यस्तो पो गीत गाउने जोडी ! गायिका बन्छु भन्दै आएकी किरण पुगिन मोहनलाई भेट्न,पहिलो भेटमै दुवै छक्क !
Vložit
- čas přidán 11. 05. 2023
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Kiran shreepali And mohan Nepali
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
गायिका बन्छु भन्दै आएकी किरण पुगिन मोहनलाई भेट्न ! पहिलो भेटमै दुवै छक्क ! यस्तो पो गीत गाउने जोडी
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
मोहन नेपाली अनी किरण सिर्पाली को आवाज मन पराउने जति यता हाजिर हौं🙏🙏🇳🇵
नयाँ प्रतीभा नयाँ गायिका लाई सफलता को शुभकामना, मोहन सर को फ्यान नै हु।यी बहिनिलाई गोबिन्द जि ले नै साथ दिनु हुने छ र गित दिनु हुन्छ भन्ने आशा छ❤
नमस्कार खरो मिडीया हेरेर बस्ने जुन कोही संसारको कुना,कुनामा रहनु हुने भगवान रपी दर्शक हरूमा, मोहन सरलाई लोक ईमेज बाट चिनेको अतिनै मन पर्ने गायक नमन छ, साथै नब प्रतिभा साली सुमधुर स्वर की धनी किरण बुनुलाई सफलताको अग्रिम अग्रिम शुभ कामना यसीरीनै छीट्टै गीत सुन्न पाईयोस भन्न चाहन्छु धन्यवाद 🎉🎉🎉🎉🎉🎉❤
गोबिन्द सरले नै यति धेरै साथ दिनु भाको छ बैनिलाइ यो नै ठुलो कुरा हो सम्भावना बोकेकी चेली सफलताको धेरै धेरै शुभकामना बैनी तपाईंले चालेको कदमले सफलताको सिखर चुमोस ❤❤❤❤
क्या मीठो स्वर बहिनीको आधुनिक गीत लोक गीत गाउने खोपि वा वा अन्जु पन्त को जस्तो स्वर दामी लाग्यो तपाईको स्वरलाइ केहिले छेक्न सक्दैन बहिनी सफलताको सुभकामना छ अब गीत सङ्गितले तपाईलाई खोजे मसुस गरेको छु
आहा कति राम्रो गित स्वरका धनी महन भाइ अनि स्वरकी धनी किणन बैहिनी दुबै जानालाई नमन अनि खरो मिडीया गोबिन्द जि शुभ कामना छ
वाह मोहन भाइले चाहिँ राम्रो सल्लाह सुझाव दिनु भयो बहिनिलाइ , बहिनी को पनि राम्रो आवज रहेछ ।
I love you kharo midiea hjr lai salut ❤
म धेरै गीत सुन्ने ब्यक्ति त हैन तर यो किरण नानीको स्वर भने साँच्चै मिठो लाग्यो । अहिलेको जमानामा यस्तै स्वर हुनेहरू सायद कमि नहोला तर नानी पढे लेखेकै भएकै कारण पनि तपाईले अबको अध्ययन संगीत बिषयलाई समाएर अगाडी बढ्नु भयो भने गायन क्षेत्रबाट कहिल्यै हात धुनु नपर्ने देख्छु म । शुभ कामना छ नानीलाई ।
वा दामी छ सोर बैनिको मौका दीनू परछ बैनि 👍👍👍
आहा,,मोहन नेपालीको कति मीठो आवाज
Swor mitho rahexa Kiran bahini .Ujjowal bhabisyako shubhakamana bahinilai.
खरो मिदिया र मोहन बाबु लाई धेरै धेरै धन्यवाद हजुर हरुले हाम्री छोरी को प्रतिभा लाई अवसर दिनु भको छ मा छोरी प्रगति गर्दै जानु सफलता को सुभ काममा
Dady🥰🙏❣️
खुशी लाग्यो मलाईनी😂❤🎉
😊
मलाइनी खुसी लाग्यो मैले पढाएको विद्यार्थीको राम्रो प्रतिभा सुन्दर स्वर रहेछ साथ पाओस् सबैको माया पाओस् ।म रेखा शाही ❤
अझै प्रगती गर्दै जानू किरन बहिनी । यो अन्तर्बाता देखेरे धेरै खुशी लाग्यो बहिनी बहिनि always miss u . ❤❤
किरन बैनिलाइ सफलता मिल्दै जाउन
दुबैजना मिलेर अगाडि बड्दा सफलता मिल्ला जस्तो लाग्यो मलाई शुभकामना
अब नेपालको बजार तताउने पालो यो बहिनी को हो।स्वर साह्रै सुमधुर रहेछ।सफलताको शुभकामना।बोईस अफ नेपालको स्टेजमापनी हेर्न पाउ ।
Wow bunu dami x voice yak dina yo voice le thau paune x
असाध्यै राम्रो कमेन्ट मोहन जी को बैनी प्रती,बैनी ले इ कुरा लाई सिरोपरी गरेर अगाडी बढनु होला साङेतिक भबिस्य उज्यालो छ!!!
