२ वर्षपछि यसरी भयो भेट ! श्रीमान भन्छन्, बिहे गर्नु ठूलो भुल भयो । कुनैपनि हालतमा सँगै बस्न सक्दिन ।
Vložit
- čas přidán 4. 05. 2021
- २ वर्षपछि यसरी भयो भेट ! श्रीमान भन्छन्, बिहे गर्नु ठूलो भुल भयो । कुनैपनि हालतमा सँगै बस्न सक्दिन ।
INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316
केटो लाइ जेल हाल्नै पर्छ भन्ने यता हाजिर हुम त
म
यस
Mo pani
Mo pani
पर्छ✋
यो नानिको धुमधामका साथ बिबाहा गरिदिनु पछ भन्ने जति हाजिर हुम है
बिबाह फेरि गर्ने यस्तै नागा फेरि भयो भने के बेस्या पात्र बन्ने पुरुस अर्को को के ग्यारेन्टि बेस्य ालियर घर बर्बाद गर्ने लाइ जेल हाल चेलि नगर माया कठोर बन सजाय देउ आफ्नो अपरादिलाइ
P
U
हो यो बहिनीको लागि इमान्दारी केटा हेरम है सबैले आ अफ्नो ठाँउ बाट
🙏
bihe feri garer pni k thsha yastae paro vne
kti le 1-2 year bujer najik ferl navae bihe garnu hunn hola
अर्काकाे चेलीलाई धाेखा दिने खातेकाे दाँत झार्नुपर्छ भन्नेजति यता हाजिर हाैँ है।
दाँत मात्रै होइन सालेको कुकुरको कुटाई दिनु पर्ने हो
निःशब्द छु बोल्ने कुनै शब्द भेटिएन,यस्तो केटा मान्छेले गर्दा नै हामी बद्नाम भएका छौं,बाँकी कुरा बहिनी र सानो नानी ले दुःख पाउनु भएन बस्🙏
योकटा। लाइगाला। पटकाइदिनुनि
म जस्तै यो केटाको कुरा सुनेर पेट मिची मिची हास्ने अनि नजिक भको भए गाला फुत्ने गरि दुई झापद हान्न मन लाग्नेहरु को को हुनुहुन्छ साथीहरू
हाे मनिछु
Mani xuu
Mani xu hai
के गल्ति छ भन्न भाई बहिनी को गल्ती छैन् तिमी आफै भन्छौ यार दुई दुई बिबाह गर्ने यो केटा मनको बाठो छ बहुबिबाह को मुधा हाल्नु पर्छ
Ma xu
दोस्रो सिरिमति भनौदो पनि सार्बजनिक गराउनु पर्यो मिदिया मा भन्ने जति यता हाजिर हौ
हो हो गर्नु पर्यो अर्काको बुढी 😂😂
Ho ho ma ni hajira vaeani 🙏
याे केटालाई यकझापट दिनुपर्छ अनि मात्र सहिकुरा दिन्छ
ho ho m pni
Um k dhukkai bolxa sale👿👿
हरेक शब्द मा झापड हान्नु पर्ने खाल्को रैछ यो केटा ।अनि यो बैनी को दाइभाइ कोइ रैनछ ।।।।
किसोर सर यो मुला खातृ लाई जसरि हुन्छ खोर मा हाल्नु पर्यो मेरो बिन्ती छ 🙏🙏🙏
श्रीमती धेरै राम्री👌
साेझी
सायद,,,
सबैकाे भाग्यमा यति राम्री अनि बुझ्ने श्रीमती काहा पाउन सकिन्छ र।।।👍️👍️👍️
👍👍👍
Sojo manchey lai nai esto parcha
Sahi ho
👍👍👍👍
sahi kuro..
