सभ्यताको आरम्भदेखि अन्त्यका संकेतसम्मः आहूतिसँग अन्तरंग | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Sdílet
Vložit
  • čas přidán 9. 02. 2020
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: आहूति
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Rajin Magar
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Camera Person
    Navaraj Adhikari
    Janardan Khatiwada
    Surendra Maskey
    Gopinath KC( Santosh)
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    CZcams: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    ©2020 AP1HD
    #TamasomaJyotirgamaya #Aahuti #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

Komentáře • 377

  • @aakashbishunke7224
    @aakashbishunke7224 Před 3 lety +73

    यो अन्तर्वातालाई सकिन्छ भने एपी वान टिभिले अंग्रेजिमा डबिगं गरेर विश्वव्यापी रुपमा प्रसारण गर्नुपर्छ ।

  • @101k87
    @101k87  +7

    म मात्रै होकि यो पटक पटक सुन्ने

  • @thesonofnepal
    @thesonofnepal Před 4 lety +38

    म त दंग भए येस्ता महान बौद्घिक मानिस पनी हाम्रो समाजमा रैछन भनेर,धेरै धेरै धन्यवाद छ टिका जी आहुती जी लाई कार्यक्रममा ल्याउनू भएकोमा।

  • @NiraksharNiraula
    @NiraksharNiraula Před 4 lety +75

    समाज बिज्ञानको रौचिरा बिश्लेषणमा आहुतीलाई कसैले भेट्दैन। यस्ता विद्वान पनि नेपाली राजनितीमै छन्।

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 Před 3 lety +14

    याे अन्तर्वार्ता म पटक पटक हेर्ने/सुन्ने गर्छु । salute आहुति !

  • @rajanshrestha347
    @rajanshrestha347 Před 4 lety +14

    केही महिना देखि आहुतिजी को विचार लाइ follow गर्दै आइरहेको छु। म सँग तर्क गर्ने क्षमता वृद्धि भइरहेको महसुस हुदै गरिरहेको छ। I would like to thanks this TV channel for this interview programme

  • @arjunsindhuli8031
    @arjunsindhuli8031 Před 4 lety +19

    अरु नेता र विश्लेषक हरुको जस्तो फिक्का र तथ्तहिन तर्क आहुतीको हुदैन । एकदम गहकिला, मननयोग्य र बैज्ञानिक तर्कहरु साधारण बुझ्ने भाषाशैलीमा परिस्कृत गर्ने व्यक्ति आहुती हुन् । ढिलै भएपनी आहुतीलाई कार्यक्रममा ल्याउनु भएकोमा यात्री सरलाई धेरै धेरै धन्यवाद ,, आगामी दिनमा पनि यस् कार्यक्रममा आहुतीको अन्तर्वार्ता देख्न पाइयोस् ।

  • @janakneupane3667
    @janakneupane3667 Před 4 lety +32

    आज निकै फरक विषयमा बहस सुन्न पाइयो ! खुसी लायो , आहुती जि र यात्री जि लाई धेरैधेरै धन्यवाद !

  • @nayanneyong3330
    @nayanneyong3330 Před 4 lety +28

    सरल, स्पष्ट अनि तथ्यपरक ।

  • @sagarnepali7808
    @sagarnepali7808 Před 4 lety +31

    आह! कति यथार्थ, कति ऐतिहासिक, कति बैज्ञानिक बहस सुन्न पाइयो, धन्यबाद !

  • @hamrotv1023
    @hamrotv1023 Před 4 lety +37

    मलाइ बिचार सुन्ने बानी बनाउने आहुती जि लाई सम्मान छ।

  • @erranbahadurbk
    @erranbahadurbk Před 4 lety +16

    एकदम ठूलो फ्यान आहुती जि को। ✊पुरै छर्लङ्ग भयो। 😍

  • @jasmandarnal3114
    @jasmandarnal3114 Před 4 lety +42

    यस्तो महामानव पनि नेपाल मै छन तर नेपाली हरु मान्छे चिन्दैनन यार।यात्री सर एकपटक स्वनाम साथिलाइ पनि ल्याउनुस न प्लिज

  • @user-ux8xn2tu9g
    @user-ux8xn2tu9g Před 3 lety +27

    जिन्दगिको 46 मिनट समय बहुत उत्कृष्ट समय महसुस बनायो यो कार्यक्रमले मजा आयो।🙏❤️📿

  • @sasankharsyam93
    @sasankharsyam93 Před 4 lety +4

    नेपाल मा यो स्तर का पनि राजनितिज्ञ छन यति गहिराई मा गएर विश्लेषण गर्ने आज सम्म नेपाल मा कुनै बुद्धिजीवी या राजनीति मा phd गर्ने ले पनि गरेको पाईएन तर बिश्वलाई बुज्न सक्ने एक महान नेता आहुती लाई नेपाल को कुनै मिडिया पत्रकार को हैसियत रहेनरहेछ आज अन्तरबार्ता लिने पत्रकार र भुषण दाहाल कान्तिपुर का सम्पादक र आहुती बसेर बहस गरेको हेर्न पाए कति गजब हुने थियो होला आज बाट चही म आहुतिको ठुलो सपोटर फ्यान भए।।

  • @kiranchapagaikiranchapagai4300

    आहुति को विचार पनि राम्रै लाग्छ।

  • @thetigris7295
    @thetigris7295 Před 3 lety +1

    हामिमा यति सम्म पनि बिचार आएनकि

  • @kushalsharma8212
    @kushalsharma8212 Před 4 lety +5

    आहुती ज्यू अहिले आएर सही संश्लेषणात्मक अवस्थामा पुग्नु भएछ खुशी लाग्यो / ब्रम्हाण्डको सृष्टि संगै प्राणी जगतको अस्तित्व र जीवन रक्षाको लागि बनस्पतिको उत्पत्ति भएको बनस्पति र पर्यावरणीय सन्तुलनका लागि वनस्पति ,जीवजगत (स्थावर र जांगम) अथर्ववेद,आयुर्वेद प्रति अझ अध्ययनको आबश्यकता रह्यो / हतियार, युद्ध,एलोपेथिक चिकित्सा र त्यसका गिरोह प्रतिको बुझाई ठिकै लाग्यो /एस्पिरिन देखि निमोसुलाईड सम्मका कुरा त एलोपेथ भित्रैका खोजका बिषय भए / सामन्तबाद र पुँजीवाद प्रति तपाईंले दृष्टिकोण बदल्नु, कट्टरता छोड्नु राम्रो पक्ष हो/ केन्द्रिय सत्ता कब्जा गर्ने संकीर्ण विचारको अन्त्य भएको स्वीकार गर्नु/ प्रविधिको समुचित तवरले उच्चतम प्रयोग गर्दै सम्पूर्ण प्राणीको हित ,पर्यावरणको रक्षा र भोलिको पुस्तालाई चुस्त पृथ्वी बुझाउने यत्न,प्रयत्नमा केन्द्रित रहनु राम्रो कुरा हो/ विचारकको बिचारमा उत्तेजना कदापि हुनुहुँदैन /धेरै सुधार गर्नु भएछ अति राम्रो लाग्यो /

  • @strambishwakarma4616
    @strambishwakarma4616 Před 4 lety +8

    जति सुने पनि सुनि रन मन लाउने विश्लेषण सलाम छ

  • @shivamhotel594
    @shivamhotel594 Před 4 lety +26

    मानव केन्द्रीकृत दर्शनको जननी त पश्चिमा बिश्व हो। हाम्रो पूर्वीय दर्शनले प्रकृतिको उपासना गर्दै रक्षा गर्न सिखाउछ।