बिष्णु माझी जस्तै गायिका बन्न ज्यानै जोखिममा • आँखा रसायो ! शाहसी महिलाको एक कथा यो भिडियोमा ||
Vložit
- čas přidán 22. 01. 2023
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Niru Chepang
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
bishnu majhi
#niruchepang_ Penterwali_Viral Video
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
निरु चेपाङलाई धेरै धेरै सुभकामना । अझै मेहनत गर्दै जानुहोला । सुख अनि दुख नै जीवन हो ।
Nice one voice
नमस्ते दाजु हजुर को video सदै हेर्ने गर्छु सारै राम्रो लाग्छ के हि कुरा सिख्दै छु हजुर बात
धेरै धेरै शुभकामना स्वर धेरै राम्रो छ ।नानी को ।
@@begampunmagar3123 00000a
@@kiraajkai3709 I ली
जिन्दगी यस्तै हो निरू चेपाङ लाई अब इन्द्रेणी मा देख्न पाईने भो सफलताको शुभकामना निरू
अति तीखो र सुमधुर स्वर रहिछ न्याय पाउनु पर्छ प्रगतिको कामना बहिनिलाई गोबिन्द ज्यु को मन पनि अति राम्रो लाग्छ मिठो स्वर्लाई इन्द्रेणी मा गीत गाउने अबसर दिलाईदिनु हुन अति साहसी र संघर्ष जीवन बिताउनु भएको रहिछ
आहा कति राम्रो गित बैहिनी सुभ कामना छ
यी चेलीकाे आवाजले धेरै प्रगतिकाे सम्भावना बाेकेकाे छ ,निरन्तर साधना भए सफलता अवस्य मिल्नेछ ,धेरै धेरै मंगलमय शुभ-कामना नानीलाई !
धेरै राम्रो अवाज रहेको छ्,दिदिको👌👌👊👊
राम्रो लाग्यो शुभकामना छ 💕
शाहसि महिला लाई शफलताको शुभ कामना
Bisnu didi hoin devi gharti di ko option.
Congtatulations sis
कति मिठो स्वर रेछ, यस्ता गला कला दुखैदुखमा लुकिरहेको छ, यस्ता गला र कलालाई धेरै सम्मान छ।
ल बधाई छ है साथी धेरै प्रगति गर्दै जानु
गित सुन्दा ॲाशु आयो बैनी मेरो त ईन्द्रेणी जानुस् पक्कै दिन आउछ
सर्वप्रथम त उहाँको दुख सुनिदिनुभयो मुरि मुरि धन्यवाद।दिदिको इन्द्रेणीमा जाने सपना पूरा गरिदिनु भए अझै आभारी हुने थिए पत्रकार ज्यु।🙏😭
👍️👌👌👌❤️💚निरु बहिनी राम्रो छ सोर बधाई छ सफल होस
ईनदरणी लाजानु बैनी लाई धेरै धन्यवाद🙏💕
एकदमै सफा मन भएको नेपाली आमाको छोरी तपाईंलाई सफलताको शूभ कामना यस्तो मन अनि मुटु हुने मान्छे त संसारमा कसैले कहिले पाउँदैन ।
स्वर मीठो छ यी बैनिको, छिटोभन्दा छिटो गाउन इन्द्रेणी मा पुर्याउनु होला है पत्रकार भाइ ।
निरु चेपाङ धेरै मेहनेति मान्छे हुन् । उनले हरेक काममा सफल पाउनुपर्छ ।
शुभकामना छ बहिनी मिठो स्वर
ल स्वर राम्रो छ । इन्द्रेणी मा देख्न पाम बैनिलाइ
ल बधाई मेरै जन्म थलो ईच्छाकामना गाउँ पालिका चितवनकि रहेछ।उज्ज्वल भविष्यको कामना।प्रयास जारि राख।
सुभकामना छ अझै प्रगति गर्दै जानू प्रतिक्षाको फल मीठो हुन्छ स्वर राम्रो छ