यो भाईको बोली सुन्दा त शब्दै पिच्छे झापड हान्न मन लाग्यो नी हे भगवान यस्ता मान्छे लाई भिन जन्म दिनु ।
Malai ni jhapat hanna man lagako xa yo khata lai
Malai pani testai vaxa najikai hunthyo vane 2 jhapad diyera balla kura gar vanthe
Same feeling 😡😡
Tyhe vaniya
kora hanu parne yesalai aarkako saysni leyarhidxa thulo kura garxa lajnavkosala jiudai mareko yesle
मोज मस्ती गर्दा सम्म केही भयन जब इच्छा पूरा भयोअनि अनेक थोक भन्छ थुक पापि😢😢 आफू लाई समाल नानी 😢😢
यो मुलालाई सिधै जेल चलान गर्दा भै हालोनी ।यो बोलेको सुन्दा दिमाख तात्तिएर आउँछ।
कानको जाली फुट्ने गरि हान्नु पर्ने खातेलाई । अर्काको छोरीको जिन्दगी बर्बाद गर्छ खाते ।होइन यसका दिदी बहिनीलाई यस्तो गर्ने हो भने यस्लाइ कस्तो अनुभूति हुदो हो । यो खातेलाइ हदै सम्मको कार्वाही गरि यो बहिनीलाइ न्याय दिनुपर्छ।
Sahii ho
साले खाते पगल
सहि हो
🙌 yes 🙌
Saahi ho khatelai marnu parne
बरु भाइ आफै जेल गयर बस्दा राम्रो हुन्छ भन्नी जति यता हाजिर गराउनु
yo maxa pokhari lai yaasto Hanmu parne cimalai
कस्तो भेडो मन्छे कुरा सुन्दा हानुप्रने बिचरा बईनि सिधा ❤️❤️
आनुहार हेर्दानि मुख फुटन्र गरि हनु पर्ने सला को
यति राम्री,अनि
माया गर्ने श्रीमती हुदा
अलि कति पनि माया भन्ने चिजकाे अाभष नै नभएकाे केटा श्रिमान अाजै देखे हाे।
उफ!!😊😊😊
Arko ko mayamaa pagal vayex keto😃😅😆😆
फटाहालाइ जेलमात्रहोइन वत्नैपिच्छे झापट हान्नु पर्छ ॥
Yastalai t maile vetnu parthiyo
यो केटा को बोली सुन्दा मलाई त शब्द शब्द मा पिट्न मन लागेयो
मलाई पनि
Ma haserai marxu kya ho pitxu vanda
Gala futne gari hannuparne kukurlai
Mali pni ksto ris uthyo uneducated behave show grxa.
नानि यसतर्फ अफनाे हक रअधिकार लियरमात्रछाेडहै
नेपालको कानुन लास्टै फितलो भएर यो सब भएको हो कानुन त साउदी अरब को जस्तो हुनु पर्छ अनि मात्रै ठेगान मा आउँछ अरूको जिन्दगी बरबात पार्नी अनि सजिलै मन पर्दैन भन्दा मिल्छ हदै सम्म को सजाए हुनु पर्छ यस्ता अबराधी लाई थुक्क मेरो देश को कानून
अकाकि श्री मति लाई ल्याउ चाहि मनभयो आफनि श्रीमती चाई मन परेन र छोराला ई माया नगने नालायक बाबू लई कारबाइ दरो होस आमा र छोराको अधिकार पूरा पाउन
चड्कन दिनुपर्नेलाइ धड्कन दिएर भुल भाे बहिनी।
Hahaha thik bhannu vyo
@@santabhusal3541 gla
100%sis
Tila jiu diyako matrai kura na garnus liyako pani kura garnu paryo ni
@@neelamrai6693 kasari 100% sahi vo nilam jiu
बहीनि सम्पती पनी लेउ यो केटो सारै मात्ते को रहेछ यस्लाइ बहु बिबाहा मा हल्नू पर्छ
Asto khata lai ta jel halnu parxa
Thik ..testai garnu parcha saley
खातेलाइ जाकि देउ नानि चिसो छिडिमा थाहा पाउछ खातेले पछि रुवाउछे भालुले
Kati mayalagdo baini god bless you nani 😢😢😍😍
कसतो मन भाको रैछ योकेटाको नारि केहोत भने नसोचेको आखिर नैउमहिना कोखमा राखेर जनमायो नारिको यतिसोजिबुडि रैछ भाइ 🍒🍒🍒🍒🍒🍒🍒🍒🍒🥀🥀🥀🥀🥀💜🍎🍎🥀🥀
होईन मलाई मात्र हो कि अरुलाई पनि यस्तो हो यो गधाको कुरा सुन्दा झनक झनक रिस उठ्ने
Bro k hi sahanai na sakne galti Pani gare ko hunxa sakexa keti le aru ko man ko betha hamilai k tha
Ma pani xu suman sir......ma ta gala futne gari Hanna man xa. Tara wastavik ke ho to kura bujna jaruri xa......
