भुन्टी भाग- २१४ [ Bhunti Epi-214 ] II Asha Khadka II Sukumaya II May 14/2024

Sdílet
Vložit
  • čas přidán 13. 05. 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    CZcams : / @kanchhiofficial8023
    के तपाईले हाम्रो CZcams च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • Zábava

Komentáře • 5K

  • @sukumayatv8086
    @sukumayatv8086  Před 14 dny +2383

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.73M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @PremChhanda215
      @PremChhanda215 Před 14 dny +41

      यश मा रहेको Short's videos हेरेर commentsगर्नुहोला

    • @PremChhanda215
      @PremChhanda215 Před 14 dny +26

      यश मा रहेको Short's videos हेरेर commentsगर्नुहोला

    • @ramkunwar1677
      @ramkunwar1677 Před 14 dny +10

      My favorite❤❤

    • @BINODDT0
      @BINODDT0 Před 14 dny +12

      thanks all for 435 Subscribers love you all ❤❤

    • @BINODDT0
      @BINODDT0 Před 14 dny +15

      thanks all for 435 Subscribers love you all ❤❤

  • @PremChhanda215
    @PremChhanda215 Před 14 dny +875

    यो सब सपना होस बच्चा बाँच्नु पर्छ भन्ने को क हुनुहुन्छ ?

  • @user-bk9jl6vj6y
    @user-bk9jl6vj6y Před 13 dny +660

    भुन्टीलाई सिडीबाट तेल हालेर लडाको कुरा छिटो स्पष्ट हुनु पर्छ भन्ने जति एता हाजीर हौ है त।

  • @SACHINAKHADKA-zg6js
    @SACHINAKHADKA-zg6js Před 13 dny +74

    यो सबै भुन्टिको नराम्रो सपना हुनु पर्छ 😢😢 बच्चा पाको episode ल्याउनु पर्छ 😢😢😢

  • @mirathapa9427
    @mirathapa9427 Před 13 dny +31

    अबको भाग २१५मा भुन्टिको जित हुनै पर्छ भुन्टिले नन्द र सासुलाई सजाए दिएको हेर्न मन हुने जति हाजि हुनुस 🙏

  • @PremChhanda215
    @PremChhanda215 Před 14 dny +2461

    भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?

  • @minukc7319
    @minukc7319 Před 14 dny +735

    सबै सत्य कुरा भुन्टीले भुपेन्द्रलाई भन्नू पर्छ र यो भूमिकाको आमा छोरीलाई सजाय दिनु पर्छ्😥😥😥

    • @sharmilaadhikarikhadka6370
      @sharmilaadhikarikhadka6370 Před 14 dny +3

      Aba sukumaya ko aagaman hunuparyo

    • @Sunita-tt7ek
      @Sunita-tt7ek Před 14 dny +1

      😢😢😢

    • @DipenMagar-lf2fw
      @DipenMagar-lf2fw Před 14 dny +5

      सासुले तेल हालेर लडाको हो भन्ने थाहा पाउन लाई सि सि टि भि हेर्नू पर्यो।

    • @NPSonu
      @NPSonu Před 13 dny +1

      Ho

    • @roshanrawat2405
      @roshanrawat2405 Před 13 dny +3

      Ho 😭😭😭🙏🙏

  • @KabitaLolo
    @KabitaLolo Před 13 dny +25

    अब छिट्टै सुकुमाया आएर भुन्टि को सासू र नन्द सन्ग बद्ला लिएको हेर्न पाईयोस आउने एपिसोडमा 🙏🙏🙏

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 Před 13 dny +16

    सधै को झगडा सधैको तनाब मात्र भयो अब आउने हप्ता को सिरियल खुशि लिएर आऊनु होला कान्छी सिरियलमा खुशि दिए जस्तै bhunti सिरियलमा पनि खुशि दिनुहुन म बिनमर अनुरोध गरछु ।।🎉🙏🙏अझै राम्रो होस भनदै साहारा बेबि सहित कान्छी दिदी सागर सर लगायत समपुण टिमलाई उच्च सम्मान 🙏🙏🙏😘भुपेनदले सबै कुरा थाहा पाऊनु परो र भुनटि दिदिको बच्चा देखन पाऊ ❤🎉🎉

