AAHUTI || प्रतिरोध-PODCAST with बच्चु हिमांशु || Episode 01
Vložit
- čas přidán 22. 06. 2023
- Aahuti (Bishwa Bhakta Dulal) is the founder of Scientific Socialist Communist Party. He is the author of books such as Naya Ghar, Skhalan, Gahungoro Africa, Nepalma Barna Vyawastha Ra Barga Sangharsha. Jaat Baarta is his Q&A based book on issues regarding caste system. Primarily as a political analyst, we have had deep discourse with him on topics such as socialism, caste system, development model, social justice, indigenous movement, etc.
#villagenepalstudio #aahuti #podcast #nepalipodcast #pratirodh #pratirodhpodcast
Special Thanks :
THEATRE VILLAGE NEPAL
SANJIV UPRETY
GOVINDA CHHANTYAL
KESHAV SILWAL
SWAPNIL SMRITI
CHANDRABIR TUMBAPO
ASHOK MUKARUNG
RAJU KARKI
SWAPNIL LIMBU
RUPA SHERMA
AMIT YAKTHUNGBA MIHAANG
SITA TUMKHEWA
CHETAN ANGTHUPO
SANGITA SUHANG
RANJANA LIMBU
ANUJA LAMA
HIMANGSU
DIPESH LIMBU
Supported by :
BRIJAHANG CHEMJONG (UK)
Dr. SAURABH BHANDARI (MD, Radiology)
NIRANJAN RIJAL (MACAU)
RANJANA SHRESTHA
SURENDRA RAI
ROSHAN YAKSO (Hong Kong)
Chief Advisor : BIMAL SUBEDI
Administration : RAJENDRA SHRESTHA
Studio In Charge/IT Head : SAJAN KUMAR SUNUWAR
Studio Coordinator : DILLIP RANA BHAT
Technical Coordinator: SUJAN OLI
Marketing Manager : PRAJIT BASHYAL
Production Head : DIPESH RAI
Production Manager : SARAGAM RAI
Art & Design : ZENNY SUNUWAR
Office Assistant : DURGA GURUNG
Sound : DEV NEUPANE
DOP/Editor : CHAKRA PULAMI
Produced by
:
VILLAGE NEPAL STUDIO, MAHALAXMISTHAN, LALITPUR
with
BACHCHU HIMANGSU
© VILLAGE NEPAL STUDIO, 2023
आहुति सरको अन्तर्वाता म सधै खोजी खोजी हर्ने गर्छु उहाको तर्कमा दम छ 🙏🙏🙏🙏
दम त छ। उहाँ चुनाव मा नजाने अनि कसरि उहाँ आउनु हुन्छ त सत्ता मा
अब आहुति राम्रो वा आहुति खतरा बिश्लेषक भनेर कुरा मन पर्छ भनेर पुगेन हामी सबै संगठित भइ यो बिचारलाई कार्यन्वयन मा लाग्नु पर्यो।
तर कसरी
सही भन्नुभयो।
आहुति दाजु को कुरा दुई दिन सुन्न पर्यो भने पनि तैयार हुने मा म पनि एक हु
आहुती नेपाल कै नम्बर १ विश्लेषक हुन् !
यो सत्य सौरभले पनि भ्याउदैन आहुतिको तर्कलाई
आहुती ज्ञानका भण्डार, आहुती विश्लेषकको पनि विश्लेषक आहुती सयौंमा एक नेता !👏👍️🙏
आहुति गुरु मेरो बुझाईमा नेपालका कम्युनिष्ट आन्दोलनमा तपाईं जस्तो वैचारिक धरातल भएको अर्को ब्याक्ति छैन ।
वैचारिक वहसमा सबै भन्दा उत्कृष्ट विष्लेशण गर्ने नेताको रुपमा मान्दछु ।
आहुति नेपालका सर्वश्रेष्ठ विश्लेषक हुन्।
नेपाली समाज को दियो आहुति बाट आरम्भ गर्नुभएको तपाई को कार्यक्रम ले समाज म़ा प्रकाश छर्ने उदेश्य सहित को अभियान, कार्यक्रम नियमित र निरन्तर चलोस र समाज ले लाभ प्राप्त गरोस, मेरो शुभकामना छ🌹🌹
आहुति नेपालि समाजको वास्तविक दर्पण हुन।।
No is no doubt that Aahuti is dynamic analytical and great leader who can justify with logical and scientific reasoning.
