चारजना चर्चित बालकालाकारहरुको घम्साघम्सी दोहोरि , कमलाको लागि किसन र प्रिन्सको लफडा // Kamala,Kishan

Sdílet
Vložit
  • čas přidán 14. 05. 2024
  • Dur Darpan Presents:-
    चारजना चर्चित बालकालाकारहरुको घम्साघम्सी दोहोरि , कमलाको लागि किसन र प्रिन्सको लफडा // Kamala,Kishan
    ---------------------------------------
    यस श्रीङ्खलामा आफ्नो अमुल्य समय दिएर उपस्थित भैदिनुहुने सम्पूर्ण अग्रजहरुमा उच्च सम्मानका साथ् आभार तथा धन्यवाद व्यक्त गर्दछौ
    🎶 Audio Credits:-
    ♬ Song:- Naherishyo Luki Luki नहेरिस्यो लुकी लुकी
    ♬ Vocal:- Supreme Malla & Puja Devkota
    ♬ Lyrics:- Krishna Malla Thakuri
    ♬ Music:- Jhalak Sangeetam
    Links:- • Naherishyo Luki Luki •...
    • Naherishyo Luki Luki • Supreme Malla ...
    Management:
    Krishna Malla Thakuri/Harish Dhital
    Live Creation :-
    Lead Male Singer
    🎤Suprem Malla Thakuri , Kishan Sijapati,Prince Lamsal
    Lead Female Singer:
    🎤Kamala Ghimire
    SSupporter :-
    Hikmat Shahi Kshitiz
    Pabindra Sunar
    Krishma Shahi
    Prabhuraj Pandey
    Sukdev Adhikari
    KAlpana Malla
    Bipana Singh
    Jhuma Aryal
    Tulas Bishwokarma
    Aayush Kunwar
    Musician Team:
    ♬Sarangi : Mekh Thpa
    ♬Keyboard :Mitra Adhikari
    ♬Flute : Prabin rasaili
    ♬Dholak: Khem Rana
    ♬ Madal : Dhurba K.C,Ghaman Rana
    ♬ Octopad : Padam Chhtri
    ----------------------------------------------------------------------
    TechnicalTeam :
    Camera :
    🎥 Yaman Roka Chhetri
    🎥Kishor Singh
    Directed by:
    Harish Dhital
    Audio/Video
    ♬ Dur Darpan Studio
    9851151230,9818667729
    #kamaghimire
    #suprememallathakuri
    #kishansijapati
    #p[rincesslamsal
    #harishdhital
    #ibsalsanjyal
    #shivahamal
    #purnakalabc
    #chandrasharma
    #tikapun
    #netrabhandari
    #purnakalabc
    #badripangeni
    #preetiale
    #suprimmallathakuri
    #durdarpan
    #tikapun
    #preetiale
    #aashabc
    #purnakalabc
    #shivahamal
    #vijaypun
    #netrabhandari
    #anitachalaune
    #sukdevadhikari
    #durdarpan
    ©Dur Darpan Pvt ltd
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Social Links:-
    CZcams:- tinyurl.com/DurDarpanOfficialYT
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Dur Darpan. Embedding to a website is allowed.
  • Zábava

Komentáře • 875

  • @Durdarpan
    @Durdarpan  Před 19 dny +361

    देश तथा बिदेशमा रहेर यस दुर दर्पण प्रा.लि. को युट्युब च्यानल " Dur darpan " लाइ माया गर्नु हुने सम्पुर्ण हाम्रा भगवानरुपि शुभचिन्तकहरुमा नमस्कार। निरन्तर रुपमा हाम्रा विविध भाषा तथा संकृतिहरुलाइ दोहोरी गितमार्फत प्रस्तुत गर्ने र दोहोरि गाउन प्रतिभावान ब्यक्तिहरुलाइ विशेष प्राथमिकता दिएर केही हदसम्म प्रोत्साहन गर्ने हाम्रो प्रयास जारी छ। यस शृङ्खलामा अलौकिक प्रतिभावान बाल कलाकारहरु कमला घिमिरे,प्रीन्स लम्साल,किसन सिजापति र सुप्रीम मल्ल ठकुरि को संयुक्त दोहोरी समेट्ने कोशिश गरेका छौँ। आदरणीय झलक संगितमको लय,आदरणीय कृष्ण ठकुरिको शब्द अनि सुप्रीम मल्ल ठकुरि र पुजा देवकोटाले गाउनुभएको यो गित "नहेरिस्यो लुकि लुकि" मा भाइ बहिनिहरुले निकै रमाइलो कथा बस्तुमा दोहोरि गाउनु भएको छ। यो दोहोरी हजुरहरुलाइ कस्तो लाग्यो कृपया सुझाब सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अन्तमा हामिले प्रस्तुत गरेको दोहोरीमा कुनै त्रुटि भएमा अमुल्य प्रतिक्रियाको आशा गर्दछौँ।
    दुर दर्पण प्रा.लि. परिवार