  • @KarismaPun-yz1ff
    @KarismaPun-yz1ff Před 14 dny +395

    बच्चा मरेको होइन भनेर भन्ने जति यता हाजिर हुम त बच्चा देखाउनु पर्छ अब ❤❤❤❤

    • @Sushma936
      @Sushma936 Před 14 dny

      Moh poni xu

    • @user-ov8kd9bu8z
      @user-ov8kd9bu8z Před 14 dny

      ❤❤❤

    • @bishnubhandari1371
      @bishnubhandari1371 Před 14 dny +2

      कान्छी सिरियल मा देखाउनु भको छ अब भुन्टी मा पनि लेउनु हुन्छ आशा छ ❤❤

    • @pushpaaryal2520
      @pushpaaryal2520 Před 13 dny

      Bachha lai 2 tai sirial ma dekhauda babchha lai dukha hunxa vanera hola

    • @JyotiGrg-nc4xl
      @JyotiGrg-nc4xl Před 13 dny +1

      Ho ho❤❤❤❤

  • @MusthafaMiya
    @MusthafaMiya Před 13 dny +505

    अब सुकुमाया आउनु पर्छ भन्नी जति यता हाजिर हुम है 👍️👍️👍️👍️

  • @babitadevkota5046
    @babitadevkota5046 Před 13 dny +8

    नानीलाई भुन्टीमा पनी हेर्न मन हुनेहरू यता

  • @user-kw7hx8nb5c
    @user-kw7hx8nb5c Před 13 dny +10

    काठमाडौं देखि भुन्टि सिरियल हेर्ने को को हुनुहुन्छ ❤🎉 लाईक गर्नुहोस् त🎉

  • @nirasakaphle
    @nirasakaphle Před 14 dny +1852

    भुण्टी दिदीले भुपेन्द्र दाइको साथ पाएर बाल कुमारी भुमिकालाई सजाय दिलाउनु पर्छ भन्ने जति यता हाजिर हौ त

  • @PremChhanda215
    @PremChhanda215 Před 14 dny +643

    कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ

  • @dilipkadayat8176
    @dilipkadayat8176 Před 13 dny +4

    सुदूर पश्चिम काे कैलाली बाट हेर्ने काे काे हुनुहुन्छ यताहै❤️❤️❤️❤️

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my Před 12 dny +1

    My best siriyal kanchi bhunti ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @shantaghimire3026
    @shantaghimire3026 Před 14 dny +216

    ❤❤🎉❤❤ भुन्टीको बच्चा बाँचेको होस् भनि कोको हुनुहुन्छ

  • @PremChhanda215
    @PremChhanda215 Před 14 dny +668

    भुन्टि सिरियल मा भुन्टिको बच्चा मरेको भन्दानि बाँचेको हेर्न चाहने को को हुनुहुन्छ ?