आहुति सरकाे कुरा सुनेर सारै चित्त बुझ्छ।
कस्तो राम्रो अवसर जुराईदिनु भयो । आदरणीय नेता, सभासद तथा विगतको आफ्नै पार्टीको नेता कमरेड “आहुती” वैचारिक हिसाबले हरेक वस्तुमा क्रिया-प्रतिक्रिया गर्न, दिन र बुझाउन सक्नुहुन्छ । कमरेड आहुतिको अध्ययनशिलता र तार्किक क्षमतालाई हार्दिक सलाम । यो अवसर मिलाउनुहुने, प्रतिरोध कार्यक्रम प्रति हार्दिक हार्दिक नमन् ।
आहुतिलाई जति सुने पनि म कहिले अघाउदिन। उहाँ जस्तो बौध्दिक नेपाललाई आवश्यक छ।
यस कार्यक्रमको टिमलाई शुभकामना । आउने एपिसोडहरुमा यस्तै कम्युनिष्ट ध्रुवका बौद्दिकहरुलाई उभ्याउनु होला र कम्युनिष्ट आन्दोलनलाई शसक्त बनाउदै अगि बढ्नु हुन अनुरोध गर्दछु।
अब न
Yo tapaiko aasaltako nisani ho ❤
आजको बास्तबिक हाम्रो धरातल के हो बुज्नलाइ आहुति सरको दुइ चार अन्तरबार्ता हेर्नै पर्छ बिस्व इतिहासको ज्ञान भएको नेपालको लागि उहा जतिको मान्छे भेटिन अहिले नेपालको सबै दल नेता दलाल हुन आम नागरिकको हितमा कुनै पार्टि कुनै नेता छैनन सब चोर सामन्ति छन नेपाल मा 🇳🇵🇳🇵🇳🇵
Best leader Aahuti . Abko Naya aashaa nepalko
बधाई छ "प्रतिरोध podcast" का सम्पुर्ण टिमलाई। 🙏🙏
तार्किक क्षमता ❤❤❤अनि एकदम राम्रो एपिसोड बधाइ टिमलाई।
I have come here Randomly, the interviewer is so good, well-researched, and dedicated.
In the trend of this podcast, This is quality 🙏
AAHUTI is a legendary hero.
political legend
Dherai ramro
शुभकामना बच्चु सर ।
Economics मा पनि जात रहेछ भनेर थाह नै थिएन। आहुति uncle लाई धन्यवाद बुझाइदिनु भएकोमा
Great job Himansu sir, Ahuti jiu is always incomparable, true analyst n scholar. ❤🎉
म नेपाल बाहिर बस्छु!
आहुतीज्यु को ईन्टरभिउ सबै हेर्छु।
धेरै सान्दर्भीक र चासो लाग्छ।
मलाई वाहाको सबै किताब र कृतिहरु चाहीएकोछ। वाहाका कुन कुन कतिवटा किताब छन वा वाहाका लेखहरु काहा बाट कसरी पाईन्छ?
कृपया कसैले सहयोग गरीदिनु हेला। म वाहाका सबै कृतिहरु किन्न तयार छु॥
Kun desh ho sir ?
सुरु देखि अन्तिम सम्म सबै हेरे मजा आयो।
आहुती सरको बिषय बस्तु प्रतीको ज्यादै गहन विष्लेषण क्षमता छ , शायद आहुती sir नै होला नंवर १ विश्लेशक 👏👏👏✊🏼✊🏼
Always worthy to listen him
आहुती दक्षिण एसिया कै कार्ल मार्क्स हुन!
Congaratulation team प्रतिरोध you got 100 comment on your 1st episode 🎉🎉❤
आहुति सरको कुरा सुन्दा आनन्द आउछ स्क्रिप्टेट डाईलग जस्तो हुन्छ
wow❤❤
Great to see here our legendary आहुती ❤❤❤ much love
Oh 😮 😮😅😮😮😮😮ok😊😊😅😅
Klk😅 ko 😅 48:22 tha
धेरै राम्रो अन्तरवार्ता । आज फुल हेरियो ।
नेपालमा अहिले एकमात्र कम्न्यूस छन् भने त्यो हुन आहुति ❤❤❤❤
Aahuti sir is intellectual person overall of nepal.i love to hear his all interview and thanks for the precious knowledge.
Wow
Watched completely ahuti your analysis was true 👍
Need another interview with aahuti about Sudan kirati
थप episode हरूमा युग पाठक, खगेन्द्र काका, आङकाजी शेर्पा हरूलाई ठाउँ दिनु होस्।
Ahuti sir lai mo najik batta pani chinxu dherai patak bhetne absar pani pako xu sirko bichar tarka ko thulo fan hu mo
16:00,Naya ghar ,I have read in back in 2008.Im no longer communist but I can totally say that he is a powerful writer and intellectual.No doubt!
नमन आहुति❤❤❤
I am here coz only to see Aahuti
तपाईं 2024 सालको दुर्गम भन्नुहुन्छ 2075 साल मात्रै हैन 2080 साल सम्म पनि मेरो ठाउमा तपाईं भनेयस्तै 100% यर्थाथ छ अझै कैयौ कुरा अझै दर्दनाख छ
Aahutee sir ko interview lagayesi nindra raamro parxa malai..
आहुतीको बौद्धिकताको म फ्याननै हु।तर्क,बोल्ने सैली,सालिन्ता,निडरता अनि ज्ञानको भणडारनै हुन।
कति विद्वान सोच र विचार सम्मान छ यो विचार लाई अनी सम्पूर्ण नेपाली ले सहयोग गर्नु पर्छ
Best of luck bachu ji ( yam )
अद्भुत अति राम्रो तर्क पुर्ण बिचार राख्नु भो आहुती सर ले, आति राम्रो लागेओ यो अन्तर्बाता
great episode
This is definitely quality interview.
