म बिष्णु माझि बन्छु !! दोहोरि गाउदा बालचन्द्र परे छक्क ! यी बहिनीबाट कलाकारले पनि सिकुन गीत गाउन

Sdílet
Vložit
  • čas přidán 8. 09. 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Kiran Shreepali And Bal Chandra Balaral
    🎬️ Camera : Ramesh Sunar
    🎬️ Edit :
    Ritu
    🎬️Video By :
    Kharo Media
    म बिष्णु माझि बन्छु !! दोहोरि गाउदा बालचन्द्र परे छक्क ! यी बहिनीबाट कलाकारले पनि सिकुन गीत गाउन
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Komentáře • 2K

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +208

    बहिनीको कला गला लाई संसारभर पुर्याउनुहुने
    खरो मिडिया लाई धेरै धन्यवाद साथै बहिनीको
    संगितिक भविस्य उज्ज्वल रहोस् शुभकामना 💐🙏

    • @ramprasaddahal7808
      @ramprasaddahal7808 Před rokem +3

      Voice nepal ma janu

    • @Tejindrabhandari
      @Tejindrabhandari Před rokem +3

      Nice voic sis good luk

    • @kopilashrestha7746
      @kopilashrestha7746 Před rokem +1

      very good. Heartly gretting

    • @tekman472
      @tekman472 Před rokem +1

      बहिनी को उजल भबिशेषय को कामना बहिनी । खरो मिडिया लाई धन्यवाद

    • @govindastha7594
      @govindastha7594 Před rokem +1

      ​@@tekman472 😊

  • @vimosgharti6610
    @vimosgharti6610 Před rokem +15

    खुसी लागो नेपाली लोक दोहोरी गित मन पराउनेहरुले फेरी एउटा गायिका पाएकोमा।
    सारै मीठो स्वर को धनि रहिछिन बहिनी।

    • @miyanshahi1326
      @miyanshahi1326 Před rokem +1

      Very nice song 💖💖💖💖💖💖💖💖💖💖 voice ramro xai sis sister

  • @bhaktalimbu2682
    @bhaktalimbu2682 Před rokem +43

    अति मीठो स्वरकाे धनी नानीलाई उज्वल भविष्यको शुभकामाना ❤❤❤❤❤

  • @buddiman1960
    @buddiman1960 Před rokem +1

    बैनीको स्बर सारै राम्रो छ!उहाको प्रतिभा लाई फुल्ने अबसर दिनुलहोला!

  • @AnishaTamang-gn4un
    @AnishaTamang-gn4un Před 5 měsíci +2

    गाइका बन्ने सोच बोकेर आउने सानी बहिनिको स्वर सुन्दा गाइका लाई चाहिने स्वर मजबुत छ ।उज्जल भबिस्य को सुभकामना ।❤❤❤

  • @rameshshahiofficial
    @rameshshahiofficial Před rokem +5

    यो स्वरमा साचिकै एक प्रकार्को दम छ यस्तो प्रतिभा को कदर गर्नु पर्छ यस्तो प्रतिभाले ठाउ पाउनु पर्छ बैनी सफल्ता शुभ कमन

  • @narbahadur7247
    @narbahadur7247 Před rokem +16

    स्वर को धनी हुनु हुदो रहिछ किरण बहिनी सफल रहोश हजुर साङ्केतिक यात्रा ।।।

  • @narajramdam9948
    @narajramdam9948 Před rokem +38

    लोक दोहोरि मा फेरी नयाँ तारा को आगमन हुदै छ धेरै राम्रो सफाताको शुभकामना 🌹बैनी र बालचन्द्र जी लाई पनि शुभकामना 🌹 कि उदाउदो प्रतिभा लाई मौका दिनु भएको मा धन्यबाद 🌹🇳🇵

  • @user-hl5tx1jo9y
    @user-hl5tx1jo9y Před rokem +2

    यो बहिनीको स्वर अतिनै राम्रो छ यो बहिनीको स्वरले स्थान पाउनु पर्छ

  • @user-vy6yx5ik9l
    @user-vy6yx5ik9l Před 4 měsíci +2

    धेरै धेरै धन्यबाद बैनी कोसिस पुरा गरेरै छाडनुहै ।पहिलो दोहोरिमै थाहां पाइयो।सुभकामना।