  • @gaitrypooja7519
    @gaitrypooja7519 Před 13 dny +6

    अब सुकु माया अ‌ाउनु पराे भन्ने काे काे हुनु हुन्छ साथि हरु 🙏🙏🙏🙏

  • @SamikshaBhandari-ny2wg
    @SamikshaBhandari-ny2wg Před 13 dny +4

    अब सुकुमाया आउनु पर्छ यिनिहरुको परिवारलाई सजाय दिनु पर्छ

  • @laxmibinodofficial4433
    @laxmibinodofficial4433 Před 14 dny +346

    भुन्टि को नन्द ले पनि बिहे गरेर दुख पाको कोको लाई हेर्न मन छ यता हाजिर हुम त

  • @user-bipana78
    @user-bipana78 Před 13 dny +217

    अब सुकुमाया आएर भुपेन्द्र को परिवार लाई ठिक पर्न पर्छ भन्ने कोको हुनुहुन्छ ❤️❤️

  • @poojaghimire53
    @poojaghimire53 Před 13 dny +3

    अब यो सिरियल नी हेर्न man लाग्न छोड्यो सधैं दुःख पाको मात्र 😢

  • @sitakafle9032
    @sitakafle9032 Před 12 dny +5

    ठिक गरि भुन्टीले अब भुमिकाकाे पालाे भुपेन्द्रले घरका सबै कुरा बुझ्नुपर्छ आमा र बैनिका कर्तुत ।

  • @musicloverr95
    @musicloverr95 Před 14 dny +404

    हामिलाइ भुन्टिको बच्चा ज्युदै चाहिन्छ भन्ने जति एक कठ्ठा हुम त्✅

    • @user-es6yq1bi3e
      @user-es6yq1bi3e Před 14 dny +8

      Bachha bacheko hernu man xa Baki Khushi KO pal ni hos na Khali dukhi Matra Kasai hernu Hau 😮

    • @user-dc7wd9gw1m
      @user-dc7wd9gw1m Před 14 dny +3

      Chahiyako xa

    • @AashaMagar222
      @AashaMagar222 Před 14 dny +2

      Hami

    • @prithivipoudelkunwar2947
      @prithivipoudelkunwar2947 Před 14 dny +2

      Ho ni yo seral k vayo xeya jati bela ni dukha matra hunxa esto ni bhunti le bachha pauxen vanera socheko k vako hola xeya jhau lagiskyo😔😔😔😔

    • @laxmibista6687
      @laxmibista6687 Před 14 dny +1

      म पनि हो ।

  • @Surendrasunar1234
    @Surendrasunar1234 Před 14 dny +362

    भुन्टी सिरियल हेर्नलाई मंगलबारको प्रतिक्षामा को को हुनुहुन्नथ्यो ❤❤❤❤❤❤❤❤

  • @Vlog_bhobesh_shahi
    @Vlog_bhobesh_shahi Před 13 dny +7

    1k भन्दा तल भएका साथी हरु यता हाजिरी हुम त यता‌ सपोर्ट गरमला ❤❤

  • @santalimbu3440
    @santalimbu3440 Před 12 dny +3

    भुपेन्द्रले,ढाँटेरहिनेकाेमा,सरापछ,भगुवानकाे,सिधाबेभार,गराै,👍️👍️🙏

  • @Balen1.7M
    @Balen1.7M Před 14 dny +679

    म जस्तै काठमाडौं बाट bhunti सिरियल नियमित हेर्ने कोको हुनुहुन्छ हाजिर हुनु है❤❤?

    • @butgamer291
      @butgamer291 Před 14 dny +3

      म पनि स्याङ्जा बाट यो सिरियल नियमित हेर्छु

    • @kalpanasharma-fw7uo
      @kalpanasharma-fw7uo Před 14 dny +3

      म पनि हेटौंडा बाट हो

    • @laxmimahara5559
      @laxmimahara5559 Před 14 dny +3

      म पनि युरोप बाट नियमित हेर्ने गर्छु भुन्टी कान्छी सिरियल है❤️

    • @chetansunar4478
      @chetansunar4478 Před 14 dny +1

      म सुर्खेतको मान्छे हाल दोलखाबाट हेर्दैछु दाई ❤

    • @Tulsa804
      @Tulsa804 Před 14 dny +1

      Mh xu

  • @shantirai3096
    @shantirai3096 Před 14 dny +176

    भुमिका ले छिटो बिहे गरे र रूदै माईता आको हेर्ने मन छ तेहि भुन्टि को पाउ मा रूदै आको हेर्न पाउ बुडा ले सासु ससुरा ले दिनै हेपे को हेर्ने को को हुनुहुन्छ हाजिर हौ त