broo yaar malai ni testai vo yaar najik bhay ta yak chadkan dintheya yaar
🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️मलाई पनि सारै रिस उठेको छ
Malai pani sarai ris utheko xa shathi
यो केटा घमण्ड रहेछ सजय दिनै पर्छ।
यो मान्छे लाई त कडा भन्दा कडा कर्वाही गर्न पर्छ
यो केटा मुला मेन्ट्ली भैसकेको जस्तो छ यस्लाइ सुधार केन्द्र तिर या प्रहरी खोर मा सढाउनु पर्ला देखियो ल यस्मा को को समत हुनु हुन्छ यता
गतिछाडा नै रहेछ यो केटा त हुन त मान्छेको सोच हो बहुबिबाह को मुद्दा लगाइ दिनु सब ठिक हुन्छ घमण्ड निस्किन्छ खातेको
Tahe ta
@@tarakunwar5321 ññnqaw333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333eee3
किसोर सर यसलाइ झापड़ हानेर कुरा गर्नु न हौ मेरो रगत उम्लियो
😂😂😁😁
👍👍
Yo manxe ali khuskko jastoxa
Yo manxi lai korra lagaunu parxa aba
👍️ सहि भन्नू भो
एकदमै सोजो परिवार रहेछन
यती राम्री श्रीमतीलाई धोका दिने पापी तलाइ जीवन्मा राम्रो नहोस् ।त्यो नानिको पाप लाग्छ।कुकुरलाई घिउ नपचेको।
यस्तो पुरुषलाई कडा भन्दा कडा। सजाय दिनु पर्छ
कति राम्री बहिनी यो मुला लाई सिस्नो पानी हान्नु पर्ने 😡😡😡😡😡
Herauna. Bachnu. Ajhai. Parxa. Tyo. Arki. Budi. Sanga. Kati. Tikdo raixa. Yedi. Yi. Baini. Ko. Aatma. Sacho. Xa vane. Srap. Pap Ta. Lagnai. Parxa. Vagwan. Le. Pani. Mulyankan. Garnu. Vayo. Hola. Tara. Apsoch. Kaile. Kahi. Aafno. Vagye. Maa. Pani. Bna. Galti. Sajaye. Vognu. Pani. Lakhera. Aayeko. Hunxa. Dukha. Lagxa. Yo. Kurama. Chai.
नेपाल को आजसम्मको देखेको बाठो मान्छे,
कति सजिलो कुरा येसलाई सजाया दिनै पर्छ याती सोजि बैनीलाई निया दिलाई दिनुस सर
मैले जिन्दगीमा पहिलो चोटि देखियो यस्तो मान्छे।
Same yrr
Ho hai
Hunxan hjur hunxan yastai mero pani thiyo tyastaii merotw divorce vaisakyo
Yi papi lai k thaha
हास्ने कि रिस उठ्नु ??यो केटा को बोली सुनेर... येस्को बोलि को शब्द शब्दमा झापड हान्न मन लाग्ने म मात्र हो कि अरु पनि कोहि छ???😠😠😠
Ma pani
Ma pani
Malai pane tastai lago
Ma pani
me
बाहिर तिर लागेको मान्छे यस्तै हो 😡
यो केटाको मुखैमुखमा हान्नुपर्छ भन्ने जती यता हाजिर हौँ त को को हुनुहुन्छ ?
