आहुतिको खुलासा: प्रचण्ड-विप्लवले धोका दिए, बालेन-हर्क र रवि केही होइनन्, ओली-देउवाको कुरै नगरौँ

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Bishwa Bhakta Dulal Aahuti
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    PRODUCER/ RESEARCHER
    Rishi Thapaliya
    EPISODE EDITOR
    Sudip Khanal
    STUDIO PRODUCER
    Prajwal Raj Shakya
    GRAPHICS
    Sudhir Pandey
    CTO
    Prabesh Gautam
    ENGINEER
    Keshav Raj Dahal
    IT
    Laxmi Prasad Bastola
    MCR
    Madhab Khanal
    Rixson Gurbacharya
    Basudev Neupane
    Deepak Pariyar
    Marketing Department
    Shankar Man Shrestha
    Binay Giri
    CAMERA PERSON
    Suman Nepal
    Sanjit Gopali
    Gakul Sitaula
    Ashish Khanal
    Ashmita Thapa
    MAKE UP
    Umesh Sharma
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #Aahuti #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Komentáře • 221

  • @RajenLimbu-iw7xw
    @RajenLimbu-iw7xw Před rokem +28

    सबैले सुन्नै पर्ने चिन्नै पर्ने एक मात्र दलिय बौद्धिक नेता।❤🇳🇵

  • @pradipgautam5360
    @pradipgautam5360 Před rokem +9

    मलाई मन पर्ने नेता बिश्व भक्त दुलाल आहुती हजुरहरु को कसलाई पन पर्छ यता हाजिर है

  • @researchers326
    @researchers326 Před rokem +17

    लाइन सही छ है सबै नेपालीले बुझौं। म चाई आजदेखि यही विचारमा समर्पित छु।

  • @abishekghimire2530
    @abishekghimire2530 Před rokem +39

    आहुति काे अन्तरवार्ता आएपछि नहेरि सुत्न मन लागेन ❤

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před rokem +1

      समाजवादी अर्थबेबस्थले नेपाललाई के दियो ?
      B.P को समाजवाद ?
      महेन्द्र राजाको समाजवाद ?
      कांग्रेसको समाजवाद ?
      कम्युनिस्टको समाजवाद ?
      मधेशको समाजवाद ?
      सासन गर्ने समाजवादी! आनी गाली खाने चाई पूजीवाधि!!कम्युनिस्ट र समाजवादी आर्थिक निति, संसारमा असफल उदाहरण हरु।
      १- खराब आर्थिक नितिका कारण सोभियत संघ १६ टुक्रा मा टुक्रियो।
      २-माओ को मृत्यु पछी चीनले सन् १९७५ मा निजीकरण निति अपनायो।
      ३- नहेरुको समाजवाद असफल भएपछि भारतले १९९० मा निजीकरण निति अपनायो।
      ४- नेपालमा पनि पूर्ण रूपमा असफल छन कम्युनिस्ट र समाजवादीहरु।

    • @lokraju4072
      @lokraju4072 Před 9 měsíci

      Malai Pani testai hunxa sir

    • @user-ur1ud4oe2x
      @user-ur1ud4oe2x Před 2 měsíci

      आहुती सहि बिस्लेसक

  • @duryousuk4525
    @duryousuk4525 Před rokem +24

    Aahuti jee your analysis is absolutely perfect !
    Great job!!

  • @susangbudhamagar1248
    @susangbudhamagar1248 Před měsícem +2

    आहुतिको बिचार मलाई साह्रै मन पर्छ।❤🙏

  • @Kshitij786
    @Kshitij786 Před rokem +12

    अब आहुति नेतृत्वको वैज्ञानिक समाजवादी क्रान्तिमा जोडेर देश र समाजको रुपान्तरण गरौँ !