  • @Hairsong12345
    @Hairsong12345 Před 13 dny +16

    छिटो सत्य कुरा बाहिर आओस,,,त्यो पापिनी सासुलाइ सधै पछुतो होस,,

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @poshanbudha6345
    @poshanbudha6345 Před 13 dny +8

    भुन्टी ले लास्टमा बुढी माउको ठिक उपचार गरिन ,यो चाहिँ दामी छ,त्यस्तो ब्यावहार गर्ने सासुलाई त्यस्तै गर्नु पर्छ।।सही हो।।।

  • @Achhami_king
    @Achhami_king Před 14 dny +136

    भुन्टी लाई अब छिट्टै सञ्चो भएर सासु र नन्दलाई कुटेर घर बाट निकालेको हेर्न चाहने को को हुनुहुन्छ??😢

  • @PremChhanda215
    @PremChhanda215 Před 14 dny +364

    भन्टिलाई छिट्टै निको हुनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @Reanu1234
    @Reanu1234 Před 13 dny +3

    सासुलाई पल्टाउँदा मेरो पनि आँट आयो 💪💪💪💪फेरि पोई भनाउदाले वुन्टी लाई के गर्नी होकी भनी दर भो ।अर्को हप्ता कहिले आउला भनी मात्रै भो। भुन्टी टीम मा जति पनि कलाकार हुनुहुन्छ हजुरहरू सबै सबैमा हार्दिक समान गर्दा छु 🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 Před 13 dny +4

    भुपेेेन्द्रले सबै कुरा थाहा पाएर भुन्टिलाई साथ दिएर बालकुमारी र भुमिकालाई सजाय दिनुपर्छ भन्ने जति यता हाजिर हौ

  • @namratarai8943
    @namratarai8943 Před 14 dny +145

    अब सुकुमाया आउनु पर्यो भुनटि लाई न्याय दिन आफ्नै मितिनी आउनु पर्यो छिटो please 🙏🙏🙏🙏

  • @Kajalofficial7
    @Kajalofficial7 Před 14 dny +273

    भुन्टी र भुपेन्द्रको सम्बन्ध राम्रो भको क कस्लाई हर्न मन छ लाईक कमेन्ट गर्नु होला ❤❤

  • @user-wr1fp5xy3q
    @user-wr1fp5xy3q Před 12 dny +2

    भुन्टीलाई माया गर्ने र सधैंभरि साथ दिने सागर नै यो सिरियलमा आउनु पर्छ नत्र भुपेन्द्र 😎पनि भुन्टीप्रति बफादार हुनुपर्छ

  • @sujitagyawali2498
    @sujitagyawali2498 Před 13 dny +2

    भुन्टीकाे बच्चा जिउँदै हुनुपर्छ यो सबै सपनाहोस।

  • @YamYam-ce9kq
    @YamYam-ce9kq Před 14 dny +119

    भुपेन्द्र ले भुन्टिलाइ साथ दिएर आमा र बैनी लाई सजाय दिनु पर्छ भन्ने जति यता हाजिर हुनु🙏

    • @maiyaghimire5800
      @maiyaghimire5800 Před 13 dny

      म पनि भुन्ति लाईभुपिन्द्र लेमाया गरेरअामा छोरीलाई घरबाट निकाल परछ

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      ❤❤❤❤❤❤❤❤❤❤

  • @pabitrapoudel3757
    @pabitrapoudel3757 Před 14 dny +99

    सत्य कुरा बाहिर आउनैपर्छ।भुपेन्द्रले माया गर्नुपर्छ भुण्टीलाई।

    • @HarithakullaHarithakulla
      @HarithakullaHarithakulla Před 14 dny +1

      नेपाल को कानुन अनुसार हो

    • @boybad92
      @boybad92 Před 14 dny +2

      यो भुपेन्द्र ले साचो बोल्नु पर्छ बाहिर केटी हरु लाइ झुटो बोल्दै माया को नाटक गरेको छ।

