बिष्णु माझि झैँ भनेकी देबीको स्वर यस्तो सुनियो स्टुडियोमा !! देबी खुसीले भाबुक ! यस्तो छ गीत !
Vložit
- čas přidán 20. 08. 2024
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : debisra bk , sukdev adhikari
🎬️ Camera : ramesh sunar / gopal kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
debisara bk
debisara bk sukdev adhikari
debisara bk new song
debisara bk song
sukdev adhikari new song
new nepali lok dohori
nabha pratibha
lok dohori
live dohori
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
बैनी देबी को गायन क्षेत्र तर्फ उज्जल भबिष्यको कामना गर्दछु। गला साह्रै मीठो रहेछ।
देविश्वराले गाएकाे गित तथा आवज मिठाे शुमधुर छ ।सफलताका लागि शुभकामना छ ।
यो बहिनिको आवाज असाधै राम्रो छ शुभकामना बहिनि🎉❤
देबि नानिकाे स्वर मिठाे रहेछ उज्जल भबिश्यकाे कामना।
यी बहिनिको आवाज ले एकदिन सबैको मन जित्ने छ। स्वर अग्रस कालाकार को भन्दा कम छैन। good luck naanu
गितले बजार तताउने छ सबैलाई हार्दिक शुभकामना
बहिनिको अवाज धेरै राम्रो छ बहिनिलाई उज्ज्वल भबिस्यको शुभकामना छ❤
)❤❤0
स्वर रम्राे रहेछ देबिसराकाे लबधाइ छभाेलिकाे दिनमा पनि सफलताकाे शुभकामना 🎉🎉
आहा स्वर धेरै राम्रो छ भाइ बैहिनी को उज्वल उज्वल को कामनाछ खरो मिडीया अनि गोबिन्द जि शुभ कामनाछ❣️❣️
उहाँ को आवाज मैले tiktok लाइभ कार्यक्रम मा सुनेको थिए र उहाँ प्रथम मा पर्नु भएको थियो 🎉हार्दिक बधाई छ🎈🎉🎉👏👏
उज्वल भविष्यको कामना छ बहिनी।
बैनि लगायत सम्पूर्ण टिम लाई सफलताको शुभकामना
बहिनी को गीत अति राम्रो मधुर मिठो स्वर छ
बहिनी लाई उज्जवल भविष्य शुभकामना छ।
Wow kya ramro swar baini 💖💝💝💖 you baini lay ❤❤❤❤
Safalako subhakaamana bahini…ajhai pragati gardai janu hola
धेरै धेरै बधाई छ हाम्रो सुर्खेती चेलिलाई अति मिठो आवाज छ बहिनिको गित सङ्गीत बाट अगाडि बढनु उज्ज्वल भबिस्यको कामना छ बहिनि❤❤❤👍️👍️🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो छ
Garib Debi Nani lai help garne Bhai Sangeetkar Aru Sabai Sangeetkar Bhai haru lai Dherai
Badai cha.❤🎉🙏👍👏❤❤
Debi Nani ko Ati mito Sangeet
Geet ko Sor ma.Debi Nani ko
Jiwan pani Bhabisya ma Ujilo
Hos.❤🎉🙏✌👏😢❤
बधाई छ नव गायिका बैनिलाई👏👏👏👏🌺🌺🌺🌺❤️❤️❤️❤️
Sarai ramro vocal Debi baini ko wish you all the very best
Dami dami X voice ani geet badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
वाह क्या मीठो आवाज बैनी लाई उज्ज्वल भबिस्यको सुभ कामना छ
नमस्कार म कलाकार सुकदेव अधिकारी
बहिनी देबिसराको आवाजलाई अत्यन्तै माया गर्नुभएको छ। आज बहिनिको जन्मदिनको अवसर पारेर पहिलो गित आउदै छ। सबैले माया गर्नुहुने छ। धन्यवाद
