आहुतीले प्रचण्डलाई देश लुटाहा भनेपछि कार्यक्रममा केके भयो ?

Sdílet
Vložit
  • čas přidán 1. 06. 2020
  • Program: Janata Janna Chahanchhan
    Presenter: Rishi Dhamala
    Guest: Aahuti
    Video By: Prime Times Television
    Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #primetimestelevision #prime_times_television
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2020
    All Rights Reserved.

Komentáře • 363

  • @RamGhisingOfficial
    @RamGhisingOfficial Před 4 lety +104

    नेपाली समाज बुझ्नलाई पढ्ने फुर्सद छैन भने अाहुतिको भाषण र अन्तर्वार्ता सुन्नुहोस् ।

    • @rameshbhandari9116
      @rameshbhandari9116 Před 4 lety

      Ta mc harulai ta mann parne vayi halyo ni.katai Jatt ko rajya painxa ki vaner.

    • @user-bj8qq4gz1j
      @user-bj8qq4gz1j Před rokem

      100%सहि कुरा मित्र

    • @Dhru987
      @Dhru987 Před měsícem

      पढ्दा पनि नबुझिने हुन्छ, सुन्दा बुझिने हुन्छ ।

  • @rajanshrestha347
    @rajanshrestha347 Před 4 lety +26

    आहुति जी को अन्तर्वार्ता खोजि खोजि हेरन थालेको छु। नेपाल को वास्तविक सामाजिक यथार्थ नबुझि देश को विकास सम्भव नहुने भएको ले आहुति को विचार समय सान्दरभिक छ

  • @rudramani777
    @rudramani777 Před 4 lety +56

    ऋषि जी लाई हम्मे पर्यो बुझ्नलाई तर बौद्धिक ब्यक्ती र जटिल बिषय धन्यबाद।फेरी पनी देख्न पाँउ।

  • @suryathapa5221
    @suryathapa5221 Před 4 lety +38

    दुधलाई दूध र पानीलाई पानी भनेर छुट्याउने औलामा गन्न सकिने मध्यको एकजना बिद्धान आहुती । उहाँको अध्ययन,अनुसंधान , बिश्लेशन र तर्क विलक्षण छ ।

  • @suzanrasaili2027
    @suzanrasaili2027 Před 4 lety +42

    आहुती सरको बिश्लेशण अत्यन्त सान्धर्भिक छ, धमला सर लाई धन्यबाद ।

  • @subash.moktan
    @subash.moktan Před 4 lety +45

    आहुतिजीको अन्तरबार्ता लिनु भएकोमा धमला सरलाई धन्यवाद

  • @niranjansapkota2207
    @niranjansapkota2207 Před 4 lety +8

    रिखी धमलोले आहुतीसँग अन्तर्वार्ता लिने दुस्साहस गरेको देख्दा नि ताजूव लाग्छ !

  • @jitmaya3605
    @jitmaya3605 Před 4 lety +19

    👏👏👏👏
    आहुती सर जस्तो मान्छे नेपाललाई खाचोछ..💯💯
    .हजुरको सोचाईलाई स्यालुट छ...✔️✔️

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 Před 4 lety +21

    माहान!दार्सनिक,बिध्वान!सलाम छ!आहुती ज्यु!!

  • @karkibagaicha7580
    @karkibagaicha7580 Před 4 lety +17

    ऋषि भाईले आज चै असल मानिस छानेकोमा बधाई! चित्त बुझ्नु नबुझ्नु आफ्नो ठाउँ होला तर नेपाली समाज अध्ययनको महत्वपूर्ण कडि हो।आहुती जि लाई पनि धन्यवाद

  • @harishbalamimagar8311
    @harishbalamimagar8311 Před 4 lety +20

    आहुती जी को भनाई १००%सही

  • @dipendragurung4815
    @dipendragurung4815 Před 4 lety +21

    आहुती सर को बिस्लेषण अत्त्यान्तै सान्दर्भिक छ,उहाँ को कुरा र बिचार हरु मा मेरो पुर्न समर्थन छ,

  • @keshargc7527
    @keshargc7527 Před 4 lety +26

    धमला ज्यूको आजको कार्यक्रम रोचक लाग्यो । आहुतीको बोल्ने शैलि र उत्तर दिने शैलि पनि राम्रो लाग्यो ।

  • @durgab.pariyar173
    @durgab.pariyar173 Před 4 lety +28

    Loved the logics Aahuti expressed in this interview. He has read Nepali society well. Respect !