    • @user-iy3jy7oi3u
      @user-iy3jy7oi3u Před 14 dny +1

      Best serial ❤❤

  • @niradangi8881
    @niradangi8881 Před 13 dny +3

    म पनि हाजिर छु यसमा म चप्पर गाैरीबा हेरड्दै छु। भुन्टी दिदीलाई कति दुःख दिइरहनु भएको छ भुन्टीका सासुआमा अनि नन्दले उहाँलाई धेरै धेरै सजाय पाउनुपर्छ।

  • @puspabudha2062
    @puspabudha2062 Před 13 dny +3

    भुनटि लाई छिटो सन्चो भयर सबै कुरा भुपेन्द्रलाइ भनेर आमा र बहिनीलाई सजाय दिलायको को कोलाइ हेर्न मन छ।😢😢😢

  • @sarustha8268
    @sarustha8268 Před 14 dny +108

    भुपेन्द्र ले सबै सत्य कुरा थाहा पाउनु पर्छ सासु र नन्द लाइ कार्बाहि हुनु पर्छ bhunti को सुख को दिन आउनु पर्छ भन्ने जति यता😢😢

  • @MadankarkiMadan
    @MadankarkiMadan Před 14 dny +90

    भुपेन्द्र को परिवार लाई ठिक पार्न सुकमाया चाहियो अब सुकमाया को आबक्सेकता छ भुन्टी लाई 🙏🙏🙏🙏🙏🙏

    • @bijustha2147
      @bijustha2147 Před 13 dny

      सुकुमाया चाहियो अब भुपेन्द्रे ठिक पार्नु❤❤❤

    • @YashodaAcharya-mt2rf
      @YashodaAcharya-mt2rf Před 13 dny

      Right❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dilmayagharti1687
    @dilmayagharti1687 Před 13 dny +3

    सत्य कुरा था पायर सासुर नन्दलाई सजाय मिलोस अनि भुन्ति ले सुख पाउनु पर्छ 🎉🎉

  • @KamalaAdhikari-ds6sj
    @KamalaAdhikari-ds6sj Před 13 dny

    धेरै मन्त्रालय भुन्टे बिचारा भुन्टि 💕💕❤️❤️

  • @Puju-subu
    @Puju-subu Před 14 dny +196

    भुन्टी र भुपेन्द्र को माया पहिलाको जस्तै भएको हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊

  • @SunitaNeupane-bh6uu
    @SunitaNeupane-bh6uu Před 14 dny +62

    भुन्टि ले सत्य कुरा भन्नू पर्छ र आमा छोरिलाइ कारबाही हुनुपर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हु है।

  • @jhalbirchaudhary9220
    @jhalbirchaudhary9220 Před 12 dny +1

    भुपेन्द्र्को परिवारलाई सुकुमायाले सजाय दियको हेर्न पाँउ भन्ने जति सबै यता हजिर हौं 😊😊😊😊😊

  • @ritabaral9519
    @ritabaral9519 Před 13 dny

    अब भुमिका को यस्तो दिन देख्न मन छ

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 Před 14 dny +89

    कति महान् हुन्छ भुन्टी को ससुरा सलाम छ उहाँ हरुलाई 😊🙏🙏

  • @DeviAyer-fj2dy
    @DeviAyer-fj2dy Před 14 dny +103

    भुन्टी लाइ छिटै ठिक होस सासुको सबै चर्तिकला भुपेन्द्र लाइ पनि थाहा होस् धन्यवाद सबै भुन्टी परिवार हरु लाइ

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @priyarai5419
    @priyarai5419 Před 13 dny

    हजुर अब सुकुमाया आउनै पर्छ ❤❤❤❤

  • @barshamahara11
    @barshamahara11 Před 14 dny +105

    भुमिका को थुतुनो र सासू को थुतुनो क कस्लाई कुचाई दिनु मन छ लाईक कमेट गर्नुत ❤❤😡😡😡😡😡😡😡😡😡😡😡

  • @Achhami_king
    @Achhami_king Před 14 dny +234

    भुन्टीले अब सासु र नन्द सँग बद्ला लिएको हेर्न चाहने को को हुनुहुन्छ??