Naya pratibha naya gaeka lai saphaltako subhakamna bahini 🎉🎉🎉🎉🎉
Kasto Maya lagyo Mohan bhailai AK din man badlincha jeeban saggarsha ho Bhai ❤❤❤❤❤❤❤
Shor ki dhani meri piyari xori timlai sabai darsak ani thula kalakar harule man parnu vaxa timi le himmat gara sabaiko shata abase paune xau ma batab derai full sapot xa mero aasirbad sir mathi rakhera hida abase safaltama pugne xau❤❤❤❤
Mero vgawan🙏❣️
Naya pratibha kharo midiya team lai badhai chha
धेरै धेरै राम्रो छ बुन्नु र बाबुलाई
सफलताको शुभकामना छ स्वास्थ्य को पनि ख्याल राख ल
बहिनी को आवाज धेरै राम्रोछ र अझै राम्रो बनाउदै जानू बधाइ छ बहिनी लाई
कलकार भने को सब्बै गित मा उति कै न्याये दिई गाउने सक्ने लाई गायेक गाइका भनिन्छ बधाइ छ
GOOD
तपाईको कोशिश जारी रहोस है बैनी मोहन भाईको कुरो सुनेर सारै दुःख लाग्यो के गर्ने भाई हामी रुढ़िवादी समाजमा बाची रहनु परेको छ मैले पनि बाहुनको छोरीलाई माया गर्दा र बिहे गर्दा मेरो श्री मती पनि माईत जान पायकी छैनन
दुई चोटि हेरिसजें बैनिको अन्तर्वार्ता , अतिनै मिठो स्वरकी धानी , धेरै धेरै शुभकामना छ है नानी ❤️❤️🙏🙏
Thanku sir asarinai bahinilai sath dinuhola bahiniko safaltako kamana
Good nice baini, keep it up your life is longway to go
आवाज दर्शककाे मन मुटुमै छुने हुनुपर्छ जुन आवाज किरणकाे स्वरमा छ एकदिन अबस्य सफलता प्राप्त गर्नुहुन्छ माेहन जी पनि धेरै राम्रो आवाज भकाे गायक हाे❤❤❤❤❤❤❤❤❤❤❤❤.
गुड लक किरन बैनी ❤❤बागलुङकाे नाम राख्नुपर्छ ।
wow dami voice dubai janako
Wao dami voice kiran diju🎉🎉🎉
दामि छ दुबैको गला र कला दुबै जना लाई अग्रिम सुभ कामना छ र बधाई छ
क्या मीठो स्वोरको धनी ? नानी अगाडि बड गन्तव्य भेटछ्यौ है
धेरै धेरै सुभकामना ❤❤❤ अझै राम्रो गर्दै जानू ।
keep itwe are with you we will help both of you
Mohan.vai.ra.kiran.baheni.ko.ramro.jodi.ra.sor.dubaei.jana.lai.suvkamana.
प्रगतिशील पाइला अगाडि बढिरहुन शुभकामना बैनि।
Saro manpar cha Mohan Bhai ko sowar❤❤❤
अति राम्रो दुबैजन्नाकाे स्वर
बधाई छ बहिनी लाई 🎉🎉
Kiran bahini hatoutsaid nahunu buddi bibeg lagayer agadi badnud 🎉hajur 100%success hune hunujunx kinki tapaiko perrtiva atinahi ramroxa
गोबिन्द पङेनी दाइलाइ धेरै धेरै धन्यवाद छ म तपाईको गीत धेरै सुन्छु हाम्रो बाग्लुङको चेलीलाई धेरै sapot गर्नु होला
शुभ यात्रा बहिनीलाई राम्रो छ भाेइज
Tri garda kiranko swor ramro chha
voice of Nepal ma janu sikne mauka pauxa hai
किरण बहिनी लाई धेरै धेरै अाशि्र्वाद छ👌👍️👍️👍️👍️🌹🌺
नानीको प्रतिभा अतिनै राम्रो छ।अग्रिम बधाई छ। multi-talant पनि हुनु हुदोरहेछ ।
बहिनिलाई सफलताको शुभकामना ।
प्युठानि गाएक मोहन नेपाली र उहाँ को सिर्मती सङ्ग को कुरा छिटै हेर्न पाईयोस😊
Very good Kiran chitwan ka Nam rakha la Nani. ok thanks 👍 banu
Very very sweer Remabar mohan and baini lai
Dubai jana ko swer kati ramrok sunausunau jasto
शुभकामना नानी
धेरै प्रगति गर्नु सधै आशिर्वाद
Wow nice voice best of luck baglunge cheli
बुलन्द आवाज दुबै जनाको सफलता मिल्दै जाओस् हजुर हरुलाइ 🙏🙏
very nice best up luck
गोबिंद भाई किरण बैनी लाई साथ सपोट र अवसर प्रदान गर्नु होला ❤❤🎉🎉
Ajhai ramro gardai janu
kiran baini name jastaihos voice of Nepal ma join hunuhola saphaltako kamana
❤❤aaha Kati ramro love voice and song
Voice of Nepal ma Bainee Laie Dheraie ashirbad ani suvakamana xa Esto mitho marmik sabda le bhareko Geet slaect garnu confidence sath gaunu awaseya safalta pauneye xa mitho madhur Voice God's bless you Nanu.......