छोरा नदिनु है बहिनी त्यो मरोस छोराको मुख हेरेर बस है प्लीज
Yes chhora nadinu kaha ni sunayera pachhi revenge plss chhora le KT ramro family rachha tyatiko so
Tei vaney ko
Keta Lai jell ma hallnu parxa
Thukka pagal tyo man pardena pheri arko lyaeja arkako choriko jindagi begarnilai chodnu hudaina hai dai
पत्रकार भाइ येस्को कान्छी स्वास्नी लाई नि मेडियामा ल्याउनुस प्लिज
हेर्न मन लागेको छ 🤣?????
sai ho
Sala ko gala futne garer n haner ke ko hasii ra ho daju
@@rajanmagar721 ho ni
हेर यो ट्यापे खुसी छु भनेको लाज सरम नमानी दात झर्ने गरि झ्याप बुट ले स्वागत गर्नु पर्ने
मेरो B ४ अलि फरक छ , ज्योतिश बिज्ञान अनुसार केटा केटी को गण गुण मिलेन भने पनि यसरी मन नपर्ने हुन्छ तर कानुन अनुसार ई बहिनीले न्याय पाउनु जरूरी छ , याहाँनिर केटाको थोरैमात्र गल्ती त छ तर धेरै छैन किन भने यहाँ केटाले कुटपिट् सारिरिक यातना दिएको देखिँदैन मात्र उसलाई श्रीमती मन परेको छैन केटाले डिभोर्स गरेर छोड्न पाउनु पर्छ यदि गल्ती देखिएमा कानुन अनुसार सजाय दिनु पनि पर्दछ ,यहाँनिर केटीले उ मेरो श्रीमान हो माायाँ लाग्छ भनेकी छिन् ता पनि यो केटालाई केटीले डिभोर्स गरेमै उचित हुन्छ किनभने ईनि केटिले पनि एउटा निकै मायाँ गर्ने श्रीमान पाउने छिन् र मायालु श्रीमती बन्ने छिन , अन्तमा मेरो बि ४ कस्तो लाग्यो कमेन्ट गरौँ त Facebook साथीहरू . . . . . !
यो खातेलाइ भाटा हान्नु पर्ने र छ
सहि हो
Sohi ho..
येस्लाई भाटा मात्रै होईन करङ गन्नु पर्छ ट्यापे चोरको अनुहार परेको
सहि हो
यो केटो साइको हो र बहिनीलाई न्याय पाउनु पर्छ आफ्नो बुढा भनेर माया गर्छ तर त्यो फटाहा ले दुसरा श्रीमती काे माया छ त्यो भए र अर्को श्रीमती लाई पनि मिडियामा ल्याउनु पर्यो सर
दुख पछि को सुखद मिलन 😍😍😍
अझै अको बुढि लगेर खुशी छु गरे पापि
आमा छाेरा लाई देख्दा धेरै माया लागेउ यसलाई बहुबिवाह केस हाल्नु पर्छ।
Bahu bibaha ma lalera jelkochananu duitailai
कान्छि लाइ पनि लिएर आउनु पर्छ अनि दुबै जनालाई जेल चलान गर्नु पर्छ
Sahi kanxi lai linu prx
Arka ko shreemati lane 2 parwar Barbados parne lai janmakaida ko bebastha garnu parcha
यति राम्री मान्छे सङ्ग त्यो काम नलाग्ने बुद्धि नभको केटा सुहाउदा पनि सुहाउदैन
यस्ता पापिलाइ त मारेर फ्याके पनि केही खतपत लाग्दैन ।कति सजिलो छ है केटा मान्छेलाइ छ्या
बैनि यस्लाई लोग्ने भनेर माफी नदिनु यो पापि को मनमा हजुर प्रति अलीकती पनि दया माया छैन यो अधर्मी लाइ बहुबिबाह को मुद्दा हालेर जेल मा सडाउनु पर्छ
Yes
Yes
बिचारा बाहिनी kati सोझो के । सैल्यूट बहिनी
जेल जेल र सिस्नो पानी कुकुर गधा
नमस्ते किसोर भाइ यो ट्यपेलाई मोर्ने गरि गोदाई पिटनु न यस्ता नालाकलेनै गर्दा नारि को जिन्दगिमा खेलबाड गरेछ यस्तालाई बहुमुदा रेपकेस हाल्नु पर्छ नानि
यो मन्छे पापी छ यस्लै सजाय दिनुपछ
फेरि यो बहिनि को बाजा बजायर बिवाहा गर्नु पर्छ कति सोझो बैनि
Timi नै गर न बाजा बजाएर विवाह यही बैनीसँग ।
@@chhuchoketo3014 🤣🤣🤣🤣
Ramree pni xa kta sanga compare grnu ho vane tah bainee hazaraw guna ramree xa.
