बिष्णु माझि बन्ने भनेकी किरणको सपना पुरा ! अफर सुनेर झन्डै रोइनन Kirqan Shreepali & Purn Samyong
Vložit
- čas přidán 16. 05. 2023
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️ Edit / Host
Gobinda Pangeni
🎬️Guest : Kiran Shreepali And Purn Samyog
🎬️ Camera : Ramesh Sunar
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
आहा! कति मीठो आवाज हाइ लियर जादा पनि उत्तिकै मीठो छ लो मा लियर आउदा पनि उति नै मीठो छ। यो स्वरले साङ्गितिक क्षेत्रमा न्याय पाओस्।
बैईनी को आवाज निकै राम्रो छ खरो मिडीया अनि गोबिन्द जि बैईनी लाई साथ सपोट दिनु भाकोमा मुरी मुरी धनै बात❤️🙏
अब किरण सिरपाली भ्वाइस अफ नेपाल मा अनिवार्य जानु पर्यो है शुभकामना
धेरै राम्रो स्वर सबैले माैका दिनुहाेला।
Aaha bahini ko Aawaj Atinai ramro,, tapai ko lacksha abassya pura hawas,, badhai chha tapai haru lai,, itahari, on
आहा निकै राम्रो प्रतिभा सफलताको अग्रिम शुभ कामना बैनी भबिस्य उजल छ,गित सङ्गगित लाई निरनतर साथ दिनु होला
नमस्कार म बिरबाहादुर बिस्वकर्मा हाल साउदि अरब बाट हेर्दैछु म पर्देसिकाे तर्फ बाट धरै धेरै धन्यबाद छ र उच्च सम्मान छ गाेबिन्द पँगेनि सरलाई बैनिलाई सहयाेग गर्नु भयकाे मा बैनि मेराे केई पनि पर्दैन तर कलार गला काे हजुरले सम्मान गर्नु भयकाेछ जय नेपाल🙏🙏❤❤
धन्यवाद यहाँ हरु लाई नमन हाम्रो छोरीलाई यो अवसर दिनु भएकोमा छोरी प्रगति गर्दै जानु सुभ कामना छ
Dady🥰🙏❣️
❤❤❤ baba ji ❤❤❤
"खरो मिडिया" लाई धन्यवाद छ।
Baini lai chanas dinuvayako ma gobinda sir lai muri muri dhanyabad
आहा मिठो छ बहिनी आवाज यो किरण बहिनी लाई अबसर दिनु भएको मा गोबिन्द सर लाई धेरै धेरै धन्यवाद छ ।जय होस् ।।
धेरै धेरै धन्यबाद अनि उच्च प्रगति को असीम शुभकामना छ उहालाई
Maile ta Bainee Laie first ma naie safalta ko Dheraie ashirbad ani suvakamana diyeko Thiyo Aaja Bainee Laie Dheraie khushi dekheko xu Good Luck 👍 God's bless you Nanu
बैनीको भविष्य राम्रो होस
good धेरै राम्रो गर्नु भो गोबिन्द ज्यु।
किरन बहिनी को स्वर धेरै राम्रो लाग्छ सफलताको कामना 🙏🙏🙏🙏
बहिनी को सोर लाई सबैले माया गरिदुनु होल बहिनीको उतोरउतर परगति को शुभकामना ❤❤❤❤❤❤❤,सलाम छ गोबिनद सर लाई बहिनीलाइ गित दिनु भाकोमा 🙏🙏🙏🙏🙏💐💐💐💐💐
हजुर को यो हरेक कला गला भ ए का सम्पूर्ण हाम्रो नेपाली दाजु दीदी बैनी सबैलाई ए सरिनै सहयोग साथ सपोर्ट दिनु भ ए को मा मनै देखी नमन गर्दछु
यहि कुरा सुन्न आतुर थिए गोबिन्द जि ले नै सहयोग गर्नु हुन्छ भनेर।सफलता को कामना❤ छिटोछरितो देख्न सुन्न पाइयोस् ❤
बैईनी को आवाज निकै राम्रो छ सफलताको अग्रिम शुभ कामना
धेरै धेरै❤❤राम्रो छ स्वर सफलता को शुभकामना❤❤
बैनिको सोर धेरै रामरो लाग्यो बैनिलाई धन्याबाद छ ! बैनिलाई !!!!!!!!!!!!!!!