Yo geet kaile rilej hux sir
बहिनीलाई धेरै धेरै सफल्ताको शुभकामना ❤
Wow kati mitho aawaj❤
उनकाेमात्रतकेउपयकेलाकथाेर ।याेभनेकाेपत्रकारकाे ।भृमिकाहाे ।मानयिरछदृखिजिबनकाे ।भागेखृलाषिदियकाेमा❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤ Many many Congratulations ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ॐनमाशिवाय
Wow kuiiiit xaa
यी बहिनीको आवाज हराउनु हुदैन स्वर अस्साध्यै राम्रो छ
राम्रो भन्दा पनि उधुमै राम्रो रहेछ शुभकामना
😢😢😢😢मनै छोयो आखै रोयो छिट्टै सुन्न पाइयोस यो गित बजारमा😢😢😢
धेरै राम्रो छ आवाज
शुभकामना छ नानिलाई।
Beautiful voice 😍😍
बधाई छ! प्रतक्ष्य आवाज नै मधुर मिठास छ! स्टुडियो मा त झन फुलबुट्टा भरियो वाहुउउउउ❤
Aaha Kati Mitho swar sis ❤❤❤
ल नानि लाइ शुभ कामन छ
नानी देभी सरा को सोर मिथो छ सबै को साथ सपोर्त को कमि नहोस उज्जल भबिस्ये को कामना ल
धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम लाई
😭😭❤❤❤❤❤
ati mitho sor siyem bisnu majhi nani ko bhabsye ujyal hos subha kamana chha
आहा असाध्यै मिठो शब्द,,,देबी नानु लगायत होल टिमलाई लाखौंलाख सफलताको शुभकामना मेरो 🙏
राम्रो🌷मान्छेको उत्कृष्ट🍂प्रस्तुती🌳लाई🌸सम्मान🥀गर्दै💐 अञ्जुली🌿भरीको🌿मिठो🥀सम्झना💞सगै सफलताको🌻शुभकामना💘हजुरको BG frn
👉 कृष्ण 👈
भविष्यमा तपाईँको सोचेको सपनाहरू सबै कुरा हुन्छ मिठो स्वर कि धनी हुनुहुदो रहेछ।
Baini ko swor dami chha
Wow❤❤❤
Aaha Katti Mitho Sowor Bahini Ko Good Luck 👍
Congratulations 🎊 Bahini
Timile Socheko Chaheko Sabai Pura Hos Bahini Sarai Mitho Sowor Manai Chhoyo Bishnu Majhi Bhanda Kam Lai Uchanchheu Timile Dherai Dherai Subha Kamana Bahini ❤👍🙏🇳🇵
गीत बनाउन पनि कति जानेका ! राम्रो छ स्वर बधाइ ! सफलताको कामना !
❤❤❤❤❤❤❤
Dherai mitho xa swor🎉🎉
Dherai ramro xa baini hjr ko sor
Aaha kati ramro sor ra sabda pani atinai ramro xa subha kamana
बहिनिकाे साेर अति सुन्दर छ शुभकामना छ
Beautiful voice. God bless this you. ❤❤❤❤❤❤
बैनि अब देस बिदेस सम्पुर्न ठाउँ मा गुन्जिनु पर्यो आहा मिठो आवाज
अती मीठो सोर अती दामी छहै सोर बैनी को
Good voice तिखारिएको स्वर रैछ , जसले गर्दा हाईपिच र लो पिच मा स्वर भास्सिदैन त्यसैले जुनै गित गाय पनि प्रस्ट राम्रो सुनिन्छ अनि लय र खिड्का लाई
Safata ko dherai subha kamana xa 🎉🎉🎉
सफलता काे शुभकामना निरन्तर अगाडि बढ्नुु हाेला
Dherai ramro xa
Dehrai dehrai badhai xa nani lai yestai pragati gardai jahnu holla so safalta ko subah kamana xa ❣️❣️🌠🌠🌠👌
गायिका को अगाडि गायक को स्वर खल्लो छ।
safaltako suvakamana Debi bahinilai
Waw kati ramro voice ho😮❤ bunuko ujal vabisya kamana.