  • @sudhirgamer361
    @sudhirgamer361 Před 4 lety +22

    सत्य र सान्दर्भिक भनाइ उर्जा मिल्ने गरि धेरै जानकारी मिल्यो खुसी लाग्यो

  • @rajidhansherpali6612
    @rajidhansherpali6612 Před 3 lety +3

    मैले आज कमेन्त हरेको 100% राम्रो कमेन्ट आको छ बल्ल नेपाली जन्ताले बुजेछ्न देस बिकास नहुनुको कारण

  • @karnatiruwa8848
    @karnatiruwa8848 Před 4 lety +17

    आहुति जि को बिस्लेसन सधै दमदार हुन्छ

  • @gaurabg5998
    @gaurabg5998 Před 4 lety +6

    नेपालको जात ब्यबस्था बुझ्नलाइ आहुतिको विश्लेषण बाहेक अन्य कुनै कथित बुद्दिजिबिको हलुका र फिका टिप्पणीले भेउ सम्म पाउन सक्दैन । त्यसैले जनता जान्न चाहन्छन कार्यक्रम आजको दिन विशेष रहयो । धमला जि लाई धन्यबाद ।

  • @arjundevi9032
    @arjundevi9032 Před 4 lety +30

    सहि विश्लेषण आहुती जि,तपाई जस्तो शिक्षित ब्याक्ती देशको जिम्मेवारी पद सम्हाल्नु पर्ने हो ।

  • @RamGhisingOfficial
    @RamGhisingOfficial Před 4 lety +13

    बिचमा प्याच्च प्याच्च प्रश्न सोध्ने ऋषिलाई आहुतिले भन्दैछु भन्दै आफ्नो कुरा राखे ।

    • @rajidhansherpali6612
      @rajidhansherpali6612 Před 3 lety +1

      त्यही त यो धमला पनि प्याच प्याच बोल्छ बिछ बिचमा

  • @user-lo7ti5sj2u
    @user-lo7ti5sj2u Před měsícem

    ऋषि जि आहुतिलाई कार्यक्रम मा ल्याएकाेमा धन्यबाद।तथ्य र सत्यमा रहेर मानव,समाज,देश र विश्वकाे वारेमा यथार्थ विश्लेषण गर्न सक्ने एक मात्र विश्लेषक आहुति हुन।

  • @gopalkhadka7593
    @gopalkhadka7593 Před 4 lety +3

    आहुती जि को कुरा असाध्यै मन पर्छ।अति गहिरिएर विश्लेषण गर्नुहुन्छ।

  • @rambagale1677
    @rambagale1677 Před 3 lety +1

    नेपालको जात बेबस्थापनको धरातल बिश्लेषण गर्न सक्ने भनेको ' Aahuti ' मात्र हुन। अति नै सत्य तथ्य र बैचारिक अंतरबर्ता।।

  • @rameshsilwal7466
    @rameshsilwal7466 Před 4 lety +24

    वा ऋषि जि तपाई अहंकारि मिडिया को भिणमा आफुलाई छुट्टै पैचान बनाउने तपाईं लाई धेरै धेरै धन्यवाद!

  • @diwaspariyar9656
    @diwaspariyar9656 Před 4 lety +12

    आहुति जी को धेरै राम्रो अन्तर्वार्ता..

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 Před 4 lety +8

    आहुति सबै भन्दा उत्कृष्ट लाग्छ

  • @user-ty4ld3tm6p
    @user-ty4ld3tm6p Před rokem +1

    दमदार तथा यथार्थ बिश्लेशन ,,,,, बधाईछ अाहुती सर ❤❤❤❤

  • @amardeepdeep5374
    @amardeepdeep5374 Před 4 lety +2

    आहुती जि लाई कार्यक्रममा ल्याउनु भयकोमा ऋषि sir लाई धन्यवाद।समाज को तितो ,यथार्थ र घटना लाई आम जनता माज ल्याउनु भएकोमा आहुती जि लाई सलाम

  • @prakashthapaliya299
    @prakashthapaliya299 Před 4 lety +2

    आहुती सर मेरो आदरणीय गुरुको बिचर अतियन्तै सहि लग्छ।। उहाँ जस्तो नेता देश लाई खोचो छ।।।

  • @visitnepal5134
    @visitnepal5134 Před 4 lety +38

    निरन्तर दलितको issue लाई उठान गर्नु भएकोे मा धन्यबाद ऋषि जी!