  • @SamanAbi-kk3ci
    @SamanAbi-kk3ci Před 19 dny +95

    सुप्रीम को fan जति हाजिर गरौ त 👋👋👋

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm Před 19 dny +389

    आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @Samjupuriurlabari
      @Samjupuriurlabari Před 19 dny +7

      Ma sanga pani godinu hola hai hajur❤

    • @SurendraSoni-iv9cy
      @SurendraSoni-iv9cy Před 19 dny +7

      Wow super cute and beautiful girls ❤❤❤❤🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊❤❤❤❤

    • @ramgaira2720
      @ramgaira2720 Před 19 dny +3

      teme pani kam xainau babu ramro xa temro gana dharai man parcha babu🎤🎤🎤🎤👌👌

    • @user-yl1bh7bp8w
      @user-yl1bh7bp8w Před 19 dny

      ❤❤❤❤❤❤👌👌👌👌👌

    • @Total.Gaming6994
      @Total.Gaming6994 Před 19 dny

      Dami song❤❤

  • @fulmatititung9649
    @fulmatititung9649 Před 18 dny +77

    कोट लाउने बाजेको एक्सप्रेशनको फ्यान जति यता हाजिर हुनु है😅🖐️

  • @Kali22988
    @Kali22988 Před 19 dny +136

    2/4जना खुट्टा तान्ने त हुन्छन तर केइ नमान्नु कमला धेरै राम्रो छ हजुर को दोहोरि🎉🎉🎉🎉🎉🎉

  • @sushilagiri5671
    @sushilagiri5671 Před 19 dny +78

    नानीबाबुहरु राम्रो संस्कार सिक्दै अगाडी बढनु सफलताको लागि शुभकामना !!! ❣️❣️❣️❣️

  • @bibaslimbu6880
    @bibaslimbu6880 Před 19 dny +123

    हिजो सानो छदा देखि गाएको गित हेर्दाहेर्दै सबै जना जवान भए / राम्रो प्रतिभा भएको असल कलाकार हरू,

  • @user-gb4tx4yn7e
    @user-gb4tx4yn7e Před 19 dny +91

    अझै पनि याे चार जना काे गितकाे अपेक्षा छ❤❤❤❤❤❤❤❤❤

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 Před 19 dny +27

    कमला कलाकार साथी संग प्रेम नगर्नु सधै ठट्टा हासीमजा गरेर जिउनु पर्छ सबै कुरा समेटीएको राम्रो गीत अगाडि बढ्दै जानु शुभकामना 💕💕🌹🌹🙏

  • @garimaghartimagar979
    @garimaghartimagar979 Před 19 dny +33

    फेरि सबैको रमाइलो दाेहाेरि एक साथ देखने चाहाना कसकसलाई छ 🌼🖤🌼🙏

  • @AashaAdhikari-ge3fg
    @AashaAdhikari-ge3fg Před 19 dny +120

    बहिनी तिमी महान छौ साना तीन बाधा आय निरास नहुनु ❤सधै आमा को ख्याल गर्नु है❤2/4 ओटा नराम्रो कमेन्ट आय मा निराश नहुनु😘

  • @user-rk9lw5qn8c
    @user-rk9lw5qn8c Před 19 dny +21

    सारै राम्रो छ कमला नानीले गाको सबै दोरि हेरेर कमेड गरे छु सबैलाई एकमुटै शुबकामना छ💐💐💐💐💐