  • @gopalpunmagarpunmagar4697

    अब सबै जनाले आहुतिलाइ साथ दिनुपर्छ।

    • @dawalama3910
      @dawalama3910 Před rokem

      आहुतीले साथ दिनु भनेको किम जोङ जस्तो तानसाही हुन्छ

    • @gopalpunmagarpunmagar4697
      @gopalpunmagarpunmagar4697 Před rokem +1

      @@dawalama3910 नेपालिहरुको बुझाइ र चेतना देख्दा अचम्म लाग्छ विचार भएको मानिसलाइ नहेरेर हिन्दुवादी बाहुन हरुलाइ साथ दिनेत।अर्को कुरा सत्तावादीहरु तानाशाहिनै हुन्छन।

  • @ramgrg8310
    @ramgrg8310 Před 11 měsíci +7

    आहुती संग पृषन गर्न धमलाको लेवल मिलेन

  • @parvatpardhan8373
    @parvatpardhan8373 Před 5 měsíci +3

    मलाई नि खुप मन पर छ आहुती सर

  • @prempariyar3804
    @prempariyar3804 Před rokem +7

    यहाँ को बिचार र बुझाइ प्रति उच्च सम्मान ❤

  • @user-pp1bn3rc6t
    @user-pp1bn3rc6t Před 6 měsíci +2

    आहुती कुरा सुनेर महिले धेरै कुरा बुझ्न पाए धन्यवाद तपाई नेपाल को सबैभन्दा असल ब्यक्ति हो नेपाली जनता को नेता हो तपाई संग भेट भएको छैन मेरो तपाई को कुरा सुनेर म धेरै खुसी छु। तपाईले बोल्नु भएको हरेक शब्दहरुले मलाई राजनीति गर्नु मन छ।मेरो घर झापा क्षेत्र नं 3 हो अहिले बिदेशमा छु यस पाली अव आउने चुनावमा जसरी भए पनि सहयोग गर्नु घर आउ छु झापामा ठुला ठुला नेताहरू छन तर काम राम्रो कहिले गरेन

  • @umeshaviral5870
    @umeshaviral5870 Před rokem +8

    ज्ञानेन्द्र शाही र विश्व भक्त दुलाल "आहुती" लाई एकै पटक बोलाएर इति वृतान्त सोध्नु पर्यो धमला जि

    • @mukti9342
      @mukti9342 Před 11 měsíci +1

      gyanendra shahi is nothing in case of knowledge despite of louder mouthpiece

  • @NawarajBhattarai-nl1tg
    @NawarajBhattarai-nl1tg Před rokem +12

    हैट पृथ्वीको सबै भन्दा विशिष्ट प्राणीको कुरा पो सुनियो त आज ।

    • @chakrabahadurbk5195
      @chakrabahadurbk5195 Před rokem

      होनी

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před rokem

      समाजवादी अर्थबेबस्थले नेपाललाई के दियो ?
      B.P को समाजवाद ?
      महेन्द्र राजाको समाजवाद ?
      कांग्रेसको समाजवाद ?
      कम्युनिस्टको समाजवाद ?
      मधेशको समाजवाद ?
      सासन गर्ने समाजवादी! आनी गाली खाने चाई पूजीवाधि!!कम्युनिस्ट र समाजवादी आर्थिक निति, संसारमा असफल उदाहरण हरु।
      १- खराब आर्थिक नितिका कारण सोभियत संघ १६ टुक्रा मा टुक्रियो।
      २-माओ को मृत्यु पछी चीनले सन् १९७५ मा निजीकरण निति अपनायो।
      ३- नहेरुको समाजवाद असफल भएपछि भारतले १९९० मा निजीकरण निति अपनायो।
      ४- नेपालमा पनि पूर्ण रूपमा असफल छन कम्युनिस्ट र समाजवादीहरु।