  • @thegreatthinker8725
    @thegreatthinker8725 Před 4 lety +16

    जातिय ब्यबस्था हाम्रो लागि घतक रहे छ

  • @umeshkc7997
    @umeshkc7997 Před 4 lety +7

    First time found awesome interview by Rishi JI. Want to see more from Aahuti Sir about analysis of Nepali society, politics, capitalism and more.Thanks Prime Times. want to see more intellectual personalities rather than political figures.

  • @padam-udgadi4145
    @padam-udgadi4145 Před 4 lety +5

    आहुति एक ब्यक्ति हैन, आहुति ज्ञान को बौद्धिक महासागर हो, त्यसै कारण त प्रचण्ड जस्ता नालायक हरुले दबाउन खोजेको हो, आहुति ब्यक्ति हैन बिचार हो तसर्थ परिवर्तनकारी शक्ति को साथ हुनपर्छ ।

  • @tikarampariyar5870
    @tikarampariyar5870 Před 4 lety +4

    समय सन्दर्भिक बिषय मा छलफल दार्शनिक अाहुति सरकाे दमदार प्रस्तुति।

  • @bikashb.k226
    @bikashb.k226 Před 3 lety +1

    आहूति सर भनेको अन्तराष्ट्रिय स्तरको नेता हुनुहुन्छ।।मलाई अति मन पर्छ ऊहा को बिस्लेषण।।

  • @rameshvishwa1153
    @rameshvishwa1153 Před 4 lety +2

    यो घटना लाई निरन्तर विषयमा छलफल गर्नु भएको मा धन्यबाद छ ऋषि धमला सर बिसेष आहुति सर लाई ल्याएको मा

  • @subodhbaral9216
    @subodhbaral9216 Před 4 lety +14

    A great leader with vast knowledge aahuti...

  • @kajibohara5857
    @kajibohara5857 Před 4 lety +16

    आउतिको बहस सुन्दा सुनी राखै जस्तो लाग्छ त धेरै पछि मिडियामा आउनु भयो

  • @kamalb.k9024
    @kamalb.k9024 Před 4 lety +9

    I didn't know Aahuti before this interview. He is a really good political analyst, powerful speaker, and intellectual individual. These kinds of people are very necessary for Dalit communities to speak up against the violence and give pressure to the Government.

  • @RamGhisingOfficial
    @RamGhisingOfficial Před 4 lety +8

    जनता जान्न चाहन्छन् कार्यक्रममा अादिवासी जनजाति मधेसीका सच्चा अभियन्तालाई ल्याउनुहोस् ।

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g Před 4 lety +8

    यो ऋषे को लागि ऊन्नत ब्यबस्था हो रे? आहुति जि ले यि सोल्टि लाइ कसरि सम्झाउनु गार्हो पर्यो यार॥ जनता जनता जनता भनेर मात्र हुन्न ऋषे ब्रो॥

  • @jitbahadurbk7952
    @jitbahadurbk7952 Před 4 lety +4

    यकदाम निस्पकछिया बिस्लेसन गर्नु भयो आहुती सर ले यस्तो बिस्लेसन ले हामी सारा नेपाली जनता लाई नजिक बनाउनु मा आलिकती भय पनि मधत पुग्छ कि भन्ने आस लाग्नु थालो