  • @bcrakesh9378
    @bcrakesh9378 Před 19 dny +47

    यी चार +पुजा देबकोटा भको भए अझै बढि रमाईलो हुनथियो

  • @sher.b.rai12
    @sher.b.rai12 Před 19 dny +32

    राम्राे दाेहाेरि अङ्कलकाे यकटिङ पनि Nice xa

  • @minbahadur285
    @minbahadur285 Před 19 dny +28

    ल नेपाल खाने भो यो दोहोरी ले फेरि❤❤निकै रमाइलो ❤🎉

  • @gituvlog1819
    @gituvlog1819 Před 19 dny +30

    wow nice dohori सधैं बलियो बन्नु है कमला नानि❤❤❤

  • @kalpanakhadka9846
    @kalpanakhadka9846 Před 19 dny +22

    मत २बाजे लाई खुब हेरे है दमदार छ दाेहिरि बाैद्विक टुक्का कमलाकाे ।

  • @hiralalpunmeroyoutubechann6293

    प्रिन्स लमसाल र सुप्रिम मल्ल दृवर श्रीमान श्री कृष्ण बन्ने वाला ओकिल मजा आयो यो बालकलाकारको दोहोरी देखेर एसमा दुईवटा छोरी सब्दकी खानी इन्द्रेणीकि रानी आयोषा छोरी र रबिना छोरी आको भा सुनमा सुघन्ध हुन्थ्यो किन भनौं प्रिन्सलाई आयोषा छोरी सुप्रिम मल्ललाई रबिना छोरी हुन्थ्यो बधाई छ लाखौं लाख प्रिन्सको बदल्ला किशान ले दिए कमलालाई गजबको गल्ती ता कमला बाट भाछ गोरुको शब्द ल्याएर

  • @binoddhungana1612
    @binoddhungana1612 Před 19 dny +14

    गीतको सुरक्षित अबरतरण गरेकोमा धन्यबाद । आफ्नो साख र अनुसासन को ख्याल राखी गीत गाउनु ।

  • @rajbikramsharma1997
    @rajbikramsharma1997 Před 19 dny +19

    भाई बहिनीहरु लाई उज्ज्वल भबिस्यको शुभकामना छ।

  • @kabirjee444
    @kabirjee444 Před 19 dny +71

    रमाइलो भयको होला भन्ने आशा छ हेरेर कमेन्ट गर्नुहोला 😊

    • @umanathlamichhane
      @umanathlamichhane Před 19 dny

      कोपिलाहरु आएछन् फक्रेर
      राम्रा शब्दमा गाएछन् टक्रेर
      ❤❤❤❤❤❤❤❤

  • @umeshbk1.m
    @umeshbk1.m Před 19 dny +9

    सलाम छ अबकाे युग उहाहरुकाे हाे निकै सानदार प्रस्तुति बालकलाकारहरुकाे❤

  • @SantoshoChy-sk4yc
    @SantoshoChy-sk4yc Před 19 dny +21

    धेरै राम्रो गौने रैछिन कमला बहिनी

  • @shibabhattarai740
    @shibabhattarai740 Před 19 dny +10

    लोक संगित दोहोरीका नयाँ पुस्ता का उज्वल कर्णधार कमला नानी र तिन भाईहरु लाई सफलताको सुभकामना राम्रो राम्रो रमाइलो दोहोरी सस्कारी बनेर अगाडि बढनु ❤❤

  • @kamalkc4047
    @kamalkc4047 Před 19 dny +30

    फेरि भाग 2 सुन्न पाईयोस यो जोडीहरु को

  • @lilaram8079
    @lilaram8079 Před 18 dny +14

    अब आउने भागमा पुजा लाई पनि समेनु हैई आगामी दिन को सुभ कामना

  • @topendrakhadka6970
    @topendrakhadka6970 Před 19 dny +9

    सरल सभ्य अनि मिठो समुधर स्वर धनी भाइ बहिनी हरुलाइ धेरै धेरै शुभकामना ।

  • @durgabista3044
    @durgabista3044 Před 19 dny +26

    चारै जनाको धेरै राम्रो भएको छ ।

  • @GangaSapkota-uf5mm
    @GangaSapkota-uf5mm Před 19 dny +32

    सार्है राम्रो दोहरि अब पुजा लाई पनि ल्याऊन पर्छ

  • @arjunmagrati2831
    @arjunmagrati2831 Před 19 dny +40

    नेपाली लाेक संगित, दाेहाेरिका उज्ज्वल कर्णधार , हाम्रा गहनाहरू

  • @ambikakhanal1865
    @ambikakhanal1865 Před 19 dny +11

    कति माया लाग्दा हुन सबै !! कति ठुलो भयछन !! ❤ कति रमाइलो हो ! भबिस्य छ कमला बाहिर जान्छु नभन !!

