विष्णुले कमला लाइ धोका दिएर एलिना संग बिहे गरेको खुलासा | Elina Chauhan | Kamala | Bishnu |
Vložit
- čas přidán 2. 05. 2024
- Watch new Nepali Live Dohori Salla Dhupaile by Bishnu Sapkota & Kamala Ghimire only on Enepal Khabar Official's CZcams Channel.
Original Song:- • New Nepali lok dohori ...
कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
रेलै सलल :- • Relai Salala | रेलै सल...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#kamalaghimire
#elinachauhan
#bishnusapkota
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
#livedohori
------------------------------------------------------------------------
🎶Original Audio Credits:-
♪Song:-
Salla Dhupaile
Vocal:-
Ganesh Gurung
Bishnu Maya Gurung
Lyrics:-
Ganesh Gurung
♪Music:-
Ganesh Gurung
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Salla Dhupaile
♪Male Vocal:-
Bishnu Sapkota
Suraj Budhathoki
Bikram Gahatraj
♪Female Vocal:-
Kamala Ghimire
Balika Tamang
Goma Himali
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
Madan Regmi
♪Dholak:-
Bhagirath Susling
♪Flute:-
Nabin Baniya
♪Sarangi:-
Megh Thapa magar
♪Auto pad:-
Badri Sewa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
Bhishma B. Karki (Mukunde)
🎬MUA:-
Roshan Bhushal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
czcams.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Zábava
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा सबैले मन पराउनु भएकी लोकप्रिय गायिका एलिना चौहानको साथमा उनकै श्रीमान् आफैमा गीतकार ब्यबसायी बिष्णु सापकोटा र चर्चित बाल गायिका कमला घिमिरे बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Me
Khoie malai t kasaile gardaina vnne mattra ho 😢😢😢😢
😊A
❤@@@a
Part 2 cheinxa haii
बिस्नु साप्कोटा र एलिना चौहानको जोडीलाई मन पराउने जति हाजिर हुनुस
❤❤😊😊
❤❤❤❤❤❤❤❤😂😂😂🎉11 bje Tra aaunchuu
कमला बहिनीको राम्रो सन्देस माया गरीसकेपछि प्रयोग गरेर नछोड्नु भन्ने विष्णु सापकोटाको लागि मनछुने टुक्का
t
एलिना चाेहान बिश्नु साप्काेटा कमला घिमिरे काे फ्यान यता हाजिर गरूम।❤❤❤
अन्तिम मा कमला बहिनी लाई पनि धन्यवाद र बोल्नु दिनु पर्नी हो भन्नी जति ले हाजिर गर्नुहोस्
मलाई पनि त्यस्तै लागेको थियो तर लास्ट मा बोल्न दिनु त के धन्यवाद सम्म पनि भएन।
Ho ni kamala baini lai pani aantim ma kahi bolne mauka diyako vaya aajai ramailo huni thyo alik khallo vo ki vani malai pani masus vayo 😢😢
Saii ho ❤
Honi kasto khallo vayo last ma
Ma and😅@@himalpakhreen829
कमला बहिनी मलाई मनपर्ने गायिका / गितको प्रस्तुति सारै मीठो लाग्यो सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ,
बिष्णु सापकोटा र एलिना चौहानको सदैव दामपत्य जीबन खुसी, सफल होस❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