  • @devendrakattel3900
    @devendrakattel3900 Před rokem +76

    बैनिको स्वर साच्चिकै मीठो छ । अघि बढ्नको लागि सुभ कामना । खरो मिडियालाइ धेरै धेरै धन्यबाद बहिनिको कला र गलाको देस बिदेस लागायत सबैतिर पुराइदिनु भएकोमा

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 Před rokem +6

    सोर अत्त्यन्तै मार्मिक छ उज्ज्वल भबिस्यको सुभ कामना बहिनी ।

  • @Bgr_Digital
    @Bgr_Digital Před rokem +6

    किरण जि म बिकास सुन्दास हजुर र मैले रानीबन दोहोरी साझमा दोहोरी गाएका थियौ हजुरको क्षेमता र कला धेरै राम्रो छ । उज्ज्वल भबिस्यको शुभकामना हजुरलाइ

  • @chirugautam3384
    @chirugautam3384 Před rokem +1

    ल है नानी बागलुंगे को ईज्जत न हाल्नु है अगादी बर्दै जानु अनगिन्ती शुभकामना है हाल म दिल्ली देखी हेर्दैछु म पनी हजुरकै गाउंले बाग्लुंग बोहोरागाऊंकी हुम बधाई छ नानी🎉🎉🎉🎉🎉🎉❤🎊🎂🎁🎈💕👍

  • @dharmajrajgc6102
    @dharmajrajgc6102 Před rokem +1

    यी नानिको प्रतिभा हाम्रो देशले चाहेरनै भगवानले उत्पादन गरिदिनु भएको हो त्यसैले कलाघर मिडियाहरुले यी नानिको कलालाई उजागर गरि देसबिदेस ब्यापि बनाईदिनुहुनेछ भन्ने देस तथा नरासलकोनै धेरै आसा देखिएको छ।

  • @GambirJang-cv6go
    @GambirJang-cv6go Před rokem +32

    यस्तो राम्रो स्वर छ बहिनि को भोलि को दिन भनेको गायिका भएर गित गाउदै गरेको देख्नु पाउ बहिनि को अगृम सुभकामना छ

  • @nikhilgajmer6991
    @nikhilgajmer6991 Před rokem +5

    अाहा धेरै राम्रो स्वार रै छ बहिनीकाे नेपाली गीत संगीतले एउटा राम्रो कलाकार पाएकाे महसुस भयाे हजुरले अाटेकाे साेचेकाे सबै कुरा परा पुगाेस बहिनी उजल भबिस्यकाे शुभकामना ।

  • @arjunpariyar-gr4sy
    @arjunpariyar-gr4sy Před rokem +10

    अतेन्तै मन पर्यो बहिनी हजुरको सोर अगाडि बड्नुहोल संगेतिक यात्रा को अग्रिम सुभकामान ❤❤

  • @pirungsamaj2913
    @pirungsamaj2913 Před rokem +6

    अरु कुरा म केही जान्दिन अबको एक दुई दिन भित्रमा बहिनीको यो मिठो स्वरमा दोहरी सुन्न पाउनु पर्यो । बहिनीलाई यति मिठो स्वरको लागि सफलताको शुभकामना ।🌷🌹🌹🌹

    • @surenlama6579
      @surenlama6579 Před rokem

      Wow verry nice voice sis good bless you sis harek sapana pura hudai janu

  • @nepalighelari5217
    @nepalighelari5217 Před rokem +40

    यतिको गित गाउना सक्यो भने भबिस्यो बन्यो बहिनी धेरै धेरै सुभकामना छ

    • @sajuchapagain1491
      @sajuchapagain1491 Před rokem

      बैनिको स्वर पुष माघको पारिलो घमको किरण जस्तो पारिलो राम्रो मिठोछ तसैले मिडिया कलाकार अनि अाम नेपालि हरुले साथ सपोट गरौ।जयनेपाल।।