    • @ChokBdrGrg
      @ChokBdrGrg Před 19 dny

      Nepal Ma K BABISY xa Bany Ho Hajur Nepal Ma

  • @minupoudel1334
    @minupoudel1334 Před 19 dny +28

    सदै बलियो बनु बुनु कमला बेस्ट ओफ़ लक 👍🏼👍🏼👍🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼💋💕💕💕💕

  • @puskalsharma293
    @puskalsharma293 Před 19 dny +7

    अाहा अब देश खाने पालाे ईनै भाइ बहिनी काे हाे धरै राम्राे छ अझै राम्राे गर्दै जानू बधाई छ♥️♥️♥️🌹🇳🇵❤️❤️💔

  • @dilkasigurung8058
    @dilkasigurung8058 Před 11 dny +2

    चार जनाकै शब्दहरू एकदम राम्रो छ। जति सुन्यो त्यति नै सुन्न मन लाग्ने सधैँ अगाडि बढ्दै जाउ बाबुहरु नानी तिमीहरू देशको ठूलो गहना हौ। पीडाका आँधेरोमा बाल्ने दियो पनि हो।❤❤❤❤

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 Před 19 dny +6

    आहा कति सुन्दर दोहोरी सबै नानी बाबु हरुलाई धेरै धेरै शुभकामना सांगितिक क्षेत्र उज्ज्वल रहोस्!!

  • @postoli5607
    @postoli5607 Před 9 dny +2

    जे होस भाइ बहिनिहरु परिपक्व हुँदै गएका रहेछन। हल्का झुक्किदा पनि फेरि लय समात्न सक्ने कमला अझ परिपक्व लाग्यो।👏👏👌👌

  • @123gairesunil
    @123gairesunil Před 18 dny +2

    लोकदोहोरी क्षेत्रमा नयाँ पुस्ता को आगमन भाको छ सारै रमाइलो लाग्यो सबै जना लाई उज्वल भविष्यको शुभकामना ❤❤❤❤

  • @khimashahi7868
    @khimashahi7868 Před 19 dny +5

    सारै रमाईलाे दाेहाेरि भाइ बहिनिकाे अझ अगाडि बढ्दै जानू सबै भाइ बहिनिलाई अग्रिम सफल्ताकाे धेरै धेरै शुभकामना आशीर्वाद धेरै माया सम्झना छहै 😘😘😘😘😘😘👌👌👌👌👌👌💕💕🌺🌺

  • @PrabitaMalla
    @PrabitaMalla Před 19 dny +41

    मत सानो रमिता हेर्ने हो 👍️bhai supreem😘

  • @sureshbc762
    @sureshbc762 Před 19 dny +6

    कति रमाइलो दोहोरि बधाई छ सम्पूर्ण भाइ बहिनी हरुलाई। ❤❤❤❤❤❤❤

  • @abiralshivaduti801
    @abiralshivaduti801 Před 17 dny +3

    उत्कृष्ट दोहोरि। चारै जना प्रतिभाशाली बालकलाकारहरु। सबैको उत्तरोत्तर प्रगतिको कामना।

  • @SajinaRijal-lk9rj
    @SajinaRijal-lk9rj Před 13 dny +4

    किसान र कमला जोडि बिवाह भयको हेर्न मन्छ 😍😍😍😍🤗🤗🤗

  • @Shaluukc55
    @Shaluukc55 Před 19 dny +10

    यता पो रमाइलो रहेछ सबै जनालाई झोरले ❤❤❤❤

  • @afsgef
    @afsgef Před 19 dny +6

    आह कति आनन्द भो कति छोटो लाको भिडियो सफलताको शुभकामना चारै जान लाई ❤❤

  • @ramgaira2720
    @ramgaira2720 Před 19 dny +4

    Kamala boine lagayat sabai jana lai dhanabad metho pustaty gaunnu vayo khuse lago 🙏🙏🙏🙏🎤🎤🎤🎤🎤👌👌👌👌👌🌹🌹🌹🌹🌹