    • @abrishcro117
      @abrishcro117 Před rokem

      ​@@RajanRaj-po9xrके छ कपि पेस्ट ब्रो

  • @gopalnepal3427
    @gopalnepal3427 Před 11 měsíci +3

    सहि विश्लेषण आहुती जि स-हृदय सम्मान 🙏

  • @101k87
    @101k87 Před rokem +8

    आहुति🥀🙏🥀❣️

  • @dilipsunar267
    @dilipsunar267 Před rokem +14

    नेपाल को वास्तविक बौद्धिक ब्यक्तित्व आहुती

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před rokem

      समाजवादी अर्थबेबस्थले नेपाललाई के दियो ?
      B.P को समाजवाद ?
      महेन्द्र राजाको समाजवाद ?
      कांग्रेसको समाजवाद ?
      कम्युनिस्टको समाजवाद ?
      मधेशको समाजवाद ?
      सासन गर्ने समाजवादी! आनी गाली खाने चाई पूजीवाधि!!कम्युनिस्ट र समाजवादी आर्थिक निति, संसारमा असफल उदाहरण हरु।
      १- खराब आर्थिक नितिका कारण सोभियत संघ १६ टुक्रा मा टुक्रियो।
      २-माओ को मृत्यु पछी चीनले सन् १९७५ मा निजीकरण निति अपनायो।
      ३- नहेरुको समाजवाद असफल भएपछि भारतले १९९० मा निजीकरण निति अपनायो।
      ४- नेपालमा पनि पूर्ण रूपमा असफल छन कम्युनिस्ट र समाजवादीहरु।

    • @TirthaTamang-us5jx
      @TirthaTamang-us5jx Před rokem

      ​@@RajanRaj-po9xrahile samma samaj baadi byabastha nai xaina nepal ma

  • @sadaronlinetv999
    @sadaronlinetv999 Před rokem +6

    Very good analysis Aahuti..........i am with u

  • @bijaybamrel8596
    @bijaybamrel8596 Před rokem +5

    🙏🙏great person with absolutely amazing thoughts

  • @upendrarai1980
    @upendrarai1980 Před rokem +12

    बौद्धिक ब्यक्तित्व आहुति🙏

  • @dambardambar2473
    @dambardambar2473 Před rokem +6

    उहाँ जस्तो बौद्धिक क्षमता भएको मान्छे नेपालमा कोहि छन उहाँको मूल एजेण्डा सिद्धान्त मा आम जनता बुवा आमा दाजुभाई तथा दिदीबहिनीहरु लाग्नु पार्यौ

  • @SunilPrasad-js2df
    @SunilPrasad-js2df Před rokem +14

    सहि कुरा आहुती ज्यु पुजिबादि सिस्टम मा भ्रस्टाचार अन्त गर्छु भनेको दिउसै तारा देख्छु भन्या जस्तै हो 🙏🙏

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před rokem +1

      समाजवादी अर्थबेबस्थले नेपाललाई के दियो ?
      B.P को समाजवाद ?
      महेन्द्र राजाको समाजवाद ?
      कांग्रेसको समाजवाद ?
      कम्युनिस्टको समाजवाद ?
      मधेशको समाजवाद ?
      सासन गर्ने समाजवादी! आनी गाली खाने चाई पूजीवाधि!!कम्युनिस्ट र समाजवादी आर्थिक निति, संसारमा असफल उदाहरण हरु।
      १- खराब आर्थिक नितिका कारण सोभियत संघ १६ टुक्रा मा टुक्रियो।
      २-माओ को मृत्यु पछी चीनले सन् १९७५ मा निजीकरण निति अपनायो।
      ३- नहेरुको समाजवाद असफल भएपछि भारतले १९९० मा निजीकरण निति अपनायो।
      ४- नेपालमा पनि पूर्ण रूपमा असफल छन कम्युनिस्ट र समाजवादीहरु।

    • @bhaikamal9215
      @bhaikamal9215 Před rokem

      Ghanta ko samajbaad / mawod/ loktantik/ rajtantra sab gari khane vado. Main vaneko nepali sodhirnu par6. Kura kam badhi garnu paryo tyo bho vane balla jun baad aayepani desh ban6