  • @madhavpoudel7329
    @madhavpoudel7329 Před rokem +24

    धन्यवाद, यि बहिनी को स्वर मिठो रहेछ, एकपटक ईन्द्रेणी मा पनि पुराई दिनु होला।

  • @gopilalrai9275
    @gopilalrai9275 Před rokem +100

    विष्णु माझी नबन्नु है । विष्णु माझी त बन्धकको जीवन जिइरहेकी छन् । सधैँ मास्क लगाएर हिँड्नु परेको छ । मास्क लगाएर गीत गाएर अरूलाई पैसा कमाइदिनु परेको छ ।

    • @narayanlimbu7307
      @narayanlimbu7307 Před rokem +1

      👍👍😭😭😭

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 Před rokem

      क्या .....सहि भन्नु भएको गोपीलाल राइ ज्युले।
      म सहमत यो कुरामा। बिस्नु माझि नबन्नु।त्यस्तो जिन्दगी के काम?म त भन्छु बिस्नु माझीको गितहरु सबैले बहिष्कार गर्न पर्छ।अनि कसरी कमाउने रेछ पैसा ??

    • @shantithapa4953
      @shantithapa4953 Před 5 měsíci

      L​@@narayanlimbu7307

  • @sujatrai6512
    @sujatrai6512 Před rokem +1

    आधुनिक र शास्तृय मा मिठो छ। बढि यसैमा बल गर्नु बैनि।

  • @gitakhatri2353
    @gitakhatri2353 Před rokem +4

    बहिनी को स्वर त निकै राम्रो रहेछ ! सबै ले सहयोग पक्कै गर्नुहुनेछ । हिम्मत गरेर अगाडी बड्नोस ! भगवान ले इच्छा पुरा गर्नुहुनेछ । शुभकामना छ बैनीलाइ ।❤️❤️

  • @narendrab.k9057
    @narendrab.k9057 Před rokem +115

    बैनिको स्वरको त म पनि फ्यान नै हो उज्ज्ल भबिस्यको कामना

    • @kapilsharma3339
      @kapilsharma3339 Před rokem +2

      बैनिलाई बाधाई छ स्वरकी धनी रईछन्

  • @user-ip2ho9ps1t
    @user-ip2ho9ps1t Před rokem +15

    आफ्नै एल्बुम निकाल्दा केही फरक पर्दैन अति राम्रो गला प्रगति को शुभकामना छ

  • @sandeshgurung7523
    @sandeshgurung7523 Před rokem +4

    आधुनिक मा राम्रो सुनियो त कति मीठो आवाज वाओ वाओ दामी कला गलाको सम्मान छ, अनी सफलताको अग्रिम अग्रिम शुभ कामना ❤❤❤❤

  • @kushalmagar5410
    @kushalmagar5410 Před rokem +2

    ❤धेरै राम्रो छ स्वर बैनिको लोक दोहोरी र आधुनिक गित तिर नि प्रयास गर्नु भयो भने धेरै राम्रो सम्भावना उज्वल भविस्य छ शुभकामना भ्वाइस युनिभर्समा जानू पर्ने बैनी यति राम्रो स्वर छ

  • @migyurdorjee4309
    @migyurdorjee4309 Před rokem +1

    Derai derai ramro swor. Star banchha bahi derai derai badhai, 👍👍👍💐💐💐🌷🎂

  • @krinjal-13
    @krinjal-13 Před rokem +16

    अरे वा कति मिठो स्वर हो के बहिनी को
    सफलता को शुभकामना नानु,

  • @hemantagmgr6329
    @hemantagmgr6329 Před rokem +7

    निकै नै निखारिएको स्वर बहिनिको सफलताको शुभकामना छ।

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk Před rokem +3

    स्वर मिठो रहेछ, मेनुका परिवार जसरी नहराउनु नानी धन्य वाद! गितहरु सुन्न पाइयोस् अग्रिम शुभ कामना!!!