  • @arjunpanthi4434
    @arjunpanthi4434 Před 19 dny +13

    Dherai ramro chha live dohari programme suprim kishan prince ra kamala ko

  • @HariKala-jy8mn
    @HariKala-jy8mn Před 10 dny +2

    सवै मिलेर गाउनु सबै जनाले पढ्न पनि पर्छ है ,so nice ❤

  • @tulbahadur9317
    @tulbahadur9317 Před 11 dny +5

    जति हेरेनि हेरिरहन मन पछि भाई बहिनिहरुलाई अब भाग 2पनि निकालन परो ❤❤❤

  • @prasamsakc3451
    @prasamsakc3451 Před 17 dny +9

    धेरै राम्राे छ चारै जनाको कला❤❤

  • @basantiranabhatranabhatbas3049

    अाहा !! कमला बहिनि धेरै राम्रो छ तिम्रो प्रतिभा❤️❤️❤️❤️❤️

  • @Sagarthapa-ll7qe
    @Sagarthapa-ll7qe Před 19 dny +14

    Aaha Kati ramro live dohari my favourite kishan vai

  • @jeevanxettri-lp4ti
    @jeevanxettri-lp4ti Před 19 dny +4

    चारजना भाई बहिनीको कला धेरै राम्रो छ सधै यसरी अगाडि बढेको हेर्न पाउ

  • @mahendrkumar832
    @mahendrkumar832 Před 9 dny +2

    चारै जना लाई नै मन पराउने जति यात हजिर हुनु ल ❤️❤️ मलाई त चारै जान मन पर्छ ❤️❤️❤️❤️💪💪💪🙏🙏🙏🙏❤️❤️

  • @user-cm9ty9xe3g
    @user-cm9ty9xe3g Před 19 dny +9

    आहा कत्ति रमाइलो दोहोरी सफलताको शुभकामना भाइ बहिनि लाई❤🎉

  • @user-it9wg3sv7f
    @user-it9wg3sv7f Před 19 dny +19

    कति राम्रो छ दोहोरी

  • @tikaramdukhiadhikari123
    @tikaramdukhiadhikari123 Před 17 dny +6

    कोटपाइन्ट वाला अंकलको याक्टिङ्ग दामी छ सबैको कला र गलाको उच्च सम्मान छ्❤️🙏

  • @BKS2041
    @BKS2041 Před 19 dny +3

    आहा कति सुन्दर अनि मर्म स्पर्शी हजुरको कला सम्मान सहित प्रगतिको शुभकामना छ❤❤ सानासाना साथिहरु साथसपोट गरेर अगाडि बढ्ने बानिको बिकास गरम🎉🎉🎉

  • @user-ch3hf1gk9k
    @user-ch3hf1gk9k Před 19 dny +1

    मलाइ एक्दम मन पर्ने बाल कलाकार हरु एकै ठाउँ मा देख्न पायो अब लगातार नया अनि पुरानो कलाकार लाई देख्न पाउ दुर दर्पण मा जोडीनि हुने सबै लाई मन बाट नमन अनि उच्च सम्मान छ

  • @amargurung9584
    @amargurung9584 Před 12 dny +2

    Real lok dohari queen of Kamala baini congratulations 👏👏👏👏👏👏👏

  • @kamalapaudel4234
    @kamalapaudel4234 Před 18 dny +2

    सबै जना लाई धन्यवाद छ सानो बाट सुने को तिमीहरू को गीत धेरै राम्रो भए बाबु नानी अझै राम्रो हुनुपर्छ शुभकामना