  • @gyanrai4280
    @gyanrai4280 Před 4 lety +12

    यथार्थ अहुती दाई

  • @nareshbudal7281
    @nareshbudal7281 Před 3 lety +1

    धमला जि जनताको प्रस्न त गर्छन तर बौद्धिक बहस चाहिँ गर्न सक्दैनन 😊

  • @sasankharsyam93
    @sasankharsyam93 Před 4 lety +4

    आज मात्रै हो धमला ले हेर्न सुन्न उपयुक्त ब्याक्ती ल्याएको मैले आज सम्म आहुती सर को कुनै पनि अन्तरबार्ता छुटाको छैन एकदमै बिश्लेसनात्मक र बुजाएर बोल्न सक्ने बौद्धिक ब्याक्तित्व हुन आहुती।।

  • @yubarajnepali6468
    @yubarajnepali6468 Před 4 lety +5

    🙏🙏 आहुति

  • @loveaajakal9854
    @loveaajakal9854 Před 4 lety +8

    यो वर्तमानप्रतिको नैराश्यता
    र उज्ज्वल भविस्यप्रतिको चासो,
    यो समस्याको गहिरो बुझाई
    र समाधानप्रतिको वैज्ञानिक बिचार।
    यो सत्यको मोहनी हुनसक्छ।

  • @manjudahal3745
    @manjudahal3745 Před 4 lety +2

    आहुतिलाइ सल्युट छ

  • @saimansunari993
    @saimansunari993 Před 4 lety +1

    ऋषि सरकाे अहिले सम्म कै सन्देश मुलक अन्तर्वाता धेरै राम्राे विष्लेषण र उपायहरु दिनुभयाे अाहुतिजी ले,धन्यबाद👏👏👏

  • @MASTIRAMERONAM
    @MASTIRAMERONAM Před 4 lety +19

    Aaja bhane guest le bolna paeko ra host le suneko herna paiyo . Khusi lagyo. Rishi ji estai garnos hai saddai.

  • @dilkhadka1094
    @dilkhadka1094 Před 4 lety +5

    सहि विश्लेषण

  • @nishanprasai2439
    @nishanprasai2439 Před 4 lety +3

    महान आहुती दाइ

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 Před 4 lety +17

    Rishi le tapain ko kura bujhdain . tapain quality ko kura garnu hunchha rishi sanga tyo quality ko kura bujhne capacity nai chhaina .

    • @bbsunam2684
      @bbsunam2684 Před 4 lety

      सहि हो ऋषी सर सतहमा कुरा गर्नु हुन्छ ऊहाको गहकीलो अध्यननै छैन। आहुति जी दार्शनिक कुरो गर्नु हुन्छ

  • @anillamapakhrin4559
    @anillamapakhrin4559 Před 4 lety +1

    आहुतिको कुरा निकै समय सान्दर्भिक लाग्यो।

  • @ganeshrijalchintan3080
    @ganeshrijalchintan3080 Před 4 lety +2

    सहि बिश्लेषण ।।। आहुति सर

  • @chhamgurung3180
    @chhamgurung3180 Před 4 lety +7

    एक स्वस्थ बौद्धिक , आहुती .

  • @thegreatthinker8725
    @thegreatthinker8725 Před 4 lety +2

    देश समाज परिवार को बिकासको लागि हामी नेपाली मा एकता हुनु पर्छ | आत्मियता र सत्भाव हुनु पर्छ भन्ने कुरा नेपालीले जनताले कहिले बुझ्नेवाला छैनन ,

  • @dasnepal671
    @dasnepal671 Před 4 lety +2

    एकदम सहित विश्लेषण आहुति सर ।

  • @sunilb.k.5202
    @sunilb.k.5202 Před 3 lety

    एक कुशल ,बौद्धिक र सम्पूर्ण नेपालीको प्रेरणाको प्रतिमुर्ति आहुती सर

  • @aashishthokar3696
    @aashishthokar3696 Před 4 lety +3

    म आहुती जी को Fan नै हु । कि उहाको समग्रता को बिचार तथ्य सहित को ओकलत र बैज्ञानिक विश्लेषण। अनि उहाको बैज्ञानिक समज्बादी नाम गरेको पार्टी नि छक्यारे जो उहाँ खुद पार्टी को संयोजक हुनुन्छ।
    तर interview म आएर बोलेर मत्रै त माखा मर्दैनत हौ। उत्रिनु पर्योनी Field ma जन् जनतामझ आयेर action सहितत को प्रतिरोध लिनुपर्योनी