साहासी आदरणीय चेली निरु चेपाङ ज्यु मा प्रगति को कुसल मजेरी मा स्थापित भएर सबैको मन मुटुमा बस्न सफल होस हार्दिक बधाई तथा लाखौंलाख शुभकामना व्यक्त गर्दछु🙏🙏🙏🙏🙏🙏🙏🌺💐🌹🌷🌹💐🌺🙏
निरु चेपाङ त मेराे सालि हाे बधाई छ निरु तिमिलाई सङघर्स जीवन हाे पछि नहट्नु अघि बड्नु र धेरै धेरै सफलताकाे शुभकामना
पहिला तेति राम्रो कला हुदा साली चिनियन अब भाइरल हुदा आफ्नो भन्ने
सुभकामना दिदी मिटो छ गित❤❤❤
स्वर राम्रो छ ।
बिचरा चेपाङ पेन्टर नानो को भबिस्य धेरै नै उज्यालो छ फलोस् फुलोस् शुभकामना छ धेरै नै राम्रो होस् भन्न चाहन्छौ सेलुट सेलुट सेलुट छ।
स्वर मिठो रहेछ ❤❤❤❤
ल यो वैनीलाई मौका दिदा हुन्छ।
Niru chepang ji ko voice mitho xa dherai dherai suvakamana🙏
सायाट यूउटुब नभए को भए यो दिदी कला सबैको सामु आउने थिएना यो दिदी को कलालाई लेईदिने लाई नमन छ सरलाई नया प्रतीभा को खोजि गरी सबैको सामू उजागर गरी दिनू भाको मा काला भने को सदक देखी झादु पोछा मजदुर किषना सबैमा हुनछा 🙏🙏🙏🙏
अहो।। कति हाइ स्केलमा पनि सजिलो तरिकाले गाउनु भाको।। best of lock niru dee...
हजुरले सोचेको सबै कुरा पुरा होस
निरु दिई हजुर लाई उन्नत पर्गतिको सुभकाम्ना छ है
कति मिथो स्वर दिदि को इन्द्रेनी मा गायको हेर्न पाउ सफलता को सुभ कामना दिदि 🌹🌹
यति पीडा भएर पनि हसिलो मुहार शुभकामना छ बैनी
मिठो स्वर
स्वर धेरै राम्रो छ नानी । सफलताको लागि शुभकामना छ । मेहनत गर्दै जानुस एक दिन अबस्य सफलता मिल्ने छ ।
संघर्ष नै जीवन हाे भन्ने लाग्छ
धेरै राम्रो छ मिदिया हरुले वहाकाे मनकाे इक्ष्या पूरा गर्दिनु है इन्रेनि लगेर
सफलताको शुभकामना बैनि
निरु चेपाङको आट,साहास र जागरलाई सलाम मेहनत कायमै राख्नुहोला सुख दु:ख त जिन्दगीका पाताहरु हुन ।
अाहाँ कति मिठोठो स्वरकी धनि
नेपाली चेली भित्री घाउ लुकाएर बाहिरी हासो समाज को अगाडि आँसु लुकाउछु सपना मै हरायो आउँछ मेहेनित ले सफल होस 👍️
धैर्य गर्नुस दुख पछि शुख आउँछ भोइस पनि सारै मीठो रहेछ बैनी को 👌👌👍️👍️
बैनी लाई बधाई🎉🎊🎉🎊🎉🎊 धन्यवाद🙏💕
स्वर राम्रो छ । शुभकामना बहिनी ।
अति नै dhuka लग्यो जीवन कहानी shunda voice remroo छ best of luck 👍👍🙏🙏
दिदिMaya tamang दिदिरामराेछ मपनि कलरकाेकाम गछु सबइकोजिबन तेतइहो🙏🙏🙏🙏मलाइनि नमरदिनुस
सफलताको कामना निरु बहिनी अनि राम्रोसँग ख्याल गरेर काम गर्नुहोला अग्लो ठाउँमा
जिन्दगी सफल होस् । धेरै धेरै शुभकामना छ ।
Really you are innocent, brave and struggles lady . always god blessing you. 🙏🙏😍😍😍😍
गोविन्द भाईलाई मेरो अनुरोध छकी यी निरू बैनीलाई ईन्द्रेणी सम्म पुराई दिनु र कृष्णा कडेल सर संग अनुरोध गरि गाउनलाई मौका दिनु होला है भाई ।
धेरै धेरै राम्रो छ् दिदी को शोर
Sarai ramro swor rahechha, good luck bahini.