  • @bharatgurung2495
    @bharatgurung2495 Před 11 dny +3

    कमला नानी यति कडा अति राम्रो नानी कमला god bless you nanu ❤️❤️❤️

  • @anandatamang611
    @anandatamang611 Před 19 dny +12

    चारै जनालाई सुन्दर भविष्यको शुभ-कामना ब्यक्त गर्दछु ।

  • @SaradaKunwar-tc8jq
    @SaradaKunwar-tc8jq Před 19 dny +11

    धन्यवाद टक्र्याउन चाहन्छु सबै जनालाई आशिर्वाद छ है अझै उन्नतिको शिखरमा पुग्नु है

  • @urmilashahi1753
    @urmilashahi1753 Před 20 dny +15

    आयो है कडा दिहोरि❤❤

  • @user-lw4nv3rs4b
    @user-lw4nv3rs4b Před 19 dny +4

    रमाईलो दोहोरी प्रस्तुत गरेका साना भाई बहिनीहरूलाई सफलताको कामना ❤❤

  • @ramkajigurung2713
    @ramkajigurung2713 Před 5 dny +1

    कमला छोरी धन्यवाद छ ,४९_५१मिनेट
    रमाईलो भैरहेको छ।

  • @user-nl9bx9px6u
    @user-nl9bx9px6u Před 19 dny +9

    चार जना को नै big fan❤❤

  • @user-yp1gw6qr1w
    @user-yp1gw6qr1w Před 7 dny +1

    धोहोरी पनि राम्रो छ त्यो भन्दा नि त्यो कोत लगाउने आजेको कलालाइ समान छ❤

  • @khimkawar8725
    @khimkawar8725 Před 19 dny +3

    कमलाको धेरै राम्रो छ केटाहरुमध्यमा पृन्सको बेस्त लाग्यो अरुको पनि राम्रै छ ।

  • @user-do7mk8ec6m
    @user-do7mk8ec6m Před 19 dny +17

    Fb मा हेरेर मन नबुजेर युटुब मा आयर सर्च गरि 10 पटक हेर्दा पनि हेरिरहन मन लाउनि म जस्तै कोको हुनुहुन्छ अब अर्को भागमा पुजा लाई पनि ल्याउनु पर्यो

  • @PramilaSundas-vd1em
    @PramilaSundas-vd1em Před 10 dny +2

    Rile dohori dami x hajur haruko sabai jana ajhai agadi baddai gaiseyo hjrharu❤❤❤❤

  • @mahendrabhandariyoutub2433

    Super song Kamala suprima price kisan sabai lai congratulations 👏👏👏

  • @aanuskabhatari9353
    @aanuskabhatari9353 Před 19 dny +8

    लासट सम हेर्नू कति रमाईलो हो

  • @pasanglama9627
    @pasanglama9627 Před 18 dny +1

    Waw Kya ramailo dohori thahai napai kati xito thuli baixa Kamala ni kati ramri sabai balkalakarharu taruni tanderi bayexa badai Babu nani harulae ajae unatira pargati hundai jaus asirbad xa hai 🙏😘🥱🤔💚💙❤️💜💕💝💘😱

  • @ramgaira2720
    @ramgaira2720 Před 19 dny +8

    4 jana ma kamala dharai tagada gauna best of luck nanu🎤🎤🎤🎤🌹🌹🌹🌹👌👌👌👌👌

  • @saraswatitimalsena-xe3hr
    @saraswatitimalsena-xe3hr Před 16 dny +2

    Wow dami दोहोरी ❤

  • @PurbeliKanxi555
    @PurbeliKanxi555 Před 19 dny +7

    आहा क्या रमाइलो दोहोरि best of luck Alll

  • @bharatgurung2495
    @bharatgurung2495 Před 11 dny +3

    नानी बाबु हरुको दोहोरी कडा अति मान पार्‍यो ❤️❤️❤️

  • @user-bv6qi3jv3w
    @user-bv6qi3jv3w Před 18 dny +1

    एति रमाइलो गीत गाउने बाल कलाकार नानी बाबू हरुलाइ ह्र्दयदेखी नै हार्दिक बधाई तथा सुभ कामना छ ❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉

  • @PuspaMagar-zg4lx
    @PuspaMagar-zg4lx Před 19 dny +4

    साह्रै राम्रो दोहोरि सफलताको शुभकामना छ हजुरहरुलाई🎉🎉❣️❣️❣️❣️😂😂😂👌👌👌👌👍👍👍👍🙏🙏🙏🌺🌺🌺🌹🌹🌹

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs Před 19 dny +2

    चार जना बालकलाकारकाे दाेहाेरी धेरै रमाइलो छ अझ राम्रो गनुहाेला शुभकामना

  • @rabinthapamagar512
    @rabinthapamagar512 Před 18 dny +1

    साङ्गीतिक क्षेत्रमा चर्चित यात्रा सँगै उज्वल भविष्यको कामना यसरी नै उन्नति प्रगति गर्दै अगाडि बढ्नु कला अनि गलकी धनी प्रति उच्च सम्मान सँगै आगमी दिनहरूको लागि सुभ कामना ❤🎤👌🙏#गोरखा

