यति मिठो स्वर ६ बर्ष देखि गल्मिमै सिमित ● म प्रमोद खरेल बन्नु छ भन्दै सुनाए मन रुवाउने कथा !!
Vložit
- čas přidán 1. 09. 2023
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Sunil Pariyar
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
भाइको आवाज राम्रो छ तर अझै निखारियर अगाडी बढ्नुहोला / यो भिडियो हेर्ने सबैले भाइलाई सुन्दर सुन्दर प्रतिक्रिया दिनुहोला है ... तपाइको सानो प्रतिक्रियाले भाइलाई ठुलो हौसला मिल्न सक्छ
मिठो अवाज्🤗
हाेर 😮त्यस्तो पाे
सङघ्र्स पछि काे सफलता अबस्से मिलछ
हजुर
🙏🙏👍👍🥰🥰🥰❤❤
Sign Baba ka dua se kam Mile bhai ko
भाइको स्वर दामी छ । तर के गर्नु केटिहरु भए । युटुबरले काठमाडौ लगेर रेकर्डिङ गरि सक्थ्यो गितहरु । आगामी दिनहरुको कामना सहित हार्दिक बधाई भाइ ।❤❤❤❤
केटि मान्छे लाई एकै दिन मा भाईरल बनाएर अगाडि बडाउछन केटा मान्छे को जति राम्रो आवाज भए पनि अगि बड्ने गारो छ नेपाल मा
🎉🙏🥀आहाँ निकैँ राम्रो छ स्वर सफताको शुभ कामना अगाडि बढदैँ जानू होलाँ👌👌🌺
भाईको स्वर असाध्यै मीठो लाग्यो कलाकार बन्ने छिट्टै पूरा होस शुभकामना मेरो,,❤❤❤❤
भाइको स्वर अत्यन्तै राम्रो छ, सफल साङ्गितिक यात्राको कामना❤️❤️❤️❤️👍️👍️👍️👍️👌👌👌👌
मलाई फेरि पत्रकार असाध्यै मन पर्छ बोल्ने शैली असाध्यै राम्रो ❤❤❤❤
स्वर राम्रो छ। स्वरमा मगर tong आउदो रहेछ। जिब्रोलाई सब्दको स्वर वर्ण र ब्यन्जन सग समायोजन गर्यो भने छिटो सफलता मिल्न सक्छ।
आवाज राम्रो छ सफलताको शुभकामना भाई
भलादमी लाग्यो भाईको स्वर राम्रो छ प्रगतिको कामना।
आहा सारै मिठो स्वर छ दाजु, सफलताको सुभकामना ❤
म पनि हर्दै छु बागलुङ सिसाखानी देखि बागलुङ्गे हो हामी यसै गरि अगाडि बदनुपर्छ राम्रो छ बिशाल भाईको साथ सपोत अनि माया हौसला अबस्य हुनेछ सुनिल दाजु कोशिस गर्नुपर्छ शुभकामना छ 🌹🎤🎈🎈🎈🎈
मिठाे स्वर रहेछ भाईकाे गाेबिन्द जि सहयाेग गरिदिनु हाेला। भाईलाई शुभकामना छ।
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
सर्बप्रथम नया नया प्रतिभाहरुलाई ल्याउनु हुने गोबिन्द दाईलाई सम्मान छ र यो दाईले पनि राम्रो गाउनु हुदो रहेछ स्वर मिठो छ गित संगीतमा फोकस दिए दाइले पनि सफलता पाउने छ,गित संगीतको यात्रा निरन्तर रहिरहोस उज्ज्वल भबिस्याको सुभाकामना दाई🙏
😮😮😮😮😮
❤️👌👌❤️
Sahi vannu vo🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
❤❤❤❤❤❤❤
भाइकाे स्वर निक्कैनै राम्राेछ प्रगतिकाे कामना
❤❤❤ यस्तो प्राकृतिक स्वार भएको मान्छे लाइ सहयोग मिडियाले गर्नु पर्छ ।
भाइ को शोर धेरै धेरै राम्रो छ सफलता को शुभकामना छ ❤
Dami hardik badhai
Mero sathi ho sunil sngai padeko ramro x voice
जषटो माँनछे तेसटै सोर पनि अति राम्रो सोचे भँनदा धेरै धेरै सफटा मिलोस् यो भाइ लाई शुभ कामना छ भाइ