  • @picnictillotama5
    @picnictillotama5 Před rokem +4

    gajab lagcha aahuti g ko concept which is clear

  • @Namastetourist
    @Namastetourist Před rokem +1

    Dhamala g le aahuti lai mancha diyeko ma dherai dherai Dhanyabaad 👏

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk Před rokem +5

    आज सम्म आहुतिका बिचार वस्तु गत लाग्छन।ज्ञानेन्द्र शाह राजेन्द्र लिङ्गदेलहरुले राम्रोसँग दोहोराइ तेह्रै सुन्नु।

    • @tapendranepali-kx6vv
      @tapendranepali-kx6vv Před rokem

      तैंले सुन्ने हो लिङदेल र ज्ञाने लाई हामिले सुन्नु छैन बुझिस!

    • @cybercafecyber-rr6pk
      @cybercafecyber-rr6pk Před rokem +1

      @@tapendranepali-kx6vv
      अध्यारो मन पराउने र दुर्गन्धमा रमाउनेलाइ कै भन्नुछैन।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před rokem

      समाजवादी अर्थबेबस्थले नेपाललाई के दियो ?
      B.P को समाजवाद ?
      महेन्द्र राजाको समाजवाद ?
      कांग्रेसको समाजवाद ?
      कम्युनिस्टको समाजवाद ?
      मधेशको समाजवाद ?
      सासन गर्ने समाजवादी! आनी गाली खाने चाई पूजीवाधि!!कम्युनिस्ट र समाजवादी आर्थिक निति, संसारमा असफल उदाहरण हरु।
      १- खराब आर्थिक नितिका कारण सोभियत संघ १६ टुक्रा मा टुक्रियो।
      २-माओ को मृत्यु पछी चीनले सन् १९७५ मा निजीकरण निति अपनायो।
      ३- नहेरुको समाजवाद असफल भएपछि भारतले १९९० मा निजीकरण निति अपनायो।
      ४- नेपालमा पनि पूर्ण रूपमा असफल छन कम्युनिस्ट र समाजवादीहरु।

  • @samsingbotamlingyakthung

    सहि बिस्लेसन गर्नुभाछ

  • @Nepal_Parichaya
    @Nepal_Parichaya Před rokem +4

    बहुसंख्यक नेपाली जनता यो तहको बौद्धिकता बुझ्ने र अपनाउने चेतना स्तरमा पुगेपछि मात्र देश उँभो लाग्छ। तर नेपालीको आई क्यू २० भन्दा कम छ। दुखको कुरा यहाँ पुग्न दशकौं सायद सतक नै लाग्छ। आहुतीको विचारधारा बिस्तारको गति अझ द्रुत भए कति आनन्द लाग्थ्यो।

  • @janakbahadurshahi1816
    @janakbahadurshahi1816 Před rokem +8

    आहुतीको आफ्नो दृष्टिकोणमा स्पष्ट हुनुहुन्छ। उहाँका तर्क अकाट्य छन् ।

    • @Jagat2024
      @Jagat2024 Před 11 měsíci

      सही विश्लेषण आहुति जि

  • @minmagar6169
    @minmagar6169 Před 11 měsíci +2

    Your vision is really perfect to save the lives,nature , and equall economy lifestyle for all people of the world .

  • @durgabahadurolichhetri7616

    Right analysis

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 Před rokem +3

    Nice...great leader

  • @aashishsnehi5243
    @aashishsnehi5243 Před rokem +2

    सलाम छ आहुत sir

  • @rabinpariyar1780
    @rabinpariyar1780 Před rokem +1

    ठिक विश्लेषण क.आहुती

  • @vendam4331
    @vendam4331 Před 8 měsíci +1

    Aahuti ji ko party kaha xa ktm ma. I want to listen to Aahuti from morning till evening. Office kaha xa Aahuti ji ko. Hats off sir

  • @gopalnepal3427
    @gopalnepal3427 Před 11 měsíci +1

    सायद पहिलो चोटि होला धमला पनि यति संयम अनि गहन भएर सुन्ने अनि प्रस्न सोधेको that's a reflect of knowledgble and positive person .