पहिले पहिले गायक बन्न नि कति सघर्ष गरेको सुन्न पाईन्थ्यो हाम्रो अग्रज गायकर गायिकाहरूको अन्तरबार्तामा र एउटा गित निकाल्न पनि कति गाह्रो हुने कुरा सुनिन्थ्यो, आफ्नो घर खेत नै धितोमा राखेको सुनेको थिए तर आज आएर जस्तै मान्छे ने हग्ने पाद्ने सबै गायक गायिका भएको देख्दा हाम्रो देशमा नेता, र गायक गायिकाहरूको देश भनेर चिन्ने दिन आउने छ, आज यो गायक गायिका भन्ने चिज लाग्छ सामान्य कुरा हो जस्ते लाग्न थालिसक्यो सबैलाई अब त गला कला नभाएको मान्छेले जस्ले नि संङ्गितको स नै नबुझि र सङ्गितको अर्थ नबुझेर नै किरा सरि गायक गायिका भएके देख्दा दुख लाग्छ के अहिले सबैले भन्छन धेरै संघर्ष गरेको भन्छन पहिलेका सर्जक र कलाकारले गरेको जस्तो त अहिलेकोले के नै गरेको छन र एउटा भिडियो अन्तरबार्तामा आए पछि सम्झनुस तपाईको भाग्यो खुलो चाहे महोडय. होस चाहे त्यो कुनै कोही सचिन परियार होस भालि गएर यो गायक गायिका भन्ने मान्छेहरूको सायद महत्व नै लाग्ने छैन होला
Saport garam sabaile ❤
Sweet voice Congacutions❤❤gd life..
Bahinilai dherai badhai xa🎉🎉
Badhai Cha baini ❤❤
Bahini ra bhai ko awaj sunna lai huthuti lairaheko thiyo aja awaj sune ati mitho lagyo.Uttar pragati ko subhkamana.
Number one voice baineko
धेरै धेरै शुभकामना सफलताको
❤️❤️❤️❤️
बहीनीको गीत धेरै राम्रो छ सफलताको शुभकामना बैनी
Ramro xa nani timro git
Very very nice song :: sir haru lali thanku sir 🙏🙏 ;; bodai x nani Lai ❤❤❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
Wau wau wau soche vantha Pani nice voice best up luck
🎉
Congratuletion baini ❤
Sarai ramro sor xa bainiko 👍👍👍👍
Aati mitho voice nani❤❤❤
सफलताको शुभ कामना ।
अति राम्रो छ यो गित❤❤
Majjako sabda ani aawaj....Sarai man paryo malai.
सफलताको शुभकामना बहिनिलाई🎉
बैनि फेस मुख खुसबनाऐर हेर ल निधार बाट हेर्ने हेर्ने हईन ल
आहा कति दाम्मि 🙏🙏🙏🙏🙏❤️❤️👌👌
सर को त कुरै नगरौ किनकी उहालेत पहिलेदेखिनै गाउदै आउनुभाको उहाको त कुरै नगरौ तेसै गरि देबि बहिनिको झन राम्रो लाग्यो अझै यो भन्दा राम्रो गर्दै जानू बहिनी हाम्रो सुभकामना
Safaltako suvakaamana 👍👍👍👍❤❤❤❤❤❤❤😍😍😍😍🙏🙏🙏🙏
Wow ❤❤❤❤
Good luck bhaini ❤❤❤❤
Nice voice xori
God bless you❤❤❤❤
सुपर छ बधाई❤❤❤
भविष्यको सफलताको शुभकामनासहित बधाई।
Dherai ramro lagyo bhoni ko voice ❤❤
Sadaivarilai rahane git
Sweet voice and beautiful ❤👌🏼
बहिनी को सोर राम्रो छ
बधाई छ बैनि ❤❤❤
दामिछ भाका ❤❤❤❤❤❤