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj Před 13 dny +2

    अब सुकुमाया आयनु पछ भरी जति यता हाजिर हुम है👍️👍️👍️👍️

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r Před 13 dny

    ❤❤❤अन्तिम को अभिनय अति मन पर्यो भुनटी

  • @PremChhanda215
    @PremChhanda215 Před 14 dny +197

    भन्टि र भुपेन्द्र को जोडि मन पराउने क को हुनुहुन्छ ?

  • @phapendarbhandari
    @phapendarbhandari Před 14 dny +92

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु🙏🏿🙏🏿🙏🏿

  • @purushottamsakhakarmi5763

    भिमको सम्झाउने बानी चाँहि सार्है राम्रो लाग्छ किनकी घरमा सबैजना रिसाउने मात्र नभएर सम्झाउने बुझाउने पनि हुनुपर्छ❤❤॥मलाई सृष्टि बुनुलाई गालि गर्न त मन थिएन् तर कलाकार भए पछि आफ्नो पात्र लाई न्याय दिन खोज्दा दर्शक महानुभावहरुको गालि खानुपर्यो😮॥यो नै माया हो हामि कलाकारको लागि 🙏🙏॥जय नाट्यश्वरी माता॥

  • @shiryabc2992
    @shiryabc2992 Před 7 dny +1

    Aba ta vuntilia उपेन्द्र dadale maya gareko र राम्रो vako herna mon xa ❤

  • @ayusmayus884
    @ayusmayus884 Před 14 dny +81

    आज को भाग मा सुकुमाया लाई हेर्न चाहाने को को हुनुहुन्छ ❤❤❤

  • @user-ls3nh4fv7j
    @user-ls3nh4fv7j Před 14 dny +61

    भूमिका ले कुटाई खादा को को खुसी हुनुहुन्छ म त एकदम खुसी छु

  • @Vloggercbs
    @Vloggercbs Před 13 dny

    हजुर हरुको सबै टीम लाईपनि मेरो धेरै धेरै सम्जना छ।

  • @hariprasadChaudhary-zz7pt

    येउत नतक बनको मत्रै हो दुखा समेतियेर बनको क्स्ह्ह सब लाई हेर्द खेरी दुख लाग्छ ramro chha bunti & all estafh

  • @grishmabohora5258
    @grishmabohora5258 Před 14 dny +64

    भुन्टीले जे गरी राम्रै गरी अब भुमिकालाई सजाय हुनुपर्छ

  • @tulsarathapa4289
    @tulsarathapa4289 Před 14 dny +57

    भुन्तिको बच्चा बाच्नु पर्छ भुपेन्द्रले पनि भुन्टिलाई माया गर्नु पर्यो बिबाह गरेको भन्नू पर्यो बिबाह नगरेको भनेर झुट बोल्नु भएन अबको भागमा बच्चा देखाउनु पर्यो है भन्ने जति यता हाजिर हुनु है

    • @roshna_duwal
      @roshna_duwal Před 14 dny

      Hone aafno vaeko srematinai hoena vanne ho kasto fata kura garnu vaeko Bhupendraji

  • @saritapanthi3566
    @saritapanthi3566 Před 13 dny

    बधाई छ भुनटि बल मन हलुका भयाे

  • @MeenaTmg-uk1rf
    @MeenaTmg-uk1rf Před 13 dny +1

    भुन्टी को नन्दा ले नी विहा गरे पछि यस्तै दुःख पाउनु पर्छ भन्नु यता हाजिर हो❤❤

  • @gopalgyawali5764
    @gopalgyawali5764 Před 14 dny +128

    भूमिकालाई बिहे गरेर पठाइदिनुपर्छ अनि सुकुमायालाई यो सिरियलमा ल्याउनुपर्छ भन्ने जति को को हुनुहुन्छ