  • @ganeshbaraili4275
    @ganeshbaraili4275 Před rokem +1

    Sahi kura aahuti ji

  • @BiswaarajSingh
    @BiswaarajSingh Před rokem +2

    आहुति जस्तो छोरो कमै आमाहरुले जन्माउनु हुन्छ | ❤❤❤❤❤❤❤❤❤

  • @LaxmanThamsuhang-lv8ws
    @LaxmanThamsuhang-lv8ws Před rokem +2

    आहुति 🙏✊

  • @careerwitheducation5816
    @careerwitheducation5816 Před rokem +17

    सहि विश्लेषण ❤️

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před rokem

      समाजवादी अर्थबेबस्थले नेपाललाई के दियो ?
      B.P को समाजवाद ?
      महेन्द्र राजाको समाजवाद ?
      कांग्रेसको समाजवाद ?
      कम्युनिस्टको समाजवाद ?
      मधेशको समाजवाद ?
      सासन गर्ने समाजवादी! आनी गाली खाने चाई पूजीवाधि!!कम्युनिस्ट र समाजवादी आर्थिक निति, संसारमा असफल उदाहरण हरु।
      १- खराब आर्थिक नितिका कारण सोभियत संघ १६ टुक्रा मा टुक्रियो।
      २-माओ को मृत्यु पछी चीनले सन् १९७५ मा निजीकरण निति अपनायो।
      ३- नहेरुको समाजवाद असफल भएपछि भारतले १९९० मा निजीकरण निति अपनायो।
      ४- नेपालमा पनि पूर्ण रूपमा असफल छन कम्युनिस्ट र समाजवादीहरु।

    • @bigthink23
      @bigthink23 Před rokem

      नेपालमा समाजवाद कहाँ अायकाे छर ?समाजवादी नाम लेख्दैमा समाजवाद अाउछ ? दलाल पुजीवादी व्यवस्था लाई नढालेसम्म काहा समाजवाद अाउछ?

  • @eshvarsoni312
    @eshvarsoni312 Před rokem +2

    Nice

  • @user-gn3bh2ig3i
    @user-gn3bh2ig3i Před rokem +6

    आहुती लाई मेरो गम्भीर सुझाव - यो ऋषि धमलाको कार्यक्रममा निम्तो दिएपनि नआउनुस् किन भने धमला न त ढंगको प्रश्न गर्छ न त आहुतीको प्रतिउत्तर बुझ्ने क्षमता नै छ , तपाईंको कुरा बुझ्ने क्षमता नै नभएको पत्रकारसँग कुरा गर्नु अर्थहिन हुन्छ ।

    • @kedarupreti1858
      @kedarupreti1858 Před rokem

      सही कुरा गर्नु भयो। कुरोको चुरो न बुझ्ने धमालाले के बुझ्लान यस्तो कुरा। यी कसरी पत्रकार भए म छक्क पर्छु।

    • @AwesomeNepalTreksPLtd
      @AwesomeNepalTreksPLtd Před rokem

      Sahi kuro ma hase pani

  • @user-lh3bn7se7t
    @user-lh3bn7se7t Před 24 dny

    Great for Ahuti

  • @gobindakandel3035
    @gobindakandel3035 Před 10 měsíci

    Brilliant 👍️🙏unique &real till now👍️🙏🇳🇵Aahuti ji is one🙏

  • @pushkerkadel7537
    @pushkerkadel7537 Před rokem +4

    जनता र देशलाई केन्द्रमा राखेर सोचौं।
    विचार अवसर र भ्रममध्ये के रोज्ने?उत्तर खोजौं!
    विचार बुझेर राजनीतिमा लागेकाहरू
    वैचारिक राजनीतिप्रति प्रतिबद्ध हुन्छन्।
    अवसर खोजेर राजनीतिमा लागेकाहरू
    अवसर खोजेर दलहरू रोज्छन्।
    भ्रममा परेर राजनीतिमा लागेकाहरू
    भ्रममा रमाउँछन्, भ्रममा नै सकिन्छन्।