Yeslai jeil ma lagera thunsnu parchha
Moh garchhu
दिदि बैनि नै सोजो रैछ बिचारा
यस्ताे मान्छे त मैले जिन्दगीमा देखेकाे थियन बाेल्ने शैली त्यस्तै कुकुर काे भन्दा तल्लाे ईस्तर काे दिमाग भयकाे किचरा बहिनी काे ब्यथा 😢😢
अर्का को
जिन्दगी बिगार्ने केटालाइ जेल हल्नु पर्छ
यस्लाइ जेल नै हाल्न पर्छ।
कति राम्रो कोइसन सोच्नु भयो युवामनको भाइले धन्यबाद तपाइलाइ बैनिलाइ सहयोग गरिदिनुहोला
यो बालक ठुलो मन्छे बन्छ 100%
त्यै श्रीमान पशूहो बोल्न नजान्ने जसलाई कानूनी दरो कारवाही हूनू पर्छ र श्रीमती ले न्याय पाउनू पर्दछ । लक्ष्मण थापा हाल चपूर रौतहट
याे केटालाई जेलमा नै काेचनु पर्छ । घरमा यति राम्रि श्रीमती हुदाहुदै अर्को काे श्रिमतिलेउने पापि।
Hunna to saja rakhna yo murdar lie marnu parax pgl raixa
Sahi vannu vyo
Sahii bannu vyo de hjur la
यो खातेलाई जेल कोच्नु पर्छ ?
एे भगवान कस्ता कस्ता नमुना यो धर्तीमा जन्म लिन्छन हो एेटी राम्रो बुढि हुदाँ हुँदा पनी हेर
सन्सार माया बिचित्र यो धर्ती मा जन्मिनु मात्रै पर्छ हे दैव के के देख्नु पर्ने यो अँखा ले यति राम्री बुडि हुदा हुँदै फेरि मागी बिहे रे कस्तो कस्तो हुदो रहेछ यो सन्सार मा छाेरा मान्छे दुधे बालक को भबिस्य चाई राम्रो होस
याे घटना मेराे घरकाे भए म यस्काे दुई पिस गरिदिने थिए याे पागललाई जेल हाल बहिनी सारा नेपाली तिम्राे साथमा हुने छन् ।
Ho ni
Nani r ama lai neya dilaunu parx sir yasto keto ta dekheko pani xaina dekhnu ni napaross aru ko life barbat garne lai kada vnda kada sajay dinu parx
tpai ko jshato himmt sabaima vay nepal ka narilae dukha vognu prathin deeplove j🙏
यो केटाको कुरा सुनेर हास्ने जति यता हाजिर हौ
यो केटो को थोपदा देख्दा पनी रिस उठ्यो कस्तो स्वार्थी लाज पचेको
एउटा नारी र छोराको बिचल्ली बनाउने र अर्काको श्रीमति उडाउने यो नरपिचसलाई जन्म कैद जेल कोचनुपर्छ
हैट मैले एस्तो इन्टरब्यु पहिलो पटक हेरे सायद हासो लाग्छ यार यो भाइको कुरा सुन्दा तो बहिनिता बिचार माया गर्दो रहिछ कुरा बुज्दा उस्को फेस हेर्दा
Yo kato t saiko jasto lago
यसलाई सन्तोष देउजा चाहिने रहेछ यसले पत्रकार महोदय हरुलाई पतयाएन पत्रकार महोदय हरुलाई हेप्यो यसले जसरी पनि प्रहरी मा जिम्मा दिएर छाला काडनु पर्छ
यो केटालाई सिधै जेल हान्नुपर्छ यस्तो अर्काको जिन्दगी बर्बाद गर्ने केटालाई त्यसै छोड्नु हुँदैन।
मान्छे नै साइको जस्तो छ यस्लाई त सुदार्केन्द्र तिर लानु पर्छ