उत्कृष्ट दोहोरी ! रंग,ढंग , रस सबै मिसिएको आहा दोहोरी मनपर्ने जति एता--
🙏अाजदेखि विश्णु सापकोटाकाे फ्यान भय i like bishnu❤️
कमला बहिनीले सधै एसरि नै गित गाउदै जानु पर्छ मन एता उता नगरि ल sis
बिष्णु सापकोटा शब्दमा पनि कडा ! रमाइलो लाग्यो
Sikara gako ho mit jiu🤣🤣
विष्णु दाईकाे गित गाउने तरिका कति राम्रो लाग्याे मलाई ❤❤❤❤
कमला हजुर स्वरमा निखार आएको छ। कति छिटो हजुर तरुनी देखिन थाल्नु भयो । एकदमा राम्रो छ।
एलिना चाैहान र बिण्णु सापकोटा Fan यता हाजिर गरुम🙏🙏🙏🙏🙏
Ma
धेरै रामरो ♥️♥️👌👍️
Alina matra 😮
Mee
Ma
कमला ले यति धेरै खुबि हुदाहुदै पनि बिदेश जान्छु भन्छिन
Dukh paauxin .jhuta vada majese thaapaunxin
परेवा को जोडी जस्तो राम्रो छ एलिना बधाई तथा दिम्पते जिवन को शुभकामना छ कसैको नजर नलागोस यो जोडि लाई 💐👌👌💐
वहिनीको गीत त सुनेकै हो राम्रो छ।तर विण्णु भाईको दोहोरी सुन्दा त अचम्मै खुशी लाग्यो राम्रो पनि छ गीतको टुक्का त चलेको गाएकहरुको भन्दा पनि राम्रो लाग्यो❤
बबाल घम्साघम्सी दोहोरी, बधाई छ नव दम्पती, बाल गायिका कमला घिमिरे लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺👌👌👌👌👍️👍️👍️👍️👏👏👏👏💃🕺💃🕺
आजसम्म को सबैभन्दा उत्कृष्ट दोहोरी हजुर ❤❤❤❤
कमला बहिनी कत्ती ठुली भैसकिछन आवाज पनि मिठो भयछ आजकल
राजु दाई कमला को धेरै भइयो dhore नसुनको अब 1चोटी धमाका मचिनु पर्यो हजुर ❤❤❤❤❤
आजको दोहोरी खास थियो । तेहि माथि स्यानो नानि कमला बहिनि पनि जोडिनु धन्यवाद धन्यवाद सम्पुर्ण टिमलाई नै
Wow wow wow wow😮😮बिस्नु सापकोटा सरको उत्कृष्ट प्रस्तुति🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️
अाहा एकछिन पनि बो,र नलाग्ने गित दुईको 1 00 1 000 सए छ अाहा बधाई छ सबैलाई 🙏🙏
पाठ 2 पनि आउन पर्छ भन्ने कोको हुनुन्छ !😊😊
बिष्नु स्वर पनि राम्रो छ कमला पनि झन राम्रो छ धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई 🙏❤️
यो गित 10 पटक सुनी सके मैले अझै सुन्ने मन छ।
सिता श्रेष्ठ र राजु परियार को दोहोरी ल्याउनु पर्यो भन्ने जति यता आम त🙏🌺🌹
ko ho sita
अब यो जोडी को part 2 चाहिन्छ भन्ने जति यता हाजिर हुनु है
ए नानी कमला बिस्नुले गर्यो दोहोरीमा हमला रमाइलो लाग्यो बिस्नु जि ले राम्रो गाउनुभयो ।
बिष्नु ज्युको शब्द कडा कस्तो गाउनु हुदोरहेछ भनेर हेरेको राम्रो लाग्यो
नेपालको पहिलो लोक दोहोरी बाल गायिका कमला बुनु धेरै धेरै माया अनि बधाई छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
कडा विष्नु पनी एलिना मख्ख छन बैबाहिक जिवन को शुभकामना छ ❤️❤️💐👌👌💐❤️❤️
कमला नामै काफी आहा कति रमाइलो दाेहरी
कमला घिमिरेलाइ एक शब्द पनि बाेल्न नदिदा कताकता मन दुख्याे किन हाेला अरू त रमाइलो छ शुभकामना छ यलिनाकाे दाम्पत्य जिवन❤❤🎉
वैवाहिक जीवनको अग्रिम शुभकामना बिष्णु ❤ एलिना साथै मिठो दोहोरी सुन्न पाईयो फेरि फेरि पनि सुन्न पाइयोस् ❤❤ कमला लाई पनि अझैं धेरैं सफलताको शुभकामना 🎉❤🎉❤
बिबाह भै सक्यो कता को अग्रिम हो ? अब त धेरै धेरै शुभकामना
इनेपाल रोधीको अहिले सम्मको उत्कृष्ट प्रस्तुति । बिचमा नाच्ने सेतो कालो कपडा लागाउने सोल्टीनि नाच आहा😍