  • @oppomaslee1455
    @oppomaslee1455 Před rokem +1

    आहा! जति सुनो त्यति सुनिरहुँ लाग्ने कति मीठो बुनुको आवाज। अर्जिनल .. भन्दा कम छैन। यस्ता प्रतिभाहरुले स्थान पाउनु पर्छ। बुनुलाई सफलताको शुभकामना। 💐💝..
    सबैले लाईक कमेन्ट र शेयर गरीदिनु होला प्लिज🙏🙏🙏...

  • @padampulami3848
    @padampulami3848 Před 4 měsíci +1

    यी नानीको आवाज साह्रै मिठो रहेछ हार्दिक शुभकामना छ

  • @manmaghr3828
    @manmaghr3828 Před rokem +10

    यो बैनिको स्वार अतिनै मिथो छ साङ्गितिक यात्रा को शुभकामना र यो नानिलाई भोईस नेपाल को अदिसन हुदैछ भोईस मा लग्नी बेबस्था गर्नु सर अनि ईन्देर्नी मा पनि एक चोती लगेर जानू होला सर ल

  • @lobsterlallimbu9518
    @lobsterlallimbu9518 Před rokem +8

    मिठो स्वर किरण स्रिपाल वहिनीको अग्रीम शुभकामनाछ ❤

    • @ritamoktan895
      @ritamoktan895 Před rokem

      सृपल छेत्री होकि ब्राह्मण ?

  • @shersirpalibaglung892
    @shersirpalibaglung892 Před rokem +4

    बैनी किरण सिर्पालीलाई सफलताको शुभकामना ❤❤❤ राम्रो छ यस क्षेत्रमा भबिष्य उज्ज्वल छ।

  • @bhimgurung2633
    @bhimgurung2633 Před rokem

    बैनी को श्वार सारै मिठो छ बालकृण सरले साथ र सपोट दीनु पर्यो बैनी अझै अगाडी बड्नसक्नी क्ष्यामता रैछ श्वार,लय गीत उठाउनी तरीका हेर्दा अतिराम्रो लाग्यो मलाई ल अग्रीम बधाईछ बैनीलाई !

  • @NirmalBk-wt4be
    @NirmalBk-wt4be Před 4 měsíci

    आहा कति मिठो सोर हो hjr kooo कस्ता कस्ता त गाइका वनेका छन हजुर त सोर को धनी कोइली को जस्तो सोर छ अब छित्तै गित सोन्न पाइयोस हजुर को 🥀🙃🥀🙃🥀💚💚💙💙🙃🥀🥀🥀🙃🙃🙃💚💙💙💙💙

  • @user-te7xr1zy9c
    @user-te7xr1zy9c Před rokem +5

    अति राम्रो स्वर बैनी को उहाँलाई सफलताको को शुभकामना

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 Před rokem +15

    स्वर समधुर लाग्यो। साङ्गेतिक क्षेत्रमा उज्ज्वल भबिष्यको धेरै धेरै शुभकामना बैनी लाई ।❤

  • @Naresh658
    @Naresh658 Před rokem +3

    बहिनीको गलामा जादुमय छ 👍धेरै धेरै अग्रिम शुभकामना 👍👍👍👍👍👍👍👍👍

  • @gopalshrestha9723
    @gopalshrestha9723 Před rokem +2

    अति मिठो स्वर कि धनी बहिनी लाई धेरै धेरै शुभकामना छ। तिम्रो मुखमा सरस्वतीको बास छ जय होस्।।।।

  • @manchauroman250
    @manchauroman250 Před rokem +1

    यति राम्रो स्वरको धनी रहिछिन् बहिनी को यो कला र गला ले राम्रो साथ सपोर्ट र ठाउँ पावस् ! उही मेरो शूभकामना!