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 Před rokem +1

    Wow super super

  • @tsetenlama9251
    @tsetenlama9251 Před rokem +1

    Aja chahi sahi manchi sahi interview ko lagi manchhi lyaunu vayo rishi g salam chha ahoti sir

  • @user-cv6qc3gv4y
    @user-cv6qc3gv4y Před rokem +1

    अब सबैनेपाली ले आहुती लाई साथ दिनु पर्छ

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 Před rokem +1

    वास्तविक विश्लेषक

  • @harinarayansubedi3291

    पुरै सुनेपछि समाज देश विदेश बुझेको नवीन विचार बोकेको बौद्धिक व्यक्तित्व भन्ने बोध भयो।अन्ततोगत्वा यिनकै वैचारिकिको वरिपरि देश हिड्ने देखिन्छ।

  • @pawannepali5346
    @pawannepali5346 Před 6 měsíci

    सबैले सुन्नै पर्ने चिन्नै पर्ने एक मात्र दलिय बौद्धिक नेता।

  • @RaviKumar-uo3jf
    @RaviKumar-uo3jf Před 8 měsíci

    धेरै राम्रो नेता🙏🙏🙏

  • @parashbudha3866
    @parashbudha3866 Před 10 měsíci

    एकिकृत जनक्रांति नेपाल कम्युनिस्ट पाटि बिप्लव नेतृत्व बैज्ञनिक समाजवादि पाटि को धारणा एउटै छ एकिकृत भयर यो संसदिय व्यावस्था बिरुद्द जानु पर्छ

  • @mimbaduwal7772
    @mimbaduwal7772 Před rokem +1

    Real analysis

  • @mohanghartimagar826
    @mohanghartimagar826 Před 2 měsíci

    विश्वभक्त दुलाल आहुती मलाई असाध्यै मनपर्ने प्रबुद्ध बौद्धिक नेता हुन्। भाषणमा कलामा उहाँ जति निपुण हुनुहुन्छ?व्यवहारमा पनि त्यत्तिकै खप्पिस हुन आवश्यक छ।हैन भने गफै त हो।

  • @devhanglimbu8522
    @devhanglimbu8522 Před rokem +1

    सहि विश्लेषण।

  • @user-cd4il2on8r
    @user-cd4il2on8r Před rokem +1

    अाहुति जिन््दवाद

  • @surajadhikari2640
    @surajadhikari2640 Před rokem +3

    उस्तै उस्तै दुइभाइ बसेर हात हल्लाइ हल्लाइ देश बनाउने कुरो गर्दैछ्न ।यी दुबै एउटै क्लास का बिध्यार्थी हुन ।।।

    • @gopalruchal9380
      @gopalruchal9380 Před rokem +1

      Hahahaaaahahaaaa aahutyko sabd bujni xymata xain timi snagg vaiii aahuty jatttyiko baudhik nepalma koi xiannn

  • @user-fn8ix6hw1x
    @user-fn8ix6hw1x Před rokem +2

    aahuti is aahuti✊🏽✊🏽

  • @HariDulal-ro8qg
    @HariDulal-ro8qg Před rokem +1

    Good thing aahuti sir

  • @safalsamrat3126
    @safalsamrat3126 Před rokem +1

    आहुती ❤

  • @mahendraparsad9152
    @mahendraparsad9152 Před 11 měsíci

    Thank you ahatu ji you are very brave to speak fact history of nepal

  • @sunitabaiju6987
    @sunitabaiju6987 Před 11 měsíci

    Well said . Salute
    Dhamala : Lok Tatra is good only for you only, not for nepali.