आहा कति मिठो शब्द अनि मिठो भाकामा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
कमला नानी र बिस्नु बाबुकाे दाेहाेरि एक दमै रमाईलाे भयाे दुबै जनालाई धेरै धेरै बधाई छ ।
राम्रो जोडी राम्रो गित गाउँनु भो सफल यात्रा को शुभकामना हासी रहनु खुशी रहनु सफलता को शुभकामना ❤️❤️❤️
आहा कति मिठो गीत बिस्नु जि र कमला बहिनी दामि दामि छ लोक दोहोरी गीत
भाग 2 पनि हेर्नु पाय हुन्थ्यो कस्तो रमाइलो भयो😊❤🎉
सुन्दर जोडी लाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤बिष्णु भाइ र कमला बहिनीको प्रस्तुति धेरै राम्रो लाग्यो।
एलिना चौहान र विष्णु सापकोटा को यो सुंदर जोडीलाई मन पराउने हरु यता यता लाईक गरौ त कति कति जना रहेछौं।
म त बिग फ्यान भए है , एलिना दिदि गीत मा अभिनय गर्ने मन छ तर अहिले सानै छु र भारत मा हुँदा सम्भव भयन
बाबा बिष्णु नि खप्पिस पो वा शब्द!❤❤❤
दोहोरी भनेको यस्तो हुनुपर्छ॥ अति सुन्दर दोहोरी so यो all टिमलाई धन्यवाद ॥॥🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा मनै छुने गित सल्ला धुपैले महान नब जोडी बिस्नु् सापकोटा अनि यलिना चौहान बैबाहिक जिबनको धेरै धेरै शुभकामना 🎊❤️🎊 धोकेबाज हौ तिमि भन्दै कट्टा हान्दिन्छु हुदै पनि तर नसोचेको हजुर हरुको मिलन प्रति सम्मान छ
साथै बिस्नु सापकोटा जिले कमला घिमिरे यता उता गरेपछि कट्टा हान्दिन्छिन भन्ने गित जेहोस मेल खायो Wow supar song
सल्ला धुपैले
आहा कति मिठो दोहोरी धन्यवाद नेपाल रोधीघर साथै गायक बिष्णु र कमलालाइ अनि बिष्णु एलिनालाइ नव दाम्पत्य जीवनको शुभकामना
कमला नानिको प्रस्तुतिले कडा झटारो हान्यो ।
बबाल बबाल लाईभ दाेहाेरि ई नेपाल राेधिघरमा पनि चल्छ चर्चित चर्चित कलाकार हरूकाे सुमुज्क्त्यो को स्वोर सर्बत्र उप्ल्ध छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दुबै जाना लाइ बैबाहिक जिबन्को सुभ कामना सदै यस्तै खुसि र सुखि रहनु
निकै रमाइलो दोहोरी हेर्न म ढिलो आइपुगेछु ☺️😍
एलिना र बिष्णु सरलाई इन्द्रेणी मा बोलाउने पर्यो। दोहोरी खेल्न।
अत्यन्तै मिठाे दाेहारी बिस्नु सर कमला नानू त झन मलाई असाध्यै मन पर्ने कलाकार ६ पटक हेरे मैलेत❤❤❤❤
यक दमइ राम्रो जोडि बधाइ छ बिस्नु जि र यलिना बहिनि❤❤
य भगवान यो जोदि को कसैको नराम्रो नजर नलगोस सधै भरी सङै देखन पैइयोस
नेपालीको माहालोकगाइका भैसकिन कमला नानी 💚💚💚💚💚💚💚
बिस्नु सर गायक हाेईन भन्नू भाे त र साेर मिठो थियोे र दाेहाेरि नि राम्रो गउनु भाे अझै गउनु सफल ता काे कमना
कमला नाुन तिम्रो यसैगरि सदैभरि पर्गति गरेको देखन पाइ रखम सुभ कामना नमाते
एकदम रमाइलो दोहोरी baglunghee होनि यति त हुनू पर्यो
कमला बहिनी लाई पनि बोल्ने मौका दियको भय हुन्थ्यो ।
Tiktok ma dekhera herna aaunu huney jati hajir garam hai✌️😅
Ma ni ho hai😂
po
Ma
Ma 😂
Ma
उत्कृष्ट नव जोडी र अन्य सहभागी कलाकारहरुलाई बधाई तथा धन्यबाद दिन चाहे
दाेहाेरी धेरै रमाइलो छ दादासगँ बहिनीले गाउँदा धेरै खुशी लागेकाे छ दुवै जनाले राम्रो गाउनुभयाे छ सधैं सबै काे माया र साथ पाउनुहाेला
