खुईलीले सुमनलाई चोलीको तुना कस्देउ भनेपछि, उधुम रमाईलो दोहोरी | Suman Pariyar Vs Khuili Live Dohori
Vložit
- čas přidán 17. 05. 2024
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
#suman_pariyar
#khuili
#livedohori
______________________________________________________________
🎶 Audio Credits:-
♪ Song:-
Surti Maddai
सुर्ती माडदै
🎬 Vocal:-
Khem Century
Samikshya Adhikari
🎬 Group Vocal:-
Sagar Bajurali
Prema Rana Magar
Rupi Sinjali Magar
♪ Lyrics:-
Netra Aryal
♪ Music:-
Khem Century
• Surti Maddai by Khem C...
_______________________________________________________________
Live Dohori Singer:
♬ Suman Pariyar
♬ Nabina Silwal Khuili
_______________________________________________________________
Musician
Mayur Studeo Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Suman Pariyar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
सबै सबैमा नमस्कार म सुमन परियार आज सम्म मेरो च्यानलबाट आएको सबै गीतहरुलाई माया गर्दिनु भाको छ। आज फेरि रमाईलो दोहोरी लिएर आएको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला हअनि च्यानललाई लाईक कमेन्ट सियर र सस्क्राईब गर्न नभुल्नु होला है।
एउटा ब्याट्ल बिराज भाइ सग गर्नु है राम्रो छ हेर्न सुन्न मज्जा आयो❤❤❤❤
धेरै रमाइलो सुमन सर❤❤
im your big fan suman sir
हुन्छ हजुर
My favourite dada
सुमन परियारको दोहोरी उत्कृष्ट लाग्छ पछिल्लो समय खुइलीले पनि उत्कृष्ट गित गाउदै सबैको मन जित्नुभएको छ शुभकामना ❤️🎊🌺🌹
खुइली को दोहोरी मन पर्न थाल्यो मलाई 😂😂😂
❤️❤️❤️❤️
लौ फेरी रमाइलो हुने भयो मेरो फेबरेट सुमन दाई को गित सुन्न पाइने भयो
खुईली बैनी दोहोरीमा तहल्का नै मच्चाउने भयो आहै बबाल छ दोहोरी ।
आहा कति राम्रो गित स्वरकी धनी खुइली अनि होल टिम लगाएत स्वरका धनी मोडल सुइट सुमन भाइ शुभ कामनाछ❣️❣️
अब राजु सङ दोहोरो हेर्न मन छ खुइलिको
खुईलिको उत्ताउलोपन अलि बढि अरु त ठिकै छ ❤❤
नबिना (खुइलि) जि मेरो अत्यधिक मनपर्ने कलाकार हो, अभिनय मात्रै होइन गीतसंगित प्रति पनि अत्ति राम्रो रहेछ, शुभकामना ❤❤
मलाईअतिनै मन पर्ने कलाकार सुमन दाई हाे ❤❤❤❤❤❤❤टुका साेर अतिनै राम्रो छ❤❤❤❤❤
रमाइलो लाग्यो।धेरै राम्रो छ
धेरै दिन भएकाे थियाे सुमन भाईकाे गित हेर्न नपाएकाे आज हेर्न पाईयाे खुसि लाग्याे ❤❤
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
👍️👍️
ok
कति राम्रो दोहोरी सुमन र नविना
Suman र Khuli को धमाग अतिनै मिठो सम्पूर्ण टिम लाई धन्यवाद! !!
Kati ramailo dohori🙏🙏
नविना मिस, सुमन सर भेट भएपछिको दोहोरी गित सारै मीठो हुन्छ रमाइलो किसिमको ,
अति सुन्दर दोहरी हजुरहरू ले प्रस्तुत गर्नु भको छ हजुर!म सिक्किम बाटा हेरदै मजा लिदै छु ।
Part 2 pani ल्याउनु सुमन जी
खुइलि पनि लोकप्रिय naughty दोहोरि गाईका हो
आजकल मसला बिना सुन्नु पनि मज्जा आउदैन हुनत सबैलाई 🙏🙏
Jaha khuili waha behad ramailo hunxa
मिठो दोहोरी 👍️👍️👍️
हो येस्तै भलाज्मी तरिका ले गाउने बानी गर
येकदिन तिम्रो लछ्य पूरा हुन्छ सारै राम्रो प्रस्तुती धन्येबाद खुइली
म नि धेरै दोहोरी हेर्छु तर दोहोरी गायिकामा सबै भन्दा धेरै quality खुइली मै छ
wow दामी ❤
रमाइलो छ
❤❤❤सारै राम्रो
खुइलि पनि दोहोरी लाइन मा 😂😂
खुइलिले देश खानि भइ मातेकि हावा खुइलि😂😂😂 सुमन हिराे❤❤
Jastolai testai geet xata kasari hawa vyo ramrosanga kan sundainara mem..
हटमा मा हट सूर्यको तापभन्दा हट दोहरी। अत्ति रमाईलो।
अति राम्रो छ खुइलीको प्रश्तुती !
आहा अति सारै राम्रो दोहोरी गीत ❤❤❤❤❤❤❤
आहा साह्रै राम्रो दोहोरी बधाई छ हजुरहरूलाई
Aaha voice katti ramro sisko ani suman bro ko pani 😊❤
अति मजाको दैहोरि ❤❤❤❤❤❤❤ छ
Suman dai ko fan hone ma twh❤❤
Suman ji खुईलि लाई तुना हातले हैन दातले कसी दिनु पर्ने हजुर अति मिठो अत्ति चोपिलो ।
Khatra gayek bhaye xa khili
dherai ramrox suman pariyarle gakot dherai ramailo hunx
Sarai ramailo dohori
गीत अति मिठो ऑल टीम को very nice प्रस्तुति bt khuili को लुगा कस्तो लायो साथी हरु कमेंट गर्नु ला ❤❤❤🎉🎉🎉
गित अनुसार फेशन भयन खुईलिको दोहोरि मिलेको छ जे होस
my best singer Suman pariyar❤❤
Aaha damii dohori congratulations safalta ko subhakamana aajai yastai yastai ramailo ramailo dohori harna paihos❤❤❤❤❤❤
लाष्टै कडा दोहोरी खुईली सँग👌मन पर्यो मलाई त......