  • @purnabahadursarki2486
    @purnabahadursarki2486 Před rokem +7

    यो नानिको स्वर अत्यन्तै मीठो लाग्यो। सहयोग गर्नुपर्छ।❤

  • @suryavai2783
    @suryavai2783 Před rokem +12

    यति मिठो स्वर हुने मान्छे कुनै आइडलमा जानू भए हुने।। अति मीठो स्वर चाहिँ ।

  • @nepalidurga5134
    @nepalidurga5134 Před rokem +3

    अति मिठो स्वरकी धनी बैनीको उज्ज्वल भविष्यको शुभकामना 🇳🇵🇳🇵♥️🌹🇳🇵🌹♥️💓♥️💓🔔🔔

  • @smritisharmah3842
    @smritisharmah3842 Před 5 měsíci

    अति मिठो अति नै राम्रो रहेछ दिदीको स्वर आवाज मत। सुनेको सुनेइ भएछु साचै हजुरले भनेझैं दोसो बिष्णु माझी maam को जस्तै जति सुनियो उति सुनिरहु जस्तो लाग्ने रैछ साच्चै नेपाली गायिका मध्य मलाई सबै भन्दा धेरै मन परेको गायिका अन्जु पन्त सिस बिष्णु माझी सिस र रचना रिमाल सिस हो अब तपाईं नेपालको गायिका भएपछि अनि तपाईको पनि नाम लेख्छु 🎉🎉❤😊😊👌🌟🇳🇵🇳🇵😘🤗😊💐♥️🥰😍 धेरै माया purba नेपाल मोरङ देखी❤😘

  • @dipasunar7979
    @dipasunar7979 Před 3 měsíci

    पुरै जिउ सिरिङ्ग भयो सारै मिठो सोर्🙏🙏सफल्ता को सुभकामना छ बैनि लाइ

  • @sukgurung872
    @sukgurung872 Před rokem +8

    अति मिठो आवाज उजल भविष्य को लागि शुभ कामना।

  • @r.kfilms2253
    @r.kfilms2253 Před rokem +4

    सबैले साथ सपोर्ट दिएर अगाडि बडाउनु पर्छ किरण बहिनीलाई 🥰🥰🥰🥰

  • @Pramodrokaya9369
    @Pramodrokaya9369 Před rokem +8

    Dheraii rmro xa maya ajhaii rmro garna sakxau keep going ♥ best of luck👍

  • @TefPokhara
    @TefPokhara Před rokem +2

    बैनिको यात्रा अविरल उचाई तर्फ लम्किरहुन् । सफलताको शिखर चुमेको देख्न पाइयोस् । सतत् शुभकामना बैनी ।

  • @rajanlamichhaneofficial4855

    अति राम्रो स्वर छ बहिनिको । अबस्य पनि ठाउँ पाउनु भयो भने चर्चित गायिका बन्नु हुनेछ😊

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar Před rokem +7

    आहा अति राम्रो स्वर छ नानिको उज्जल भबिस्यको कामना नानू ❤❤ 25:51

  • @kabitabudhathoki5630
    @kabitabudhathoki5630 Před rokem +7

    आहा कति मीठो स्वर❤️❤️उज्वल भबिस्यको सुभकामना

  • @umagurung9579
    @umagurung9579 Před rokem +4

    असाध्यै मिठो स्वरको धनी बैनी सधै भरी यसरिनै मिठो गित गाउदै अगाडि बध्नु होला धेरै धेरै बधाई छ बैनी 🌺

  • @monbahadur8668
    @monbahadur8668 Před rokem +1

    सारै मिठो स्वर को धनी बैनी लाइ सांगीतिक क्षेत्र को हिडाइँमा धेरै धेरै शुभ कामना

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Před rokem +1

    अाहाँ अाहा कति मीठो स्वर । यसरी यो बैनिलाई सामाजिक संजालमा ल्यायर अन्तर्वार्तामा सरिक गराई हाईलाईट गरायकोमा खरो मिडियाको भाईलाई धेरै बधाई छ ।

  • @ubjangshahithakuri9802
    @ubjangshahithakuri9802 Před rokem +17

    बहिनिको स्वर धेरै मिठोछ जसरिभएपनि अगाडि बढाउनु पर्छ,

  • @yogibk5919
    @yogibk5919 Před rokem +14

    she have very nice voice
    Good luck baini wish you all the best 🙏🏽👌🏻❤

  • @sumanthapa9139
    @sumanthapa9139 Před rokem +5

    सफलता को सुभकामना ❤❤❤अति मिठो सोर बहिनी को

  • @padamguruung3181
    @padamguruung3181 Před rokem +2

    बैनीको स्वर ले एकदम मोहित परयो, हार्दिक शुभकामना छ।🤞

  • @meharmantamang4669
    @meharmantamang4669 Před 6 měsíci

    नमस्ते !! बहिनि अति मिठो स्वरकि धनि हुनु हुँदा रहेछ भविस्यमा पक्कै पनि ठुलो कलाकार बन्नु हुनेछ,सफलताको शुभकामना God Bless You🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️ 🌹🌹🌹🌹🌹