नमस्कार हजुरहरु सबजना उपस्थित महानुभाव हरु लाई 🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️बिसणु भाइ &एलिना बहिनी को जोडी राम्रो छ यसरी नै हासी खुसी जिन्दगी बिताउनु होला पछि छुटो भनेर रुदै मोडियामा आएको देखनु नपरोस 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️यो जोडी लाई दामपतिय जीवन को शुभकामना ❤❤❤❤🙏🙏🙏🙏💐💐💐💐राम्रो जोडी अर्को वर्ष घोरले छोरो लिएर आउनुहोला 🙏🙏🙏🙏💐💐💐💐
निकै रमालो दोहोरि कस कस्ले हेर्नु भयो❤❤
खत्ररा दोहोरी गायक पो रहेछ त बिष्णु sapkota जि ta
बिष्णु सापकोटा शब्दमा कडा 👌👌
कडा अायाे कमला नानू बधाई छ 👍️👍️👍️👍️
मलाइ त 2 भाग नि आउन पर्छ आहा क्या दामि गित्🙏🙏
बिष्णु र कमला बीचको दम्दार दाेहाेरी दुबै जना लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉
धेरै राम्रो प्रस्तुति भान्जा बाबू बधाई छ
आज देखि बिष्णु जि बिग फ्यान भए म पनि❤❤
राम्रो सुन्दर प्रस्तुति दमाकेदार दोहोरी कमला नानी सफलताको सुभकामना बिस्णु सर र एलिना sis लाई सुखद दाम्पत्य जीवन उज्जल भबिस्यको सुभकामना।❤❤
Bishnu sapkota kada raixan dohori ma ta nice❤❤❤❤❤
कति राम्रो भाकामा अनि स्वर पनि कति मिठाे धेरै रमाइलो लाग्यो हेरिरहु जस्ताे ❤❤❤
एलिनालाई सिन्दुर सारै राम्रो देखिएको छ ,दुबै जनाको भबिस्य उज्वल होस
1 k भन्दा कम भाका हरु यता आम त है साथ saport गरम
IT JOURNEY HUB
वैवाहिक जिबन तथा सफल दामपत्तेको शुभकामना दुबैजनालाई
बिष्नु र बविताबानिया जेरी को प्रस्तुति ल्याउनु पर्यो।
यो बिष्णु भाइ त खप्पिस रहेछ्नी❤❤❤ राम्रो लाग्यो।
म पनि यो इनेपाल रोधी घर मा जाने अबसर पायको छु ❤️🤗😘 🙏
अति रमाइलो दोहोरि मज्जा आयो हेर्दा
इ नेपाल ओफिसिल रोधिघरका प्रस्तोता बालकुमारश्रेष्ठ ज्यु लाई म प्रदेशिको तर्फबाट न्यानो न्यानो माया साथ नमन गर्द्छु ! सारै मन परेको भाका अब हेर्न शुरु गरियो है झोर्ले नमस्कार छ ! ❤❤❤🙏🙏🙏🙏
विष्णु यति माहिर दोहोरीमा wow
छिटै भाग -२ ल्याउनु पर्छ एकदम उत्साहित छु
निकै मीठो 👌🔥💖प्रसतुति लाग्यो नमस्कार 🙏सबै सबैमा एउटै माटो जन्मेर पनि आफनो कर्मथलो मा जन्मथलो दुबै ठाऊँमा लोक साँस्कर्तिक जगाउने हाम्रो एउटै गाउँ ठाउँ को आदरणिय बिष्णुसापकोटा जिलाइ साथै एलिना जि र बैनि कमला घिमिरे अनि इ नेपल रोधि टिम लाई 🙏धेरै आभार ब्यक्त गर्न चाहनछु ।
गायिका मध्य सबैभन्दा एकदमै राम्रो जोडी एलिना चौहानको❤❤❤
निकै रमाइलो दोहोरी
सबै ले यक अर्काले सपोट गरम है त सथिहरु 🎉❤❤
कमला बहिनी को सारै मीठो प्रस्तुति
Alina Chauhan lai Maya garani jati sabai yata hajir hum hai❣️❣️❣️❣️
Malai dherai man parxa eleena didi❤❤❤❤❤
@@user-jq3oz5yz8z❤❤❤❤
दोहोरी राम्रो छ धन्यबाद ❤️
अति राम्रो दोहोरी भयो बधाई छ अल टिम लाई जय सङ्गीत 🎵🎵🎵💘💘💘👌👌👌🇳🇵🇳🇵🇳🇵
Dherai ramailo lagyo bisnu Kamala ani Alina sisko Dohoro☺️🙏🙏
सारै रमाइलो दोहोरी ❤❤😘😘
Jindagi ma poilo choti maile logdohori purei suneko sarei ramro ❤❤❤❤❤❤❤bishnu ra kamalako logdohori.....
रमाईलो लाग्यौ!दोहोरी को साथ मा पुरै episode 💞🙏🇳🇵
कमला र बिशनु लाई धन्यवाद छ ❤❤❤❤❤❤❤❤
Kyo ramailo lagyo yo palo bisnu g ra kamla ko dohari khatra x And mis you Alina