🌹आहा❤️कति मिठो❤️संगितको🌿साथमा❤️सुन्दरताले🌿भरिएको💚उत्कृष्ट🌿अभिनय❤️हजुरको💚सबैको💚मन मुटुमा🌿बस्न❤️सफल रहोस💚सफलताकाे❤️शुभकामन🌹
खुइली को जोस,जागर र हॅसिलो पन लाई मान्नै पर्छ ।
सुमन भाईको गीत मन पर्छन
खुइली को गित दामि लाग्छ मलाई ❤❤❤
खुइलीको हाउभाउ चाहि हो के वा❤❤❤
Suman ko dohori ramro xa
सुमन दाईको गित धेरै मनपर्छ मलाई❤❤❤❤❤
नबिना खुईलीको उत्कृष्ट प्रस्तुती❤❤❤❤अझै राम्रो प्रस्तुतीको अपेक्षा.....
यो सुमन भाइ सारै राम्रो लग्छ मलाई ❤️❤️👌👌
खुईली अब दोहोरिमा धमाका🎉❤
Very nice ❤️♥️❤️♥️❤️♥️
Aaha kata ramailo dhori❤❤
Aaja voli sarai man parxa khueli ko dohori ❤❤❤❤
Wow wow ramilo suman dai
फेरि पनि अायाे कडा दाेहाेरी हसाउने र रमाइलो दाेहाेरी सुमन दादा लगायत सबै टिमलाई धेरै धेरै बधाई छ
Halka ramailooooo ❤❤
यस्तो उत्तेजित दोहोरी गाउन भएन है!!
सगर र खुइलि काे दाेहाेरि हेर्न मन छ❤️❤️
ati ramailo vayo suman bro
खुईलि मन पछ❤❤
खुईली को दोहरी धमाकेदार आईरहेछन
बधाई हो सबै टिमलाई
Ramro x daii❤❤❤❤
आहा कति राम्रो मलाइ त् सुनी राखु झै लाइरयो जति सुन्यो तेति सुनी रन मन लाउनी
खुब खुईलि मन पर्न थाल्या छ मलाई😊❤ अचेल
नक्कली छ्यौ यति मन रुन्न ।आज्काला केटीको भर हुन्न ।भनेको भए के जान्थ्यो गाई बस्तुमा जोडनु नहुने सुमन भाई
Yo kura maile ni uthaune wala thiye pahile nai aaisakexa yo kura bolda uchit sabdako paryog garnuhola kti manisharu gaibastu sanga tulana garne chij hain aafno sochlai badaunu hola
कडा आयो❤❤❤❤❤😂😂😂😂
यो खुइलिले गर्दा लोक दोहोरी मा पनि सारै छाडापन भित्रीने भयो से ज्योति मगरको पारा ल्याएकि छ है यसले।😮
सारै रमाइलो भयो सुमन भाई हास्दा हास्दै सिद्धीयो दोहोरी गीत
खुईलि बैनि र सुमन भाई को
धेरै धेरै उनती प्रगति भएको देख्न पाउँ फेरि पनि सुभकामना 🥰
My favorite ❤❤❤suman brother ❤️ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
सुमन दाजु र खुईली को लाईभ दोहोरी सधै भरी एसै गरि निरन्तर हेरि राख्न पाम्🙏🙏🙏❣️❣️❣️ i am Big fan ❣️❣️
मज्जा आयो सुनेर।❤
Suman vai ra Khuili baini sarai man parxa ajhai Suman vai maskera git nikalda sarai suhako lagxa ❤
Wow wow dami lago song suman ji lots of love from dharan ♥♥♥♥
Kada aayo ta
अति रमाइलो छ
Good suman+kuel
Manche pani kati ramree ho khuili ma pani big fan vaye khuli ko❤❤❤❤
Ramro x
सुमन खुइलीको उत्कृष्ट जोडी, गीत संगीतपनि उत्कृष्ट ! यो दोहोरीबाट भरपूर मनोरञ्जन लिइयो 🙏
Wow super nice comple ❤❤
रमाईलो लागेयो❤❤❤❤❤
best jodi
❤Suman ra renuka ko git sunna man xa❤
Good suman g
Super songs ❤❤
Suman dai ❤❤❤❤
सुमन रोधी घर सारै नै राम्रो लाग्छ मलाई फलोस्-फुलोस् शुभकामना छ ॐॐॐ
kina chamkya tesari khuili hoit
सुमन परीयार सर का गित सबै यस्ता ई हुन्छन् हैई
Jhakas
Dharai ramro xa dohori dai❤❤
Dherai ramro suman dai ko geet
सुमन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Khuli lok dohori lae chahine multi talented person ho. Yati ramree khuili kala gala rup sab le sath deko. Yastai yastai dresh up ra yastai gaudai janu hola ramro xa
मलाइ मन पर्ने गायक 👌👌👌👌 सुमन परियार ❤❤❤❤
Jasle j baneni ma cy khuili vayara matra sunekora hereke love u ach khuli
राम्रो लोक दोहोरी दुबै जना लाई पर्गती को शुभकामना ❤❤🙏🙏🙏🙏🙏🙏