8 class dekhi sundae aayako brother ko voice best of luck ♥️
भाई बदाई छ राम्रो छ ❤❤❤❤🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow dada ati nai ramro sanga geet gaunu ak din abashye aafno sapana Pura gwarnu hunxa❤❤❤
Vaiko voice dherai ramro x safaltako suvakamana 👍
अती मिठो स्वर छ दोर्सो प्रमोद खरेल जस्तो छ है,,,
हजुरकाे सारै रामराे साेर छ सफलताकाे सुभकामना हजुर दाजु
आहा कती मिठो कला हो भाईले राम्रो गाउँ नु हुनुहुन्छ मुटु छुने 🎉🎉🌹🌹🥀🍍👍👍❤️❤️❤️❤️❤️❤️
ल धेरै राम्रो छ खोट लाउने ठाउ छैन❤❤❤
भाईको स्वर ठिकै छ शुभ कामना
दामि छ सोर
wow vary Nice voiec best of luck❤❤❤
धेरै राम्रो छ भाईको स्वोर👌👌👌🌷🌷🌷
आवाज मीठो छ सफलताको सुभकामना❤❤
भाइको स्वर सारै राम्रो रहिछ सर भाइलाइ सपोर्ट गर्दिनु होला है❤❤
भाइको राम्रो स्वर छ सफलताको शुभकामना
अति राम्रो स्वर छ भाइ अबका खुडकिला सहज तरिकाले पार हुँदै जाउन सफलता को अगृम सुभ कामना
आहा मिठो सोर ❤️❤️❤️👌👌
वा वा भाईको स्वोर धेरै कडा मीठो स्वोर वा
आज धेरै खुसी लाग्यो गोबिन्दा दादा लाई पनि देख्न पाइयो 🙏🙏🙏🙏❤️❤️❤️
आफू आफै बन्ने हाे ,,काेहि जस्तो बन्ने हाेईन भाइ,
स्वर मिठो छ ,, उज्ज्वल भविष्यकाे शुभकामना
भाइको स्वर राम्रो छ सफलता को सुभा कामना छ ❤
सुनिल भाइ काे स्वरमा निकै मिठास र मार्मिक आभाष गम्भिरताकाे भाव झलक आएकाे छ एक पिन अवश्य गन्तब्यमा पुगिन्छ ।मैतिदेवी काठमनण्डाै ।
सार्है मीठो आवाज। भाई ले अवसर पाउनुपर्छ।
Aaha dherai mitho voice 👌 forever best of luck 👍🙏
Sunil bhai ramro Aawaj chha, safaltako ko subha kamana🌹❤️ bhaguwan le satha diun😂❤
Dherai ramro xa .bhaiko kala gala...best of Luck...👍️
dami xa lokdohori pani gaunu parxa
भाईको गित स्वर शब्द सबै सुन्दर राम्रो मिठो छ भबिस्य उज्जल छ, शुभकामना।यो बाबुलाई सबै ले मायाँ गरि होला।
राम्रो गाउनु हुदो रैछ best of luck bro
Yo vaiko aawaj kati mitho rahex ❤❤agrim SUV kamana cha bhabisyeko lagi 💐
बागलुङको पानिको कमाल छ नयापरतिभा बोकेर धोर पाटन नगरपालिका दुइबाट जानु भएका बाबुलाइ बधाई छ कलाकार बन्ने हिम्मत नहार्नु
धेरै राम्रो सोर रहेछ सफलताको शुभ कामना छ ।
लौ गाॐले पर्नु भयच धेरै धेरै सुभकामना छ भाई
राम्रो गाउनुभयो मलाईत सारै मनप्रयो सुभकामना भाई प्रगती ग्रदै जानु❤
Dherai ramro voice xa ❤👌brother best of luck
आफ्नै सैली बनायेर गाउंनु बाबु। तिम्रो स्वर राम्रो छ। धेरै धेरै शुभकामना छ।
आहा कति राम्रो गित हो 🥰🥰🥰🥰
धेरै राम्रो छ आवाज शुभकामना
Ramro future ramro xa
भाईको आवाजमा दमछ है सफल्ताको शुभकामना😘
हाम्रै गाउले भाइ हुनुहुदो रहिछ निकै राम्र्प प्रतिभा छ भाइको सफलताको शुभकामना भाइलाई
Dheraiii ramro sor xa vaii sanoma dekheko thiya mero maiti gau ko Vai raixau..