  • @gangabhujel2141
    @gangabhujel2141 Před 14 dny +47

    मलाई त अब यो भुन्टी हेर्न मन नै लाउन छोडो 😢😢भुन्टी ले सारो दुःख पाको देख्दा😢😢

    • @muktipokharel3733
      @muktipokharel3733 Před 13 dny

      मलाई पनि अब त रिस उठ्न थाल्यो ।

  • @mayalamsal8657
    @mayalamsal8657 Před 13 dny +2

    यो मुमिका जस्ति नन्द यदि घरमा छ भने कुनै पनि भउजु बुहारिले सुख सान्ति कहिले पाउदैन।भुमिका जस्ति नन्द बालकुमारि जस्ति नन्द भुपेन्द्र जस्तो रण्डो पति भयो भने हामी महिलाको जीवन नर्क नै हुन्छ।यो समाजमा भएको यथार्थ घटनामा आधारित सारै मन पर्ने टेलि फिलिम छ।

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Před 12 dny +1

    यिनी आमा छोरिको पर्दाफास हुनुपर्छ । भन्ने को को हुनुहुन्छ ।❤❤❤❤❤❤❤❤

  • @user-so6tq9ts2e
    @user-so6tq9ts2e Před 14 dny +48

    होइन आझकाल सुकुमाया कता जानु भयो अव भुन्टि लाइ साथ दिन आउनु न पिलिज आझ भुन्टि रोयको देख्दा म सारै रोय 😥😥😥😥

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 Před 14 dny +155

    भाग 1 देखि लिएर 214 सम्म नछुटै हेर्ने कोको हुनुहुन्छ 😢😢🎉🎉😢😢😢

  • @krishnabkpaudel3336
    @krishnabkpaudel3336 Před 12 dny

    सबैभन्दा राम्रो अभिनय भुन्टी र देवेन्द्र को छ त्यसपछि सबै पात्रहरुको अभिनय राम्रो छ सबैलाई धन्यवाद तथा धेरै धेरै शुभकामना छ भुन्टीको बच्चा बच्नु पर्छ र सासु र नन्दले सजाय भोग्नुपर्छ ❤❤❤❤❤❤

  • @AnitaAnitatharu-du9cq

    भुन्टी को ठाँउ मा सुकुमाया आएर भुपेन्द्रको आमा र बैनी लाई ठिक ठाउँ मा ल्याउनु पर्छ भन्ने हरु चाहिँ एता हाजिर 🎉🎉🎉

  • @rajanigyawali1884
    @rajanigyawali1884 Před 14 dny +55

    भन्टी सिरियलमा पनि भन्टीकाे बच्चालाई पनि देखाएको भए कति धेरै राम्रो हुने थियोे भन्टीले सुख पाएकाे हेर्ने मन थियोे 🙏

  • @taradevibaruwalchhetri3030
    @taradevibaruwalchhetri3030 Před 13 dny +80

    अब,सुकुमञा,आउनुपर्छ,आ,आमाछाेरि,लाई,सजाय,दिलायर,
    भुपिन्दरले,भुन्टि,लाई,सुखदिलाउन,पर्छ,सवैटिमलाई,धन्यवाद 🌺🌺

  • @rosikathapa9673
    @rosikathapa9673 Před 13 dny +2

    Ab सुकुमाया को इन्ट्री हुन पर्छ

  • @urmilagiri9539
    @urmilagiri9539 Před 13 dny +1

    Yestai Garnu parxa chhuchi budi Lai very nice very good

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz Před 14 dny +39

    सुकु माया आउनु पर्यो अब बिन्ती छ भुन्टिको सासू र नन्दको पर्दाफास गर्नु पर्यो

  • @BasantaSapkota-mr9bi
    @BasantaSapkota-mr9bi Před 14 dny +41

    सुकुमाया आउनू पर्छ भुमिकालाई र बालकुमारीलाई सजाय दीनू पर्यो

  • @user-ys9pe1sv8d
    @user-ys9pe1sv8d Před 13 dny +2

    सुकुमायाँ काहाँ जानु भाको हो र भुपेन्द्र जस्तो बुढा र उसको बहिनी र आमा लाई थिक पार्न आउनु पर्छ अब सुकुमायाँ दिदि