आवाज को बिग फेन म किरन जिको ❤❤❤
ज जसले मौका दिनु भयो सबैलाई धन्यवाद छ
नया कलाकार लाई मौका दिनु किन लुकेर बस्ने विष्णु माझी लाई मात्र खोज्ने
Super xa bainiko voice agadi badnu suvkamana ❤
दाेहरि भन्दा अाधुनिक गित गाउनु स्वाेर यकदम राम्राेछ गाेबिन्दपंगिनि जि काे श्रिर्जना चल्याेबतास धेरै गितबनाउनुभयाे।अहिलेकाे श्रिर्जना पनि राम्राे भिउज जावाेस
धेरै धेरै धनेबाद बुन्नु लाइ
साराइ रामरो सोर छा बाईनिको माउका दियेको मा खारो मिडिया लाई
कला गला राम्रो छ बैनीलाई मौका दिनुभएको मा धेरै धेरै धन्यवाद 🙏
बहिनीकाे स्वर एकदम राम्राे छ माैका दिनु हाेला ,
सर्बप्रथम खरो मिडियाको गोबिन्द पङ्गेनी सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र किरण बहिनीको स्वर धेरै राम्रो लाग्यो हाँसिली रसिली स्वभावको हुनुहुन्छ बहिनी तपाईको उज्ज्वल भविष्यको शुभ कामना 🌺🙏🌺
एउटा टुक्का सुना को भए हुने गित
सोल्टिनीको स्वर धेरै राम्रो रहेछ सबै जना गाएक गाइका सबै मित्र हरुले साठ दिनु होला
बैनी को बोली पनि मिठो नरम स्वर पनि मिठो छ अघि बड़दई जानू शुभ कामना छ ❤❤🎉🎉
धेरै राम्रो छ बैनि को आवाज राम्रो गर्दै जानु शुभकामना छ
बैनिको आवजमा दम छ निरन्तर अगाडी बढनु होला साङ्गितिक उज्ज्वल भबिस्यको शुभकामना बैनी 💐💐💐💐
अति मिठो सोर शुभकामना छ बैनि🎉🎉
बैनि को स्वर राम्रो छ मौका दिनू हो ला साथै खरो मिडिया लाई धन्यवाद
खरो मिडियाले कला गला भऐका गाउँ बाट आको हरुलाई श्रृजना गरेर गित गाने धेरैलाई सयोग गरेकोमा सलामछ गोबिन्द पङिनिलाई
Dherai ramro xa subhkamna
शुभकामना छ बहिनीलाई स्वर राम्रो छ।
Derai ramro utter utter pargati ko suvakamana bahi lai
बबाल छ स्वर बैनीको सॅाच्चै किरण जस्तै छ बधाई छ ।
Bhniko gala ( shore) atti mitho xa bhni pahile halka stromal garnuhola tpy 100 % sucsess hunuhunxa .....sangeet yatrako suvakamana bhnilai ..😊
राम्रो आबाज छ बहिनि को अगाडी बड्नी मौका दिनु भयो धेरै राम्रो सलाम छ 🙏
तिमिले अब नेपाल हल्लाउनु पर्छ ❤❤❤🎉🎉🎉
बधाई एवं शुभकामना गोविन्द पगेनीजी र नवोदित गायिका किरण श्रीपालीलाई । किरणको स्वर , गायनकला र भद्रता उच्च कोटीको छ । शास्त्रीय संगीत सिक्न र स्वास्थ्यको ख्याल गर्न सुझाव दिन्छु । जय होस् !!🌷👌💕
Wow, so lovely voice Bahini ko all’ the best future Badhai X👌💕❤️👍
❤ बैनी लाइ जिबनका💛हरेक पाइलाहरु🧡खुशीले❣️भरियोस💞जोसजाँगरर💝उमङ्गल दिनहरू💜बितोस💗मनमा🧡ओठमा❣️मुस्कान💙रहिरहोस💚 सफलतकताको सुभकामना साथै विशेष धन्यवाद गोविन्द पंगेनी सर र मेरो प्रिय सर पुर्ण संयोग सर लाइ💚 💛
Baini Lai Ja Jasle Aa Afno Thau bata Sath Support Ani Abasar Dinu Bhayo Sabai Jana Lai Dherai Dherai Dhanyabad Cha, Congratulations and Best Wishes Baini. Kharo Media ko Sampurna Team Lai Ani Bisea Gobinda Pongeni Bhai Lai Yo Ramro Tapai Ko Kaam Lai Sadaiba we Really Appreciate Hai Bhai 🙏Sewaro 🙏🇬🇧🇳🇵
अति राम्राे बहिनी काे स्वर
Bayni hjr ko sor sunera mero ta man nai xoyo sar yo bayni lai sat sapot dinu la
Wow best of luck meri piyarii ❤❤❤khusi lagyo ekdami ❤❤❤
Kati ramro voice aaha support for keeran dee❤❤
Bainiko sor dherai mitho xa
Good lok
बैनिको आवाज निकै राम्रो छ ❤
Good job gobinda sir abasar dinu vaexa naya prativa lai❤
राम्रो छ आवाज बैनिको
बहिनिको स्वर धेरै राम्रो छ। उज्वल भबिश्यको शुभकामना!