  • @umeshpariyar8112
    @umeshpariyar8112 Před 4 lety +15

    सहि विश्लेषण आहुती ज्यु।।।

  • @suryathapa5221
    @suryathapa5221 Před 4 lety +3

    नेपालको धरातल बुझेका बिद्धान ब्याक्तित्व आहुतिको तर्कसङत सम्बाद सुनेर धेरै कुरा जान्न पाईयो। उहाँलाई निरन्तर मिडियामा ल्याउनुहोला है धमलाजी । तपाइँको मिडिया र तपाईलाई धेरै धेरै धन्यवाद ।

  • @aryankarki7900
    @aryankarki7900 Před 3 lety +1

    सहि कुरा गर्नुभो आहुतीजी।

  • @deepakbaraily1261
    @deepakbaraily1261 Před 4 lety +4

    उत्तम विचार

  • @ratnabaraili7217
    @ratnabaraili7217 Před 4 lety +3

    Derai adhyan ra samaj desh bujeko manchey ho hajur ramro mancheyko interview garnu vayo rishi ji ♥️♥️

  • @raiagni3311
    @raiagni3311 Před 3 lety +2

    विश्व भक्त दुलाल (अाहुती) प्रष्ट,स्पष्ट साधारण सबैले बुझ्ने भाषामा अाफ्नो कुरा राख्ने र बुझाउनु सक्ने विश्लेषण गर्न सक्ने खुबी भएको बौद्धिक विश्लेषक हो।

  • @sureshsilal5856
    @sureshsilal5856 Před 4 lety

    आज मैले पुरै अन्तर्वार्ता सुने र सुनेर घेरै कुरा सिक्न पाए घेरै धेरै धन्यवाद आहुती ज्यु लाइ

  • @rohitsenchuryrohitsenchury8441

    आहुती नेपाली अम्बेड्कर

  • @ShyamGurung-jk8mu
    @ShyamGurung-jk8mu Před 3 měsíci

    आहुति सारै मन पर्छ वहाको हरेक कुरा हरु

  • @moderninternationalacademy9672

    I respect your thought and your wisdom Ahuti Jee !

  • @user-dt5gk1nl6p
    @user-dt5gk1nl6p Před 7 měsíci

    💯 पर्सेन्ट राईट कुरा हो माननिय ज्यू

  • @user-bj8qq4gz1j
    @user-bj8qq4gz1j Před rokem

    स्यालुट छ आहुति सरलाई

  • @AbdulRazzaq-wt2vu
    @AbdulRazzaq-wt2vu Před rokem +2

    Great Interview
    Aahuti Sir is the role model for Nepal.

  • @Fbloxgaming2122
    @Fbloxgaming2122 Před 4 lety +2

    हालका कथित् सबै दलितहरु आर्य बाहुन क्षेत्री हुन र सरह ब्यबहार गरिन्छ भन्ने कानून र ब्यबहार हुनै पर्छ । कुन बाहुन क्षेत्रीबाट दलितमा गयेका हुन तिनै थर लेख्ने र ब्यबहार गरे सबै समान ।

  • @urmilalama6004
    @urmilalama6004 Před 3 lety

    यो अन्तर्वार्ता ले सारा नेपाली जनता लाई स्प्रस्ट सिकाएको छ नेपालको कानुन को बारेमा जातीय दमन को बारेमा सारा समस्याको बारेमा छर्लङ्ग पारेको छ तर नेपाली जनता लाई यो कुराले छुन्छ भन्ने मलाइ लाग्दैन अब त यो शासन तोडनको लागि जाग्नु पर्छ

  • @haripokhrel7375
    @haripokhrel7375 Před 4 lety +1

    साहित्य को राम्रो प्रयोग! साहित्य भनेको साहित्य हो । रिसि जि को प्रस्तुति आज ठिक छ