Pahilo choty nai ramro manxe liyar aaunu vayaxxxx khusiii lagyo aahuty nepalko number 1 baudhik manxe
सुन्दा सुन्दै दिमागै आउट भो
best of the best analysis aahuti sir always simply the best
aahuti ji nepal ko intellectual haru madhye ko top mai hunuhunxa. Dhanyabad yo talk ko lagi. Dherai kura janna ra sochna paiyo🙏
Aahuti sir gyaan ko bhandaar hunn
Best
यति मज्जाले रिसर्च गरेर गरिएको कार्यक्रम रहेछ । हजुरलाइ शुभकामना र आहिती जि को सोच र विचारको त के किरा गरुँ र ? महान विद्वान हुनुहुन्छ ।
Big fan of aahuti sir…2 hr purai podcast kati bela sakiyo pattai bhayena…
Great
Good things sir
Best of luck
आहुति सरले एकचोटि देश चलाउनु पर्छ। we want ahuti 🙏
Ahuti sir lai jati suneu teti suni basau jasto.lagxa Naman xa tapai lai 🙏🙏🙏🙏
आहुति सरको सानदार बिस्लेसण र अभिव्यक्तिले डा.सुरेन्द्र केसि समेत नतमस्तक भएको देख्दा खुसिको सिमा रहेन
Ahuti has a point ,,,
धेरै राम्रो लाग्यो है कार्यक्रम हजुरको शुभकामना छ...आहुती सर लाई ल्याउनु भएछ कार्यक्रममा धन्यवाद छ..
Always good thing aahuti sir
❤best wishes 🎉
पृथ्वीनारायण नारायण साह नभएर
तिनको ठाउँमा सिरिजङ्गाले नेपालको एकीकरण गरेको भए
अहिलेको समग्र नेपाल बाट जात प्रथा हटेर जाने थियो ।।
महान नेता
आहुति कमरेड नयाँ युवाहरुको लागि पेरणाको श्रोत हुनुहुन्छ✊✊✊✊
आहुती ❤❤❤
आहुति ज्ञान को स्रोत
RESPECT AAHUTI SIR
लु, गज्जप बच्चु जि
म हाम्रो आहुति क.को अन्तक्र्रिया बार्ता कुरा खोजी खोजी हेर्छु र बुझन मन पराउछु उहाँ जस्तै धेरै जसो ब्याक्ति को आवश्यक छ हाम्रो समाज देशभरि
आहुति जी को बिश्लेषण राम्रो लाग्छ।
Aahuti kamretko bicharle maatyantai prabhabit manchhehu bhetgarne awasar kahile paena
आहुती ज्युलाई नमस्कार गरे
फेरि ल्याउन पर्यो आहुती लाई
सार्है राम्रो प्रस्तोता हुनुहुँदो रहेछ। आहुतिको विद्वता र बिशिष्टताको त वयान गर्नै परेन। अन्य प्रस्तुति पनि एस्तै गहन हुन्, शुभकामना!
Podcast naya yatra safal ra nirantratako suvakamana...ahuti comred ko nikai historical Podcast interview herna sunna paiyo dhannebad sampurna team lai.
आहुति असभ्य परिवार मा जन्मेको व्यक्ति हुनाले उसको दिमाग आफ्नो पुर्खौली मै गएको छ ,अरु लाई आफूभन्दा होच्याएर बोल्ने बानी उसको आदत नै हो , म भन्दा जान्ने व्यक्ति यो संसार मै छैनन यो आहुति को अनैतिक घमण्ड नै छ ,इतिहास लाई गोलमटोल पारेर विकृत बनाउने यो खुबी आहुति मा प्रसस्त छ
Legendary Ahuti!🙏🙏
अथाह ज्ञान भएका व्यक्ति हुन आहुति🙏🙏🙏🙏
Dherai ramro podcast ❤
आहुती मात्र एक नेता हुन जाे साँचाे बाेल्छन
Great congratulations ❤❤❤
खुशी लाग्यो !!
@villagenepalstudio ले फेसबुक , इन्स्टा र अन्य सबै सामाजिक संजालकापनी आइडी बनाएर प्रोमट गर्नु उचित हुन्छ ।
I impressed with aahuti sir
Ahuti 🙏
अचेल त प्राय सबै ले सुँगुर खान्छन् ! बाहुन क्षेत्रिले छुन नहुने सुँगुर खाने - राई लिम्बू मगर हरु चाहिँ अछुत नहुने तर तेहि सुँगुर खाने दमाई कामी चाहिँ अछुत हुने किन हाेला इतिहासमा नेपालमा !!!???
Gurung , Magar haru ko chuttai jati itihas, bhasa ra xuttai bhugol xa bahun xettri vanda Vienna xa. kami damage sarki bahun chettri vitrai parne jati hun, sangai euta itihas, euta vasari ra eutai buigol vako.
He is legends 🎉
Good aauti super lidar
Good thing aahuti sir
❤❤❤❤🎉🎉🎉🎉🎉🎉
salute !
This man is amazing