  • @samikshabhat26
    @samikshabhat26 Před 13 dny +2

    अब सुकुमाया आउनु पर्छ भन्ने जति ले कमेन्ट गर्नु ल

  • @user-rz2ng5kc4p
    @user-rz2ng5kc4p Před 14 dny +50

    भुन्टीले लास्टमा बलकुमारीलाइ जे गरी राम्रै गरी भन्ने जति यता हाजिर हुम्त साथिहरु❤

  • @user-mf8lz9uq2p
    @user-mf8lz9uq2p Před 14 dny +26

    बच्चा मरेको रोल चैँ नगर्नु भयको भय र छोरी लाई नैँ खेलाउनु भयको भय कति राम्रो हुन्थयो मलाई त नराम्रो खल्लो लाग्यो 😭😭😭😭😭

  • @user-lc3px4yu8n
    @user-lc3px4yu8n Před 13 dny +9

    यो नन्द र सासुलाइ जसरी नि सजय दिनु पर्छ अब सुकुमाया आउनु पर्छ सत्ते कुरा थाहा पाउनु पर्छ भुपेन्द्रले

  • @user-xs7se5bu7s
    @user-xs7se5bu7s Před 11 dny

    हो हो भुमिका ले बिहे गरेर दुःख पाएको पर्खाइमा छौ हमीहरु धेरै पर्खन गार्हो भइरहेको छ कथा धेरै लामो नहोस्

  • @RajeshBogati-co1ev
    @RajeshBogati-co1ev Před 14 dny +57

    कान्छी भुन्टि दुबै सिरियल हेने को को हुनुहुन्छ मता हाजिर हूनूत

  • @suryashrestha2389
    @suryashrestha2389 Před 14 dny +64

    जन चेतनाको लागि भयपनी सत्य कुरा लुक्नु हुन्न घतना घतायको ब्यक्ती पुस्ती होस सासू र लन्दलाइ कार्बाही हुनुपर्छ।

    • @gangaadhikari8016
      @gangaadhikari8016 Před 14 dny +1

      हो नि कारबाही हुनुपर्छ

  • @Tikapun1212
    @Tikapun1212 Před 7 dny +1

    सुकुमाया आउन परेयो अप्ठ्यारो मा परेको बेला साथ सपोट दिन लाई धेरै भयो सुकुमाया लाई नदेखेको

  • @himadangi125
    @himadangi125 Před 12 dny +1

    बाल कुमारी र भुमीका लाई कडा भन्दा कडा सजाय दिनु पर्छ भुन्टी लाई साहारा दिनु पर्छ

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y Před 14 dny +2069

    भुन्ती को नन्द ले नि छिटो बिहे गरेर दुख पाउनु पर्छ भन्नि को को हुनुहुन्छ यता आउनुस्❤❤❤

  • @Balen1.7M
    @Balen1.7M Před 14 dny +98

    Bhunti सिरियल नियमित भाग 1 देखि 214 सम्म हेर्ने कोको हुनुहुन्छ

  • @tilisaraSunarisaru
    @tilisaraSunarisaru Před 8 dny +1

    छिटो सत्य कुरा बाहिर आ ओस पापिनी सासुलनइ सधैं पछुतो होस ,,

  • @user-gx8xb1om2l
    @user-gx8xb1om2l Před 13 dny +2

    भुन्टीको सासु र नन्दले पनि दुख:पाएको हेर्ने रहर छ।छिटो सबैकुरा भुन्टीले भुपेन्द्र लाई भन्नुपर्छ।