भाइको सिर्जना राम्रो छ
सोर राम्रो छ बहिनि शुभकामना
अग्रिम सुभ कामना बैनी किरण भबिस्य उज्वल छ निरन्तरता दिनु होला ।❤❤
La badhai xa Nani lai
❤❤❤❤❤❤❤❤
दामी भोईस छ ❤❤❤
😊
Baini lai subhakamana xa
Nepai idol season ma janu nibainee
Good bless keep it up...
आधुनिक होइन लोकगित नै गाउनु बैनी, सफल हौस धन्य वाद।
Beautiful voice 😍 best of luck 👍 ✨ 💓 ❤ 💖 ♥
Dherai mitho voice wow aananda aaune swar ❤❤❤ sabai srotako man jitne xa
Kiran kamalki gaika hoga try to try
शुभकामना बहिनी स्वर राम्रो छ बहिनिको
सफलताको हार्दिक मंगलमय शुभकामना बैनी लाई।
Best luck sor dame xaa bainiko aha
गीत रेकर्डिङ गरिदिनु पर्यो ।
राम्रो आवाज छ।
अत्ति मिठो छ है बुनुको आवाज wow wow ❤️❤️🙏🙏 अग्रज कलाकार आशा भोस्ले, साधना सर्गम, संजिवनी, को भन्दा अझै मिठो आवाज , धेरै धेरै शुभकामना छ ल्❤️❤️🙏🙏
Good best betar
RAMR CHHA BHAEI
Beast of Luck Sister 🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
sweet voice best of luck ❤
kiran bahini ko voice ma kati mitho tone xa so bahini lai congratulation🙏
ल बधाई छ दुबै जनतालाई 🎉🎉🎉🎉
सफलतको शुभकामना दिदी ❣️🦋🙏
स्याब्बास् नानी म नानिको पंखा शुरुदेखि हाल्सम्मको भिदिओ छुताको छैन,ख़ुशी लाग्यो।
बधाई छ बैनी उतार उतार प्रगती को शुभकामना
Good luck nanu❤❤
Gobenda. Sar. hajurko. Sapootle. bhaniko. Kala. ramro. Damixa
Nice. Need to give oppertunity her.
बधाई छ है किरण ज्युलाइ
Wow super Great voice sis Good luck 🎉🎉🎉
Wow sis hjr ko voice lai Mannu parxa so supop❤🎉❤
अाहा❤बहिनि 🙏Congratulations 🎉🎉🙏
Best of luck 🤞
Dherai ramro swar xa ujwal sangitik vabisyako kamana
राम्रो छ अाबाज तपाई दुबै काे
बिष्णु माझी होइन बहिनी किरण सिर्पाली नै बन्नु सफलताको शुभकामना
Very nice sang
sarai sweet voice kiran sripali baini
Baini ko shwor ekdam nice 👌 x
Mauka dinu hola
Beautiful baini voice bestofluck
Best of luck sister ☺️❤❤❤