  • @awaiprabhat
    @awaiprabhat Před 4 lety +2

    सहि कुरा उठाउनु भयो अाहुती दाई

  • @anilachhami4059
    @anilachhami4059 Před 4 lety

    सान्दर्भिक भनाइ आहुति सर

  • @beautynepaladventure4549
    @beautynepaladventure4549 Před 4 lety +2

    You are the great man Ahuti ji

  • @krishnakarki345
    @krishnakarki345 Před 4 lety +5

    Aahuti,the chomsky of nepal

  • @ganeshnp3501
    @ganeshnp3501 Před 3 lety

    मौजुदा गणतन्त्रको चरित्रलाई छर्लंग पारिदिनुभयो आहुतिले।

  • @prakassunar3071
    @prakassunar3071 Před 3 lety

    नेपाली समाजको बास्तविकता यही हो सुरुवाती अवस्थामा त जो कोहीले आहूतिलाई बुझ्नै सक्दैनन्।फुर्सदै नहुनेहरूका लागि समेत तुरुन्तै बुज्नेगरी बोल्ने आहूतिलाई धन्यबाद।

  • @prasadmakantamang4145
    @prasadmakantamang4145 Před 4 lety +4

    Real analysis.🙏👍

  • @rajeshgahatraj5710
    @rajeshgahatraj5710 Před 3 lety

    देश र समाजको बारेमा धेरै राम्रो विश्लेषण अाहुती सरको

  • @basantabhattachan5966
    @basantabhattachan5966 Před 2 lety

    अन्तर्वाता अति राम्रो लाग्याे।

  • @nareshlamsal55
    @nareshlamsal55 Před 3 lety

    सहिबिचार छ मेराे बिचारमा

  • @sureshjcb4512
    @sureshjcb4512 Před 11 měsíci +1

    आहुति सहर जिन्दावाद

  • @jimmypyuthan533
    @jimmypyuthan533 Před 3 lety

    आहुति जि को जति तारिफ गरे पनि कम लागछ, खुसि लागछ हामरो देस मा आहुति जि जसतो विदा्न मानिस हुनु हुनछ

  • @sayansing3210
    @sayansing3210 Před 4 lety +1

    आहुती सर ले बहुत मजा तरिकाले स्पष्ट पार्नु भो यो हो बौद्धिक तर्क गर्ने ब्यक्ती को शालिनता।

  • @khushilalama5926
    @khushilalama5926 Před 4 lety +1

    अहिलेसम्मकाे उत्कृस्ट अन्तर्वाता ।

  • @karmajitramjali2825
    @karmajitramjali2825 Před 4 lety +1

    वा सहि कुरा गर्नु भो आहुती जि

  • @surajkumaar22official
    @surajkumaar22official Před 4 lety +1

    उत्तम बिचार आहुती जि!

  • @kabirajshailakabiraj2603

    समय सान्दर्भिक भनाइ छ आहुति जि को

  • @sunielm2695
    @sunielm2695 Před 4 lety +2

    Reality. Thank you Mr. Aahuti.

  • @hackerboy8428
    @hackerboy8428 Před 4 lety +1

    Mero ideol person dai bee strong dai we r wit you

  • @ondway2life
    @ondway2life Před 4 lety +1

    aahuti jee ko adhyan ra bichar lai salam xa!

  • @dipakghatani6618
    @dipakghatani6618 Před 4 lety +8

    एकदम सही विश्लेषण आहुति

  • @rajkumarsadashankar3370
    @rajkumarsadashankar3370 Před 4 lety +1

    आहुती जि जस्तो मान्छे यो देस चाहिँ को छ

  • @nirpanepali9857
    @nirpanepali9857 Před 4 lety +3

    Yakdam Sahi Kura garnu bhayako xa Aahuti sirle

  • @anumarai9577
    @anumarai9577 Před 4 lety +2

    जाजरकोट, रुकुम काण्डलाई अन्तर्राष्ट्रिय अदालतमा लानु भन्दा पहिले नेपालको सिमा बिबादलाई अन्तरास्ट्रिय करण गर्न जरूरी छ किन की राष्ट्रियता भन्दा माथि कोहि हुदैन। साथै जाजरकोट, रुकुम काण्डलाई निश्पक्ष ढङ्गले छानबिन स्वदेशमै गर्न सकिन्छ । तर सिमा विवाद हामी मात्र मिलेर आज बिज्ञान र प्रबिधिको युगमा गर्न सकिदैन ।

    • @yam_bk
      @yam_bk Před 4 lety +1

      jun rastra ma manish vayer bachna paidain tyo rastra hamilai chahidain..