  • @tarabdr3975
    @tarabdr3975 Před rokem +7

    अति राम्रो छ बहिनी, उज्वल भबिश्यको शुभकामना ।।

  • @nepalpride3854
    @nepalpride3854 Před rokem +5

    Ramroxa baini ko voice safalta ko subhakamana

  • @yakendraagri6603
    @yakendraagri6603 Před rokem +3

    धेरै मिठो आवाज बहिनी को। सफलता को शुभकामना।।

  • @aayubaayub1272
    @aayubaayub1272 Před 11 měsíci +1

    साह्रै २ मिठो गाउने बैनी,अग्रीम शुभकामना बैनी लाई ,एक प्रतिस्ठित कलाकार बनेर देखाउनुस दुनिया लाई।

  • @lbkandangwalimbu
    @lbkandangwalimbu Před 5 měsíci

    यी बहिनीको साह्रै मिठो स्वर रहेछ यिनीलाई मौका चाहिँ दिनुपर्यो पक्कै पनि भविष्यमा राम्रो गायिका बन्ने लक्षण छ

  • @anushasunar5877
    @anushasunar5877 Před rokem +6

    अहा कति मिठो स्वोर पक्कै पनि यस्तै यस्तै प्रतिभा हरु लाइ अघि आउनु पर्छ

  • @jasbirgurung2308
    @jasbirgurung2308 Před rokem +5

    Sarai ramro xa bahiniko swar sabda

  • @bishwasthapa2103
    @bishwasthapa2103 Před rokem +4

    आहा धेरै राम्रो आवाज उजल भबिस्यको लागि शुभ कामना 🎉

  • @gurungmohan
    @gurungmohan Před rokem +1

    अति मिठो स्वर कि धनि हुनू हुदो रहिछा बहिनी
    लाई सॅगित यात्रा मा ऊजवल भविष्य को शुभकामना छ good luck 👍

  • @ShrawanTamang-yr8cn
    @ShrawanTamang-yr8cn Před rokem +2

    बैनि को साङगितिक यात्रा सफल रहोस,उज्वल भबिस्य को शुभकामना🌹🌹🌹

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před rokem +2

    अति सुमधुर स्वर रैछ बैनीको ❤️
    सुनौलो भविष्यको शुभकामना....🌷

  • @nareshchalaunechhatri4934

    आहा कति मिठो स्वर बहिनी को उज्ज्वल भविष्य सफलताको शुभकामना बहिनी ।

  • @amark.c8395
    @amark.c8395 Před rokem +10

    असाध्यै राम्रो स्वर । उज्जवल भविष्यको कामना छ बैनीलाई । सरोकारवाला निकायले साथ र सपोर्ट दिनुहोला ।

  • @mohonmohon1057
    @mohonmohon1057 Před rokem

    बाल चन्द्र दाजुको हासो अनि जोश ।।सब्द कडा आउछ ।।बैनी लाई कडा सब्द नफुराउनु होला।।।दाजु।।।❤❤❤❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před rokem +1

    स्वर मिठाे छ अबसर मिले भरपुर मनाेरन्जन मिल्नेछ। शुभकामना छ बहिनी लाई।❤🎉

  • @kamalakhanal8100
    @kamalakhanal8100 Před rokem +4

    My favorite music 🎵🎵🎵🎵 lover ho mo pni Mero sapana Pura nvya pni hjr ko hos suvakamana mo Arghakhanchi Bata Simran khanal ❣️❣️❣️