  • @user-ob6ck3rs2w
    @user-ob6ck3rs2w Před rokem +1

    Right

  • @junasrai3077
    @junasrai3077 Před rokem +1

    Ahuti ❤❤❤

  • @Khanal143
    @Khanal143 Před 11 měsíci +1

    Aahuti is the best leader of all over the Nepal.

  • @user-um6ck5rp4m
    @user-um6ck5rp4m Před 9 měsíci

    good

  • @sbeer.c
    @sbeer.c Před 11 měsíci

    सहि विश्लेषण अाहुती जि को ।

  • @SunilPrasad-js2df
    @SunilPrasad-js2df Před rokem +4

    समाजवाद भन्दैमा कोहि समाजवादि हुदैन बिचार समाजवादि हुनुपरो !!

    • @hemrajpokhrel906
      @hemrajpokhrel906 Před rokem

      Bichar samaajbaadi hudai ma koi samaaj baadi hudaina
      Kam samaajbaadi huna paryo

    • @bhaikamal9215
      @bhaikamal9215 Před rokem

      Ghanta ko samajbaad / mawod/ loktantik/ rajtantra sab gari khane vado. Main vaneko nepali sodhirnu par6. Kura kam badhi garnu paryo tyo bho vane balla jun baad aayepani desh ban6

  • @mineshbishwokarma4956

    Great 👍👍

  • @dhaneshwor1
    @dhaneshwor1 Před 11 měsíci

    I came from 12 am mighnight job and listening him my god so good yar from australia

  • @nareshbudal7281
    @nareshbudal7281 Před rokem +1

    कुरोमा दम छ !!

  • @liladharbk3452
    @liladharbk3452 Před rokem +8

    यस्तै विद्वान मान्छे ल्याउनु के?

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před rokem

      समाजवादी अर्थबेबस्थले नेपाललाई के दियो ?
      B.P को समाजवाद ?
      महेन्द्र राजाको समाजवाद ?
      कांग्रेसको समाजवाद ?
      कम्युनिस्टको समाजवाद ?
      मधेशको समाजवाद ?
      सासन गर्ने समाजवादी! आनी गाली खाने चाई पूजीवाधि!!कम्युनिस्ट र समाजवादी आर्थिक निति, संसारमा असफल उदाहरण हरु।
      १- खराब आर्थिक नितिका कारण सोभियत संघ १६ टुक्रा मा टुक्रियो।
      २-माओ को मृत्यु पछी चीनले सन् १९७५ मा निजीकरण निति अपनायो।
      ३- नहेरुको समाजवाद असफल भएपछि भारतले १९९० मा निजीकरण निति अपनायो।
      ४- नेपालमा पनि पूर्ण रूपमा असफल छन कम्युनिस्ट र समाजवादीहरु।

    • @anirudhshahi7184
      @anirudhshahi7184 Před rokem

      दलाल पुँजिवादी समाजवादी र वैज्ञानिक समाजवादी विचको भेद बुझ्नु पर्यो मित्र।
      नेपालमा नामको समाजवादी, चरित्रको दलाल पुंजिवादीको मात्र शासन भएको कारणले अहिलेको समस्या आयो ।
      रसिया निरंकुश भएर सक्कियो, चिनको शासकिय स्वरुप निरंकुश भएता पनि त्यसले पुंजिवादी विरुद्द पुंजिवादी ढंगले लडिराको हुँदा बिस्तारै पुंजिवादी स्वरुपमा देखिएको छ ।
      यहि पाराले जाने हो र नेतृत्व चरीत्रहिन हुने हो भने अर्को रसिया बनी हाल्छ,त्यसपछी पतन कै बाटो हो ।
      अन्तिममा वैज्ञानिक समाजवादको विकल्प छैन।