गोबिन्द सर गीत बनाउनु पार्यो दिदीलाई हित हुन्छ होला,
अतिमिठेा गित हसव ठिक छ बैनिकाेबधाई धनयबनद सबैले हेर्नुस्
Niru. bayniko. Geet. Sohr. Ramroxa
Wow kya mitho sor baini ko ❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉❤❤❤🎉🎉❤❤❤❤❤
यहाँ दिदी काे गित भन्दा नि बिगत का दुख हरु सुन्दा दुख लाग्याे गित नि राम्राे गाउनु भाकाे छ बधाई छ
साेर सारै राम्राे छ बुनु
यो बैनिलाई ईन्द्रेणीमा लगिदिनु सर🙏
Bhahut ramro swar ch
Bhaini ko baadhai ch
Kati mitho sor rhex yo didi ko indreni laijanu na hou 👌👌🙏🙏🙏🙏🙏
साेर राम्रो छ साथ सपाेट पाय केई ग्रछ अझै गाउँ घर तिर यस्ताे प्रतिभा भयकाे धेरै छ मिडिया काे पउचै नपुगे काे ठाउँ मात गाउँ घर मै जगल तिर घाँसा दाउर काडदा गाउनि बस्नि ता हाेनि पैसा नि हुदैन
कति राम्रो
Ati mitho sor ho “bunu “ ko 👍👌✌️
Very good person and voice.
sarai ramro sowar
Mitho xa sor safalta ko suvakaamana djju🙏
la la hjur sowr dherai ramro xa hjur mehdnet garnu yak din pakai aagadi badhanu hunxa
Niru Didi hajur lai sangitik kshetrma aghi bhadenako lagi shuvakamana hjr agi badheko dhekhan pau sabaile sport garnuhola
याे चयपाङ वाहिनी काे कथा बेथा मेह्नेट लाई सम्मान गर्द छु हैं
Majja lagyo nise baini
राम्रो लागयो लोेन पत्रकार जयु इन्द्रेणी मा गाएको सुनने इछया जागयो
Woo di amazing voice frame ma aunu I will u pray ur
शुभकामना बैनी
यो दिदिलाई पत्रकार जिले ईन्द्रेणि पुर्याई दिनुहोला ।
बधाई छ निरु दिदी लाई
❤❤❤❤aafule sikeko pesha tapaiko jibanko aadhar ho aru ranga ramailo bhanne kura testai ho bahini je hos tapaile chaleka kadamle safalta milos
kati ramro mitho sor
राम्रो छ सुरसलो छ
KHARO MEDIA le Naya Naya pratibha lai khojera media ma dekhaunu vako xa khusi lagxa.Baini ko yatra safal hos himmat garera agadi badnus .
Ramro aawaz xa go ahead
Very nice song and voice Weldon
Nice voice di 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👍🏽👍🏽👍🏽
दामी
Oho sefty frist hai baini.
Kati ramro song....
कति राम्रो स्वर अगाडि बड्नु पर्छ बहिनी धेरै धेरै धन्यबाद
Kati mitho sor😊
राम्रो सुरु वात बधाई छ
Ramro Xa bahini
Ramro lagyo ramro hauni hudo rahex anyway vetnu parx la sir hami poni
Kati khatra mitho swor ho dherai dherai subhkamna xa 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤🌹🌹🌹🌹👌👌👍👍
यी दिदी लाई त टिकटक मा देख्छु । निक्कै रमाइलो बोल्नु हुन्छ ।
sis😭😭😭😭sarai khusi lagyo yo din aauxa socheki thiyo maile.dherai maya sis.takecare n be strong.go ahed😘😘😘😘😘😘
Ati mitho sor xa ajhai mehanat gardai januhola suv kamana Nuru baini lai
मिठाे साेर छ हजुरकाे मेहेनत गरिरहनु हाेलाएक दिन हजुरकाे पनि दिन अाउने छ
निरु चेपाङलाइ गाइका बनाइदिउन है।
Dhery ramro gawnu bho thankyou
Oh, what a sweet song you sing, sister. Very mummified voice
Bichara didi lai dekhera innocent lagyo
Niru chapang dharai dharai subh kamna cha