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Před 14 dny +2

    असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ
    4 जना लाई ❤❤❤❤❤❤❤

  • @user-gb4ve2jz1l
    @user-gb4ve2jz1l Před 19 dny +6

    आहा कति मिठो दोहोरी सफलता को सुभकामना सबै लाई ❤❤❤

  • @himalthapamagar1
    @himalthapamagar1 Před 17 dny +2

    सबै जना को राम्रो छ ,जिन्दगीमा धेरै प्रगति गर्नु सबै लाई मेरो तर्फबाट धेरै सुभकामना छ ।

  • @kusumtiwari8566
    @kusumtiwari8566 Před 19 dny +8

    Very nice so much ramailo lagyo feri pani sunna paam prasanna pathak lai pani rakhera kamala eklai vaera gaunu ajai ramailo hunxa danywad. Part 2 pani xittai herna paam.

  • @Dhanraj-ff5bd
    @Dhanraj-ff5bd Před 10 dny +2

    धेरै धेरै बधाई छ बहिनी शुभकामना

  • @user-xz6rq4km1g
    @user-xz6rq4km1g Před 19 dny +7

    दामि दामि😘😘😘😘कमला बैनी भाइहरुको यो दोहोरि🎉🎉

  • @Ramlimnu
    @Ramlimnu Před 13 dny +2

    ❤❤❤❤❤❤❤🎉🎉🎉❤❤असाधै राम्रो लाग्यो सफलता को शुभकामना सम्पुर्ण भाइ बहिनिहरुलाई❤❤❤❤❤

  • @mangaltamang6928
    @mangaltamang6928 Před 19 dny +2

    एक दम रमाइलो बबल्ल दोहोरी ह्जुरहरुको मिठो आवाज हामीले सुन पाउदा धेरै भागे मनि ठनेकि छुम बैनी भाईहरुलाई समान् बेक्दा गर्दै अगमी दिन हरुमा पनि एस्तै मिठो गित संगीत को साथ् देक्नु पाहोस शुभकामना छ सबैजानलाई my favourite kamal bunu miss u an all 🎉🎉❤❤❤❤

  • @user-hj2bq4qc5j
    @user-hj2bq4qc5j Před 2 dny +1

    Best of luck sabai laii

  • @Sangitalamatamang597
    @Sangitalamatamang597 Před 19 dny +5

    Katti ramro prastuti vai bainiko charai janalai suvakamana xa yasai gari pragati gardai janu hola❤❤❤❤❤

  • @b.nentertainmentspresents8001

    भाइ बहिनीको माया पिरिम भन्दा पनि स्कुलको पठाइ तिरको विषयमा गाउदा अझै राम्रो हुन्थ्यो।तर पनि दोहोरी धेरै राम्रो अझै प्रगतिको शुभकामना भाइ बहिनीलाइ।जता पनि माया पिरिमको मात्र विषयबस्तु भयो।❤❤

  • @Kunsang-lg7tf
    @Kunsang-lg7tf Před 19 dny +8

    Wow Kati ramro gaunu voyo xa ❤😊wow 😲 wow my favourite 4 rai jana❤😊

  • @ambarsinghtamang6362
    @ambarsinghtamang6362 Před 19 dny

    आहा क्या दामी गाको गीत आहा साह्रै मन पर्यो ल पार्ट टु पनि ल्याउनु पर्यो है त ल चारै जनालाई शुभकामना छ लु

  • @umeshbist6229
    @umeshbist6229 Před 16 dny +3

    धेरै राम्रो गाउने रैछिन कमला बहिनी पनि ल बधाई छ सम्पुर्ण टिमलाई ❤❤

  • @devshreepali9591
    @devshreepali9591 Před 12 dny +2

    प्यारो प्यारो भाइबहिनीहरूको मिठो भाका।

  • @user-or6qx8xe7r
    @user-or6qx8xe7r Před 10 dny +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ध धेरै राम्रो छ है भाइबहिनीहरू

  • @SitaGc-ie4st
    @SitaGc-ie4st Před 19 dny +19

    भाइ बैनिहरुको कलाको बयान गरनै सकदिन सारै रमाइलो लागयो आगामि दिनहरूमा पनि सफलता नै सफलता ले सगरमाथाको शिखर चुमोस❤❤❤❤❤😊😊😊😂

  • @sabitribasnet9646
    @sabitribasnet9646 Před 11 dny +2

    दामि छ ल परस्तुति👌👌👍️👍️🙋‍♀️दामि 👏👏