्नो काम पनी निरन्तरता गर्नु भाई एउटा गित निकालेर भाईरल भयपनी जिन्दगी ठुलो हुन्छ आफ्नो सिप रहिछ काम गरीराख्नु ।
    सुखमा न मात्तिनु र दुःखमा न आत्तिनु

  • @kalagurung4341
    @kalagurung4341 Před 11 dny +1

    Bhai ko awaaz ekdum mithho ra surilo xa. Yo bhai lai hajur harulay aghadi badai dinu hola u euta best singer banney xa

  • @Sunilshah139
    @Sunilshah139 Před 19 dny +34

    हाईलाइट अलि हाल्ने गर्नु न हो❤❤❤

  • @gangaadhikari6389
    @gangaadhikari6389 Před 19 dny +15

    Nice song and beautiful voice.

  • @BinodDahal-py9vl
    @BinodDahal-py9vl Před 16 dny +3

    सबै भन्दा ठुलो गल्ती भने को माया मर्नु हो
    कलिलो मुना जस्तो नानी लाई त माया मारेर जाने लाई भाइ देखार तिमी ले गर्नु पर्छ all the best timro voice ramro xa नानी को लागि भए पनि तिमी ले कोसिस गर्नु पर्छ ल❤❤❤❤

  • @Mani-tn5kk
    @Mani-tn5kk Před 6 dny +1

    मेरो आशिर्वाद छ भाइलाइ गायक भएर देखाउ त्यो छोडेर जाने मोरिलाइ म कतार बाट हेर्दै छु।

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x Před 19 dny +152

    हाम्रै काभ्रे को भाइ रहेछ्न अगाडि बडदै जानू भाइ शुभकामना छ ❤🎉🎉🎉❤️❤️🇲🇾🇲🇾🇲🇾

    • @pujashrestha1964
      @pujashrestha1964 Před 18 dny +6

      Hamro banepa Nala ko Vai hunu hunxa raxa pir nagarnus Vai jindagi maa agii badeko herna paau😢😢

    • @sivaramchaulagai8121
      @sivaramchaulagai8121 Před 17 dny +1

      Suvakamana ❤❤❤❤

    • @rambahadurthapa4795
      @rambahadurthapa4795 Před 15 dny

      Nice. Song

    • @SukraRai-pz3dl
      @SukraRai-pz3dl Před 14 dny

      ​@@pujashrestha1964❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤.

    • @NepKingBro
      @NepKingBro Před 12 dny

      ❤,kocis,,garnu,,,dharje,ràhanu,samay,lai,,parkhinu

  • @user-fl5cr4uk6b
    @user-fl5cr4uk6b Před 19 dny +7

    Kaam pani ramro xa na chhonu Ashok chhor ❤👍all d best

  • @janukaadhikari8979
    @janukaadhikari8979 Před 13 dny +1

    स्वर राम्रो छ। यी भाइको उज्ज्वल भविष्यको कामना गर्दछु। उमेर नपुगी गर्ने आलोकाचो फेसबुके लभले सही गन्तव्यमा पुर्याउँदैन ।

  • @shankargautam4495
    @shankargautam4495 Před 14 dny +1

    भाई को स्वर धेरै मिठो रहेछ पत्रकार जीले राम्रो साथ र सपोट दिनुहोला शुभकामना छ भाई ।

  • @bharatdhamala8852
    @bharatdhamala8852 Před 19 dny +12

    भई ताम्रों सीप अर्कै रैछ
    फ़र्नीचर मा राम्रै काम रैछ त्यसै मा बढी मेहनत गर
    गीत बाट तीम्लाई हुन्न भाई।

  • @SubashXettri-cy7bj
    @SubashXettri-cy7bj Před 19 dny +8

    सफलता काे सुभ कामना भाइलाई❤❤❤

  • @gunarajrai1554
    @gunarajrai1554 Před 8 dny +1

    पीडामा भए पनि स्वर राम्रो छ अझै प्रायस गर्दै जानु एकदिन अबस्य सफल हुनुहुने छ सर।

  • @prasaikul3722
    @prasaikul3722 Před 12 dny +2

    Dammi voice bhai KO
    Good luck Bhai ❤

  • @rajansirmal7050
    @rajansirmal7050 Před 19 dny +19

    Very nice bhako voice

  • @mayalimbu970
    @mayalimbu970 Před 19 dny +5

    राम्राे छ स्वर बाबुकाे 👍️👍️👍️👍️

  • @bombahadursaru4842
    @bombahadursaru4842 Před 3 dny

    Thapa vai lai world ko samu prakash garai dinu vao
    Kharo media vai ni badhai x

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w Před 6 dny +1

    जे हुन्छ राम्रो को लागि हुन्छ भन्थे"
    हो रहेछ।।
    यति पछुतो हुन्छ गरिब सिधा छ भनेर छोडेर जानि निस्ठुरि लाई।।
    सफलताको शुभकामना बाबु❤🎉हिम्मत नहार्नु

  • @user-lz9kf5ve1s
    @user-lz9kf5ve1s Před 18 dny +4

    अवाज सङ्गसङ्गै कस्तो मिठो बोली रहेछ भाइको।हेर्दा सरल अनि ब्यवहारिक देखिने भाइलाई सफलताको शुभकामना छ।

  • @user-xu3tp1gi1b
    @user-xu3tp1gi1b Před 19 dny +10

    ok raamro xa.

  • @Dolmagole-jd8ze
    @Dolmagole-jd8ze Před 16 dny +2

    कस्तो मन छोयो 😢 टेके केयर गर्नुस भई धेरै टेन्सन नगर्नुस् हजुरको स्वर राम्रो छ आजै यो भन्दा पनि राम्रो गर्दै जानुस् ❤

  • @user-vu4ez8hp5o
    @user-vu4ez8hp5o Před dnem

    सर्बप्रथम त पत्रकार सर हजुरलाई नमस्कार अनि भाईहजुरलाई मेरो तर्फबाट हजुरको शिप र प्रगती को शुभकामना ❤❤❤

  • @user-uh4tp9zv7j
    @user-uh4tp9zv7j Před 19 dny +10

    Nice Dami xa❤❤

  • @missselina1571
    @missselina1571 Před 19 dny +10

    wow beautiful voice🎉🎉🎉🎉

  • @sonamlama9050
    @sonamlama9050 Před 19 dny +6

    Yo Bhai ko lagi sabai le shat dinu parcha Ra sabai le shayog garnu hola

  • @user-yp7dw4xb5c
    @user-yp7dw4xb5c Před 19 dny +6

    Wow so sweet voice ❤❤❤❤🎉🎉🎉🎉bast of follok dai ramro cha geet

  • @user-bn9nw6ih4v
    @user-bn9nw6ih4v Před 13 dny +1

    कति राम्रो गित। गाउनु भयो भाई।