Kati Ramro surilo Mitha awaj
कति राम्रो स्वार भाइ बैनिको आसुनै आयो भाईबैनिको कथाले
Safal hosh kiran very good song
किरणकाे भ्वाईस र गायन सुन्दा लाेकगित पनि एकदम राम्राे छ, त्याे भन्दाअंझै राम्राे आधुनिक गित सवैले मनपराउँछन् हाेला । तसर्थ भ्वाईस टेष्टमा पहिला आधुनिक गित गाउनु पर्छ त्यसपछि मात्रै लाेक गित गाउनु पर्छ । मेराे सुनाईमा त्यहि देखिन्छ ।
दुबै मोहन भाई अनि किरण बहिनी अग्रिम सुभकामना ।
Best of luck Kiran ! 👍👍
लौ नया कलाकार को आगमन हुने भयो हार्दिक बधाई तथा अग्रीम शुभकामना ❤️🙏🇳🇵
Wow so verry good voice sis miss you a lot harek sapana pura rahos good bless you sis
Wow nice voice mohan nepali and kiran baini❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow two Jodi song and voice super Beautiful Aati sunder Good luck brother and sister 👍🏻💐🙏🏿
Sida soji piyari chha kiran and mohan
बधाई छ किरण सिरपालीलाई Best of Luck
Dhilo chado pakkai pani ramro kalakar banxa sister
ननिको म जज म्यान,१००%स्वोर्,शब्द अति राम्रो छा,
Dherai ramro 💐💐💐
स्वरकि धनी किरण ! पक्कै किरण हो स्पष्टता स्वरमा झल्कियो किरण!!
उज्जवल भविष्य को शुभकामना ❤❤❤
उत्कृष्ट छ खोट लाऊने कहीं कतै छैन अगाडी बढेर हेर्नुस् कहिले पछाडि हूनुहुने छैन मोहन जी Best up luck 🤞
Yak din bishnu majhi levelma pugxeu nani timi tar mehenat gardai janu
बैनी किरण सिर्पाली लाई धेरै धेरै आशीर्वाद
अत्यन्तै उत्कृष्ट प्रस्तुति...❤️
बैनिको आवाजमा मिठास मात्रै छैन माधुर्यता पनि छ त्यसलाई अझ माझ्न सके नेपाली आधुनिक सङ्गितमा राम्रो छाप र प्रभाव राख्न सक्नुहुनेछ । शुभकामना बैनी ....
लोक दोहोरीमा भन्दा आधुनिकता सङ्गितमा सम्भावना बढी देखिन्छ ।😊
दुबै जना लाई शुभकामना छ
बाग्लुङकि चेलीलाई गीत संगीतको यात्रामा शुभकामना छ ।
ल मिथो आधुनिक गाउनु पर्यो दुबैजनाको सोर मा
हजुरहरुको साङ्गितिक यात्राले शिखर चुमोस्। दुबैलाई अग्रिम हार्दिक बधाई तथा शुभकामना...❤️
What a beautiful voice best wishes to both of you ❤️🙏❤️🙏🙏🙏 please keep it up have a bright future ahead 👍
उदाउदो प्रतिभा लाई सलाम छ ❤
Waoooooow.. Very nice 👍👍
wow kati mitho voice bhai baini ko super song ❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌⭐⭐⭐⭐💕💕💕💕
Kiran bahiniko bhabisya ujyalo chha shor sarai mitho lagyo
बदाई सुभकामना नानि
मेरो बहिनी किरनको गित छिटो ल्याउनु पर्यो बजारमा,,,हामी छौ साथ सहयोग सपोत गर्न,,
both you are nice voice keep it up Mohan and Kiran
िकरण श्रिपालि बहिनी काे गित सुन्दा विना अभ्यास यतिराम्राे सफलता भएकाेले चाँँढै उच्च सफलता हुन सक्छ।
हैट यो बैनिकी स्वोर अत्तिनै लोभलाग्दो छ।
बैनी को सोर आवाज एक दम मीठो धेरै राम्रो छ बैनी लाई सबै ले सहयोग सपोट गरि दिनु होला