नेपाली समाजको वर्गविन्यास | Nepali Samajko Bargabinyas | आहुति | Aahuti

Sdílet
Vložit
  • čas přidán 14. 01. 2020
  • #bookwormfoundation #nepalliteraturefestival2019 #nepallitfest2019 #litfest2019 #aahuti
    Links
    Facebook - / nepalliteraturefestival
    Twitter - / nepallitfest
    Instagram - / nepallitfest
    Tiktok - / nepallitfest
    Disclaimer
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!

Komentáře • 85

  • @bhobanphagami6130
    @bhobanphagami6130 Před 3 lety +15

    एक दार्शनिक महापुरुषको रुपमा हेर्छु "आहुती" सरलाइ देश हाक्नेहरु जति सबैको दिमाग यतिको हुदो होत नेपाल माथी उठ्न समय लाग्दैन थियो होला।

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 Před 4 lety +19

    दामी सबैभन्दा दमदार

  • @dimmontheengh1565
    @dimmontheengh1565 Před 4 lety +8

    यहुतिजिको बिचार र नेपाली इतिहासको वर्गिय बिस्लेशण यथार्थ छ, तर परिवर्तन सैदान्तिकमा मात्रै परिवर्तन्कारि नै तेइ सोशित वर्गलाई दिसा देखाउने पुजिपति शाशक छन्। यहा नवक्रान्तिको विकल्प बाहेक देख्दिन।

  • @user-ur1ud4oe2x

    सबै ठिकैछ तर पार्टी फुटायर ठूलो कोहि भयको छैन मिल अगाडि बढ

  • @ExcitedParakeet-wp8dl

    मत कम्रेड आवतिलाइ नेपालमा जन्मिएका योसमयका कार्लमाक्स हुनु हुन्छ जसलाइ सारानेपालिले चिन्नुपर्छ

  • @user-gh5fr5lt1k
    @user-gh5fr5lt1k Před 2 lety +4

    आखिर नेपाली समाज को सर्वनाश नै बाहुनबाद कै परिणाम भएको प्रमाणित देखिन्छ।।।

  • @aryankarki7900
    @aryankarki7900 Před 4 lety +5

    नेपालमा भएको धार्मीक बिभेद बारे बुझ्नलाई श्रिधर राणा रिम्पोचे गुरुलाई सुनौ।

  • @kajiamoljung9463
    @kajiamoljung9463 Před 4 lety +2

    हरेक कुरालाइ फरक धार बाट बुझ्न सक्ने मान्छे बिश्वभक्त कामी।।।

  • @user-lo7ti5sj2u

    सहि विष्लेषण आहुति सर काे।

  • @madanpahari77
    @madanpahari77 Před 3 lety +3

    तल परेका जातिहरूले आफ्नो जातका होनहार युवाहरुलाई राजनीतिमा पठाउनु पर्यो । युवा हरुको बलिदान गर्न सक्नु पर्यो ।

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 Před 3 lety +9

    Thank you sir for give us Good knowladge...JAI Mulbasi.

  • @nabinshrestha4424

    आजको बास्तबिक हाम्रो धरातल के हो बुज्नलाइ आहुति सरको दुइ चार अन्तरबार्ता हेर्नै पर्छ बिस्व इतिहासको ज्ञान भएको नेपालको लागि उहा जतिको मान्छे भेटिन अहिले नेपालको सबै दल नेता दलाल हुन आम नागरिकको हितमा कुनै पार्टि कुनै नेता छैनन सब चोर सामन्ति छन नेपाल मा 🇳🇵🇳🇵🇳🇵

  • @AbdulRazzaq-wt2vu
    @AbdulRazzaq-wt2vu Před rokem +2

    Much love and respect to Aahuti Sir.

  • @user-ng8kc9ir5y
    @user-ng8kc9ir5y Před rokem

    अहिले सम्म सबैको भासणमा ताली लाएर फुरुक्क भएको थियौं

  • @kajimanlimbu1395
    @kajimanlimbu1395 Před 4 lety +18

    You are great sir.. I am really inspired ! 🙏🙏🙏

  • @krishnagurung8326
    @krishnagurung8326 Před 3 lety +6

    Absolutely right sir.

  • @ruppun1558
    @ruppun1558 Před 3 lety +2

    Ahuti ji ko tarka ati uttamlagchha salam chha

  • @sahadevpariyar5053
    @sahadevpariyar5053 Před 2 lety +3

    दलित महान आहुति

  • @dineshnepali3863
    @dineshnepali3863 Před rokem +1

    great intellectual person

  • @kiranbudhamagar2097
    @kiranbudhamagar2097 Před 3 lety +4

    huge respect for ahauti sir