राम्रो छ
धेरै रामाे भाइकाे आबज
सर्बप्रथम गोबिन्द भाईलाई सम्मान छ मिथो बोली ले अन्तरबार्ता लिनुहुन्छ बोल्नेको सहेली मिथो छ 🙏 र भाईले मिथो गाउनुहुदोरैछ सफल्ताको शुभकामना छ भाई लोकदोहोरी पनि गाउदै जानू हजुर हाम्रो बाग्लुङ्गमा धेरै लोक दोहोरीले चिनिएकोछ
Firstly Govinda Sir Laie Dheraie dhaneyabad xa ani yo Vai Laie Dheraie Suva kaamana ani ashirbad xa God's bless you haresh nakhanu hola Voice mitho xa Safalta ko agrim Suva kaamana xa ❤❤❤❤❤❤❤Lovely great
very nice sweet voice xa best of luck bro....❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
आवाज यकदमै राम्रो छ प्रगति को सुभकामना🎉🎉🎉🎉
Very very nice
अति राम्रो स्वर🎉🎉🎉🎉🎉
स्वर दामि छ
सोर राम्रो छ भाईको🎉❤
गोबिन्द जी को यो मेहनत साहि यो भाईले खेरा जान दिन्न होला अति मीठो voice छ सफलता अब्स्य हुन्छ भाइ ।
Good luck छ हाम्रो बग्लुङे भाइ लाई ।
भाइ काे स्वार धेरै राम्रो छ, भावईस नेपाल तिर पनि Try गर्नु
Nice voice song 👌❤️❤️👌👌❤️👍
स्वर धेरै राम्रो छ❤❤❤
भाइ का साेर मामराे छ
भन्दा भने जस्तो तर कस्सम यत्तिको चाहिँ म नी गाउँछु धन्यवाद 🙏
आह कति मीठो स्वर सफलता को शुभकामना
यो साङ्गीतिक यात्रा मा भाई तपाईको स्वर्णिम सफलता मिलोस शुभकामना।
Dai voice of Nepal ma janu parxaa❤❤ congratulations 👏👏
भमईकाे आबाज राम्रो छ धन्यबाद धेरै धेरै शुभकामना
सफलता को शुभकामना छ भाइ लाई
धेरै राम्रो सोर छ भतिज को
बदाइ छ सुनिल दाजु 🙏🙏❤️🇳🇵
कति मीठो अावाज भाईको उज्जव भविष्यको कामना छ भाइ
La ramro xa kanxa best of luck competition ko jamana xa yatile ajhai vyaudaina hai ajhai homework garnu parxa❤❤❤❤
Wo so good voice brother salute ❤❤❤🎉🎉
सम्मान्छ मेरोपनि गोबिन्दाजिला हजुर को काम्र सोच्मा सलुट् छ
Ramro lagyo babuko swor pragatiko kamana babulai ❤
Bhaiko Voice Ramro xa Bhaiko Gayak Banne sapana pura hoss
Aadhunik geet awas ramro chha ni from new delhi we look God bless you all success well done 👍✅👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Ramro awaj best of luck
voice ramro chh gud luck brother bt नेपालमा केटिको स्वोर राम्रो भएर भाईरल भएसी life बन्छ, धेरै भन्दा धेरैले गित दिन्छन, साथ दिन्छन तर केटा मान्छेलाइ बढीमा २/४ गित २/४ जनाले देलान त्यो भन्दा बाहेक कसैले साथ दिन्ननन्, तेसै केटाहरुले सङ्गीत यात्रा मा आफै मेहेनत गरेर आफै गर्नुपर्ने हुन्छ, anyway all the best 🎉🎉
सहि भनु भयो दाजु😢
Wow wow pargati ko suva kamana bhai.i like your voice.kuwat bat herdai xu
मेरो गृहजिल्ला मेरो परान प्याराे जन्म जिल्ला बागलुङका मान्छेका अावाज नै राम्रो ,जय बागलुङ ,बागलुङे जति यता हाजिर गरम
Ati ramro lagyo sound sangit siker agi badnu hai good luck bro
लु बधाई छ
wow nice voice best of luck