    • @keeransirpali8019
      @keeransirpali8019 Před rokem +1

      Haresh khanu hudaina mehant garesi ekdin mehanat le thau pauxa sis🥰🙏❣️

  • @rajeshsunar3559
    @rajeshsunar3559 Před rokem +5

    सरै राम्रो सोर दिदीको🙏👍️👍️👍️

  • @ghanshahi7332
    @ghanshahi7332 Před rokem +5

    अती मिठो स्वर साथै आधुनिक गीत अनी लोक दोहरी,,,आहा,,

  • @anita.official.11
    @anita.official.11 Před rokem +2

    छिट्टै The voice of Nepal मा यो स्वर सुन्न पाइओस् ❤ best of luck 🤞♥️

  • @karnathapa8842
    @karnathapa8842 Před rokem

    बैनी को स्वर निकै मिठो छ। उज्जल भबिष्य को हार्दिक लाखौं लाख हार्दिक मंगलमय शुभकामना।

  • @khemrai8572
    @khemrai8572 Před rokem +4

    स्वर अति राम्रो छ बैनिको सफल्ताको शुभकामना छ।

  • @Ramgc469
    @Ramgc469 Před rokem +7

    धेरै राम्रो लाग्यो बैनिको प्रतिभा

  • @prashantuprety2957
    @prashantuprety2957 Před rokem +7

    हाम्रा गाउ ठाउ कुना कन्दरामा ओझेलमा रहेको एउटा चम्किलो तारा हो बुनु। उदाउदो भबिस्य धेरै धेरै शुभकामना बुनु 🙏🙏🙏

  • @Ridam-i9k
    @Ridam-i9k Před rokem +1

    सुमधुर स्वर भयरपनी मौका नपायका प्रतिभा लाई सपोट गरेकोमा खरो मिडियालाई धेरै धेरै धन्यबाद अनि बहिनाई उज्वल भबिस्यको शुभकामना

  • @mitthurasaili9796
    @mitthurasaili9796 Před rokem +1

    साह्रै राम्रो स्वर बहिनिको सबैले साथ दिनु होला। बहिनीलाई आगामी दिनहरू मा अझै धेरै सफलता मिलोस यहि नै शुभकामना।

  • @puskalsharma293
    @puskalsharma293 Před rokem +5

    राम्राे छ स्वर सफलताकाे शुभकामना छ👌❤️❤️

  • @sanuale460
    @sanuale460 Před rokem +10

    धेरै राम्रो स्वर छ बहीनीको सबैले मीलेर सहयोग गर्नु होला🙏🙏

  • @dipakrijalAnjitrijal-ts3xw

    dherai ramro vocal boini ko best of luck

  • @nandaram2791
    @nandaram2791 Před rokem +1

    Baglunge hunuma dherai garva garxu ma sis ko sarai mitho voice xa safaltako suvakamna.

  • @kashimayagurung5485
    @kashimayagurung5485 Před rokem +2

    बहिनीको स्वर धेरै राम्रो लाग्यो हाँसिली रसिली स्वभावको उज्ज्वल भविष्यको शुभ कामना छ 💐🙏💐

  • @parkashbc3351
    @parkashbc3351 Před rokem +4

    बहिनिको स्वर मीठो छ सुभकामना छ

  • @nishapariyar6795
    @nishapariyar6795 Před rokem +17

    सांगीतिक सफलताको शुभकामना बुनुलाई

  • @ParbatiSunar-gi4sb
    @ParbatiSunar-gi4sb Před rokem +8

    ❤ wow nice voice

  • @buddiale603
    @buddiale603 Před 6 měsíci +2

    यी नानुको पहिलो चोटीको गित गाउदाको आवाज एक्दमै मीठो लाग्यो ।

  • @mohonmohon1057
    @mohonmohon1057 Před rokem

    बर्सौ रियाज गर्दा नि एस्तो सोर आउन्न ।तर बैनिको सोर अत्ति राम्रो छ।मिठो छ।।।।aateko पुगोस् ।।।जय पशुपति नाथ ।।।❤❤❤❤

  • @dhurbasirpali5239
    @dhurbasirpali5239 Před rokem +9

    मिठो छ स्वर है😍😍😍