केटाहरू यस्तै हुँदोरैछ आफनो भाग्य सम्झि चित्त बुझाउनु पर्दो रहेछ मेरो जस्तै कहानी बहिनि हिम्मत हार्नु हुँदैन 😭😭😭
दोस्रो केटी लाई पनि मिदिया मा लियाउनु पर्यो नि
यो भाईले दुख पाउछ
एस्ता स्वाथि लाई माया दया नग्रनु बैनि छोरा नदिनु अाफै दुखः सुखः गरेर पाल्नु ।।
यो भाईको कुरा सुनेर त ढाड को हड्डी भाचिन्जेल हान्नु पर्ने रैछ
Wow you’re the grid🙏🙏🙏
इन्टर्ब्यु लिने मान्छे र यो केटो यौटै लायो कैले तिमी भन्छ कैले तपाईं भन्छ
दाईजो नदिएर होकि रिसाएको मलाई चै यो केटा ले दाईजो नै खोजेको हो भन्ने सङका छ
हो र
यती राम्री श्रीमती हुदाहुदै अर्की लिने यो नालायक लाई जेलमा कोच्न पर्छ, सबै अशिक्षा र बेरोजगारी हुन् यस्ता घटना घट्ने कारण
यो साले लाइ second hand मन पर्दो रहिछ के
पत्रकार दाई यर दाँत सात झर्ने गरी हन्नू न यो खातेलाई अरूको जिन्दगी बिगर्ने।यस्त लाई त म यो बहिनीको दाजू भाई भएको भए फूटबल खेलाउथे खातेलाई
Bichara chori manxeko jindagi😭😭😭😭😭
अर्काको बुढी सग पल्केपछि आफ्नो बुढी को माया गर्दैन खाते
Yo ta pagl raix kati pida hai nanulai
किसोर भाइ उस्लाई बेसैगरि खारौ है ! यस्ता कुराहरूलाई उजागर गर्नै पर्छ ।बधाईछ किसोर भाइ ।
सनसार मा कता कता भेटिन छन
Sir, yo keta ta pagal jasto xa
Boli nai pichhey jhapot hannu parxa ha
ए गोरु मलाई त यो लाई भेटेको भए खेदी खेदी कुट्ने मन लायो कस्तो रिश उठेको छ
जनवार लाई जत्ति भने पनि का बुज्छ हो 😢😢😢😢लाज पचेको नामर्द थूक्क
एक कान्नमा दिऊ लाग्ने जति यता हाजिर हुम त
Kt ko kanma dinuparxa
सलेको मुतुनो टुक्राटुक्रा परेर मार्नु पर्न यो बहिनी को न्याय हुनुपर्छ ।
मेरो मन मुटु को कुरा गर्नु भयो हजुर ले एस्लाई बहुविवाह को मुद्दा हाल्नुपर्छ
केहि गल्ति छ कि केटी को तर यस्तो गर्नु पाप हुन्छ छोरो को मायाँ हुनुपर्ने हो 😢
2,4 ओटा बङ्गारा झर्नेगरी दिनुपर्ने यो केटालाई,,कति सजिलै बोलेको पाखण्डी,,अर्काको छोरी मागेर बिहे गर्ने अहिले यस्तो कुरा गर्छ,,यसलाई जेलमै सड्न दिनुपर्छ
यस्ता। लाई।जेल। कोचेर। हाल्नु।पर्छ। मिडिया।भाई। बहिनी।
Pagal
चोर साले यस्लाई जेल हाल बहिनी मुख नहेर यस्को
omg सन्सार मा यस्तो मान्छे हुदा रहेछ्न यो मान्छे पाग्ल नै रैछ बाइ
यो मान्छे! असामाजिक! मातेको छ!बहुबिहाको मुद्दा हाल्न पर्छ!जेलमा घटीमा दश बर्षे जेल हाल्न पर्छ जस्तो लाग्यो
यो केटा धेरै घमण्डी लायो मलाई चाई यो केटाको बोल्ने कुनै तरिका भयन जति नै हुने खाने भए पनि यस्तो कुरा त कसैले पनि गर्दैन यो केटो मान्छे नपाएको हो 😡😡😡
जिन्दगीमा यस्तो भेडा कहिले पनि देखेको थिएन छ्या
Kina hjr
😃😃
हो यार
8
जे