  • @SunilPrasad-js2df
    @SunilPrasad-js2df Před rokem +5

    उमेरका युवा सबै हुन्छन निती को युवा हुनुपरो

  • @PuspaBagdash
    @PuspaBagdash Před 29 dny

    ❤❤❤❤❤❤

  • @gokulhamal5615
    @gokulhamal5615 Před rokem

    सबै पत्रकार लाई तर्कसहित चुप लगाउन सक्ने आहुती मात्रै हुन।

  • @gurungjee3622
    @gurungjee3622 Před rokem +1

    Ahuti is Great 👍

  • @kbgotame8024
    @kbgotame8024 Před 11 měsíci

    ❤❤❤❤❤

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 Před rokem +1

    Aahuti is brilliant leader

  • @kamalkhawas7408
    @kamalkhawas7408 Před rokem +1

    Aauti vani aauti ho ak matra good thik gharna saknu manxi

  • @user-gb2wo6ji6y
    @user-gb2wo6ji6y Před 8 měsíci

    Aahuti sar salam

  • @sitabishwakarma7752
    @sitabishwakarma7752 Před rokem

    अजै यो त्यो भन्दै बसम नेपाली हो राजा बिना हुदैन अब mcc लगाउनेलाई जेल हाल्नु पर्छ अब

  • @parashp449
    @parashp449 Před 6 měsíci

    ❤❤❤😢😢

  • @dhaneshwor1
    @dhaneshwor1 Před 11 měsíci

    this man is so talented , looking from australia

  • @dhanachhami1066
    @dhanachhami1066 Před rokem

    great ahutyi ji

  • @RambahadurThapa-jd9og

    Gread leader

  • @kbgotame8024
    @kbgotame8024 Před 11 měsíci

    नेपाल् को बौद्धिक बैचारिक बहस गर्न सक्ने बिचारक आहुती!

  • @topendrabk123
    @topendrabk123 Před rokem

    nice great leader

  • @dipendrarai8129
    @dipendrarai8129 Před rokem +1

    बैज्ञानिक समाजवाद को विकल्प छैन।।कुरा बुजौ साथी हो

  • @bikashrai8170
    @bikashrai8170 Před rokem

    👍👍👍

  • @chandkamal5000
    @chandkamal5000 Před rokem

    ❤❤

  • @bhojgrg4366
    @bhojgrg4366 Před rokem

    100% right man

  • @reshamkunwar7580
    @reshamkunwar7580 Před rokem +1

    अतिथिको गुदी खोतल्न प्रस्तोता असफल
    सिसी धमला पत्रकार बन्न लायक छैन।

  • @kumarthingbeautifulrelaxin8384

    100% Sahi bisleshan garnu vo

  • @milanbasel5472
    @milanbasel5472 Před rokem

    वैज्ञानिक समाजवाद संसारमै उत्तम समाजवाद हाे अाहुतिकाे समाजवाद अरुको हाेईन

  • @basantbasan20
    @basantbasan20 Před 11 měsíci

    Dhamala le bujdainan I am with you aahuti sir

  • @bhaktabhakta7136
    @bhaktabhakta7136 Před rokem

    great leader aahuti

  • @r.npariyar4522
    @r.npariyar4522 Před rokem

    सही कुरा

  • @greecerana40
    @greecerana40 Před rokem +1

    MNO party lai lead garnus Aahutii sir

  • @Nirmaljikoirala
    @Nirmaljikoirala Před měsícem

    यो मान्छे बगरमा बसेर फलाकेको धेरै देखिसकियो। काममा त केही सिन्को भाॅचेको देखिन्न। निकै दार्शनिक बनेको देखिन्छ। यस्ताले त ठाउॅमा पुगेर काम गरेर देखाउनु नि। हामी पनि आजसम्मका नेता र राजनीतिबाट वाक्क भइसकेका छौॅ।

  • @nirajkc21
    @nirajkc21 Před rokem +2

    private hospital ra schools sabai nationlise garnu vanda government le nai yesto sewa dios private janai naparos, afai banda hunxa. Ani chamal ko vau ma Rs 2 ghataunu satta, supply badaos, sasto afai hunxa..